Bam Dev Gautam (Leader, Nepal Communist Party) - Fireside | 27 May 2019

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ม.ค. 2025

ความคิดเห็น • 91

  • @padamthapa776
    @padamthapa776 5 ปีที่แล้ว +52

    पटक पटक मन्त्री भएर ,देशलाई कुनै योगदान गर्न नसकेका र उल्टो तस्कर र अनिमियतामा नाम जोडिएका गौतमलाई अन्तरबार्ता लिएर के प्रतिफल ल्याउनु खोजिएको हो fireside ले ?

    • @adityaff6225
      @adityaff6225 8 วันที่ผ่านมา

      योल्वाघे गृह मंत्री हुदा ९ मन सुन खायो भनेर के, पि ,सुबेदिले नौ कान्ड रामायण लेखेको थियो ,अब मात्र ओलिले अर्को जलहरी गुज्ज्वेस्वरी मा चढाउने भएछन ,!!!😂😂😂

  • @deepeshdesigns
    @deepeshdesigns 5 ปีที่แล้ว +3

    देशको राजनिति र नेता जस्तो सुकै हुन् तर यो अन्तर्वार्तामा बामदेव गौतमज्यु पूर्ण रुपमा इमान्दार भएर प्रस्तुत भई रहनुभएको छ । यो केवल प्रभावबिहिन हुदा पिडा भरिएको मनको धुन मात्र नहोस् । आगामी दिनको लागि यहालाई शुभकामना ।

  • @honestjungkarki8686
    @honestjungkarki8686 5 ปีที่แล้ว +1

    आजको बामदेबको विश्लेषण सहि लाग्यो पाटी एकीकृत भएपछि खुसी दिएका बामदेब केही पदोन्मुख देखिएर असुन्तुस्ट देखिए पनि आलोचित पनि बने तर आज खुसी लाग्यो सहि विश्लेषण गर्नुभएकोमा धन्यवाद छ ।

  • @eutuber9238
    @eutuber9238 5 ปีที่แล้ว +4

    यो बामे र प्रचण्ड नेपाली राजनीतिका पदलोलुप लेन्डुप हुन्, जता मल्कु उता ढल्कु, जता शक्ति उता भक्ति !
    म्याउबादी बढाउन यो बामे को ठुलो हात छ, एमाले फोरेर माले बनायो अनि कार्यकर्ता हरु सबै प्रचंडे को म्याउबादी लाई बुझायो !!

  • @anupbhusal4154
    @anupbhusal4154 5 ปีที่แล้ว +4

    Wow babal lago question haru pani question ko reply pani maja aayo heran lai

  • @rajeskarki4977
    @rajeskarki4977 5 ปีที่แล้ว +2

    हेर्न मन त थिएन ,कार्यक्रम संचालक राम्रो लागेर मत्र हेर्नलागियो

  • @shailendrapradhan6123
    @shailendrapradhan6123 5 ปีที่แล้ว +21

    गाऊतिर गएर भैसी चराउदा हुन्छ अब ! तिमीहरूले खासै केही गर्न सक्दैनौँ, सबका सबलाई अवसरवादले गाँजेको छ देशको बारेमा हैन आफू र आफ्ना आसेपासेको लागि सोच्छौ तिमीहरू!

  • @rabindrakarkee5095
    @rabindrakarkee5095 5 ปีที่แล้ว +1

    One & one top show fireside with legendary reporter Mr Bhusan Dahal

  • @mahtarungnarayannarayantar1618
    @mahtarungnarayannarayantar1618 5 ปีที่แล้ว

    एक नम्बरकाे फटाहा हाे याे बामे यस्काे काम कार्बाहि पनि देखियाे यसलाइ दाङकाे नगरपालिकाकाे नगर पुलिस बनाउनु पर्छ

  • @dipajjunggc4689
    @dipajjunggc4689 5 ปีที่แล้ว +2

    Yo sunn taskar ho.

