आशाले रेशमलाई आजै रातमा भागौँ भने पछि Resham Nirdosh VS Asha BC | Sarangi Sansar Live Dohori Ep. 202

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • सुमधुर स्वरका धनी गायक रेशम निर्दाेष र सुमधुर स्वरकी धनी लोकदोहोरी गायिका आशा वि.सी बिच निकै मिठो भाका "गिलास र कचौरा" दमदार दोहोरी प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    🎼 Original Song Credits:-
    =======================================
    ♪ Song: Gilas Ra Kachaura
    ♪ Vocal: Surya Khadka & Asha BC
    ♪ Lyrics: Shiva Akheli
    ♪ Music:- Surya Khadka
    Original Song : www.youtube.co...
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 202
    =======================================
    =======================================
    #Resham_Nirdosh​​​​ #Asha_BC​​​​ #Sarangi_Sansar​​​​​
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Resham Nirdosh
    VS
    🎤 Asha BC
    Supporter Male Singer:
    🎤 Ram Gagan
    🎤 Mohan KC
    Supporter Female Singer :
    🎤 Tika Sanu
    🎤 Shikha Khadka
    🎤 Sangita Harmel
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Dipendra Sitaual
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Shiva Anurag
    ♬ Madal : Mahendra Tiwari (महेन्द्र तिवारी)
    ♬ Madal : Gem Thapa
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist
    ♬ Pawan Bishwakarma
    Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusi...​
    Twiter : / sarangisansar​​​​​
    Instagram : / sarangisans...​. .

ความคิดเห็น • 342

  • @kishankarki2763
    @kishankarki2763 3 ปีที่แล้ว +10

    कति मिठो स्वर २ जना को आशा बहिनीर रेशम भाई को फ्यान जति यता हाजिर हुम ।

  • @purnabahadur5207
    @purnabahadur5207 3 ปีที่แล้ว +18

    हेर्दै छु रेशम दादा को दोहोरी लास्टै मन पर्छ।

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share🌾🌺😍

  • @karanbhusal8605
    @karanbhusal8605 3 ปีที่แล้ว +65

    रेसम सर र आसा सीसको फ्यान कती हुनुहुन्छ एता जोडीनो होस

    • @nageshtamangblon3376
      @nageshtamangblon3376 3 ปีที่แล้ว

      आई लभ यु आशा😍😍😍😍♥️♥️♥️♥️♥️🌹🌹🌹🌹।

    • @premlopchan5452
      @premlopchan5452 3 ปีที่แล้ว

      @@nageshtamangblon3376I'm hijo

    • @premlopchan5452
      @premlopchan5452 3 ปีที่แล้ว

      @@nageshtamangblon3376 hijo

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 3 ปีที่แล้ว

      म चै उहाँ हरु को ठूलो फ्यान

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 3 ปีที่แล้ว

      म पनि हाजिर छु सम्पुर्ण साथीहरू माझमा

  • @jhanshrestha
    @jhanshrestha 3 ปีที่แล้ว +28

    रेशम र अाशा बुनु काे कडा दाेहाेरी लाई माया गर्ने यता हाजिर हौ त

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 ปีที่แล้ว +15

    मिठो दोहोरी अब फेरि सुनिता बि सि जि को दोहोरी हेर्न मन छ मिल्छ भने ल

  • @parkashsapkota4703
    @parkashsapkota4703 3 ปีที่แล้ว +2

    रेशम निर्दोष र राधिका हमाल को दोहोरी भिडन्त हेर्ने मन छ सारङ्गी सन्सार को टीम लाई शुभकामना 🙏🙏

  • @ganeshrasaili1428
    @ganeshrasaili1428 3 ปีที่แล้ว +27

    अतयन्तै मार्मिक दोहोरी big fan रेशम निर्दोष and आशा बि सि

  • @madhugnawali9386
    @madhugnawali9386 3 ปีที่แล้ว +29

    आहा आज मन को इच्छा पूरा गरिदिनु भयेको मा कमल दाइ लाई धन्नेवाद जहाँ रेसम निर्दोस भाइ र आसा बिसि बैनी त्यहाँ तेसै रमाइलो तेसै माथी सारगिसन्सार सम्पूर्ण टिमलाइ सफलताको सुभकामना

