दुबैको उत्तिकै गल्ती छ तेसैले इनिहरुलाई माफी भन्दा पनि बहुविवाह को मुद्दा हालेर जेल कोचेको राम्रो पहिला पनि छुट्छौ ठिक हुन्छौ भनेर छोडेको रहेछ खोइ सुध्रीएको।
मेरो ३ वटा भेनाजु हुनुहुन्छ भेनाजुले कैले पनि म भेना हु भन्ने जस्तो व्यवहार पनि गर्नु भहेन मेरो लागि भेनाजु बाउ सम्मानको हुननुहुन्छ 🙏 मेरो घरमा दाजु भाइ नभर मैले भेनाजुलाई दाइ भन्छु भेनाजुले कुनै बेला झुकेर लातो लागो भने ढोग्दिनु हुन्छ हाम्रो जस्तो हुनु पर्छ सालि भेनाको नाता यो दिदी र यो दाइ देखेर अच्म लागो दुश्मन खोज्न अन्त जानू पर्दैन अाफ्नै नजिक अाफ्तमै पाउँछन् भन्छन हो रहेछ। दिदी सिहारन दिदी घर अाउने अनि उल्टै भेनासङग नाजाहेक सम्बध राख्ने भेना लिगेर भाग्ने यश दुबैजनालाई अाचि खुवाउनुन अनि बुद्धि अाउछकि पागलहरु 🤔
कस्तो कुरा सुन्दा नि गाला चड्काउने जस्तो माया लाग्यो रे घर मा बुढी हुँदा हुँदै। मिलाएर राख्छु रे तेसो भय केटी ले नि अर्को बुढा लियर राख्दा हुन्छ।सहन सक्छ केटा मान्छे ले।
बिहे भैसकेको बच्चा भैसकेको बहिनिले जानी जानी आफ्नो दिदिको घरबार बिगार्छ भने,मिलेर बसेपनी पछि दिदीलाई राम्रो गर्ला भन्ने केही ग्यारेन्टी छैन,बैनिले दुख पायो भनेर साहार दिन खोज्दा ....माफ गर्नु हुदैन्😡
जिरे खुर्सानी अति पिरो एउटा भएको बुढीलाई राम्रो गरेर राख्न सकेको छैन बुढी माथी बुढी थुपार्ने अनि ती अर्कि दिदी माथी सौता बन्न आउने यी दुबैलाई बहुविवाह केस हालेर जेल कोचेको राम्रो
यो दुइटा को जोडी हेर्दा हाथी कमिला जस्तो छ त के देखेर मन परेको होला हासै उठदो 😂😂😂😂। मिलाउने चै हैन पुलिस मा जाक्नु पर्छ।के मिलेर बस्ने भनेर सोद्नु भाको हौ किसोर sir बहुबिबाह केस हल्नु पर्छ। छोडनु हुदैन ।बिग्रेको आइमाई छुट्टाउनु sir नभ दुख पाउछ सुत्केरी दिदी को plz sir 🙏🙏🙏😡😡😡😡😡
सबै माया काे चक्कर किसाेर भाइ माया काे चक्कर...अब जेठी लाई उस्ले पाउने हक दिलाउने अनि याे भेन्चाेओओओ हरु लाई जेल काे हावा खुलाउने पछि जेल बाट छुते पछि जान्छन् जता गए पनि....
