देउसी भैलो २०७८ | Deusi Bhailo 2021 By Jaya Devkota and Shanti Shree Pariyar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Deusi Bhailo song.
    Singer: Jaya Devkota, Shanti Shree Pariyar.
    Special Thanks: Sanjay, Bir B.B, Karisma, Apachya
    Album: Rudo ho man Part 2
    Studio: Taranga Digital (9851202124)
    Editor: Shiva Darshan Flims
    Presentation: RamSar Media Pvt. Ltd.

ความคิดเห็น • 614

  • @gopalkhadka7593
    @gopalkhadka7593 5 ปีที่แล้ว +2

    मैले त आज पो हेर्दै छु त!यहाँ हरु सबैले एक बर्ष पहिल्यै हेरिसक्नु भएछ!धेरै राम्रो भट्याउनु भएको छ।।

  • @bishalacharya1647
    @bishalacharya1647 4 ปีที่แล้ว +6

    रुकुम जिल्लामा जय देभकोटा जस्तो माहान कलाकारले जब्म हुनु भनेको रुकमेली आमा बुवा तथा दाजु भाइ दिदी बहिनुहरुको लागि गर्भको कुरा हो। जय देभकोटाका गितहरु सुनेर ७५ जिल्ला बासिहरु खुशिको लहरको एउटा क्षण पनि हो।

  • @lalprasadbudha4464
    @lalprasadbudha4464 6 ปีที่แล้ว +2

    बधाइ छ।हाम्रो रुक्मेली चर्चित लोक गायक जय देबकोता सर र रोल्पाकी लोक दोहोरी गायिका शान्ती श्रीपरियार बहिनिको यो मार्मिक देउसी भैलो गित सुन्न र देख्न पाउँदा धेरै आनन्द आयो।तपाइको सम्पुर्ण तिमलाइ धेरै धेरै शुभकामना!!!!

  • @ambaroli1832
    @ambaroli1832 6 ปีที่แล้ว +3

    आहा कति राम्रो देउसीरे हामीलाई त आसाध्यै मन पर्यो दोहोर्याई दोहर्याई हेर्न मन लाग्यो

  • @harikhadka9943
    @harikhadka9943 6 ปีที่แล้ว +3

    आहा आखै रसायो कति राम्रो हो गित तिहार

  • @himalisanchar
    @himalisanchar 5 ปีที่แล้ว +2

    मध्यपश्चिमकै सान जय देवकोटा र शान्ति श्री परीयार।

    • @ranagajasing5334
      @ranagajasing5334 4 ปีที่แล้ว

      सर्बप्रथम क्षेमा माग्छु कलाकार मित्रहरूलाइ हाम्रो मध्यपश्चिम मा त भैले भनेको सम्बोधन राम्रो लाग्छ देउसिरे भन्ने अलि खल्लो लाग्छ तेहि भएर अर्को भिदिओ मा भैले भनेको सुन्न पाइयोश नभए स्थानिय गाउँघर्तिर गएर सुन्न बुझ्न सक्नु हुन्छ। हाम्रो दाङ/रोल्पा/सल्यान/प्युठान/रुकुम /जाजरकोट/सुर्खेत/अर्घाखाँची/बागलुङ/आदि जिल्लामा भैलो भनेकै मन पराउछ्न होला धन्यवाद

  • @prakashmalla4792
    @prakashmalla4792 5 ปีที่แล้ว +1

    राम्रो छ देउसी भैलो गित सम्पुर्ण लाई तिहार को सुभकामना छ

  • @user-yz5dd3dq7i
    @user-yz5dd3dq7i 4 ปีที่แล้ว +8

    जय देबकोटा सर हजुरले धेरै राम्रो भौलो गाउनु भाको छ साथमा शान्ति श्रि बैनिले पनि रमाइलो लागो परदेशमा भाकोले हल्का मन चाहिँ दुख्यो तिहार दशै परदेशमा मनाउने भाको ले।।।।।।।

