प्रचण्डको सनसनीपूर्ण खुलासा: ओलीसँग कहिल्यै नमिल्ने, देउवासँग गोप्य वार्ता, रविसँग एकता | Prachanda

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ย. 2024

ความคิดเห็น • 2K

  • @magarabi234rukme
    @magarabi234rukme หลายเดือนก่อน +386

    आदिवासी जनजाति, मधेसी, दलित लगायतका पिछडिएका वर्गलाई राज्यको सर्वोच्च पदमा पुर्याउनुमा प्रचण्डको ठुलो भूमिका छ ।🇳🇵🇳🇵

    • @JordanTamang-d3q
      @JordanTamang-d3q หลายเดือนก่อน +7

      No doubt .. party ma aile ne xan ..kulman loi ne par chanda le support gare ko ho

    • @MercifulP2R_GK
      @MercifulP2R_GK หลายเดือนก่อน +6

      100% सहमत

    • @DiwasLimbu-n4z
      @DiwasLimbu-n4z หลายเดือนก่อน +3

      सहमत

    • @jagatkhatri240
      @jagatkhatri240 หลายเดือนก่อน +7

      ​@@JordanTamang-d3qहो नि प्रचण्डले कुलमानलाई नल्यायको भय अहिले सम्म 22 घण्टा लोडसेडिङ हुन्थ्यो

    • @dwarikadwarikapaudel3890
      @dwarikadwarikapaudel3890 หลายเดือนก่อน +2

      हो बिहारी लाइपनी प्रधानमन्त्री हुने बाटो खोल्दै छ

  • @Sandeshbishwakarma-w5k
    @Sandeshbishwakarma-w5k หลายเดือนก่อน +265

    ओलीले त बोल्दैमा ,T-short लाउदैमा ,facebook मा post gardaimaa थुन्दियको छ।।तर प्रचण्डले आफैलाइ जति गालि गरेपनि जे सुकै बोले पनि कहिलै हस्तक्षेप गरेनन। यहि अधिकार दिन चाहान्छन जनतालाइ ।तेसैले प्रचण्ड मन पर्छ ।।❤❤❤

    • @KrishnaPunmagar-ev4bn
      @KrishnaPunmagar-ev4bn หลายเดือนก่อน +6

      100% right प्रचन्ड
      शेरे केपि भन्दा धेरै राम्रो जनताको उपयुक्त पात्र हो तर प्रचन्ड भन्दा पनि अब बाले हर्क रबि रास्वपा उदाउनु पर्छ
      सत्य चाहिँ यो हो प्रचन्ड शेरे केपि भन्दा उत्कृस्ट हुन

    • @kiransapkota7897
      @kiransapkota7897 หลายเดือนก่อน +1

      true

    • @Swaymbhunath
      @Swaymbhunath หลายเดือนก่อน +7

      बालेन लाई थुन्नु पर्छ भनेको कसले हो नि? कति वटा अनुहार छ?
      देउवा नबोलेको भए यिनै प्रचण्ड (प्रधानमन्त्री हुँदा) ले बालेन लाई थुन्न सर्बदलिय बैठक नै बोलाएका थिए।

    • @marketkingganesh1381
      @marketkingganesh1381 หลายเดือนก่อน +5

      ​@@Swaymbhunath ये भाइ बालेन् लाई थुन्नु पर्छ भनेका होइनन् है। त्यो बलेन् को गल्ती थियो कि सिंह दरबार जलाइदिन्छु भन्ने, त्यसरी अराजकता कसैले नी फैलाउनु हुँदैन। के गर्ने त भनेर च्चलफल गरेका हुन् ।

    • @ReshamGautam-e3v
      @ReshamGautam-e3v หลายเดือนก่อน

      @@Swaymbhunathterimachikne congress kaha dekhis prachand le vaneko teri ma ryale ko maldwar

  • @krishnaprashadpandey7542
    @krishnaprashadpandey7542 หลายเดือนก่อน +61

    पृथ्वीनारायण पछि प्रचण्ड हो देशको इतिहास

  • @Puranbc123
    @Puranbc123 หลายเดือนก่อน +97

    अहिलेको परिवेश मा पुरानो नेताहरू मध्य छान्नै पर्ने हो भने मेरो रोजाइ मा प्रचण्ड नै हुनेछन्

    • @sandeepst897
      @sandeepst897 หลายเดือนก่อน +6

      पुरानोको पुरै सेट नै खराब छ, पुरानो लाइ तुलना गर्ने समय होइन, यो त पुरै सेट नै परीवर्तन गर्ने बेला हो! Too much is too much!!

    • @Sleepytj007
      @Sleepytj007 หลายเดือนก่อน +5

      Yeti murkha comment nagarau…
      Cancer le marney ki? AIDS le ?
      We need a better solution.
      Prachanda is one of the big problem.

    • @Railababu
      @Railababu หลายเดือนก่อน

      😄😄🤗😄🤗😄​@@sandeepst897

    • @Mafi_Tiger
      @Mafi_Tiger หลายเดือนก่อน

      Ya Jatti pani comment aairako xa ni sab pariwarbaad hun jatha

  • @promiselama123
    @promiselama123 หลายเดือนก่อน +103

    ऊ एक व्यक्ति हैन सिंगो युग हो!
    जसले आफ्नो छुट्टै इतिहास बनायो।💚

    • @CruiserElectron
      @CruiserElectron หลายเดือนก่อน

      Muji prachanda ko dalal na karau timi.
      Matra kura garera hudaina ni hajur,
      Kaam garnu paryo ni, 10 barsa ma european level puryauxu bhanda bhandai 20 barsa ma Somalia level ma pugayo yo prachanda chor muji , hatyara le.

  • @janaksharki8106
    @janaksharki8106 หลายเดือนก่อน +187

    प्रचण्ड बाबुराम पतन हुन् सक्लान् तर विचार धारा अजर अमर रहन्छ ❤❤

  • @kamaldevkota8048
    @kamaldevkota8048 หลายเดือนก่อน +159

    84 मा माओवादी 50% कुनै नयाँ दल आए 50% भोट हाल्छु🙏
    सबैलाई स्वीकार गर्न सक्ने नेता प्रचण्ड मात्रै हुन्🙏🙏

    • @jhalakkarki9502
      @jhalakkarki9502 หลายเดือนก่อน

      😂😂😂 khyasyo jhyakney ABA 3 sit eklai jiterw dekhaos na

    • @LilihangLimbu
      @LilihangLimbu หลายเดือนก่อน +3

      ​@@jhalakkarki9502त खातेले भन्दैमा हुन्छ प्रचण्ड त भगवान हुन बुझ्नु

  • @rkchhetri6234
    @rkchhetri6234 หลายเดือนก่อน +21

    Good point प्रत्यक्ष कार्यकारी रास्ट्रपति र पुर्ण समानुपातिक निर्वाचन

  • @sherbahadurbudha2598
    @sherbahadurbudha2598 หลายเดือนก่อน +78

    प्रचण्ड भएरै हामी यहाँ छौ यो स्वीकार गर्नु पर्छ। अब एक चोटि साथ दिनुपर्छ नेपाली जनताले❤

