शिल्पाका बारेमा गर्जिए छवि ओझा II GLAMOUR GUFF II Episode : 38 II PRAKASH SUBEDI II April 17 2021

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2025

ความคิดเห็น • 3.2K

  • @TajaKhabarTV
    @TajaKhabarTV 3 ปีที่แล้ว +2295

    छबि दाई अन्यायमा पर्नु नै भएको जस्तो लाग्ने को को हुनुहुन्छ ? सिल्पा जीले चाडै यो लफडामा मिलापत्र गरेर छबीदाईलाई पनि बाच्ने अवसर दिनु होला ।

    • @aale5552
      @aale5552 3 ปีที่แล้ว +31

      4 वोटा बुढी बटुले पछी टेन्सन त भैहाल्छ नि

    • @subashrana8642
      @subashrana8642 3 ปีที่แล้ว +1

      म पनि हो

    • @miheegurung1881
      @miheegurung1881 3 ปีที่แล้ว +1

      Yes

    • @SuRyA-zf9vj
      @SuRyA-zf9vj 3 ปีที่แล้ว +13

      दुई चार स्वास्नी को पोइ कुना पसि रोई भन्या यहि होला शान्ति त दिनै हुन्न यस्तो चुतियालाई सधैं कलिला स्वास्नी चाहिने मुजिलाई तरुनी र सम्पत्तिको कति माया 🤣😂😜🤗

    • @divyarai5841
      @divyarai5841 3 ปีที่แล้ว +4

      Chabi ba aanaya ma parako dhaka maila yo program hara paxi.silpa ta lastae khattam kt raxa

  • @keshavkimadi4341
    @keshavkimadi4341 3 ปีที่แล้ว +469

    रेखा ज्यु त एक महान नारी हुनु हुन्छ धन्यवाद रेखा ज्यु

  • @chhabilalkhatri529
    @chhabilalkhatri529 3 ปีที่แล้ว +46

    मान्छे न चाहिने उसको धन चाहिँ चाहिने भने पछि त सिल्पा ले त धनी मान्छे हेर्दै पेसा उठाउने काम होकी केहो यो कुरामा सहमति हुने जति यता हाजिर हुम त

  • @로지-r7t
    @로지-r7t 3 ปีที่แล้ว +451

    शिल्पा बुढेसकाल लागेका केटाहरु लाई लुट्दै हिड्ने केटि रहिछिन । यस्ताले समाज मा केटिहरु को बदनाम दिनदिनै बढाउदै गएको छ । शिल्पालाई छिटो भन्दा छिटो कारबाही होस ।

    • @rameshsunuwar5538
      @rameshsunuwar5538 3 ปีที่แล้ว +4

      समाज मा यस्ता केटी हरु धेरै छन सचेत रहोै है।

    • @latashachrish3665
      @latashachrish3665 3 ปีที่แล้ว +1

      I hate शील्पा

    • @saritagurung4152
      @saritagurung4152 3 ปีที่แล้ว +2

      शिल्पालाइ तुरुन्त कारवाही गरेर सर्वोश्व सहित जेल हाल्नु पर्छ

    • @aayushafamilyvlogs
      @aayushafamilyvlogs 3 ปีที่แล้ว

      Taslai karbai hunai parxa

    • @gitakc4929
      @gitakc4929 3 ปีที่แล้ว

      शिल्पा लाई गाली गर्नु भन्दा पहिला येस्तै छवि जस्तै गरेर 4/5 ओटा बिहे गरेको भय कुन नजरले हेर्थियो यो समाजले छवि चाहिँ कुन चाहिँ गतिलो हो र दुनियाको चेलिबेटिलाइ प्रलोभनमा देखाएर फसाउने
      i hate xabi

  • @mbblack309
    @mbblack309 3 ปีที่แล้ว +692

    छविबाको सम्पत्ति रेखाले कुम्ल्ययो भन्ने लठुवाहरु सुन र बुझ आज छबिबा कै मुख बाट😏Rekha thapa is Rekha thapa❤️Rekha thapa is always best🙏

    • @rabishrestha1060
      @rabishrestha1060 3 ปีที่แล้ว +13

      सम्पत्ति नकुम्लाए पनि career को लागि छवि सङ्ग बिहे त गरेकी हुन नि

    • @anjanabhattarai4649
      @anjanabhattarai4649 3 ปีที่แล้ว +4

      Rekhale ni sampati ta lagekai ho ni

    • @mbblack309
      @mbblack309 3 ปีที่แล้ว +7

      @@rabishrestha1060 छबिबा एक गुड फिल्मी प्रोड्युसर हुन् ।उहाको फिल्ममा आउनेहरू जति सबै आफ्नो करिअर कै लागि सोचेर आएका हुन्छन् ।सायद यदि त्यो ठाउँमा तपाई पर्नु भएको भए चै के आफ्नो करिअर पटक्कै सोच्नु हुन्नथ्यो होलार?