हैन के हो भाको होला खाली पूर्व काे झापा मा भाइरस फैलि रही काे छ त सावधानी रहुन हनुरुद छ हे सम्पूर्ण दिदी बहिनी हरुलाई अनुरुद ,,, हाल साउदी अरब वाट 🙏🙏🙏🙏🙏
Maile nabujheko kura ...yati dherai video xan viral videos haru ..ani galti garepaxi jail janu parxa vanera thaha huda pani galti garne ani jail jana daraune ..k ho paara🙄🙄
यस्तो लाई माया भनिदैन एक न को घात हो छोराछोरी छोडेर लाज पचेको दुबै जना घरमै भएको बुडि लाई छारो हान्ने यो बुडो 😡 अनि सौतेनी बैनी यस्तो लाई नि भनिन्छ बैनि😡
नमास्ते दशमानुभा हरु मा एवं मिडिया मिटलाई धन्यवाद छ आफ्नो दिदी ले माया गरेर पाहाड बाट बोल्लाएर ल्यायो तर आज गयर सो दिदि को घरबार बिगार्ने बैनी कस्तो खाकी अनि भेना पनि यस्तै दुई जना गल्ती छ आब नहुने गल्ती भई सक्यो आब मिलाउने होला दशमानुभा हरु 🙏🙏🙏🙏🙏🙏🇳🇵
थुक्क लाज नभकी नकचरी कहि पाइनस केटा र आप्नै दिदिको पोइ खोसिस । यो दुटैलाइ बहुबिबाहको केश हाली आजिबन जेलमा सडाइ दिनु पर्छ । र कुरा यहि टुङिएको छैन पहिलाको श्रीमान आएर तेरो रेडिकरग भाच्दा थाहा पाउछस ।
केको माया यौन प्यास हो भने हुन्छ नि सुत्केरी बुढि पोइ बिदेश यौन को भोको भने हुन्छ नि लाज पचायर पबित्र मायाको धज्जिया न उडायको राम्रो माया त पबित्र हुन्छ त जस्तो हरुको माया माया होइन ज्यानको प्यास मेटाउने धन्दा हो भन्दा फरक छैन
केटा मान्छे हो कल गर्छ नी कल उठाउने बोल्ने न नबोल्ने आइमाईको हातमा हुन्छ नी आइमाई शाई हुन्थ्यो भने त आइमाई त्यस्तै हो जबर्जस्ती समाउन आउँदैन आइमाईले मन पेट नदी कन बेजति आइमाई जसको नुन खाई उसै लाई घात गरी तो पनि आफ्नै दिदी बैनी मा
मुखमा लाउने नौनिछैन केजातिलाइ जाइफल भन्थे बुढापाकाले घरको स्थिति हेर्दा 1 श्रीमती राम्रोसँग पाल्ने पनि खुबी रहेन्छ अर्कि लियर भागेको जाठोले हैट कस्तो माया परेछ
मायाको भोको भएको कुरा धेरै ले मिडियामा खोलेका बोलेका छन । वैदेशिक रोजागारीले निम्त्याएको पराकाष्ठा ले गर्दा रहेछ । जतिबेला जुनबेला पनि आवश्यक परेकोले गर्दा सहयोग गरेमा आसा पलाउने भएको ले गर्दा बस्ने रहेछ माया भन्ने चिज कसरी मिल्ला ।
पुर्ब को मान्छे किशोर सरको बोल्ने शैली सार्है राम्रो लाग्छ मलाइ 😍
Kishor sir goood hunu hunz
दुबैको उत्तिकै गल्ती छ तेसैले इनिहरुलाई माफी भन्दा पनि बहुविवाह को मुद्दा हालेर जेल कोचेको राम्रो पहिला पनि छुट्छौ ठिक हुन्छौ भनेर छोडेको रहेछ खोइ सुध्रीएको।
सहि भन्नु भयो
Aab jel ke kochne usle maja le kochi sako
