नारी सिरियलका देवी र आकाश ले भने दुःखमा साथ दिने कोहि हुदैन् || Ranjit Poudel | ​⁠EP28 || Naari ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024
  • Description: In Conversation with Ramhari B.C. & Angel BSK
    Welcome to "Exploring the Depths of Modern Creativity," the podcast where we dive into the minds of today's most innovative thinkers, artists, and entrepreneurs. Each episode, we sit down with a diverse range of guests who share their unique stories, insights, and experiences. Whether you're an aspiring creator, a seasoned professional, or simply someone who loves to learn, this podcast is for you.
    In this episode: In Conversation with Ramhari B.C. & Angel BSK
    Highlights:
    - Key moments that shaped
    their career
    - Insights into his creative process and work ethic
    - Overcoming obstacles and staying motivated
    - Advice for aspiring TH-cam professionals
    Subscribe and Stay Connected:
    - Subscribe on TH-cam: / @ranjitpoudel. .
    - Follow us on Instagram:
    - Join our Facebook community: [Facebook Page Link]
    - Visit our website: [Website URL]
    Support Us:
    If you enjoy the show, please consider supporting us by liking, sharing, and leaving a review. Your feedback helps us grow and bring more amazing content to you!
    Contact Us: ranjitpoudel82@gmail.com
    Have a question or a guest suggestion? Reach out at [Email Address].
    Thanks for tuning in, and enjoy the episode!
    #podcast #naari l #ranjitpoudel #CreativeJourney #Inspiration #InnovativeThinkers #Artistry #CareerStories #CreativeProcess #OvercomingObstacles #Motivation #ProfessionalInsights #CreativeProfessionals #AspiringArtists #Trailblazer #Entrepreneurship #PodcastInterview #BehindTheScenes #CreativeLife #SuccessStories #passiontoprofession8

ความคิดเห็น • 183

  • @PrashantDhami-t3s
    @PrashantDhami-t3s หลายเดือนก่อน +23

    देवी देदिको आमा पनि सँगै लिएर इन्टरभिउ लिनुन रञ्जित sar कति माया लाग्दो हुनु हुन्छ देवी दिदी मैले त सधै गौशला देख्छु देवी दिदीलाई सफलता को सुभकामना छ दिदि सधै अगाडि बढेको देख्न पहिहोस् भगवान को हात तपाईं को सिरमा होस् सधै ❤❤

  • @user-yj9bz3so6y
    @user-yj9bz3so6y หลายเดือนก่อน +12

    देबि र आकाश मेरो मन मुतुमा बस्नु भाको छ सिरियल मा झै सोजो सिम्पल कति माया लाग्यो अनि मन मुतुमा झनै बस्नु भयो❤❤❤सफल्ताको सुभकमाना❤❤❤

  • @dipikapun10
    @dipikapun10 หลายเดือนก่อน +43

    नारी सिरियल मा जति सोजो त्यो भन्दा धेरै नै सोजो देवी र आकाश 😊सफलता को धेरै धेरै शुभकामना छ 😊❤

  • @bishnubk828
    @bishnubk828 หลายเดือนก่อน +22

    बिचार बहिनी कति इमान्दार उसैको आमा को जिवन मा मेल खान्छन् नारी कथा ले ❤❤❤ राम्रो छ निरन्तर अगाडी बढीरहेको देख्न पाउ हर चुनौतीको सामना गर्दै

  • @netramagar1146
    @netramagar1146 หลายเดือนก่อน +12

    आँसु सङ्गै खुशिका कुराहरु सुनियो ज्यादै खुशी लाग्यो यो जोडिको अन्तरबार्ता सुन्न पाउदा❤यो सिरियलको नियमित दर्शक हु।जिबनमा सबैको पीडा अभाब र गरिबी हुदाको आफ्नैले ज्यादै घृणा गर्दो रहेछ त्यसमा म पनि परेको छु😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @pabianishmagar5804
    @pabianishmagar5804 หลายเดือนก่อน +39