  • @sagaradhikari3364
    @sagaradhikari3364 5 ปีที่แล้ว

    Rastraghathi mahakali sandhi
    Ko ahawzze Bulanha garnuhunaya.
    1rastrabadi Natha ko Nama ho
    Bamdeve gautam.
    Namana.salute salute salute.

  • @उदितखत्री
    @उदितखत्री 5 ปีที่แล้ว +1

    रोचक अनि घोचक कुरा कानी तर अब देश ले रबि सर को नेतृत्व खोजिराछ होइ यो 3 करोड नेपाली जनताको चाहना हो

  • @karkikedar447
    @karkikedar447 5 ปีที่แล้ว +10

    बामे जि तिम्रो पाटी कुनै हालतमा कम्युनिस्ट
    हैन मात्र कम्युनिस्ट को खोल अोडेको कांग्रेस लाई कालो कांग्रेस भने झै तिम्रो पाटी रातो कांग्रेस हो । नेपाल मा अहिले दुईवटा कालो र रातो गरेर दुई कांग्रेस छन दलाल हरू नाम मात्रको कम्युनिस्ट खोल फालिदेउ नत्र कमाउनिस्ट हो भनेर नाम राख्दा सहि हुन्छ ।

  • @sagarkhanal8665
    @sagarkhanal8665 5 ปีที่แล้ว +1

    पार्टी एकीकरण र सरकार एकैचोटि serving हुन सकेन । पार्टी को बोज सरकार लाइ नबोकाउ , दुई अध्यक्ष मध्ये एउटा लाई सरकार र अर्को लाई पार्टी को काम अधिकार बाढ्नु पर्यो।
    सरकार ले जुन किसिमको को गति लिनु पर्ने हो तो गति लिन सकेन..अब फेरि फेरि येस्तो चान्स नाअउन सक्छ । बेलै मा सोच्नुपर्यो ।✊✊✊✊✊

  • @barundahal1172
    @barundahal1172 5 ปีที่แล้ว +2

    sympathies to comrade.salute to dahal ji !

  • @bijayakaini1471
    @bijayakaini1471 5 ปีที่แล้ว

    मेरो मनपर्ने नेतामध्ये एक ।

  • @bharatsunar4790
    @bharatsunar4790 5 ปีที่แล้ว +1

    my best bhusan dahal

    • @sandeshxetri5155
      @sandeshxetri5155 5 ปีที่แล้ว

      babdev is good neta

    • @pardasejeban101
      @pardasejeban101 5 ปีที่แล้ว

      Bolna ta ram rai bolya cha tara bekash garnu paryo ho bolya ra matrai vayana

  • @manavghimire5007
    @manavghimire5007 5 ปีที่แล้ว +1

    राजनीतिमा मुटु चाहिन्छ , बामदेब कमरेड मुटु भएको मान्छे , विचारमा अडिग ...नेकपा मा एक ब्यक्ति एक पद हुनै पर्छ ।

    • @eutuber9238
      @eutuber9238 5 ปีที่แล้ว

      यो बामे र प्रचण्ड नेपाली राजनीतिका पदलोलुप लेन्डुप हुन्, जता मल्कु उता ढल्कु, जता शक्ति उता भक्ति !
      म्याउबादी बढाउन यो बामे को ठुलो हात छ, एमाले फोरेर माले बनायो अनि कार्यकर्ता हरु सबै प्रचंडे को म्याउबादी लाई बुझायो !!

  • @dharmarajmagar1579
    @dharmarajmagar1579 5 ปีที่แล้ว

    बामदेब ईज बेस्ट

  • @rampanta1330
    @rampanta1330 5 ปีที่แล้ว +3

    के पि को सरकार टुप्पोमा धेरै भारी हुँदै गयो फेदीमा अति सानो छ अब सानो फेदीमा भाचिनेछ ।

  • @video7544
    @video7544 5 ปีที่แล้ว +1

    नेकपाको स्वार्थी नेता ।

  • @jharlallimbu7861
    @jharlallimbu7861 5 ปีที่แล้ว

    Surendra kc Chinnu hunx Bhusan Sir ek patak hernu man x tapaiko program ma

  • @unknownme4057
    @unknownme4057 5 ปีที่แล้ว +2

    राजाको बारेमा गलत प्रचार गर्न छोड ऐनामा गएर आफ्नो अनुहार हेर। छातिमा हात राखेर भन्छु "राजतन्त्र जिन्दाबाद " !