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +18

    रेशम निर्दोषको आवाज सरै मिठो छ🤗

  • @anishapoudel2881
    @anishapoudel2881 3 ปีที่แล้ว +20

    सारङ्गी संसार हेरेर बस्नुहुने सम्पुर्णलाई नमस्कार निकै मिठो दोहोरी रेशम दाजु आशा दिदी

  • @durgagurung8427
    @durgagurung8427 3 ปีที่แล้ว +7

    टिका आसा रेसम को फ्यान को को हुनछ एता हाजिर हैत हाल मलिसया बाट हेर्दै छु

  • @ArjunDhakalOffical
    @ArjunDhakalOffical 3 ปีที่แล้ว +2

    आशा दिदी को गाउने तारीका ले अति मोहित छु ।

  • @ashabcofficial6911
    @ashabcofficial6911 3 ปีที่แล้ว +13

    नमस्कार सम्पूर्ण लाई मैले गाएका धेरै दाेहाेरि गितलाई हजुरहरुले धेरै माया गरिदिनु भएको छ अाशा छ यो दाेहाेरि गितलाई पनि धेरै माया गरिदिनु हुने छ 💞💞💞🙏🙏🙏

    • @mankajibarali9463
      @mankajibarali9463 3 ปีที่แล้ว

      धेरै राम्रो छ हजुर

    • @badamgurung6544
      @badamgurung6544 3 ปีที่แล้ว

      बहिनी तपाईंको दोहोरी सरै मन पर्छ। आजको दोहोरी सरै राम्रो भएको छ। सम्पुर्ण टीम लाई बधाई ।

    • @tulbadur9671
      @tulbadur9671 3 ปีที่แล้ว

      दुबैजान भाई बैनिको गिदले मुटुमै बसियो

    • @aashishchhatkuli4857
      @aashishchhatkuli4857 3 ปีที่แล้ว

      अनुशासन ,सुन्दरता , गितको शब्द , स्वर , कुनै पनि कमि छैन दिदी सायद यस्तै गाउदै जानू भयो भने आसा बिसि नचिन्ने कोहि नरहला ।
      म तपाइको लाइभ दोहोरी छुट्टादिन दिदी ।

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 3 ปีที่แล้ว

      एकदम दमदार छ हजुर अहिले पाँचौ पटक हेर्दैछु माया लाउने तिम्ले र मैले हो
      काखमा छोरो खेलाउने कहिले हो

