Kp Oli कै अघि जस्तो चोर, नामर्द कम्युनिस्ट देखिन भन्दै थुके: Prachanda लाई गरे balen लाई बचाउन आग्रह

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 พ.ย. 2024

ความคิดเห็น • 163

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue หลายเดือนก่อน +2

    साचो कुरा हो सत्य कुरा बोलनु भयको हो यस्ता फटाया माफिया हरु लाई ठिक कुरा भनु भयको हो

  • @birendrarai8553
    @birendrarai8553 หลายเดือนก่อน +27

    अति उत्तम बिश्लेषण

  • @birendrakhanal119
    @birendrakhanal119 หลายเดือนก่อน +2

    सत्य कुरा हो सर

  • @Jangrajbasnet
    @Jangrajbasnet หลายเดือนก่อน +2

    सहि कुरो गर्नुभयो सर

  • @HariKarmacharya-i6s
    @HariKarmacharya-i6s หลายเดือนก่อน +2

    Watching from làlitapur

  • @surendrachaudhary5942
    @surendrachaudhary5942 หลายเดือนก่อน +2

    Bahut ramro bhasan garnu vayo sansad ju

  • @MadhavSharma-r4m
    @MadhavSharma-r4m หลายเดือนก่อน +3

    जनतालाई जुन सरकार आए पनि कानै चिरेको

  • @giriprasadkhanal3622
    @giriprasadkhanal3622 หลายเดือนก่อน +2

    Sir very very Good jub

  • @PoojaBhatta-uy5mc
    @PoojaBhatta-uy5mc หลายเดือนก่อน +3

    वाह100% सहि कुरो

  • @sitathapa33
    @sitathapa33 หลายเดือนก่อน +4

    पन्चायत ब्यवस्थालाई कालो दिन निरङकुस भन्थे यी दलालले अहिले त्योभन्दा झन कालो दुख दाइ बनाय सर

  • @rambabubashyal6552
    @rambabubashyal6552 หลายเดือนก่อน +2

    १००%मा १००नै सहि

  • @shivabaral1549
    @shivabaral1549 หลายเดือนก่อน +2

    सहि कुरो हो हजुर सलाम छ

  • @RanaRajendra-gl2sy
    @RanaRajendra-gl2sy หลายเดือนก่อน +3

    Good luck

  • @arjundai2926
    @arjundai2926 หลายเดือนก่อน +2

    ठीक।

  • @arunpant-t1u
    @arunpant-t1u หลายเดือนก่อน +3

    A b pant right version and right discussion

  • @tejbahadurkarki6847
    @tejbahadurkarki6847 หลายเดือนก่อน +2

    यच्चा नेपाली लाई Heartly congratulation

  • @GurungNetrabahadur
    @GurungNetrabahadur หลายเดือนก่อน +2

    अतिनै स्रहनिय बक्तब्य दिनुभयो तर वाहाँको नाम किन खुलाउनुभयन नेपाल शन्देशले?प्रश्नछ

  • @ananathsapkota2032
    @ananathsapkota2032 หลายเดือนก่อน +3

    ०४७, जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि भनौँदा हरुपनि कतै, नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर

  • @sonibirbahadur
    @sonibirbahadur หลายเดือนก่อน +3

    मैले भने जस्तै लाग्यो सलाम छ ड. साब❤❤

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx หลายเดือนก่อน +4

    नेपाल मा संसार मा हुने निती नियम सबै छ तर सबै भ्रष्ट को पावर सेन्टर ले चलाऊछ पुलिस आर्मी सबै नेता ले चलाउछ

  • @MarkandaAdhikari
    @MarkandaAdhikari หลายเดือนก่อน +4

    सही कुरा उठाउनुभयो हजुरले धन्यवाद टक्र्याउँदछु । देश को माया हुनी ले देश को निम्ती बोल्छन, कुनै भ्रष्टाचारी को वकालत गर्दैनन् ।