जेल जानुपर्छ भनेपछि डराएर छुट्टीन खोज्यो ।
jel halera sawadhan hunxa vane 7barsa paxi chai ke didi poilo janxa ki logneko nata nai sakinxa
@Gomberli yutub channal ☝️☝️😡😡🤫🙊🙈🖕👈️😔😌
सालि पनि पोइ फेर्दै हिड्ने
भेना पनि तरुनि चाख्दै हिड्ने
दुबै लाई मोज छ
पिडित त जेठि बुढि
अज यस्तै होनि अब रे त्यो फटाहाले
🤣🤣🤣
मेरो ३ वटा भेनाजु हुनुहुन्छ भेनाजुले कैले पनि म भेना हु भन्ने जस्तो व्यवहार पनि गर्नु भहेन मेरो लागि भेनाजु बाउ सम्मानको हुननुहुन्छ 🙏 मेरो घरमा दाजु भाइ नभर मैले भेनाजुलाई दाइ भन्छु भेनाजुले कुनै बेला झुकेर लातो लागो भने ढोग्दिनु हुन्छ हाम्रो जस्तो हुनु पर्छ सालि भेनाको नाता यो दिदी र यो दाइ देखेर अच्म लागो दुश्मन खोज्न अन्त जानू पर्दैन अाफ्नै नजिक अाफ्तमै पाउँछन् भन्छन हो रहेछ। दिदी सिहारन दिदी घर अाउने अनि उल्टै भेनासङग नाजाहेक सम्बध राख्ने भेना लिगेर भाग्ने यश दुबैजनालाई अाचि खुवाउनुन अनि बुद्धि अाउछकि पागलहरु 🤔
Thik भन्नुभयो यो दुई wota लाई नै gu खुवाउनुपर्छ अनि बुद्धि आउँछ।
Kati ramro vannu vo ❤️❤️💘💘💘vena baau saman daae saman nae hun
Sahi ho..hamro ni fupu vena le xori jasti garnu hunx
Thuka jindagi yasto pani deknu paeyou haitttt yasto lai ta jail ko sajaye dinu parxa thyo pani 20 barsa😡😡😡😡
Hamro pani baba सराह hunuhunx vinaju
यिनिहरु दुबै लाई सजाय हुनुपर्याे Kishor sir🙏
कस्तो कुरा सुन्दा नि गाला चड्काउने जस्तो माया लाग्यो रे घर मा बुढी हुँदा हुँदै। मिलाएर राख्छु रे तेसो भय केटी ले नि अर्को बुढा लियर राख्दा हुन्छ।सहन सक्छ केटा मान्छे ले।
उफ,, मैलेत इनिहरुलाइ गाली गर्ने शब्द नै पायन
😡😡😡😡😡😡😡😡😡😡😡😡
🤣🤣🤣🤣Meile ni paina😡😡🙆🙆
जिरे को छाला पड्काउनु पर्थ्यो खातेको
😄😄😄😄 Jire
😂😂😂🤣
आफ्नो दिदी लाई रुवाएकाे आँशु लाग्छ पापी हरु लाई याे मान्छे चाहिँ के भएको नि छाेरा मा छाेरा छाेरि मा छाेरि कति राम्रो बुडि रहेछ पापी आँसु ले पाेल्छ
बिहे भैसकेको बच्चा भैसकेको बहिनिले जानी जानी आफ्नो दिदिको घरबार बिगार्छ भने,मिलेर बसेपनी पछि दिदीलाई राम्रो गर्ला भन्ने केही ग्यारेन्टी छैन,बैनिले दुख पायो भनेर साहार दिन खोज्दा ....माफ गर्नु हुदैन्😡
जिरे खुर्सानी अति पिरो एउटा भएको बुढीलाई राम्रो गरेर राख्न सकेको छैन बुढी माथी बुढी थुपार्ने अनि ती अर्कि दिदी माथी सौता बन्न आउने यी दुबैलाई बहुविवाह केस हालेर जेल कोचेको राम्रो
याे माया भन्नि चिज पनि अचम्मकाे रैछ भगवान न बुढाे भन्छ न बालाखा भन्छ न कालाे न सेताे हे भगवान न आफ्नाे भन्छ न पराई ताजुब लाग्छ मलाई त