  • @kiranjungpariyar4106
    @kiranjungpariyar4106 3 ปีที่แล้ว +11

    मेरो मन को मान्छे जति सुने नि मन कहिले अखाएन

  • @thapamagar4466
    @thapamagar4466 3 ปีที่แล้ว +15

    रेशम् जि हजुरेले कस्तो मन छुने सब्द हरु भन्नुभएको 💖💖

  • @tulsidevisharma6512
    @tulsidevisharma6512 3 ปีที่แล้ว +6

    रेशम दाजु र आशा दिदिको जोडी मात्र जोडी हो जस्तो लाग्छ के भाको होला 😍😍😍

  • @bhishmakailash2168
    @bhishmakailash2168 3 ปีที่แล้ว +2

    रेशम र आसा बि सि को दोहोरि अति मन पछ।।।

  • @ishworsinchuree5442
    @ishworsinchuree5442 3 ปีที่แล้ว +2

    धेरै राम्रो प्रसुती दुवै कलाकारहरुको 🌺🌷🌺

  • @keshavadhikari1094
    @keshavadhikari1094 3 ปีที่แล้ว +2

    Dami xa

  • @mitrathapa9772
    @mitrathapa9772 3 ปีที่แล้ว +25

    मिठो शालीन र सभ्य दोहोरी हेर्न पाउने एकमात्र साराङ्गि सन्सार हो 🙏

    • @limbooturman5634
      @limbooturman5634 3 ปีที่แล้ว +1

      यहाँको सहि कुरोहो म तपाईं सङ्ग पुर्ण सहमती छु कति दोहोरी त ज्यादै फोहोरी छ युटयबमा राम्रा कलाकार पनि प्रतिउत्तर दिने फोहोरी गायन शैली भएको सङ्ग प्रस्तुत हुँदा फोहोरी गित प्रस्तुत गर्न बाध्य छन् एस्ले कतै बिशुद्द लोकदोहोरी गितलाई नै कतै अलिक बिकृती बिसङगती तिर त धकेल्दै छैन ? भन्ने हामी जतिपनी लोक गित प्रेमिलाई झस्को लाग्न थालिसकेको छ पारिबारिक दिदिबहिनी इस्टमित्र सगै बसेर हेर्न सुन्न सहज हुने खाल्को प्रसारण भए सुनमा सुगन्ध थपिन्छ यो दोहोरी गित स्वदेश भन्दा धेरै बिदेश रहनु हुने बृद्ध बृद्दाले धेरै यु टयुब सर्च गरिगरी हेर्छन् कारण उनिहरु रुम बाहिर कता जाने यङ अरु सबै काममा जान्छन् बुढा बुडिको समय कटाउँने माध्यम नै एहि लोक गित सङ्गीत हो अनि यो अलिक अपच मात्रै धेरै भयो भने सास्कृती गित सङ्गीत नै डामाडोल त हुने कतै भएन ........./"

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 3 ปีที่แล้ว +1

      सहि भन्नू भयो हजुर सर

  • @kopilarajendra1195
    @kopilarajendra1195 3 ปีที่แล้ว +3

    Ramailo xa dohori ekdamai man paryo dubai janalai badhai xa

  • @kabitakabitachundara5571
    @kabitakabitachundara5571 3 ปีที่แล้ว +3

    गिता चै हो के मन्ना पर्छा है अासा र रेशम जि

  • @sujitapaudel7200
    @sujitapaudel7200 3 ปีที่แล้ว +1

    रेशम निर्दाेष सर काे ठुलाे फ्यान हाे मत। कति मिठाे दाेहाेरी जति सुने पनि धित नमर्ने। धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई🙏🙏❣️❣️❣️

  • @startamu3098
    @startamu3098 3 ปีที่แล้ว +9

    दोहोरी को king भाइ रेशम निर्दोष र दोहोरी की queen बहिनी आशा बिसी अति मिठो स्वर दुवै जन को बधाई तथा शुभकामना दुवै जन लाई।

  • @dobetamang7107
    @dobetamang7107 3 ปีที่แล้ว +1

    अाशाजीको स्वर र गायकी को म फ्यन हु। सदा सुन्न पाईयोस

  • @bishnubc293
    @bishnubc293 3 ปีที่แล้ว +3

    अाननदअायो गित सुनेर

  • @buddhathapa6029
    @buddhathapa6029 3 ปีที่แล้ว +1

    रेसम दाजु र आसा दिदी को जस्तो दोहोरी साएद अरु को खास हुदैन होला

  • @hommalla1930
    @hommalla1930 3 ปีที่แล้ว +1

    आशा रेशम को दोहरी आएपछी भातखानपनीभुलूछु

  • @bishnurayamajhi2754
    @bishnurayamajhi2754 3 ปีที่แล้ว +2

    राम्रो दोहोरि सुन्दा रमाइलो लाग्यो ❤️❤️

  • @thapamagar4466
    @thapamagar4466 3 ปีที่แล้ว +12

    हजुर 2 जाना काे शब्दले मेरो मन छाेयाे लब यु

  • @laxmikarki4669
    @laxmikarki4669 3 ปีที่แล้ว +3

    अाहा कति मिठा शब्द कति मिठाे स्वर रेशम भाई र अाशा बैनिकाे गित भनेकाे यस्ताे हुनु पर्छ ।अनुशासित गायक गायिका ।

  • @meshkharel4050
    @meshkharel4050 3 ปีที่แล้ว +2

    मनै छूने दोहोंरी

  • @manilagurung5918
    @manilagurung5918 3 ปีที่แล้ว +3

    Ma Pani big fan ho asha bc ra resham dai ko

  • @amitsunar2502
    @amitsunar2502 3 ปีที่แล้ว +5

    दुवै काे गायन शैली यौटै एकदम मिठास छ खुसी लाग्यो यो दोहोरी हेर्न पाइयो

  • @tulbadur9671
    @tulbadur9671 3 ปีที่แล้ว +5

    समन छ सरङगे सनसारका सबैटिमलाई र रेशम बाबू र अासाबैनि साथै कमलभाई टिकाबैनि बागलुङ गलकोट हालकतार बाटा

  • @rabinmagar-ug8bn
    @rabinmagar-ug8bn 7 วันที่ผ่านมา

    आसा बि.सि सङ्ग मलाई पनि गाउन निकै मन छ साराङ्गी सन्सार्मा जानू सोच्दासोच्दै सोच मै सिमित हुनि भयो

