नमस्कार मैले र कमला पोख्रेल बहिनि ले गायको यो रातो रिबन गित बजार मा आयको छ के कस्तो लाग्छ सुनेर हेरेर प्रतिक्रीया दिनुहोला मन परे लाइक कमेन्ट सियर र यो च्यानल लाइ सस्क्राइब गरिदिनुहोला धन्यबाद्।
हाम्रो देश मा उदायेका कलाकार हरु को प्रतिभा देखेर अति नै खुशि लाग्छ्,, ल ल सुमन जि बधाइ अनि सफ़लता को शुभकामना... कमला बैनि को स्वर एति राम्रो छ कि... राम्रो ठाउ पाउनु भा छैन... सर्जक लाइ अनुरोध छ कि उहा लाइ नारायण दाइ अनि सुजन जि ले जस्तो अगाडि ल्याउनु पर्यो... सफ़लता को शुभकामना बैनि कमला... म मुग्लानि लाहुरे
यो गित सुन्दा आफैलाई अर्कै संसारमा पुगेको जस्तो महसुस भो।गित राम्रो बनेको छ।संपूर्ण युनिटलाई सफलताको हार्दिक सफलताको शुभकामना साथै आउँदै गरेको बिजया दशमीको पनि हार्दिक शुभकामना !!
@@krishnaranabhatofficial9232 थ्याङक्यु सो मच कमला जी रिप्लाई दिनु भकोमा। अनी हजुरलाई एउटा कुरा को अनुरोध गरे। पिलिज हजुरले नारायण रायमाझी सर संग कुरा राखेर उहाँको पुरानो लोकदोहोरी गीत ,के माया लाउथेउ र काला संग गोरीले ,धनी बाउको छोरीले भन्ने गीत हजुर र नारायण रायमाझी सर ले लाईभ मा जसरी पनी गाउँनु पर्यो पिलिज ।।
नमस्ते सम्पूर्ण दर्शक हरुमा आदर्निय दाजु सुजन लम्शाल र मेरो स्वोर ,सुजन लम्शाल दाजु को सब्द तथा लय सिर्जनामा रहेको मौलिक गीत रातो रिबनमा हेरेर पर्तिकृया दिन नभुल्नुहोला धन्यबाद ।
नमस्कार मैले र कमला पोख्रेल बहिनि ले गायको यो रातो रिबन गित बजार मा आयको छ के कस्तो लाग्छ सुनेर हेरेर प्रतिक्रीया दिनुहोला मन परे लाइक कमेन्ट सियर र यो च्यानल लाइ सस्क्राइब गरिदिनुहोला धन्यबाद्।
शब्द राम्रो लाग्यो,
Mitho lagyo ! Tiktok ma delhera yata aako ! Hajurko jay hos 🙏🏻🎶
आहा सारै राम्रो सुजन सर
Wow very nice song tq you so much all tm
Thank u hjr
सुजन दाजु लाई गितकाे शुभकामना
thank u hjr
निकै मिठो सोर
आहा कति राम्रो गीत सफलता को सुभकामना
thank u hjr
अली छाेटाे भयाे राम्रो छ
यस्ता राम्रा सृजनाहरुको भिउज नै छैन थुप्रै गीतहरु मरिरहेका छन दुखलाग्छ।🙏🌺💐🇳🇵
Ho ni hjr bajar nai astai xa
लल बधाई छ कमला जि
thank u hjr
thank you so much
दामी
Damii
आहा कति राम्रो गित 🎧️सफलताको शुभकामना सम्पुर्ण टिमलाई
सुजन लम्साल को र कमला पोखरेल को गित बोहुत मन छुयो मेरो यक दम्दार धैरै धैरैई ध्नेबाद
thank u hjr
thank you so much
सफलताको शुभकामना सुजन सर
thank u hjr
दिदि हजुर को सोर यति मिठो छ कि मत केहि भन्न सक्दिन तर हजुर ले यक दिन् पक्कै चन्द्रमा अबस्य चुम्नु हुन्छ
thank you so much bhai
@@krishnaranabhatofficial9232 wolcom di hajur
Khayo khayo yeti ramro gitle Nepal khanxa best of luck sujan bro