  • @bkminbahadur2094
    @bkminbahadur2094 5 ปีที่แล้ว

    सत्य चाहिँ बाेल्छन है गाैतम

  • @rabinthakury4925
    @rabinthakury4925 5 ปีที่แล้ว

    Baamdeb ko bhumikaa sapai thau ma sabaibhandaa badu bhumikaa xa!!!

  • @kulroka4317
    @kulroka4317 5 ปีที่แล้ว

    Indea ko je sukai hos nepal ko bikash hunu paryo

  • @राधे-ड1झ
    @राधे-ड1झ 5 ปีที่แล้ว

    कुनै नेता जुनक्षेत्र बात उठेपनी तेही ठाउमा बस्ने गरी नीयम बनाउनु परछ

  • @sajandhakal1608
    @sajandhakal1608 5 ปีที่แล้ว

    Takbandan hune bhane ko taknekasari bhanera Sochi baseko so Milena tagna paya milehalcha. Holi wine khane kur bhayana aru marka chaldaina afulai lokal manparcha.

  • @madanbista8875
    @madanbista8875 5 ปีที่แล้ว +2

    मावोबादि र एमाले भनौदा हरु कहिले एकता हुन सकदैन न र हुदैन सबै जनतालाई झुक्याउने खेल मात्रै हो सुदर जनता हो !!!!

    • @तेरोबाउ-घ3भ
      @तेरोबाउ-घ3भ 5 ปีที่แล้ว

      एकता भैसकेर सब खुलुत्त भो अझ हुन सक्दैन रे हैन कुन दुनिया मा हो हजुर

    • @madanbista8875
      @madanbista8875 5 ปีที่แล้ว

      @@तेरोबाउ-घ3भ हजुर हामीलाई देखाउने चुतिया हामी जनतालाई बनाउने खेल मात्रै हो यिनीहरू कहिले पनि मावोबादि बाट अाफुलाई अलग राखन सकदैनन अस्ति देखनु सुननु भए न 17000मारेन दाहाल ले फेरि केजनमिनछ भनेको र भरखरै कता जानछु भनदैथियन तेहि भयर हो यो सब देखावटी मात्रै हो हामी जस्ता चुतिया जनात लाई म त अाफैलाई दोस दिनछु सबैभन्दा खराब त हामी हो

    • @तेरोबाउ-घ3भ
      @तेरोबाउ-घ3भ 5 ปีที่แล้ว

      @@madanbista8875 सै हो यो कुरो नि

  • @arianapoudel5356
    @arianapoudel5356 5 ปีที่แล้ว

    When Bam was a minister years ago, all his interviews used to be intense. He would be very rude and aggressive. But now he sounds so calm and quiet. It’s funny power can do so much.

  • @wiseman9
    @wiseman9 5 ปีที่แล้ว

    देशको प्रमुख दलको एक जिम्मेवार व्यक्ति संघियता बारे मौन बस्छु भन्नु संघियता आवश्यक छैन भनेर भन्न नसक्नु शिवाय अर्को केहि कारण छैन ।।

  • @himalayanviagra6255
    @himalayanviagra6255 5 ปีที่แล้ว +5

    देश बर्बादिका प्रमाणित जघन्य अपराधी यि दलिय गुन्डाहरुलाई मिडियामा उच्च प्राथमिकता दिएर के सन्देश दिन खोजेको हो अझै ?