    • @mbblack309
      @mbblack309 3 ปีที่แล้ว +8

      @@anjanabhattarai4649 सम्पत्ति देख्दा भगवान शिवको त तृनेत्र खुलेकोरे।हामी त जाबो मान्छे न हौं ।के पैसा देख्दा तपाइको चै आखा बन्द हुन्छ होलार😀

    • @sushilalama7670
      @sushilalama7670 3 ปีที่แล้ว +3

      I love you Rekha Thapa ❤️❤️❣️❣️

  • @spandankarishma520
    @spandankarishma520 3 ปีที่แล้ว +109

    रेखा दि कति राम्री छवि दाई को कुरा सुनेर अझ बढि माया र सम्मान पलायो

    • @AayushParthJha
      @AayushParthJha 3 ปีที่แล้ว

      th-cam.com/video/R6_3BxRSKPY/w-d-xo.html सम्पूर्ण दर्शकहरुलाई यो भिडियो कृपया हेरिदिन आग्रह गर्दछु र योग भिडियो कोरोना मा थियो बनाइएको छ अहिले भाव राज्यको इतिहास तथा corona निकै खतरनाक अवस्थामा रहेको छ र त्यसको कारणले नेपालमा ठूलो संकटको अवस्था

    • @chandramagar1304
      @chandramagar1304 3 ปีที่แล้ว

      @@AayushParthJha AA

  • @kamalasunar9797
    @kamalasunar9797 3 ปีที่แล้ว +299

    शिल्पा धेरै सिपालु रहिछ म आफै महिला भय पनि यो शिल्पा देखि रिस उथेर आउछ महिला को नाम मा कलक कति पतक बिहे गर्छ छबि बा लाई सम्मान गर्छु 🙏🙏❤️great man for the Nepali film industry 🙏🙏

    • @jogen8371
      @jogen8371 3 ปีที่แล้ว +2

      Aba hjr ko palo ayo haiy

    • @kusalyogi4745
      @kusalyogi4745 3 ปีที่แล้ว +1

      chhabi hajur Baa hajur le jasto moz ta khasai film line ma kasaile pani gareko xaina ksm yar chhabi is real hero off female 😚😚😊

    • @subashrana8642
      @subashrana8642 3 ปีที่แล้ว +2

      you are right mam 👍️

    • @supriyashrestha2550
      @supriyashrestha2550 3 ปีที่แล้ว +2

      100%

    • @SuRyA-zf9vj
      @SuRyA-zf9vj 3 ปีที่แล้ว +1

      दुई चार स्वास्नी को पोइ कुना पसि रोई भन्या यहि होला शान्ति त दिनै हुन्न यस्तो चुतियालाई सधैं कलिला स्वास्नी चाहिने मुजिलाई तरुनी र सम्पत्तिको कति माया

  • @mamatasharma2664
    @mamatasharma2664 3 ปีที่แล้ว +132

    रेखा एऊटा चलचित्र क्षेत्रमा मात्र नभएर नेपाली नारिहरुको हिरोइन हो एऊटा असल ब्यक्ति हो सम्मान छ रेखा लाइ

  • @nirzarashree6103
    @nirzarashree6103 3 ปีที่แล้ว +124

    रेखा थापाको लागि सम्मान ।

  • @janakacharya4197
    @janakacharya4197 3 ปีที่แล้ว +125

    शिल्पा नानी अब त लाज मान न ! रेखा दि जिन्दावाद ! प्रकाश काका love u ! छबिलाल काका नडराउनुहोस जित पक्कै सत्य को हुन्छ !

  • @tankbhattarai5623
    @tankbhattarai5623 3 ปีที่แล้ว +606

    अन्कल को कुरा मन पर्ने जति यता हाजिर हुनु न ।

    • @AayushParthJha
      @AayushParthJha 3 ปีที่แล้ว

      th-cam.com/video/R6_3BxRSKPY/w-d-xo.html सम्पूर्ण दर्शकहरुलाई यो भिडियो कृपया हेरिदिन आग्रह गर्दछु र योग भिडियो कोरोना मा थियो बनाइएको छ अहिले भाव राज्यको इतिहास तथा corona निकै खतरनाक अवस्थामा रहेको छ र त्यसको कारणले नेपालमा ठूलो संकटको अवस्था

  • @kajinepali4115
    @kajinepali4115 3 ปีที่แล้ว +132

    आज कुरा सुन्दा सारै माया पो लागो त छवि जि को यो त सोजै सम्पत्ति को लागि हो भन्ने लाग्छ हो

    • @sajanisvlogs1486
      @sajanisvlogs1486 3 ปีที่แล้ว +3

      Paile nai sochnu parne kura ho ... ajakal kt lai pani purna rupma Ramro Vanna sakinna

    • @gangaojha2372
      @gangaojha2372 3 ปีที่แล้ว

      *t*t*,

    • @tilshahi7168
      @tilshahi7168 3 ปีที่แล้ว

      @@sajanisvlogs1486 poooo99o

    • @tilshahi7168
      @tilshahi7168 3 ปีที่แล้ว

      @@gangaojha2372 y

  • @प्यारिराई
    @प्यारिराई 3 ปีที่แล้ว +121

    छवि को कुरा सुन्न्दा माया लाग्यो।।।न्याय पाउनु पर्छ। समाज को अगाडी श्रीमतीलाई इज्जत दिएर राखेको राम्रो लाग्यो यो कुरा ।।।

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 3 ปีที่แล้ว +319

    रेखा भनेको नेपाल को नम्बर 1 मन को धनी र दयालु हुन् समाज सेविका पनि हुन् 😘😘😘😘😍😍😍यो शिल्पा लुटेरा का सन्तान ☹️😡😡😡

