दीदी नरुनु हजुर रुदा मलाई पनी रुन मनलायो कुनै दीनको याद आयो दीदी हजूर रुदा तो पापी हासनी मउका पाउछ हीमत गरनुस दीदी रोयर होईन रामो् काम गरेर देखाउनुस दीदी तेसता लाई
पिलिज भाइ यी बहिनिलाई अब धेरै बिगतका कुरासम्झायर गित नागाईदिनुस।बरू सहयाेग काे निम्ति ईन्द्रेयणि मा लैजानुस तेयस्तै भाग्ये नेउपाने भाइ संघ पनि भेट गराईदिनुस। र नेअाय काे निम्ति रबि दाजु काे कार्यक्रम सिधा कुरा जन्ता संघ लैजानु। अब सबै मिलेर सहयाे गरम यी बहिनिलाई ।सबैलाई धन्नेबाद छ।
Hajur ko b4 sahi ho............. tara aafulya nagarne.....aarwuko taawuko ma thuparni kaam nagrnuhola....kinaki...jaslya yo pida bujyako6...ma pani galat6u
2 छोरा 1 छोरि कती राम्रो छ किन रूने न रौ बैनी मेरो पनि 2 सौता लिएका थिय म हिक्मत हारिन तेत्रै थिय मेरा पनी छोरा छोरी म सिरिफ आमा भयर खूसी छू श्री मानको मायाँ मा नफसेर हौसलाको बाटो देखाउँदै जाउ आजदेखि म रूदैरून्न भनेर अटहल धर्ती मा हौ बैनि तिम्रो राम्रो दिन आउदैछ न आत्तीयू बैनी
जिन्दगि भनेकाे कथा हाे। यदि कथाले माग्याे भने रानी , सुन्दरि, मगन्ते , धनाढ्य जेसुकै बन्नलाई तयार हुनुपर्छ । त्यस्तै हजुर ले घर छाेड्नुभाे । अाज यस्तै भाे भाेलि सबै ठिक हुन्छ र
हजुर नमस्कार सम्पुर्ण लाई राधिका दिदी म के भन्न चाहान्छु भने बिगत मा जे भए पनि अब सुखका दिन आउँछ दिदी भान्जा भान्जी पनि ठुलो भै सके अनि हजुर को साथमा हामी पनि छौ नि कति पनि चिन्ता नमान्नु
कति दुख र पीडा रैछ है यो बैनि लाई अनि त्यो अबराधि लाई किन कानुनि कडघरा मा न ल्याको होला है कानुन त मोरेको छैन बैनि कानुनि सायता लिनु अबस्य पनि न्ययाहा पाउने छौ
यिनी बैनी नराम्रो बानी को पक्कै पनि होइन यिनको बुडा पापी रहेछ सबै मिलेर काम गरेर खाने बाताबरण बनाइ दिनु महिला भनी सबै लाई गिद्देनजर नलगाइदिए पुग्छ काम गरेर कान गारोहुदैन
राधिका जि यो सङ्सार मा दुखी धेरै छ्न तिनिहरुलाई देखेर आफ्नो मन बुझाउनुपर्छ ।रोयर समस्या पुराहुदैन ।कस्तो राम्रा छोराछोरी छ्न ।तिनैलाई हेरेर बस्ने ।यक दिन खुशी अबस्री मिल्ने छ।बितेको कुरामा मन खसाल्ने काम नगर्नुहोस्
यी कलाकार भाई हरु अरु विषयमा गाना गाउनुस साथादिनुस आगाडी बढ्नुस सधैं यही कुरा कोट्या र दुखी बनाउनु भयो भने कसरी आगाडी बढ्न रमाईला गीत हाउनुस दुख्ख पीडा भुलाऊने काम गर्नुस्
दुवैजनाको अन्तरवार्ता हेरियो खै के खै के कसको कुरा पत्याउनु एकैचोटिमा भाइरल हुन खोेज्या हो कि जस्तो पनि लाग्छ श्रीमानको अन्तरवार्ता त्यसतै दुख दायी छ सेक्युरिटी वाहेक अरु अाफ्नो वहसमा नभाको र सबैजाय जेथा यिनको नाममा भएको देखिन्छ यसरी विषयवस्तुमा भाईरल हुनुभन्दा अाफैले संघर्ष गरेर सबैलाई चिनाउने बानी बसालौं र न्याय अन्याय राम्ररी छट्याई वास्तविक पिडित को हो न्याय दिन सक्नु अदालत तथा हामी सबैको दायित्व पनि हो जस्तो लाग्छ।
अाफ्नाे मनलाई दराे बनायर अगाडि बढ्नु दिदी छाेरा छाेरिकाे भविष्य अब हजुरकाे हातमा छ देेेेेब पनि त्यति निस्ठुरि छेेेेेन हजुरकाे यक दिन दिन अाउछ धेेेेेय गरनुस परिक्षम काे फल मिठाे हुन्छ ।😭😭😭😍😘😍🤐.नारिलाई त्यसेेेेे महान भनिदेेेेेन नि दिदी अनेक पीडा दुख कष्ट भाेग्न सक्ने भयरनेेेेे त हाेलानि तर अब always be happy de god bless your family 😍😍😍😘😘😘.