  • @RajeshworiKafle
    @RajeshworiKafle หลายเดือนก่อน +3

    अोहो सर बिचरा हाम्रो देशका नेताहरु कति दरिद्र छन भन्ने थाहा पाउनु भए न कि क्या हो।बिचरा हाम्रो देशका नेताहरु त्यस्मा पनिआर्जु भाउजू खान नपुगेर जनता बेचेर दाजु र उ हाको पुत्रलाई भरणपोषण गर्नुभएको छ।उहाँको अबस्था त्यस्तो छ अनि गार्‍हो छ हो गार्‍हो छ परिवार चलाउन। प्रधानमन्त्री कोचिन्ता नगर्नु के,वहालेपनि भागबण्डा पाउनु भएको छ।नत्र त्यसै भाउजू परराष्ट्रमन्त्री किन बन्नु हुन्थ्यो ।उहाँको हातमा डाडु पुन्येैेेो थियोक्या।अबत पक्कै बुझनुभयो होला।खान नपाए पछि चोर्नु परेनत । ठिकै त होनि बिचरा....

  • @Bikkidai
    @Bikkidai หลายเดือนก่อน +6

    ❤❤❤❤❤

  • @yograjkhadka2697
    @yograjkhadka2697 หลายเดือนก่อน +4

    हो नेपालको प्रधानमन्त्री अमेरिका गयर नया चाई के हुन्छ 😂😂
    भत्ता पचाउने मात्रै 😂😂

  • @Bhuichalo
    @Bhuichalo หลายเดือนก่อน +4

    बिचार राम्रो छ अब नेतृत्व गरेर अगाडि आउनुपर्ने भो सर❤❤

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 หลายเดือนก่อน +6

    राष्ट्रपतिले आफ्नो उपचारको पैसा नलिने ?? जनताको चर्को बिरोध थेग्न नसकेर बोले एक् पल्ट लिन्न भनेर ।रामचन्द्र जस्तो कन्जुसले ५५/५५ लाख पैसा नलिने ? लिइहाले नि पछि ।

  • @preamnarayengiri9315
    @preamnarayengiri9315 หลายเดือนก่อน +2

    Very.good.thik.ho

  • @manbahadurbist8329
    @manbahadurbist8329 หลายเดือนก่อน +3

    मलाई तपाई कुरा 25% ठिक लाग्यो रु सब बक्बास हो 70 %70 %90 %भित्र तपाई को बिचार पनि उस्तै हो

  • @haribhaktaraut5167
    @haribhaktaraut5167 หลายเดือนก่อน +23

    १००% सत्य ।

  • @ilovekingdom3801
    @ilovekingdom3801 หลายเดือนก่อน +3

    harek sabda satye ra sahi ho jay hos hajur ko

  • @Nar-v6i
    @Nar-v6i หลายเดือนก่อน +3

    Sir le 200% shahi bhanu vayo ❤

  • @dbrai-ks6fj
    @dbrai-ks6fj หลายเดือนก่อน +3

    १००% Write

  • @manaharibaral7184
    @manaharibaral7184 หลายเดือนก่อน +5

    अदालत,प्रशासन,अख्तियार,सीआइबी जे जे नाम लिनुभयो त्यहांका प्रमुखहरु नेताका तावेदार जस्ता छन् पुलिसका तेस्तै छन्।तिन्ले निश्पक्ष छानबिन गरेर दोषीलाई दण्ड सजाय दिन्छन,अन्यायमा परेकालाइ न्याय देलान र कानुनी राज कायम गर्लान भनेर आस गर्नु त बेकारै हो।

  • @mohanmanidahal7876
    @mohanmanidahal7876 หลายเดือนก่อน +3

    नमिता सुनिता काड मेरो किताब पडनू

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 หลายเดือนก่อน +6

    यो को हो प्रधान मन्त्री बनाउनु पर्छ अनि हेर्नू पर्छ

  • @sushilatamang7474
    @sushilatamang7474 หลายเดือนก่อน +2

    Solute Solute Solute to you sir
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
    e