  • @dhanrajsunita4961
    @dhanrajsunita4961 ปีที่แล้ว

    अति राम्रो गित सबै सथिभाइ को राम्रो अभिनय

  • @gautamg6729
    @gautamg6729 5 ปีที่แล้ว +1

    बधाइ छ सम्पुर्ण रुकुमेली टिम लाइ

  • @deepubista6833
    @deepubista6833 5 ปีที่แล้ว +1

    Dherai राम्रो छ

  • @jagatram7144
    @jagatram7144 5 ปีที่แล้ว +1

    अईले सम्मकैई ऊत्किस्ठ देऊसि भईलो songs मेरो त सारैई मन छोयो 🌹🌹🌹

  • @dipakmahar919
    @dipakmahar919 6 ปีที่แล้ว +1

    यक्दमै रमाईलो छ अएलेनै घर जाम झै बनायो यो भैलिले

  • @dipakkig8838
    @dipakkig8838 4 ปีที่แล้ว +3

    Dherai ramro tq Jaya dada dherai yad aaudai xa Nepal ko

  • @user-mc5cl9cb6g
    @user-mc5cl9cb6g 5 ปีที่แล้ว +8

    यस्तो पो बल्ल तिहार गित असाध्यै मौलिक मीठो लाग्यो 🌹

  • @pakhrinthitomoh7063
    @pakhrinthitomoh7063 6 ปีที่แล้ว +1

    wow very nice song

  • @banagadonlinetv
    @banagadonlinetv 6 ปีที่แล้ว +2

    Dherai ramro nice geet dubai ko vocal mitho

  • @mamaammamam7229
    @mamaammamam7229 7 ปีที่แล้ว +1

    Sarai ramri vailo song

  • @arjunkhati4342
    @arjunkhati4342 6 ปีที่แล้ว +8

    धेरै राम्रो लाग्यो परदेशि को मनै छुने हजुरहरु सबैजनालाइ धेरै धेरै सुभकामना छ ,म पर्देशी साउदी बाट!I love Nepal💕

  • @jeevankunwar3314
    @jeevankunwar3314 5 ปีที่แล้ว

    अति नै मिठो धेरै मार्मिक देउसीभैलो

  • @sunilacharya7281
    @sunilacharya7281 6 ปีที่แล้ว +1

    Jaya devkota daju ani shanti dd sarai maparyo hami pardesile tihar manauna napaye ni neplai dd dai vai bhaini haru sabaike ramro sanga tihar manaunuhola

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 4 ปีที่แล้ว +16

    पदेशि भूमि बाट हिरदैछु यक्दै गाउको याद अायो संम्पुण कलकार मित्रहरू लाई सफलताको शूभकामना

  • @kunsanglama122
    @kunsanglama122 3 ปีที่แล้ว

    अाहा कति राम्राे गाउँ घरकाे याद अायाे मनि गाउँ घरम भकाे भय😍😍

  • @damberb.c9551
    @damberb.c9551 5 ปีที่แล้ว

    एकदमै राम्रो अनि रमाइलो पनि वास्तविक मन समालन गाह्रो भयाे

  • @sagarmogol1368
    @sagarmogol1368 6 ปีที่แล้ว

    हुरररर कति रमाईलो गित नाचु नाचु लागो भलाई त.🐄🏵🌹🌹🌺

  • @chandrabhujel2885
    @chandrabhujel2885 4 ปีที่แล้ว +5

    सारै राम्रो तिहार्को गीत सोर पनि मिठो छ

  • @bibekbibasrukmeli3951
    @bibekbibasrukmeli3951 3 ปีที่แล้ว +4

    रुक्मेली जय र रोलपाली सान्ती जि हजुर्हरुलाइ मेरो सम्मान छ सधै सफल्ताले सिखर चुमोस मलाई खुसी लाग्छ हजुरहर्को पर्गती देखेर सधै यसरिनै अगाडि बड्नु होला म यो गित निरन्तर तीन बर्स देखि सुन्दै छु मिस गर्छु नेपाल अनि गाउँ लाइ

  • @sudarshanstha9986
    @sudarshanstha9986 5 ปีที่แล้ว

    निकै राम्रो देउसी भैलो गीत धन्यवाद ramsar media pvt ltd च्यानललाइ

  • @devrajbogati6496
    @devrajbogati6496 3 ปีที่แล้ว +1

    😭😭😭मनै छुने गित छ हामि परदेशी को लागि 👌👌👌👌❤️❤️❤️

  • @kalpanakc3324
    @kalpanakc3324 6 ปีที่แล้ว +2

    दामि लागेयो गित तिहार क‍ो शुभा कामना सम्पुणालाई

  • @poondilpoon
    @poondilpoon 4 ปีที่แล้ว +1

    हामि परदेशमा हुनिलाई रमाइलाे लागेकाे छ नेपालमा हुने दाजु भाई दिदि बैनिहरूले रामराेसग मनाउनु हाेला

