सुमनको पीडा : हात त थिएन, घर र घट्ट पनि रहेन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ต.ค. 2024
  • पानी घट्टको काम मकै र कोदो पिस्ने हो, तर ६ वर्षको उमेरमा उनको हात नै पिसिदियो । एउटा हात घटट्ले चुँडे पनि उनले घट्टसँगको सम्बन्ध चुँडेनन् । बरु त्यही घट्टलाई उनले आफ्नो जीविकाको सारथि बनाए । उनी अर्थात् इन्द्रसरोबर-३ सिस्नेरीका सुमन नगरकोटी (४५) । उनलाई जीवनले फेरि ठग्यो । न हात सद्दे फर्केर आउने अवस्था छ, न रोजीरोटी धानिरहेको घट्ट ।
    पुरा समाचार 👉 www.onlinekhab...
    Connect with onlinekhabar via Social media
    Facebook
    / onlinekhabarnews
    Twitter
    / online_khabar
    #sisneri #badhipahiro #सिस्नेरी #kulekhani

ความคิดเห็น • 3

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 3 วันที่ผ่านมา

    रास्वपा सभापति एवं चितवन-२ का सांसद रवि लामिछानेले भरतपुरकाे नारायणी कला मन्दिरमा आज आयाेजना गरेकाे 'चितवनवासीसँग भेटघाट' कार्यक्रम विथाेल्न खाेजिएकाे छ। कार्यक्रम विथाेल्न कांग्रेस र एमालेका स्थानीय कार्यकर्ता नै संलग्न रहेकाे पाइएकाे छ। कार्यक्रम सुरु हुनै लाग्दा एक हुलले कला मन्दिरमा जबरजस्त प्रवेश गर्न खाेज्दै ढुंगा प्रहार गरेका थिए। ढुंगा लागेर केही घाइते भएका छन्। ढुंगा प्रहार गर्नेलाई प्रहरीले तितरवितर गरेकाे थियाे। ढुंगा प्रहार गर्नेमध्ये कांग्रेस चितवनका प्रवक्ता अनमाेल अधिकारी र अनेरास्विवयुका हरि आचार्य पक्राउ परेका छन्। उनीहरुलाई छुटाउन कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल प्रहरी कार्यालय पुगेका छन्।

  • @kamalanagarkoti6880
    @kamalanagarkoti6880 3 วันที่ผ่านมา

    Rahata sisneri.dajarle Garda ayo tar chheti nahunele pani payo

  • @shambhumalla2032
    @shambhumalla2032 3 วันที่ผ่านมา

    यहाँ पनि बालेनले नबनाउ भन्दाभन्दै बनाएर बगाएको होकि ?😢