Hota ni Maya vanye k ho k ho
माया होइन बुडेस कालको बैसा उर्लेको 🤣😂बाच्चाको माया भन्दा नाटो को माया धेरै छि 😡
यो बैनि चै हरामि रेछे, भेनाले जाम् भने पनि आफ्नो दिदीको मुख हेर्न पर्दैन तलाई बैस् आको खातेनि॥😡😡😡😡😡
यो दुवै जान लाई जेल पठाई दिनु पर्छ इनिहरु लाई छोड्नु हुदिन
मिडिया पत्रकार मा बाेल्ने शैली सबै लाई गर्ने समान किशोर भाईकाे धेरै राम्रो छ सफलताको कामना भाइ 🙏🙏♥️♥️
यो दुइटा को जोडी हेर्दा हाथी कमिला जस्तो छ त के देखेर मन परेको होला हासै उठदो 😂😂😂😂। मिलाउने चै हैन पुलिस मा जाक्नु पर्छ।के मिलेर बस्ने भनेर सोद्नु भाको हौ किसोर sir बहुबिबाह केस हल्नु पर्छ। छोडनु हुदैन ।बिग्रेको आइमाई छुट्टाउनु sir नभ दुख पाउछ सुत्केरी दिदी को plz sir 🙏🙏🙏😡😡😡😡😡
Haaa😆😄😄😆
🤣🤣🤣🤣
😜😜😜🤣
😄😄😄👍👍
😂😂😂😂😂Jodi tw jasto vayni thikaii hunthyoo aarkako budo aarkakoo budi navy tw laj navaka bejatii haruu 😡😡😡😡😡😡😡😡
यो मया भन्ने नि कस्तो रहिछ जहानी लाग्ने
हैन भाग्ने बेला भाग्ने अहिले पत्रकार लाई मिलाइदिन भन्ने गजब छ बा
यी दुबै हेपा, पेला, पराधी हुन, यी त पल्केका झिल्के घरिघरी मिल्के, यी त समाज भाडा हुन, यस्तालाइ त मामा घर्मा पठाइदिनै पर्छ, पत्रकार सर
सबै माया काे चक्कर किसाेर भाइ माया काे चक्कर...अब जेठी लाई उस्ले पाउने हक दिलाउने अनि याे भेन्चाेओओओ हरु लाई जेल काे हावा खुलाउने पछि जेल बाट छुते पछि जान्छन् जता गए पनि....
यो धर्ति को बोझ हरु छितै लैजाऊ भगवान्।
हैन के हो भाको होला खाली पूर्व काे झापा मा भाइरस फैलि रही काे छ त सावधानी रहुन हनुरुद छ हे सम्पूर्ण दिदी बहिनी हरुलाई अनुरुद ,,, हाल साउदी अरब वाट 🙏🙏🙏🙏🙏
Hehe te ta yo thauma k vsko hola hai xee
अब बहुबिबाह मुद्दाले पनि समधान हुदैन छुटाउन पर्छ।
त्यो समाज कस्तो हान हान हान भन्छ प्रहरीलाई बुझाउनु पर्ने हो। हातपात गर्न पाउदैन।
तेहि त कति चुमुक चुमुक धेरै जान्न्ने , कानुन ले गर्छ नि जे गर्नु ,
Maile nabujheko kura ...yati dherai video xan viral videos haru ..ani galti garepaxi jail janu parxa vanera thaha huda pani galti garne ani jail jana daraune ..k ho paara🙄🙄
किशोर very good 🎇🎇🎇🎇
अरु कोहि पाईनश नकटि दिदी को घर बिगार्ने लाज पचेकि
मुख लाई माड छैन चाक लाई घ्यु भनेकाे येहि हाे। रिन मा डुबेर कसरी तिर्ने भन्ने बेला मा झन अर्काे बुडि थप्ने थुक्क गाेरु😠
धन्यवाद किसाेर सर हजुर काे काम प्रति सलाम छ 🙏🙏 गल्ती दुबई जनाकाे छ
यो दुई टालाई नै तातो