    नारी सिरियल कति हेर्थे देबिलाइ कति माया लाग्थ्यो झन यो भिडियो हेरेर कति रोए😢😢😢

  • @user-yj9bz3so6y
    @user-yj9bz3so6y หลายเดือนก่อน +4

    देबि र आकाश को बोली कति मिठो पोइलै चोती सुरु देखि अन्तिम सम्म ईन्तर्भिउ हेरे सफल्ताको सुभकामना❤❤🎉🎉🎉

  • @chandikadhital7671
    @chandikadhital7671 หลายเดือนก่อน +13

    सिरेल मा जति सोझो देबि त्यो भन्दा रियल मा झन सोझि कति माया लाग्दो फेरि आफ्नै गाउको हुनुदो रछ❤❤

  • @TaraKc-qd5sz
    @TaraKc-qd5sz หลายเดือนก่อน +15

    यो कार्यक्रमा जो आयनि रुने मात्र

  • @AmbikaBhandari.22
    @AmbikaBhandari.22 หลายเดือนก่อน +8

    बिचरा देबि को वास्तविक जिन्दगी ले नै रुवाएको रैछ सिरियल मा पनि धेरै रुन्छिन😢

  • @NirmalMagAr-yr4yf
    @NirmalMagAr-yr4yf หลายเดือนก่อน +10

    ❤❤❤❤❤❤❤Nari teem

  • @DipeshRanavlog
    @DipeshRanavlog หลายเดือนก่อน +4

    म टिकटक काे सानाे भिडियाे हेरेर ,,युटुबमा खाेज्दै अाकाे हेर्नू सारै मन छाेयाे 🙏🙏🙏❤️

  • @Ourchannel1989
    @Ourchannel1989 หลายเดือนก่อน +6

    सिरियल मा जस्तै सोजो फेस माया लाग्दो अनुहार रैछ नि बहिनी को

  • @sarmilashresta
    @sarmilashresta หลายเดือนก่อน +4

    देबीकाे दुख सुनेर धेरै राेए म एका बिहान 😢😢😢😢😢❤❤❤❤❤

  • @sunarai1820
    @sunarai1820 หลายเดือนก่อน +1

    बुवा नहुनु को पिडा,आफन्तको हेला,हेपाइ,यसो दिए जसो गरेर स्वार्थ पूरा गर्न/सक्दो फाइदा लिनेहरुको कमि हुँदैन । दु:ख कत्ती दिन्छन् आफन्तले भन्ने त हामी ४ छोराछोरी र हाम्री एकल आमाले भोगेको छौं ।२४ बर्ष भयो हाम्रो बुवा भगवानको प्यारो हुनु भएको पनि धेरै अभाव खड्किन्छ आज पनि बुवाको😭😭😭💔💔💔हरेक परिस्थिति,हरेक ठाँउमा धेरै सधैं माया,सम्झना स्वर्गीय पापा 🙏🙏🙏🙏🙏जहाँ हुनुहुन्छ खुशी रहनुहोस् हजुरको भरपुर आशिर्वाद छ हामीलाई हजुर हामी माझ नहुनु भए पनि

  • @user-mr4fq1el6u
    @user-mr4fq1el6u หลายเดือนก่อน +2

    Kattti maya lagdo ho yo boini ❤❤❤derai pargatti garnu hai har nakhannu hami sabai jna milerw sorpot garxa❤❤

  • @JeenagomdenJeenagomden
    @JeenagomdenJeenagomden หลายเดือนก่อน +2

    ❤❤❤❤ yo video herer molae pura aasu aayo mero aama ko jasto jeban ma😢😢

  • @jrchamling33
    @jrchamling33 หลายเดือนก่อน +4

    दुख र कष्ट त धेरै हुन्छ केटी या केटा दुबईमा हुन्छ 🙏🙏🙏🙏🙏

  • @manishoffical
    @manishoffical หลายเดือนก่อน +9

    हामी जस्तो साना vloger को video कसैले हेदैन सबैजाना मिलेर सपोट गरूम जय नेपाल 🇳🇵🙏🙏❤️🇳🇵😥😥😥😢❤😢❤❤😢❤❤😢❤😢😢❤❤😢😢❤😢❤😢😢❤😢❤😢❤😢❤😮❤😮😮❤😮❤❤😢😢❤😢❤

