SISNE VILLAGE | SHORTEST ROUTE TO PHOKSUNDO, STARTING FROM EAST RUKUM
ฝัง
- เผยแพร่เมื่อ 3 ม.ค. 2025
- #Sisnevillage #sizzu #eastrukum
#sisne #rukumkot
Thank you for providing the itinerary & route mapping for
Mr. Man Bahadur Khatri Dai (Mountain Guide) Contact Detail: 9849413854.
Patreon:patreon.com/SirjanaSizzu
==========================
Presenter/Direction By: Sirjana Sizzu
Camera/Edit: Keshab Adhikari(keshabfootage)
/ keshabfootage
==============================
Supported By: Call Karnali Adventure Treks & expedition.
Email: callkarnali@gmail.com
/ call_karnali
Web Partner: Web House Nepal
Link: webhousenepal....
Contact: 9801194962
Inquiry Regarding Business Collaboration"
CONTACT: 9851341890
"We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our TH-cam channel, Sirjana Sizzu.
Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
=====================================
Instagram and facebook page (Dm): Sirjana Sizzu
सबै जनालाई नमस्कार है । मलाई कति धेरै कुरा सोध्न मन छ के तपाईहरुलाई सल्लाह सुझाव लिन मन छ आउने दिनमा कसरि राम्रो गर्न सकिन्छ भनेर ? तपाईहरु नै त होनि हामिलाई सल्लाह दिने । हजुरहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोस्। अनि मन मा लागेको कुरा लेख्नुहोस ।अंझै राम्रो गर्न सक्ने केहि नयाँ आईडिया छन भने सेयर गर्नुहोस्। संधै आभारि छु धेरै माया ❤
😊😊😊
नमस्कार 🙏..."म मेरो आफ्नो परिचय भन्नू पर्दा ईन्डिया देखि"
प्रथमतः यहालाई असिम स्नेह/बधाई ...प्रायः जसो नै तपाईको प्रस्तुत गरेका हरेक कुरालाई नियालेर हेर्छु नेपाल का यत्ती सुदुर/दुर्गम अनि सुन्दर क्षेत्र तिर यात्रा अनि एक नारी भए बापत जुन साहास ..
नेपाललाई यस्तो छ भन्ने अर्थात विभिन्न जाती भाषा पहिरन अनि विभिन्न कला बस्ने तरिका..
लगायत उकाली-ओरालि तराई सम्मको यावत थोक लाई.. देश बिदेश सम्म देखाई राख्नु भएको छ; धेरै हेर्ने अनि तपाईंको भाषा शैलीमा मोहित होलान( त्यो मध्ये म एक) पनि...
तपाई आफैनै आकर्षक नारी...
जो कसैले यत्तिको साहास त्याग गर्नु पनि नसक्ला..
सुझाव त के गर्ने, तपाई आफै एक सृजनात्मक नारी...
यद्यपि भन्नै पर्ने कुरा हो भने तपाईंको यो कार्य क्षमता यत्तीकै दिगो रहोस
सुस्वस्थ रहि अझै थप अनि उत्कृष्ट मनमोहक कुराहरु हेर्न सकौ।
अनि सिङ्गो देश लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा खाट्टी आफ्नो परिचयलाई सदैव अटल रहोस।
अन्यलाई पनि यी कुराहरुको पाठको स्रोत बनी रहोस...
शुभकामना तपाईलाई
❤️❤️🙏🙏
❤❤❤❤❤❤❤ramro xa ajairamro gardhai jaanu hordek badhae xa ❤❤❤
खै मलाई त हजुरको सबै भिडियो एकदम राम्रो लागिरहेको छ । यु ट्युबमा फिल्महरु भन्दा तपाईं कै भिडियो कहिले आउला जस्तो लागिरहेको हुन्छ,
सो अनुभव संगै कसो गर्दा राम्रो होला भन्ने त हामी भन्दा तपाईं सँगै नयाँ आईडियाहरु निस्केलान् तर म र हामी त बस् निरन्तर दर्शक र शुभचिन्तक मात्रै हौं।🙋♂️❤️
Aapke yatra warnan sadaiv sunder aiwam romanchak hote hai.aap bahut accha kar rahi hai.
Eshwar se prathana hai aapaki yatra anawarat jari rahe.aiwam aapko Uttam sawasthaya pradan kare..
Hardik shubhkamnaye.......🎉🎉.
