‪@mayagurung9799‬

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 1.9K

  • @ranjitpoudel9
    @ranjitpoudel9  หลายเดือนก่อน +739

    नमस्कार तपाईंहरुलाई आजको हाम्रो पोडकास्ट कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक सेयर कमेन्ट गर्न नभुल्नुहोला

    • @chandrakumarkattel5707
      @chandrakumarkattel5707 หลายเดือนก่อน +44

      Ekadam ramro lagyo sadhai tapaiko podkas harara mero dukhako yad aauxa ..ani runxu ramro lagxa ..ajai ramro hos🎉🎉🎉🎉

    • @rachanasthapa5885
      @rachanasthapa5885 หลายเดือนก่อน +18

      Yeuta kura vanxu naresaunu ..hjr koi bela serious kura ma ni hasnu hunx ni tyo alli chitta bujdaina😒😒😒😒

    • @UjjwalMagar-d1g
      @UjjwalMagar-d1g หลายเดือนก่อน +4

      1damaii man xuyo maya didiko kurale same pristhiti boknu vako raina kasto aasu aayo mero bogaii ra didiko bogaii❤❤❤❤❤

    • @Samikxabantawa123
      @Samikxabantawa123 หลายเดือนก่อน +2

      ❤❤❤❤🙏🙏🙏🙏Dada

    • @Nishant52920
      @Nishant52920 หลายเดือนก่อน +5

      Maya ani anup ko pani yesto bigat rahexa tara pani kei navako jasto garnu hunxa bhagawan ke yo jodi lai kosai ko najar nalagose ❤️❤️❤️❤️

  • @prakashrai7365
    @prakashrai7365 หลายเดือนก่อน +54

    उहाहरुलाई म राम्रो संग चिन्छु धेरै दुख गरेर यो ठाउमा पुगेको हो बधाई छ

  • @yashodarai2314
    @yashodarai2314 หลายเดือนก่อน +6

    मैले यो प्रोकाष्ट सुन्नै सकिन् । हरेक शब्द शब्द मा भावुक भए। रोक्दै मन थाम्दै , रोक्दै सुन्न सके ।अबका दिनहरूमा भगवानले धेरै भन्दा धेरै खुशीहरू तपाईँलाई दिउँन।

  • @trishapradhan123
    @trishapradhan123 หลายเดือนก่อน +12

    हजुर आमा को आशीर्वाद 100% लगेको छ ।माया बैनी बुवा आमा को माया नपायनी बुदा को माया कति धेरै छ। कति भाग्य मानी wife bless u alwaya sis

  • @sayangrai2549
    @sayangrai2549 หลายเดือนก่อน +72

    आमाको माया र बुबाको माया अहिले बुढाले दिनुभएको छ।। 😢😢😢😢 तपाईं दुबै भाग्यमानी हजुर ।।

  • @sapanakhatri9516
    @sapanakhatri9516 หลายเดือนก่อน +285

    जो धेरै हास्छ नि त्यो मान्छेको मनमा धेरै दुःख लुकेको हुन्छ 😢

    • @pratikshrestha0893
      @pratikshrestha0893 หลายเดือนก่อน +6

      Kasto mero man ko kura garnu vako

    • @BickyVardwaj
      @BickyVardwaj หลายเดือนก่อน +1

      Sahi vannuvayo hajurle

    • @BickyVardwaj
      @BickyVardwaj หลายเดือนก่อน +1

      Mani jati pida vayeni sadhai hasne garxu aruko agadi Tara eklai man samhalidaina dherai pida hunxa

    • @BickyVardwaj
      @BickyVardwaj หลายเดือนก่อน +1

      Maile 7 barsa dekhi eklai sangarsha gareko aile 25 barsako vayema aileni sangharsh gardaixu

    • @SobhakalaLimbu
      @SobhakalaLimbu หลายเดือนก่อน

      Definitely ❤❤❤

  • @SnsilBhattrai
    @SnsilBhattrai หลายเดือนก่อน +10

    😭😭😭धेरै दुःख पाउनुभएको रहेछ दिदीले हे भगवान दिदीको नराम्रो दिन कहिले नहोस् सधैँभरि सुख मात्र छाओस्। ♥️

