देउसी भैलो ! 2021, Deusi Bhailo by Jaya Devkota and Dilisha Pun

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ย. 2024
  • Deusi Bhailo song.
    Singer: Jaya Devkota, Dilisha Pun.
    Special Thanks: Radha Baniya, Dharma Baniya.
    Album: Rudo ho man.
    Studio: Taranga Digital (9851202124)
    Presentation: RamSar Media Pvt. Ltd.

ความคิดเห็น • 896

  • @Dhading407
    @Dhading407 8 ปีที่แล้ว +1

    अति मिठो आवाज मा सजिएको देउसी गीत सह्रै राम्रो छ।

  • @ramkrishna1394
    @ramkrishna1394 6 ปีที่แล้ว +2

    अति मन छुने रैछ देउशी गीत धेरै धेरै धन्यवाद छ जय देवकोटा ज्यु

  • @aakashlimbuz6822
    @aakashlimbuz6822 7 ปีที่แล้ว +3

    गाउँ घर मा देउसी र भइलो आयो आफु त परदेस मा के गरनु र ... miss all and happy dashain tehar 🎄🎄🎁🎁

  • @haribahadur646
    @haribahadur646 5 ปีที่แล้ว +2

    हेलाे दाजु कति मिठाे देउसि भैलाे हाल कतार देखि हेदैछु हाे दाजु

  • @bishalido2480
    @bishalido2480 5 ปีที่แล้ว +9

    अहो!!! गाउँ घरमा कत्ती रमाइलो छ होला यतिबेला ।
    आफ्नो त प्रदेशी ज्यान भिडियो हेर्दै चित्त बुझाउनु पर्या छ।😥

  • @khadkaamar1039
    @khadkaamar1039 8 ปีที่แล้ว +19

    अती राम्रो भैली गित दाजु सारै मन छुने छ ।।।।।।।।।मलाई साह्रै मन मरेको छ ।।।।।।verry good song and video

  • @jeevanpariyar2652
    @jeevanpariyar2652 8 ปีที่แล้ว +1

    यो देउसी गित हेर्दा त मिच्छिदै मिच्छिन्न त जय सर र दिदी दिलिसा को साह्रै मिथो सोर छ

  • @khimmayamgrrr4260
    @khimmayamgrrr4260 7 ปีที่แล้ว +1

    कति राम्रो देउसी गित।सारै मन पर्याे ।दुख सबै भुलेर अहिलेकाे तिहारमा सप्तरङ्गी तिका र सयपत्रिकाे फुलमाला सँगै सबै नेपालीहरू नाच्नुपर्छ ।

  • @sangeetthapaliya5353
    @sangeetthapaliya5353 6 ปีที่แล้ว +1

    Wwau katti mitho

  • @birendrag.m1485
    @birendrag.m1485 6 ปีที่แล้ว

    Wow धेरै राम्रो देउसी भैलो गीत मन छोयो ।कता2 पुराना यादहरु सम्झन पुर्यायो पुरानै भए पनि। गीत कहिले पुरानो नहुदो रछ।

  • @मेरोनेपालसबैकोनेपाल

    रमाईलो हुन्छ देउसो भैईलो के गर्ने यो सालमा त प्रदेशमै हुनेभए . so nice

  • @sunitayogi6949
    @sunitayogi6949 6 ปีที่แล้ว +1

    धेरै नि राम्रो छ दादा भैलि सुन्दा सुन्दै अाखा भरि अासु नै अासु के गर्ने मन छ नेपाल मा काम छ सात डाँडा पारि

  • @grxsudanmagar
    @grxsudanmagar 8 ปีที่แล้ว +10

    ल धेरै राम्रो छ यस्तै मौलिकपन झल्काउने गीतहरु बन्दै जाउन।संस्कृती र परम्पराको संरक्षण होस सफलताको कामना ।।🎁🎁🎁🎁