  • @NityarajDahal
    @NityarajDahal หลายเดือนก่อน +75

    अत्यन्तै राम्रो छ अचेल प्रचण्डको भुमिका।नेपालको नेता भनेको प्रचण्ड मात्रै हो भन्ने जनताले बुझेको छन।

  • @Bullet_Raja45
    @Bullet_Raja45 หลายเดือนก่อน +283

    मेरो प्रचण्डलाई एउटा मात्रै सुझाव छ :- नातागोता टाढा राख्नुस अरु सबै ठिकै छ ।🙏👍️👍️👍️

    • @Shyamroka-cw1su
      @Shyamroka-cw1su หลายเดือนก่อน +15

      प्रचण्डका नाता गोता ले पनि त एमाले काङ्ग्रेस ले भन्दा राम्रो काम गरेका छन सर अरुको पातीमा कति खराबी हुँदा पनि किन जनताले स्विकारेका छन त

    • @alishdhital1123
      @alishdhital1123 หลายเดือนก่อน

      हो हजुर तिमीहरू पनि सतामा पुगेउ भने आफ्नो परिवारलाई भिकारी हुन त दिदैनौहोला​@@Shyamroka-cw1su

    • @beghadhankumar5505
      @beghadhankumar5505 หลายเดือนก่อน +3

      सेरेले आफ्नो श्रीमती परराष्ट्रमन्त्री बनाउंदा त कसैले परिवारवाद देख्दैनन् त।

    • @rameshsapkota9085
      @rameshsapkota9085 หลายเดือนก่อน +4

      छोरो मर्यो , बुढि मर्यो , छोरी मरि को नै छ र तेस्ता आफन्त अलि अलि बचेको लाई नि मार्दिनुस भन्नू खोज्नु भएको ?

    • @Maddoxguide
      @Maddoxguide หลายเดือนก่อน +2

      यो गलत बुझाई हो हजुरको।
      उनको छोरि राजनीतिक कर्मि हुन्। छोरि भएर मेयर भएको होईन । नेता हुन पुग्ने योग्यता भएर हो। जनयुद्ध देखि उनि राजनितिज्ञ हुन्।

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk หลายเดือนก่อน +137

    ओलि देउवा भन्दा प्रचण्ड धेरै उत्कृष्ट छ्न।

    • @Phoenixworld17
      @Phoenixworld17 หลายเดือนก่อน

      Duijibre khate prachanda machikni
      Jyanmara

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri หลายเดือนก่อน +192

    प्रचण्ड र उनको भिजन सबैलाई मन पर्छ। एउटा परिवर्तनको सम्वाहक पनि हुन प्रचण्ड तर माओवादी पार्टी फुट्नु र प्रत्यक्ष कार्यकारीको मुद्दाबाट पछि हट्नु दुखद हो। अब कार्यकारीको मुद्दा उठाउ जनता साथमा हुनेछन्।

  • @mihangbantawarai1214
    @mihangbantawarai1214 หลายเดือนก่อน +70

    माओबादि प्रचन्ड जिन्दाबाद आउने चुनावमा माओवादिलाई भोट

  • @prakash-joti
    @prakash-joti หลายเดือนก่อน +57

    प्रचण्ड साँच्चिकै महान लाग्न थाल्यो 💝🌺💜💐✊

  • @prakashbc1992
    @prakashbc1992 หลายเดือนก่อน +139

    राज नेता प्रचण्ड जिन्दावाद ✊

  • @binodsharma7923
    @binodsharma7923 หลายเดือนก่อน +140

    अब प्रचण्ड र रबि एक हुन जरुरी छ ❤❤

  • @karmabahadurbohara7611
    @karmabahadurbohara7611 หลายเดือนก่อน +77

    प्रचण्ड देश को खम्बा हो जसले जे भने पनि

  • @dineshgurung1236
    @dineshgurung1236 หลายเดือนก่อน +35

    अझै पनि प्रचण्डलाई बुझ्ने सबै जनताको चेतना खुलिसकेको छैन ।प्रचण्डको दृस्ठिकोण धेरै अगाडि छ ।

    • @sjk9429
      @sjk9429 หลายเดือนก่อน

      Tero bau ho parchanda

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 หลายเดือนก่อน +15

    ❤😂 हाम्रो देश नेपाल र नेपाली जनताको सुनौलो भबिस्य प्रचण्डको हातमा छ । 2084 सालमा नेकपा माओवादी पार्टी लाई सबैभन्दा ठुलो दल बनौं र पुष्प कमल दाहाल प्रचण्ड देशको प्रधानमन्त्री हुनुपर्छ ।

  • @bharatLama-c8k
    @bharatLama-c8k หลายเดือนก่อน +166

    म 7 बर्ष देखि एमले मा छु तर अबको मेरो भोट माओवादी लाई जाने छ ।एक चोटि फेरि एक मौका दिने छु।

    • @bhattasamir972
      @bhattasamir972 หลายเดือนก่อน +6

      राडीको बान् त जईले माऊबादी को छाऊरा थीस रहन्छस् जाठा

    • @unluckybrose490
      @unluckybrose490 หลายเดือนก่อน +9

      हो बुज्नेले धिलै भए पनि यसरी बुझ्छ क्या कुरा। अब बिस्तारै जनताले कुरा बुज्दै जानेछन।

    • @bishallamaghalan8059
      @bishallamaghalan8059 หลายเดือนก่อน

      Ta rc uml le vayera basna ta desh sakkaisakyo ta mdrcht khaate jhole jasto banera basne ho ma pani uml nai ho tara oli ko chakadi matra garne j pani pattayera hidne andho haina tro aakha futeko xa mg kaam eka tira guff eka tira haakne sala dalal hru ko leader banera basya x communist ko naam ma dhabba aba uml sakkisakyo bhai​@@bhattasamir972

    • @moktanutv2941
      @moktanutv2941 หลายเดือนก่อน +3

      पुष्पकमल दहाल(छविलाल) को नेतृत्वमा चाहि माओवादीलाई नपत्याउ । यो मान्छे कुरा चिप्ला गर्ने,यिनकै पछि लाग्ने ईमान्दार कार्यकर्तालाई पनि चिप्ल्याउने यिनै हुन् । माओवादीमा पुष्पकमल बाहेक अरुनै कसैको नेतृत्व हो भने मात्र थोरबहुत आशा गरौँ!

