रविमाथि तारन्तार हमला, पोखरामा पुरक उजुरी दिँदै प्रहरी ! - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ก.ย. 2024
  • SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 66

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 3 ชั่วโมงที่ผ่านมา +29

    अबयाेदेशबाट देशचुसेरखाने कालाे काङ्ग्रेस अनि एमालेलाइ जनताहरुले लखटि लखटि भगाउँनुपर्छ

  • @RajkalaShrestha-z8c
    @RajkalaShrestha-z8c 2 ชั่วโมงที่ผ่านมา +16

    दिदी तिमी बरु बेश्याबृत्ति गर तिम्रो खासै बेइज्जत हुदैन जति रवि लामिछाने को समाचार बनाउछौँ तिमी त्यती नै तिम्रो बेइज्जत हुन्छ। छ्या त हरुको पत्रकारीता 😖😣😣

  • @buddhikharel2165
    @buddhikharel2165 3 ชั่วโมงที่ผ่านมา +15

    jay ghanti रबि राजनीतिमा आयबाट आय देश लुटेरा को निद हराम भको छ।

  • @tejbogati8527
    @tejbogati8527 3 ชั่วโมงที่ผ่านมา +14

    यो देशमा सबै भन्दा फटाहा रवि हो अरु त सबै दूधले नुहाएका छन होइन त केपी उखाने अनि देउवा गुखाने?

  • @baburamsharma7831
    @baburamsharma7831 3 ชั่วโมงที่ผ่านมา +7

    जय घण्टी जय रबि

  • @sabinmuktan4390
    @sabinmuktan4390 2 ชั่วโมงที่ผ่านมา +3

    आखिर यो माझ्याकनेहरुले रबिलाई बर्बाद गरेरै मरे😡😡😡

  • @GomaRimal-c2e
    @GomaRimal-c2e 27 นาทีที่ผ่านมา +1

    शहकारठग रछाने लाई सर्बस्वसहीत जेलहाल्नु पर्छ

  • @lankbahadur8275
    @lankbahadur8275 17 นาทีที่ผ่านมา +1

    यो भिदियो मा नेपाल लाई बर्बाद बनाउने को थुतुनो दुनियाँ ले चिनिसकेको छ 😊

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 ชั่วโมงที่ผ่านมา +1

    वास्तविक सहकारी ठगलाई वचाउन निर्दोषलाई उजुरी हालेको हाल्यै गर्दा खुसी लागेकोहोला ?
    झुठलाई दोहोर्याई तेहर्याई कती पटक उजुरी हाल्छौ ?
    सक्छौ भने सहकारी डुवाउने, सहकारी बाट ऋण लिएर जनताको वचत रकम ठग्ने वास्तविक ठगहरूलाई उजुरी हालेर देखाउ ?

  • @rajeshthapa1800
    @rajeshthapa1800 3 ชั่วโมงที่ผ่านมา +4

    अब नयाँ खबर बनाउ यो सहकारी सहकारी छाड खबर बनाउने हरु😂

    • @ashokkumar9630
      @ashokkumar9630 2 ชั่วโมงที่ผ่านมา +1

      Vews aaudaina feri

  • @ashokthapa7555
    @ashokthapa7555 2 ชั่วโมงที่ผ่านมา +1

    अब रास्वपा,बालेनलाई दु:ख दिने काम बन्द नगरे भष्ट्रचारीहरूको दुर्दिन सुरू भयो । रास्वपाले आफ्नो राजनीतिक कार्यदिशामा सदन , संगठन संगै सडक पनि थपिएको राम्रो संग पढ ।

  • @dikshrestha6134
    @dikshrestha6134 3 ชั่วโมงที่ผ่านมา +3

    निभ्ने बेलामा दियो पनि चम्किन्छ भन्ने संकेत देखिदै छ ।।। काँग्रेस एमाले को अन्त्यष्टीको पूर्व संकेत हो ।।

  • @Devraaz_magar
    @Devraaz_magar ชั่วโมงที่ผ่านมา +1

    साना पार्टी सक्ने उदस्य ठुला पार्टी को सपना कहिले पूरा हुदैन

  • @kshitiz3166
    @kshitiz3166 48 นาทีที่ผ่านมา

    अब एकपटक आगो बल्छ रवि चम्किनको लागि अँध्यारो आउँछ ।

  • @sujendrakhadka
    @sujendrakhadka 2 ชั่วโมงที่ผ่านมา +2

    Wow Good news

  • @user-co862
    @user-co862 ชั่วโมงที่ผ่านมา +1

    हैन यो नेपाल मा रबि मात्रै छन भस्टचारि सबै उसैको पछि लागिरहेका छन् बा

  • @ameerkc5033
    @ameerkc5033 35 นาทีที่ผ่านมา +1

    अर्बौ लुट्ने ठ्ग्ने काङ्रेसी येमाले हरु बाट चै कसरी बचत कर्ता को पैसा फिर्ता दिलाउने भनेर काम गर्न सक्दैन खाली तेइ रविलाइ खेद घटिया सरकार,येइ होला तेरो उपलब्धि