  • @Parubasnet97
    @Parubasnet97 หลายเดือนก่อน +4

    wow dada hajur dolakhali ho dherae ramro chha act hajur ko pragatiko suvakamana🙏🙏🙏🙏🙏

  • @urmilarai4978
    @urmilarai4978 หลายเดือนก่อน +1

    Kati emandari Debi ❤️❤️

  • @YubrajPariyar-w1w
    @YubrajPariyar-w1w หลายเดือนก่อน +1

    साह्रै मन छुयाे

  • @Laxmibudha2060
    @Laxmibudha2060 หลายเดือนก่อน +1

    😢मेरो जस्तै सोच आकाश दाईको रहेछ। मैले पनि सस्तै कलाकार भन्न पाएको भए। अभिनय गर्ने पाएको भए धेरै मान्छे सँग कुरा पनि गरेँ। तर मैले गरेको आशा पुरा भएन। जति पनि कलाकार हुनुहुन्छ director productor उहाँहरूले पहिचान बनाएको कलाकारभन्दा हामी जस्तै पहिचान बनाउन चाहने म जस्तै इच्छा भएको चाहना भएको र जोश जागर पनि भएको सपना नै कलाकार क्षेत्रदेखेको तर ठाउँमा मान्छे नभएको मजस्तालाई अवसर दिनुस है आकाश दाई😢😢

  • @deepagurung7127
    @deepagurung7127 หลายเดือนก่อน +6

    मेरो मन पर्ने सिलेल नारि हो 🎉🎉🎉🎉❤❤

  • @SurajStha-fv8yd
    @SurajStha-fv8yd 23 วันที่ผ่านมา

    देबिको कुरा सुनेर मनै रोयो मेरै बाल्यकालको अबस्था रछ यति फरक लाग्यो कि देबिको बाबा बितेर आमाले दुख गरेर हुरकाउनुभयो मेरो चाहि बाउ जिउदै भएरनि कहिल्यै साथ पाईएन बाउको माया कस्तो थाहानै भएन आमाले दुख गरेर हुर्काईन र यतिका बाईन देबिको र मेरो दुख सेम रछ ❤❤❤❤😊

  • @sitabhujal2241
    @sitabhujal2241 25 วันที่ผ่านมา

    सफल्ताको कामना देबी बैनीले आकश सरलाइ बैनी आफ्नो धेरै ध्यान दीनूहस

  • @anusharai7584
    @anusharai7584 หลายเดือนก่อน +1

    siryalma vanda pani kati sojhi devi bichara❤❤

  • @user-sg5uu1qc3x
    @user-sg5uu1qc3x หลายเดือนก่อน

    नारि सिरियल मैले अहिले सम्म कुनै भाग पनि नछुटाई हेरेकी छु मलाई देवि को असाध्यै मायाँ लाग्थो र अहिले मिडियम देख्न पाउँदा झनै धेरै खुसी लाग्यो ❤❤❤❤❤❤

  • @cheltgffi-u1z
    @cheltgffi-u1z หลายเดือนก่อน +9

    czzling podcast kaile bhannu paryo date

  • @whoami2131
    @whoami2131 หลายเดือนก่อน +3

    Good luck ❤❤❤❤

  • @pramilatamang22
    @pramilatamang22 หลายเดือนก่อน +6

    Same rahixa Mero Kahani ra didi ko😢😢😢

  • @B.K.G.udapur
    @B.K.G.udapur หลายเดือนก่อน +13

    नयाँ युटुबर आनु सपोट गरम ल।

  • @jholu_gaming_p_u_b_g6961
    @jholu_gaming_p_u_b_g6961 หลายเดือนก่อน

    Sarai man xoyo Angal ko dukha sunera aagami din haru sabai dukha ma bitos God bless you both of you ❤️❤️❤️❤️ my favorite serial nari ❤❤❤

