सारङ्गी संसार २०० भागमा Khim Abiral, Tika Sanu, Resham Nirdosh को कडा दोहोरी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.พ. 2021
  • हामी लाईभ दोहोरीको गौरवमय २०० भागमाआईपुग्न सफल भएका छौँ ।
    हामीलाई साथ, सहयोग, माया र हौसलाका लागिसम्पुर्ण हाम्रा दर्शक, स्रोता, शुभचिन्तक तथा हामीलाई निरन्तर न्यानो साथ दिनुहुने सम्पुर्ण कलाकारहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
    सारङ्गी संसार परिवार
    सुमधुर स्वरका धनी गायक रेशम निर्दाेष र सुमधुर स्वरकी धनी लोकदोहोरी गायिका टिका सानु बिच निकै मिठो भाका "कति मिठो हो बोली हजुर" दमदार दोहोरी साथमा गुरु खिम अविरलको मिठो लोक भाका प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    th-cam.com/channels/L9M.html....
    =======================================
    🎼 Original Song Credits:-
    =======================================
    ♪ Song
    Kati Mitho Boli Hajur
    कति मिठो बोलि हजुर
    ♪ Vocal : Tika Sanu, Khim Bahadur Bk
    ♪ Lyrics : Tika Sanu
    ♪ Music : Kamal Kumar BK
    Original Song : • Kati Mitho Boli Hajur ...
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 200
    =======================================
    =======================================
    #Resham_Nirdosh​​​ #Tika_Sanu​​​ #Sarangi_Sansar​​​​
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Resham Nirdosh
    VS
    🎤 Tika Sanu
    Supporter Male Singer:
    🎤 Khim Abiral
    🎤 Himesh Neupane
    Supporter Female Singer :
    🎤 Asha BC
    🎤 Huma Bishwakarma
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Dipendra Sitaual
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Shiva Anurag
    ♬ Madal : Mahendra Tiwari (महेन्द्र तिवारी)
    ♬ Madal : Gem Thapa
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist
    ♬ Pawan Bishwakarma
    Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusi...​
    Twiter : / sarangisansar​​​​
    Instagram : / sarangisans​​​​. .
  • บันเทิง

ความคิดเห็น • 513

  • @TikaSanu
    @TikaSanu 3 ปีที่แล้ว +214

    नमस्कार सबैमा ! मीठो सम्झना छ ।
    सबभन्दा पहिले त सारङ्गी सन्सार परिवार लाई हार्दिक बधाई छ 200 भाग मा सफल्ता पुर्बक प्रबेश गर्नुभयको मा ।
    धेरै धन्यवाद छ मलाई यो विशेष भाग मा सम्झिनुभयको मा ।
    मेरा आदरणीय दर्सक स्रोताहरु को लागि आज को प्रस्तुति कस्तो लाग्यो सल्लाह दिनुहोला साथै सियर गरेर साथ दिनुहै?

    • @ramlalacharya2310
      @ramlalacharya2310 3 ปีที่แล้ว +8

      टीका सानू ईन्द्रेणी छोडे कै हो

    • @meenadangi1019
      @meenadangi1019 3 ปีที่แล้ว +3

      Tika didi hjr indreni kina na aaunu bhako

    • @tekbahadurkhadka2769
      @tekbahadurkhadka2769 3 ปีที่แล้ว +11

      अनि के हो टीका बैनी आजभोलि इन्देनी छोडेको होकि के हो देखदैन नि आजभोलि कि भाउबडेको हो तिम्रो??????