  • @amarmahara7309
    @amarmahara7309 2 ชั่วโมงที่ผ่านมา +1

    नेता बन्नु नाई गलत भयो रवि को

  • @rajuchalise5933
    @rajuchalise5933 ชั่วโมงที่ผ่านมา

    जो ठुला ठुला काण्ड मा मुछिएको छ तेहि ब्याक्ति तेहि पार्टी रबि को पछि हात धोएर लागेको छ सुन काण्ड कहाँ गयो सरनार्थि काण्ड कहाँ गयो वम्नि वाइट बोडि ललिता निवास यस्तै थुप्रै कान्ड का नाइके लाइ तेसै छोड्ने अरु लाइ कानुन न लाग्ने हो

  • @Alxra_1eee
    @Alxra_1eee 25 นาทีที่ผ่านมา

    गोर्खा मिडिया चै नौटंकी रैछ आम्दानी जिरो तलब खर्च चै लाखौ सहकारी बाट ल्यायो झ्याम झ्याम खायो

  • @uddhabkarki5324
    @uddhabkarki5324 3 ชั่วโมงที่ผ่านมา

    जसरिपनी सकायरै छोड्नि भय
    मुद्धा पनो धेरै रहेछ

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 ชั่วโมงที่ผ่านมา

    छ्या कति एक रबि को पछि लागेका यार्😭देश नै रबि ले डुबाको जस्तो अरुको त्यत्रो काण्ड मा केइ बोल्दैनन खाली रबि रबि रबि रबि पैला जिबि लाई पक्राउ गर

  • @diwanraut1021
    @diwanraut1021 29 นาทีที่ผ่านมา

    यी सबै ठग र भ्रष्ट हुन, एक अर्कोमा सबैले ती सबै ठग र भ्रष्ट हुन, म मात्रै सन्त नेता हो भनी रह्रेका छन । नेपालका यी टपरे नेतालाई त त्यो उतर कोरियाको तानाशाह नेता किम जोङ चाहिने किनभने उसले अलिकति बेइमानि र पदिय दुरुपयोग गरेको थाहा पायो भने मारी दिई जान्थ्यो खेलै खतम !

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 ชั่วโมงที่ผ่านมา

    रबि बालेन जिन्दाबाद❤पथरि मोरङ्गबाट❤सेरे केपिको निर्लज्जा सरकार रिप😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 2 ชั่วโมงที่ผ่านมา +1

    Sahakariko poisa nikalne pakra sarkar na ki kaam gareko sram gareko poisa linelai hoima 😡😡nalayek sarkar murda baad
    Jai balen sir🙏🙏🤝

  • @rajuchalise5933
    @rajuchalise5933 ชั่วโมงที่ผ่านมา

    बेचन लाइ किन छोड्यो अफ्नो पार्टी को ला जोगाउने रबि लाइ जता बाट पनि फसाउनै खोज्ने

  • @littlestars5747
    @littlestars5747 2 ชั่วโมงที่ผ่านมา

    स्वर्णिम वाग्ले काङ्ग्रेस मा हुदा गगन थापा को अन्धभक्त थियो ।
    रा स्व पा सक्काउन को लागि रा स्व पा मा आयको हो भन्ने बुझेको खोइ?

  • @sherbahadur8327
    @sherbahadur8327 ชั่วโมงที่ผ่านมา

    एमाले काँग्रेस लाई लखेटी लखेटी भाटा हान्नु पर्छ

  • @lankbahadur8275
    @lankbahadur8275 13 นาทีที่ผ่านมา

    कालो काङ्ग्रेस , जो देश को ठुलो पार्टी जस्लाइ देश र जनताको चिन्ता फितिकै छैन 😮 खालि रबि को पछि लागेर दुङ दुङ्ग्ती गह्न्याउने भैसक्यो 😊 त्यो kp भन्ने दाका बालेन को पछि थ्हुक्क कालो काङ्ग्रेस & एमाले 👎️

  • @RameshwarChaulagain
    @RameshwarChaulagain ชั่วโมงที่ผ่านมา

    हेरैं न ठगहरू ले काे काे ठग लाई कारबाहि गर्छन। काे काे ठगलाई उपहार दिन्छन हेर्दै जाउ।के के हुन्छ।

