ओलीले मसहित ५ नेतालाई ‘ब्ल्याक लिस्ट’मा राखे, प्रचण्ड भन्दा माधवसँग मिल्छु: बामदेव गौतम
ฝัง
- เผยแพร่เมื่อ 15 ม.ค. 2025
- Guest : BamDev Gautam
Host : Saroj Singh Thapa
Edit : Tarka Raj Jaishi & Sudan Dahal
Camera person : Rabindra Timalsina, Shirash Shrestha, Bimal Chauhan & Sujeep Bajracharya
Graphics : Ranjan Neupane
MUA : Sokem
#aarambha #sarojsinghthapa #yohotv
AARAMBHA : A subscribed weekly TV talk show on Yoho TV HD that tackles mainstream issues with leaders, champions, and change-makers of the nation. Hosted by Saroj Singh Thapa: Guided by a seasoned journalist, the show aims to make a difference by fostering a culture of constructive dialogue. Hard-Hitting Socio-Political Talk Show: Engages in intense discussions on socio-political topics.
❤❤❤❤❤❤legend respected. ❤❤❤❤
Dese vhakhatha. Rastrabadi natha ❤❤ Bamdeve gauteam. Ju.❤❤❤❤
Good
संघियता नेपाल र नेपाली जनताको हितमा छैन तत्काल खारेज गर्नुपर्छ
जे सुकै भन्नोस पार्टी फुटाएको त तपाईं र बादलले नै हो ।
बर्दियामा भासण गर्दा म प्रधान मन्त्री हु भन्दै भासण गर्नु भो अहिले तपाइले मिडियालाइ दोस नदिनुहोस । तपाईं बर्दियामा नहर भन्दा अरु के बिकाश गर्नुभो ? पहिला प्युठान रोजेर बर्दिया छोडनुभो पछि बर्दिया रोज्नुभो कारण मावबादिले समेत भोट दिन्छन भनेर च्लाख बनी भोट गनेर हिसाब गरेर भोट बटुल्न आउनु भको थियो तर बर्दियामा मावबादी र एमालेका समर्थ्स्क बिच मन मिलेको थियन यसबारे भुइका कार्यकर्ताले जमिनमा टेकेर गरेको बिस्लेश्स्न लाई लत्यायर 2 / 4 जना आशे पाशेले हावाको भरमा गरेको बिस्लेशन पत्याइदिदा हार्नुभो । जनताले काम चाहान्छन । सन्जय गौतमले हरेक साना थुला ब्यक्तिलाइ चिनछन तर तपाइले आफ्ना कार्यकर्तालाई समेत चिन्नुहुन्थेन बरु राजाको दर्शन गर्न पाइन्थ्यो तर तपाईं को स्वभाव महाराजाको थियो । जनताले चाहेको ब्यक्तीलाइ कोइ माइकालाल ले हराउन सक्दैनन । हार्नुको कारण तपाईं स्वयम् नै हो , अरुलाइ दोश नदिनुहोस । बर्दियामा आफ्नो योगदान र कतिपटक आउनु भो र कोको कार्यकर्तालाइ चिन्नु हुन्थ्यो आफुले आफुलाइ आलोचना गर्नुहोस 🙏 र गर्न सिक्नुहोस ।
राम्रो छ सरोज बबाबु शुभकामना 🎉
ई चाेर स्यालहरु हुन, आफुमात्र ठुलो र सर्वेसर्वा हुन चाहेर पार्टी विभाजनमा लगेकाे हाे ।
संबैधानिक राजसस्था जिन्दावाद 😘😘😘
20:00 😂😂😂😂 सारै प्रष्ट तर हासउठ्ने तरिकाले सुनाए बाजेले काहानी ।
आजको बिश्वमा कम्युनिस्ट अधिनायकवाद कुनै पनि दृष्टिकोणले सम्भब छैन
Congratulationss saroj and the team!