  • @asmitaryaigyai7249
    @asmitaryaigyai7249 3 ปีที่แล้ว +23

    सम्पतिनै दिने हो भनी १२ वर्ष सगै बसेर जीवन बिताउनु हुने रेखा जि लाई दिनुस ।

  • @suzuterpati3900
    @suzuterpati3900 3 ปีที่แล้ว +179

    आज यो अन्तर्वार्ता हेर्दा त सिल्पा जि कति निच मान्छे लगयो । रेखा दी महान फिल्म मा मात्र हैन रेल मा पनि महान लाग्यो 💖 अनि अब सिल्पा र रेखा दि लाई हेर्न मन छ यो कार्यक्रम मा 🙏🙏

  • @Durgakshetri657
    @Durgakshetri657 3 ปีที่แล้ว +261

    प्रकाश सर पत्रकारिता बाट नै बुढेसकाल लागी सक्यो तर अझै पनि प्रश्न सोध्ने शैली गज्जब लाग्छ।

  • @sameermagar9407
    @sameermagar9407 3 ปีที่แล้ว +80

    श्रीमती पनि मेरै जाने,सम्पत्ति पनि मेरै जाने अनि ईज्जत पनि मेरै जाने?? हाहाहा कडा लाइन बुढाको😝😝😝

  • @debinmagar9915
    @debinmagar9915 3 ปีที่แล้ว +168

    रेखा दिदि चाहिँ धेरै कुरा बुझ्ने र राम्रो कलाकार हुनुहुन्छ ।

  • @prakashkhatri8675
    @prakashkhatri8675 3 ปีที่แล้ว +273

    एउटा निडर र सत्यबादि बाघ फिल्मि पत्रकार प्रकाश सुबेदि सलाम छ

    • @aratirai394
      @aratirai394 3 ปีที่แล้ว

      Xabi sir👍👍👍

  • @asmeekaalicote1221
    @asmeekaalicote1221 3 ปีที่แล้ว +28

    रेखा जी लाई सम्मान छ. रेखा महान नारी हो
    यो शिल्पा लाई जेल हाल्नुपर्ने
    जसरी भएपनि छवि ले न्याय पाउने वातावरन होस्

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +476

    अब सचिन को, बाउ तेजेन्द्र कलौटे र...
    सिल्पा पोखरेलको बिहे गराइदिनु पर्यो
    सिल्पा र, कलौटे को जोडी एकदमै जम्छ
    झुटो बोल्नमा कसैले नसक्ने रैछ 😆😂
    को-को सहमति हुनुहुन्छ यता आउनुस ल🙆

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +485

    अब सचिन को, बाउ तेजेन्द्र कलौटे र...
    सिल्पा पोखरेलको बिहे गराइदिनु पर्यो
    झुटो बोल्न कसैले नसक्ने रैछ हैट😆😂
    को-को सहमति हुनुहुन्छ यता आउनुस ल🙆

  • @arjunlungeli6023
    @arjunlungeli6023 3 ปีที่แล้ว +70

    बुडाले राम्रै कुरा गर्या हुन भन्ने हाम्लाई लाईरच 😊😉😎👏👏👏👍️

  • @savyatachiluwal9785
    @savyatachiluwal9785 3 ปีที่แล้ว +123

    छवि ओझा सर ले न्याय पाउनुपर्दछ । सम्मानिय अदालत ले यो मुद्दा को चाडै फैसला गरिदिनु पर्यो ।

    • @kamalamoktan7248
      @kamalamoktan7248 3 ปีที่แล้ว

      Tastai hunxa

    • @AayushParthJha
      @AayushParthJha 3 ปีที่แล้ว

      th-cam.com/video/R6_3BxRSKPY/w-d-xo.html सम्पूर्ण दर्शकहरुलाई यो भिडियो कृपया हेरिदिन आग्रह गर्दछु र योग भिडियो कोरोना मा थियो बनाइएको छ अहिले भाव राज्यको इतिहास तथा corona निकै खतरनाक अवस्थामा रहेको छ र त्यसको कारणले नेपालमा ठूलो संकटको अवस्था

  • @premsharma7897
    @premsharma7897 3 ปีที่แล้ว +175

    Dialogue of the year :- shrimati pani merai jane, izzat pani merai jane, sampati pani merai jane...

  • @lambrinvaiii4269
    @lambrinvaiii4269 3 ปีที่แล้ว +22

    His level of confidence proves he is innocent

  • @skcrazy60
    @skcrazy60 3 ปีที่แล้ว +298

    टिकटकमा हेरेर अन्तरवार्ता हेर्न आउने यता हाज़िर गरूम त

    • @sushansushan5378
      @sushansushan5378 3 ปีที่แล้ว

      Ma ho broo

    • @rekhamagar9474
      @rekhamagar9474 3 ปีที่แล้ว +1

      me🤚🤚😁😁

    • @shitalithing133
      @shitalithing133 3 ปีที่แล้ว

      Mani

    • @kareenatumbahanghaphe9205
      @kareenatumbahanghaphe9205 3 ปีที่แล้ว

      Ma

    • @AayushParthJha
      @AayushParthJha 3 ปีที่แล้ว

      th-cam.com/video/R6_3BxRSKPY/w-d-xo.html सम्पूर्ण दर्शकहरुलाई यो भिडियो कृपया हेरिदिन आग्रह गर्दछु र योग भिडियो कोरोना मा थियो बनाइएको छ अहिले भाव राज्यको इतिहास तथा corona निकै खतरनाक अवस्थामा रहेको छ र त्यसको कारणले नेपालमा ठूलो संकटको अवस्था