  • @MayaKhaling246
    @MayaKhaling246 หลายเดือนก่อน +136

    नियमित रेगुलर भिडियो हेर्नेमा पर्छु यो कार्यक्रम र माया गुरुङ सिसको भिडियो ❤आजको स्टोरी सुनेर कति रुए म😢😢😢😢

  • @Galaxysonam
    @Galaxysonam หลายเดือนก่อน +6

    जिवनमा आफ्नो छोराछोरीलाई सदैव सहि बाटो देखाउनुपर्छ।आफुले जस्तो सुकै दुख भोगेर पनि आफ्नो सन्तानको भविस्य सुन्दर बनाउनुपर्छ।सबैको जय होस।❤

  • @premikashrestha7538
    @premikashrestha7538 หลายเดือนก่อน +47

    माया दिदी सत्य कुरा बोल्नु हुन्छ । keep supporting ❤❤❤❤❤

  • @rajendragurung4640
    @rajendragurung4640 14 วันที่ผ่านมา

    कस्तो भावुक कहानी माया बैनीको तपाइको जिदगी सदा सुखी र खुशी संग बितोस सुभकामना !!

  • @tarathapa1166
    @tarathapa1166 หลายเดือนก่อน +7

    🙏🙏🙏 यो भिडियो हेरेर कति रोए । आफूले मात्र दु: ख भोगेको जस्तो लाग्थ्यो तर यति धेरै सङ्घर्ष गरेर पनि सबैलाई हसाउने टिकटक बनाउनु भएको रहेछ । 😢😢😢

  • @chamlingshovag5211
    @chamlingshovag5211 หลายเดือนก่อน +2

    आमा लाइ बाध्येता थियो होला नि be strong sis you are so capable honour self confidence ❤❤

  • @kmenepal
    @kmenepal หลายเดือนก่อน +3

    बाउ आमा हो इख राख्न सक्दिन,m.a पढेको ले एति बुझ्दैन यार।माया गुरुङ लाई हृदय देखि सम्मान

  • @nirmalarai1359
    @nirmalarai1359 หลายเดือนก่อน +2

    कस्तो स्वार्थी बाबा आमा रैछ आफ्नो खुशीको लागि सन्तान त्याग्ने 😭

  • @ChamlingUsha
    @ChamlingUsha หลายเดือนก่อน +216

    कति स्वर्थी आमा र बाउ आफ्नो खुशीको लागि त्यो सानो छोरिलाइ कति दु:ख एक्लोपन दिएछौ। अहिले आएर कसरी त्यो छोरिको सामु उभिन सक्छौ होला।मेरो कम्ता मुटु दुखेन कुरा सुन्दा💔💔अहिले त आमा बाउलाइ फरक नपर्दो रैछ त माया दिदिलाइ भेट्न आउदा म अब देखि तपाइको बाउ आमालै माफ गर्न सक्दिन

    • @LilaUpreti-h6u
      @LilaUpreti-h6u หลายเดือนก่อน +12

      Testa bau ama hunu vnda nahunu thik 😢😢😢😢

    • @rojeelimbu4453
      @rojeelimbu4453 หลายเดือนก่อน

      Kina testo gsreka? Hurungharu veda hunxa vanthe​@@LilaUpreti-h6u

    • @susmalama788
      @susmalama788 หลายเดือนก่อน +1

      Ummm vaneko kasari auna sakeko haii aile ta😢

    • @anandagurunggurung5354
      @anandagurunggurung5354 หลายเดือนก่อน

      kati sam ko papi ho aama baba pani😢

    • @dikchayarai210
      @dikchayarai210 หลายเดือนก่อน

      Jasto sukai badhata vaye ni afno mutu ho santan kasare latauna sakiko aama le yesto ni aama hudo rahe x ekxen na dekhda man aatenxa bhagawan