    • @NagenRai-b8x
      @NagenRai-b8x หลายเดือนก่อน +3

      सहि निर्णय हो सलाम छ

  • @lokrajthapa465
    @lokrajthapa465 หลายเดือนก่อน +96

    भुइ मान्छे को आबाज बोल्ने अनि भुइ मान्छे को आबाज सम्बोधन गरेको, अहिले सम्म भुइ मान्छे को लागि लढेको एक मात्र नेता क. प्रचण्ड 💗

  • @Babymark007
    @Babymark007 หลายเดือนก่อน +84

    राजनेता प्रचण्ड नै हुन यसमा दुई मत छैन

  • @ramsharansapkota3462
    @ramsharansapkota3462 หลายเดือนก่อน +64

    प्रचण्ड माओवादीका मात्र नेता हैन्न नेपाल् देशै को राज नेता हुन ❤🎉❤🎉❤🎉

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 หลายเดือนก่อน +11

    प्रचण्ड भनेको युग हो जुन परिवर्तन शिल छ अति उत्कृष्ट बिचार प्रचण्ड ज्यु। हो यहि बाटोमा हिड्नुस 3 करोड ले बोक्छन तपाईं लाई प्रचन्ड ज्यु। 100% अब हुन्छ नेपाल अब बन्छ नेपाल गुड प्रचण्ड ज्यु प्रत्येक्ष कार्यकारी।

  • @ranjitphiyak6184
    @ranjitphiyak6184 หลายเดือนก่อน +48

    फेरि एकपटक माओवादीलाई बहुमत सहितको सरकार चलाउने मौकादिनु पर्छ

  • @Ryhaangirivlog
    @Ryhaangirivlog หลายเดือนก่อน +84

    रबि र प्रचण्ड को नेतृत्व हेर्न आतुर छौ हामी फेरि यक पटक ❤

    • @yabinpun
      @yabinpun หลายเดือนก่อน

      Um tapai tei herdae basnu k xara aba baki nepali lai gand ma hanera kaha pugna parexa tha xauna kere nepal ma basna like nae xauna yei prachanda oli sabai hun gesko karan .

  • @binodadhikari7846
    @binodadhikari7846 หลายเดือนก่อน +74

    प्रचण्ड लाई चिन्न ढिलो नगरौ, सबैले साथ दिउ,

    • @sandeepst897
      @sandeepst897 หลายเดือนก่อน

      Tehita sathiharu, belai ma hamro netaharulai chinau hai natra hamro desh dubchha! Maile ta chinisake 4 barsa agadinai tesaile ta vanchhu F*** off Prachande!

  • @madhavneupane8141
    @madhavneupane8141 หลายเดือนก่อน +129

    अब एकपटक प्रचण्डलाई साथ दिनुपर्छ ।

    • @Chotevlog89
      @Chotevlog89 หลายเดือนก่อน +1

      Yo mula shath diyako ho k kam gariyot ab kin dine

    • @madhavraj9793
      @madhavraj9793 หลายเดือนก่อน +3

      अब ८४ मा भारी मतले बिजय गराउन पर्छ माओवादी लाई

    • @ZVB778
      @ZVB778 หลายเดือนก่อน

      @@madhavraj9793aba last ma ek patak feri hananunay type ko kura ayo ta 🤣🤣

    • @tkorbital3318
      @tkorbital3318 หลายเดือนก่อน

      Deo vedaharu sath koile kp koile serey koile prachanda ko jholaboka jholey haru

  • @akkalbahadurchand5237
    @akkalbahadurchand5237 หลายเดือนก่อน +9

    राजनेता क प्रचण्ड नै हो बिकास बाटो मा लान खोजेकै हो देश यो सत्य हो ❤

  • @baukochhorabaukochhora9258
    @baukochhorabaukochhora9258 หลายเดือนก่อน +208

    मलाई अचेल प्रचण्ड मन प्रछ है

    • @Phoenixworld17
      @Phoenixworld17 หลายเดือนก่อน +5

      Cantonement corruption😂😂

    • @nabinparki7173
      @nabinparki7173 หลายเดือนก่อน +1

      हाे भने साच्चिकै ❤❤great parchand g❤

    • @sanjuchhetri3180
      @sanjuchhetri3180 หลายเดือนก่อน

      @@baukochhorabaukochhora9258 अझै पनि बुद्दी आएन नेपाली काे यदि यी नेता हरू ले मुख ले भने जस्तो काम गरेका भए आज युवा खाडी मा बेल्चा हान्न जानु पर्ने थिएन मित्र आँखा खोल अहिले सम्म न बनाएको देश मर्ने बेला मा बन्छ अन्धभक्त 🙄🙄🙄

    • @amritjugjalimagar2479
      @amritjugjalimagar2479 หลายเดือนก่อน

      Feri kura garerw fasaudai xan hai khyaal garnu

    • @sahadevbist8068
      @sahadevbist8068 หลายเดือนก่อน

      त जस्ता ले यस्तो सोचोस् भनेर भाको inv यो समय मा

  • @Novas14
    @Novas14 หลายเดือนก่อน +101

    आजको अन्तर्वार्तामा प्रचण्ड मन पर्यो ❤

  • @parasg.c5895
    @parasg.c5895 หลายเดือนก่อน +84

    तर पैले पैले अरुले गालि गरेको भरमा प्रचन्डलाई धेरै गालि गरेको थिये
    तर ऐले चाई प्रचन्ड जस्तो महान ब्यक्ति अरु को देख्दिन

    • @AnsrijDas
      @AnsrijDas หลายเดือนก่อน +1

      प्रचन्डको उदेश्य लोकप्रियता हो । उनलाई जसरी पनि देश बनाएर लोकप्रीय हुनु छ । केपीलाई कार्यकर्ता खुसी बनाएर लोकप्रीय छ्न।

  • @HimalKhadka-n8t
    @HimalKhadka-n8t หลายเดือนก่อน +21

    अब सुध्रिनु नै राम्रो होला प्रचण्ड लाई विकास गरिदेउ नेपालकाे, जनताले धेरै दु:ख पाए ,मर्ने बेलामा एउटा राम्रो काम गरेर मर्नु हुन हार्दिक अनुरोध गर्दैछु 🙏🙏84 मा 100%