  • @rajujirel1800
    @rajujirel1800 3 ปีที่แล้ว +70

    रेखा थापा तपाईं त माहान हुनुहुदो रहेछ छवि को कुरा सहि छ

  • @premkatawal6231
    @premkatawal6231 3 ปีที่แล้ว +12

    छबी जीको अभिव्यक्ति एकदम सही छ। छोडेर जाने श्रीमतीलाई सम्म तपाईको संबोधन दिएर यति ईज्जतका साथ बोलेका छन।आशा गरौं अदालतले न्याय दिनेछ ।

  • @pralhadbhandari5789
    @pralhadbhandari5789 3 ปีที่แล้ว +117

    नमस्कार प्रकाश् सर दामी लाग्यो ।छवि बा को कुरो सहि छ उहाँ लाई न्याय मिल्नु पर्छ।

  • @Tamashree3
    @Tamashree3 3 ปีที่แล้ว +183

    श्रीमती पनि मेरै जाने इज्जत पनि मेरै जाने सम्पत्ति पनि मेरै जाने- छविराज ओझा

    • @manajishaadhikari5920
      @manajishaadhikari5920 3 ปีที่แล้ว +1

      Sahi ho

    • @loveislife4535
      @loveislife4535 3 ปีที่แล้ว +2

      Yo kura sunda chai malaini xabiko maya lago

    • @TARS-CASE
      @TARS-CASE 3 ปีที่แล้ว

      Chabbi baa laee lastaee tension rahaaychha!

    • @dipenpunmagar7323
      @dipenpunmagar7323 3 ปีที่แล้ว

      😀😀

    • @chandadahal7577
      @chandadahal7577 3 ปีที่แล้ว +1

      Sahi ho ni bichara sab thok chhabi le nai gumaunu parni re k ko angsa ho bekar

  • @roshantamang7901
    @roshantamang7901 3 ปีที่แล้ว +74

    आजभोली चिप्लाइ रहने अङ्कलको कार्यक्रम नछुटाइ हेर्ने कोहि हुनुहुन्छ!😂

  • @adhikari2782
    @adhikari2782 3 ปีที่แล้ว +65

    Rakha Didi KO man Kati ramro raicha🥰🙏

  • @paraskunwar2119
    @paraskunwar2119 3 ปีที่แล้ว +72

    छवि अन्क्लको कुरा सुन्दा माया लागेर आयो ।

  • @devghartimagar9121
    @devghartimagar9121 3 ปีที่แล้ว +9

    न्यायको जित होस।। छबि सर सलाम छ मेरो धैर्य गर्नु न्याय पाउनु हुने छ।।🙏🙏

  • @kurumbangjohnjohnkurumbang9412
    @kurumbangjohnjohnkurumbang9412 3 ปีที่แล้ว +316

    छवि जि जिन्दावाद तपाईंको जित हुन्छ नआतिनु होस्✊✊✊✊

  • @DBanup
    @DBanup 3 ปีที่แล้ว +64

    नेपाली सिनेमा मा छवि सर को पनि महत्त्व पुर्ण भुमिका छ।तै भएर पनि छवि सर लाई फिल्म छेत्रले न्याय दिनु पर्छ।।।

  • @anishathakuri327
    @anishathakuri327 3 ปีที่แล้ว +2

    कुरा clear छ । छबि बा को धेरै अनन्यमा परेको रहेछन मेहनतके कमायको सम्पती सजिलै हात पर्ने सिल्फा लाई कानुनी प्रक्रिया मा ल्यायर सजय दिनु पर्छ यो भोलि आउने नयाँ पुस्तालाइ नै चुनौती हुनेछ ।।