Love from uttarakhand 🎉.
धन्यवाद सिर्जु बहिनी घर मा बसि बसि धेरै राम्रो गाउँ ठाउँ देखाइ दीनु भयेको मा❤❤❤❤❤🙏🙏🙏🙏
सिस्ने जलजला भन्ने नाम त धेरै सुनेको थिय तर आज हजुरको भिडियो मार्फत प्रत्यक्ष हेर्न पाइयो सारै रमणिय ठाउँ रहेछ हजुरको भिडियो सारै राम्रो लाग्छ
अद्भुत_मन्त्रमुग्ध❤
व्यस्थ सहरको ध्वस्त वातावरण,कोल-हाल,होड-बाजी देखि सुदुर शान्त,शीतल,सुंदर अनि शुद्ध वातावरणले भरपूर सिस्ने गाउँ घुम्न पाउँदा स्वर्ग नै पुगेको भान् भयो हजुर ।
पुर्बी रुकुम को सबै भन्दा पिछडिएको गाउँ सम्म पुगेर यति राम्रो भिदियो बनाइदियको मा सिर्जना जि लाई धेरै धन्यवाद छ यो गाउँ नगएको पनि धेरै बर्ष भैसक्यो।
सजिलो संग गरेको यात्रा भन्दा कठिन तरिका ले गरेको यात्रा अविस्मरणीय हुन्छ ❤त्यसैले होला आज सम्म पनि rolpa जाँदा लडेको भिडियो याद आउँछ 😂हाँस्न त नहुने हो त्यही पनि हाँसो लाग्छ।
Tespaxi ma kati dherai patak ladisake😂
@@sirjanasizzuDd❣️🙏
पिपल काे जलधारा अनि झिँझिँकाँडा काे भिडियो बनाउनु ल दिदि❤ @@sirjanasizzu
@@sirjanasizzu हजुरको सबै ब्लगहरु हेर्ने गर्छु। आफ्नो पनि ख्याल राख्दै यसरी नै अगाडि जानु होला Dee ❤️ धेरैं धेरै माया💐😘
मान्नु पर्छ हो चेली तिमीलाई सलाम हृदय देखि नै
नयाँ नयाँ ठाँउहरुको दृश्यले मनै मुग्ध हुन्छ , सृजना बहिनीलाई मुरी मुरी धन्यवाद ।
सदैव हेर्ने गर्छु दिदी हजुरको भिडियो घरमै बसेर हजुरको भिडियो बात सुन्दर नेपालको धेरै ठाउँको अवलोकन गर्न पाउँदा गर्व का साथै सम्मान हजुरलाई।🙏🙏🙏
सिस्ने गाउँमा एक पटक अवश्य पुगौ ,सलाम सिस्नेवासीहरुमा❤
gar ma basi basi hamro nepal ko sundar thau har dekhi dinu vayo ko xa ma bidesh bata heri rako xu dherai khushi lagyo hjr lai redaya dekhi dhanyabad ❤❤🇦🇪🇦🇪
Adabhut.
Atulaniya..
Manmohak....
Sunder ati sundar.......
Aapke ujjawal bhawishaya ke liye hardik shubhkamnaye sister... love from uttarakhand 🎉🎉.
आहा कति राम्रो ठाउॅं❤
सिस्ने गाउँ नमुना गाउँ लाग्यो । निकै पुरानो टिपिकल लाग्यो ।
रमाइलाे छ यात्रा।शुभकामना ।
Video herna paeyoo dherai khusi lagyo.. kunae din aafno janma bhumi rukum ko harek thau ghumna man xa...❤❤
This video is amazing! I've been following your channel for so long, and your videos always make my day. I’m a traveler at heart too, and I love exploring Nepal whenever I visit on vacation, even though I’m working abroad for my family and a better future. I usually manage to explore two or three places during my trips back home. Your content inspires me to travel even more! By the way, it would be great if you could include the itinerary in the description-like where to start and where to find buses. It would make it easier for viewers like me to plan our trips. Can’t wait for your next video!