  • @bashudevneupane6918
    @bashudevneupane6918 หลายเดือนก่อน +15

    अहिले देश र जनताको नजरमा छन प्रचण्ड

  • @MercifulP2R_GK
    @MercifulP2R_GK หลายเดือนก่อน +84

    प्रचण्डलाई जनताले बुझ्छ तर ब्राह्मण चिन्तन भएको कदापि बुज्दैनन किनकी प्रचण्डका कारण महिला, जनजाति , पिछ्डा वर्ग , दलित हरुलाई सत्तामा समेत मिलाएर राज्यको उपल्लो निकायमा पुराउन सफल नेता हुन् ,इतिहासले सधै सम्झने नेता । प्रचण्डका हरेक एजेन्डा निकै समयसान्दर्भिक हुन्छन् । संविधान बनाउन सफल राज्यको हिरो हो प्रचण्ड । अरु दलले १७००० हजार मान्छे मारेको देख्छन् तर देशमा भएको परिवर्तन देख्दैनन् । उत्पीडित वर्गले सेवा सुविधा पाएको देख्न नसक्ने अन्य पार्टीले प्रचण्डलाई गलत भन्छन । प्रधानमन्त्री दलित र जनजातिलाई बनाउन सक्ने छाती पिटेर भन्न सक्ने हिम्मतिलो नेता प्रचण्ड । प्रचण्डका कयौं एजेन्डाले मुर्त रुप पाएका छन् । अझै ३/४ वटा एजेन्डा पारित हुन सके देशले ठुलै फड्को मार्न सक्छ ।

  • @VikramMagar-cr2cv
    @VikramMagar-cr2cv หลายเดือนก่อน +45

    अरु कुरा त्यस्तै हो प्रत्यक्ष निर्वाचन प्रणालि बाट कार्यकारी प्रमुख चयन गर्नुपर्छ यो भनाई ठिक लाग्यो

  • @jhalakkusari-ku8uz
    @jhalakkusari-ku8uz หลายเดือนก่อน +99

    प्रचण्ड लाई सबैले बुझ्दैन किनकि दिमाग फराकिलो चाहिन्छ !!! त्र प्रचण्ड नभएको भए सेरे केपि जस्ता अरु नेता हरु राजाका गोठालो गर्थ्य 1000% !! प्रचण्ड लाई अब सबैले बुझ्नु पर्छ !! प्रचण्ड युगको सुरुवात तुरुन्त गर्नु पर्छ !! किनकि प्रचण्ड सरकारले काम गरेर प्रमाणित गरि सक्या छ !! प्रचण्ड पद जिन्दाबाद एकिकरण सहितको माओबादि केन्द्र जिन्दाबाद

    • @sanjuchhetri3180
      @sanjuchhetri3180 หลายเดือนก่อน +5

      @@jhalakkusari-ku8uz अन्धभक्त हुनू काे पनि सीमा हुन्छ जसले प्रचन्ड आतङ्ककारी ले देश मा गणतन्त्र ल्यायो भन्छ त्यो मान्छे हिजो काे आतङ्ककारी हिंसा मा प्रचन्ड ले बीऊ रोपेकाे हुनू पर्छ हिँजो काे दण्ड ले कति निर्दोष काे जिन्दगि लुट्यो कतिको घर बिगार्यो भन्ने कुरा हामिले पनि भोगेको हो राणा का बान अन्धभक्त हरु भेंडा राणा का बान हरु भेंडा जनता काे आन् बान सान प्रचण्ड आतङ्ककारी राणा काे बान,💪💪💪

    • @jhalakkusari-ku8uz
      @jhalakkusari-ku8uz หลายเดือนก่อน +8

      @@sanjuchhetri3180 त मुला लाई मन नपर्नु पनि सहि कारण होला नि मलाइ मन पर्छ त !! अनि मलाई मन पर्नु पनि त केहि कारण होला नि !! तेरो मन हो भाई मन नपर्न पनि सक्छ !!

    • @Nikhilmailarasaily
      @Nikhilmailarasaily หลายเดือนก่อน +1

      तिम्रो बुझाई गलत हो

    • @bhattasamir972
      @bhattasamir972 หลายเดือนก่อน +2

      ए राडीको बान् कती बुज्नी यो चीक्ने लाइ २० बर्ष भईसक्यो त जाठा

    • @sanjuchhetri3180
      @sanjuchhetri3180 หลายเดือนก่อน +1

      @@jhalakkusari-ku8uz तँलाई मन् पर्नु काे कारण त जन्मनु मा यसको याेगदान होला मरे पछि किरिए गर् 🙄🙄

  • @Bhuwanppun
    @Bhuwanppun หลายเดือนก่อน +25

    एक युगमा एउटा युगान्तकारी नेता को जन्म हुन्छ त्यहि युगान्तकारी नेता हुन प्रचण्ड। जसले पिछडिएको वर्ग, जाति, क्षेत्र, भुगोल, लिङ्ग, सिमान्तकृत समुदाय, अपाङ्ग, दलित, मधेसी, महिला, जनजाति लाई राज्यको विविध क्षेत्रमा सहभागिता हुनुपर्छ जसले गर्दा सामाजिक शसक्तिकरण, महिला जागरण, सामाजिक रुपान्तरण हुदै छ। मेरो पहिलो भोत ८४ मा माओवादी लाई हुने छ। अरु भन्दा माओवादी १००% राम्रो रहेछ। उज्यालो नेपाल को नायक प्रचण्ड हुन
    संघिय लोकतान्त्रिक गणतन्त्र को पिता प्रचण्ड हुन।
    धर्म निरपेक्षता को पिता प्रचण्ड हुन
    नयाँ नेपालको निर्माणता प्रचण्ड हुन

  • @thapatekraj80
    @thapatekraj80 หลายเดือนก่อน +35

    प्रचण्ड युग नायक हुन ❤
    यिनै बुढाले गर्दा आज हामी स्वतन्त्र , शिक्षित , समृद्धि को बाटो मा जादैछौ ❤

  • @sujalkhanal3972
    @sujalkhanal3972 หลายเดือนก่อน +108

    गणतन्त्रका पिता क. प्रचण्ड
    अाज गणतन्त्र दिवस सबैलाई शुभकामना ❤

    • @sanjuchhetri3180
      @sanjuchhetri3180 หลายเดือนก่อน +2

      तलाई जन्माउने पिता हुन सक्छ नेपाली जनता काे हैन् भाई, राडी काे बान 🙄🙄🙄

    • @RATNATAMANG-e7j
      @RATNATAMANG-e7j หลายเดือนก่อน

      ​@@sanjuchhetri3180लु हेर त इनका बुद्दि🤔

    • @roshankc1128
      @roshankc1128 หลายเดือนก่อน

      ​@@sanjuchhetri3180सहि हो

    • @michaelhills3663
      @michaelhills3663 หลายเดือนก่อน

      @Am.iconic-z2e kina tero baulai banda chak ma aago lagyo kya ho

  • @mahadevsharma4793
    @mahadevsharma4793 หลายเดือนก่อน +76

    प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत कार्य कारी राष्ट्रपती नै ठिक छ