  • @yakendraojha4598
    @yakendraojha4598 3 ปีที่แล้ว +96

    छबि ओझाको मन छुने कुरा

  • @khagendrabahadur3565
    @khagendrabahadur3565 3 ปีที่แล้ว +63

    छबि सरले न्याय पाउनु पर्छ।

  • @मेरोदेशमेरोदेश
    @मेरोदेशमेरोदेश 3 ปีที่แล้ว +13

    धनको लोभले बिहे भो छबी बाँ मन परेंन
    शिल्पाको नौटंकीनै हो 😃😃😃😃

  • @balkrishnasubedi5230
    @balkrishnasubedi5230 3 ปีที่แล้ว +54

    मन छुयो छवि दाइ को भनाइ 🙏❣️

  • @gautambham287
    @gautambham287 3 ปีที่แล้ว +130

    बाघ लाई बागिनी मनपर्छ, भालुनी होइन 🙄 stay strong छवि दाई🥰

    • @sabitarai5268
      @sabitarai5268 3 ปีที่แล้ว

      🤣🤣🤣🤣😅

    • @mediakjwalavlog
      @mediakjwalavlog 3 ปีที่แล้ว

      Viral 😀😀

    • @nishanmagar622
      @nishanmagar622 3 ปีที่แล้ว +1

      Well said 👏👏🔥🔥✌️

    • @npmemes2763
      @npmemes2763 3 ปีที่แล้ว

      🤣🤣🤣🤣🤣

    • @happylove7145
      @happylove7145 3 ปีที่แล้ว +1

      4 Ota bhey garda pani chabi sudha etuta bhiye bigrida silpa bhalu gare hai😥hamro samajh

  • @sushmalimbu5959
    @sushmalimbu5959 3 ปีที่แล้ว +40

    Pidith manxe hunundo rahex sir aaile thaa vhoo... be strong truth is never end

    • @dipendrasharmapoudel3617
      @dipendrasharmapoudel3617 3 ปีที่แล้ว

      sir lai saath dinu paryo tapai le aaba..sir sanga biya garnu paryo

    • @rajkandel7294
      @rajkandel7294 3 ปีที่แล้ว

      इस्त्री चरित्रम दैबो नजानाती|

    • @pokharanepal1112
      @pokharanepal1112 3 ปีที่แล้ว

      @@rajkandel7294 bm

    • @bharatipanta3953
      @bharatipanta3953 3 ปีที่แล้ว

      l

    • @Aaryalama4251
      @Aaryalama4251 3 ปีที่แล้ว

      याे सग के गनु भाकाे सर यउटा केटि चाखदै हिडछ याे

  • @geetwoofficial4388
    @geetwoofficial4388 3 ปีที่แล้ว +94

    रेखा को बारे मा अझैपनि राम्रो सोचाइ रहेछ ।खुसी लाग्यो । सम्पत्ति कुम्लो पारेर गयो भन्ने को लागी यो video हेरेसी प्रष्ट भयो होला ।

    • @sunilaujiofficial8456
      @sunilaujiofficial8456 3 ปีที่แล้ว +1

      सम्पति को कुरा मात्र होइन, हजुर ईज्जत्त को पनि त कुरा छ ।

  • @s.p412
    @s.p412 3 ปีที่แล้ว +45

    Fact speech !
    I like chhabi 👍️ न्याय पाउनैपर्छ

  • @tejbahadur6081
    @tejbahadur6081 3 ปีที่แล้ว +9

    छवि जि ले एकदमै राम्रो कुरा र सते बोल्नु भाको छ

  • @Ramprasad98
    @Ramprasad98 3 ปีที่แล้ว +57

    यो कार्यक्रम हेरे पछि छवि ओझा लाई खोज्दै छु फेसबुक मा। he is great person. I salute you chhabi jee.❤️❤️❤️

  • @mankosathi9683
    @mankosathi9683 3 ปีที่แล้ว +80

    शिल्पाले प्रायजसो अन्तरवार्तामा नाटक मञ्चन गरेको चाहि प्रस्ट देखिन्थ्यो । गल्ति गर्नेहरुको पाप धुरीबाट अजश्य कराउँछ ।

  • @Anmoldhampusey
    @Anmoldhampusey 3 ปีที่แล้ว +9

    रेखा थापा नेपालको माहनाईका सलाम दिदि ।Great Rekha Thapa

  • @kumarshrestha8767
    @kumarshrestha8767 3 ปีที่แล้ว +68

    Rekha di lai testa silpe pilpe sanga jodna mildana. Rekha di brave lady in the industry

    • @anjangrg1972
      @anjangrg1972 3 ปีที่แล้ว

      Comment herda question garna maan lagyo k aanyaya sahanu nai Mahanta hora??? Samaj darima janu parxa arulai pani bachna dine hisable

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +112

    जेजस्तो भएपनि रेखा थापा भनेको एकदमै
    मनकारी हिम्मतवाली नारी हुनुहुन्थ्यो😘🤗
    तर सिल्पा पोखरेल पापी रैछ जुन थालमा
    खायो त्यही थालमा प्वाल पार्ने थुक्क 🙄😠

    • @सम्राटश्रेष्ठ
      @सम्राटश्रेष्ठ 3 ปีที่แล้ว +2

      हो naani

    • @sapanamsimkhada9429
      @sapanamsimkhada9429 3 ปีที่แล้ว +2

      Shilpa le kina yesto gareko paap lagxa Shilpa lai.Chhabi ji le nyaya paunu parxa.

    • @Rai-Aiman
      @Rai-Aiman 3 ปีที่แล้ว +2

      रेखा पनि त्यही ड्यांगको मुला हो.फिलिममा आउनका लागी दुई जनाको पोई संग बिबाह गरेको हो.१६ बर्षकै उमेरमा जब फिलिममा हिट भयो अनि छवि चाहिएन ।

  • @mayakhaling3274
    @mayakhaling3274 3 ปีที่แล้ว +4

    यो कुराको छिटो फैसला होस।रेखा जि एकदमै असल नारी

  • @njtmg3415
    @njtmg3415 3 ปีที่แล้ว +108

    छवी बुडाको मन पर्ने गीत्
    “ तिर्खा लाए पानी खाए मैले के बिराए “ 😎

    • @sumiimagar3112
      @sumiimagar3112 3 ปีที่แล้ว +1

      😂😂😂😂

    • @nepalibabu4551
      @nepalibabu4551 3 ปีที่แล้ว

      😂😂😂😂😂 bichara

    • @laxmithapa8056
      @laxmithapa8056 3 ปีที่แล้ว

      छविजीहैनाअबपनिफेरिबिहाहगरनमनलागेकोछहजुरलाईदुखपाउनांहंअबबिहाहनगरनुशहंजेठीश्रीमतीहेरनुशहंअाँशुंधारझरनानबनाउशदुईछोराबाउभऐकोहंमेरोभनाईऐईहोहजुरनरिसाउनुदुईछोरादेखाउनुमदेखनचांहनछुहजुरतरमलाईकुरागरनअाउदैनहजुरहंतेईजेठीश्रीमतीसंङगबसनुशरामरोहोशहजुरकोमेरोभनाईयहीहोहजुरहं

