हेर्दा हेर्दै रणमैदान बन्यो गौशाला,दुर्गा भाग्न सफल,श्री निवास आचार्य पक्राउ । Durga Prasai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
    ------------------------------------------------
    Social links:-
    Facebook:- www.facebook.com
    Twitter: twitter.com
    Website: www.nepalpukar...
    Contact : 9851083017
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

ความคิดเห็น • 440

  • @madannathsubedi6602
    @madannathsubedi6602 10 หลายเดือนก่อน +28

    यो भ्रष्टाचारी सरकार र नेताहरू लाई अब लखेट्ने दिन आयो

  • @urmilagyawali3821
    @urmilagyawali3821 10 หลายเดือนก่อน +48

    जय राजसस्था ! सबै जनता एकजुट भएर आन्दोलन सफल पारौ देश बचाउ

  • @kirankadayat6196
    @kirankadayat6196 10 หลายเดือนก่อน +3

    सलाम छ गुरु ज्यु दुर्गा प्रसाईं जिन्दाबात

  • @AvishekJadav-d3o
    @AvishekJadav-d3o 10 หลายเดือนก่อน

    Right 👍👍👍👍👍👍 Rajtantra jindabad ❤❤❤❤❤

  • @Debanada1991
    @Debanada1991 10 หลายเดือนก่อน +2

    यतीका 20 बर्स सम्म त सबै नेपाली जनता सहेर बसेकै हुन,देश सुइजर्ल्यान्द नै बनाउछन कि भनेर आस गरेकै हुन तर बिल्कुल गति मति भ्रस्ट गरे पछि आज यो निर्नय लिन बाद्ध्य भय नेपाली जनता❤❤❤🇳🇵🇳🇵🇳🇵😢😢😢

  • @lilbahgurung1609
    @lilbahgurung1609 9 วันที่ผ่านมา

    goods dherai ramro lagyo

  • @JagprasadThakur-v9m
    @JagprasadThakur-v9m 9 วันที่ผ่านมา

    Jaymatadi

  • @arjunthapa8131
    @arjunthapa8131 10 หลายเดือนก่อน

    अत्यन्तै यथार्थ अत्यन्तै गहिरो अत्यन्तै माहान सत्य सन्देश दिनु भयो गुरु हजुर को यो आवाज आम नागरिकको भावना हो ?

  • @NetrarajSenthakuri
    @NetrarajSenthakuri 10 หลายเดือนก่อน

    राजतन्त्र जिन्दावाद

  • @lamaanjan1535
    @lamaanjan1535 10 วันที่ผ่านมา

    योनिरँकुस मनोस्थीती बोकेका प्र.म.लाईन्याय र सुसासन को पाठ सिकाउन जरुरिछ।

  • @roshangaireghare5252
    @roshangaireghare5252 10 หลายเดือนก่อน

    हामी नेपाली जनताहरु येस्ता मान्छेको पिछे नलाग्उ जाे धर्मको अाडमा मान्छेलाई उक्साएर साेझा सिधा जनतालाई बलिकाे बाेका बनाउन खाेजिरहेका छन । यस्ता मान्छेले देशलाई धार्मिक र जातिय युद्धमा हाेमाउने छ ।

  • @karnamagar4589
    @karnamagar4589 10 หลายเดือนก่อน

    सवै जाना एक् जुट भएर दुर्गा प्रसाई काे समेलन मा अगाडि बढ्नु पर्छ देश काे चोर डाका नेता हरु लाई देश निकाला गर्नु पर्छ राजा ल्याउनै पर्छ 💪🦾🦾🦾💪🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪🦾🦾🦾🦾💪💪💪🇳🇵🇳🇵🦾🦾🦾

  • @StoshChaudhri-om1fv
    @StoshChaudhri-om1fv 10 หลายเดือนก่อน

    Good luck ma sahvagai chu 👏👏👏👏👏

  • @youtubechannel-sk9co
    @youtubechannel-sk9co 10 หลายเดือนก่อน

    नेपालमा सबै डन ए डन यसरी ता सहर गाउमा आगो बल्न सक्छ काम नलाग्ने डन हरु जेल्मा लगेर चिसो हावामा छाला सेकाइ दिनु अनि बल्ल समस्या को समाधान हुन्छ सरकार