  • @shantibaral_
    @shantibaral_ หลายเดือนก่อน +91

    राजनेता युगनायक कमरेड प्रचण्ड ❤️🙏

  • @amitgurung3371
    @amitgurung3371 หลายเดือนก่อน +42

    इतिहासमा प्रचण्डलाई नेपाली जन्ताले सम्जिने छ

  • @BibekGhatane
    @BibekGhatane หลายเดือนก่อน +27

    याे अन्तरबार्ता हेरेपछि प्रचण्ड प्रति झन सम्मान बडेकाेछ।❤

  • @jayjaynepal9734
    @jayjaynepal9734 หลายเดือนก่อน +117

    नेता भनेको प्रचण्ड नै रहेछन तर जुन दलित,जनजाति र मुस्लिमहरूको लागि लडे त्यहि बर्गहरूले नै चिन्न सकेनन यो दुर्भाग्य नै भन्नुप्रछ ।

    • @MercifulP2R_GK
      @MercifulP2R_GK หลายเดือนก่อน +2

      यस्तै हो बंदर क्या जाने अद्रकका स्वाद

    • @BNR.Buddhi
      @BNR.Buddhi หลายเดือนก่อน +4

      १००% सहि हाे👍️

    • @indramahar1529
      @indramahar1529 หลายเดือนก่อน +3

      Shai vanu vo

    • @UtamPurbeli
      @UtamPurbeli หลายเดือนก่อน +3

      त्यो सत्य हो तर अब चिनुन

    • @NagenRai-b8x
      @NagenRai-b8x หลายเดือนก่อน +1

      हो चिन्दै चिन्दैन खास्मा दलिहरुले मतिपय जनजातिहरुले चिन्दैन अच्च्म यहि छ।

  • @Sanjib-e4c
    @Sanjib-e4c หลายเดือนก่อน +90

    अरु नेता भन्दा प्रचण्ड धेरै ठिक छन,प्रचण्डको ईतिहास लेखिनुपर्छ,यस्ता नेता अब जन्मदैनन,सलाम छ प्रचण्डलाई

  • @oneponchvloge1415
    @oneponchvloge1415 หลายเดือนก่อน +105

    प्रत्यक्ष निर्वाचचित कार्यकारीको मुद्दा एकदम सही छ। सलुट छ

    • @Roobin_19
      @Roobin_19 หลายเดือนก่อน

      Tyo muji sarkar ma Huda chai ghanta herera basya thiyo...yo muji ko nepali jukauney Kam..

    • @santoshpanthi6052
      @santoshpanthi6052 หลายเดือนก่อน

      जनता मा मासु भात मा खर्च भाको पैसा आफै भकारी मा थन्क्याउन लाई होला नित, पैसाको लेनदेन बेगर त इनीहरु पक्कै संसद बनाउन्नन्।

  • @ramsharansapkota3462
    @ramsharansapkota3462 หลายเดือนก่อน +53

    प्रचण्ड देशको नेता हुन सम्मान गर्नु पर्छ हामी सबैले❤❤🎉🎉❤❤

    • @chandradangi450
      @chandradangi450 27 วันที่ผ่านมา

      मेरो लारो गर माचिक्ने आतन्कारीलाई

  • @gunakharpandey1627
    @gunakharpandey1627 หลายเดือนก่อน +8

    अहिलेको स्थितिमा सबै भन्दा ठिक छन प्रचण्ड

  • @jhalakkusari-ku8uz
    @jhalakkusari-ku8uz หลายเดือนก่อน +113

    यत्तिको बुझ्ने नेता नेपालमा ४ जना हुने हो भने नेपालिको भाग्य १/२ बर्षमै बदलिन्छ !! कसम !! अब आउदो ८४ मा बरु ज्यान जाला प्रचण्ड + माओबादिलाई पुर्ण समर्थन हुने छ

    • @baldevbhatt5751
      @baldevbhatt5751 หลายเดือนก่อน +7

      हो ले सत्ताबाहिर हुने बेला त सबै यस्तै बुज्ने हुन्छ्न नि सत्ताहुने बेला परिवार बाद मात्रै उहाले सरकार नगएका हुन र चाहिने कुरा गर्नुहोस झोले नबन्नुहोस यि पुराना नेता चोर हुन सब अब बालेन रबि गोपि हमाल हर्क हरु आउनुपर्छ

    • @narendranarendra1381
      @narendranarendra1381 หลายเดือนก่อน

      Thuka guu khane gadha taro bau hola ne yo Daka

    • @subaskhatiwada9393
      @subaskhatiwada9393 หลายเดือนก่อน +2

      अब 84 मा मात्र होइन अरू बेला पनि भोट हालने मान्छे हो तिमीहरू बुद्धी नभाका

    • @Anilpariyar396
      @Anilpariyar396 หลายเดือนก่อน +2

      @@jhalakkusari-ku8uz कति बर्ष भयो यो माओबादि आएर नेपालको राजा भएर सत्ता चलाएको देश र जनतालाई बर्बाद बनाएको अब पुरानो नेता पाटि हेर्ने रोज्ने होईन

    • @MatrikaDhungana-h2i
      @MatrikaDhungana-h2i หลายเดือนก่อน

      सहकारी ठगलाई जो सुकै हउन सत्तामा हैन जेलमा पदमा हैन सडकमा

  • @RajuJhakriMagar
    @RajuJhakriMagar หลายเดือนก่อน +228

    नेपालको एक मात्र राष्ट्र नायक प्रचण्ड ✊✊

    • @sanjuchhetri3180
      @sanjuchhetri3180 หลายเดือนก่อน +6

      @@RajuJhakriMagar तँलाई जन्माउन मा ठूलो योगदान हुनू पर्छ भाई मर्दा कीरिए गरेस

    • @knowledgeviewgift
      @knowledgeviewgift หลายเดือนก่อน +2

      झाेले हरु काे लागि प्रचण्ड नायक हुन , अनि प्रचन्ड नायक भन्ने बित्तिकै लाईक गर्ने सबै झाले हरु हुन , मेरा लागि प्रचण्ड आतङ्ककारी हाे

