स्टुडियोमै राजुलाई मनमायाले च्यापेपछी राजुको भयो बिचल्ली, अब के हुन्छ ? ०७७-०४-१८।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 1.8K

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +316

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @premkatuwal8914
    @premkatuwal8914 4 ปีที่แล้ว +249

    आहा मेरो मनपर्ने राजु दादा र मनमाया दिदिको दोहोरि आयो है नियमित हेर्ने हाजिर हुनुहोला बधाई छ इन्द्रेणि टिमलाई यसरि मनोरन्जन दिनुभयको छ जय देश जय नेपाल जय इन्द्रेणि ।।

  • @takbahadur6736
    @takbahadur6736 4 ปีที่แล้ว +18

    निकै राम्रो लोकग गित सङ्गितका राजा र रानिको बबाल दोहोरी नम्बर 1 छ सब्द उस्तै सोर उस्तै दुई जोडि यकदमै मनपर्ने जोडि खुसि लाग्यो ।

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 ปีที่แล้ว +178

    मन म यक रत्ती नि घमण्ड नभयको यक मात्र चर्चित गायक लोकगित को राजा नै हुनुहुन्छ।राजु दाइ जति सुन्यो उति आन्न्द आउँछ राजु दाइको गित सुन्दा जय इन्देनीलाई माया गरौ🇳🇵👌😍👏

    • @rujalchand8106
      @rujalchand8106 4 ปีที่แล้ว +6

      So much melody voice of manmaya

    • @hdhwjwhgsgwhwhs2114
      @hdhwjwhgsgwhwhs2114 4 ปีที่แล้ว +5

      adarniy raju dai ra man naya ko dohori herdha ati ramailo lagyo rasahayog garne sampurna madhanybadh xa

    • @surajbaigar2160
      @surajbaigar2160 3 ปีที่แล้ว

      uiooo
      ...पोल्ल्लिक्ल्ल्ल्क्गुउ

    • @amritgurung4404
      @amritgurung4404 3 ปีที่แล้ว +1

      @@hdhwjwhgsgwhwhs2114 1Q

    • @kumarbasnet6714
      @kumarbasnet6714 3 ปีที่แล้ว +1

      Nice

  • @karishmaluri6000
    @karishmaluri6000 4 ปีที่แล้ว +20

    मनमाया दिदि र राजु दाइ को गित जति सुने नि धित मर्दैन खुशी लाग्यो इन्द्रेणी कार्यक्रम हरेक दुखी गरिब को साहारा बनेको छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว +83

    आज नेपाली संगितकै अति सम्मानित र स्वरका धनि मनमाया बहिनि र राजु दाइको दोहोरि सुन्न मौका मिल्यो साह्रै खुशी लाग्यो

  • @sunambhuwan7147
    @sunambhuwan7147 4 ปีที่แล้ว +58

    आहा कति सालिन अनि सभ्य लोक दोहोरी, अग्रज काे सुन्न नी अत्ति नै आनन्द आउने। सम्मान छ। लोक दोहोरीकाे राजा आदरणीय दादा राजु परियार र मनमाया दिदी प्रति।।।

  • @sagarchhettri3295
    @sagarchhettri3295 4 ปีที่แล้ว +112

    ढिलो आयो कडा आयो राजु दाई को गाउने सैलिनै बेग्लै हुन्छ त्यसै दोहोरी को किङ्ग हैन ।

  • @बियोगीअसफलयात्रीपुस्कर

    मन माया दिदिको स्वरको फ्यान अनि दोहरी गाउनीको छेमा खतरा लाग्छ मलाई

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +71

    आजको दोहोरीमा अर्कै मज्जा छ 😘
    किनभने राजु दादा र, मनमाया दिदी को
    दोहोरी हुन्नमा बेग्लै मज्जा आउछ 😍👏

    • @shobhanagurung7318
      @shobhanagurung7318 4 ปีที่แล้ว +2

      Ho ni sahi 👌

    • @nokhiramoli28
      @nokhiramoli28 4 ปีที่แล้ว +2

      बधाई छ हजुरलाई । हजुर ले पनि सधै ईन्द्रेणि लाई मायाँ गरेर सधै हेर्नुहुदाे रहेछ ।अनि हजुले लेखेकाे कमेन्ट सधै पाेजेटिभ हुन्छ ।तेयस्मानेमा हजुरलाई मैले सम्झेकाे हजुर

  • @BishalThapa-12
    @BishalThapa-12 4 ปีที่แล้ว +78

    मनमायालाइ मन पराउने जति एकजुट ल 😍😍😍.