    • @ramlal4555
      @ramlal4555 6 ปีที่แล้ว

      ड वxw२जतउशवचषc

    • @akashthapa6400
      @akashthapa6400 5 ปีที่แล้ว

      Barsa Din Ko taiyar Mein sticker lagaane wala Aashirwad

  • @arjundeuba9980
    @arjundeuba9980 4 ปีที่แล้ว +1

    अति नै राम्रो गित छ हजुर आउदै गरेको तिहार को पनि शुभकामना

  • @chandrayogi25
    @chandrayogi25 8 ปีที่แล้ว +21

    धेरै राम्रो छ हाम्रो लोक सस्कृती साथै यहाहरुको देउसी भैलो र सोर अनि यहाहरु सबजना लाई दिपावलिको हार्दिक मङ्गलमय शुभकामना ।

  • @arbeenthapa3660
    @arbeenthapa3660 4 ปีที่แล้ว +1

    Super hit song

  • @devmagar7892
    @devmagar7892 6 ปีที่แล้ว

    निकै राम्रो देउशि गित

  • @mamaammamam7229
    @mamaammamam7229 7 ปีที่แล้ว +1

    Wowo bhoilo dami

  • @hemantraj8388
    @hemantraj8388 8 ปีที่แล้ว +1

    सारै मन रुवायो यो देउसी गितले

  • @rajanbaladna2780
    @rajanbaladna2780 4 ปีที่แล้ว +1

    2077 मा पनि बिदेसि भुमि बाट हेरदै छु सारै रामरो लागयो गाउको याद आयो

  • @jiwanthapa5003
    @jiwanthapa5003 8 ปีที่แล้ว +1

    धेरै राम्रो very nice song सफलता ले सिखर चुनोस

  • @samirpoudel9603
    @samirpoudel9603 6 ปีที่แล้ว

    अति राम्रो देउसी गित मन छोयो

  • @meghbahadur7224
    @meghbahadur7224 7 ปีที่แล้ว +14

    याे भैलाे देउसि ले मेराे त मन सारै रुनछ हाे गाउँ घरकाे सारै याद अाउछ मलाई याे यकदमैे मन परछ है म अईले हेर दैछु (अबुदाबि देखि)

    • @basantpaudel2293
      @basantpaudel2293 3 ปีที่แล้ว +1

      Megh bahadur8 years ago
      Basanht pudel 8

  • @kamanccxxx6932
    @kamanccxxx6932 7 ปีที่แล้ว

    Hajurlai muru muri dhannebad xa yati marmik deushi bhailo git nikalnu bhayakoma

  • @bhimsinjali3380
    @bhimsinjali3380 8 ปีที่แล้ว +16

    अतीनै राम्रो लाग्यो यसरी परदेसमा भको बेलामा यस्ता गीतहरु सून्दा कता कता मन भक्कानीयर आऊछ

  • @gangaadhikari8009
    @gangaadhikari8009 5 ปีที่แล้ว +1

    Dherai ramro chha hajur yo deusi bhailo song hamro saskritilai jogaunu parcha hai sathi bhai daju bhai di baini all le

  • @pashupatighartimagar7449
    @pashupatighartimagar7449 6 ปีที่แล้ว

    लोक दोहोरी गायक -: जय देबकोटा जि स्वरले त आँखाबाट आँसु नै झर्छ। यस्तो मीठो स्वरको धनी जय देबकोटा जिलाई अग्रिम बधाई तथा धेरै धेरै धन्यबाद दिन चाँहान्छु। उहाँका सोचहरु सबै सफल होउन। सफल्ताको शिखर चुम्न सफल हुनु हुने छ भन्ने आशा राख्दछु।

  • @rupagurung785
    @rupagurung785 7 ปีที่แล้ว +1

    सारैनै मन छुने गित

  • @bikramkarki8435
    @bikramkarki8435 7 ปีที่แล้ว +1

    wau tihar ko geet haru ni jati sunyo teti man bahakinxa miss u mero pyaro gau ghar mero nepal ....