  • @saritabohora9445
    @saritabohora9445 17 วันที่ผ่านมา

    Devi baine ko dherai maya lagyo

  • @asmirai1659
    @asmirai1659 หลายเดือนก่อน +2

    Debiko mami ra maile vogeko dukha eutai rahexa ma pni biduwa vayar baseko 3 barsa vayo 😭😭😭

  • @kumarilama5042
    @kumarilama5042 หลายเดือนก่อน +3

    नरु।नु।बैनि।😊😊❤❤❤❤❤

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 28 วันที่ผ่านมา

    बिचरा जस्तो सिरियलमा देबि नाम राखेको तेस्तै भगवान देबि नै रहिछिन म त सिरियल मा मात्र होला एति सोझी भनेको त हैन रहेछ भगवान चै तिमी देबिलाइ मान्नु पर्ने रहेछ

  • @jyotighale2431
    @jyotighale2431 หลายเดือนก่อน +2

    Czzling nanako podcast cheto uplode garnu na

  • @सफलताकोसाथी
    @सफलताकोसाथी หลายเดือนก่อน +53

    म जस्तो सानो र गरिब युटुबरको भिडियो कसैले हेर्दैन हजुर😭😭

    • @maheshmangola9903
      @maheshmangola9903 หลายเดือนก่อน +4

      Ma herxu ❤❤❤

    • @maheshmangola9903
      @maheshmangola9903 หลายเดือนก่อน +1

      त्यति राम्रो gk quiz ल्याने रैछौ मा त हेर्छु❤

    • @tmgmamita
      @tmgmamita หลายเดือนก่อน

      Hamroni hernu hai😂🤭

    • @Sureshsamaloffical
      @Sureshsamaloffical หลายเดือนก่อน

      Sem hai😢

    • @kabitarai4987
      @kabitarai4987 หลายเดือนก่อน

      bebo ko ko interview ko parkhaima ma❤❤

  • @RedMi-zd6fj
    @RedMi-zd6fj หลายเดือนก่อน +1

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @ShalikramKhatri-wh5cn
    @ShalikramKhatri-wh5cn หลายเดือนก่อน +2

    नारी सिरियल को कथाकार को अहिलेको जमाना को कथा लेख्नु नसक्नु को कारण

  • @user-wz7vj5mj9r
    @user-wz7vj5mj9r หลายเดือนก่อน +2

    Wow Nice ❤❤❤❤❤🎉🎉🎉

  • @PabitraKhadka-wc2kn
    @PabitraKhadka-wc2kn 29 วันที่ผ่านมา +1

    ❤❤❤❤❤👌👌👌👌

  • @ShyamBahadurBhandari-lm5uq
    @ShyamBahadurBhandari-lm5uq 29 วันที่ผ่านมา

    देवीको काम चाही जाही गयपनि रूनेमात्र रैछ

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y หลายเดือนก่อน +1

    कति राम्रोसँग बोल्नु भए को होनी त नानी र बाबु ले

  • @SangitaStha-iv6vu
    @SangitaStha-iv6vu 25 วันที่ผ่านมา

    Nari serial Malai sarai man parcha sabai vanda ramro deviko vumika man paryo 💞💞

  • @nitarai5212
    @nitarai5212 29 วันที่ผ่านมา

    नारी सिरियलको खेल्ने कलाकार मिडियामा बोल्दै गरेकी नारी सिरियलकी देवी😢😢😢😢😢😢😢😂😂😂😂😂😂😂😅😅😅😅❤❤❤❤❤क❤️❤️❤️❤️💗💗💗💗💗💗💗💗💗💗💗💗