    • @gorkhalichannel2863
      @gorkhalichannel2863 3 ปีที่แล้ว +3

      Malai man parne kalakar tika di resham da wow kati mitho live dohoni khusiko simanai xaina mero aja dherai dhane bat tika di hjrlai❤🙏

    • @sagarbaral908
      @sagarbaral908 3 ปีที่แล้ว +1

      Kati ramailo

  • @ashabcofficial6911
    @ashabcofficial6911 3 ปีที่แล้ว +81

    नमस्कार सम्पूर्ण लाई हजुरहरुकाे मायाले गर्दा सारंगी संसार 200 भागमा पुग्न सफल भएको छ अझै हजुरहरुकाे मायाले लाखौं भागमा पार गर्दै जाने छ धेरै धेरै धन्यवाद सारंगी संसार परिवारलाई 🙏🙏

    • @dilanathghimire2885
      @dilanathghimire2885 3 ปีที่แล้ว

      Saharai mitho swar ani muskan aasa bainiko.

    • @gneshrmc1038
      @gneshrmc1038 3 ปีที่แล้ว

      So sweet voice of urs 😍 all d best hjr

    • @dukagurung8021
      @dukagurung8021 3 ปีที่แล้ว +1

      Asha Baini

    • @dukagurung8021
      @dukagurung8021 3 ปีที่แล้ว +1

      King Raju pariyar Dai

    • @tulbadur9671
      @tulbadur9671 3 ปีที่แล้ว

      अब फेरि रेशम सीता गिदा भिडियोमा अाउनु परियो अासा बैनि

  • @ghumfirnepal
    @ghumfirnepal 3 ปีที่แล้ว +27

    रेशम निर्दोष अनि टीका सानुको गीत मन पार्ने जति यता हाजिर हुम है त ल.........
    अन्ततः साराङ्गी संसार परिवार २०० औं भाग पुग्नु भएको यस सुखद अवसरमा तपाईहरुका आगामी दिनहरु पनि यसै गरि अगाडि बढिरहनु सफलताको शुभकामना ।🌹🌹🌹

  • @bbanuragee
    @bbanuragee 3 ปีที่แล้ว +21

    सारंगी संसारले २०० भाग पूरा गरेकोमा हार्दिक बधाई ज्ञापन गर्दछ ।सारंगी संसारको यात्रा अनन्तकाल सम्म चलिरहोस मेरो धेरै धेरै शुभकामना !!

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 3 ปีที่แล้ว +46

    रेशम र टिका जिको दोहोरी हेर्नि जति यता हाजीर हौत👌👌

  • @karanbhusal8605
    @karanbhusal8605 3 ปีที่แล้ว +82

    टीका सानू र रेसम नीर्दोस को हासो र सोर शब्द मनपराऊने कति हुनुहुन्छ एता जोडिनुहोस

  • @ganeshbahadur4145
    @ganeshbahadur4145 3 ปีที่แล้ว +17

    टीका सानू को मात्रै गति सुना मन लाग्छ 🌹🌹🌹

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 ปีที่แล้ว +11

    टीका सानू को दोहोरी मनपराउने हाजिर गरौ । सार्है मन पर्छ

  • @mohinibhalanja1097
    @mohinibhalanja1097 3 ปีที่แล้ว +7

    रेशम दाजुको हरेक शब्दहरुले मन मुटु नै छुन्छ मलाइ मात्र हो कि अरुलाइ पनि त्यस्तै मन पर्छ🥰🥰🥰🥰

  • @prabinthapa5653
    @prabinthapa5653 3 ปีที่แล้ว +11

    आहा क्या दामी लाग्यो सुन्दा पनि छुट्टै आनन्द आयो

  • @amritshrestha474
    @amritshrestha474 3 ปีที่แล้ว +13

    आजको विशेष एपिसाेडमा कमल जी हजुर लगाएत सम्पूर्ण कलाकार हरुलाई सम्मान छ ............... ।

  • @pokhrelom464
    @pokhrelom464 3 ปีที่แล้ว +10

    धेरै रमाइलो आज को दोहोरी 200 एपिसोड को लागी धेरै धेरै बधाई तथा शुभकामना छ अझै प्रगति गर्दै 1000 रौ एपिसोड देख्न पाइयोस् शुभकामना सम्पुर्ण टिम लाई