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว +64

    बहुत कम कलाकारको हुन्छ राजु र मनमायाको जस्तै आम नेपालीको मन जिन्त सफल स्वर

  • @yadupoudel5643
    @yadupoudel5643 4 ปีที่แล้ว +13

    धेरै लामो समयको प्रतीक्षा पछी यो जोडीको दोहोरी हेर्ने अवसर प्राप्त भयो धन्यवाद इन्द्रेणीलाई ।।।
    राजु दाई लोकगीतको जिउँदो ईतिहास अनि कोइलीको जस्तो आवाजकि धनी मनमायमा नमन छ।।।

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 ปีที่แล้ว +191

    नेपाली लोक दोहोरी का बादशाह राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว +12

    पावल राई को बासुरिको धुन सुन्दा त आहा क्या आनन्द आउँछ । पावल जि ले बासुरी बजाको जस्तो मिठो धुन अरुको लाउदैन ।

  • @मुग्लानीसन्देश
    @मुग्लानीसन्देश 4 ปีที่แล้ว +124

    अाज लामो प्रतीक्षा पछि राजु परियार र मनमायाको दोहोरी सुन्न पाउँदा धेरै।रमाईलो लाग्यो ,

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว +11

    नेपाली लोक दोहोरी क्षेत्रमै अब्बल नाम कमाएका राजु परियार र इन्द्रेणी कि सन्चालिका सुमधुर स्वर कि धनी मनमाया वाइबा जि को दोहोरिले धमका मच्चायो । दोहोरी अति नै रोमाञ्चक भयो । दिनभरिको थकान सबै कता हरायो हरायो । त्यसैमा सम्पृया र टीका जि को नाच ले त झन धुलै उडायो ।

  • @narendrakumarlimbu8539
    @narendrakumarlimbu8539 4 ปีที่แล้ว +29

    बल्ल हेर्न पाइयो मन मायाँ र राजु को दोहोरी ।
    दामी लाग्यो ।इन्द्रेनी परिवार सुख दुख को चौतारी सदैब बनी रहोस् शुभकामना।

  • @hirathapa4966
    @hirathapa4966 4 ปีที่แล้ว +17

    आहा! आज त असाध्यै रमाइलो लाग्यो ! सुमधुर सोरकी रानी मनमाया जि अनि दोहोरी का राजा राजु जि र इन्द्रेणी समुहलाइ धेरै धेरै धन्यवाद !

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +47

    बल्ल बल्ल बहु प्रतिक्षित दोहोरी आयो है।पक्कै आगो बल्नेछ।अब खाना खाँदै हेरिन्छ।जय इन्द्रेणी सबै सबैको जय होस।

  • @navarajlamichhane7934
    @navarajlamichhane7934 4 ปีที่แล้ว +12

    आज भन्दा पन्ध्र वर्ष पहिले खाडी मुलुक पहिलो पटक आउँदै गर्दा बसमा यात्रा गर्दा सुनेको थिएँ याद आयो त्यो दिनको धन्यबाद इन्द्रेणी टिमलाई लोकगीतको बाद शाह राजु परियार र मनमाया को दोहोरी सुनाई दिनु भएकोमा ।

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +44

    सुमधुर सोरकि धनी मनमाया दिदी र राजु दाइको दोहोरी सारै मन पर्यो । सबैले like , comment , share गरि दिनु होला है । जय इन्द्रेणी 🙏🙏🙏🙏❤️

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว +3

      भाउजुको त दिदि नै हुनुपर्ने मनु दिदि त्यती बुढी त नभरैछिन कि????😂😂😂😂😂

    • @dukagurung8021
      @dukagurung8021 4 ปีที่แล้ว +3

      Raju Dai

    • @aashikagautam649
      @aashikagautam649 4 ปีที่แล้ว +3

      @@jagadishtamang3015 lekhna mistake vayexa babu

  • @villagerneplease
    @villagerneplease 4 ปีที่แล้ว +32

    राजु दाईको प्राय दोहोरी सुन्ने गर्छु।।नेपाली गितसंगीत का राजाहरु राजेश पायल राई र राजु परियार नै हुन मेरो लागि।।मनु दिदीको पनि कुरै नगरौं।।

  • @binodgurung2903
    @binodgurung2903 4 ปีที่แล้ว +27

    राजु र मनमाया जिले अाज भने एकदमै मिठाे दाहाेरी सुनाउनु भाे धन्यबाद ईन्द्रेणिलाई

  • @rajendraaryal5381
    @rajendraaryal5381 4 ปีที่แล้ว +15

    धेरै राम्रो गीत तपाइहरुलाइ धेरै धन्यवाद मलाइ निकै पन पर्ने गाइका मनमया लाइ विशेष धन्यवाद