  • @JitendraMukhiya-l2j
    @JitendraMukhiya-l2j 10 หลายเดือนก่อน

    King is king 👑 king 👑 king 👑 king 👑 king 👑 king 👑 king 👑 king 👑 king 👑 king 👑 king 👑 king 👑 king 👑 king 👑 king 👑 king 👑👑

  • @dhanraj-ld1qk
    @dhanraj-ld1qk หลายเดือนก่อน

    Hindu rasta nepal.jinda bad

  • @prafulkatuwal9569
    @prafulkatuwal9569 10 หลายเดือนก่อน

    Well done guru.❤❤❤❤❤ King

  • @ArjunrajGiri-o4x
    @ArjunrajGiri-o4x 19 วันที่ผ่านมา

    Thik hunchha guru

  • @bimalaachhami468
    @bimalaachhami468 10 หลายเดือนก่อน

    प्रचण्डले पहिला मायोबादी सेना परिचालन गरेर १७०००मान्छे मार्यो फेरी अब भरौटे पुलिसहरुलाई परिचालन गरेर मान्छे मार्ने भयो,तर निडर भएर लड्ने हो,जिल्ला जिल्लाबाट निस्कने हो,सासन सत्ता फेर्ने नै यसरी नै हो।गुरुको भनाई सारै उत्तम छ, हार्दिक धन्यवाद र सम्मान ब्यक्त गर्न चाहन्छु 🙏🙏 साथै यो मागलाई पक्कै पनि ईश्वरको आषिसले छिट्टै पुरा गर्नुहुनेछ।🙏

  • @narayanbhusal9084
    @narayanbhusal9084 10 หลายเดือนก่อน

    अव अान्दोलन सुरु भई सकेकाे छ, गुरुका कुरा सहि छ,

  • @ShreeramDhital-b5g
    @ShreeramDhital-b5g 10 หลายเดือนก่อน

    Good work kura sai6

  • @motimaharjan8797
    @motimaharjan8797 10 หลายเดือนก่อน

    Rajtantra jindabaj

  • @BikramPaudel-ro4up
    @BikramPaudel-ro4up 10 หลายเดือนก่อน

    Good. Guru

  • @PragyanRai-km2zv
    @PragyanRai-km2zv 10 หลายเดือนก่อน +1

    गाईखाने जनसमुदाय पनि बसोबास गर्दै आएको समुदायमा गाई खानेलाई बन्देज गर्ने हिन्दुबाद चाहिदैन

  • @RajibGhimire-u9d
    @RajibGhimire-u9d 10 หลายเดือนก่อน

    ❤❤❤ Durga Ra Dharma Guru haru AGI Bada Janta timro sath xan

  • @mrjumsonghello381
    @mrjumsonghello381 10 หลายเดือนก่อน

    दुर्गाकाे सपाेर्टहरूले ढुंगामुढा गरे दुर्गा फस्छ , दुर्गालाइ समाउछ ढुंगा कसले हानेकाे तिम्राे अान्दाेलनकारीले हानेकाे भनेर साेध्छ दुर्गाले कसले हानेकाे भनेर भन्ने , दुर्गा फस्ने भयाे , बेलैमा चेतना भया ,

  • @mycountrynepal1464
    @mycountrynepal1464 10 หลายเดือนก่อน

    श्रावण भाद्रमा फुटेको सागरको बाधहो
    अब खेतको समा थुनेर थुनिदैन रोकिदैन

  • @rasmitaadhikari904
    @rasmitaadhikari904 10 หลายเดือนก่อน

    गुरु को सबै कुरा सत्य होला तर माओवादी ले कुन चाहिँ सेना पुलिस को श्रीमती लाई बलात्कार गर्यो । अरु सबै कुरा मा मेरो पुर्ण समर्थन छ ।

  • @RukuBasnet-g6k
    @RukuBasnet-g6k 11 วันที่ผ่านมา

    Sae ho sae

  • @narendrachongbang7404
    @narendrachongbang7404 10 หลายเดือนก่อน +1

    हो बोकाहा धर्म गुरु ।अदाकु सलाम।

  • @शिव-स2झ
    @शिव-स2झ 10 หลายเดือนก่อน

    राजा सहित को हिन्दुराज्य आज को आबस्यकता

  • @RajendraGhimire-jb5ue
    @RajendraGhimire-jb5ue หลายเดือนก่อน

    राम बहादुर बंमजन लाई जेल हालदाको र भरसट को पक्षधर हुदआ को जनताको शक्ति देखयो बिदेशी दलाल केपि आरजु देउबा देखेउ .............