  • @manishakhakural8679
    @manishakhakural8679 5 ปีที่แล้ว

    Bamdev ji ko kunai pani uttar haru chittabujhdo aayena.... waha ko uttar kasto dekhiyo vane janata ko aakha ma vinna chitra dekhauna khojeko jasto mahasus vayo. Katai bamdev ji tarfa bata kunai khel ko chalkhel po hudai cha ki vanne aasaye bujhiyo waha ko uttar bata. Huna ta ma Ne Ka Pa ko samarthak haina ra pani interview bata aayeko uttar chitta bujhena

  • @ruppun1558
    @ruppun1558 5 ปีที่แล้ว

    Bamdeb ko sampati ko sorot ke ho?

  • @ashokdhanuk813
    @ashokdhanuk813 5 ปีที่แล้ว +3

    मैले घृणा गर्ने १० जना नेता मध्ये याे पनि १ जना हाे।

  • @harikhadka7847
    @harikhadka7847 5 ปีที่แล้ว +1

    सबै भन्दा काम नलाग्ने नेता भनेको यही हो काठमाडौं मा घर कसरी बननाए को ? के छ कमाइ भ्रस्टाचार गर्ने अझ मै जान्ने भन्दो रहेछ

  • @chandrupoudel8468
    @chandrupoudel8468 4 ปีที่แล้ว

    2070 सालको निर्वाचनमा प्युठानमा पानी जाहाज चलाउने भनेर प्युठानी सोझा जन्तालाई उल्लु बनाय बुढा ले।

  • @mahtarungnarayannarayantar1618
    @mahtarungnarayannarayantar1618 5 ปีที่แล้ว

    यिनी पित्त्रि हरुकाे अात्मा सान्ति गर्न पर्छ भन्छन एक पटक बामदेबर रामचन्द्र लाई पर्धानमन्त्रि दिनु पराे

  • @sanyasiman1053
    @sanyasiman1053 5 ปีที่แล้ว +1

    Bhusan dahal haina dalal raix aile samma t ramro lagthyo tara yesto vrata lai interview

  • @caneptech8597
    @caneptech8597 5 ปีที่แล้ว

    yo bamele kojeko ke

  • @ramadhikari4013
    @ramadhikari4013 5 ปีที่แล้ว

    पार्टी विभाजन, पुन पार्टी एकताका कारण असरका वारे अझै धेरै प्रश्नको जवाब अझै वामदेवलाई दशकौं देखि साथ दिने पाउन सकेका छैनन वरु योग्यता क्षमता ईमान्दारिता अनुशासन निरन्तरिता भएर पनि वामदेवका पक्षधरता कारणले ज़िम्मेवारी पाउन सकेका छैनन तर तिनिहरु सडकमा फालिएका छन त्यसका वारेमा वास्ता नगर्ने अनि सधै आफैले मात्रै ज़िम्मेवारी पाईन भन्नु पो अनौठो लाग्यो स्थानीय जनप्रतिनिधि देखि मंत्रीसंम भ्रष्टचारमा लिप्त भएको प्रमाण सहित पत्रिकामा आईरहन्छ, कर्मचारी जनप्रतिनिधि घुस र कमिसन नभै कामै हुदैन,६०% मात्रै विकास खर्च हुन सकेको छ,दिनहु सिमा मिचिएका समाचार आईरहन्छ, अझै महाकालीको घाउ जस्ताको तस्तै छ,कालापानी अझै रोएको छ,तस्करी झन मौलाएको छ, भुमाफालिया ले देश लुटिरहेका छन नेता नै संलग्न भएको प्रमाण सहित आउदा कुनै कार्यवाही छैन नैतिकताका आधरमा राजिनामा परै जावस, देशदोहन चर्को छ,,सरकारी गुठीका जग्गा भुमाफियाले सरकारी मिलेमतो मै भएको छ संविधान ऐन कानुनमा धेरै त्रुटी छन धेरै ऐन कानुन वनेका छैनन, मंत्री सभासद जनप्रतिनिधिमा अध्ययन अनुसंधानको कमी देखिन्छ, पार्टीको वरिपरि धेरै विशेषज्ञलाई ज़िम्मेवारी नदिई नादान दासलाई दिईन्छ यस्का वारेमा वामदेव क, वोलेको पहल गरेको भेटिएन।धेरैको रोएको मनमा मलम लगाउनेसंम भएन खै। नेतृत्व विवेकी वनाउन क को भुमिका देखने चाहन्छौ

