म्यानमारकी सुन्दर नायिकाको नेपाली भाषा र नेपालको माया - भाबुक हुदै भन्छन नमर्दै नेपाल देख्ने मन छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ธ.ค. 2024

ความคิดเห็น • 796

  • @SmartTV1
    @SmartTV1  ปีที่แล้ว +127

    हजुरहरुलाइ यो अन्तर्वार्ता कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला

  • @SoniaRai
    @SoniaRai ปีที่แล้ว +184

    Thank you so much guys for giving me so much love ❤️🙏

    • @rohittamang6594
      @rohittamang6594 ปีที่แล้ว +8

      अहिले सम्मकै प्रस्टबोल्ने हजुरनै लाग्यो अति खुशि लाग्यो

    • @parkrai777
      @parkrai777 ปีที่แล้ว +7

      LOT'S OF LOVE FROM DARJEELING (INDIA)..❣️😇

    • @nowman140
      @nowman140 ปีที่แล้ว +3

      U r sweet

    • @kumarale2710
      @kumarale2710 ปีที่แล้ว +2

    • @Bindaskcc
      @Bindaskcc ปีที่แล้ว +1

      आहा❤❤

  • @gurungsuresh7182
    @gurungsuresh7182 ปีที่แล้ว +9

    स्वागत छ नानू तिमी लाई पुर्खाको भुमीमा मेरो आशीर्वाद छ चिरञ्जीवी हुनु है

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 ปีที่แล้ว +133

    म्यानमार थाइल्याण्ड बासी नेपाली लाई मेरो धेरै धेरै माया अनि सम्मान छ 🙏❤️🇳🇵

    • @katphone6199
      @katphone6199 ปีที่แล้ว

      Thank you hajur 🙏🏻💖💖

    • @yammagar4940
      @yammagar4940 ปีที่แล้ว +1

      म जिन्दगीमा एक पटक म्यानमार जान्छु

  • @tilchitregurung4833
    @tilchitregurung4833 9 หลายเดือนก่อน +9

    नमस्ते नानु कति राम्रो नेपाली बोल्नु भएको सार्है खुसी लाग्यो..।-

  • @mukundathapa6035
    @mukundathapa6035 9 หลายเดือนก่อน +9

    कति स्पस्ट नेपाली बुझ्ने बाेल्ने नेपाल मुलकि म्यानमारकि चेलि छाेरिलाई नेपालमा स्वागत छ 🎉🎉

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 ปีที่แล้ว +8

    ल है एक जना राम्रो नेपाली युवाले यी नानीलाई दुलही बनाउनु पर्यो

  • @rkt7570
    @rkt7570 ปีที่แล้ว +7

    प्रथम त तपाइलाइ धेरै धेरै धन्यबाद छ, पूर्खाको चिनो हरुलाइ परिचय गराउदै जानुहोला सारै राम्रो छ!

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz ปีที่แล้ว +22

    म्यानमार बर्मा नेपाल आमा को सन्तान नेपाली पू्र्खा हामी यक हो जय नेपाल आमा

  • @ishwortamu8415
    @ishwortamu8415 ปีที่แล้ว +50

    कति राम्री मान्छे! सोच पनि तेस्तै सम्पुर्ण म्यान्मार नेपाली बासी प्रति धेरै धेरै माया नेपाली मन हरु बाट !

  • @sumanstha1355
    @sumanstha1355 ปีที่แล้ว +6

    हामी नेपालीको बानी सारै राम्रो जस्तो अवश्थामा रम्न र घुलमिल हुन सजिलो।

  • @Nep997
    @Nep997 ปีที่แล้ว +65

    कति राम्रि 😊 धेरै माया नेपालि मन बाट ❤

  • @manilamavlogs
    @manilamavlogs ปีที่แล้ว +39

    जे भन जे गर जत सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो।❤नेपाली बर्मेली नेपाली नागरिकहरु प्रति उच्चा सम्मान छ🙏🙏🙏❤️🌹

    • @KamalaRai-wb1tm
      @KamalaRai-wb1tm 7 หลายเดือนก่อน

      हो, पक्का हो,मायानेपालकोछ

  • @autarisaila4532
    @autarisaila4532 ปีที่แล้ว +7

    कति मीठो वचन ! सुनेर कस्को आँशु नआउला!!!