  • @sushil7567
    @sushil7567 หลายเดือนก่อน +12

    गुड छ ❤❤सलामछ हजुरलाई गणतन्त्र देशमासा जनतामाराहुन चोरखातेहरु

  • @harikhatri2168
    @harikhatri2168 หลายเดือนก่อน +3

    Atti ramrod Kura inlaid nanggyaunai parcha

  • @RosaKarki-z2w
    @RosaKarki-z2w หลายเดือนก่อน +2

    जो जे कुराहरू बोल्नुभयो सर सबै अत्यन्तै ठिक बोल्नुभयो, तपाई जस्तोको हाम्रो राष्टलाइ खाचो छ अब के गरौ हामी।

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 หลายเดือนก่อน +4

    ई चाेरहरूले लुगालगाऐकै छैन्नन के नागै बनाउने सर ।

  • @JyotsanaAle
    @JyotsanaAle หลายเดือนก่อน +4

    एक दमै सहि भन्नुभयो

  • @AbCd-uy7ov
    @AbCd-uy7ov หลายเดือนก่อน +3

    good

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh หลายเดือนก่อน +2

    चाहे त्यो गरिब दास होस

  • @bishnusharma8992
    @bishnusharma8992 หลายเดือนก่อน +2

    100% Right you are...

  • @nabarajkarki5860
    @nabarajkarki5860 หลายเดือนก่อน +3

    हो छानबिन गरौं ! सहि हो सबै नेता जेल जान्छन् । एमाले र काङ्ग्रेस पार्टी का

  • @karan2060
    @karan2060 หลายเดือนก่อน +3

    अहिले थाहाथाहा भयोतिमिहरुलाइ सतरि बरशसम सुतनु भयकोथियौ तिमिसबै चोरहो

  • @duraa_68
    @duraa_68 หลายเดือนก่อน +9

    Sai ho dada❤❤❤

  • @DabalKarki-df2ib
    @DabalKarki-df2ib หลายเดือนก่อน +1

    हजुरलाई धेरै धेरै धन्यवाद ।

  • @LoknathPoudel-kr1yb
    @LoknathPoudel-kr1yb หลายเดือนก่อน +2

    सत्ये र तत्थ्वे कुरा गर्नु भयाे ,अब यस्ता बिग्गे रईमानदार युवा ,एक भयर यी भ्रष्ट र देश द्राेहि लाई समाप्त। न पारेसम् देश बन्दैन ।धन्याबाध ।

  • @Bishnumenu
    @Bishnumenu หลายเดือนก่อน +3

    यो खङ्गे ले आबो पाउने केई छैन।सन्तान भए सन्तान हरु भबिश्या मा पर्धान मन्त्री हुने छ भन्ने पनि छैन।

  • @urmilaacharya6854
    @urmilaacharya6854 หลายเดือนก่อน +4

    1000% सते कुरा हाे सरकाे

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs หลายเดือนก่อน +3

    Right ❤❤❤

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 หลายเดือนก่อน +5

    १०० % ठिक हाे ।

  • @bayansingrai534
    @bayansingrai534 หลายเดือนก่อน +5

    बक्ताजिको सुझवयुक्त बक्तव्य ठिक लाग्यो।अब उहाँले नेतृत्व लिएरदिएर नेपाल नेपाली बचाउन अग्रसर बन्नु पर्‍यो।चेतना भया।😮