  • @ammarsunar3174
    @ammarsunar3174 4 ปีที่แล้ว +36

    राजु दाइ को गीतले मन्द्रमुक्त बनायो राजु दाइ को Voice...सुन्दा त कहाँ छु कहाँ जस्तो बनाउछ

  • @manusubedi2464
    @manusubedi2464 4 ปีที่แล้ว +8

    इन्द्रेणी मा मनमया ले जस्तो आरम सङ्ग चोटिलो तरिकाले गाउनी कुनै कलाकार छैन ।। सारै मन पर्छ मनमया को गित ।। अब बिहे गर्नु पर्यो हो मनमया जि एउटा हेन्सम boy खोजेर ।।

  • @keshavghimire2014
    @keshavghimire2014 4 ปีที่แล้ว +54

    ईन्द्रेणी टिमभरिमा सबैभन्दा मीठो स्वरभयोको गाईकाभरिमा मनमाया सिस्टरको छ यो स्वर कहिलैपनि नटुटोस धेरैधेरै शुभकामना संपुणटीमको उन्नति प्रगतिहोस सबैलाई मेरो नमस्कार म साउदिबाट हेर्दैछु

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 4 ปีที่แล้ว +14

    जब मनमायाँकाे दाेहाेरी सुरु हुन्छ, तब मन फुरुङ्ग हुन्छ, अनि राजु दाईकाे त्याे मिठाे काेकिल कण्ठ जहिल्यै पनि जस्ताको जस्तै , सधैं यस्तै रहिरहाेस् कामना गर्दछु , कतार देखि ।

  • @jitendraoli1834
    @jitendraoli1834 4 ปีที่แล้ว +25

    लोकदोहोरी क्षेत्रमा सबैभन्दा धेरै मनपर्ने वरिष्ठ King गायक राजु परियार ज्युलाई उच्च सम्मानका साथ Great Respect and नमस्कार 🙏

  • @amrittamang5712
    @amrittamang5712 4 ปีที่แล้ว +20

    आहा यस्तो पो हो त दोहोरी जुहारी भनेको अनि दुबै जनाको स्वर मा भगावनले बाँस गरेको छ मनु नाना सफलताको शुभकामना हजुरलाइ।

  • @anuragrasaili6968
    @anuragrasaili6968 4 ปีที่แล้ว +37

    लोक गितका राजा राजु लोक प्रिय गायिका मन माया । 🙏🙏🌹🌹❤️❤️🙏🙏🇳🇵🇳🇵👏👏👏 भगवान रुपि आदरणीय कृष्ण कडेल सर नमस्कार । केही सहयोग लोक गायक राजा राजु लाई पनि गरिदिनुहोला है ।🙏🙏🙏🌹❤️❤️

  • @birtasherthapa3079
    @birtasherthapa3079 4 ปีที่แล้ว +20

    राजु भाइ र मनमायाँ बहिनिकाे दाेहाेरि अति गहकिलाे छ धन्यवाद छ भाइ बहिनिलाई अनि शुभकामना पनि ।

    • @ombishowkarma2376
      @ombishowkarma2376 3 ปีที่แล้ว +1

      राजु भाई र मनमाया बहिकाे दाेहाेरी राम्रो छ बधाई तथा शुभकामना

  • @informationvideo774
    @informationvideo774 4 ปีที่แล้ว +45

    दोहोरी को राजा राजु दाइ अनि मनमाया दिदिको जोड को तोड छ है दोहोरी

  • @kaaleranamagar3781
    @kaaleranamagar3781 4 ปีที่แล้ว +8

    राजु दाई र मनमाया बहिनिको जस्तो शुद्ध गित सबैले गाउन सिक्दै जाओस जति सुन्दनी सुनी रहौउ जस्तो बधाई छ.........