  • @skmina2750
    @skmina2750 ปีที่แล้ว +32

    अमेरिका अस्ट्रेलिया मा बस्ने नेपाली को अन्तर्बाता लिनु नु तिनिहरु ले मलाइ नेपाली आउदैन भन्दिन्छ सिधै ।ब्रमा थाइल्यान्ड मा बस्ने हरु सबै नेपाली हरुले शुद्ध नेपाली र नेपाल लाई माया गर्छ ❤❤❤

    • @thangden
      @thangden 5 หลายเดือนก่อน

      त्यो त रहर ले गएका हून त

  • @falcon2039
    @falcon2039 ปีที่แล้ว +49

    बिश्व भरिका नेपाली भाषीहरुमा धेरै माया ❤

  • @shiwanimagar3466
    @shiwanimagar3466 ปีที่แล้ว +7

    अब विश्व भरि छरिएर बसेका नेपालीहरु लाई नेपाल फर्काउनु पर्छ।पीडा धेरै छ विदेशी भुमिमा

  • @jeevanale1582
    @jeevanale1582 9 หลายเดือนก่อน +4

    ल बधाई छ नेपाली चेलीलाई

  • @MilanMagardang
    @MilanMagardang ปีที่แล้ว +24

    कति माया रहेछ नेपाल को आखानै रसायो म्यानमार मा बस्ने बुबा आमा दाजु भाइ बैनी सबैलाइ नमस्ते छ है

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 ปีที่แล้ว +20

    मान्छे पनि धेरै राम्री बोली त झन कस्तो मिठो के🤗😍सिल स्वभाव पनि उस्तै मनै लोभ्याउने डान्स प्रतियोगितामा धेरै अगाडि जानुस् शुभकामना 💐🇳🇵

  • @uttambishwakarma6522
    @uttambishwakarma6522 ปีที่แล้ว +31

    वाओ, कति सुन्दरी चेली😍 कति मोठो बोलिचाली 😊 धेरै माया नेपाली पुर्खाका सन्तान तपाईंहरुलाई ❤️❤️

  • @Basnet464
    @Basnet464 ปีที่แล้ว +34

    बिषेश स्मार्ट टि बी लाई धन्यबाद हाम्रो खुन्, सन्तान लाई भेटाईदिए को मा 👏👏👏👏

  • @Himalaya972
    @Himalaya972 ปีที่แล้ว +19

    नेपाली भाषीहरु जहाँ बसे पनि नेपाल र नेपालीको माया लाग्छ नि !🙏🙏

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 9 หลายเดือนก่อน +2

    कति राम्रो नेपाली बोल्ने रहेछ ❤

  • @Ramkumar-56
    @Ramkumar-56 ปีที่แล้ว +6

    यो दिदी राम्री छ अनि सोछ विचार छन्न लग्ने जति सबै एता हाजिर हुन हाई

  • @UshaAcharya443
    @UshaAcharya443 ปีที่แล้ว +13

    कति राम्री हुन् नानी राइ र बाहुन मिक्स है लामो नाक र आँखा यति राम्री wow

  • @ramilasunuwar9754
    @ramilasunuwar9754 9 หลายเดือนก่อน +6

    रगतको नाता छ।आफ्नो मौलिक भाषा, संस्कार संस्कृति र भेष भूषालाई मुटुमा राखेर हिड्नु हुने तपाई प्रवासी नेपालीहरु प्रति हामी सलाम गर्छौँ। पुस्तौं पुस्ताहरुसम्म यी मौलिकताहरुलाई पुस्तानर्न्तर गर्न पनि नभुल्नु होला।तपाई एक कलाकार भएको नाताले उज्वल भविस्यको लाखौं लाख शुभकामना छ सोनिया राई।