  • @matrikadhungel1269
    @matrikadhungel1269 10 หลายเดือนก่อน

    योता निरंकूश भन्दा बड्ताहो यस्तोता राजतंत्रमा पनि थिएन।

  • @radhagiri5529
    @radhagiri5529 10 หลายเดือนก่อน

    ❤❤jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay hos guru deve praname radhey radhey kahna birat nagar ho volay baba. Har har mahadeve jay rabi sir jay. Ghanti

  • @ashokthatal7780
    @ashokthatal7780 10 หลายเดือนก่อน

    Good luck durga prasai

  • @sunilrana9293
    @sunilrana9293 10 หลายเดือนก่อน +1

    Good👍👍

  • @balbdrrai9708
    @balbdrrai9708 10 หลายเดือนก่อน

    जय राष्ट्रबाद जय राजसंस्था🇳🇵

  • @diwaskarki7918
    @diwaskarki7918 10 หลายเดือนก่อน

    Good

  • @anjanamanandhar9340
    @anjanamanandhar9340 10 หลายเดือนก่อน

    good luck all best work

  • @krishnadeula97
    @krishnadeula97 10 หลายเดือนก่อน

    महाभारतको युद्धमा सत्यको जित असत्यको हार भएको थियो ???

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 10 หลายเดือนก่อน

    Jay Nepali Janata.

  • @sitasiwakoti5904
    @sitasiwakoti5904 10 หลายเดือนก่อน

    ❤❤❤🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍

  • @narenkarki7597
    @narenkarki7597 10 หลายเดือนก่อน

    ❤️✊🔱🇳🇵🙏

  • @govindabaral9108
    @govindabaral9108 10 วันที่ผ่านมา

    चौरासि नाघेका दुई बुडाले सारानेपालिपिडितहुदै

  • @shivakumarrai9027
    @shivakumarrai9027 10 หลายเดือนก่อน

    यस्ता पाखण्डी लाई जेल ठोक्कैउ

  • @bibekgc4181
    @bibekgc4181 10 หลายเดือนก่อน +3

    🥰

  • @dilbhaduroli799
    @dilbhaduroli799 10 หลายเดือนก่อน +46

    नेपाली जनताको आवाजलाई दमन गरे र कति दिन राज गछौँ।

  • @bbn3957
    @bbn3957 6 หลายเดือนก่อน

    good

  • @UhdamPoudel
    @UhdamPoudel 10 หลายเดือนก่อน +32

    यस्ता मशुर गुरु 👍️👍️👍️ श्रीनिवास गुरु जय होस🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @purnapurna8729
    @purnapurna8729 10 หลายเดือนก่อน +23

    मेराे घर टाढा छ म आउदैछु तरवाल भिरेर, शान्तिपूर्ण आन्दाेलन गर्नुपर्छ जस्ले हामीलाई ढाडस दिन्छ त्यसकाे घर्दन छिन्छ।

  • @दिपेनराई-फ2त
    @दिपेनराई-फ2त 10 หลายเดือนก่อน +8

    तपोभूमी नेपालमा साधू,सन्त,महन्त,आध्यात्मिक विवेकशील सत्य
    तन,मन,बचनमा सत्य दैविक माता लक्ष्मी,दुर्गा,सरश्तीमाताको वाक्य सिद्ध हूनेछ:हामी सन्त बाट सत्य हाम्रो नमन, नमस्कार (दण्डवत)राजा आउछ आउछ सत्य छ।

  • @rohanffyt1395
    @rohanffyt1395 10 หลายเดือนก่อน +5

    राजा नै ठिक हो छोटे राजाहरु लाई सुबिधा घर सुरक्षा दिँदा देश नै सकिन्छ जय गिरेट नेपाल जिन्दबाद

  • @deepashshrestha
    @deepashshrestha 10 หลายเดือนก่อน +10

    जय होस् धर्म गुरु ज्यू लाई कोटि कोटि नमन

  • @shambhukuikel7169
    @shambhukuikel7169 10 หลายเดือนก่อน +15

    ❤❤❤धन्यवाद धर्म गुरुकाे बक्तब्य ठिक छ देशमा भएको घटेकाे यथार्थ यहि हाे यस आन्दाेलनमा करिब ७० सँङगठन बिस्तारै जाेडिदै छन् ।

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 10 หลายเดือนก่อน +10

    महान गुरुदेव श्री निवास आचार्यज्यु को जय होस् ....