thank u hjr
धेरै राम्रो शब्द लय स्वरमा प्रस्तुत यहाँ हरुको गित सधैं अगाडी बढ्नु होला बधाई छ🌹💐💝💞❤️🎤🎧️🎼📢🙏🇳🇵
वाँ सूपर सन्ग बधाई छ सब मेम्बरलाई
अाहा कति राम्रो लाेक भाका
बधाई छ सुजन दाइ
अपार सफलताको शुभकामना
आहा कति मिठो गीत सुनिरहु जस्तो
Thank u hjr
उत्कृष्ट गीतका सर्जक सुजन लम्सालको स्वरमा गीत बल्ल सुन्न पाइयो । धेरै राम्रो लाग्यो,सफलताको शुभकामना छ ।
thank u hjr
धेरै धेरै राम्रो गित छ
thank u hjr
साह्रै मिठाे छ गित सफलताकाे शुभकामना।
thank u sir
हाम्रो देश मा उदायेका कलाकार हरु को प्रतिभा देखेर अति नै खुशि लाग्छ्,, ल ल सुमन जि बधाइ अनि सफ़लता को शुभकामना... कमला बैनि को स्वर एति राम्रो छ कि... राम्रो ठाउ पाउनु भा छैन... सर्जक लाइ अनुरोध छ कि उहा लाइ नारायण दाइ अनि सुजन जि ले जस्तो अगाडि ल्याउनु पर्यो... सफ़लता को शुभकामना बैनि कमला... म मुग्लानि लाहुरे
thank u hjr
thank you so much
@@krishnaranabhatofficial9232 धन्यवाद बैनि
♥️♥️धेरै मिठो स्वर धेरै मिठो गित छ♥️♥️
Mutu xoyo get liy शुभकामना हजुर
गित होस् त यस्तो होस् आहा कति मीठो शुभकामना छ । लोकप्रिय सर्जक गायक मित्र सुजन लम्साल सर ।
thank u raja
सुजन दाई म पनि हेर्न शुरु गरे है, तल्लो बलेऊ ज्याग्दी स्याङ्जा बाट।।।
thank u hjr
आहा कति मीठो गित,
रातो रिबनैमा,
अधेंरिमा चन्द्रमा उदाएझै,उदाईदेउ मेरो जिबनैमा❣️
thank u
कति मिठ्ठो गितहो सर जति सुन्यो तेतिनै सुन्न मन लाग्नि राति सुनो भनि त रातपनि कति बेला बित्छ थाहा नै हुदैन यो गितले। सफल्ताको शुभ कामना सर।
thank u dai
Man paryo,shubhakamana hajur dubai janalai.
dherai ramro chha geet sujan safalta ko suvakamana
वा ओ सारै मिठो गीत.. सफलता को सुभकामना।
thank u hjr
गीत राम्रो छ बदाई तथा शुभकामना दुबै जनालाई।
wawoo wawooo dammi xa song tei mathi kamala ji ko voice wawoo
thank u hjr
thank you so much
गित ज्यादै राम्रो बनेको रैछ, बधाई अनि सफलताको शुभकामना राजा ❤️❤️
thank u hjr
राम्रो लाग्यो बधाई छ दुबैजनालाई
Wawawaw nice
thank u hjr
Naya naya singars ho kiya dami xa hrj la 😘
thank u hjr
गज्जब
वाउ ! क्या गज्जब गीत ! मज्जा आयो !!
thank u hjr
सारै मन छुर्ने गित
आहा कति राम्रो भाका मन छोयो 😍😍
आहा धेरै राम्रो मेरो दाइ।।
thank u hjr
दुई माया गर्ने जोडिहरुको जीवन कहानी मा समर्पित गित उतिकै उत्कृष्ट छ। शुभकामना
thank u hjr
यो गित सुन्दा आफैलाई अर्कै संसारमा पुगेको जस्तो महसुस भो।गित राम्रो बनेको छ।संपूर्ण युनिटलाई सफलताको हार्दिक सफलताको शुभकामना साथै आउँदै गरेको बिजया दशमीको पनि हार्दिक शुभकामना !!