  • @neplikhan9080
    @neplikhan9080 4 ปีที่แล้ว +40

    आज त मनपरने गायक गाईका जोडदार ताली मेरो पनी जय ईनरेणी

  • @سراجحميدالبوشيكلماتنباتمرمرةمر

    आज त मन माया दिदी अनि राजु दाई को गित सुन पाईयो है यकदमै राम्रो छ म ओमन देखि 👍👍👍👍👍👍👍👍💘💘💘💘💘💘💜💜💜💜💔💔💕💕💕💕💖💖

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +21

    लोकदोहोरी को राजा र लोकदोहोरी की स्वर कि रानी बिच टक्कर, मज्जा आयो दुबै लाई मान सम्मान र छड्के सलाम, जय इन्द्रेणी जय कृष्ण दाइ

  • @indrabahadurpaudel4844
    @indrabahadurpaudel4844 4 ปีที่แล้ว +12

    मत इन्द्रेणि को गायिका मा सबै भन्दा मन पर्ने गायिका मनमाया को आवज मै जादु laagchha

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 ปีที่แล้ว +34

    लोकदोहोरी को राजा राजु दाइ vs मनमाया निकै राम्रो दोहोरि सुनौ मजा लेउ जय इन्देनी लाई माया गरौ👌👍️😍🇳🇵🇳🇵🇳🇵👏

  • @subasrana7820
    @subasrana7820 4 ปีที่แล้ว +7

    राजु जि ले आज भन्नु भयो साच्चिकै मनमाया जि सधै को सदबहार ,,,👌👌👌

  • @रामहरिथापा
    @रामहरिथापा 4 ปีที่แล้ว +18

    राजुसरको त के कुरागर्नु ,मनमायाजीको अवाजपनि ज्यादै मिठोर सुरिलो छ ।बधाई सम्पुर्ण समूह र इन्द्रेणीलाई ।

  • @dambarpaiyar6335
    @dambarpaiyar6335 3 ปีที่แล้ว +5

    आदरनिय दाइ राजु परियार नेपाली लोक दोहोरिका बादशा नै हुनुहुन्छ समान छ दाइलाइ

  • @munakapri4586
    @munakapri4586 4 ปีที่แล้ว +17

    ढिलो भयनि कमेन्ट गर्न मन लागे इन्द्रेणी कि अनुसाशनको र आबज को खानि मनमाया र राजु परियारको दोहोरी सुनेर फेरि सुन्न चाहाने के के हुनुहुन्छ जय इन्द्रेणी जय गीत ।।👌👌🙏🙏🌺🌺

  • @palbahaduroli2022
    @palbahaduroli2022 4 ปีที่แล้ว +10

    लोक गीतका पारखीहरुको मनका ढु्कढुकि राजु र मनमाया सारै मन पर्छ!मनै आनन्द हुन्छ

  • @sunitapokharel4859
    @sunitapokharel4859 4 ปีที่แล้ว +73

    मनमाया दिदि ले कति टुक्का मिलाएर गाउनु भको कति मिठाे स्वर राजु दाजु को त कुरै गर्न पर्दैन🌹🌹

  • @sushantfreefiremagar2098
    @sushantfreefiremagar2098 4 ปีที่แล้ว +15

    राजु परियर र मनमाया को गित खोलि बगेसरि भयो सायद अगरज भनेको अगरज नै हो ल बधाइ छ सबै तिमलाइ गित को समय छोटो भयो कि अलि लामो गराउनु हइ किसन दाइ

  • @डिलबहादुर-ल1स
    @डिलबहादुर-ल1स 4 ปีที่แล้ว +62

    आदर्ने राजु दाइ र मनमाया दिदी को दोहोरी को प्रतीक्षा मा थिय आज हेर्न पाइयो धेरै खुसी छु जय नेपाल जय इन्द्रेनी

  • @dharmakudmal7005
    @dharmakudmal7005 4 ปีที่แล้ว +14

    आज अली ढिला भय राजु परियार दाजु मन माया दिदि लाई मन पराउने हाजीर 🥰😍😂👈👈 महाराष्ट्र ईन्डीया देखि नेपाल घर अछाम मंगलसेन

  • @milansarki8222
    @milansarki8222 4 ปีที่แล้ว +21

    सम्पुर्ण मा म पर्देशी को नमस्कार
    🙏🙏आजत मेरो मन पर्ने गायक गायिका को दोहोरी सुन्न पाइयो सरै खुशी xu
    इन्द्रणी नछुटाइ हेर्न कोको छम है
    love you all🙏🙏🙏
    अनि कमेन्ट पर्ड्दै दोहोरी हेर्ने कोको हुनुहुन्छ यता हजिर हौं त