नमस्कार सबैमा २ जना दि दाजु लाइ किनकि तापी हरु जोडी हेर्दा आती राम्रो छ मिलेरा बस्नु किना कि भोलि बुदा को बुडी बुदिको बुदा हुना पर्छ छोरा छोरी पनि तपाई हामी जस्तै हो आफ्नो आफ्नो भाग्य कोरना हिने पर्छ राधि दि रा दाजु मिलेरा बस्नु हाइ बिचरा तपाई हाम्रो जिबान ४० बर्सा काट्यो त्यो छोरा छोरी भने को भर्खर को बिरुवा हो येति खेरा आमा बाबा दुइबाइ साथा रा सहयोग चाइन छ बिचरा त्यो बाचा बाची के दोष थियो रा ?👍
आफ्नो छोरा छोरी लाई साथ नछोड्नु गलत बाटो मा नहिड्नु दर्स्कले मया र सहयोग गर्नेछन् हार न खानु नरुनु देश बिदेश बाट live हेरि रहनु भयकोछ अबसे नंया पाउनु हुन्छ। यस्तो सिरिमानलाइ कानुन ले छानबिन गरोस् ।
राधिका जि आफूलाई समाल्नुस् ,हिम्मत गर्नुस् अझै जीउँदो हुनु पर्छ ,दुख नपर्ने को छ र त्यस्ता पापीका अघि झन ठूलो हिम्मतको आवश्यकता छ ,कम्जोर हुन नखोज्नु होला ,कमला ढकाल गोर्खा
हजुर पनि मेरो दि जस्तै हुनुहुन्छ तर तेयो पापी भेनाजुको नाम्मा कुलाङ्गार्नै रैछ ती साना साना ला ला बाला नानी बाबुलाई बिचल्ली पार्ने कस्तो निर्दय मन रहेछ म पुस्कल मगर हाल साउदिको दमाम बाट हजुर हरुको गित सुनेर मन थाम्नै सकिन सारै मन रुयो दि हजुरलाई सदै सान्ती मिलुस
दुःख सँग सँगर्ष गर्न सिक्नु पर्छ बहिनी अवश्य सुख को दिन आउँछ। नआत्तीनु नानी बाबु हरु छन् तपाईं को लागि हार नखानु संगर्ष बिनाको जिन्दगी सफल हुँदैन त्यसैले त्यो सँग जुध्न सिक्नु बहिनी।आफ्नो मनलाई कठोर बनाउनु होला।
नानिबाबुहरु ठुलो ठूलो भैसकेको रहेछन् अब तेति हार न खानु राधिका जि एक दिन अबस्या अाउने छ सुखकाे दिन न रुनु है अब पिलिज मत अरु राेयकाे हेर्ने सक्दिन अासु झरिहाल्छ धेरै रुहाउनु भाे
Think about future Sister, Radhika . You are not alone, you have your children with you. Be strong Be happy & think about your Children future. God bless you forever......