thank u
nice song N congratulations all team
नमस्ते सुजन सर 🙏🙏सहारै मन पर्यो हजुरको शब्द 💘💘💘
thank u hjr
Dherai ramro geet sir safalta ko subhakamana xa la
Thank u sir
गीत राम्रो छ।कमला पोख्रेल को म ठुलो फ्यान ।
thank u hjr
thank you so much
@@krishnaranabhatofficial9232 थ्याङक्यु सो मच कमला जी रिप्लाई दिनु भकोमा। अनी हजुरलाई एउटा कुरा को अनुरोध गरे। पिलिज हजुरले नारायण रायमाझी सर संग कुरा राखेर उहाँको पुरानो लोकदोहोरी गीत ,के माया लाउथेउ र काला संग गोरीले ,धनी बाउको छोरीले भन्ने गीत हजुर र नारायण रायमाझी सर ले लाईभ मा जसरी पनी गाउँनु पर्यो पिलिज ।।
गजब सुजन दाइ कमला sis
thank u hjr
thank you so much
नमस्ते सम्पूर्ण दर्शक हरुमा आदर्निय दाजु सुजन लम्शाल र मेरो स्वोर ,सुजन लम्शाल दाजु को सब्द तथा लय सिर्जनामा रहेको मौलिक गीत रातो रिबनमा हेरेर पर्तिकृया दिन नभुल्नुहोला धन्यबाद ।
thank u nani
@@SujanLamsal wc dai
Dherai ramro xa didi hjrko voice
अाहा कति मिठाे
सुपर,गीत
म्युजिक राम्रो भयन स्वर राम्रो छ
Sujan sir ko geet haru dherai ramra lagxa yo geet pani dherai ramro lagyo safaltako shubhakamana,
thank u hjr
धेरै राम्रो छ।काका🙏🙏💐💐👍️
thank u
एकदमै राम्रो छ कमलाजिकाे साेर
आहा.. धेरै मीठो गीत सर, बधाई तथा सफलताको शुभकामना !!
Thank u sir
Dherai mitho geet sir. All the best ❣️❣️
Dhera ramro ra marmik xa hajur.
आहा sweeT
राम्रो छ गित
aaha kati mitho, safalatako suvakamana sujan dai & entire team
thank u bro
धेरै राम्रो अति मिठो छ गीत
सफलताको शुभकामना
सम्पूर्ण टिमलाई
thank u hjr
आहा दिदी सफलता को कामना❤️
thank u hjr
thank you so much bhai
लय स्वर सब्द सबै उत्कृष्ट छ्न।तर एरेन्जर मा अलिकति कमि महसुस भयो।सफलताको सुभकामना।
मलाई पनि एरेन्जरको हल्का केही कमी भएको जस्तो लाग्यो गित दामि छ ।
right
अती मिठो
Dami song sujan sir all the best hajur
thank u hjr
Wow kamala wow....
thank u hjr
आहा कति मीठो गित म यस्को भिडियो गर्छु सुजन सर ।
thank u hjr
Sarai mitho lagyo git
Ramro xa daji
another beautiful number sweet song👌👌👌👌❤️❤️❤️❤️
Thank u hjr
नाके स्वर आएछ सुजन गित राम्रो छ
Mani hardhi xu ni daju walling
thank u
Wow
Supo song dai
thank u hjr
Nice song uncle
Very nice song badhai xa Sujan sir👍
thank u hjr
Wow very good hjur good sag
thank u hjr
Wawoo Really heart touching Song
All the best Sujan 👏👏
thank u hjr
Dami xa broo
कमला राम्रो गायका हुन baglung from united
thank you so much hazur
thank you so much hazur
Very sweet melody sujan g badhai
Thank u hjr
Beautiful song
Ekdam mitho git
Dammi lok geet
Git atti mitho xa salam xa dubai janalai.
thank u hjr
सफलता को शुभकामना मित्र
thank u hjr
Mata kamalako big fan ho
thank u hjr
Dami xa geet
Wow ati ramro song
thank u hjr
अाहा...
Nice song All the Best
Waiting " Rato Riban "
Nice song
Wow nice music I love
शुभकामना सर
thank u hjr
नमस्ते सुभकामना 👌👌👌
thanku
Nice song
Aaha kati mitho geet 👌
Good kamala
thank you so much
Wow sis
thank u
nicee
Supper song💯👍