    • @मुग्लानीसन्देश
      @मुग्लानीसन्देश 4 ปีที่แล้ว +1

      तपाईको च्यानलमा जोडिएकोछु मेरोमा सस्कराई गरिदिनु हजुर

    • @tikaramrijal3329
      @tikaramrijal3329 4 ปีที่แล้ว +1

      म पनि छु है त

  • @phaligurung6226
    @phaligurung6226 4 ปีที่แล้ว +7

    नमस्कार ! आज को कार्यक्रम मा मन्माया दाउरी-बैनी र राजु-गोरे भाइ को जोर्दार को दोहोरी ले पनि मनै छुने खाल्को युके बाट हेर्दै, सन्सार भरी का भगवान सरि का दान्बिर र मन्कारी ज्यु हरु बाट जो-जस्ले जे-जति दान गर्नु भाछ, नाम पुकार्दा जोर्दार ताली भन्न नछाडम ! इन्द्रेनी का सबै मेम्बर हरु लाई धेरै२ शुभकामना र जुगौ-जुग सम्म रहुन ! जय इन्द्रेनी !

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 4 ปีที่แล้ว +8

    राजु जि र मनमाया जि को दोहोरि धेरै राम्रो छ साथ मा टीका धनमाया बहिनि र सम्पिया को नाच सुन मा सगदथपियो को छ👍️👍️💙💚💛💕💕

  • @sunilpandit4453
    @sunilpandit4453 4 ปีที่แล้ว +5

    बल्ल राजु दाइ र मनमायाकाे कडा दाेहाेरि रमाईलाे हुने भयाे ।

  • @dganraj4475
    @dganraj4475 4 ปีที่แล้ว +16

    मनमायाको गित गाउने शैली नै दामी छ सम्पुर्ण टिम लाई हार्दिक बधाई

  • @pujathapa4438
    @pujathapa4438 4 ปีที่แล้ว +5

    वाउ बल्ल आज मलाइ सारै मन पर्ने राजु दाइ र मनमाया जिको दोहोरि सुन्न पाईयो

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +57

    मनु दिदिले जति प्रहार गरे पनि राजु दाईले कति सहजै सरल तरिकाले गहन शब्दहरुले जवाफ दिने के यहि त राजु दाइको महानता कला

    • @minbahadur4754
      @minbahadur4754 4 ปีที่แล้ว +1

      Ho

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว +2

      राजु राजु लोकदोहरी राजा सजिलै दिने क्या मजाले उत्तरहरु🙋‍♀️🙋‍♂️

    • @ramanjan415
      @ramanjan415 4 ปีที่แล้ว

      त्यसै बन्नु भएको होइन नी सबैको प्रिय गायक होइन र

    • @razishashrestha5382
      @razishashrestha5382 4 ปีที่แล้ว

      u

    • @sankharbc608
      @sankharbc608 4 ปีที่แล้ว +1

      teiyhi xeymata vayrata bahupartiva look geet ko Darohar vanxan raju sr lai

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 4 ปีที่แล้ว +9

    पुगियो इन्द्रेणी हेर्न
    सम्मान छ दोहोरी को राजा राजु दाई लाई सलाम सम्पुर्ण इन्द्रेणी टिम लाई

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 ปีที่แล้ว +33

    राजु दाजु र खिमा कान्छी को दोहोरि सुन्न मन लागेयो कहिले आउछन

  • @tikapandey8511
    @tikapandey8511 4 ปีที่แล้ว +6

    सर्बप्रथम त यस इन्द्रेणी कार्यक्रम लाई मेरो मन देखि नै नमन गर्दछु अनि आजको लोक दोहोरीको बादसाह राजु परियार अनि मलाई अत्यन्त मन पर्ने गायीका मनमाया दिदी लाई धेरैधेरै धन्यवाद छ साच्चिकै आजको गीत असाध्यै मन पर्यो मनमाया दिदीको आगामी दिनमा अझ सफलता प्राप्त होस् भन्ने कामना गर्दछु म टिका पाण्डेय स्याङ्जा हाल दक्षिण कोरिया बाट

  • @andyanjandholkha2745
    @andyanjandholkha2745 4 ปีที่แล้ว +30

    किन किन इन्द्रेणी न हेरि निन्द्रा लाग्दैन दु:खा सु:खा भुलाउने यहि इन्द्रेणी लोक संङ्गगित छ दुबै जोडी को Nice song💗💗💜💜💜

    • @Sangharsha2020
      @Sangharsha2020 4 ปีที่แล้ว +2

      तिज आउनै लाग्दा दिदिहरुको सम्झनामा मैले कोसिस गरेको सृजना हेरेर मेरो च्यानलमा आउन निम्ता गरे है।।। th-cam.com/video/tAm3IU7792U/w-d-xo.html