  • @dambarkhadka9469
    @dambarkhadka9469 10 หลายเดือนก่อน +26

    यो नेपाली जनताको आवाज हो हामीले गुरुलाई सपोर्ट गर्नु पर्छ🇳🇵🇳🇵🇳🇵😥😥😥

  • @shankarthapa4524
    @shankarthapa4524 10 หลายเดือนก่อน +8

    Good luck. 🇳🇵🙏Jay Desh Jay NEPAL Jay Durga prasain jindabad 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @ChandThakuree
    @ChandThakuree 10 หลายเดือนก่อน +7

    दुर्गा प्रसाईं 100% सहि मुद्दामा आयका छ्न सबैले साथ दिनु पर्छ❣️❣️नेपाली जनताले❣️

  • @bishnupaudel5226
    @bishnupaudel5226 10 หลายเดือนก่อน +6

    शान्तिपुर्ण आन्दोलनमा दमन गर्नु सरकारको कायरता कदम हो

  • @roshansubedi3548
    @roshansubedi3548 10 หลายเดือนก่อน +4

    जय श्री राम जय राजतन्त्र 🙏🙏💞💞गुरु जि प्राणम 🙏🙏💞💞🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @एसबीगुरुंग-ष6भ
    @एसबीगुरुंग-ष6भ 10 หลายเดือนก่อน +5

    राजालाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ यिनी हरूले त भएको कलकारख़ाना , खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सारा नेपाली एक जुट भएर , पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र शाहलाई ल्याउनु पर्छ ।

  • @PramodThakuri-n4r
    @PramodThakuri-n4r 10 หลายเดือนก่อน +22

    जय राष्ट्र जय नरेश जय देश

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 10 หลายเดือนก่อน +10

    बहादुर साहसी गुरु श्री निबास जय हो राजतन्त्र जिन्दाबाद

  • @Prembk123
    @Prembk123 10 หลายเดือนก่อน +3

    मण्डललेहरु सम्प्रदायिक दंग मच्चाउने र प्रतिगमन ल्याउने हुन।यो गणतन्त्र यी मण्डललेहरुले ल्याएको होईन।यो संविधान यिनले बनाएको पनि होइन ।यिनिहरु को गुमेको स्वर्ग पञ्चायति ब्यबस्या ल्याउन चाहन्छन।

  • @krishnaportel9957
    @krishnaportel9957 10 หลายเดือนก่อน +3

    अब राजाले मान्नु भएन भने गद्दी मा दुर्गा प्रसाईं ज्यु लाई गद्दी मा राखी दिनु जंगबाहादुर हुन दुर्गा प्रसाईं

  • @acharyatoya6707
    @acharyatoya6707 10 หลายเดือนก่อน +1

    अब नेतृत्व गुरु सन्यासी महिला पिडित हरुले गर्नुपर्छ।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 10 หลายเดือนก่อน +1

    यती भन्दा पनि अधिक गाली गर्दा पनी किच्चक नेता हरु लाई लाग्दैन ।गुरुजी लाई धेरै धेरै धन्यवाद तथा शुभकामना छ।🎉🎉

  • @bikashsharma2887
    @bikashsharma2887 10 หลายเดือนก่อน +2

    संबैधानिक राजसस्था जिन्दाबाद ।
    हिन्दुरास्ट्र कायम गर ।

  • @elinachhetri3200
    @elinachhetri3200 10 หลายเดือนก่อน +1

    अब सबै काे हात मा हतियार चाहियाे परते काे हात मा रट बाेक्नु परछ

  • @diamondchetri2194
    @diamondchetri2194 10 หลายเดือนก่อน +8

    Sabailai dhanyabad

  • @BhikKhatri
    @BhikKhatri 2 วันที่ผ่านมา

    😢केगर्नु गरिब हरु को कुराकसैले सुन्दैन kp पर्चन्ड सेरे को निया हुन्छ

  • @shantashrestha5265
    @shantashrestha5265 วันที่ผ่านมา

    सबै जना एक जुट भएर अघि बढ्नै पर्छ बढ्नै पर्छ ❤❤❤❤❤

  • @rojimagar3896
    @rojimagar3896 หลายเดือนก่อน

    दुनियालाइ झुटो लगाउछस जोगि तहरु गणतन्त्र बिरोद गरछस तैले खोजेको नियाम निति मानने वाला छैन 4भाक जनतामा 1भाक जनताले मानेर हुन छ ए देस बिद्रोहि चमचेहरु तेरो मात्रै यो देस हो