    • @KrishnaSubedi-e1u
      @KrishnaSubedi-e1u หลายเดือนก่อน

      Hatyara haru ko lagi hola

    • @Santa968
      @Santa968 หลายเดือนก่อน +1

      National hero ☝️

    • @ZVB778
      @ZVB778 หลายเดือนก่อน

      Feri last ek patak hanaunay bichar cxa jasto kura ayo ni ta 🤣

  • @AslamAli-gv8yh
    @AslamAli-gv8yh หลายเดือนก่อน +65

    प्रचन्डले काम गर्न खोजको तर गर्न दियनन चोरहरुले रनि र प्रचन्ड एक हुनुपर्छ

  • @BhimLopchan-xv5bp
    @BhimLopchan-xv5bp หลายเดือนก่อน +24

    एना हेर्नू र प्रचण्ड हेर्नू एउटेेै लाग्यो ग्रेड लिडर नेता प्रचण्ड ❤❤❤

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 หลายเดือนก่อน +47

    मलाई सधैं मनपर्ने नेता क. प्रचण्ड

    • @Rohan-mz3mt
      @Rohan-mz3mt หลายเดือนก่อน

      Desh lutera yo halat mah purai sakyo mann pari halxa niiiii😢😢😢💔💔💔💔💔

  • @prithvirajpant2068
    @prithvirajpant2068 หลายเดือนก่อน +53

    नेपाली धर्तीमा जन्मेको बिश्व कम्युनिष्ट आन्दोलनको महान नेता क. प्रचण्ड ✊

    • @sanjuchhetri3180
      @sanjuchhetri3180 หลายเดือนก่อน

      @@prithvirajpant2068 अन्धभक्त हुनू काे पनि सीमा हुन्छ जसले प्रचन्ड आतङ्ककारी ले देश मा गणतन्त्र ल्यायो भन्छ त्यो मान्छे हिजो काे आतङ्ककारी हिंसा मा प्रचन्ड ले बीऊ रोपेकाे हुनू पर्छ हिँजो काे दण्ड ले कति निर्दोष काे जिन्दगि लुट्यो कतिको घर बिगार्यो भन्ने कुरा हामिले पनि भोगेको हो राणा का बान अन्धभक्त हरु भेंडा राणा का बान हरु भेंडा जनता काे आन् बान सान प्रचण्ड आतङ्ककारी राणा काे बान,💪💪💪

    • @nemkarki2836
      @nemkarki2836 หลายเดือนก่อน

      😅😅😅😅😅😅😅😂😂😂😊😊😊

    • @OmprakashSharma-nv7lp
      @OmprakashSharma-nv7lp หลายเดือนก่อน

      Aparadhi haru😮

    • @tillochanbhatta2931
      @tillochanbhatta2931 หลายเดือนก่อน

      MCC बाट देखिन्छ

  • @OmbahadurBk-s5t
    @OmbahadurBk-s5t หลายเดือนก่อน +179

    नया पाटिलाइ अगाडी लानाको लागि पनि प्रचण्ड लाई एक चोटि साथ दिनु पर्छ

    • @AayushSubedi-yl6zo
      @AayushSubedi-yl6zo หลายเดือนก่อน +1

      😂

    • @najarsharma8900
      @najarsharma8900 หลายเดือนก่อน +1

      😂😂😂😂😂😂😂😂😂😂 des aaba banne vayo la

    • @DiwasLimbu-n4z
      @DiwasLimbu-n4z หลายเดือนก่อน +2

      सही हो

    • @sitalhumagain5445
      @sitalhumagain5445 หลายเดือนก่อน

      बिगत जे भय पनि प्रचन्ड गणतन्त्र को पित हो

    • @Phoenixworld17
      @Phoenixworld17 หลายเดือนก่อน +2

      Aba balen auna parcha camtonement corruption ko mukhya nayek pracahandey chor lai jail kochnu parcha

  • @NabinBk-vx9hb
    @NabinBk-vx9hb หลายเดือนก่อน +36

    मलाई अरु केहि थाहा छैन यति हो कि
    हामी पनि क्रान्तिकारी गरेर नेतृत्व मा पुग्न सक्छौ क्रान्तिकारी को भाब दिने भनेकसे प्रचण्ड हो !

  • @randhojlimbu702
    @randhojlimbu702 หลายเดือนก่อน +10

    84 मा माओवादीले बहुमत दिनुपर्छ। म पनि अब दिन्छु 1भोट ❤️❤️❤️ वास्तवमा देशको परिवर्तन माओवादीदेखि मात्रै सम्भव छ।

  • @prakashshrestha9218
    @prakashshrestha9218 หลายเดือนก่อน +10

    सलाम छ कम्रेड प्रचण्ड जी
    यो सबै परिवर्तनमा हजुरको पार्टी को योगदान छ तर हुनेखाने ले मात्र अधिकार पाए हुँदाखाने ले दुःख पाए समाधान तिर ध्यान जावस

  • @bloggod4167
    @bloggod4167 หลายเดือนก่อน +108

    प्रचण्डले नागरिकको हित सोचेको भएर नै भ्रष्ट लाई लात र रवि सङग हात मिलाउन इच्छुक छन् ।❣️

    • @punsurya7692
      @punsurya7692 หลายเดือนก่อน +5

      प्रचण्ड देश कै लिदर हो बिचार हो

    • @journey.life5
      @journey.life5 หลายเดือนก่อน +4

      प्रचण्ड लाई पनि दुइतिहाइ मत दिएका थिए जनताले

    • @user_rai_jetha
      @user_rai_jetha หลายเดือนก่อน +1

      आतंककारी single चुनाब लडेर देखाओस अनि उसकोहैसियत था हुन्छ।४/५ हजारलाई २१ हजार बनायौं भने बोलेको भिडियो अझै बजारमा छ अनि को भ्रष्ट भन्ने प्रमाणित हुँदैन र?😂😂

  • @kamaltamang1619
    @kamaltamang1619 หลายเดือนก่อน +68

    युग नायक लोकतन्त्र को हिमायती प्रचण्ड जिन्दावाद ।

  • @BimalKumar-ze8yx
    @BimalKumar-ze8yx หลายเดือนก่อน +18

    युगान्तकारी सम्माननिय नेता क.प्रचण्ड

  • @Ashisrairai-oz1ol
    @Ashisrairai-oz1ol หลายเดือนก่อน +9

    जसले जे भने पनि प्रचण्ड ले ल्याएको परिवर्तन लाई हामिले स्वाकार्नु पर्छ
    गफ गरेर हैना सोचेर हेरोउ

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 หลายเดือนก่อน +27

    आउने चुनाव मा मेरो घर परिवार को भोट मावोवादी लाइ नै हुनेछ ।

  • @Samangurung06
    @Samangurung06 หลายเดือนก่อน +62

    खै किन हो किन ,,आजभोलि मलाई प्रचण्ड ठीक लाग्छ !!!!