  • @user-mc5cl9cb6g
    @user-mc5cl9cb6g 5 ปีที่แล้ว +1

    अाहा कति राम्रो

  • @chandrakhadka4726
    @chandrakhadka4726 ปีที่แล้ว

    साच्चिकै जिन्दगिमा मेल खाने गीत र सब्ध

  • @bimallamas168
    @bimallamas168 4 ปีที่แล้ว

    आयो आयो याद आयो गाउँ घरको एकदमै मन रुयो । धन्यवाद

  • @tilakchaudhary3013
    @tilakchaudhary3013 5 ปีที่แล้ว +1

    Hami le manauna napaye pani hjr haru Nepal ma rahanu huni sabae Jana le ramaro sag manaunu hola happy dipawali

  • @readyok6473
    @readyok6473 6 ปีที่แล้ว +11

    धेरै राम्रो छ देउसी गीत शब्द, सबै ठिकै छ भन्छु म कुनै खोट लाउने शब्द नै भेटैन विशेष भन्नु पर्दा विदेशमा जति छौ नेपाली दाजुभाइ दिदीबहिनी हरु सबैले मन पराउनु हुने छ भन्दै जय देवकोटा र शान्तिश्री परियार लगायत सम्पुरण टीमलाई धन्यवाद ला ।।।

  • @hupendrakumar1506
    @hupendrakumar1506 3 ปีที่แล้ว +1

    Dharai ramro son hujur ko dharai darai ramro thankas

  • @rajanpunmagar9079
    @rajanpunmagar9079 5 ปีที่แล้ว +1

    Jaya devkota &shanti shree pariyar good singer

  • @kumarivani9688
    @kumarivani9688 3 ปีที่แล้ว

    हे भगवान अहिले 3 बरसको तिहार मान्न जाने घर धेरै ठुलो रहर थियो कोरणा ले चक्नाचुर बनाई दिए

  • @daudttdaudtt4354
    @daudttdaudtt4354 4 ปีที่แล้ว +1

    Supar

  • @netramayarai329
    @netramayarai329 3 ปีที่แล้ว +1

    हजुर हरु को तिहाको गित धेरै राम्रो छ हजुर नमस्ते मेरो छ

  • @laxmankunwar1988
    @laxmankunwar1988 6 ปีที่แล้ว +1

    असाध्यै मन रसायो गाउँ घर को याद ले

    • @naranara4567
      @naranara4567 3 ปีที่แล้ว

      Saro ramailo gana hajur

  • @dipakxunar911
    @dipakxunar911 5 ปีที่แล้ว +4

    धेरै साल भयो दसै तिहार नमनाको तेइ भएर दसै तिहार गीत हेर्न मन लाग्देइन हेर्नू भन्दा धेरै आँसु आउँछ आज 2075 साल को भाइ टीका को सबै नेपाली जन हरुमा सुभ कामना छ happy तिहार💘

    • @khagendrabahadursingh1464
      @khagendrabahadursingh1464 2 ปีที่แล้ว +1

      धरैसालभयोदसै तीहार नमनायको

    • @TekGurung-bb5bv
      @TekGurung-bb5bv 10 หลายเดือนก่อน

      😊😊😊😊😊

  • @manitarai5085
    @manitarai5085 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो देउसी गित

  • @tilakrajmallayoutube.onlin2527
    @tilakrajmallayoutube.onlin2527 5 ปีที่แล้ว

    Gau ko yada aayo yrrr yo sangs sunera ..........happy tihar

  • @bhimpraja3397
    @bhimpraja3397 6 ปีที่แล้ว

    अति राम्रो देउसी भैलो राम्रो लागो

  • @roshanxattri3244
    @roshanxattri3244 6 ปีที่แล้ว

    आयौ हिट देउशीरे र

  • @meenakhanal6902
    @meenakhanal6902 5 ปีที่แล้ว +1

    Purano khalko deusi bhaillo malai ek dàm ramro lagxa ra jay Devkota daiko voice ta jhan mitho congratulations all unit