  • @omritapuriyar2485
    @omritapuriyar2485 10 หลายเดือนก่อน +26

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤सल्वट छ हजुर हरुलाई

  • @rupeshraya7112
    @rupeshraya7112 วันที่ผ่านมา

    Hindu.dharm.hoein.shanatan.mundhum.dharm.ko.nepal.hunu.par6.haei.kin.vand.mudhum.binappropriate.bEd.shaatra..kathak.hudein.teshaeile.shantan.mudum.dharm.hunu.par6.aabo.mundhum.dharm.aaudei6..her.shaathiho.mundhum.bina.shanatni.dharm.hudein.

  • @harikhatiwada9892
    @harikhatiwada9892 10 หลายเดือนก่อน +1

    Guru.gaad.Tantra.VAnuNa.Majj.Awcca.Jola.Lai.Pani.Sudra.Haiii

  • @laluthapa6626
    @laluthapa6626 10 หลายเดือนก่อน

    यो पखन्दि हिन्दु दुबुलिकेत गुरु साला भरुम बिक्ने धर्म थुलो होइन यो समयमा बिज्ञान थुलो हो धर्म त एउता रुल्स नियम हो

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl 18 วันที่ผ่านมา

    जन्ताको जाहेज मागलाई सम्बोधन गर सरकार
    राजतन्त्र जिन्दाबाद जिन्दाबाद जिन्दाबाद

  • @शिव-स2झ
    @शिव-स2झ 10 หลายเดือนก่อน

    पुलिसहरुलाइ पेट्रोल को बोतल ले हानेर आगो को मुस्लो लाएर जलाउन पर्छ।।।सन्कट कालमा माओवादी ले छानीछानी तेसै गोलि हानेको होइन रैछ।।।।

  • @jogindrabahadurMagar
    @jogindrabahadurMagar 10 หลายเดือนก่อน

    देख्नु भयोत नेपाल् मा मैले 13 बर्ष अघिभनेको थिए नेपाल् मा सबै नेताबन्छ भनेर नेपाल् मा अहिले रोगी नेता भोगी नेता जोगी नेता सोकि नेता लोकि नेता कलाकार नेता गाएक नेता नाइका नेता चियापसले नेता बेपारी नेता झाक्री नेता।बाउ नेता आमा नेता छोरा नेता बुहारी नेता छोरी नेता ज्वाइँ नेता नाता गोता सबै नेता।नेपाल् बन्छ अनि।??

  • @bajrarai7828
    @bajrarai7828 10 หลายเดือนก่อน

    निबास गुरु तपाइ भगवान कृष्णको अवतार हो चोर अपराधि नेतालाइ सवै 20:12 नेपालिले सखाप बनाउने हो जय भगवान कृष्ण

  • @IndraSubedi-hp7jw
    @IndraSubedi-hp7jw 10 หลายเดือนก่อน

    जाेगी राजनीतिमा ठगी , देशमा जनता उचाल्ने ठ्वाङ्गी , हावादारी धर्म गुरु , क्रमश: अबैज्ञानिक तर्क सारेर देश डुबाउने ढाेंगी याेध्दा !

  • @bikrampokharel5373
    @bikrampokharel5373 10 หลายเดือนก่อน

    दुगाॅ प् साई जी पछी धमॅगुरुको सही ईन्ट्ी,जाॅहाॅ धमॅ जोडीन्छ त्यसले परीस्थिती मात्रै हैन,कथानै बद्लीदिन्छ।१००% गणतन्त्र चीप्लीने भो!