  • @monikashah5123
    @monikashah5123 หลายเดือนก่อน +7

    first time maile skip na garikan podcast here ra waiting for 2part

  • @dipikapunmagar10
    @dipikapunmagar10 หลายเดือนก่อน +136

    बाहिर धेरै जो हाँस्छ त्यो मान्छे को मनमा धेरै दुःख लुकेको हुन्छ 😢

  • @Merokitchen11
    @Merokitchen11 4 วันที่ผ่านมา

    हजुर को कहानि सुन्दा धेरै रुन मन लागेको छ मेरो नि माया दिदि कुनै कारण ले गर्दा मेरो ममि बुवा छुटनु भयो तर आज 15/16 वर्ष भयोःआज सम्म बुवा ले अर्को बिहे गर्नु भएको छैन र कहिले आमाको कमि महसुस हुनन दिनु भएन तर पनि आमा भाको जस्तो कहाँ हुने रैनछ

  • @AbinaLimbu-j2w
    @AbinaLimbu-j2w หลายเดือนก่อน +107

    आँसु नै आयो माया दिद्जु को कहाँ नि सुनेर हेरे पछि मेरो जीवन सङग मिल्लो🙏🙏❤️❤️🌹

    • @Bantawannanirai
      @Bantawannanirai หลายเดือนก่อน

      Same ho mero ni yesto xa story😢😢😢

  • @HarishShakya-s6o
    @HarishShakya-s6o หลายเดือนก่อน +2

    यो नानिको कुराले मलाई सारै भावुक बनायो।।यो नानिको भल्ग तेति हेर्दिन थिए अब रेगुलर हेर्ने छु।

  • @user-urmilathapa
    @user-urmilathapa หลายเดือนก่อน +68

    कति दुख्खकाे कुरा सुनाउनु भयाे माया दिदी मन थाम्नै सकेन 😢सबै जनाले माया दिदी काे कुरा सुन्नु हाेला र सबैलाई के अनुरोध गर्ने चाहन्छु भने आफ्नो आमा बाबा लाई माया गर्नु हाेला र बाबा आमाले पनि आफ्नो सन्तान जन्माएर यस्तो अबश्ता मा न पुराउनु हाेला र माया दिदी हजुर एकदम साहसि महिला❤

  • @khimarana8287
    @khimarana8287 หลายเดือนก่อน

    माया दिदिको कुरा ले मन नै थाम्न सकिन्😭😭कती दु:खको कुरा सुनाउनु भयो😭अहिले आमा बुवा आएर के काम जुन बेला आमा बुबाको माया साथ सपोट पाएन अहिले आएर के काम हजुर को कुरा सुनेर कत्ति आँसु आयो दिदि अहिले हजुर सङ्ग सबैथोक छ आफुले भन्दा धेरै माया गर्ने बुडाे छोरा छोरी एउटा फेम्लि भैसके पछि❤❤के खान चाहियो आमा बुवा 💞🙏

  • @poojaraut-k7q
    @poojaraut-k7q หลายเดือนก่อน +47

    दिदि कति सत्य कुरा बाेल्नु भाकाे

    • @minwrana9526
      @minwrana9526 หลายเดือนก่อน +2

      अझै भित्री कुरा भनेको नै छैन हौँ अर्को बुढा को बारेमा

    • @User-fe7vl
      @User-fe7vl หลายเดือนก่อน

      @@minwrana9526 kasko buda aama ko maya dd ko

    • @amritakarki6823
      @amritakarki6823 หลายเดือนก่อน

      ​@@minwrana9526kasko arko buda?

    • @sujatarai9397
      @sujatarai9397 หลายเดือนก่อน

      ​​@@minwrana9526 kin arko Pani bihe garnu vako hora Maya didi le?