  • @toppatoppa2364
    @toppatoppa2364 ปีที่แล้ว +5

    बरमालि भयर के हु,,छ ,,र हामि जाहा भयनि नेपालि सलाम छ

  • @dambarpoudel9931
    @dambarpoudel9931 ปีที่แล้ว +10

    जुनसुकै ठाउमा भए भए पनि आफ्नो धर्म सस्कार छोड्नु हुदैन सलाम छ हजुर लाई सोनिया जि

  • @krnl5243
    @krnl5243 ปีที่แล้ว +26

    धेरै धेरै माया सबै नेपाली भाषी लाई मिसयु अल नेपाली लाई

    • @soniyar9036
      @soniyar9036 ปีที่แล้ว +1

      ❤❤❤🇲🇲

    • @UshaDhanushe
      @UshaDhanushe 9 หลายเดือนก่อน

      धेरै सम्मन छ दिदी देशको माया सधै रहिरहोस 🙏🙏🙏🇳🇵🇳🇵

  • @Bikramshrestha12345
    @Bikramshrestha12345 ปีที่แล้ว +21

    कति राम्रो म्यानमार की नेपाली ❤❤❤❤

    • @gopalrai2719
      @gopalrai2719 8 หลายเดือนก่อน

      ❤❤❤

  • @nitaraut3710
    @nitaraut3710 9 หลายเดือนก่อน +5

    जहाँ रहे पनि मन मेरो नेपाली❤️❤️❤️🇳🇵

  • @lavakshetri9036
    @lavakshetri9036 ปีที่แล้ว +9

    बैनिलाई न्यानो स्वागत नेपालमा, भबिस्यको उत्तरो उत्तर प्रगतीको कामना छ ।🙏

  • @gobinhangkhim
    @gobinhangkhim 9 หลายเดือนก่อน +3

    साह्रै राम्री सोनिका बहिनीको Interview दामी लाग्यो॥

  • @purnakhaling4571
    @purnakhaling4571 ปีที่แล้ว +3

    सारै राम्रो लाग्यो एकदम प्रस्ट नेपाली बोल्नु हुदोरैछ।

  • @ramuale9422
    @ramuale9422 ปีที่แล้ว +37

    Lots of love to all Nepali who are in Myanmar and Thailand ❤❤

  • @DeshibdTamang
    @DeshibdTamang 9 หลายเดือนก่อน +4

    Jehos afnu des kollai Pani Maya lagxa good nani

  • @gopidahal2209
    @gopidahal2209 8 หลายเดือนก่อน +2

    धेरै माया छ बर्मामा बस्ने नेपालीहरूलाई म अमेरिकाबाट हेरिरहेको छु।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz ปีที่แล้ว +5

    बिश्व मा जहाँ भयनी नेपाली हामी सबै मन त मेरो नेपाली हो नेपाल आमा को सन्तान हो जय नेपाल आमा

  • @chetanarish7722
    @chetanarish7722 9 หลายเดือนก่อน +2

    कति राम्रो नेपाली बोल्ने चेली नेपालमै बिहे गरेर बसे पनि हुन्थ्यो।

  • @buddhisagar5778
    @buddhisagar5778 9 หลายเดือนก่อน +2

    बिश्व भर छरि बस्नु हुने नेपालीहरु लाई मेराे आग्रह छ हामि सम्पूर्ण नेपाली ले हाम्रो नेपाल देश लाई नबिस्रेनि हुन अनुराेध गर्दछु हामी ले हाम्राे देश नेपाल भुल्नु हुदैन् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @reshamneupane6902
    @reshamneupane6902 9 หลายเดือนก่อน +1

    साह्रै राम्रो अन्तर्वार्ता ❤❤❤

  • @sansarvijay793
    @sansarvijay793 8 หลายเดือนก่อน +2

    अति नै शुन्दरी हाम्री नेपाली बर्मा कि चेली we Love .