  • @ramgurung8094
    @ramgurung8094 3 ปีที่แล้ว +2

    गुड मिठो छ दोहोरी

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 3 ปีที่แล้ว +1

    यो जोडि को सधै हेर्न पाउ दोहोरी

  • @sunitagajmerofficial3572
    @sunitagajmerofficial3572 3 ปีที่แล้ว +2

    दोहोरी भनेको यस्तो होस् जति सुन्यो उति सुन्न मन लाग्ने सारंगी संसारका सम्पुर्ण टिम लगायत रेशम दाजु अनि आशा दिदीला मेरो उच्च सम्मान नमन छ हजुरहरु दुबै जनाको आवाजको के बयान गर्नु जति बयान गरे पनि कम हुन्छ

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 ปีที่แล้ว +14

    आहा कुरेर बसेको आयो लु कोको होईसिन्थियो मो जस्तै पर्खाईमा

  • @binayathapa5937
    @binayathapa5937 3 ปีที่แล้ว +2

    Resham g ko git sarai ramro xa

  • @sanughayal9027
    @sanughayal9027 3 ปีที่แล้ว +1

    निकै राम्रो प्रस्तुति छ झन् सुर्य खाड्का र आशा बिसिले गाएको ओर्जिनल गित पनि हेरेको छु निकै राम्रो लाग्यो♿️♿️♿️♿️♿️♿️♿️सफलताको शुभकामना !!!!!!!!

  • @harigurungsolty6731
    @harigurungsolty6731 3 ปีที่แล้ว +2

    सुपर दोहोरी खुशी लाग्यो एकदम मन पर्यो
    दुबै पक्छा लै हिर्दये देखी धन्यवाद .

  • @RajuKumar-jf6ii
    @RajuKumar-jf6ii 3 ปีที่แล้ว

    आसा जि को फ्यान यता लाइक ठोकुम्न

  • @deepgurung436
    @deepgurung436 3 ปีที่แล้ว +1

    एकदमै रमाइलो भयो ।कमल सर यस्तै यस्तै नया नया भाका रेशम सर को सुन्न पाउ।

  • @samirff7177
    @samirff7177 3 ปีที่แล้ว +2

    आशा बिसि र रेशम निदोश को अति राम्रो दोहोरी सुन्ना पैयो आशा झन मन पर्ने गायिका मधेको यक हुन दुबै जनालै सफल्ता को कामाना छ

  • @nabinmahokhatri1127
    @nabinmahokhatri1127 3 ปีที่แล้ว +3

    Aasa mero favorite gaaika hun i miss u aaasa

  • @rabilamichhane1552
    @rabilamichhane1552 3 ปีที่แล้ว +1

    सारै मीठो स्वर दुबै जनाको

  • @surentv7270
    @surentv7270 3 ปีที่แล้ว +1

    रमेश दाजुको फेयान याति हाजिर हुम को को हुन्छ

  • @muktipandey5196
    @muktipandey5196 3 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो शब्द तथा स्वर धन्नेबाद दुबैलाइ।

  • @mithusharma7196
    @mithusharma7196 3 ปีที่แล้ว +3

    अासा को शब्द सारै मीठो पनि मेरो सारैमनप्ने गईका

  • @arjunpangeni2495
    @arjunpangeni2495 3 ปีที่แล้ว +1

    सब्द चाहिँ मुन छुनी सारै दुबै जाना को

  • @sangamkumal5046
    @sangamkumal5046 3 ปีที่แล้ว +2

    Ramro xa dherai Asha didi

  • @shayamlal4346
    @shayamlal4346 3 ปีที่แล้ว +1

    Thanahu ko chali ra rasam vai ko nice song

  • @rajkumarchhetri6826
    @rajkumarchhetri6826 3 ปีที่แล้ว +1

    धेरै राम्रो गीत हेराम हेराम लागने

  • @baburamghimire8357
    @baburamghimire8357 3 ปีที่แล้ว +1

    supper aasaa

  • @rajkumar-hs1sv
    @rajkumar-hs1sv 3 ปีที่แล้ว +10

    Wow very nice sang

  • @balkrishnabro1331
    @balkrishnabro1331 3 ปีที่แล้ว +1

    आहाँ आदारणीय सुर्य सर ! को नयाँ गित गिलास र कचाैरा ~ सारङ्गी सन्सारमा अतेन्तै कर्ण प्रिय स्वरको अनि शब्दको धनि आशा बि सी र रेशम निदोशको बिच मार्मिक दोहोरी सुन्न पाउदा अतेन्त खुशी लाग्यो सम्पुर्ण टिमलाई हार्दिक सम्मन् ! ! तथा शुभकामना ! ! ! 🙏🙏

  • @dhanuthapa624
    @dhanuthapa624 3 ปีที่แล้ว +1

    Dami dohori asha n resham g

  • @bimalkumar8141
    @bimalkumar8141 3 ปีที่แล้ว +15

    kina hola resham le jasto geet gaya pani orginal vanda ramro huni???