  • @user-cg8kq5qk3z
    @user-cg8kq5qk3z หลายเดือนก่อน +1

    Good lack

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o หลายเดือนก่อน

    न।री सिरियल हेदै कति रोइथियो झन आज यो इन्टरबिउ हेदै आँसु आएको थ।ह। प।इन। ❤❤❤❤❤😢😢😢😢😢😢

  • @user-tw4ju3ci9w
    @user-tw4ju3ci9w หลายเดือนก่อน +2

    सिरयल मा माया लागथाे झन् धेरै माया लागाे देबि बहिनीलाई दुख नमानु बहिनी दुख पछि सुख अाउछ बुन्नु ❤❤❤❤❤❤❤

  • @rupamagar1109
    @rupamagar1109 หลายเดือนก่อน

    देबिकाे दुख सुनेर मन थाम्नै सकिन😢😢❤❤❤❤❤

  • @sunitalama1843
    @sunitalama1843 หลายเดือนก่อน +2

    daiii czzling roineko video aayana ta

  • @saraswatikharel1807
    @saraswatikharel1807 หลายเดือนก่อน +2

    Jasto sirel ma kheleko rol testai riyel life ma ni vognu vako rahixa jo jasle ghar bata nikale ko hun tini haru jiudai xan vani jaldai holan vittra vitrai kharani vako holan😭😭😭😭😭

  • @user-vc4rk7jq8x
    @user-vc4rk7jq8x หลายเดือนก่อน +1

    ❤❤❤

  • @monikabishwokarma630
    @monikabishwokarma630 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @user-mr4fq1el6u
    @user-mr4fq1el6u หลายเดือนก่อน +2

    Bicharw boini ❤❤

  • @user-vc9kf1tg3i
    @user-vc9kf1tg3i หลายเดือนก่อน

    देबिकाे कुरा सुन्दा रुन मन लाग्याे मेराे कहानि पनि सेम हाे तर बाबा त हुनुहन्थियाे तर टाढा बस्नु पर्दा घरकाे व्यवहार थाहा थियन 13 बर्षमा बिबहा गरेकि मेरि अामा तेहिमा ठुलाे परिवार दुख त्यस्तै खान नपाउने अनि हामी 4 छाेरि जन्मे पछित झनै खतरा अायाे किनकि छाेरिला यकदम नकरातमक तरिकाले हेर्ने परिवार जगलमा तरुल गिठा खाेजेर पाल्नु भयाे मेरि अामाले अहिले दुखका कुरा सम्झिदा त्याे परिवारकाे दबाफ कि महिला ले महिलालाई गरेकाे हिङ्सा ताकि ठुलाे ममि बज्यै ले धेरै दुख दिनु थियाे उतिबेला हामी पनि यस्तै गरि गाेठमा सरेकाे खाने अन्न थियन पकाउने भाडा थियन मइलेनि थाहा पाउँदा सम्मा यति दुख थियाे अाज सम्झदा मन भकानिन्छ मेराे अामालाइ हिर्दय देखि समान गर्छु दुखारि भयछि दुखमा दुख यदि गर्दै गर्दा बुवा टिचर हुनु भयाे यहि कार्यकालमा हमि पछाडि दुईवटा भाइ भय 8 10 बर्षकाे बिडमबना तेतिकैमा बुवालाइ 40 बर्षमा गुमाउन पुगियाे अब सबै जिम्मा म जेठि छाेरिकाे नाताले टाउकाे मा थुप्रियाे बिस्तारै हामी विभिन्न जिमेवारि बाेकेर अगाडि बढियाे अब अामा यक्लै घरमा हामी सबै अर्काे घरमा साना भाइ बहिनी हरु पढ्न गाउलेहरुकाे हेपाइ परिवारकाे हेला यस्ता हरेक कुरा सहेर मेरि अामा कति महान ❤😢