  • @devrajpantha2393
    @devrajpantha2393 8 ปีที่แล้ว

    रमाइलो छ

  • @sexyking3473
    @sexyking3473 7 ปีที่แล้ว +8

    मन छोयो पर्दैसि लाइ के दसै के तिहार

  • @nanditaxuchee1980
    @nanditaxuchee1980 6 ปีที่แล้ว +1

    Wowo साच्चि नै रमाइलो छ।।।जाद्रै सम्झना आयो गाउ घर को।।।

  • @manantahemant4897
    @manantahemant4897 8 ปีที่แล้ว +1

    याे बर्शकाे सुपरहिट भैलाे। अत्यन्तै राम्रो लाग्याे ।।

  • @vgjxbhghjd848
    @vgjxbhghjd848 8 ปีที่แล้ว +5

    अति राम्रो छ देउसी 🌹🌹✌🎁😀💔

  • @ishwarsharma7306
    @ishwarsharma7306 6 ปีที่แล้ว

    धेरै धेरै शुभ कामना छ है मेरो तर्फ बाट

  • @reliablechoice3802
    @reliablechoice3802 8 ปีที่แล้ว +11

    कति राम्रो भाका रहेछ मनै छुने के गर्नु परदेशीको कर्म मा रमाइलो भन्ने नै हुन्न रहेछ येस्तै भाका हरु हेरेर घर परिवार लाइ सम्झेर रुन सिभाय ........

  • @samsungj9952
    @samsungj9952 6 ปีที่แล้ว

    आहा कस्तो मुटु छोने देउसी भैलो हो अति राम्रो l

  • @subashthakurisubashthakuri1304
    @subashthakurisubashthakuri1304 8 ปีที่แล้ว +1

    राम्रो छ मेरो त मन kastरि मन रेायाे imisssu

  • @harikhadka9943
    @harikhadka9943 6 ปีที่แล้ว +1

    आहा कति राम्रो हो तिहार देउसी भैलो पर्देस मा छु सारै मन दुखायो यो सुन्दा खेरी आउदो दिन मा पनि एस्तै सुन्ने मौका मिलोस र पर्गती को कामना

  • @milanbc942
    @milanbc942 6 ปีที่แล้ว +1

    हजुरहरूलाई धेरै धेरै सुभ काँमना मेराे तफं बाट सबैकाे मुटु छाेयाे

  • @arjunxettri4432
    @arjunxettri4432 5 ปีที่แล้ว +1

    Dammi xa hjr

  • @manikumarrai7645
    @manikumarrai7645 8 ปีที่แล้ว +3

    ल है ल है -देउसिरे "बल गर भाइ हो -देउसिरे

  • @khanalkanxa8700
    @khanalkanxa8700 8 ปีที่แล้ว

    धेरै राम्रो दिउसी आहा कतिराम्रो सोर हो हजुर को

  • @gorugoruraja3347
    @gorugoruraja3347 7 ปีที่แล้ว +1

    wow ghar ko yadh aayo malai ta wowo supp deusa vaile malai ni khelna man lago

  • @harimagar7284
    @harimagar7284 8 ปีที่แล้ว

    woooow ...ramro xa TiHaRa ko DeUshi bhailo geet.
    yahi ta khusi lagxa malai
    Nepalijanharuko majhama harek parwaharle aafno maulikta pahichan ani Saskritilai lai jagerna gardai hamiharu ko ghardailo ma parwesha gariraheko hunxa . JaYa NePaL.

  • @prakashbhandari1826
    @prakashbhandari1826 6 ปีที่แล้ว

    मन उडेर चंगा जस्तै हुन्छ देउसी भैलो सुन्दा पनि मुग्लान पसेको पनि 13 बर्स भयछ एतिको बर्समा एक बार पनि मेला पर्बमा घरमा हुन न पाउदा सारै मन दुख्छ तर जसो तसो मन बुझाउनु पर्दो रहेछ.
    बिरानो मुलुकमा .!

  • @manbirnath6750
    @manbirnath6750 5 ปีที่แล้ว +3

    अति मार्मिक लाग्यौं !!देउसि याद अायो घाउ घरको !!मन छोयो शर धन्यवाद !!