  • @yamsingh5399
    @yamsingh5399 4 ปีที่แล้ว +25

    किङ र क्वीन नै हुनुहुन्छ। मनमया अनि राजु सर सारै रमाईलो भयो ।धन्यवाद

  • @bhimbhahadur3268
    @bhimbhahadur3268 4 ปีที่แล้ว +20

    अपेक्षा राखिए जस्तो नभए पनि राजु भनेको राजु नै हो राजु परियार को गाउँने शैलि नै उत्कृष्ट लाग्छ आफै मा मनमाया पनि कम त छैन म दुबैको उतिकै फ्यान नै हो

  • @Apsonkhadka777
    @Apsonkhadka777 4 ปีที่แล้ว +7

    धेरै पछि मनमाया दिदी र राजु दादा को गित ह्रेन पाईयो बधाई छ दुबैजना लाई ।लक डाउन पछि टीका सानू र छत्र शाहि गित आएको छैन छत्र कता अलपत्र हुनु भयो।

  • @budhakhim6370
    @budhakhim6370 4 ปีที่แล้ว +398

    वरिष्ठ गाइक राजु परिवार फ्यान फल्लो यता हाजिर गरौं?

  • @ritarita2176
    @ritarita2176 4 ปีที่แล้ว +11

    🙏🙏🙏सबै जनालाई आज धेरै राम्रो रहेछ नि राजु दाजु र मन माया दिदिको ल हई बधाई छ हजुरहरुलाइ

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 ปีที่แล้ว +26

    राजु दादा र मनमाया दिदिको दोरि धेरै दिन पछि सुन पाईयो

  • @rajthapa9645
    @rajthapa9645 4 ปีที่แล้ว +4

    राम्दी पुल तरनी बित्तिकै गीत राजु परियार काे आवाज मा अती राम्रो लाग्यो बधाई

  • @kumarsanu956
    @kumarsanu956 4 ปีที่แล้ว +67

    मलाई त मनमाया दिजु को किन चिन्ता लाग्छ किन हो बिहे गर्नु दिजु अब त

    • @Sangharsha2020
      @Sangharsha2020 4 ปีที่แล้ว +2

      haaaa hai...

    • @khadakarajbar3554
      @khadakarajbar3554 4 ปีที่แล้ว +3

      Ok I'm redi

    • @Sangharsha2020
      @Sangharsha2020 4 ปีที่แล้ว +2

      @@khadakarajbar3554 haaaa la thik x send your cv heee... ..
      तिज आउनै लाग्दा दिदिहरुको सम्झनामा मैले कोसिस गरेको सृजना हेरेर मेरो च्यानलमा आउन निम्ता गरे है।।। th-cam.com/video/tAm3IU7792U/w-d-xo.html

    • @khadakarajbar3554
      @khadakarajbar3554 4 ปีที่แล้ว +2

      @@Sangharsha2020 ok

    • @Sangharsha2020
      @Sangharsha2020 4 ปีที่แล้ว +2

      @@khadakarajbar3554 मनमाया दिदिले बोकेर दुगुराउनुहुन्छ होला हो हजुरलाइ त 😀😀😀😀

  • @chandratimalsina4565
    @chandratimalsina4565 4 ปีที่แล้ว +5

    धेरै रमाइलो भयो यो दोहरी गित किनकी लोक दोहोरी को राजा राजु दाइ र मनमाया दिदी को गित सुनेर ।

  • @chitragurung296
    @chitragurung296 4 ปีที่แล้ว +14

    मन माया waiba सुरिलो स्वर कि धनी। shahaj र sharl अनि ghat लाग्दो शब्दमा उत्तर farkauna sakni chaamta bhaako एक मात्र गायिका हुनुहुन्छ। राष्ट्रको सम्पत्ति तपाईँ मन माया। तपाईँको सधैं जय होस् अझै प्रगति gardai janus.शुभ कामना छ।

    • @surajadhikari3565
      @surajadhikari3565 4 ปีที่แล้ว +1

      तपाईको बिचारमा मेरो पनि 100% सहमत छ ।

    • @manamayawaiba4495
      @manamayawaiba4495 4 ปีที่แล้ว

      धन्यवाद छ हजुरहरुलाई।

  • @humathapa3948
    @humathapa3948 4 ปีที่แล้ว +13

    उमेर को मेल्अनुसार गितको तुक्का मज्जाले मिल्यो साहारै मज्जा आयो राजुको स्तर भन्दा मन माया कम पत्तकै होइन मेरो बुझाई मा