  • @sunilrai3743
    @sunilrai3743 ปีที่แล้ว +7

    Myanmar ma pani Raiharu rahexa khushi lagyo

  • @ashishrai208
    @ashishrai208 ปีที่แล้ว +11

    नेपाली (म्यानमारी) चेलीलाई नेपालमा स्वागतम ।

  • @sujanrana2922
    @sujanrana2922 ปีที่แล้ว +6

    बिदेशी भुमीको नेपाली लाई नेपालको यतिधेरै माया र नेपाली भाषा उतिकै शुद्द तर नेपालको भेडा हरुचै धोती भन्दा अरु बोलदैन

  • @lalthapa1848
    @lalthapa1848 ปีที่แล้ว +7

    Dherai khusi lagyo

  • @mahendrasamarung.7574
    @mahendrasamarung.7574 ปีที่แล้ว +1

    म चाही साम्पाङ सामारुङ राइ हु तर यी छोरी नानीपनी राइनी रहेछिन ।कुन राइनी हुन् कुनी ? पक्कै पुर्बतिरको नै हुनु पर्छ । इ•स.१९१४ विश्वायुद्ध,र दोश्रों युद्ध १९४५ मा युद्ध हुदा भारतीय र ब्रिटिश फौज़लाई परिचालन गर्दा शांति पश्चात पल्टन फ़र्कन असफल र छुट्टीएकोहरु त्याही बसोबास गरी बिबाहा बन्धनमा बाधीएर फैलिएको शान्ततीहरु हुन ।बधाई चेली राइनी सोनिया ❤❤❤❤❤❤❤.You have had spoken fluently Nepali language also neat and clean .awesome .Salute

  • @AnmolDawadi
    @AnmolDawadi ปีที่แล้ว +11

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू धेरै मन पर्छ ❤️❤️❤️❤️❤️

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv 9 หลายเดือนก่อน +1

      Hoina kati xan ho Nepali haru Myanmar ma?

    • @AnmolDawadi
      @AnmolDawadi 9 หลายเดือนก่อน

      @@PaulRai-vf6lv 500000

  • @panchebajalamjungrajeshpar5733
    @panchebajalamjungrajeshpar5733 ปีที่แล้ว +15

    बिस्वाेभरि फैलिएर बस्नुहुने र नेपाललाई मायाँ गर्नुहुने सम्पुर्ण नेपाली मित्रजनहरुमा हार्दिक नमन

  • @kalyanghimire2005
    @kalyanghimire2005 ปีที่แล้ว +1

    म्यानमार र थाइल्यान्डका नेपाली मुलका नागरिकहरुले नेपाल र नेपालीप्रती गरेको मायाको उच्च सम्मान तथा कदर गर्दछु ।

  • @HsudyBsndj
    @HsudyBsndj 8 หลายเดือนก่อน

    नेपाली चेली बर्मा जन्मनु भय पनि नेपाल काे माया रहेछ खुशिलाग्याे धन्यवाद बैनी❤❤

  • @YogeshPun-mi4hi
    @YogeshPun-mi4hi ปีที่แล้ว +1

    आहा कति धेरै नेपाल प्रती को माया धेरै खुसी लाग्यो सधै भरी अनि जुनि जुनि सम्म पनि नेपाल आमा को आशीर्वाद रहिरहोस धन्यवाद छ बैनी लाई!!!

  • @सिहँमानतामाङ
    @सिहँमानतामाङ ปีที่แล้ว +5

    संसारको जुनसुकै कुनामा भएको नेपाली भाषी सबैलाई धेरै धेरै माया छ। बर्मा होस् या थाइल्यान्ड एकपटक जान मन छ तर चिनेको कोहि छैन र❤

  • @rameshgurung719
    @rameshgurung719 ปีที่แล้ว +5

    नेपाल प्रतिकाे माया नानीकाे❤️❤️❤️मान्छे पनि राम्री र साेच पनि ठूलो नेपाल आउदै गर्नु नानी 🙏🙏🙏

  • @phanindrasilwal5055
    @phanindrasilwal5055 8 หลายเดือนก่อน

    अन्तर्वार्ता राम्रो लाग्यो अनि बहिनी को नेपाल प्रतिको असिम मायको लागि गर्वशाली छु।