  • @bimalanepali1053
    @bimalanepali1053 5 ปีที่แล้ว +1

    Sari ramri dausui vailo sunda ghar ko sari yad ayo al tha bast al tim li

  • @laxmisapkota6010
    @laxmisapkota6010 6 ปีที่แล้ว

    मेरो नी मन मुटुमा बस्न सफल भयो यो गित

  • @bikashbohara1411
    @bikashbohara1411 6 ปีที่แล้ว

    बिदेसी तथा स्वदेसि सबैलाइ समेटियको देउसि भैलो

  • @bojmalla6900
    @bojmalla6900 2 ปีที่แล้ว

    यो पाे हो देउसिभैलाे भनेको

  • @karnasanjyal5102
    @karnasanjyal5102 7 ปีที่แล้ว +10

    चर्चित गायक आदरणीय दाइ जय देवकोटा द्वारा स्वरवद्द पोहोर सालको सर्वोत्कृष्ट देउसी भैलो गितको दोस्रो भाग ( रुदो हो मन भाग - 2 ) पनि उत्तिकै सर्वोत्कृष्ट र मार्मिक लाग्यो । वधाइ अनि सफलता को शुभकामना ।।

    • @n.p.pradhann4276
      @n.p.pradhann4276 6 ปีที่แล้ว

      karna sanjyal

    • @ranagajasing5334
      @ranagajasing5334 4 ปีที่แล้ว

      (रुदो हो मन भाग 2) लाइ भैले भन्ने शब्दमा पर्सारन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। देउसिरे पनि थिकै छ। तर भैले भन्ने शब्द संकलन गरे अझ धेरै कमेन्ट आउने बिश्वास 100% छ।

  • @bishalsubedi4754
    @bishalsubedi4754 7 ปีที่แล้ว +8

    शान्ती दि को गितको प्रतीक्षा मा थिए आज पूरा भयो
    सार्ह्रै मार्मिक गित
    अल द बेस्ट दि

  • @induadakhari9471
    @induadakhari9471 5 ปีที่แล้ว

    Ouu asto po sor ramro xa all team

  • @santoshsharmadammi1226
    @santoshsharmadammi1226 6 ปีที่แล้ว

    पदेस मा हुनेलाइ के तिइयार नेपाल मा हुनेले सुखाैमा बिताउनु हाेला

  • @vishnubahadurokheda4547
    @vishnubahadurokheda4547 6 ปีที่แล้ว

    धेरै राम्रो शुन्दर देउसि

  • @harikhadka9943
    @harikhadka9943 6 ปีที่แล้ว +4

    निकै राम्रो छ 2075 को पनि अस्तै राम्रो सुन्ने मौका मिलोस भन्दै पर्गती को कामना

  • @narayanbhujel5194
    @narayanbhujel5194 7 ปีที่แล้ว +1

    Marmik deusi geet..कर्णप्रिय आवाजहरू

  • @meetingmuskan6627
    @meetingmuskan6627 4 ปีที่แล้ว +4

    very nice song love you all😭😭

  • @lifeisgodlveno7130
    @lifeisgodlveno7130 6 ปีที่แล้ว +5

    Nice songs and verry nice deushi songs I like it missing to you nepal happy diwali all

  • @user-mx7wg8qf7e
    @user-mx7wg8qf7e 7 ปีที่แล้ว

    सारै मन छोयो देउसिरेल गितले क गर्नु प्रदेसी परियो सलाम छ जय दाजुलाई✌✌✌✌

  • @nepalkoramailathau9183
    @nepalkoramailathau9183 5 ปีที่แล้ว +8

    मेरा सम्पुर्ण मान्याजन ,साथीजन,मित्रजन,आफन्तजन,इष्टजन लाई २०७५को आभारीकासात मङ्ल्य्म शुभकामाना बिवाजन गरि सम्पुर्ण नेपाली को मन मा उमंग छाओस ।।

  • @meghraj535
    @meghraj535 7 ปีที่แล้ว

    sarai ramruo dajo vai didi bahini haruo ko as pali ko tihare karekaram

  • @kamalagajmer5540
    @kamalagajmer5540 3 ปีที่แล้ว +1

    Wow jay daii ko new song good luck ,🎤🎤🎤🎤🎤

  • @ramkrishna1394
    @ramkrishna1394 5 ปีที่แล้ว

    मन छुने देउसी गीत रैछ

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 ปีที่แล้ว +2

    न दाइ न भाइ भयकि म तिहारकाे दिन पनि मेराे लागि त अधेराे हुनछ सधै दाजु भाइ हुनेलाई मात्रै बरै