    • @manjalirkmanjalirk3185
      @manjalirkmanjalirk3185 หลายเดือนก่อน

      Yesta LADO ko kura herana mugi ta kuuta pani yeutai rahexa pok

  • @technobhai1583
    @technobhai1583 หลายเดือนก่อน +5

    सहि बिस्लेसन ❤❤❤❤

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e หลายเดือนก่อน +4

    Right khabar❤❤❤

  • @BimBim-ee3qt
    @BimBim-ee3qt หลายเดือนก่อน +1

    Goodyes

  • @devraj_poudel_
    @devraj_poudel_ หลายเดือนก่อน +12

    १००%भनाई सत्य हाे

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 หลายเดือนก่อน +3

    Jaya Ama Nepal ❤️ a

  • @seetashrestha2212
    @seetashrestha2212 หลายเดือนก่อน +5

    100%सहि

  • @chandrapandey1063
    @chandrapandey1063 หลายเดือนก่อน +3

    100% sahi ho DR sab

  • @netraprasadpoudel9608
    @netraprasadpoudel9608 หลายเดือนก่อน +3

    8 फेल उखाने किनजानपराे अमरिक देकाे पैसा खरचगरनला

  • @budhilawati7654
    @budhilawati7654 หลายเดือนก่อน +4

    यदि हिम्मत छ, भने KP Oli र आर्जु राणाको बिसयमा पनी बोलौ, त्यत्रो मन्छे बेची खाने भुटानी सणनार्थी ,टिकापुर र त्यत्रो गिरी बन्दु टि स्ट्रेट बेची खानेहरूलाई पनी भन्नुस कि पदमा बसिरहन मिल्दैन, प्रधानमन्त्री र परराष्ट मन्त्रीको पदबाट राजीनामा दिनु भन्नु सक्नु हुन्छ ?

  • @arjunmainali6529
    @arjunmainali6529 หลายเดือนก่อน +3

    100% right sir hjr?

  • @tikarambhattarai3424
    @tikarambhattarai3424 หลายเดือนก่อน +4

    सहि भनाइ यु आर राईट🎉🎉🎉🎉🎉🎉

  • @reshampurja6996
    @reshampurja6996 หลายเดือนก่อน +3

    सान्दर्भिक मन्तव्य 👍️👍️

  • @ramdattarai2287
    @ramdattarai2287 หลายเดือนก่อน +3

    100%sahi kura Ayo!!

  • @r.k.shrestha8637
    @r.k.shrestha8637 หลายเดือนก่อน +3

    atinai uttam bichar

  • @AitaBahadurKedem
    @AitaBahadurKedem หลายเดือนก่อน +2

    Ektam sahikura sirko

  • @jasdhanrai5249
    @jasdhanrai5249 หลายเดือนก่อน +3

    Right

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 หลายเดือนก่อน +3

    पल्टुराम त्यसै नाम पाएको हो र ओलीले भारतीय पत्रकारबाट ??

  • @sagarpokhrel2453
    @sagarpokhrel2453 หลายเดือนก่อน +3

    very good

  • @happyhail8406
    @happyhail8406 หลายเดือนก่อน +2

    💯 Really honi Hajur sir Sahi kura garnu bhayo Hajur sir Hamro Desh Nepal ko Janata le bujhne parxa

  • @JasBahadurGurung-c6b
    @JasBahadurGurung-c6b หลายเดือนก่อน +4

    100%सही र सत्य छ

  • @harikhatri2168
    @harikhatri2168 หลายเดือนก่อน +3

    Hajur KO Subha Name k hola kripaya bhandinuna akdam ramrod Kura garun bhayo

  • @Satyan-b2d
    @Satyan-b2d หลายเดือนก่อน +4

    लाज पचेका काङ्ग्रेस एमालेको भर नपरौ ।केपि र सेरेको गुहु लाइ अपुङ्गो मानेर खान पल्केका झोलेहरु लाइ बहिस्कार गरौ

  • @dambargurung1558
    @dambargurung1558 หลายเดือนก่อน +3

    Nepalma.bahunbad.nahate.smma.bikas.hudaina.hajur.

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc หลายเดือนก่อน +2

    हो अब त ठोक्नै पर्ने भयो

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy หลายเดือนก่อน +9

    साह्रैचित्तबुझ्दाे सजेसन दिनुभयाे ओलिलाइ
    हजुर्ले।

  • @GamGurung-l6p
    @GamGurung-l6p หลายเดือนก่อน +3

    Very good jai gurkha

  • @kedarbidari7625
    @kedarbidari7625 หลายเดือนก่อน +3

    He is 200% right.