  • @gangaamajivlogs7611
    @gangaamajivlogs7611 ปีที่แล้ว +28

    Lots of love Sonia DD , miss you❤
    Love from Myanmar ❤️🇲🇲

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv 9 หลายเดือนก่อน

      Sonia DD?🫢🤔☺️

  • @mohanshrestha6792
    @mohanshrestha6792 7 หลายเดือนก่อน

    कति राम्रो बोलेको यो नानी नेपाली भाशा कति खुशी लागेयो

  • @Sila-n5d
    @Sila-n5d ปีที่แล้ว +1

    कति प्यारी नेपाली नानी धेरै धेरै माया

  • @ghimirekishan8050
    @ghimirekishan8050 ปีที่แล้ว +7

    आफ्नो कला संस्कृत रिति रिवाज परम्परा लाई बिर्सेर बिदेशीको सिको गरि आफुलाइ सभ्य ठान्ने आधुनिक नेपाली युवायुवतीले केही सिकुन यी बहिनिबाट चेतना भया

  • @jeevanbudha3172
    @jeevanbudha3172 ปีที่แล้ว +1

    आहा कति राम्रो बोलेकि नेपालि भाषा

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 ปีที่แล้ว

    थेंक्यु साेनियामिस् तपाइलाइ नेपालिका तर्फबाट सलाम् छ किनकि बिदेशमाबसेर पनि नेपाली कल्चर् मा इन्ट्रेस् राखिदिनु भएकाेमा खुशिलागाे

  • @tejgurung3249
    @tejgurung3249 9 หลายเดือนก่อน +1

    nepali cheli lai Salam 🎉❤🎉❤

  • @harirai4197
    @harirai4197 ปีที่แล้ว +1

    नेपाल लाई माया गनुहुने बहिनी लाई धन्यबाद जय नेपाल👌👌🙏🙏

  • @durgakarki6032
    @durgakarki6032 ปีที่แล้ว +4

    सुन्दरी नानू लाई नेपाल वस्ने वातावरण वनाेस ।

  • @bharatkarmacharya9375
    @bharatkarmacharya9375 ปีที่แล้ว +5

    अति मीठों र सुद्द नेपाली भाषा ख़ुशी लाग्यो

  • @bharatraya6994
    @bharatraya6994 ปีที่แล้ว +2

    राम्रो कार्यकर्म गर्नुभकोमा धेरै धन्नेवाद छ ईस्मार्ट टिभीलाई

  • @ramuthakuri98
    @ramuthakuri98 ปีที่แล้ว +1

    Aasa dhai khusi lage nani ko nepali vasi 😊❤so beauti full nani

  • @padam-kg1pr
    @padam-kg1pr ปีที่แล้ว +6

    Barmeli nepali haru lae dherai dherai Maya Ra welcome to Nepal 🇳🇵🇳🇵🇳🇵

  • @subashrana5319
    @subashrana5319 8 หลายเดือนก่อน

    पुर्खा नेपाल नै हो हामी जहाँ बसे पनि भुल्नु हुदैन 🙏🙏🙏धेरै खुसि लाग्यो

  • @pritamthapa9802
    @pritamthapa9802 ปีที่แล้ว +1

    साह्रै मन छोयो हजुरको अन्तरबार्ताले के गर्नु आखिर हामी दुरिले जति टाढा भए पनि हामी सबै नेपाल आमाको सन्तान हौ त्यसैले बर्मा म्यानमार थाइल्यान्ड बिश्वको जुन सुकै कुनामा छरिएर बसेको नेपाली भासी नेपालीहरू मा मेरो हृदय देखिको नमन ब्यक्त गर्दछु

  • @bengopal9281
    @bengopal9281 6 หลายเดือนก่อน

    धन्य नेपाल प्रतिको माया।अगाध स्रद्दा र प्रेम छ।

  • @ChandrabdrKarki-nd9zp
    @ChandrabdrKarki-nd9zp 9 หลายเดือนก่อน +1

    नानु नेपाली बोल्ने ,कति राम्रो लाग्यो , इ साह्रै राम्री छोरी जस्तो लाग्यो । (ल नेपाल आउनुस , नानु ,छोरी ,हाम्रो घर , आउनुस ल नानु । केहि ठाउँ मा म देखाउछु। ?ल राम्रो नानु ।)

  • @Nepali.cricket123
    @Nepali.cricket123 ปีที่แล้ว +2

    , म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ

  • @wochyu1
    @wochyu1 ปีที่แล้ว +3

    Kasto ramro! Manxe ramro, bichar jhan ramro, Dherai dherai maya ani Safalta ko suvakamana hajur lai!