    • @yogendrayogendra1195
      @yogendrayogendra1195 5 ปีที่แล้ว

      Bhagawati bhagawati paudel
      तेस्तो नभन्दीनू दीदी
      जे जसो भयपनी रमाऊन पर्छ

    • @rameshkoirala7645
      @rameshkoirala7645 5 ปีที่แล้ว

      Bhagawati bhagawati paudel तेसो भए पिर न गर्नु नि मलाई भाइ बनाएर तिहार मा टीका लाइदिनु

    • @ranagajasing5334
      @ranagajasing5334 4 ปีที่แล้ว

      धर्मे दाजु धर्मे भाई बनाएर तिहार को टिका माला लगाएर मनाउनु भनेर बलिराजाले हुकुम दिनु भयकै छ।

  • @tigertiger218
    @tigertiger218 6 ปีที่แล้ว +2

    लोक दोहोरी गायक - श्री जय देबकोटा भनेको अति मीठो स्वरको धनी र त्यसमाथी मध्य पश्चिमको रुकुम जिल्लालाई चितपरिचित तरिकाले चिनाउँने रुकुम जिल्लाको लागि माहान र सर्ब श्रेष्ठ गायक हुनुहुन्छ। हजुरका यी मिठा मिठा लोक दोहोरी गितले रुकुम जिल्लालाई चिनारी रुपमा चिनाउँनु भयकोमा धेरै धेरै धन्यबाद जय देबकोटा जिलाई।।।

    • @pujab.k3439
      @pujab.k3439 5 ปีที่แล้ว

      Tiger Tiger

    • @kamalabohara5953
      @kamalabohara5953 5 ปีที่แล้ว

      Janti pur

    • @SaritaSharma-ho4eh
      @SaritaSharma-ho4eh 5 ปีที่แล้ว

      Hi there

    • @ranagajasing5334
      @ranagajasing5334 4 ปีที่แล้ว

      लोक दोहोरी गायक जय देबकोता रुकुमेली र शान्ती परियार रोल्पाली भएको नाताले यो भैलो गितमा बिचमा तप्पा गित राख्नु पर्यो र भैले भनेको शब्द राख्नुहोला भन्न चाहान्छु।

  • @birajbc3390
    @birajbc3390 6 ปีที่แล้ว +2

    जय राम्रो छ सङ्गीत पनि सवार सबै अजै सफलताको कामना दुबै जना लाई ल

  • @wikizzband889
    @wikizzband889 3 ปีที่แล้ว

    Shantee Shree Didiko voice katti Mitho ho k chini Hale Jastai guliyo xatw _______________________________________

  • @GeoGeo-to1pu
    @GeoGeo-to1pu 5 ปีที่แล้ว +3

    धेरै राम्रो गीत रोल्पा रुकुम को गायक तेई माथी सबै टिम लाई सुभकामना हाल कुबेत बाट म अभागी पर्देसी रोल्पालि

  • @arjunthapa6398
    @arjunthapa6398 6 ปีที่แล้ว +1

    Nice song

  • @ganeshishan
    @ganeshishan 6 ปีที่แล้ว

    सारै मन छूने गित पर्देशि जिबन

  • @basantathapa9594
    @basantathapa9594 6 ปีที่แล้ว +3

    यो गीत मा जतीपनी सहभागी हुनुहुन्छ सबैलाइ मनैदेखी धन्यवाद कलाकारका स्वरलेत सधै मन छुन्थ्यो आज शब्दलेनी मनछुने मात्र हैन उपदेसपनी दीयको छ सबैले सुन्नुभयो भने बास्तबीक जीबन बुझ्नुहुनेछ

  • @rabindraaagri4483
    @rabindraaagri4483 5 ปีที่แล้ว +3

    daju wonderfullll song

  • @thapamanilal2437
    @thapamanilal2437 6 ปีที่แล้ว

    woooow hardik mangalmai subkamana jaya devkota & shati shiree jiu lagayat sampurna nepali dhaju vhai tatha didi baini...