पानी र सिस्नुले हान्नु पर्ने।
किशोर भाई प्रश्न सेाध्ने शैली १००% सही छ 🙏❤️
लाज शर्म छैना यो उमेरमा दीदी को घरमा शरण मा आएर बस्ने अझ माया रे यसलाई माया भन्छन? खर्च न पठाए पछि दीदी को घर बिगार्ने
अर्काे भाग पनि ल्याउनु हइ सर
🤣🤣
Moh poni yhi vanna aayko
Kisor sir hajur ko bolne sodhne saili ekdam ramro lagx malai sabei vanda tapikei video hru man parx
मिलेर बस्दा हुन्छ। आफ्नो दिदि बैनी हो। हेला नगरी ,झगड़ा नगरी।
मेडियामा देखिँदा त गभँ लागे जस्तो खुबै राजा महाराज शैली अहम,जे भएनि अलग भएर जिउनु उतम हुनेछ
जेल हालेर के गर्नु तेत्रो ऋण लगायेको छ रे कस्ले तिर्ने ? जे नहुनु थियो भैहाल्यो अब दिदिलाइ सम्मान गर्नु मिलेर मन जितेर बस्नु ।
अरु कुरा तेस्तै हो जोजो पोईला जाउन जजस्ले बुडि लेउन तो मलाई प्रबलम छैन तर यो सबै मिडिया पत्र कार मदेमा यो भाईको बोली सोर चाई सारै मन्प्रछ मलाई
यस्तो लाई माया भनिदैन एक न को घात हो छोराछोरी छोडेर लाज पचेको दुबै जना घरमै भएको बुडि लाई छारो हान्ने यो बुडो 😡 अनि सौतेनी बैनी यस्तो लाई नि भनिन्छ बैनि😡
मुख भत्किने गरि हान्नु पर्ने यो दुई जनालाई
Kisor sir ko sodna Saile ATI man parxa malai good job sir
Yo kasto maya ho yr
जे नहुनु थो भैगो अब दुइटै मिलेर बस दुनिया लाई नाटक नगर
किशोर सर ज्वाइँ सङ्ग जेठी सासू आउदा के गर्नु हुन्छ भनेर सोध्न प्रश्न अलि सुहाएन साली र जेठी सासू मा फरक पर्छ
आजभोलि को माया मोर्ने बेला हरियो काक्रो हरु लाई हुन्छ
पापि बहिनी बा अामा झन पापि जसले दुख दियो उसैलाई सपोट गर्ने
भेना सहि रैछ । ल्यायो ठिक गरो । अब दुइटा लाई नै मिलाएर राख्नु भाइ । जाडोमा साली ल्यायो के बिगारो?
माया भन्दैमा अरुको घरबारै त बिगार्दिनु त भएननि यार।।हाँस्नी बोल्नी त हामी पनि गर्छौं तर आफ्नो अरुको घरपरिवारमा असर नपर्ने गरि बोलिन्छ तो।
Kisor Sir ko interview linea tarikaa good
म भए एस्को खुन पिउथे एस्तो भेना को माल खानु पल्केकी रैछ अनि बुडाले पैसा दिएना
तलाइँ डङ्किनि लाज सरम नभकि अझै नाक देखाएर हिन्छे यिनि हरु दुबै जना लाइ सजाए हुनुपर्छ है किशोर जि
अब कसको बिस्वास गर्नु दुनिया मा थैट लाज पचेको हरु लाई जेल कोच्नु पर्छ
संसारमा कोहि भेटिनस नकलि सौता पस्नेलाइ उल्टै माया गर्नु पर्नेपो अरे रामकेसुन्नु परेको अचम्म !!
एस्लाइ पोइ कति चाहेको रहिछ छोरा छोरी छ्दा छ्दा थुक्क तेरो जिन्दगी राडि
आफ्नै दिदीको श्रिमान् लाई माया लाग्छ भन्ने नकचरी आइमाईलाई किशोर सर के गर्ने हो?