  • @rameshvlogs2048
    @rameshvlogs2048 ปีที่แล้ว +21

    Wow beautiful girl..never forget our nepal and nepalese culture 😘

    • @yolsub31
      @yolsub31 ปีที่แล้ว

      Sallakai bhayo justo cha !!?? 😅😅peace

  • @developmentthapa
    @developmentthapa ปีที่แล้ว +1

    कति सफा मन सरल इस्पात नेपाली भाषा बोल्न सक्ने शालिन बहिनी रहेछ खुसी लाग्यो अगामी दिन सफल फलदायी रहोस शुभकामना ।

  • @nimatenjingthokar8702
    @nimatenjingthokar8702 ปีที่แล้ว +2

    नेपाल प्रति गरेको माया देखेर खुशी लागेउ धेरै धेरै सम्झना अनि माया छ म्यान्मार थाइल्यान्ड बर्माको आमा बुवा दाजुभाइ दिदिबहिनी हरुलाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @brikramrai8341
    @brikramrai8341 ปีที่แล้ว +1

    Thank you bainilae nepal aunubhaakoma

  • @nabarajsubedi5658
    @nabarajsubedi5658 ปีที่แล้ว +3

    Mero dance universe ले गर्दा बाहिर रहनु भयका नेपालि भाषिकाे देश पर्तिकाे माया अनि उनिहरुकाे रहनसहनकाे बारेमा बुझ्ने अबसर मिल्याे धन्यवाद अनि सफलताकाे शुभकामना 🎉

  • @pradiptamang1550
    @pradiptamang1550 ปีที่แล้ว +2

    Wow amazing actors RAI WELCOME TO NEPAL 🇳🇵 AND ALWAYS HAJUR LAI SWAGAT SADA DOKA KHULLA XA HAMI 3 KAROD NEPALI PUBLIC MAYA XA❤❤❤

  • @viveksharma-my5rz
    @viveksharma-my5rz ปีที่แล้ว +2

    नेपाल मै बस साेनिया। यति धेरै माया गर्ने नेपाललाई। आउदै गर्नु ।

  • @केहीसोंचनयाँखोज
    @केहीसोंचनयाँखोज 2 หลายเดือนก่อน

    म्यानमार बासी, हाम्री नेपाली चेलीलाई हाम्रो/ आफ्नो नेपाली भाषालाई अति माया र सम्मानले बोल्नुभएकमा धेरै धेरै धन्यवाद छ। हो हामी नेपाली, बिश्वको कुनै पनि स्थानमा रहे पनि आफ्नो प्यारो भाषा नेपाली, नभुलौं।

  • @SanamThapa-v1i
    @SanamThapa-v1i 10 หลายเดือนก่อน +1

    Malai ati Ramro lagyo hami nepalima sanoma parda biswoko kuna kapchama khoja tyaha nepali hunxa bhanne rastiy ganle aabhas dilayo salute xa yo bahinilai

  • @satyabasnet6044
    @satyabasnet6044 ปีที่แล้ว +3

    Respect all nepali jaha basipani yo man ta Mero nepali ho❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇹🇹🇭🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @arjunlimbu7997
    @arjunlimbu7997 ปีที่แล้ว +2

    कति राम्री अनि नेपाल प्रतिको माया पनि उति नै नेपाल मै राख्न पाए हुन्थ्यो❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @baburajkarki291
    @baburajkarki291 ปีที่แล้ว +23

    Nepal govt must fecilitate Nepali origin burmese and thais to visit Nepal in concessional fares on travel and stay.

  • @bhaktadhami
    @bhaktadhami ปีที่แล้ว +6

    बिस्व भरि छरिएर बस्नु भएका सबै नेपालीमा नमन मेरो तर्फबाट 🙏♥️

  • @Namlange70
    @Namlange70 ปีที่แล้ว +9

    She is truely amazing person. I have been to Burma and Thailand but never had a opportunity to visit Nepalese people. I am planning to connect to Nepalese community in Chiang Mai in my next visit.