सारै राम्रो लाग्यो ।
Kati ramailo thau Sisne Gaun Srijana Nani ❤❤
म गोतामकोट बासिन्दा हु, केही बर्ष अगाडि हाम्रो गोताम को भिडियो बनाउनु भयको थियो निकै रमाइलो लाग्यो, हजुरलाई सफल्ता को सुभकामना छ दिदी लाइ
धेरै धेरै धन्यवाद सृजना बैनि❤ सिस्ने गाउँको मौलिक घरहरू र त्यहाँको मौलिक रहन सहन देख्दा रमाइलो अनि खुशी लाग्यो ❤
Sorga tw yahi rahecha❤ dhandaybad didi hamlai ghr base base yate sundar thau gau hernay mouka dinu vayekocha
Ramro ramailo lagx.thank you sis❤❤
This is a great route I done this a few years ago very beautiful sisne valley and the pass leading over to dopo ❤
video babal cha baheni...and sesne ko culture and parampara...tya ko tourist lai welcome garne tarika saman kati ramro ...jainepal
अति सुनदर भिडियाे धन्यवाद सिर्जना ।
वाउ अती सुन्दर गाउँ ,सीस्ने भन्ने त सुनेको थिए तर सुनेको भन्दा पनि अती सुन्दर रहेछ सिस्ने गाउँ
सिर्जु बैनि तिमिलाइ मुरि मुरि धन्यबाद!! भगवानले सधैं तिमिलाइ साथ दिनु हुनेछ!!
Didi I am from West Rukum Musikot.
I saw your all video and I will see continuously.
You are the best TH-camr for me.
When l see your video, I fell very good and fresh my mind.❤❤❤❤
सिक्किमको दाईबाट नमस्ते बहिनी।अत्यन्तै गजबको भिडियो । कति कष्ट सहेर बनाएको भिडियो हामी सिरकमा गुटुमुटु भएर हेर्न पाउंछौं। 😊😊😊
Beautiful place and be safe healthy 🙏
धन्यवाद बैनिलाइ एस्तो भिडियो बनाउनु भएकोमा स्वर्ग झै लाग्छ हाम्रो देश नेपाल
प्राकृतिले सजिएकी एति सुन्दर देश
गर्भ लाग्छ म नेपाली हु भन्न पाउँदा
जै देश जै नेपाल्🇳🇵🇳🇵🇳🇵❤❤
Dheri sundar village
Wow धेरै राम्रो छ सिस्ने गाउ
Kati ramero swagat gareko💐
Video ekdam mann paryo yo jhanai..💐
ati ramro dhayabad nani chhori timilai.
राम्रो छ।
तपाईंको vlog हेर्दा साह्रै आनन्द आउँछ। धेरै youtubers लाई follow गरेको छु तर तपाईं त्यस मध्ये एक जना खास हुनुहुन्छ जसले एस्तो राम्रो natural adventures अनि संग सँगै hidden treasures of Nepal को history देखाउनु हुँदैछ I think you should be in Discovery channel, hope for the best. तपाईंको vlog हेर्नु पाई रहेको छौं। Keep vloggin' and stay safe lots of like and support from Sikkim 🙏
Wow...sunder desh Nepal kami chha sachcha neta ko...thank you for your video sister i am waiting from saudi Arab....🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
आहा पहाडी गाउँ नघुमेको पनि दश बर्ष बढी भैसक्यो तर हजुरहरुको भिडियो हेरेर मन लाई आनन्द महसुस भयो ❤
हाम्रो देशको सुन्दर गाउँठाउ कति रमणीय छ।नमन 🙏सिस्ने अनि सिस्ने बासीलाई यो दृश्य देखौउने टिमलाइ पनि🙏
हाम्रो देशको सुन्दर गाँउ कति रमणीय छ 🙏
यो दुश्य देखाउने टिमलाइ पनि 🙏❤️❤️♥️
अतिनै सुन्दर
यहाँ देखि भन्ने कुनै शद्वै छैन।
❤️❤️
जनयुद्धको बेला “सिसने जलजलाका सेरा” भन्ने गीत खूब सुनिन्त्यों आज हेरियो ❤❤खूब रमाइलो रैच ❤❤❤
धेरै मन पर्यो दिदि🙏
धेरै धन्यवाद हजुर Sirjana Sizzu sister लाई सिस्ने काे लागि यति राम्रो भिडियो बनाउनु भयकाे मा हामी धेरै आभारी छाै सबै सिस्ने बासिहरु अझै आउदा दिनहरुमा पनि हजुर का भिडियो देख्न पाम र म हजुर काे भिडियो 2बर्ष पहिले बाटनै हेर्थे र हजुर लाई राम्रोसँग चिनेको छु हजुर का आउदा दिनहरु मा अझै राम्रो गर्दै जानु हाेला धन्यवाद
अति सुन्दर भिडियाे धन्यवाद Sis 🙏
सुन्दर रमणीय, आफ्नै परिवेशमा रमेको सिस्ने गाउँ .. धन्यवाद टिमलाई हामीलाई नि सगै घुमाउनु भएकोमा 🙏🇳🇵🇳🇵🇳🇵
Beautiful Video dijju ❤👏🙏
Dear Sirjana you are doing very
Good job and very courageous activity and it promoting nepal tourisuim hat off to you and keep it up. All nepali citizen and every person of World should go and explore the heavenly environment and nature beauty of nepal which is Country of honesty, beauty, simplicity & Innocent. Every body should go once in a life to nepal. Go and enjoy nepal.