    • @EagerDesk-vi3pv
      @EagerDesk-vi3pv หลายเดือนก่อน

      अर्को बुढा?​@@minwrana9526

  • @RituRai-ln2lf
    @RituRai-ln2lf หลายเดือนก่อน

    कति धरै माया विस्वास दुःख सुख तपाईं हारको भिडियो हेर्दा कति खेर आँशु झरेको थाहा नै भयेन रमाइलो पनि लाग्यो धरै राम्रो लाग्यो हजुर हरुको सम्बन्ध सधैं भारी यसरी नै देखि राख्नु पाम❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @pratimatamang8906
    @pratimatamang8906 หลายเดือนก่อน +79

    येति सारोको बाउ आमा हुनु भन्दा नभाको नै भए मन बुज्ने थ्यो बरु😢😢😢

  • @Sristy2080
    @Sristy2080 หลายเดือนก่อน +1

    धेरै हेरियो रन्जित जि को पोडकास्ट तर माया जि को पोडकास्ट हेरे पछि मात्र सब्स्क्राइब गरियो❤ tapaaiko kahani sunera aasu aayo maayaa ji
    lots love❤❤

  • @KairaAngthupo78
    @KairaAngthupo78 หลายเดือนก่อน +27

    Kasam nana life ma pailo choti nakati hereko podcast maya nana ko ho❤
    Dherai maya nana❤

  • @passangtamang359
    @passangtamang359 หลายเดือนก่อน

    Maya sis ko kura sunda aasu aayo dherai dukha pani lagyo so heart tuching video dherai dherai maya ani samjana maya baine ra bhai lai 💔😭.....view from south sikkim

  • @shikharlimbu90
    @shikharlimbu90 หลายเดือนก่อน +6

    कुन मुख लिएर छोरिको अनुहार हेर्न आउनु हौ अहिले चै?? बरु पशु धेरै दयावान हुन्छन तिनीहरु भन्दा।😢

  • @DeepaThapa207
    @DeepaThapa207 หลายเดือนก่อน

    आज सम्मा यति लामो postcard कसाई को हेरिरा को थींईन Maya ma'am ko yo video Sarai रामरो । लास्ट सम्मा हेरऐ ❤❤❤ love u so much..

  • @gopilimbu6105
    @gopilimbu6105 หลายเดือนก่อน +28

    बच्चा हुदा त आमा भन्दा ठुलो कोई पनि हुदैन ❤❤

  • @SoniGurung-w3r
    @SoniGurung-w3r หลายเดือนก่อน

    Maya dd prati jhan maya badyo ....😢😢😢😢😢 Dherai Maya Ani god bless you 😇🙏🙏🙏😢😢

  • @Gitadarlami55
    @Gitadarlami55 หลายเดือนก่อน +29

    माया दिको र दाई कोpodcast बल्ल हेर्न पाइयो कति बेला रुइयो कतिबेला हासियो पत्तै भएन❤❤❤

  • @rukashrestha8120
    @rukashrestha8120 หลายเดือนก่อน

    तँ टुहुरो होस् तेरो दिन आउँछ यो लाइनले एकदमै मन छोयो यो सब एउटा परेको मान्छेले मात्र बुज्दछ।यो सब सुनेर कति बेला आँसु झर्यो थाहै भएन।much love Maya sister ❤

  • @ambikabhujel9589
    @ambikabhujel9589 หลายเดือนก่อน +34

    बाल्यकालमा बाउआमाको माया नपाएको नारिले बिहेपछी श्रीमान्को अथाह माया पाउने रहेछ ।मेरो आफ्नो पनि अनुभव हो ।

    • @ChhetriniGurl
      @ChhetriniGurl หลายเดือนก่อน +1

      Ho sis Sahi vanu vo Malai aile shriman le kati maya garnu hunxa.dhukha vako dekna saknu hudena malai kati shukha ma raknu vako cha aile ghr pariwar le ne ramro garnu hunxa bihe paxi ta totally nai mero life change vo❤❤