  • @nabinlama2997
    @nabinlama2997 ปีที่แล้ว +1

    सर्वप्रथम त आफ्नो देश आफ्नो पुर्खाले आर्जिएको मुलुकमा सोनिया बहिनी तपाईंलाई स्वागत छ🙏🙏 सथै यस रियालिटी सो मा तपाईको प्रगति उन्नति र जित को शुभकामना सथै सम्पुर्ण म्यान्मार थाइल्यान्ड र भारत लगाएत अन्य देशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु लाई सम्झना अनि धेरै धेरै माया❤❤।नेपाली नेपाली नै हो जुन सुकै देशमा किन नहोस नेपाली सङ मन, आत्मीयाता भन्ने छ।मलाई त नेपाली भएर जन्मिनुमा नै गर्व अनि भाग्यमानी ठान्दछु।नेपाल र नेपाली प्रतिको माया अझ जो नेपाल बाहिरा हुनेले धेरै बुझेको हुन्छ।मानवता,धर्म,सहयोग अनि माया भन्ने कुरा मन भएकाहरु सङ मात्र हुँदा रहेछ जो जुन सुकै ठाउँमा भएका नेपालीहरु सङ हुन्छ ❤❤जय नेपाल!miss u all Nepali_(नवीन लामा हाल साउदी अरेबिया )

  • @bhumirajrai-ot2ds
    @bhumirajrai-ot2ds ปีที่แล้ว +2

    चेलिको कुरा एकदमै राम्रो छ

  • @lalitrana9047
    @lalitrana9047 9 หลายเดือนก่อน +1

    Pyari nani lai aur duniya ko kuna kuna ma basum bash garni sabai nepali samaj lai pyar aur subhkamna

  • @Pratapofficialchannell
    @Pratapofficialchannell ปีที่แล้ว

    नेपाल प्रति माया दर्साउँदा धेरै खुसी लाग्यो sister 🙏 तर नेपाली सँग चाहिँ बिहे नगर्नु होला अहिलेको समयमा नेपाली हरु धेरै धोकेबाज भको छन् बिहे भको
    1,2 महिना मात्र हो त्यसपछि मिडिया लाई गुहार माग्दै मलाई अन्याय भयो भन्दै बोलाउनु पर्छ। त्यसैले नेपाली सँग नगरेको नै राम्रो

  • @kamalmagaf3821
    @kamalmagaf3821 ปีที่แล้ว +1

    God bless you naanu ❣💞💝💜💛💚💙💗💓💖❤💕💘

  • @Rk.1thulungvlog
    @Rk.1thulungvlog ปีที่แล้ว +1

    कस्तो मिठो शब्द हिरिक्कै भए म पनि

  • @punarambhandari6913
    @punarambhandari6913 หลายเดือนก่อน

    बधाई अनि मायछ नेपाली भासी चेली नेपाल पर्तिको माया सद्भाब❤❤

  • @honestjungkarki8686
    @honestjungkarki8686 ปีที่แล้ว

    कति सुन्दरी कति माया नेपालको सलाम छ बुनु तिमिलाइ सधैभरी यसरि नै माया गदै जानु बुनु यसरी नै नेपाल आउदै गर्नु डान्स सिकेर बर्मामा गएर डान्स कोच बन्नु ओके बुने

  • @Sapanamsimkhada
    @Sapanamsimkhada ปีที่แล้ว +2

    Ati sundar bichar baini hajur ko.We love all people around the world aakhir yo mann ta Nepali ho.❤❤❤❤sabai ko Jaya hos

  • @ganeshthapa5121
    @ganeshthapa5121 ปีที่แล้ว +8

    Long live Nepalese heart Nepalese culture.

  • @puranlimbu244
    @puranlimbu244 ปีที่แล้ว +4

    मलेशिया मा 2009 देखि 2011 सम्म सङै बसेको साथी थियो बर्माको गनेश बस्नेत अहिले कता होला मिस गरेको छु