बैनि हजुर कति पनि नरूनु हाेस अब त बाबू नानि हरू पनि हुर्कै सक्नु भाकाे छ जसरि भऐ पनि बाबू नानि काे मुख हेरे र मन बुझाऐर बसनु हाेस सरकारि ईस्कुल मै भऐ पनि पडाउनु हाेस बैनि अाफु कैले कमजाेर नहुनुस बैनि ऐक दिन अबसे सुख काे दिन अाउने छ बैन अझै अगि बड्दै जानू हाेस बैनि लाई शुभकामना छ
यो चै एक्दम भएन आफ्नो बुडा को ब्याइजेत गरेर किन रुनु त्यो पनि मिडियामा गएर अब त बुज्नु पर्छ तेत्रो छोरा छोरी को मुख हेरेर भएनिब मिलेर बस्नु नानी हरुको मुख हेरेर सिस्स
सजयको पनि हद हुन्छ ।बिहे गरेर ल्याउनु अनि बाल बच्चाहरु जन्माएर तेति दुख दिने मान्छे के पुरुस हो नामर्द पापी रहेछ।तर राधिका जि एउटा पतिले छोड्दा पीडा त हुन्छ नै तर हिम्मत नहार्नु होस सारा नेपाली हजुरको साथ र सपोर्ट्मा छौ ।छोरा छोरिको मुख हेरि साहस गर्नु होला।पछि रोएको भन्दा हासेकै दिनहरु बढी अबस्य हुनेछ्न ।
Make me cry.......heart touching life story! Don’t worry sis one day u be a success from u life...stay strong....keep walking ur steps.......god bless you n ur family.................
You are right sis dukha pareko bela vagamanle pani sath xodejasto lagxa😰 .tara sabaile sath xode pani vagamanle sath xodeko hunna satteko sath hunuhunxa vagaman dont worry sis God bless you ❤❤
अघिपछी महिलाअधिकार,घरेलुहिंसा का कुरा गर्ने राजनितिग्य हरु कता सुतेकाछन ।साच्चै यी दिदिको पीडा सार्है दयनिय रहेछ ।तुरुन्तै कानुनी प्रक्रियामा जानुहोस । तपाइको ज्यान को सुरक्षा त्याहाको स्थानिय सरकारले गर्नुपर्छ।
यो भिडियो हेरेर आफ्नो बिचार राखी दिए आभारी हुने छौ ||
यो भिडियो हेरेर डिस लाइक गर्ने को हात किरा परोस भन्न चाहन्छु
यो भिडियो हेरेर डिस लाइक गर्ने को हात किरा परोस भन्न चाहन्छु
दीदी नरुनु हजुर रुदा मलाई पनी रुन मनलायो कुनै दीनको याद आयो दीदी हजूर रुदा तो पापी हासनी मउका पाउछ हीमत गरनुस दीदी रोयर होईन रामो् काम गरेर देखाउनुस दीदी तेसता लाई
हेर्नै सकेन मेराे अाँखा म अाँशु थाम्नै गाह्रो भयो 😭😭😭😭😭😭😭😭
P090
पिलिज भाइ यी बहिनिलाई अब धेरै बिगतका कुरासम्झायर गित नागाईदिनुस।बरू सहयाेग काे निम्ति ईन्द्रेयणि मा लैजानुस तेयस्तै भाग्ये नेउपाने भाइ संघ पनि भेट गराईदिनुस। र नेअाय काे निम्ति रबि दाजु काे कार्यक्रम सिधा कुरा जन्ता संघ लैजानु। अब सबै मिलेर सहयाे गरम यी बहिनिलाई ।सबैलाई धन्नेबाद छ।
Na runu didi babu nani ko lagi bacnu par x sabai le sahayoga garne xan to papi le runu par x
Sahi kura ho
Tai t kate runu bhayako dede yasare kamjor bannu hudina k
Hajur ko b4 sahi ho............. tara aafulya nagarne.....aarwuko taawuko ma thuparni kaam nagrnuhola....kinaki...jaslya yo pida bujyako6...ma pani galat6u