  • @user-vc9kf1tg3i
    @user-vc9kf1tg3i หลายเดือนก่อน

    देबि र अाशकाे धेरै पर्गति हाेस

  • @Anita-magarnii
    @Anita-magarnii หลายเดือนก่อน

    भुन्ती कान्छी सीरिय्ल को आसा सागर लाई यो थाउ मा देखन चाहाने को को हुनुहुन्छ ❤

  • @SantoshMagar774
    @SantoshMagar774 หลายเดือนก่อน +2

    Wow nice❤❤🎉🎉

  • @MohanPomu
    @MohanPomu 27 วันที่ผ่านมา

    Jaba jaba yesto kura haru sunxu aafnai balyakal ma aafule payeko vogeko dukha
    Yad aaux ran vakkaninx 🥺😭😭 yesto dukha yatana ta satrule pani na vogun🙏🏻🥺

  • @user-ki4rc8ey7l
    @user-ki4rc8ey7l หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤ wow vari nice supaer happy happy suvakamana hajur

  • @dikshyapariyar9942
    @dikshyapariyar9942 หลายเดือนก่อน +1

    czzilig & bebo ko pani chito video rakhnu paryo hernalai Aatur vaeshakyo🙏😊😊

  • @dillibahadurchalani6325
    @dillibahadurchalani6325 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @kristinamgr1757
    @kristinamgr1757 18 วันที่ผ่านมา

    ❤❤❤❤❤❤

  • @cheltgffi-u1z
    @cheltgffi-u1z หลายเดือนก่อน +4

    jaile tapai ko channel 7 baje saearch hanxu aja czzling ko podcast halnu hunxa bhanera tara kaile hudaina

  • @ushaghimire1923
    @ushaghimire1923 หลายเดือนก่อน +1

    Seraial ko devi jastai hunuhudo raix real life ma pani 😢😮

  • @migmardolma47
    @migmardolma47 หลายเดือนก่อน

    Ranjit भाई पानी पनि राखी दिनु परो है गारो भाको बेला चाहिने रहेछ मैले Fell गरेको कुरा ♥️🙏

  • @samiramainali6136
    @samiramainali6136 หลายเดือนก่อน

    Sukha bhanda dukhale jidagima dherai kura sikaucha ma pani bahunko chori tamang sanga behe gareko aaj 29brasa bhayo ahile samma sangharsa gariraheko chu bhai rajitko bolne saili akdam ramro lagcha ra czzlinko podcast kahile aaucha

  • @user-cw6jz2zp3u
    @user-cw6jz2zp3u หลายเดือนก่อน +9

    म त कति पटक रोय yo interview

  • @user-lz7kq6qi3k
    @user-lz7kq6qi3k 18 วันที่ผ่านมา

    ❤❤❤❤🎉😂vare nice 👌

  • @laxmitimalsina254
    @laxmitimalsina254 หลายเดือนก่อน +3

    Kti shoji ho ke debi bunu

  • @LuffyShrestha
    @LuffyShrestha หลายเดือนก่อน +1

    हजुरकाे एउटा पनि नछुटै हरे इन्टरभिउ हेरि राकाे हुन्छु साेद्नि सइलि धेरै राम्रो लाक्छ हसिलाे मुहर मेराे नि जिबनमा धेरै दुख कस्टकाे कहनि छ

