त्यो ठुलो 'तर...' जसले झस्काइरहन्छ...बन्दना राणासंगको कुराकानी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • बन्दना राणा महिला माथि हुने सबै प्रकारका हिंसा बिरुद्धको महासन्धि (सिड) कमिटीकी सदस्य हुनुहुन्छ । नेपाल टेलिभिजनबाट आफ्नो करियर सुरु गर्नु भएकी उहाँले बिभिन्न राष्र्टिय अन्तराष्र्टिय संस्थामा काम गर्नु भएको छ । महिला सम्बद्ध बिभिन्न बिषयको उठान, वकालत र अन्तराष्र्टिय सन्धि, संझौताको कार्यान्यवनमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । प्रस्तुत छ नेपालको शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय तथा अन्य बिबिध बिषयमा बन्दना राणासंग गरिएको कुराकानी...समय भित्रको समय-५९
    Babita Basnet With Bandana Rana
    #babitabasnet #samaybhitrakosamay
    Technical Support: Basant Pokhrel

ความคิดเห็น • 20

  • @dineshmaharjan1685
    @dineshmaharjan1685 2 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏

  • @RanamayaChaulagain-ug3vi
    @RanamayaChaulagain-ug3vi 3 หลายเดือนก่อน +1

    धेरै मन छुने अन्तरवार्ता उत्कृष्ट कार्यक्रम

  • @meeraheju8259
    @meeraheju8259 5 หลายเดือนก่อน +2

    बबिताजीले बन्दना राणाजीलाई पोडकास्टमा ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद । राणाजीको सोच ,गराई सब उत्कृष्ट , बधाईको पात्र राणाजीलाई धन्यवाद ।

  • @rupapoudel1128
    @rupapoudel1128 5 หลายเดือนก่อน +1

    उत्कृष्ट कार्यक्रम हार्दिक बधाई तथा शुभकामना दिज्यु हजुर❤

  • @dilushahik.c2324
    @dilushahik.c2324 5 หลายเดือนก่อน +1

    धेरै मन नछुने अन्तरबार्ता , उदाहरणिय व्यक्तित्व विश्व सामु नेपाल लाई रिप्रजेण्ड गर्न सफल , धेरै इन्स्पायर भए दृढ संकल्प इच्छा शक्ति भल सफलता हासिल गर्न सकिदो रहेछ।

  • @nirmalasharma5556
    @nirmalasharma5556 5 หลายเดือนก่อน +1

    दुवै प्रतिभाशाली महिला , ज्ञानवर्धक अन्तर्वाता

  • @Baconsigma92
    @Baconsigma92 3 หลายเดือนก่อน +1

    women empowerment❤❤❤❤❤❤ salute for you both lady

  • @pujasijapati4544
    @pujasijapati4544 4 หลายเดือนก่อน +1

    Thank you very much for bringing Bandana Rana podcast. Want to know more about her daily activities and positive thoughts.🙏

  • @dibakarpant3390
    @dibakarpant3390 5 หลายเดือนก่อน +1

    Thoughtful as well as inspiring ! Jay Hos ! Jay Matribhumi !

  • @Jyoti555_
    @Jyoti555_ 5 หลายเดือนก่อน +1

    बन्दना राणा उदाहरणिय हुनुहुन्छ मेराे नजरमा।❤

  • @sitasubedi5066
    @sitasubedi5066 5 หลายเดือนก่อน +1

    Superb! Interesting, thoughtful & inspiring talk!

  • @diwakarisherpa9977
    @diwakarisherpa9977 5 หลายเดือนก่อน +1

    Praiseworthy.

  • @chamlingchamling7743
    @chamlingchamling7743 5 หลายเดือนก่อน +1

    good job

  • @tarabhusal7263
    @tarabhusal7263 5 หลายเดือนก่อน +1

    ❤❤❤

  • @srijanasanchar8549
    @srijanasanchar8549 5 หลายเดือนก่อน +1

    👏👏👏

  • @MiraBasnet-w1n
    @MiraBasnet-w1n 5 หลายเดือนก่อน +1

    Wow jethi santam huda yestai hudo rahe chha

  • @Jyoti555_
    @Jyoti555_ 5 หลายเดือนก่อน +1

    आरजु देउवालाई पनि ल्याउन पर्याे बविता दिज्जु

  • @Udardil
    @Udardil 5 หลายเดือนก่อน +1

    Very useful and thoughtful interview. Thanks to both Bandana Rana and Babita Basnet ❤❤❤

  • @gauribasnetkhadka2245
    @gauribasnetkhadka2245 5 หลายเดือนก่อน +1

    ❤❤

  • @gaurikoirala1607
    @gaurikoirala1607 5 หลายเดือนก่อน +1

    Dubai madam haru nai my favorite ❤❤🎉🎉🎉🙏🏿🙏🏿🙏🏿