    • @laxmithapa8056
      @laxmithapa8056 3 ปีที่แล้ว

      🇳🇵🇳🇵👈️🤔🤭🤭🌃🌌🙏🙏👏👏🥛🥛☕️☕️🍏🍏🍎🍎💘💔💔😭😭🤦‍♀️🤦‍♀️🔏🔏👈️🤦‍♀️🤦‍♀️💐💐🌼🌼🌻🌻🌺🌺🌹🌹🌾🌾

    • @neematamang5136
      @neematamang5136 3 ปีที่แล้ว

      🙄😁😆😆😆

  • @madhavneupane8141
    @madhavneupane8141 3 ปีที่แล้ว +17

    धन्यवाद दाइ । प्रकाश सुवेदी दाइकाे रजतपट कार्यक्रमकाे म धेरै बर्षअघि देखिकै दर्शक हुँ । उहाँले खराे र तीखाेरुपमा फिल्मी खबर सम्प्रेषण गरेकाे सुन्दा कतिलाई तीताे पनि लाग्दाे हाे तर सत्य तीताे हुन्छ र पत्रकारकाे धर्म नै निरपेक्ष भई खबर सम्प्रेषण गर्नु सँगसँगै विवाद विषयलाई मिलाउनु पनि हाे , जुन दाइले पहिलेदेखि नै गर्दै अाउनु भएकाे छ । धन्यवाद दाइ ।

  • @premrijal8696
    @premrijal8696 3 ปีที่แล้ว +16

    नारी प्रेमी त हो तपाईं , देखिन्छ
    प्रकाश बा ले राम्रै देको हो यो चाई 😝😂

  • @पदमपुरी
    @पदमपुरी 3 ปีที่แล้ว +65

    सहि भन्नुभको छ तपाईं सहि हुनुहुन्छ तपाईले न्याय अबश्य पाउनुहुनेछ

  • @pikappun3871
    @pikappun3871 3 ปีที่แล้ว +52

    छवि बा को कुरा 👍️👍️👌👌👌दामी लाग्यो आज

  • @pabanwasti4024
    @pabanwasti4024 3 ปีที่แล้ว +5

    साच्चिकै छवि सर हजुर अन्यायमा पर्नुभएकाे छ
    सबैले साथ दिनु पर्दछ???
    सबै पुरुषलाई पर्न सक्छ ???

  • @Janakb.k3774
    @Janakb.k3774 3 ปีที่แล้ว +188

    नेपालि फिल्म इन्डस्ट्री कि महानायिका #रेखा थापा जि लाई शिल्पा पोख्रेल सग दाज्न मिल्दैन,,🙏❣️🇳🇵🇳🇵

  • @BihaniEntertainment
    @BihaniEntertainment 3 ปีที่แล้ว +374

    _त्यसो भनेर कहा हुन्छ छवि बा अझ एउटी बिहे गर्नु पर्छ_ 😁😁

  • @khina5909
    @khina5909 3 ปีที่แล้ว +11

    Chabi baba lit🔥 based on answering the Prakash dai question...

  • @BinodAdhikariTopic
    @BinodAdhikariTopic 3 ปีที่แล้ว +100

    जित सत्यकै हुन्छ छवि बा❣️❣️

  • @suryapandey9722
    @suryapandey9722 3 ปีที่แล้ว +142

    यो सिल्पा पोख्रेल र किसोर खतिवडाको बिहे गर्दिनु पर्यो प्रकाश दाजु😁😂

  • @peacefulcorner9053
    @peacefulcorner9053 3 ปีที่แล้ว +16

    Sorry, now I know your name. Prakash sir , you are absolutely brilliant in psychology, you are not buying any of his story. His ego is hurt, his business is down, thats why he collected all the information and came forward. My god, he is not a real man.

    • @TARS-CASE
      @TARS-CASE 3 ปีที่แล้ว +1

      श्रीमती पनि मेरै जाने,सम्पत्ति पनि मेरै जाने अनि ईज्जत पनि मेरै जाने

  • @laxmanbhandari2154
    @laxmanbhandari2154 3 ปีที่แล้ว +49

    सिल्पा को acting दामी छ छवि ओझाको सम्पत्ति उछिट्याउने, वा दामी कालाकार शिप्पा रियल जिबनको 😊

    • @sabinapokhrel5729
      @sabinapokhrel5729 3 ปีที่แล้ว

      Yeti pani nagare ta yesle ajhai pani tannai budi thuparxa..paye vandaima xori jasto kt saga bihe garni ta...yo xabi lai hamle nachineko hora??

  • @nevermind1123
    @nevermind1123 3 ปีที่แล้ว +36

    Honestly I don't watch much Nepali movie but I'm big fan of this handsome uncle

  • @rajunepali1939
    @rajunepali1939 3 ปีที่แล้ว +4

    धेरै पीडा,अन्याय मा छवि बा नै हुनुहुन्छ !!उहाँलाई न्याय दिनुपर्छ।

  • @परदेशीकान्छा-ह1ष
    @परदेशीकान्छा-ह1ष 3 ปีที่แล้ว +23

    छबि बा ले मेरो माया लागेन तपाईं लाई भनेर प्रकाश दाई लाई सोध्दा मलाई चैं साह्रै नै माया लाग्यो छबि बा देखेर😭बिचरा
    अनि रेखा जी को कुरा गर्दा पनि माया लाग्यो ।
    प्रकाश दाई ले सोध्नु भयो एतीखेर रेखा जी को झलझली याद आको होला हगी भन्दा फ्याट्टै भन्न नसक्नु भको मात्रै हो तर छबि बा लाई रेखा जी को एकदमै याद आको छ ।
    रेखा जी र शिल्पा जी मा आकाश जमिन को फरक छ हरेक कुरामा।
    छबि बा हिम्मत नहार्नुस् जे हुन्छ राम्रै हुन्छ 💪