दुख पछि सुख अबसे आउँछ नआतिनु बच्चा हरु को मुख हेर्नुस
Babu nani ko life hardinu. Ramro hunxa
Sister kamjor nahunu Haro shamach testai testai xa
बच्चा को मुख हेरेर राम्रो सग पढाउनु पछि सुख दिनेछन् राम्रा सुभाभ् को बाबु नानि छन्
2 छोरा 1 छोरि कती राम्रो छ किन रूने न रौ बैनी मेरो पनि 2 सौता लिएका थिय म हिक्मत हारिन तेत्रै थिय मेरा पनी छोरा छोरी म सिरिफ आमा भयर खूसी छू श्री मानको मायाँ मा नफसेर हौसलाको बाटो देखाउँदै जाउ आजदेखि म रूदैरून्न भनेर अटहल धर्ती मा हौ बैनि तिम्रो राम्रो दिन आउदैछ न आत्तीयू बैनी
सेम पीडा सिस आइमाई को भाग्य चिन्न न सकिनी है
Same
हिम्मत लिनुस दिजु दुखले पाठ सिकाउछ
यतातीर पनी उस्तैहो बरै
Sahi kura
आती न हुदैन राधिका दि
एक दिन अब्सय आउने छ खुशी छेन
हरेक दुःख लाई शक्ति मा बदल्नुहोस् दिदी यति राम्रा छोरा छोरी छन् साहस राख्नु होस्
दिदि हिम्मत साथ अगि बडनुस
छोरा छोरी को आत्म बल कम हुन्छ हजुर यसरी रुदा ।
Nice
@@sanybk687 w,
कति रोयको दिदि अब देरै नरुनी आफुनै कम्जोर हुनी हो
जिन्दगि भनेकाे कथा हाे। यदि कथाले माग्याे भने रानी , सुन्दरि, मगन्ते , धनाढ्य जेसुकै बन्नलाई तयार हुनुपर्छ । त्यस्तै हजुर ले घर छाेड्नुभाे । अाज यस्तै भाे भाेलि सबै ठिक हुन्छ र
Deepak Bhandari s
बैनी येसरी आफैलाई कमजोर नगर्नु हटेर होईन ढटेर अगाडि बढ्नु सबैको साथ छ
हजुर नमस्कार सम्पुर्ण लाई राधिका दिदी म के भन्न चाहान्छु भने बिगत मा जे भए पनि अब सुखका दिन आउँछ दिदी भान्जा भान्जी पनि ठुलो भै सके अनि हजुर को साथमा हामी पनि छौ नि कति पनि चिन्ता नमान्नु
🙏🙏🙈🙈😭😭
Manko raajaa
@@dandapanisubedi7821 Q¹
नरुनुस बहिनी ,हिम्मतवाली हुनुहुदो रैछ ,राम्रो दिन आउनेछ पक्कै
आतिनु हुन्न राधिका जि
कति दुख र पीडा रैछ है यो बैनि लाई अनि त्यो अबराधि लाई किन कानुनि कडघरा मा न ल्याको होला है कानुन त मोरेको छैन बैनि कानुनि सायता लिनु अबस्य पनि न्ययाहा पाउने छौ
राधिका बहिनिकाे पीडा र गित सुनदा म कतिरूय दुख नमानु नानिकाे मुख हेर्नु बहिनी दु ख पछि सुखअाउछ
हे भगुवना नरुनु बहिनी 😭😭😭😭💝💝नानि हारु लेहेनेछ
दिदी कति मिठो अवाज धेरै न रुनु दिदी कम्जोर हुनुहुन्छ 😥😥😥😥😥😥
संघर्ष हाे जीवन ,जीवन संघर्ष हाे जीवन देखि हारेर बस्छु नभन ,जितेर बाच्छु भन
यिनी बैनी नराम्रो बानी को पक्कै पनि होइन यिनको बुडा पापी रहेछ सबै मिलेर काम गरेर खाने बाताबरण बनाइ दिनु महिला भनी सबै लाई गिद्देनजर नलगाइदिए पुग्छ काम गरेर कान गारोहुदैन
मन छोयो दोहोरीले
strong hunuparxa didi
सुख को दिन एकदिन अबस्य आउँछ
Heart touch song yestaee ho rexx jiban Tara jehos yo gitle malae akdam ruwayo
राधीका बहिनी यति कला र गला भएको मान्छेले यसरी रुनु पर्दैन,त्यस्ता पापिको अगाडी भिन्नै शानले देखाउनुपर्छ,, हिम्मत गर बहिनी॥रोएर मनलाई कमजोर नबनाउ॥