  • @GaneshLama-l5l
    @GaneshLama-l5l หลายเดือนก่อน +126

    समावेशी संघीयता गणतन्त्र धर्मनिरपेक्ष ल्याउने देशको प्रमुख नायक हो प्रचण्ड ।

    • @라이_퍼라카시
      @라이_퍼라카시 หลายเดือนก่อน +2

      एक दम सही कुरा

    • @chenggenjimagar-hy4gj
      @chenggenjimagar-hy4gj หลายเดือนก่อน

      Des ko pramukh chor… prachanda..kp ani deuwa

    • @smaranrajgiri
      @smaranrajgiri หลายเดือนก่อน +2

      Sahi

    • @roshankc1128
      @roshankc1128 หลายเดือนก่อน +2

      ल्याउन त ल्यायो सबै आफ्नो आफन्त को लागि र भ्रष्टाचार गर्न को लागि ल्यायो यो चोर ले

    • @sujansapkota1284
      @sujansapkota1284 หลายเดือนก่อน

      😊😅😅😅😅😮😮😅😅​@@smaranrajgiri

  • @BhimPun-b5h
    @BhimPun-b5h หลายเดือนก่อน +69

    प्रचण्डको कुरा सबै नेपाली जनताले बुझेर 2084 को चुनावमा बहुमत दिय नेपालका सबै जेल पूरा हुन्छ अताउदैनन

    • @prabinshivabhakti8439
      @prabinshivabhakti8439 หลายเดือนก่อน

      छेपारो ले रंग फेर्न प्रचन्ड संग सिकेको भन्छन😁😁 भोली ओलीले ललिपप् देखाए ओली तिरै लाग्छन चेतना भया, यिनले बहुमत पहिलै पाइसकेका हुन

    • @kismat_rana
      @kismat_rana หลายเดือนก่อน

      @@prabinshivabhakti8439 सरकारबाट बाहिरीनुको बैकल्पिक बाध्यता हो गठबन्धन, गफले चुटेर दिगभ्र छरेर सपना मात्र बाटेर अल्मल्याए अब त जनताले चिनिसके नि !!

  • @careerwitheducation5816
    @careerwitheducation5816 หลายเดือนก่อน +36

    प्रचण्ड प्रचण्ड नै हुन प्रमाणित गर्नै पर्दैन ! 84 मा केही हाेला जस्ताे छ 😍

  • @Puskarpd12
    @Puskarpd12 หลายเดือนก่อน +6

    प्रचण्ड भनेको योद्धा हो
    परिवर्तनकारी हो
    यो देश को जनता लाई
    स्वतन्त्रता दिने मान्छे हो
    सार्वभौम सत्ता सम्पन्न नेपालको योजनाकार हो

    सबै जना प्रचण्ड पथमा अग्रसर हौ ❤❤

  • @Case-no.420
    @Case-no.420 หลายเดือนก่อน +30

    नेपालको dynamic लीडर प्रचण्ड,राजनीति गर्नेहरुको पनि राजनीतिका बाउ हुन प्रचण्ड।अर्थात नेताका पनि नेता हुन प्रचन्ड?आजको interviewमा प्रचण्डले केके बोल्छन् भनेर नेपालका राजनीतिक विश्लेशक र राजनीति गर्ने अन्य पार्टीका नेताहरूले पनि हेर्छन् र भोलिबाट त्यसैको आधार मा खोक्न थाल्नेछन।❤❤❤❤❤❤❤

  • @ramandhakal7409
    @ramandhakal7409 หลายเดือนก่อน +77

    युग पुरुष सुप्रिमो कमाण्डर ✊✊✊

  • @KimanandaRokaMagar
    @KimanandaRokaMagar หลายเดือนก่อน +132

    युग नेता प्रचण्ड जिन्दावाद ❤❤❤

    • @Roobin_19
      @Roobin_19 หลายเดือนก่อน

      Gulo

  • @bipinparajuli6469
    @bipinparajuli6469 หลายเดือนก่อน +3

    प्रचण्ड वास्तविक नेता रैछन समयमै बुझौं

  • @himalgiri2738
    @himalgiri2738 หลายเดือนก่อน +3

    प्रत्यक्ष कार्यकारी रास्ट्रपति देश को पहिलो आबस्यक्ता र प्रदेस खारेज

  • @roshantiwari890
    @roshantiwari890 หลายเดือนก่อน +81

    नेपालको एकमात्र महान नेता प्रचण्ड हुन।

    • @Roobin_19
      @Roobin_19 หลายเดือนก่อน

      Chor neta *

    • @chandradangi450
      @chandradangi450 27 วันที่ผ่านมา

      तेरो वाऊ माचिक्ने

  • @dhurbasubedi7292
    @dhurbasubedi7292 หลายเดือนก่อน +164

    किन किन आजभोली झन झन मन पर्न थाल्यो ❤

    • @sjk9429
      @sjk9429 หลายเดือนก่อน

      Tero bau vara holani parchande

    • @randhojlimbu702
      @randhojlimbu702 หลายเดือนก่อน

      तेरो चाहिँ kp बा दलाली ​@@sjk9429

    • @theminiworldNepal
      @theminiworldNepal หลายเดือนก่อน

      @@sjk9429 तेरो बाउ चै नापुशक वोली ?🤣😅😅

    • @ZVB778
      @ZVB778 หลายเดือนก่อน +1

      Love parla jasto cxa sir 🤣

    • @Roobin_19
      @Roobin_19 หลายเดือนก่อน

      ​@@theminiworldNepalkarayo prachandey ko najayez choro..

  • @bijaymahat5189
    @bijaymahat5189 หลายเดือนก่อน +86

    त्यसैले प्रचण्डलाइ डाइनामिक नेता भन्छन,,इन्को बिचार सराहनीय छ,,

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 หลายเดือนก่อน +16

    मलाई अहिलेसम्म प्रचण्डले दिएको अन्तर्वार्ता लामाे समयपछि असाध्यै राम्रो लाग्याे। प्रचण्डमा निकै रुपान्तरण आएको भान भएको छ। एकपटक प्रचण्डलाई माैका दिनुपर्छ हाेला।

  • @ManojGurung-np5qb
    @ManojGurung-np5qb หลายเดือนก่อน +22

    नेपाल को राजनेता प्रचण्ड ❤️

  • @Pangtanghp
    @Pangtanghp หลายเดือนก่อน +150

    अहिले को अबस्थामा रबि र प्रचण्ड को भरोसा छ

    • @kshitizkhadka9280
      @kshitizkhadka9280 หลายเดือนก่อน +1

      😂😂😂

    • @luxmibudha6519
      @luxmibudha6519 หลายเดือนก่อน

      Good news

    • @Roobin_19
      @Roobin_19 หลายเดือนก่อน

      Gulo... prachandey aba pm baney twa samjiney Pani xamkiney

  • @ManojGiri-pt9cc
    @ManojGiri-pt9cc หลายเดือนก่อน +18

    प्रचन्ड एक व्यक्ति मात्रै होइनन् प्रचन्ड एउटा विचार हो

  • @BoharadhjrkBohara
    @BoharadhjrkBohara หลายเดือนก่อน +56

    जसले जे भने पनि नेपाली जनतालाई साक्षरता मा, बदल्ने एक मात्र राष्ट नायक ❤❤ प्रचण्ड हुन ❤❤

    • @moktanutv2941
      @moktanutv2941 หลายเดือนก่อน +1

      पुष्पकमल दहाल(छविलाल) को नेतृत्वमा चाहि माओवादीलाई नपत्याउ । यो मान्छे कुरा चिप्ला गर्ने,यिनकै पछि लाग्ने ईमान्दार कार्यकर्तालाई पनि चिप्ल्याउने यिनै हुन् । माओवादीमा पुष्पकमल बाहेक अरुनै कसैको नेतृत्व हो भने मात्र थोरबहुत आशा गरौँ!