  • @rampanta1330
    @rampanta1330 5 ปีที่แล้ว

    सबै लाई पद अनि कुर्ची नै चाहिने किन ! जसरी पनि जुन हालत मा पनि चाहिने किन ??
    पोइसा जसरी पनि कमाउन नै पार्ने किन ?
    तिमीहरूलाई मरे पछि लौरो ले मुख बाट नोट नै नोट कोच्नु पर्छ = सबै नेता हरु लाई ।

  • @harikhadka7847
    @harikhadka7847 5 ปีที่แล้ว +1

    म सेना पति भय को भय इ नेता र झोले हरू लाई के हालत बनाउन थिए? तर के गर्ने हाम्रो देश का सेना पति इ नेता कै झोले हजुर भन्ने छन के गर्ने इ चोर डाँका नेता हरू को अनुहार देखदै बलोट तातिनछ

  • @dpskc194
    @dpskc194 5 ปีที่แล้ว +1

    यो साले चोर दलाली कुकुर को मुख भको बामे चोर हो

  • @sajannepali987
    @sajannepali987 5 ปีที่แล้ว +2

    घाँस काट्न गए हुन्छ बामे सोल्टा।

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 5 ปีที่แล้ว +1

    सबैले पार्टीको काम गरेर देशको काम चै कस्ले गर्छ? तेरिमा खैराते हो त्यसै तिमिहरु भ्रष्टाचारी दलाल भएका हौ र?

  • @chiranjivishah5431
    @chiranjivishah5431 5 ปีที่แล้ว

    Amreacan Talant

  • @deepgiree9948
    @deepgiree9948 5 ปีที่แล้ว

    बामदेब गौतम होइन यो भद्रगोलका बारेमा केपी वलि सङ्ग कुरा भुशन सरले कुरा गर्न पाए हुन्थ्यो लौन

  • @मेराेगौरवमेराेदेश

    Samanti soch ra vrast Charita khass kaaran ho natra janta lai saanti chahincha.. Correct urself natra herda herdai desh hinsa ma dubnecha

  • @pushkerkadel7537
    @pushkerkadel7537 5 ปีที่แล้ว

    विनास काले विपरित बुद्धि भनेको वामदेव भनेको हो रहेछ।

  • @manbahadurmalla3026
    @manbahadurmalla3026 5 ปีที่แล้ว +1

    यो पनी दलाल भरटाचारी नेता हो यसता ले देसको हित हुने कुरा गरदैन।यिनी चोर नेताहरु को संपती छानबिन गरनु परछ।

  • @ruppun1558
    @ruppun1558 5 ปีที่แล้ว +2

    thukka lata BAME sarkari jagga pani kanunsammat hunchha?

  • @hariSharma-rn1jo
    @hariSharma-rn1jo 5 ปีที่แล้ว +2

    के पि को होल्पर प्रचन्ड के सुन्नपर्छ ए १७००० सहिदहरू हो 🤣🤣🤣🤣🤣

  • @yamandahal754
    @yamandahal754 5 ปีที่แล้ว

    Bam dev ji himat vaya rajsastha ko bare ma janmat sangaraha garera dekhau
    Nepali janta le chunab harayara ramrai garechan

  • @badalkarki2109
    @badalkarki2109 5 ปีที่แล้ว

    Singapore, china ko example dida pani laj lagdaina...singapore ra nepal ko 40 barsa agady herau ta k thiyo singapore nepal bhanda gdp ma kam thiyo..and ahile china ma koi bhukmari le mareko cha malai tyati herata past home minister le bhannu bhako