  • @tejshrestha
    @tejshrestha 4 ปีที่แล้ว +11

    राजु दाइ को मिठो स्वर मनमाया दिदि सुपर नाइस इन्दणि लाइ माया गरौ

  • @tarakc3020
    @tarakc3020 4 ปีที่แล้ว +14

    🌹🙏🏾🙏🏾🌹अति नै मिठो लोक दोहोरीको राजा राजु मन माया को पनी अति मिठो लय शब्द पेट भरी सुन्ने मन थियो छिटो टुङगाउनु भयो अल्ली समय बढ़ाउनु मिल्दैंन कृष्ण शर 🙏🏾🙏🏾

  • @topendramagar9403
    @topendramagar9403 4 ปีที่แล้ว +6

    मन माया & राजु दाइ को गित सुनेर मत पुरा आनन्द आयो ल बधाई छ

  • @ved_prakash1987
    @ved_prakash1987 4 ปีที่แล้ว +9

    अर्को पार्ट पनी हेर्न पाउनु पर्यो यो जोडीको धेरै राम्रो छ ।

  • @lovestorylovestory814
    @lovestorylovestory814 4 ปีที่แล้ว +28

    मनमया दिदि को जस्तो कुनै गाइका को छैन स्वर

  • @प्रकाशबिश्वकर्मा-ख2झ

    ✍️साच्चिकै लोक दोहोरिको हिरो राजु आए पछि इन्द्रेणीको माहोल नै छुट्टै हुन्छ झन आज मन माया सगको दोहिरी झन कुरै नगरौ ...जय इन्द्रेणी 😍✊👍️🙏

  • @प्रदेशिकान्छाबिक्रम

    अाजको लोकदोहोरी राजु दाइ र मन
    माय दिदिको मन पर्ने जति यता है साथि

  • @आयुशगिरि-प8स
    @आयुशगिरि-प8स 4 ปีที่แล้ว +4

    सोर सम्राट राजु दादा र मनमाया दिदिको धेरै पछि दोरि सुन्ना पायो अति मज्जा आयो है👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @jibantaoli217
    @jibantaoli217 4 ปีที่แล้ว +16

    आहा कति राम्रो भाका मा गित सुन्न पाइयो यो हो नि नेपाली सस्कृती झुल्काउने भाका

  • @ramanjan415
    @ramanjan415 4 ปีที่แล้ว +1

    अबको पालोमा आदरणीय दिदी बिमा कुमारी दुरा र राजु परियार दाइ लाई देख्न पाइयोस भन्ने जति हाजिर हुनु होस त

  • @amargaha885
    @amargaha885 4 ปีที่แล้ว +10

    राजु सर मनमाया वाइबा मिठो स्वर का
    धनी गायक गायिका 👍️👍️✌️👌👌💃💃💃💃

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 ปีที่แล้ว +3

    राजु दाइ जिन्दावाद सारै मज्जा आयो राजु अनि वाइवा दिदी को दोहोरी मन पराउने जति यता है

  • @gsrizal6662
    @gsrizal6662 4 ปีที่แล้ว +55

    I am from Sikkim.
    Specially MAN MAYA WAIBA has special sound with discipline.
    Raju pariyar is also super in lok Dohori.
    Salute to all Indreni team for entertaining all in this Pandemic situation.

    • @shuvashshrestha475
      @shuvashshrestha475 4 ปีที่แล้ว

      Thank you brothers and sisters in sikkim. You are welcome to beautiful nepal.

  • @ramkhadgi5945
    @ramkhadgi5945 4 ปีที่แล้ว +5

    इन्द्रेणी मा सोर सब्द भलाद्मी सोभाब मन पर्ने मनु हो र राजु दाइ पनि राजा नै हो दोहोरी को त मज्जा आयो हेर्दा

  • @madankarki4028
    @madankarki4028 4 ปีที่แล้ว +23

    लोकदोहोरीको राजा अझ मेरो मनको राजा राजु परियारलाइ माया गर्ने कोको हुनुहुन्छ ❤️❤️❤️

  • @nrnthakuri7416
    @nrnthakuri7416 4 ปีที่แล้ว +4

    Akdamai मन पर्ने कलाकार राजु दा, मनु दी
    All inderni teem ❤️❤️🙏🙏🇳🇵

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว +16

    आज पहिलो चोटि इन्द्रेणीमा राजु परियार दाई र मनमाया वाईबाको दोहोरी हेर्न पाइयो साह्रै मज्जा आयो।
    अबको पालो राजु दाई र खिमा रोकाको

  • @birupun965
    @birupun965 4 ปีที่แล้ว +7

    चरी भए मै उदि आउथे भुरुरुरुरु जुनेली रातैमा..... दामी लाग्यो दिनभरिको थकाइ मेटाउन फलामको खातमा सुतेर हेर्ने को को हुनुहुन्छ नि।