  • @sabitapuri3983
    @sabitapuri3983 3 ปีที่แล้ว +3

    दुइजनाको सुमधुर स्वर ।सब्द पनि उस्तै उत्किरि्स्ट लाग्छ मलाई त ।।एकदमै राम्रो दोहोरी सुन्न पाइयो साह्रै खुसी लाग्यो।

  • @KingKing-zy5ly
    @KingKing-zy5ly 3 ปีที่แล้ว +1

    अासा र निरदाेस काे जति राम्राे दाेहाेरि अरुकाे हुदैन

  • @debendrasunar8303
    @debendrasunar8303 3 ปีที่แล้ว +3

    अत्यन्तै रमाइलो गीत खुसी लागो।

  • @bicharilimbu8547
    @bicharilimbu8547 3 ปีที่แล้ว

    रेसम निर्दोश र आशा बिशी बैनीको गीत अति नै राम्रो लाग्छ 😘😘😘

  • @mekhrajghale8846
    @mekhrajghale8846 3 ปีที่แล้ว +2

    payo bhane aushadhi pirko
    malai pani pathau hai ek birko
    gilas ra kachaura....man xune dohori.....salute for ashabc n resham nirdosh

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 3 ปีที่แล้ว +1

    धेरै रामराे,दाेहाेरि,छ,विशेष,तपाईं अाशा,बिसिकाे,दाेहाेरि,धेरै ठाउमा,हेरेकाे,छु,अति,मिठाे,शवरकाे,धनी,हुनुहुन्छ बधाई छ

  • @dineshrao7689
    @dineshrao7689 3 ปีที่แล้ว

    आहा रमाइलो एक दम रेसम जि आसा जि जोडी लाई समान को साथ बधाई छ 🌹🌹🌹🌹💋💋💋💋💋💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘

  • @dilanathghimire2885
    @dilanathghimire2885 3 ปีที่แล้ว +1

    आशा बैनिन्न्कोन हैर स्टायेल मन परो

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 3 ปีที่แล้ว +1

    दर्सन नमस्कार सारङ्गी संसार रोधिघर संचालक कमल सर लगायत सम्पुर्ण सारङ्गी संसार परिबार मा,अहा सारै मीठो भाका चयन गर्नु भएको रहेछ मलाई सारै मन परेको गीत हो त्यहि माथि रेसम भाइ अनि आसा बैनी स्वर ले गीत मा झन सुन मा सुहागा थपिएको छ गीत मा

  • @bheshmayathapa6466
    @bheshmayathapa6466 3 ปีที่แล้ว +2

    Sabaiko maon jitna safal bhayko ma badai cha yo jodilai.

  • @sanjupradhan1717
    @sanjupradhan1717 3 ปีที่แล้ว +1

    रेशम भाइ र आशा बैनिको सबै गित मन पर्छ झन आशा बैनिले गितको टुक्का भन्दा हासेर भनेको झनै मन पर्छ

  • @harikarki8748
    @harikarki8748 3 ปีที่แล้ว +3

    i like it! Very nice and sweet! Thanks kamal with nirdosiand aasha dosi🏖️🏖️🏖️

  • @chamachhami3631
    @chamachhami3631 3 ปีที่แล้ว +2

    अति राम्रो दोहोरी छ हो ।भुल्नै नसक्ने ।

  • @habrebroarghakhanchi4281
    @habrebroarghakhanchi4281 3 ปีที่แล้ว +3

    आज को कार्यक्रम निकै मिठो छ सम्पुर्ण मा धेरै धेरै सम्झाना र आगामी दिन मा पनि एस्तै मिठो पस्तुती को आसा गर्द छ्म 🙏🙏🙏🙏🙏