  • @ritakoirala2331
    @ritakoirala2331 3 ปีที่แล้ว +11

    भाग सयमा नि टीका भाग दुई सयमा नि टीका वा राजु दादा सगर रेशम दादा सग धेरै खुसि लाग्याे

  • @arjunlungeli6023
    @arjunlungeli6023 3 ปีที่แล้ว +28

    रेशम र टीका सानुको big फ्यान कति हुनुन्छ हजिर हौ हामी कति छौ 🤚🤚🤚🤚🤚

    • @bimalakumal924
      @bimalakumal924 3 ปีที่แล้ว +2

      2oo vhagema preabes vayakoma badi cx

  • @chamelitv4561
    @chamelitv4561 3 ปีที่แล้ว +10

    बधाई छ टीका जि & खिम सर लाई

  • @dornaxetri7867
    @dornaxetri7867 3 ปีที่แล้ว +16

    कति रमाइलो टिका सानु र खिम सर लाइ मुरिमुरि धन्या बाद छ साथै सारिङ्गे सनसार लाइ

  • @Greaternepalnews
    @Greaternepalnews 3 ปีที่แล้ว +3

    लाेकदाेहारि एक मात्र रानी शब्दकि खानी
    सबैकि प्रिय नानू हाम्रि टीका सानू! ❤️❤️❤️❤️

  • @bhimbc7152
    @bhimbc7152 3 ปีที่แล้ว +6

    रेशम भाई र टिका सानु को दोहोरि मन पराउनी को को हुनुहुन्छ

  • @sargamkc5191
    @sargamkc5191 3 ปีที่แล้ว +1

    आहा रेशम अनि टिका😍😍😍

  • @ukrentertainmentchannal8930
    @ukrentertainmentchannal8930 3 ปีที่แล้ว +5

    मीठो लाग्यो आजाको दोहोरी टिका सानु र रेसम निर्दोसको एक दम दामदर प्रस्तुती👌👌

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 ปีที่แล้ว +6

    सर्जकहरुले आफ्नै सृजनामा यसरी जमेर दोहोरी गाउदा क्या रमाईलो देखिदो रहेछ ।

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +9

    इन्द्रेनी पछि को मीठो गित त सारङिसन्सार मानै हो सुन्न पाइने

  • @SuRyA-cx9fx
    @SuRyA-cx9fx 3 ปีที่แล้ว +6

    आज दोहोरी बबाल पछाडिको नाचको माहोल झनै झकास बबाल भएच २००यौं भागको यो एपिसोड🎉😍🤗🤗

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 ปีที่แล้ว +7

    यो नयाँ भाका अती मन पर्यो । अनि तेस माथी निर्दोष र टिकाको"अर्गानिक" स्वरले सुनमा सुगन्ध थपेको छ ।

  • @pujamagar4278
    @pujamagar4278 3 ปีที่แล้ว +3

    खिम दादा को जादु मय सोर सुनेर मनै आनन्द हुन्छ । तिका दि, र रेसम दा, सबै सबै मा सम्मान सलुत । मिथो मिथो प्रस्तुती हरु सुन्न पाएको मा। अनि सारङ्गी सन्सार का सन्चालक कमल दादा र प्रतिमा दि, लाई पानी सम्मान सलुत छ👌👌👌❤️❤️❤️❤️❤️

  • @birmaoli2833
    @birmaoli2833 3 ปีที่แล้ว +8

    मलाई मन पर्ने गाएक रेशम निर्दोष र गाइकाहरु टीका,आशा,हुमा आज एकै ठाउँमा खुशी लाग्यो टीका बहीनिको आफ्नै गित मा कति राम्रो दोहोरी धन्यवाद सम्पुर्ण मा🙏🙏