  • @laxamanacharya5215
    @laxamanacharya5215 16 นาทีที่ผ่านมา

    एउटा् दुईवटा एमाले कांग्रेस को नेतालाई मार्नुपर्छ

  • @News_npl
    @News_npl 3 ชั่วโมงที่ผ่านมา +2

    मान्छेहरु कति लापरवाही भका आज एउटाले बाटोमा फ्रुटि खाएर बट्टा नपड्काई हिड्यो।🥺

  • @RajaThapa-pz5ih
    @RajaThapa-pz5ih 2 ชั่วโมงที่ผ่านมา

    ठग आखिर ठग नै हो उस्ले ठगो मैले किन नगर्नी भन्नी रबि दोसि नै छ गलत जोले गरोस सजाय पाउनै पर्छ रबि धेरै चलाख कांग्रेस एमाले माओवादी सकिनै पर्छ रबि नि उस्तै हो

  • @bachuram1173
    @bachuram1173 20 นาทีที่ผ่านมา

    समेती ले जे भन्छ तेइ हुन्छ राडा को बान हरु साउले पैसा काबाट लेउछ था हुन्छ नकोर लाई राडा राडी हो

  • @rajbantawarai2646
    @rajbantawarai2646 51 นาทีที่ผ่านมา

    प्रबन्ध निर्देशक भनेको संस्थाको संचालक समितिले निउक्ति गरेको (पद) कर्मचारी हो। पैसा जोहो गर्ने काम संचालक समितिको हो र संस्थामा खर्च गर्ने काम प्रबन्ध निर्देशकको। पैसा जोहो गर्ने मुख्य हो कि खर्च गर्ने मुख्य हो? अबस्य पनि पैसा जुटाउँने मुख्य हो। कहाँबाट ल्यायो? के गरेर ल्यायो त्यो सबै जोहो गर्नेवाला नै जिम्मेवारी हुन्छ नि।

    • @Alxra_1eee
      @Alxra_1eee 20 นาทีที่ผ่านมา

      चोरेको सामान बेच्ने किन्ने सबै दोषी नै हुन्छन् ! हाम्रो एकजना साथी ले कुखुराको भाले ल्यायो मजाले खाइयो कहाँ बाट कसरी ल्याइस सोधिएन पर्ने बेला सबै परियो

  • @geetamalla5535
    @geetamalla5535 2 ชั่วโมงที่ผ่านมา

    Dosi lai karvahi kahile garne nirdos lai matrai fasaune kosisa

  • @bhojanshahithakuri9393
    @bhojanshahithakuri9393 ชั่วโมงที่ผ่านมา

    Thak lutera rabi

  • @sumanbro852
    @sumanbro852 2 ชั่วโมงที่ผ่านมา

    Yo 12 bhai patrakar le rabi lai naxodne vaye hau

  • @arunthapa7948
    @arunthapa7948 2 ชั่วโมงที่ผ่านมา

    Corruption gareyko paisa wife, son, daughter le kharcha gareu vanne tealae chai k garne

  • @karkibharat-h4s
    @karkibharat-h4s ชั่วโมงที่ผ่านมา

    Sahi manxe lai kasari hatam vanne matrai xa amale congres ko sath ma police pani laga kati sabai lageko Ani desh aagadi badena re Ani world ko Garib desh vayo vanne.

  • @swarcontruction2809
    @swarcontruction2809 ชั่วโมงที่ผ่านมา

    अन्तरराष्ट्रिय फटाहा ठग होइन महाठग

  • @sarenドラ
    @sarenドラ 3 ชั่วโมงที่ผ่านมา

    Ah Rarabanharu nepal ko news Rabi matra ho ra….wakka lagx

  • @Lovers_Nepal
    @Lovers_Nepal 58 นาทีที่ผ่านมา

    Thag

  • @babakedar-mx7dl
    @babakedar-mx7dl 2 ชั่วโมงที่ผ่านมา

    Hoin Nepal k Vai ra6😅😅😅

  • @RatanThapa-th9hc
    @RatanThapa-th9hc 3 ชั่วโมงที่ผ่านมา

    Rabi 😁😁😁

  • @iconicnepali8293
    @iconicnepali8293 3 ชั่วโมงที่ผ่านมา +2

    Chor rabi8

    • @miketyson8565
      @miketyson8565 3 ชั่วโมงที่ผ่านมา +1

      Tyai chor

  • @beautifulnature8225
    @beautifulnature8225 3 ชั่วโมงที่ผ่านมา

    Aago balx aba

  • @bcpsvlog4059
    @bcpsvlog4059 ชั่วโมงที่ผ่านมา +1

    Rip galat media