  • @RudraNepali-d9e
    @RudraNepali-d9e หลายเดือนก่อน +6

    Right 👍👍

  • @ramprasadacharya8982
    @ramprasadacharya8982 หลายเดือนก่อน +4

    केपि ओलि प्र म बन्ने योग्ता छैन । उहाँ त ज्यन मुद्दा मा सजायपाएको मान्छे हो ।

  • @BheshGurung-l6h
    @BheshGurung-l6h หลายเดือนก่อน +3

    10000rite

  • @NetraSharma-r3w
    @NetraSharma-r3w หลายเดือนก่อน +7

    Good good 🎉

  • @chiranjibikarmacharya1619
    @chiranjibikarmacharya1619 หลายเดือนก่อน +2

    😊😊

  • @RameshKc-rx4cq
    @RameshKc-rx4cq หลายเดือนก่อน +6

    Dood speech❤

  • @BishnuHariRimal-s4d
    @BishnuHariRimal-s4d หลายเดือนก่อน +2

    Jaya balen ❤

  • @ramkumarrai9923
    @ramkumarrai9923 หลายเดือนก่อน +3

    100% right tappare bharastachari netaharulai jiudai khaldoma hale hunchha

  • @begha8907
    @begha8907 หลายเดือนก่อน +3

    Ati uttam bislesan

  • @magarhomagar7422
    @magarhomagar7422 หลายเดือนก่อน +3

    कांग्रेस पन्ज हो

  • @buddhichaudhary6684
    @buddhichaudhary6684 หลายเดือนก่อน +1

    Your right

  • @Bishnumenu
    @Bishnumenu หลายเดือนก่อน +2

    गणतन्त्र आउनु र बोवेल गाडा अमेरिका पुक्नु एउटै हुन भन्ने किर्ते पर्साद खङ्गे ४ पल्ट पर्धान मन्त्री भएर बोवेल गाडा मा जाँदै छ झुट्टो पर्साद खङ्गे।

  • @SukraMagar-b3p
    @SukraMagar-b3p หลายเดือนก่อน +3

    Kp jyu wahako bhashanly sunera tapaile ta atmahatya garnuparne ho tar tapaile ta lajnamany tulu herirakhnu bhayako chha

  • @rameshworpandey1989
    @rameshworpandey1989 หลายเดือนก่อน +1

    देशको बागडोरमा काङ्ग्रेसको सहयोगमा एमालेओली नेतृत्वको सरकारको जो भ्रष्ट तस्कर कमिसनखोर घुसखोर हत्या हिंसा बलात्कार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बिदेशमा बेच्ने सूडान वाइडबडी न्यारोवडी जलहरिकाण्ड सुनकाण्ड गिरिबन्दु चियाबगान घोटाला येति यम्नि सहकारी संस्थामा ठगि गर्ने नियम कानुन संविधान र ब्यवस्था लाई नै ध्वस्त पार्ने बिचौलिया हरुको हितमा बिचौलिया हरुको हितमा उसैको घरमा मध्य रातमा दहि चिउरे अपराधीहरूलाई बचाउ लुकाउन चोख्याउन भगाउन बनेको सरकार हो! यस्तो सरकारले सर्वसाधारण नेपाली र नेपाललाई समाप्त पार्ने निश्चित छ!

  • @RamKc-oc5dd
    @RamKc-oc5dd หลายเดือนก่อน +2

    सहि कुरो

  • @KrishnakumuriSedai
    @KrishnakumuriSedai หลายเดือนก่อน +4

    सुधारिएको पय्चायती ब्यबस्था आज को
    गणतन्त्र भन्दा अति राम्रो थियो ।
    राजा देश मा हुनु पर्छ।
    शान्ति सुरक्षा को लागि राजा अनिवार्य हो।

  • @EkNarayanNeupane-h2x
    @EkNarayanNeupane-h2x หลายเดือนก่อน

    समय सान्दर्भिकता , अाबस्यकता , अपरिहार्यता , खुलेको छ / यो सबै सबै ले एकपटक यो भिडियो हेर्न अनुरोध छ /

  • @ManBahadurGhartikshettri
    @ManBahadurGhartikshettri หลายเดือนก่อน +3

    k p Kata lajj sain?

  • @netraprasadpoudel9608
    @netraprasadpoudel9608 หลายเดือนก่อน +3

    100% साेहिकुरा गरनुभयाे पुराना नेताजति सबैला समाप्त पारनुपराे