  • @white-ir8yx
    @white-ir8yx 3 ปีที่แล้ว +8

    शुभकामना छ सारङ्गी सन्सार लाइ

  • @hamrotv1023
    @hamrotv1023 3 ปีที่แล้ว +5

    Trending मा ल्याउनुपर्छ।

  • @jivanpun9029
    @jivanpun9029 3 ปีที่แล้ว +3

    धेरै धेरै बधाई छ साङगि सन्सारलाई 200 बाग मा परिबेस को लागि❣️

  • @keshabtamang5256
    @keshabtamang5256 3 ปีที่แล้ว +8

    टीका को big fan😍😍😍

  • @consciousness_uzzall6283
    @consciousness_uzzall6283 3 ปีที่แล้ว +5

    Dohori ramro xa tika Didi Ra resham dai lai subhakamna xa

  • @ajayashrestha6128
    @ajayashrestha6128 3 ปีที่แล้ว +1

    ल टिका बधाई छ रेशम को हरेक दोहोरी निकै राम्रो छ सारङ्गी टीम लाई 200 भाग सम्म पुग्न सफल भएकोमा बधाई

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 ปีที่แล้ว +1

    टिकासानु लाेकपि,य गाइका दाङकाे उजजल न
    क्षेत्र प,गतिकाे कामना

  • @ammarsunar8940
    @ammarsunar8940 3 ปีที่แล้ว +6

    kamal da..prakash saput da..sarangi sansar ma lyaun mildain rw...

  • @lilarasaily563
    @lilarasaily563 3 ปีที่แล้ว +3

    Congratulations to all saragi sansar team.

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 3 ปีที่แล้ว +4

    सारङ्गी संन्सारकाे २०० भागकाे सफलताको शुभकामना लाखौं भाग हेर्ना पाउ सम्पूर्ण मा नमन👌

  • @karanoli6194
    @karanoli6194 3 ปีที่แล้ว +1

    वाउ राम्रो छ दोहोरी ❤️❤️❤️🙏🙏🙏🙏

  • @believeme1618
    @believeme1618 3 ปีที่แล้ว +1

    शुभकामना सारङ्गी संसार लाइ

  • @dukagurung8021
    @dukagurung8021 3 ปีที่แล้ว +5

    King Raju pariyar Dai. Tika Baini 200

  • @kingredam6123
    @kingredam6123 3 ปีที่แล้ว +12

    आहा कति राम्रो दोहरी ,अझ यो अगाडिको धुन 15/20 चाेटि दोहोरायर सुनियो। 🌹💞

  • @ashishrana5962
    @ashishrana5962 3 ปีที่แล้ว +3

    सुत्ने बेला सारै आनन्द लाग्यो अनि मिठो निन्द्रा पनि।

  • @nirmalbishokrma1415
    @nirmalbishokrma1415 3 ปีที่แล้ว +2

    अाहा याे मिठो दाेहाेरि हेर्न काे मज्जा बेग्लै छ निकै आनन्द अायाे सम्पूर्ण टिमलाई बधाई छ र टीका जि र रेशम निर्दोष सर लाई धन्यवाद 👍️👍️♥️♥️♥️

  • @KingKing-zy5ly
    @KingKing-zy5ly 3 ปีที่แล้ว +1

    जतिसुनेनि सुनु सुनु लागने दाेहाेरि

  • @suryajoti3031
    @suryajoti3031 3 ปีที่แล้ว +1

    कडा टक्कर

  • @saritagadal1093
    @saritagadal1093 3 ปีที่แล้ว +1

    यसरी नै अनगिन्ती भाग हेर्ना पैयोस 👍️👍️👍️

  • @mankajibarali9463
    @mankajibarali9463 3 ปีที่แล้ว +3

    सुमधुर स्वाेरका धनी अनि सब्दाका राजा रानी हरूकाे गित सम्पूर्ण टिमलाई सम्मान छहै

  • @bahadurbasnet1180
    @bahadurbasnet1180 3 ปีที่แล้ว +11

    बदाइ छ सारङी सन्सार लाइ. सार्है मीठो रेशम tika aasha n huma love u miss u

  • @Gopikkishna
    @Gopikkishna 3 ปีที่แล้ว +28

    टीका बहिनी किन हाे अाज भाेलि इन्द्रेणी मा देखा पर्न छाडेकाे??