म भैरहवा देखी हेर्दै छु
नमास्ते दशमानुभा हरु मा एवं मिडिया मिटलाई धन्यवाद छ आफ्नो दिदी ले माया गरेर पाहाड बाट बोल्लाएर ल्यायो तर आज गयर सो दिदि को घरबार बिगार्ने बैनी कस्तो खाकी अनि भेना पनि यस्तै दुई जना गल्ती छ आब नहुने गल्ती भई सक्यो आब मिलाउने होला दशमानुभा हरु 🙏🙏🙏🙏🙏🙏🇳🇵
ई गुका किरा लाई जेल कोच थुक जानिजानि समाज बिगार्न नखोज दिदिको घर बिगार्ने बाईफाले
हैट मिलेर दिदीबहिनी बस्छन् भने मिलाएर राखी दिनु न है किशोर सर केही फरक नपर्ला यस्ता घट्ना थुप्रै छ।
माने दुबै जना मिलाएर राख्न मन छ तर मिल्दै मिल्दैनन्।
थुक्क लाज नभकी नकचरी कहि पाइनस केटा र आप्नै दिदिको पोइ खोसिस । यो दुटैलाइ बहुबिबाहको केश हाली आजिबन जेलमा सडाइ दिनु पर्छ । र कुरा यहि टुङिएको छैन पहिलाको श्रीमान आएर तेरो रेडिकरग भाच्दा थाहा पाउछस ।
होइन भेना त तीन वटा जोड्दा पो साली जत्रो हुने रहेछ 🤣🤣🤣🤣🤣🤣🤣🤣
भिनाउजु अरुसग बोल्या थापाएसी टुपि उखेल्ला जानू पर्नी बैनी आफै पोईला गैदिनी हरे शिव!
के सुन्नु पर्छ
बहु बिबाह को मुदा हाल्नु पर्छ
सालि ता जस्ले पनि बिवाहा गरेकाे छ केही हुदैन मिलेर बसे भयाे सक्कियाे
इ दुई जना लाई बाधेर जेल कोच्नु नि के को मिलाउनु नि।
मासु नाया भायो धेरै मिथो भयो के गर्नु दायाबाया सोच्नै सकिन भने झै भयो के रहेछ यो मासु पनि सबै ठिक एस्ले नै गरेको छ यो थादो र यो काप्छे परेकोले
यो भेनाजु भन्ने अपराधी किन गचक्का गरेको छ मुला गान्टे🤣🤣🤗
यदि यिनी दुई जानालाई माफि भयो नेपाल पूलिश र नेपाल पत्रकार को कूनै काम छैन सालीको पनि बूडा छ भेनाको पनि बूढी छ अनि यस्तो लाई माफ् हूनूहून्न
गजम छ मोज गर मोज धन नभए पनि झन हुन्छ
हामी त भिनाजु लाई बाउ जस्तो लाग्छ यार यो मोबाइल ले के के देखाउछ माया लागो रे दिदी बचारि
पालो देको नि दिदीलाई ही ही ही तेस्का बाजे
नशा पस्यो माया बस्यो भनेको यहि हो !! के गर्नु मंगले आफ्नै ढंगले ।
Elephant 🐘 + Ant🐜 😂
😁😁😁😁🤔🤔🤔
केको माया यौन प्यास हो भने हुन्छ नि सुत्केरी बुढि पोइ बिदेश यौन को भोको भने हुन्छ नि लाज पचायर पबित्र मायाको धज्जिया न उडायको राम्रो माया त पबित्र हुन्छ त जस्तो हरुको माया माया होइन ज्यानको प्यास मेटाउने धन्दा हो भन्दा फरक छैन
केटा मान्छे हो कल गर्छ नी कल उठाउने बोल्ने न
नबोल्ने आइमाईको हातमा हुन्छ नी आइमाई शाई हुन्थ्यो भने त आइमाई त्यस्तै हो जबर्जस्ती समाउन आउँदैन आइमाईले मन पेट नदी कन बेजति आइमाई जसको नुन खाई उसै लाई घात गरी तो पनि आफ्नै दिदी बैनी मा
दुख पाईस मगले आाफनै ढगले भने यही हो अाफनो बुडा बाचा हरु हुदानी दिदी को सउता हुन आाउनी
गतिछाडा अाइमइ अाफनो दिदिको घर सैता अाउने
हास्नु कि रुनु थुक जीन्दगी
Hhhhaahhhhaaa tyhi t...hait jindagi ta liyr aakai rx...