पार्टी फुटाउने हरु सिद्धेकै छन ईतिहास साची छ देश बिदेशको पार्टी फुटाउनु नै बामदेब लाई अभिशाप भयको छ अब यो जन्म भुले हुन्छ pm बन्न
त जाठा अनि माधव नेपाललाई छलेर रातारात ओलिको सङ्ग पोइल गएर ओलीलाइ अध्यक्ष बनाएको विर्सिस गोरु
माधबे जस्तो फटाहा,कुलङ्घार,बिना ढेउवालाइ अध्यक्ष बनाकोभए एमाले अहिले सकिसक्थ्यो
रिसि धमला ले पो सिद्दाइ देको रैछ बामे को राजनिति
नेपाललाई सार्बभौमसत्तालाई कायम राख्ने र एउटा बलियो राष्टको हैसियतमा बिश्वसामु उभिने हो भने राजतन्त्रको बिकल्प छैन र जति छिटो हुन्छ यो बिदेशीले बोकाइदिएको संघियता नामको क्यान्सरलाई तुरुन्तै काटेर फाल्नुको बिकल्प छैन
यो लम्फुले बोल्यो कि यस्ता पनि "नेता" भनेर छक्क पर्न नेपाली स्रापित छन्।
Bamdev comrade ekmatra bichauliya neta
कुरा धेरै नघुमाउनुस बाम देव जि सोधियेको प्रश्न को राम्रो सङ जवाफ दिनु
Great leader❤❤❤
ओलीकै शरणमा जानु दिनु भन्दा बलियो बाम शक्ति बनाएर एकता गर्दा भविष्यमा फेरि अपमानित हुनु पर्ने छैन।
Prasna ramro lagyo saroj ji ko tara bamdev le kura kata kata ghumaya
कुन पार्टिले बोलाउछ भनेर र्याल काढेर बस्ने पनि नेता हुने रैछ
पटक पटक पार्टी फोडने बामदेवलाइ के मतलव??😊😊
बामदेव कमरेड को मो न पाउ
यसको कुरा सुनेर ओलि कति सम्म किर्ते हो भन्ने स्पस्ट हुन्छ
अब यी बुडाहरको दिन सकिय
नेपालमा पनि अव छिट्टै उथलपुथल हुन्छ
पार्टी फुटाउने क्षेत्रमा पनि तपाईं एक पाईला अगाडि हुनुहुन्छ । २०५४ सालमा तपाईं नै हाेईन, फुटकाे राजनीति शुरुआत गर्ने ।
तिमी हरु नेपाली बेचेका चोर थाहा पाउदा त यस्तो छ नदि नाला बेचेको दन यहि हो😮
तिमीहरु नै होत देशलाई यस्तो बनाएको त
एस्ता दइचिउरे धुम्बा ले अज गफगर्ने
यो जतिको बेकुब नक्कली एकल एकात्मवादी गोर्खे कम्युनिस्ट काहि छैन
हाहाहा बाम देव जि प्रच्ण्डले एमाले कब्जा गर्न आएका थिए , तर के. पि , ले कुरा बुझेर एमाले जोगाए , घमन्ड गर्नुस !
17000 को भारी बोकौन आको थियो ।
Program ramro lagyo sundai jada
Afghanistan nepal bhanda ramrao bhaye ko chha sir
संघीयता बिरोधि पट्टु,संघियताको ब्याख्या गोलमाटोल ,अर्थ न बर्थ भयो
Yasta pani neta
भिम रावल र बामदेब लाइ ओलि ले नराम्रो सङ्ग भित्ता मा पुर्याए 😂😂
Prasna chhai damı xa hai yi patrakar ko ramro research raixa . Aba bandev ko kura prasta xa
Yo neta le desh khatam banaya k garne aba Saroj sir aba Hajur haru jasto manchhe bolna paryo
Party Futtauna Dui paksya lai Uchalni Main patra Bamdeve . Ghar na Ghat vhayaxa, Rammrai ho !!
तेसो भए राजिनामा देउ न त चित्त नबुझेको पद किन समातेर बसेको ? लाज पचेको बामे
पत्रकार: अब तपाईको लक्ष्य के छ???
वामदेव: मेरो लक्ष्य सकेसम्म एमालेमा जान्छु, त्यो भएन भने समाजवादीमा जाने । यदि कतैबाट पनि मलाई लैएन भने माओवादीमा जाने लक्ष्य छ ।
😂😂😂
जोईको जोई पोईको पोई, तेरो जुँगा खोई?
यस्ता आलुपाँडे नेताको के काम
Bakamfuse,yesto ta neta re Danka.
😂😂😂😂
Sun hamdev yasko Sampati Chanbin hunay din Pani aula
Samanupatikbat Thula netako Srrimati ra afanta matra Aaune ho
Garib ra Aasahe ko kehipani faidaxaina
His character is under a cloud
Timllai madhav nepalle bhaneko thikarahe chha kplai Adhachhe banyou
Paryty chhutauune 1 bham dev ho.aafno shreemati lai pani kaune dhanda ho.aba sakiyo.arko junima.
Bamdev rajniti ma bhaduwa ho. P m huna napayara habako Kura garchan. Party futauna first man Hun.
Party phutaune yonaiho.
buda jundin khsyou khirsi khir mahatokancheya le gayo tirsi tir
budhaa ghar ko na ghaatko bhaachhan tyasaile bish waman gariraachhan
Tara timiharu jasta maha fataha thug natwarlal haru ledesh ko sampurna sadhan ra shwrptmathi kabja gari aafujastai chaitye natwarlal haruko fauj jo khada gareka chhau.
No 1 fataha ho yi manuwa ; bebakuff
यो चोर
timiharule tyasto gsreuvane aafanilayi dinchau afai motaune fastaune janata garib hune timro niti pani yahi raicha hunat comnuist khane lutne kamaune desh r janata garib huneho yasta neta r karyaya karta deshma kaamlag cha vanee dekhiyisakyo badi kura nagar chupa lager basa aba
फुटाउने एक नम्बर काे हाै