  • @purnabhai9654
    @purnabhai9654 3 ปีที่แล้ว +3

    Resam nirdosh n tika sanu mero sabaivanda mam parne gayakkar all the best all of you good luck 🌹🌹🙏🏾❤️👍🏽

  • @rukeshchhetri2860
    @rukeshchhetri2860 3 ปีที่แล้ว +1

    Tika.baini ko mitho geet

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar 3 ปีที่แล้ว +7

    big congratulation to all team wow

  • @bishnumalla8514
    @bishnumalla8514 3 ปีที่แล้ว +5

    dherai ramo dohori keep it up

  • @rameshbishwakarma9241
    @rameshbishwakarma9241 3 ปีที่แล้ว +4

    Congratulations sarangi sansar 200apsod..

  • @buddhamagar3022
    @buddhamagar3022 3 ปีที่แล้ว +5

    Congratulations & love you too much all💕💕❣️❣️💞💞💖💖💘💘💘

  • @basantasangam2132
    @basantasangam2132 3 ปีที่แล้ว +1

    Wow dami tika resham

  • @kunwarmin7321
    @kunwarmin7321 3 ปีที่แล้ว +3

    Congratulation sarangi sansar,khim sir.aasha,Rasham,tika,kamal n all family thank u very much.

  • @amargaha885
    @amargaha885 3 ปีที่แล้ว +9

    साराङ्गी सनसार २०० भाग मा पाइला तेकेको
    मा धेरै धेरै शुभकामना 👍️
    त्येसै मा टीका सानू को र रेशम निर्दोष
    दोहोरी 👌👍️

  • @govindakarki4998
    @govindakarki4998 3 ปีที่แล้ว +40

    टिका सानुको आफ्नै भाकामा २०० भागको दोहोरी सारै दामि लाग्यो।सारङि सनसारका कमलजि लाइ धन्यवाद छ।

  • @ramgurng4968
    @ramgurng4968 3 ปีที่แล้ว +3

    सबै ठाउको मान्छे लाई समेटनु भाको रहेछ खुसि लाग्यो

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 3 ปีที่แล้ว +65

    टिका बहिनी लाइ सधै इन्द्रेणी मा खोज्दा खोज्दै आज यता भेट्टिएपछि खुसी लाग्यो 🙏🙏

    • @shivakumarikarki1074
      @shivakumarikarki1074 2 ปีที่แล้ว

      0000900000090999

    • @shantigrg7654
      @shantigrg7654 2 ปีที่แล้ว

      All look polio look o

    • @dipakpariyar2150
      @dipakpariyar2150 2 ปีที่แล้ว +1

      धेरै रमाईलाे भयाे बदाई छ सारागि सन्सारलाई

  • @avisharegmi4819
    @avisharegmi4819 3 ปีที่แล้ว +12

    Tika dd lai Maya garni yata hajir hum

  • @gobindabaniya3565
    @gobindabaniya3565 3 ปีที่แล้ว +6

    very nice song and lovely singar

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 ปีที่แล้ว +19

    यो लोकदोहोरी अति राम्रो छ । चर्चित लोकदोहोरी गायिका टीका सानु तथा गायकहरु रेशम निर्दोष र खिम अबिरललाई यस्तै राम्रा राम्रा सिर्जनाहरुको लागि धेरै धेरै शुभकामना !