  • @ezrakrishnawaiba
    @ezrakrishnawaiba หลายเดือนก่อน +3

    धमला दाजुले जे होस् प्रचण्डको चाहि सुनेर बस्ने रहेछ है |

  • @krish-online
    @krish-online หลายเดือนก่อน +8

    प्रचण्ड, देउवा र ओलि भन्दा better ✅

  • @narayanbhattrai4055
    @narayanbhattrai4055 หลายเดือนก่อน +33

    जनताको लागि राजनेता प्रचण्ड अनिवार्य छ । तपाईंको बिचार नै जनताको बिचार सग मेल खान्छ ।

  • @ramanpokharel9568
    @ramanpokharel9568 หลายเดือนก่อน +51

    प्रचण्ड यो ब्यबस्थाको जग र नायक हो ❤️✊

    • @Musiclovers-gt
      @Musiclovers-gt หลายเดือนก่อน

      जग हाे त्यसैले प्रचण्डकाे देहावसान सँगै याे व्यवस्था काे पनि देहावसान हुनेछ। हेराैँ कहिले सम्म जिउँदो रहन्छ।

    • @nmrealvoice9542
      @nmrealvoice9542 หลายเดือนก่อน

      ​@@Musiclovers-gttero baau mardaima tero khandaan sakinx ra?

    • @Roobin_19
      @Roobin_19 หลายเดือนก่อน

      ​​@@nmrealvoice9542kina tero bau ho prachandey

    • @mandilquioxtenlp1202
      @mandilquioxtenlp1202 หลายเดือนก่อน

      Dola. ho jimu. Tah pani deshdrohi raichas tero bau jasto

    • @Musiclovers-gt
      @Musiclovers-gt 29 วันที่ผ่านมา

      ​@@nmrealvoice9542 तर तेराे बाउ प्रचण्ड मरे पछि याे व्यवस्था र पार्टी सकिन्छ याे कुरा सत्य हाे सम्झिराख मु. आतंककारी ज्यानमारा हाे।नामकाे खाओवादि पार्टी भएर के गर्छस चुनावमा रास्ट्रिय पार्टी बन्ने सिट पनि ल्याएन भने? सकिए मरे बराबर नै।

  • @bhubansayami
    @bhubansayami หลายเดือนก่อน +49

    नेताको नेता सुप्रीम कमाण्डर प्रचण्ड दुर्भाग्य हो नेपालीहरुको तर अहिले सम्म प्रचण्ड के हो चिन्न सकेका छैनन।
    अहिले सम्म कुनै पार्टी लाई भोट पनि हालेको छैन मैले तर प्रचण्ड मेरो निकै फेब्रेट र राज नेता हुन मेरो मन मनमा ।।

    • @RameshChaudhary-kb7dy
      @RameshChaudhary-kb7dy หลายเดือนก่อน

      Same mero pani maile pani vote haleko xaina mero gharko sabaile mawobadi kendramai garera jitaye pani but maile ajhai vote chai halne abasar jureko xaina

  • @nirmanghimire3580
    @nirmanghimire3580 หลายเดือนก่อน +6

    प्रचण्डनै राजनेता हुन ।❤

  • @asishrana200
    @asishrana200 หลายเดือนก่อน +9

    प्रचण्डको कुरामा सत्यता र दम छ ।👍️

  • @jhalakkusari-ku8uz
    @jhalakkusari-ku8uz หลายเดือนก่อน +56

    मन पर्ने नपर्ने सबैको अधिकार हो !! अब यो आजको भाषण मलाई एक बर्ष सम्म सुन्ने अधिकार छ !! अब छिटै प्रचण्ड युग सुरुवात हुनु पर्छ !! अरुको विकल्प छैन !!!

  • @dbMukhiya-o6k
    @dbMukhiya-o6k หลายเดือนก่อน +14

    संबिधानकाे पिता प्रचण्ड सलाम

  • @sureshlamichhane6462
    @sureshlamichhane6462 หลายเดือนก่อน +52

    हामिले केपि प्रचण्ड सेर बहादुर सबैले नेतृत्व गरेको सरकार हेरौं यसरी हेर्दा प्रचण्डले नेतृत्व गरेको सरकारनै सबै हिसाबले जनमुखी अग्रगामी देखियो ❤

    • @purnarimal5820
      @purnarimal5820 หลายเดือนก่อน

      १००% right 👍

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 หลายเดือนก่อน +3

    प्रचण्ड ठिक छन काङ्ग्रेस र एमालेले बुद्दी भुटेर काम गर्न नदिएको हो र जनताबाट प्रत्येक्ष कार्यकारी रास्ट्रपती हुनुपर्छ तेस्कोलागी सम्बिधान संसोधित गर्नु आबस्यक छ

  • @Nepalihindistory
    @Nepalihindistory หลายเดือนก่อน +5

    मलाई पहिले नी मन पार्थ्यो अहिले नी झनै मन पर्छ

  • @hamayalandigital226
    @hamayalandigital226 หลายเดือนก่อน +31

    राष्ट्र नायक प्रचण्ड

  • @videomaker2469
    @videomaker2469 หลายเดือนก่อน +54

    अरु इतिहासमा बनेका नेता हुन् भने प्रचण्ड इतिहास बनाउने नेता हुन ।

    • @BasantaChhatyal
      @BasantaChhatyal หลายเดือนก่อน +1

      सहि कुरो 🎉🎉❤❤

    • @NavarajSingh
      @NavarajSingh หลายเดือนก่อน

      100% right

  • @romanchMagar
    @romanchMagar หลายเดือนก่อน +34

    नेपालको हेरो प्रचण्ड

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je หลายเดือนก่อน +3

    84 को चुनावमा घण्टीको 90 सिट ,प्रचण्ड को 70 सिट आउनुपर्छ र बहुमत को सरकार बनाउनुपर्छ ,, सबैले यी दुई पार्टी लाई भोट गरौ ।। एमाले काङ्ग्रेस लाई पत्ता साफ पारौं ।।

  • @smaranrajgiri
    @smaranrajgiri หลายเดือนก่อน +53

    म कुनै पार्टी को समर्थक हैन तर आज सम्म जेजे अधिकार र परिवर्तन भएको छ त्यस्को एक प्रमुख पात्र प्रचण्ड हुन जो दुई मत छैन