  • @mankajibarali9463
    @mankajibarali9463 3 ปีที่แล้ว +1

    बल्ला अाजा पूरा हेरियाे गित्

  • @chudamarahatta1198
    @chudamarahatta1198 3 ปีที่แล้ว +2

    याे जाेडिकाे दाेहरि मज्जा लाग्याे सुन्न दामि छ।

  • @ramthapamagar4334
    @ramthapamagar4334 3 ปีที่แล้ว +1

    हाम्रो माया फलेर नुघ्ने भो
    ज्योतिषी ले भनेको पुग्ने भो *- दामी रेशम ज्यु/ 💖🌷

  • @parkashsing4419
    @parkashsing4419 3 ปีที่แล้ว +1

    आहा कति रमाईलोदोहोरि राम्रो छ धन्यबाद कलाकार हरु लाई

  • @premnepali8885
    @premnepali8885 3 ปีที่แล้ว +2

    Wowooo wowoo songs👌👌👌👌

  • @gunjamanbishowkarmatjkjs2863
    @gunjamanbishowkarmatjkjs2863 3 ปีที่แล้ว +2

    Kasto ramro dohari.jati sundani man naaghaune .so sweet dohari.UAE dubai

  • @nurdevkhanal9912
    @nurdevkhanal9912 2 ปีที่แล้ว +1

    Very nice Dohori geet.

  • @bishnusilwalvlog1069
    @bishnusilwalvlog1069 3 ปีที่แล้ว +1

    धन्यवाद सारंगी संसार टिम लाई रेसम निर्दोष जि र आशा बहिनी लाई यति मिठो दोहोरी गाउने अबसर जुटाई दिनु भएकोमा

  • @baralpawan9721
    @baralpawan9721 3 ปีที่แล้ว +11

    Nice progaram

  • @subodhmhrn3674
    @subodhmhrn3674 2 ปีที่แล้ว +1

    gitka sabda tatha sor sarai mitho lagyo dhanyabad.

  • @uniquebikas1928
    @uniquebikas1928 3 ปีที่แล้ว +1

    Sarai marmik lagyo hjr yestai yestai song laidinus

  • @bibasgauli1779
    @bibasgauli1779 3 ปีที่แล้ว +3

    Good

  • @mirlung-8631
    @mirlung-8631 3 ปีที่แล้ว +7

    तनहुँकी चेली आशा विसी धेरै राम्रो प्रस्तुति अझै धेरै सफलताको शुभ कामना

  • @bishnubc293
    @bishnubc293 3 ปีที่แล้ว +1

    अाशा बि सी लाई असाधै मुनपरछ किन होला हासो नै राम्रो छ

  • @binayathapa5937
    @binayathapa5937 3 ปีที่แล้ว +1

    Ramro ramro git lyaunu ajhai pragati gardai janu

  • @dukagurung8021
    @dukagurung8021 3 ปีที่แล้ว +5

    King Raju pariyar Dai

  • @Reebamsingh566
    @Reebamsingh566 3 ปีที่แล้ว +1

    Aaha kati mithas xa doharima

  • @premsaru2418
    @premsaru2418 3 ปีที่แล้ว +1

    Song is the first time ever

  • @sangamkumal5046
    @sangamkumal5046 3 ปีที่แล้ว +1

    Aaha kati ramro git good aasha didi

  • @binayathapa5937
    @binayathapa5937 3 ปีที่แล้ว +1

    Aaha kati mitho sor resham g ko

  • @dukagurung8021
    @dukagurung8021 3 ปีที่แล้ว +3

    Asha Baini

  • @durgadarlami6869
    @durgadarlami6869 3 ปีที่แล้ว

    रेसम दाजु र आशा दीजु को जोदी 💕👨💓👩

  • @laxmisubedi4665
    @laxmisubedi4665 3 ปีที่แล้ว

    साह्रै मिठाे स्वरका धनी

  • @sanjukhadgi5012
    @sanjukhadgi5012 3 ปีที่แล้ว +2

    मलाई मनपर्ने कलाकार अाउनु भएको रहेछ तेसैमाथि गित पनि धेरै मन पर्याे

  • @dilli152207
    @dilli152207 3 ปีที่แล้ว +1

    निक्कै मिठो धोहोरी गीत सुनेर धेरै आन्न्द महसुस लिन पाइयो !!

  • @rajkumar-r4d8q
    @rajkumar-r4d8q 3 ปีที่แล้ว +4

    आहा यो पो दोहोरी कति राम्रो