  • @indrabahaduradhikari8613
    @indrabahaduradhikari8613 3 ปีที่แล้ว +10

    सारङ्गी सन्सार २०० भाग पुगेको उपलक्ष्यमा हार्दिक बधाई अनी शुभकामना साथै साह्रै राम्रो गीत गाउनु भयो गायक रेसम निर्दोष र गाइका टिका सानु लाई धेरै धेरै धन्यवाद

  • @PREM.Cdy.420
    @PREM.Cdy.420 3 ปีที่แล้ว +4

    Tika sanu Vs resham dami xa

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +3

    wawa tika bunu ra resham nirdosh king and Queen ko mitho sor ma tika ko afnai git sarangi sansar ma anada lidai xu (from saudi )

  • @yagyabibashgotame7777
    @yagyabibashgotame7777 3 ปีที่แล้ว +1

    आहा क्या मीठो प्रस्तुति सफलताको शुभकामना छ

  • @ranrai8561
    @ranrai8561 3 ปีที่แล้ว +1

    आहा अति नै झकास है टीका जि र रेशम जि को आजको मार्मिक धोहोरि😃😃😃💜🧡💛💚💙💗💘💖

  • @shusilkhatri127
    @shusilkhatri127 3 ปีที่แล้ว +4

    सारङी ससारमा रेशम निर्दोष को एकल गीतहरु सुन्न्न मन छ

  • @vikashragmi1006
    @vikashragmi1006 3 ปีที่แล้ว +1

    सारै रमाइलो

  • @sukhrajangdembe4610
    @sukhrajangdembe4610 3 ปีที่แล้ว +3

    बधाई छ साराङ्गि संसारलाई 200 भाग पुरा गरेकोमा र अझ आउदो दिनहरुमा करोडौ भागमा प्रवेश गर्न यसरि नै दमदार प्रस्तुति दिदै जानु होस यहि मेरो कामना सहित सुभकामना ! लण्डन बाट आनन्द पूर्वक मनोरंजन लिई रहेको छु धन्यवाद सम्पूर्ण सहभागी टोलीमा !!

  • @lalitsenchuri8927
    @lalitsenchuri8927 3 ปีที่แล้ว +3

    मेरो प्यारो दिदि टीका सानू एन रेशम निर्दोष दादा अती मीठो गि एन शब्द

  • @Abiinkorea
    @Abiinkorea 3 ปีที่แล้ว +1

    धेरै राम्रो रमाइलो लाग्यो ।

  • @bharatbk8988
    @bharatbk8988 3 ปีที่แล้ว +1

    Aasha didi 💞❤️

  • @mohanb.7442
    @mohanb.7442 3 ปีที่แล้ว +3

    खिम बिक लाई सहयोग गरेको मा धेरै धेरै धन्यबद छ र यो भाका धेरै mitho छ राम्रो पर्गती र सफल्ता पोस भन्न चहान्छु।

  • @basantasangam2132
    @basantasangam2132 3 ปีที่แล้ว +1

    Kati mutho ho boli hajur wow tika resham

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 3 ปีที่แล้ว +2

    Tika तिमिलाइ धन्यवाद छ। गुरु लाई हर्पल साथ मा राख र लैजाउ

  • @prakashbabu5581
    @prakashbabu5581 3 ปีที่แล้ว +8

    Wow sarai ramro dohori .....

    • @tankapun3864
      @tankapun3864 3 ปีที่แล้ว

      wow sarai ramro dohri

  • @anishapoudel2881
    @anishapoudel2881 3 ปีที่แล้ว +9

    सारङ्गी संसार टिमलाइ धेरै धेरै सफलताको शुभकामना
    निकै मिठो दोहोरी रेशम दाजु टिका सानु दिदी

  • @wanemkanxa1588
    @wanemkanxa1588 3 ปีที่แล้ว +1

    Sarangi sansar all team lai 200 bhag pugekoma sanggitik abhibadan sathai resham nirdosh r Tika sahu lai sanggitik shubhakamana