बैनी धेरै नरुनुस मानिस को जिन्दगी यस्तै हो हार खानु हुदैन दुःख सुख दुई सबैको जिबन आउछ
मेरो आसु रोकिएन दी नरुनुस रोएर सबै समस्याको समाधान हुँदैन दुस्मनको अगाडि हाँसेर बस्नुस अबस्य एकदिन जीत तपाईंकै हुने छ god bless you
यति राम्रो कला र गला भायर पनि किन यति दुख र दुखी जिन्दगी बिताउनु नया जिन्दगी नया जीवन को सुरु गर्नु बिगतको दिनलाइ बिर्सेर
राधिका जि यो सङ्सार मा दुखी धेरै छ्न तिनिहरुलाई देखेर आफ्नो मन बुझाउनुपर्छ ।रोयर समस्या पुराहुदैन ।कस्तो राम्रा छोराछोरी छ्न ।तिनैलाई हेरेर बस्ने ।यक दिन खुशी अबस्री मिल्ने छ।बितेको कुरामा मन खसाल्ने काम नगर्नुहोस्
दुख पछि सुख अबस्ये आउछ तर धयॅ गर्नु होला 💖
यी कलाकार भाई हरु अरु विषयमा गाना गाउनुस साथादिनुस आगाडी बढ्नुस सधैं यही कुरा कोट्या र दुखी बनाउनु भयो भने कसरी आगाडी बढ्न रमाईला गीत हाउनुस दुख्ख पीडा भुलाऊने काम गर्नुस्
Lovely song ❤️❤️❤️
राधिका जि कुनै पनि समस्या मा हार खानु हुदैन समय आफै परिवर्तनसिल छ पछी नहट्नु डटेर समाधान गर्नु ।
bichari !🙏♥️them!
दिदी भाईको गितले सार्है मन रोयो तर हिजोको दुखलाई बिर्सेर सधै अघि बढ्नु अबस्या सुख अाउछ मैले यि नानीहरूको मुहारमा राम्रो भबिस्य देखेको छु ।
दिदी भाईको गित सारै राम्रो मेरो मन छोयो😭😭😭😭
Don't worry Sister kindness GOD will be with you all ❤❤❤❤❤❤❤👌👌👌👍👍👍
God blessyou don't worry
Narunu didi....plzz I pray for you....😥😥😭😭
Jati runuhunxa taeti sarir kamjor hunxa narunus himmat laera aage badnus kala galapani xa
@@gurungpremgurung5622 ummm k haiii...m
हजुरको कथा र मेरो कथाले मेल खयको छ दिदि अब नरुहोला यस्तै छ पकृतिको नियम 😊😊😊
Hello sister Rabi sir ko sidha kurama janu plz from USA 🇺🇸
हैन यति राम्रो दोहोरि गाउने राधिका दिज्यु लाई के भो नअातिनु होस दिज्यु भगवानले साथ दिने छन
दुवैजनाको अन्तरवार्ता हेरियो खै के खै के कसको कुरा पत्याउनु एकैचोटिमा भाइरल हुन खोेज्या हो कि जस्तो पनि लाग्छ श्रीमानको अन्तरवार्ता त्यसतै दुख दायी छ सेक्युरिटी वाहेक अरु अाफ्नो वहसमा नभाको र सबैजाय जेथा यिनको नाममा भएको देखिन्छ यसरी विषयवस्तुमा भाईरल हुनुभन्दा अाफैले संघर्ष गरेर सबैलाई चिनाउने बानी बसालौं र न्याय अन्याय राम्ररी छट्याई वास्तविक पिडित को हो न्याय दिन सक्नु अदालत तथा हामी सबैको दायित्व पनि हो जस्तो लाग्छ।
अाफ्नाे मनलाई दराे बनायर अगाडि बढ्नु दिदी छाेरा छाेरिकाे भविष्य अब हजुरकाे हातमा छ देेेेेब पनि त्यति निस्ठुरि छेेेेेन हजुरकाे यक दिन दिन अाउछ धेेेेेय गरनुस परिक्षम काे फल मिठाे हुन्छ ।😭😭😭😍😘😍🤐.नारिलाई त्यसेेेेे महान भनिदेेेेेन नि दिदी अनेक पीडा दुख कष्ट भाेग्न सक्ने भयरनेेेेे त हाेलानि तर अब always be happy de god bless your family 😍😍😍😘😘😘.