  • @TaraShrestha-t3e
    @TaraShrestha-t3e 10 หลายเดือนก่อน

    यो चेार डाका हो भारतीय नाङ्गो नागको नाइके हो कुकुरको जातीय पशुको जातीयता केा बुद्धि पशुको जस्तो पनि छैनौं यो ढुङ्गीकेा यो गुारुु होइनौं गेारुु हो भारती पाख्नडी हो

  • @narendrabhusal5090
    @narendrabhusal5090 10 หลายเดือนก่อน

    जब सम्म देउवा ओलि र देउवा को शासन अन्त हुदैन तब सम्म यो देश नेपाल र नेपालीको कहिल्यै सुख र शान्ति हुदैन

  • @umakantarijal9770
    @umakantarijal9770 10 หลายเดือนก่อน

    यो सारा राष्ट्रबादी नेपाली जनताको आवाज हो पादरिहरुले ख्यालख्याल नठाने हुन्छ !🇳🇵

  • @sarinmaharjan1923
    @sarinmaharjan1923 10 หลายเดือนก่อน +16

    This man is an absolute instigator,

    • @battlesnake4396
      @battlesnake4396 10 หลายเดือนก่อน +1

      I support his cause more than anything and that cause is real and something to worry about

    • @roshangaireghare5252
      @roshangaireghare5252 10 หลายเดือนก่อน

      I think you are right. I am bit worried about our Nepal and Nepali people .we have been through so much of human suffering and death in the name of politics and ideology. So let's open up our eyes.

    • @Dad-bg7hs
      @Dad-bg7hs 10 หลายเดือนก่อน

      You seems to be bebeficial of commission from prachande

    • @rajbabu9777
      @rajbabu9777 10 หลายเดือนก่อน

      ​@@battlesnake4396111and ❤❤j9.9

    • @shetamiya
      @shetamiya 7 หลายเดือนก่อน

      P​@@battlesnake4396

  • @homgurung3564
    @homgurung3564 10 หลายเดือนก่อน +2

    utha utha nepali janta utha king is coming❤❤💖💖🙏🙏

  • @kirankadayat6196
    @kirankadayat6196 10 หลายเดือนก่อน +1

    धेरै धेरै धन्नेबाद गुरु ज्यु अाम जनता काे कुरा उठाउनु भयकाे मा 😘😘😘😘

  • @creation-series8108
    @creation-series8108 10 หลายเดือนก่อน +6

    Khatra❤❤❤❤

  • @romrajsharma3339
    @romrajsharma3339 10 หลายเดือนก่อน

    कायर सरकारलाई लाज लाग्दैन है! यस्तै जनआन्दोलन गरेर सत्तामा पुगेको बिर्सियो!

  • @dependralamichhane4727
    @dependralamichhane4727 10 หลายเดือนก่อน

    जनताको आबाज कति दीन बन्द गर्न सक्छौ,पुलिस र जनता लडाएर कति दीन रमाइलो हेर्छौ सरकार।

  • @pasuramChamlagai
    @pasuramChamlagai 3 วันที่ผ่านมา

    यस्ता पनि धर्मालम्बि 😂😂😂😂😂😂😂😂😂😂

  • @prajwalrawat5427
    @prajwalrawat5427 10 หลายเดือนก่อน +1

    गणतन्त्र मुर्दाबाद

  • @MilanTmg-x9p
    @MilanTmg-x9p หลายเดือนก่อน

    यस्ता आपा सप्ता गलि गर्ने पनि कहि गुरु हुन्छन हावा बागाबन क जप गर्दाइ बस्ने गुरु बन्ने अनि राजनीति को भासण ठोक्दाइ हिद्छन कहि हावा दरि मम्छे हरि

  • @sunilneupane3600
    @sunilneupane3600 10 หลายเดือนก่อน

    अब तिनकुने नभन्नुस यी दानबलाई रक्सि पैसा जमिन र दुइकुने छ आउ भन्नुस अनि सत्ता छाड्छन

  • @shankarparajuli4558
    @shankarparajuli4558 10 หลายเดือนก่อน +1

    जय गुरूदेव🙏🙏निरंकुशतन्त्र!!

  • @suvasinglimbu6986
    @suvasinglimbu6986 23 วันที่ผ่านมา

    पाचहजार वन्ता छैना अन्दाेल केसछम हुन्छ

  • @bimlagurung9686
    @bimlagurung9686 10 หลายเดือนก่อน

    तिमी हरु जस्ता नाक लामो भएकोले नै हो देश यो अवस्था म पुराएको

  • @ukeshtamang9228
    @ukeshtamang9228 10 หลายเดือนก่อน

    यो सेतो बस्त्रा लाएको मुला को खनुहार देख्दै पारा तातेर आउछ यार मेरो....