  • @gorkhavillagelife4480
    @gorkhavillagelife4480 6 ปีที่แล้ว

    धेरै राम्रो छ जय सर सफलताको शुभकामना

  • @gurvagharti4723
    @gurvagharti4723 5 ปีที่แล้ว

    अति राम्रो

  • @nabrajkadka5734
    @nabrajkadka5734 5 ปีที่แล้ว +3

    हामी पर्देसी को मन रुने मार्मिक सोङ्ग

  • @kumarmagar9458
    @kumarmagar9458 5 ปีที่แล้ว

    nice song yasari nai naya naya gana suna pauda dharai khusi lakxa yasari nai aagadi badai janu hola hami le ae kamana garni xau thanks

  • @kamalabk6249
    @kamalabk6249 5 ปีที่แล้ว +1

    Jaye dai pohor sal ko geet akdamai ramro xa tihar ko geet sarai man xoyo

  • @chitramagar3686
    @chitramagar3686 6 ปีที่แล้ว +6

    Excellence each words of song ...keep it up continue on Nepali music @ shanti didi & @ jaya dai...

    • @gopalpanday9289
      @gopalpanday9289 5 ปีที่แล้ว +1

      Dami xa Tihar tw tar k garne pardisilai k ko dashi k ko tihar khai

  • @uddhimbdrkarki3475
    @uddhimbdrkarki3475 4 ปีที่แล้ว

    Dherai ramro chha.shuvakamana.

  • @bishalbishal477
    @bishalbishal477 6 ปีที่แล้ว

    आहा सारै रमाइलो सर अतिनाइ मिथो गित

  • @santipandey7349
    @santipandey7349 5 ปีที่แล้ว +1

    Jaya Jaya Kati mitho sowr ho

  • @yoyokhadka5450
    @yoyokhadka5450 3 ปีที่แล้ว +1

    मन्❤️छोयो

  • @Roshankumar-nl7es
    @Roshankumar-nl7es 4 ปีที่แล้ว

    Manai chune bhaka ❤️❤️ jai devkota jasto kalakar Sayed koie xinan ❤️ you ❤️❤️

    • @sostikapathak689
      @sostikapathak689 3 ปีที่แล้ว

      A X's Zambia 3 ex ext N j, c vdbeUn tn vswendFi

  • @kamalrolapali1493
    @kamalrolapali1493 4 ปีที่แล้ว +14

    आहा कति मिथो देउसि गित मलाइ ता गाउको यद आयो

  • @dolmadolma1669
    @dolmadolma1669 5 ปีที่แล้ว

    नेपालको याद धेरै अायो

  • @ramprasadsharma6066
    @ramprasadsharma6066 6 ปีที่แล้ว +1

    male singer Like the most .I want meet him

  • @ilamphakphok5855
    @ilamphakphok5855 7 ปีที่แล้ว +2

    HAPPY {तिहार} Sampuna nepali daju vai tatha didi baini haruli !!

  • @ashokgautam6862
    @ashokgautam6862 6 ปีที่แล้ว +2

    Very nice tihar song i like VERY much...

  • @user-yj1sd2ol3f
    @user-yj1sd2ol3f 10 หลายเดือนก่อน

    Jaya devokata best lok gayaka

  • @gauravthapa4931
    @gauravthapa4931 6 ปีที่แล้ว

    वाह मनै छाेयाे दिदि...

  • @premrajbudhathoki1550
    @premrajbudhathoki1550 6 ปีที่แล้ว +1

    nice

  • @shahilok7398
    @shahilok7398 6 ปีที่แล้ว +1

    Nice

  • @tekbahadurmagar4625
    @tekbahadurmagar4625 5 ปีที่แล้ว

    Shanti shree pariyar didi sabai bidesiko manmutuma basna safal yo gitale sarhai man khayo tapailai dherai2 dhannyebad xa didi tapaiko safaltale sikhar xuwos dhanebad didi

  • @kingisBack-ui2tg
    @kingisBack-ui2tg 2 ปีที่แล้ว +1

    Dami, xa, hjr

  • @kumarpariyar8982
    @kumarpariyar8982 6 ปีที่แล้ว +6

    happy tihar all of you and special thanks shanti shree pariyar sis and jaya bro for this beautiful deusi song. awesome. keep it up

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 5 ปีที่แล้ว +1

    wow purana vya pani Shari Marmik xa Devkota sir ko team lai badhai xa