Regards.
Suresh Rai
Ex Indian Army
Jai hind....
राम्रो रहेछ । धन्यवाद बहिनी ।
It's such a stunning place! Lovely video
Thank you sister for Explore this beautiful 😍 village 🙏
आहा आसधै राम्रो ठाँउ रहेछ अब गोर्खाको लाप्राक र बार्पाक जानुन सिर्जना जि सरि तपाईलाई मैले भनेको सहज पक्कै छैन!❤🎉
wow, very good place.thank you for explore such lovely place. ❤
वास्तवमा हाम्रो देश नेपाल जति राम्रो अरु कुनै देश छैन होला संसारमा
Wow it’s so beautiful place
Hats off to you sirjana baine ❤❤❤
Just wow ❤️❤️❤️❤️❤️❤️
राम्रो छ😮😮😮😮😮😮❤❤❤
Very beautiful.
हजुको भिडियो धेरै राम्रो
Very nice village sis
Ati ramro video thank you
फेरी पनी हेरीयो रमाईलो लाग्यो 🎉
Kati Ramailo Gau ❤❤❤❤
The reason i watched you tube ❤❤
Good place sister thanks
ओहो कती राम्रो
Wow awesome place ❤❤❤
शुभयात्रा सृजना मिस ❤❤
नाम त सुनेको थिए सिस्ने गाउँ
कुनै काम बसले पनि जानपाएन
तपाईंको बलोग मार्फत हेर्न
पाएकोमा लाखौ लाख माया साथ धन्यवाद छ ! ❤❤👍️👍️
Gaau ghar kati ramro ❤❤❤
राम्रो गाउँ
kati ramro gau😮😮
Awesome amazing place
So beautiful place ❤❤❤
ल है दिदी अर्को पनि छिटै आउनु पर्यो❤
“The Queen Of Hills”❤
Much love
Very very enchanted place 👍️👍️
So so nice 👍️👍️👍️👍️👍️
सलाम छ हजुर लाई। सबै भिडियो को मजा लिदै छु म।
So beautiful
Nice 👍👍👍👍
Amazing rukum sisne❤
कति राम्रो 🥰🥰
Very nice
Hajur ko video ykdham ramro lageyo mo south india Mysuru bata herdhaii xu🎉🎉
wow ❤❤❤
कस्तो रमाइलो ठाउ
nice video ❤❤❤
Omg! So much lucky $izzu😊
great .
आहा!❤
कति राम्रो सिस्ने गाउ❤
Wow imagine
isne Village, nestled in the heart of East Rukum, is a gateway to one of Nepal's most enchanting trekking adventures-reaching the pristine Phoksundo Lake. This route is a hidden gem, offering trekkers a shorter, less-trodden path to the iconic destination in Dolpa.
Highlights of the Journey
Scenic Landscapes: The trail winds through lush forests, terraced farmlands, and traditional villages. The majestic Sisne Mountain forms a stunning backdrop to your journey.
Cultural Immersion: Along the route, interact with locals from diverse ethnic groups like Magar and Thakuri, experiencing their warm hospitality and rich traditions.
Flora and Fauna: The trek offers glimpses of Nepal's biodiversity, with opportunities to spot rare wildlife such as Himalayan Tahr and snow leopards.
Phoksundo Lake: The ultimate reward-a turquoise lake surrounded by towering cliffs and serene landscapes.
Nice❤
दिदी को voice chi सारै राम्रो❤
बईनी नमशकार छ
wow beauty of nepal❤❤❤
Amazing ❤❤❤
हजुर को यो साहसिक यात्रा सधै सफल रोहोस❤