  • @kulbahadurkunwar8812
    @kulbahadurkunwar8812 4 ปีที่แล้ว +19

    ल उपस्थित भए है म पनि सुरु गरियाे अाउनुसबै सगै रमाउ जय ईन्द्रेणी टिम जय सङ्गित

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว +9

    आज चाहिँ इन्द्रेणी को चर्चित लोकदोहोरी गायिका खिमा जि ले पनि बिजय शाही जस्तो भटटटट पढेर कृष्ण सर लाई धेरै सघाएको मा उहाँ लाई उच्च सम्मान छ ।

  • @kumarnaresh6405
    @kumarnaresh6405 4 ปีที่แล้ว +8

    आहा ,आजको दोहरी, एकदमै मन पर्ने कलाकार परेछन!!! भनिन्छ नि, धेरै गुलियो खायो भने, लास्टमा तितो हुन्छ तर गलत लाग्यो मलाई,,दुई दशक भयो यो मान्छेको(राजुपरीयारको) अवाज सुन्नलाको तर कहिले खल्लो महसूस भएन, झन सुनौसुनौ, लागीरहने !!! धन्यबाद छ क्रष्ण सर ,यो जोडीको दोहरी जुराईदिनुभकोमा!!!! राजु अनि मनु दिज्युको दोहरी त्यसैमाथी आजको भाका, कति आनन्द आयो

  • @kwtkkkk7556
    @kwtkkkk7556 4 ปีที่แล้ว +4

    ईन्द्रेणी मन पराउ नि जति येता हाजि 👈👏👏🌈🌈

  • @मणिखड्काथोकी
    @मणिखड्काथोकी 4 ปีที่แล้ว +55

    सबइ को इछ्याआजा पूरा भयो को को हुनु हुनथ्यो मनमाया र राजु को दोहोरि सुन्ना इछुक

  • @ramkunwar3429
    @ramkunwar3429 4 ปีที่แล้ว +4

    बहु प्रतीक्षित जोडी को गीत बल्ला आज सुन्न पाइयो उहाँ हरुको 20/22 बर्से जवानी बेला को tru love आज इन्द्रेणी मा जस्ताको जस्तै सुन्न पाइयो राजु र मन माया को उबेलाको काहानि सारै मन पर्यो ! लम्जुङ्ग 😘

  • @pavankusari2081
    @pavankusari2081 4 ปีที่แล้ว +26

    धेरै मनपर्छ दाहाेरि राजु र मनमाया काे

    • @bishalbishal6654
      @bishalbishal6654 3 ปีที่แล้ว +1

      धेरेै राम्रोसँग मिलाउनु गित ।

  • @chinbahadurpun6724
    @chinbahadurpun6724 4 ปีที่แล้ว +5

    के गजब को गित जती सुनेपनी सुनौ सुनौ लाग्ने good job good voice good songs

  • @rajanbasnet8394
    @rajanbasnet8394 4 ปีที่แล้ว +136

    कृष्ण sir एक पटक अझै रमेश बि जि र मन मायाको दोहोरी सुन्ने धोको छ ।मेरो मात्र होइन धेरै साथीहरुको पनि हो।

    • @samalarai1505
      @samalarai1505 4 ปีที่แล้ว +2

      Sahi vannu bhayo

    • @ramshovapanta8964
      @ramshovapanta8964 4 ปีที่แล้ว +3

      Honi

    • @punbhakti5347
      @punbhakti5347 4 ปีที่แล้ว +6

      रमेश बिजि र मन माया वाइवा बिच दोहोरी सुन्न चाहनेहरुले हात उठाउनु है ✋✋✋✋✋✋🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️

    • @junuthapa7198
      @junuthapa7198 4 ปีที่แล้ว +1

      Ho nee plzz dai

    • @rojinagurung2286
      @rojinagurung2286 4 ปีที่แล้ว +2

      म पनि

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +51

    खै हामी त दिनदिनै नछुटाई हेर्ने र लाइक कमेन्ट गर्ने बाहेक केहि सहयोग गर्न सकिएन हो।

  • @kulbahadurkunwar8812
    @kulbahadurkunwar8812 4 ปีที่แล้ว +13

    अाज 💃💃💃सुम्प्रिया टीका धनमाया र नियमित दशक नाचेर टालि बजाएर कार्यक्रममा काे शाेभा थपदिने मिस काे पनि डान्स राम्रो छ 👍️