अाइमाइकाे नाैटङ्कि चाला।
नरुनु दिदी जिन्दगीमा मा हासेर अघि बड्नु
😍😍😍 xoriko vabisey.....dherae gaaro hunxa himmat nw harnu
नरुनु दिदी कति रामो् छोरा छोरी हारु छ हिमत नहारनु दिदी 😍😘😘❤️❤️❤️❤️😭😭😭😭😭😭😭😭
नमस्कार सबैमा २ जना दि दाजु लाइ किनकि तापी हरु जोडी हेर्दा आती राम्रो छ मिलेरा बस्नु किना कि भोलि बुदा को बुडी बुदिको बुदा हुना पर्छ छोरा छोरी पनि तपाई हामी जस्तै हो आफ्नो आफ्नो भाग्य कोरना हिने पर्छ राधि दि रा दाजु मिलेरा बस्नु हाइ बिचरा तपाई हाम्रो जिबान ४० बर्सा काट्यो त्यो छोरा छोरी भने को भर्खर को बिरुवा हो येति खेरा आमा बाबा दुइबाइ साथा रा सहयोग चाइन छ बिचरा त्यो बाचा बाची के दोष थियो रा ?👍
दिदी को बेद्ना सुनेर धेरै नै रुने मन लाग्यो
पिर नलिनु बैनि एक दीन सुख अबसे आउछ 😭😭😭😭😭❤❤
Bichara xora & xori 🙏💕👨👩👧👦👌
नअ।तिनु र।ध। जि दिन अ।उछ
आफ्नो छोरा छोरी लाई साथ नछोड्नु गलत बाटो मा नहिड्नु दर्स्कले मया र सहयोग गर्नेछन् हार न खानु नरुनु देश बिदेश बाट live हेरि रहनु भयकोछ अबसे नंया पाउनु हुन्छ। यस्तो सिरिमानलाइ कानुन ले छानबिन गरोस् ।
Plz didi aafulai kamjidi nasamjhanu... Aafu sahi thauma badnus testa jhut kura haru le jhan tapailai strong banaune xa 💪💪💪💪💪💪go ahead 🙏🙏🙏
राधिका जि आफूलाई समाल्नुस् ,हिम्मत गर्नुस् अझै जीउँदो हुनु पर्छ ,दुख नपर्ने को छ र त्यस्ता पापीका अघि झन ठूलो हिम्मतको आवश्यकता छ ,कम्जोर हुन नखोज्नु होला ,कमला ढकाल गोर्खा
राधिका बहिनि हजुर को जस्तै छ मेरो जिन्दकी नि मत य़ो गित हेन सकिन आसु को धारा ले
हजुर पनि मेरो दि जस्तै हुनुहुन्छ तर तेयो पापी भेनाजुको नाम्मा कुलाङ्गार्नै रैछ ती साना साना ला ला बाला नानी बाबुलाई बिचल्ली पार्ने कस्तो निर्दय मन रहेछ म पुस्कल मगर हाल साउदिको दमाम बाट हजुर हरुको गित सुनेर मन थाम्नै सकिन सारै मन रुयो दि हजुरलाई सदै सान्ती मिलुस
दुःख सँग सँगर्ष गर्न सिक्नु पर्छ बहिनी अवश्य सुख को दिन आउँछ। नआत्तीनु नानी बाबु हरु छन् तपाईं को लागि हार नखानु संगर्ष बिनाको जिन्दगी सफल हुँदैन त्यसैले त्यो सँग जुध्न सिक्नु बहिनी।आफ्नो मनलाई कठोर बनाउनु होला।
गाइका पो रैछन राधिका तेहि भयर श्रीमान सङ बिरोध गरेकी
नानिबाबुहरु ठुलो ठूलो भैसकेको रहेछन् अब तेति हार न खानु राधिका जि एक दिन अबस्या अाउने छ सुखकाे दिन न रुनु है अब पिलिज मत अरु राेयकाे हेर्ने सक्दिन अासु झरिहाल्छ धेरै रुहाउनु भाे
Think about future Sister, Radhika .