Kishor ji Sir Hajurle Sodhnu Vayeko rw Yo Dubae Jana KO Kura Sunda Haso Pani lagyo Hajurle Kati Ramro Ramro kta ktiko khel kheleyko jasto lagyo.
दुइटै लाई झापड लगाएर सोध्नु पर्ने नी sir लाज सरम पचेको हरुलाई
मुखमा लाउने नौनिछैन केजातिलाइ जाइफल भन्थे बुढापाकाले घरको स्थिति हेर्दा 1 श्रीमती राम्रोसँग पाल्ने पनि खुबी रहेन्छ अर्कि लियर भागेको जाठोले हैट कस्तो माया परेछ
यिनी भेनाले बोकाइ सके जस्तो छ कति मोटि ढ्याउसी सालि😀😀
जिस्कायाे भन्दैमा भेना सगै बिहे गर्ने खतमहरू जेलकाे हावा खुवाउनु पर्छ हाे यसलाई
*देख्दा जिरे रैछ आटचै हिरे जस्तो गरेको डाम्नो बोका दाईले* 😁
एसते हरुकी चकम किरपरन परने सल पगल घर बुडि हुद हुदइ नि पगल सल
यस्ता बहिनी लाई माया मिल्ने होइन जेल कोचनुस थुइक्क ☹️☹️☹️
मायाको भोको भएको कुरा धेरै ले मिडियामा खोलेका बोलेका छन ।
वैदेशिक रोजागारीले निम्त्याएको पराकाष्ठा ले गर्दा रहेछ ।
जतिबेला जुनबेला पनि आवश्यक परेकोले गर्दा सहयोग गरेमा आसा पलाउने भएको ले गर्दा बस्ने रहेछ माया भन्ने चिज कसरी मिल्ला ।
जे गर्नु गर तर मिडियामा मुख नदेखाउ मनुवाहरु👿😈
ये गतिचारा हरु संग के ही लादैना
ल ल दुबैजनालाइ जेल पठाउँत हजुर
बुढि तेस्तो अबस्थामा हुदा पनि ऊठने गुला र दिदी तेस्तो अबस्थामा हुदा चुमुक चुमुक हुने मुजिमा खोर्सानी को धुलो हालिदिनु पर्छ थुक्का लाजमर्दो मेरै जिल्लाबासिपो रैछ
Good job be think mpoti
मिलायर गर्ने मिलायर गर्ने भन्छ के गर्ने त्😂😂😂
याे किस्ता ले पनि अर्काको श्रीमती मात्र लगिने रैछ
यस्तै हुन्छ।धेरैको देखेको छु।तेहि भएर म सुत्केरि हुदा नि 3 दिन देखि आफै खाना पकाएर खाए। कपडा नि आफै धोए ( manita rai) । हेर त बिजोक्🤦🤦
Derai jana ko vayako x yasto tapaile thik garnu vayax
Ek arka khusi xa. Milara bsxan vna tesma media youtuber asto dakhara faida xoin. Trp ko lagi
बाठाे कुरा गर्दो रहेछ्🤣🤭चुपचाप सङ बहुबिबाह हाल्नु अनि बस्ने।डर त रैछ त त्यो बेला त्यो डर कहाँ गयो कुन्नि 😂त्यो दिदी सोझो पन देखाको🤔
रमाइलो गरे पनि भाग्ने र भगाउने काम कसैले नगर्दा हुने हो क्यारे 😀😁
Kati ramro kura laj nabhkoharu police ma bujhanu ho yasto harulai
अरु कै हैन बुिड सङ्ग नजिक हुन पायन अनि बैनि सङ्ग पलकियो केटा मुन्छे भनि हो भने यक रात बस्न सकदैन हामी छाोरि मुन्छे चै तै पोई भनि बस्नु पर्नि हे भगवान