  • @mahadevgiri5128
    @mahadevgiri5128 8 ปีที่แล้ว +1

    तिहार को शुभ कामना गित सगित परिबार हरु मा मेरो मन बाटै हजुर । happy deepawali 2073 हजुर

  • @samjhanabastakoti9918
    @samjhanabastakoti9918 7 ปีที่แล้ว

    राम्रो छ यस पालि को vailo राम्रो होस।

  • @ramramayan4909
    @ramramayan4909 7 ปีที่แล้ว

    धेरै रामोसंगखेलनूभाछ भैलो धेरै मनपर्यो घरमै भयको भय खेलन हुनेथियो केगरनू जीवन छ परदेश मनछ नेपाल

  • @rajumagar5627
    @rajumagar5627 5 ปีที่แล้ว +2

    कति राम्रो रहेछ हजुर यो गीत सुनेर त मेरो मन कटक खायो हो हजुर

  • @birubahadur5916
    @birubahadur5916 6 ปีที่แล้ว

    ooowwa ramro xa

  • @sarswotisarswoti8829
    @sarswotisarswoti8829 8 ปีที่แล้ว +45

    धेरै राम्रोसँग खेल्नु भछ भेईली धेरै मन परो घरमै भएको भए खेल्नु हुनि यो के गरनु जिउ छ परदेश मन छ नेपाल 😂😂

  • @umeshrd7371
    @umeshrd7371 5 ปีที่แล้ว +1

    ❤️❤️🎼यो गित जब पहिलो पटक सुने त्यसपछिका हरेक बर्ष सुन्ने अनि हेर्ने गर्छु किनकी यो गित सुन्दा तब लाग्दछ तिहार आएकै रहेछ भनेर 🎼❤️❤️❤️

    • @JayaDevkota
      @JayaDevkota 5 ปีที่แล้ว

      Tq so much hajur

  • @giftghartimagar1655
    @giftghartimagar1655 5 ปีที่แล้ว

    बल्ल भेटियो तिहार झल्किने गीत बधाई छ जय दाइ लगाएत सम्पुर्ण टिमलाई ।।।
    हामी त प्रदेशमा नै हौ सबैजना एकछिन भएनी नाचेको छौं जय दाइ ।
    पुनः धन्यवाद सबैजनालाई ।।।

  • @anugharapaudel8511
    @anugharapaudel8511 6 ปีที่แล้ว +1

    Ramro cha

  • @eter8897
    @eter8897 7 ปีที่แล้ว

    धेरै राम्रो छ मेरो त मन्रोयो

  • @kabiyaxettri9513
    @kabiyaxettri9513 5 ปีที่แล้ว +14

    2076 सालमा पनि हेर्ने जति यता✋🙋🙋🙌🙌🙋

  • @nirmalapariyar3974
    @nirmalapariyar3974 6 ปีที่แล้ว

    रुकुमेलिको सान जय भाइको यो तिहारको गित बर्षकै उत्कृष्ट छ। I love this song

  • @shonishalamixane4445
    @shonishalamixane4445 5 ปีที่แล้ว +1

    Sarai man xune git ani nepali sanko lagi badhae sorko dhani lae

  • @krishnathapa6379
    @krishnathapa6379 8 ปีที่แล้ว +11

    यस्तो गित सुन्दै बस्यो सारैनै मन रुन्छ

  • @rajuchand8174
    @rajuchand8174 7 ปีที่แล้ว

    आहा कति मिठो स्वर मलाई सारै मन परयो

  • @umeshrd7371
    @umeshrd7371 2 ปีที่แล้ว

    ६ साल देखि आजसम्म यहि गित उत्कृष्ट लाग्छ तिहारमा अनि लाग्छ तिहार आएकै हो भनेर ।।❤️

  • @baburajkhadkaheppyallnicev8592
    @baburajkhadkaheppyallnicev8592 6 ปีที่แล้ว

    धेरै राम्रो लायो ! दशै तिहार को यो रमाइलो भिडियो हेर्दा अनि सुन्दा के गर्ने घरमा भाको भए त हजुरहरु सङगै देउसीभैलो खेल्न आउने थिए होला!!! त्र के गर्नु पर्देशी भैयो र पो 😑😑