You are not alone, you have your children with you. Be strong Be happy & think about your
Children future. God bless you forever......
मेरो जस्तै बैनीलाई परेको रैछ भगवान को भरोसा गर जे गर्छन् उनैले गर्छन्
धेरै न रुनुस राधिका जि हिम्मत हार्नु हुदैन तेस्ताको अगादी अझै राम्रो गरेर खानु पर्छ दुख परेर केही हुदैन दुखाइ नपरोस
नरुनु दिदी सबै को एसतोइ छ मेरो पनि यो ई हाल्छ दिदी तपाईँ को जस्तो ई
छोराछोरी छन हजुरको सब थोक कसको लागि रुनु हुन्छ बहिनी नरुनु होस ।उसले के दियो चोट बाहेक किन रुुनु हुन्छ ।हाँसेर जीवन बिताउन सिक्न पर्दो रहेछ बहिनी।
यो आईमाई सारै नाटकि रैछ
नरुनु दिदी धेरै सबैलाई यतै छ मनि तेस्तै तेस्तै हो हिमत हारन हुदैन
बैनि हजुर कति पनि नरूनु हाेस अब त बाबू नानि हरू पनि हुर्कै सक्नु भाकाे छ जसरि भऐ पनि बाबू नानि काे मुख हेरे र मन बुझाऐर बसनु हाेस सरकारि ईस्कुल मै भऐ पनि पडाउनु हाेस बैनि अाफु कैले कमजाेर नहुनुस बैनि ऐक दिन अबसे सुख काे दिन अाउने छ बैन अझै अगि बड्दै जानू हाेस बैनि लाई शुभकामना छ
राधिका दिदी धेरै नरूनु हामी छाै नअातिनु केही गरेर देखार हिम्मत कसेर खानुपर्छ हजुरको सपाेर्टमा छाै,😭😭😭मेराेनि अाँसु अायाे दिदी राधिका,
त्याे श्रीमान अपराधी जस्ताे छ त्याे सँग कानूनी रुपमा छुट्टिएर बस्न जाति हाेला ।
हिमत नहारनुल दिदी मेरोत सारै नै मनरोयो दिदिलै देखेसि
छोरा छोरी कति माया लाग्दो हो
भाग्यमा भन्दा धेरै र समय भन्दा पहिले केही पाईदैन राधिका बैनी,त्यसैले रुन छोडी दिनुस अब,,अाशुले झन कमजोर बनाई दिन्छ,,हिम्मत नहार्नुस,,,
दुख पछि सुख आउँछ दिजु हजुर को कार्य काल सफल्ता मा पुगोस
दिदी अब न रुनु जति रोयपनी आसुको संमान हुदैन यहाँ ! स्वार्थी छ सन्सार 😭😭😭
Dherai royar afulai kamjor nabaunus plz afulai samalnus ..jaslai pareko hunx kebal uslai matra tha hunx dukha r pida bhaneko k ho bhaner .. tes karan tapai man bitra pida rakher bhayani pani tapai sanggitk yatra ma agadi badnuparx yasri pir garer royar baseu bhane agadi badna garo hunx ...mero sano susab ..tq di sangtik yatrako shubhakamana ..hazur di.