  • @nensighartimagar
    @nensighartimagar 3 ปีที่แล้ว +131

    Rekha Thapa is Rekha Thapa🙏💫💫🇳🇵💖💖

  • @asmitarai9608
    @asmitarai9608 3 ปีที่แล้ว +4

    छवि बा को मलाइ सारै माया लायो
    उहाँ साच्चिकै अन्याय मा पर्नुभा जस्तो लायो

  • @nauloaayam5381
    @nauloaayam5381 3 ปีที่แล้ว +32

    ❤️Rekha ❤️mam is grt.💯💯💯Super Hero Rekha ji

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +125

    रजटपट कार्यक्रम चलाउने फिल्मी पत्रकार
    प्रकाश सुवेदी सहि छ 👍️सिल्पा पोखरेल
    एक चरित्रहीन नारी हुन जसले आफू चर्चामा
    आउनाको लागी छवि ओझा सँग बिहे गर्यो🤔
    अनि स्वार्थ पुरा भएपछि Divorce गर्यो🙆🙄

    • @सम्राटश्रेष्ठ
      @सम्राटश्रेष्ठ 3 ปีที่แล้ว +3

      यो नानी ले सन्सार खायो कहि छोडेन

    • @subashrana8642
      @subashrana8642 3 ปีที่แล้ว +2

      100% जायज कुरो मेम 👍️

    • @magarnisony7282
      @magarnisony7282 3 ปีที่แล้ว +1

      Sahi ho d nakachari rahex silpa 😡😡😡

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 3 ปีที่แล้ว +1

      Swartha Pura Bhako Chhaina...Sampati Kumlyaune Indirect Besya Haru.....

    • @dipakdhakal375
      @dipakdhakal375 3 ปีที่แล้ว +1

      😂😁😁😁

  • @khadkaashika6265
    @khadkaashika6265 3 ปีที่แล้ว +11

    Malai darai maya laayara aayo xabi sir ko😭😭😭

  • @parasrana510
    @parasrana510 3 ปีที่แล้ว +14

    छवि जिले अब आफ्नै जिवनमा आधारित फिल्म बनाउदा हुन्छ। super hit हुन्छ।

  • @jasminebro2774
    @jasminebro2774 3 ปีที่แล้ว +41

    हो हो छवि ओझा ले सत्य कुराको झतारो दियो ।छवि ओझ ले न्याय पाउनु पर्छ ।

    • @sanusanu2848
      @sanusanu2848 3 ปีที่แล้ว

      🤣🤣मुसा ले जस्तो बटुल्ने अनि न्याय खोज्दै हिंड्न् यो नेपाल कै कानुन हो?लाज हुदैन छवि लाई नातिनी सम्म को केटी लाई budi बनाउन हुदैन पछि धोका हुन्छ भन्ने थिएन। सबै ले पीडित बन्न पर्छ भन्ने छैन।आज खायो खुदो

  • @realitynepaltv
    @realitynepaltv 3 ปีที่แล้ว +6

    रजतपत को को लाई मन पर्छ
    ❤️🙏like 👍

    • @AayushParthJha
      @AayushParthJha 3 ปีที่แล้ว

      th-cam.com/video/R6_3BxRSKPY/w-d-xo.html सम्पूर्ण दर्शकहरुलाई यो भिडियो कृपया हेरिदिन आग्रह गर्दछु र योग भिडियो कोरोना मा थियो बनाइएको छ अहिले भाव राज्यको इतिहास तथा corona निकै खतरनाक अवस्थामा रहेको छ र त्यसको कारणले नेपालमा ठूलो संकटको अवस्था

  • @cwktyayana7596
    @cwktyayana7596 3 ปีที่แล้ว +44

    कल्उटी नक्चरी लई मिडियामा ल्याउनु पर्छ । लाल्ची अरुको सम्पत्तिमा लोभ गर्ने । दुनिया चरिहिडने चरित्र हिन आईमाई । छवि बा लाई न्याय दिलाउनु पर्छ । हामी सबैले ।

  • @Sakshamkrana
    @Sakshamkrana 3 ปีที่แล้ว +41

    Chabi ji don't worry god bless u🙏🙏🙏 🇳🇵🇳🇵🇳🇵

  • @laxmanthapa4879
    @laxmanthapa4879 3 ปีที่แล้ว

    छवि ओझा लाई ठिक मान्ने जति यता हाजिर गरुम

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 3 ปีที่แล้ว +28

    अबको कार्यक्रममा रेखा थापा जि लाई ल्याउन पर्यो प्रकाश सर ।

  • @pujaadhikari4513
    @pujaadhikari4513 3 ปีที่แล้ว +18

    सिल्पा जि छवि सर लाई छुट कारा दिनुस धेरै अन्याय न गर्नुस भगवान ले ।।हेरेरा बसेको छ्न

  • @zeroxsabin2878
    @zeroxsabin2878 3 ปีที่แล้ว +13

    Justice for ojha 😍⚖️

  • @tingtong2240
    @tingtong2240 3 ปีที่แล้ว +80

    I don't understand why अशं comes in between in divorce ? 🧐
    If you wanna live free, leave.

