Chips nakhne dal vht roti tarkari khne kuro jok matra nepalmae vayer ramro xa hae god bless u dd god bless u Saharma baser TikTok chalayer basne haru pni sikne ki
राम्रो काम गर्नु भयको हो तर यो के नाम गरेको चिप्स हो कोहि कसैले पनि नखानु होला 3 मिनेट्को पछि हेर्नू त प्याकिङ गर्ने महिलाले पसिना तेहि हात ले पुछेर तेहि हातले प्याकिङ गरि राखेको छ्न यस्तो कुनै पनि ब्याक्ती को फाइदा को लागि अरुको जीवन को खेलवाड गर्न पैदाइन
सरकारले यस्ता कम्पनी बन्द गराउनु पर्छ किन कि अहिलेको डिजिटल समयमा यस्तो पाराले कहाँ हुन्छ ? पहिलो कुरो हाईजेनिक भएन ? दोश्रो मेसिनहरु डिजिटल भएन ? तेस्रो कम्पनीको स्टक्चर भएन ? माफदण्ड पुरा २००% छैन सरकारको निगारानी हुन जरुरी छ।
खुसी लाग्यो यो कार्यको लागि धेरै शुभकामना छ। एउटा उदाहरणिय काम जस्ले गर्दा हामी जस्ता लाखौ युवाहरुलाई प्रोत्साहन भएको छ।
यसरीनै factory 🏭 हरु बन्दै गए पछि नेपाली व्यबसाय अगाडि बढ्छ अनि नेपाल बन्छ 🇳🇵🙏🇳🇵🇳🇵🇳🇵❤️
नेपाल सरकार ले सहयोग र प्रोत्साहित गर्नुपर्छ येस्ता लग्नसिल, मेहनती महिला उद्धमी हरु लाई.
उधोग खोल्ने लाई नेपाल सरकार ले मदत गर्नु पर्छ ।
Good job 👍❤
नुन र पिरो कमै राखेको राम्रो हुन्छ, बधाई तथा शुभकामना पनि।
नमस्कार सर म साउदी अरब बाट हेर्दै धन्यवाद छ
nice....
good
Nice
Great nice video, lots of love from New York
नमस्कार किरण सर मलेसिया बाट हेर्दै छु
Wow dami
21:00
WOW
धेरै पो लगानि चाहिदो रहेच
Nice work
Bara❤❤❤❤
❤good
good job dai vaujuko ajhai agadi badaudai lani hola
म दोलखा गौरिशँकर गाउपालिका ५ सुरी बाट
👍
म दुबईबाट
Good job
I am from solukhumbu
Siraha
म भोजपुरबाट हेरीरहेको छु
Nepalganj
Chips nakhne dal vht roti tarkari khne kuro jok matra nepalmae vayer ramro xa hae god bless u dd god bless u Saharma baser TikTok chalayer basne haru pni sikne ki
मलाई पनि काम गर्न मन लाग्यो काम पाइएला त
Janakpur
❤❤❤❤❤
👍👍
👍👍👍👍👍👍
रघुगंगा गा पा ७ चिमखाेला टाेल नं १
राम्रो काम गर्नु भयको हो तर यो के नाम गरेको चिप्स हो कोहि कसैले पनि नखानु होला 3 मिनेट्को पछि हेर्नू त प्याकिङ गर्ने महिलाले पसिना तेहि हात ले पुछेर तेहि हातले प्याकिङ गरि राखेको छ्न यस्तो कुनै पनि ब्याक्ती को फाइदा को लागि अरुको जीवन को खेलवाड गर्न पैदाइन
Ma Naya Bazar Kathmandu bata
❤❤❤🙏🙏🙏
It is good idea do to way become a Nepal to be rich.
Go ahead to be rich for Nepal country.
म भिमाद नगरपालिका तनहुँ बाट हो म हाल प्याकेजिक गरेर सामान बेच्छु मलाई नि चाहियको छ आलु चिप्स
Good jove
ilam
dami
मलाई त साहुनी पो ठिक मनपर्योत।
Manipur bara mo chai ra hajur ko video herdai garxu moo 👍
अलिक महङ्गो भयो
ma saudi bat herdai xu
Sunsari
Koriya bata
सबै लाइ उधोग नदेखाउनु आँखा लाग्छ
Mesinharuko marema nadekhako naboleko kin daju
mero best kane kura ho yo chips
Ciplo banaune wosadhi konam keho kati parcha ra kaha paincha
Dubai bata
M Qatar bat
saudi bata
M.Kapilvastu dhekhi video hamro lagyo
Malai pani kam garna man lageko xa
मालेसिया त्याे मसिन कति परछ
@@gguu184shambhu all set garera total.cost 32lakh parxa chaiyama.samparka.garnu hola
राम्रै हो तर जंग फ़ूड नखानु राम्रो, इंडिया बात ल्युनु भन्दा नेपालमै बनोस ,
Bardiya
Good
Hlo guys ma irish
Hall Saudi bhat
Swayambhu ktm
Koteswor
Tamagni lai magarni vannye hehehe 😊😄😄
Buda tamang budi magarni
Ta paiko aalu chip vidiio herer Ramro
alik gram chai badhaunuvparyo haw matrw varerw hunx 75gm hunu parx 50 rs lai mero anusar
Ka chalis lakh lagvha yasto chip factory kholna hawa guf dine.
बिर्तामोड
सरकारले यस्ता कम्पनी बन्द गराउनु पर्छ किन कि अहिलेको डिजिटल समयमा यस्तो पाराले कहाँ हुन्छ ? पहिलो कुरो हाईजेनिक भएन ? दोश्रो मेसिनहरु डिजिटल भएन ? तेस्रो कम्पनीको स्टक्चर भएन ? माफदण्ड पुरा २००% छैन सरकारको निगारानी हुन जरुरी छ।
Geda khau timle mero polera. Small scale industry ne hunxa bhanne thaxa ya nai
business pattern banne vaye sms garnu lo
Phk
Maitiri magalam Aani