  • @bhabanaoli9124
    @bhabanaoli9124 5 ปีที่แล้ว

    Yeni ta lasty basthachar garne wala hun

  • @romanbhandari3949
    @romanbhandari3949 5 ปีที่แล้ว

    Haha now he felt

  • @Garbuja
    @Garbuja 5 ปีที่แล้ว

    फुट्या हाँडीहरु कहिले पाे जाेडिए थियाे र? पुर्णता नपाई फुट्छ डबल नेकपा😈🙏🇳🇵

  • @risingsunentertentment6699
    @risingsunentertentment6699 5 ปีที่แล้ว +2

    प्रचण्ड जि को भुमिका केपि को सेक्रेटरि

  • @lastch.3752
    @lastch.3752 5 ปีที่แล้ว

    Party ramrari ekkikaran nai va caina party ka neta haru laai ekaapas ma vidyauna,uuchalna thalo yo bhusan muzi le

  • @sundarrai4900
    @sundarrai4900 5 ปีที่แล้ว

    स्पष्टवक्ता इमानदार नेता। त्यही भएर अलि अछी परेका हुन बामदेब ।

  • @babuaa4244
    @babuaa4244 5 ปีที่แล้ว +2

    tero matra karanti mula herdai ja bistari thaa pauchss

  • @lalpm1296
    @lalpm1296 5 ปีที่แล้ว

    Bamdev afai vrastachari xa ani Ka vrastachar ko baremaa Kura bahira leune kurai hoina

  • @krishnachhetri9899
    @krishnachhetri9899 5 ปีที่แล้ว

    Goruharu

  • @dashlama1936
    @dashlama1936 5 ปีที่แล้ว

    chunab haryo, valueless bhayo ani mantri huna paayena ani alochanatmak aafnai party bhitra!

  • @sagarpaudel9444
    @sagarpaudel9444 5 ปีที่แล้ว

    Communist integration cease to exist in the future......there are many contradiction regarding this.........Nepali janta ko aasa ra aapekxya pura huna ajhai kati time lagne ho???? Khusi mannu prne awastha xoina......

  • @rajutamang621
    @rajutamang621 5 ปีที่แล้ว

    एमालेबाट कुर्सिकाे लागि मरिमेट्ने एक नेता भ्रष्टसगँ नामजाेडिएका झाले नेता हुन्

  • @subwaystationery3707
    @subwaystationery3707 5 ปีที่แล้ว

    haruwa ko churaw dau

  • @pokhrelbeg2695
    @pokhrelbeg2695 5 ปีที่แล้ว +1

    येस्ता मुला झोले पार्टी

  • @krishnapandeyradheyradhey9483
    @krishnapandeyradheyradhey9483 5 ปีที่แล้ว

    Bamdav bamdav
    100%

  • @rayyseason
    @rayyseason 5 ปีที่แล้ว

    Bam Dev for king 😂😂😂😂

  • @sushmadadhigrgstha3321
    @sushmadadhigrgstha3321 5 ปีที่แล้ว

    Ta bame ko K kam x ra yo desma kursikai lagi rajniti garxas ta mula tero boli sunna Man layan herdain yo vedio

  • @sagartiwari4846
    @sagartiwari4846 5 ปีที่แล้ว

    Buda badnas raxan kasto naranro soch ta yi budako

  • @उदितखत्री
    @उदितखत्री 5 ปีที่แล้ว

    देश ले अब रबि सर को नेतृत्व खोजी राछ भन्ने लैराछ मलाई चाहिँ अब अरुको काम छैन

  • @kirank.c5162
    @kirank.c5162 5 ปีที่แล้ว

    aba retire linae timiharu kam chaina

  • @khagendrahamal4534
    @khagendrahamal4534 5 ปีที่แล้ว

    अब आराम गर्नुपर्छ