    • @Iamback48
      @Iamback48 3 ปีที่แล้ว +1

      Correct,jun manxe nai chahidaina vanesi kina chahiyo tei manchheko sampati?

    • @adilrai5722
      @adilrai5722 3 ปีที่แล้ว

      Alright hjur kina sampati ko piche lagnu

    • @ItsMeBuur
      @ItsMeBuur 3 ปีที่แล้ว

      galat shilpa

    • @chhabdimobile8270
      @chhabdimobile8270 3 ปีที่แล้ว

      Binu Riri 🙏🙏🙏🙏

    • @seasonbudhamagar5931
      @seasonbudhamagar5931 3 ปีที่แล้ว

      Ani,🤔yo hisable tw silpa nai galat dekhiyo ni🤔

  • @AmarKhadka
    @AmarKhadka 3 ปีที่แล้ว +241

    छवि सर सहि हुनुहुन्छ हजुर काे जित हुन्छ ❤️सबैले छवि सर लाई साथ दिनु हाेला 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️

  • @limvookrishtena2788
    @limvookrishtena2788 3 ปีที่แล้ว +3

    Salute xabiraj Dajjuuu.....😍😍
    Abo Rekha jii loii xeeto yo Program ma Herna paw😍

  • @ankuchapagain5824
    @ankuchapagain5824 3 ปีที่แล้ว +15

    This is why we should never take any sides unless both sided stories are heard. Good approach!

  • @anzuviewzs3619
    @anzuviewzs3619 3 ปีที่แล้ว +49

    खत्रनाक बोल्नु!भो छबि दाजैले 😲आमा मा मा मा..............सहि हो 👌👌

  • @nishatamang6348
    @nishatamang6348 3 ปีที่แล้ว +1

    छावि बा को कुरा मलाई एकदम सहि लाग्यो
    यो सिल्पानै खत्तम रहेछ ।।।

  • @bgeceducation9815
    @bgeceducation9815 3 ปีที่แล้ว +72

    आँसु मात्र खसाल्न मात्र नसकेको छ यार दुख लाग्यो साली लाई समाज बाट बहिष्कार गरौं

  • @lokendra.budha2052
    @lokendra.budha2052 3 ปีที่แล้ว +51

    मन् त सफा रैछ जस्तो लाग्यो बुढा को ❤️🙏

  • @subashtamang3017
    @subashtamang3017 3 ปีที่แล้ว

    छवि बा को कुरा सुन्दा यक्दम मार्मिक लग्यो
    हजुर निर्दोश हुनुहुन हजुर्ले न्यय पाउनु हुन्छ
    आस छ सिल्पा यौता सम्पती को लागि हजुर
    सङ श्रीमती बनेर आयो पछि आयर खेलौन झै खेल्यो
    तर वहाँ कहि कतै गोयर सुख चै पौदैन
    है घर गरेर खान्छु भनेर आको कि सम्पती थुत्छु
    भनेर आको त्यो पनि श्रीमति भयर आको
    सम्पती थुत्नालाई होइन आफ्नोइ जिन्दगिलाई
    बिगर्नी कस्तो जिन्दगी धिक्कार
    छ त जस्तो नारिलाई धन्यबाद!

  • @susmitasoni6499
    @susmitasoni6499 3 ปีที่แล้ว +72

    सम्पत्ति लिनेभए ॠन पनि बेहोर्नु पर्यो नि कानुनले।

    • @saishgamer9135
      @saishgamer9135 3 ปีที่แล้ว

      Sahi kura kanun testai hunu parne ta ho

    • @Ownleepradeep
      @Ownleepradeep 3 ปีที่แล้ว

      👍️👍️👍️👍️

  • @bimaladhakal6496
    @bimaladhakal6496 3 ปีที่แล้ว +14

    म महिला हाे तर यस्तो सिल्पा जस्तो महिला छ्या नाम दाम पहिचान पाए पछि छविलाई हानिन लात ।तर रेखा थापा त महान नारी जस्ले गर्व गर्ने ठाउँ छ

  • @prakashbhandari6101
    @prakashbhandari6101 3 ปีที่แล้ว +1

    छविलाई न्याय मिल्नु पर्छ

  • @bhagawatikhadka6526
    @bhagawatikhadka6526 3 ปีที่แล้ว +19

    सहि भन्नू भयो हजुरले बिहेको नाटक गरेर अर्काको सम्पती खान पल्केकी छबिको सम्पती लियर डिभोर्स गरेर फेरि अर्को सग बिहे गर्नु पर्ने होला

  • @ramchandrayonjan123
    @ramchandrayonjan123 3 ปีที่แล้ว +31

    केही दिनु हुंदैन दाई।छुटिएर बस्न मन लागे आ-आफ्नो बाटो लागे भइ गो नि। त्यो विकास र सम्झना भन्नेहरूलाई रित्तै बनाईदिनू पर्छ।

  • @देवरानामगर-स9फ
    @देवरानामगर-स9फ 3 ปีที่แล้ว

    छवि बा को कुरो सुन्दा सिल्पा जि को गल्ती शिल्पा जि को कुरा सुन्दा छवि बा को गल्ती जस्तो लाग्नेहरु कोको हुनुहुन्छ

  • @SitaramNeupane
    @SitaramNeupane 3 ปีที่แล้ว +8

    छवि सरले न्याय पाउनै पर्छ😍😍