    • @minbahadurgalami1085
      @minbahadurgalami1085 6 ปีที่แล้ว

      सारै राम्रो देउसी भैलो

  • @npfamilysakshyamff1951
    @npfamilysakshyamff1951 6 ปีที่แล้ว +1

    Dherae man paryo song

  • @bairagithapa7541
    @bairagithapa7541 6 ปีที่แล้ว

    आहा कति राम्रो

  • @tejendragurung7942
    @tejendragurung7942 5 ปีที่แล้ว +1

    धेरै राम्रो धेउसी गित नाइ

  • @kapilpathak8468
    @kapilpathak8468 6 ปีที่แล้ว

    WO So NiCe SoNg Deusi Bhailo

  • @rolpaliumeshkanxa49
    @rolpaliumeshkanxa49 7 ปีที่แล้ว +26

    धेरै राम्रोसँग खेल्नु भछ भेईलि धेरै मन परो घरमै भएको भए खेल्नु हुनि यो के गरनु जिउ छ परदेश मन छ नेपाल@@@

    • @dammargurung1254
      @dammargurung1254 6 ปีที่แล้ว

      @

    • @dharamchand6429
      @dharamchand6429 5 ปีที่แล้ว

      Wdzfcgvybunimq

    • @amritkc153
      @amritkc153 5 ปีที่แล้ว

      कतीराम्रो छ देऊसी भैलो

    • @shankarsaudaahakatirmtoomo3034
      @shankarsaudaahakatirmtoomo3034 5 ปีที่แล้ว

      Rolpali Umesh ।।।बबबबबब

    • @ranagajasing5334
      @ranagajasing5334 4 ปีที่แล้ว

      95% देउसिरे भनेर खेलाउदा रहेछन् कलाकार तिम्ले आफु त दङ्गाली/रोल्पाली परियो। भैले भनेको मनपर्छ।हाम्रा बाउबाजेले गलत सिकाए या हामीले गलत सिक्यौ थाहा भयन हामीलाई त सानामा छोरा मान्छेले भैले भन्ने छोरी मान्छेले देउसुरे भन्ने भनेर बुढापाकाले सिकाय आफुलाइ त गाउतिरकै अर्गानिक भैलो मन पर्छ। यो देउसी 100% राम्रो छ तर 50%देउसिरे/50% भैले भनेको स्वरमा भएको भय अति राम्रो हुने

  • @sovakantapaudel5162
    @sovakantapaudel5162 7 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो लाग्यो देउसी भैलो बीदेस मा बसेर पनि देख्न सुन्न पाईयो गाउँ घरको धेरै याद आयो

  • @kamanccxxx6932
    @kamanccxxx6932 7 ปีที่แล้ว +1

    wawa nice

  • @प्रेमखनालखनाल
    @प्रेमखनालखनाल 5 ปีที่แล้ว +1

    अाहा कति राम्रो भैलो देव सर गाउको याद दिलाउनु भयो धन्यवाद

  • @binitasunar3981
    @binitasunar3981 7 ปีที่แล้ว +1

    aakhaa bata aasu aayo ghar mai vako vaya Kate ramailo huntho gaauko n sathi vaiko yaad aayo

  • @chhabishres1319
    @chhabishres1319 8 ปีที่แล้ว +2

    vhana vhana vhai ho dewsiry

  • @kameshwaryadav9907
    @kameshwaryadav9907 7 ปีที่แล้ว +4

    Good

  • @khadkaamar1039
    @khadkaamar1039 8 ปีที่แล้ว +3

    sarai charchit vayo daju yo geet you tube ma la badhai xa daju hajur lai

  • @narayansharma380
    @narayansharma380 5 ปีที่แล้ว +1

    धेरै राम्रोसँग देउसी गाउनुभाको छ योमन सारै भाबुक भो केगर्ने प्रदेशको जीवन सारैमन रुन्छ

  • @bhimbahadur8968
    @bhimbahadur8968 8 ปีที่แล้ว +5

    सारै राम्रो देउसी भैलो गित

    • @akhandmagar8525
      @akhandmagar8525 6 ปีที่แล้ว

      धेरै राम्रो छ जय भाई काे साेर

  • @harikhadka9943
    @harikhadka9943 6 ปีที่แล้ว +1

    जय दादा को स्वर लाई मान्न पर्छ त्यो स्वर मा माया छ अति मन पर्छ जय दादा को गित जति पनि छन सुनेर सकियो अभ नया को पर्खाई सुन्न लाई गित