एसरी रुनु हुन्न बहिनी आफू लाई कमजोर बनाउनु हुन्न छोरा छोरी लाई हिम्मत लिएर अधि बढाउनु सङ्हर्स नै जीवन हो
सारै दुख लाग्यो कसैको त कस्तो लोग्ने पर्छ यस्ता नानी बाबुको दया माया बिनाको मन यति दुख्यो यो हेर्दा
omg yasto pani hudorahechh >>> get pani sarai run man laagne
यो दिदी को सारै अपहते भो नि बरै
उफ्फ्फ्फ जिन्दगिले पनि कति चोत मात्र दिन्छ सबै भन्दा पिर त मन को कसै लाई नि नहोस भनम भनै म आफै सेम छु हजुर जस्तै
उफ कस्तो आँखा रसायो मेरोनी बिचरा दिदी लाई साच्चिकै दुख पिडा रहेछ 3 वटा नानी बाबू लाई कसरी पाल्ने होला कसरी पाल्नु भको होलानी है तर धेरै न रुनुस दि
यस्तो दु ख को गिता हरू गउँन नल्उँस है धेरै मान छोयो
यसरी आफुले आफुलाई कम्जोरी नबनाउनुहोस् हिम्मत गर्नुहोस् शोक लाई शक्तिमा बदल्नु होस्
यो चै एक्दम भएन आफ्नो बुडा को ब्याइजेत गरेर किन रुनु त्यो पनि मिडियामा गएर अब त बुज्नु पर्छ तेत्रो छोरा छोरी को मुख हेरेर भएनिब मिलेर बस्नु नानी हरुको मुख हेरेर सिस्स
सजयको पनि हद हुन्छ ।बिहे गरेर ल्याउनु अनि बाल बच्चाहरु जन्माएर तेति दुख दिने मान्छे के पुरुस हो नामर्द पापी रहेछ।तर राधिका जि एउटा पतिले छोड्दा पीडा त हुन्छ नै तर हिम्मत नहार्नु होस सारा नेपाली हजुरको साथ र सपोर्ट्मा छौ ।छोरा छोरिको मुख हेरि साहस गर्नु होला।पछि रोएको भन्दा हासेकै दिनहरु बढी अबस्य हुनेछ्न ।
God bless you all the family and stay strong..
Dharai na runu dd aafano manalai samalnu yastai xa yo bichetra sansar
कस्तो पापि हरु अरुको जिन्दगी बबाद परेर यस्तालेत सातजुनि सम्म पनि स्वास्नी पाउदैन पायपनि छोरी हवस दिनका दिन लात हनुन अनि चेतछ
साच्चै आँसु झर्यो कसम न्याय पाओस् दि ले छिट्टै 😭😭
रबि लामिछाने मम्म पुग्नु हाेला न्याय पाउन सकिन्छ कि ?
😂😂😂😂😂😂😂😂😂धेरै नरुनु हाेला दिदी हजुर
Make me cry.......heart touching life story! Don’t worry sis one day u be a success from u life...stay strong....keep walking ur steps.......god bless you n ur family.................
Dd derai narunu tapaiko sathama xora xori xan xora ra xoriko mukha herera chita bujaunu I miss you dd vai baini
संसारकाे सृष्टि गर्ने महाँदेवलाइ पनि दु:ख भाकाेछ।धर्य गर
दुख पछि सुख अबसे आउँछ दिदी नआति बस्नु दिदि
इन्द्रेणीमा एक चोटि जानू होला राधिका जि।
प्रभुको योजना अनुसार नै भाको हो शोक फिक्री नगर्नु शैतानले मौका पाउछ ।
You are right sis dukha pareko bela vagamanle pani sath xodejasto lagxa😰 .tara sabaile sath xode pani vagamanle sath xodeko hunna satteko sath hunuhunxa vagaman dont worry sis God bless you ❤❤
Rabi sir yo nari lai nya dinu plz he vgwan kin ysto dukha dinxu nari lai 😭😭😯
पीडा भनेको सबैलाई पर्ने कुरा नै हो दिदी नआतिनु होला बाबू नानी को मुख हेर्नू होला
Dd dherei narunu abo nani babulai ramro sixa dixa dinus paxi ramro hune xa tapailai
कठै कति पीडा छोरी को जन्म हारेको कर्म 😭😭
अघिपछी महिलाअधिकार,घरेलुहिंसा का कुरा गर्ने राजनितिग्य हरु कता सुतेकाछन ।साच्चै यी दिदिको पीडा सार्है दयनिय रहेछ ।तुरुन्तै कानुनी प्रक्रियामा जानुहोस । तपाइको ज्यान को सुरक्षा त्याहाको स्थानिय सरकारले गर्नुपर्छ।
Dd hjr ko ra dai ko geet le ruwao
जे जत्ति चिन्ता छ बैनि तर सिङ्गल एक्लै हुदा दुखा सम्झेर रुनु बच्चा को अगाडि चाहिँ एक दम कन्टोल रहनु है त
पिर नलिनुस न हजुर❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️