  • @NS_freefire
    @NS_freefire หลายเดือนก่อน

    Right

  • @EljeenaRai
    @EljeenaRai หลายเดือนก่อน +1

    czzling ko interview chayeeo

  • @AchutPokhrel-er6of
    @AchutPokhrel-er6of หลายเดือนก่อน +1

    समय धेरै लामो भयाे,याे त म 3 दिन मा हेरि सक्छु हाेला। 50/55 काे बनाउदा हुन्न र

  • @susantibastola740
    @susantibastola740 หลายเดือนก่อน

    देबिको कुरा सुन्दा सुन्दै आँखा बाट आँसु झरेको पत्तै भएन😭😭😭😭😭😭

  • @susantibastola740
    @susantibastola740 หลายเดือนก่อน

    देबि भनेको साच्चिकै देबि रहिछन् 🙏🙏🙏

  • @ashimgc4778
    @ashimgc4778 หลายเดือนก่อน +1

    Bunu narunu dukhaka dinharu par garera agadi badhanuvako xa

  • @NimaAnishaVlog
    @NimaAnishaVlog หลายเดือนก่อน +1

    Dukhale sangrsa garn sikau xa sangarsale saphalta leyau xa

  • @mandiraparajuli8783
    @mandiraparajuli8783 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @anshumagar8872
    @anshumagar8872 หลายเดือนก่อน

    Nani timi lai dabai lagna nadeko xa hospital tira vanda lago vago tira ali dhyen diyera ali khuttarea khoji garnu parxa❤❤❤

  • @PabitraFucchu-db6iz
    @PabitraFucchu-db6iz หลายเดือนก่อน +1

    Kasto roidinu malai pni 😢😢😢

  • @tularamrai6262
    @tularamrai6262 หลายเดือนก่อน

    1 K भन्दा कम youtube chaneel मा साथीहरू भएकाहरु एकर्कालाइ सपोर्त गरम

  • @ParmitaShahi-w2l
    @ParmitaShahi-w2l หลายเดือนก่อน +1

    Naruno saba thik hun x

  • @gopinighimire3471
    @gopinighimire3471 หลายเดือนก่อน

    मेरी प्यारी बैनि तिम्रो र मेरो भोगिई येउटै ‌रयेच❤❤❤

  • @MohanPomu
    @MohanPomu 27 วันที่ผ่านมา

    😢😊😊😊

  • @Sunitapaudel-gk4nl
    @Sunitapaudel-gk4nl หลายเดือนก่อน +1

    Bichara sathi le kasto dhoka deaxa hai Devi ❤❤❤❤

  • @SemantKhadka120
    @SemantKhadka120 หลายเดือนก่อน

    मैले सधै हेर्छुनि हजुर ❤❤❤❤

  • @user-zj7qz4vw5e
    @user-zj7qz4vw5e หลายเดือนก่อน

    Bchara. Sereyal pane. Tyas tai. Kahane. Pane. Tyastai. 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @RojinaRai-jm2dz
    @RojinaRai-jm2dz หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @saraswatichalaune
    @saraswatichalaune หลายเดือนก่อน +1

    ❤❤❤❤😭😭😭😭😭🙏🙏🙏

  • @SumitraSharma-tm8dc
    @SumitraSharma-tm8dc หลายเดือนก่อน

    साहै दु ख लागने याे कुराकानी सबैलाई रुुहाउने रहेछ

  • @SITA_U
    @SITA_U หลายเดือนก่อน +1

    म नारी सिरियल हेर्छु। म अत्यन्तै हेर्छु। र मलाई मनपर्छ।❤❤❤

  • @MandipaBhandarighimire
    @MandipaBhandarighimire หลายเดือนก่อน +1

    Malai pni shoport garnus na sathye haru plzz😢😢😢😢

  • @PabitraFucchu-db6iz
    @PabitraFucchu-db6iz หลายเดือนก่อน

    Kasto roidinu vyo 😢😢😢😢

  • @KrishnaGaire-sm8be
    @KrishnaGaire-sm8be หลายเดือนก่อน +7

    म जस्जाे सानाे युउटुबर काे भिडियाे कसैस्ले हेर्दैन😢❤

  • @user-th9qs7um9x
    @user-th9qs7um9x หลายเดือนก่อน

    देबी की आमा महान आमा सेलूट छ

  • @Thangmi_Srijana
    @Thangmi_Srijana หลายเดือนก่อน +2

    Video nabanayera hola kasaikey support gardaina ksm 😭😭📸📷

  • @ishabhandari6817
    @ishabhandari6817 หลายเดือนก่อน

    Kati mayalu hun yo kali nani love you nani Agadi baddai jau