  • @shovasubedi792
    @shovasubedi792 3 ปีที่แล้ว +5

    bihana dekhiko parkhaima thiye balla herna payeee

  • @kamalbahador2169
    @kamalbahador2169 3 ปีที่แล้ว +2

    म पराइ जसो लोक दोहरी सबै ले गायको सुन्छु तर टीका ले गायका सबै सुनेको छु

  • @omkumarimagar4599
    @omkumarimagar4599 3 ปีที่แล้ว +2

    रेशम भाइले गायको जुन भाग पनि हेर्न आतुर हुन्छु राम्रो छ।

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br 3 ปีที่แล้ว +1

    सर्बप्रथम त साराङ्गी सन्सारलाई २०० भाग मा प्रवेश गरेकोमा हार्दिक बधाई तथा शुभकामना 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️ अति रमाइलो भयो दोहोरी रानी टीका सानू भय पछि रमाइलो नहुने कुरै छैन शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @saraswatisubedi4012
    @saraswatisubedi4012 3 ปีที่แล้ว +1

    Namaste sabailae khim reshm tika whole team

  • @krishnarasali5927
    @krishnarasali5927 3 ปีที่แล้ว

    sarangi sansalaai all times 🙏🙏🙏🙏🙏🙏

  • @sangitamagar1623
    @sangitamagar1623 3 ปีที่แล้ว +4

    नमस्कार म लोक दोहोरी गायिका सँगिता मगर प्रिती । रेशम निर्दोषको फ्यान भएको छु ।आशा सिस कति राम्री ।टीका सिसको रिर्जना नि दामि छ ।

  • @dillipun2508
    @dillipun2508 3 ปีที่แล้ว +1

    Ati mitho basai sarangi sansarma miss you all

  • @bigbossfan8251
    @bigbossfan8251 3 ปีที่แล้ว +3

    टीका को मुस्कान ले फिदा बनाउछ गाउने शैली र शब्द को त तारीफ कति गरौ र 😍😍😍

  • @bharatghimire6239
    @bharatghimire6239 3 ปีที่แล้ว +7

    धेरै दिन पछी अाज रेशम निर्दोष जि को र टिका जि को दोहोरी सुन्न पाउँदा निकै खुसी लागेको छ दोहोरी osm,osm

  • @regmiregmi5487
    @regmiregmi5487 3 ปีที่แล้ว +1

    रेशम ब्रो सफलता को अझ धेरै शुभकामना कामना

  • @pagalm82b73
    @pagalm82b73 3 ปีที่แล้ว +1

    धेरै दीन मादेखीनु हो टीका जि

  • @harishchandrasingh8917
    @harishchandrasingh8917 3 ปีที่แล้ว +1

    ati ramro tika sanu badhaix

  • @suryajoti3031
    @suryajoti3031 3 ปีที่แล้ว +1

    शव्द खेलाउन त सक्नि हो टिकासानु ले दुईसय भागको शुभकामना🤗😍👍️👍️👍️

  • @lilamberthapa5576
    @lilamberthapa5576 3 ปีที่แล้ว +5

    लौ कमल सर आज को 200वाँ भाग हेर्न पाउँदा म पनि अत्यन्तै खुशी भैराछु सबै सबै कलाकार लगायत सम्पुर्ण सारंगी संसार परिवार मा हार्दिक हार्दिक नमन नमस्कार !!🙏🙏🙏🙏👍️👍️👍️💕❤️❤️💕🇳🇵🇳🇵जय गीत जय संगीत जय सारंगी संसार ।।।।

  • @ganeshbhandari8648
    @ganeshbhandari8648 3 ปีที่แล้ว +1

    सारङ्गी सन्सार अनि रेशम निर्दोष साथै कमल दाजु सफलता को शुभकामना

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 3 ปีที่แล้ว +1

    क्या मस्त छ गित

  • @RajKumar-sm6pz
    @RajKumar-sm6pz 3 ปีที่แล้ว +1

    dherai din paxi balla tika bunu ko mitho geet sunna paiyo thankyou sarangisansar all time lai🙏🙏🙏

  • @nimtomata3880
    @nimtomata3880 3 ปีที่แล้ว +1

    wow दाम्मि

  • @ranjananepal5329
    @ranjananepal5329 3 ปีที่แล้ว +4

    ahaha kati mitho dohori