    • @makbulmiya96
      @makbulmiya96 6 ปีที่แล้ว

      Ma.pani.runchhu.vailo.sunera

  • @hemasaru737
    @hemasaru737 8 ปีที่แล้ว +1

    yati ramro man xune aawaj ma deusi bhailo geet suneikai thiyena maile. aajhai dilasa dijju ko soor le ta jhan man nai xoyo.

  • @kapilpathak8468
    @kapilpathak8468 6 ปีที่แล้ว

    Halka Ramailo Deusi

  • @योमायाँकोसंन्सार
    @योमायाँकोसंन्सार 6 ปีที่แล้ว +2

    सम्पुर्ण टिम लाई बधाई छ यो दिपवाली को
    🌹🌹घर पोखरा बेग्नासताल 🌹🌹हाल साउदी अरब दम्मम बाट 💑💑💑

  • @dayalugiri5929
    @dayalugiri5929 8 ปีที่แล้ว +3

    nice deusi song

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 8 ปีที่แล้ว +1

    दाँमि देउसी भैलो गीत छ,

  • @जगतखड्का
    @जगतखड्का 7 ปีที่แล้ว +1

    dhari ramro dause. bhailo khalu bko xo k garna ma ghar ma bhako bhaiya yasthi duuse khal thatea ho la

  • @aakrishgurung9937
    @aakrishgurung9937 6 ปีที่แล้ว

    Dharai ramro lagyo yo song

  • @reymondjigree5838
    @reymondjigree5838 8 ปีที่แล้ว

    अति राम्रो छ ल

  • @tulashathapa1853
    @tulashathapa1853 8 ปีที่แล้ว +25

    dherai ramro xa ruyo..mero man

  • @dalbirbhurtel13224
    @dalbirbhurtel13224 5 ปีที่แล้ว +1

    बिजय दशमी तथा शुभदिपावलिको पावन अवसरमा तपाईं लगायत सपरिवारमा शुख,शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु❤️दलबिर भुर्तेल

  • @sasadherairamro8800
    @sasadherairamro8800 8 ปีที่แล้ว

    ati dherai ramro deusi bhailo song

  • @chandrathapa4467
    @chandrathapa4467 8 ปีที่แล้ว

    ati mitho man chhune sabda;utkrestha laya saathai sumadhur aaajaw ma sajeko yo deusi get le ati man chhoyo.jai sar n delisha diju laai lakhau lakh subhakamana badhai sathai ajha sangetik yaatra le safalta chumos hjrko aagami din haruma

  • @bikramshrestha2073
    @bikramshrestha2073 4 ปีที่แล้ว

    पुरानो दिनहरूको रमाईलो तिहारको सारै मन परयो

  • @thakurimsshahi6774
    @thakurimsshahi6774 6 ปีที่แล้ว

    दामी छ है भैलि

  • @khadkapun7685
    @khadkapun7685 8 ปีที่แล้ว

    yo pradesi ko manai ruwaune deusi bhailo rahexa thank all teams

  • @jamesale2045
    @jamesale2045 8 ปีที่แล้ว

    अति नै राम्रो छ ।

  • @pkdhakal99
    @pkdhakal99 8 ปีที่แล้ว +1

    Ati ramro x

  • @bink.c7805
    @bink.c7805 8 ปีที่แล้ว

    dherai ramro ati mitho sor ma sajiyako diusi song

  • @sunilgpoudel803
    @sunilgpoudel803 7 ปีที่แล้ว +1

    भट्टाउनी स्वर अति राम्रो लागो

  • @subashpokharel1221
    @subashpokharel1221 8 ปีที่แล้ว +7

    Kati ramro malai ma paryo

  • @bijayshahi9242
    @bijayshahi9242 8 ปีที่แล้ว

    Yo honi maulik daushi super songs