    • @SrijanaRai-m2y
      @SrijanaRai-m2y หลายเดือนก่อน

      Sahi vannu bhayo hjrle❤❤❤❤

    • @Menyangbo-1431
      @Menyangbo-1431 หลายเดือนก่อน

      Same 😊

    • @Magarninani-
      @Magarninani- หลายเดือนก่อน

      umm yo kura chahi ho hai

  • @AaitishreeTamang
    @AaitishreeTamang หลายเดือนก่อน +1

    😢😢😢😢 तपाईं को कुरा ले त सारै मन रोयो दिदि साचिकै भिडियो हेर्दा त धेरै खुशी देखीनु हुन्छ तर धेरै पिडा रहेछ 😢😢😢

  • @apsumalla661
    @apsumalla661 หลายเดือนก่อน +47

    अहिले आमा बा आएर के काम्🙄जुन बेला आमाको खाचो थियो आमाको माया साहाराको खाचो थियो 😕त्यो बेला भएन भनी अहिले अब सब थोक छ आफुले भन्दा धेरै माया गर्ने बूढो छोरा छोरी एउटा फेम्ली भैसके पछि ---के खान अब माया दिनु पर्यो तेस्ता बाउ आमाले😡😡😡😡मैले भएको भए त तेस्ता स्वार्थी बाउ आमालाइ फर्केर नि हेर्थेन ........जुन बच्चा बेला बाउ आमाले गर्नु पर्ने माया हो त्यो माया दिन नसक्ने बाउ आमा चाहिएन बाबै🙏🙏

    • @jabinatamang5813
      @jabinatamang5813 หลายเดือนก่อน +1

      होनि

    • @shantarai1900
      @shantarai1900 หลายเดือนก่อน +4

      साह्रै मन छोयो वाल्यकालमा आमा बाबाको माया पाउन भयन मैले घर राम्रो गर्नु जीवन साथी माया गर्ने पाउनु भयकोले शुभकामना

  • @swarnimsanu
    @swarnimsanu หลายเดือนก่อน

    हासिरहने मान्छे खुसी मात्रै हुन्छ भन्ने हुदैन नि माया दिदिको बिगत सुनेर आँखा भरियो ❤

  • @shantarai8172
    @shantarai8172 หลายเดือนก่อน +22

    माया बैनी को काहानी सुनेर एती भक्कानेर रुनु आएछ 😭😭😭😭😭😭😭😭😭 अबको दिनमा माया बैनी को family मा सदै खुसी सुख आवोस् कसैको आखा नलागोस् यो family मा भगवान 🙏❤️

  • @neelurai5500
    @neelurai5500 หลายเดือนก่อน +2

    दुख पछि को सुख नै राम्रो हो सुख पछिको दुख भोगनु धेरै गारो हुन्छ धेरै दुखमा परेर अगाडी बढेको मान्छे ले जिन्दगीमा कैले धोका पाउदैन

  • @chandramakaworbista6955
    @chandramakaworbista6955 หลายเดือนก่อน +5

    सेम मेरो जस्तै कहानी रहेछ 😢😢😢बाउ आमा अलग भए पछि छोराछोरी प्रती माया हुदैन रहेछ जन्म घर जस्तो छ कर्म घर पनि उस्तै हुदोरहेछ 😢😢हजुर लाई त बुढा को साथ सपोत छ मैलेत त्यही पनि पाएन😢😢

  • @nainagurung-d9v
    @nainagurung-d9v หลายเดือนก่อน

    Aama baba ni kasto hune hai dd ko interview herda kati bela aashun jharyo pattai payena paila jasto vaye pani aba sadhaivari khusi ra sukha milos dd❤❤❤❤

  • @shusantastha48
    @shusantastha48 หลายเดือนก่อน +15

    बिचरा न घर को न माइती को माया पाउनु भएको रहेछ जे होस माया गर्ने husband paunu vayax😢

  • @anjubudhamagar9002
    @anjubudhamagar9002 หลายเดือนก่อน

    Bichara Yo Sis ko Struggle dekhera atti man dukhyo Hats off you bravo lady 🫶🏻 buda lai asal bekti banaune mahan bekti ♥️ dukha lai Bujhera aghi Badhna sikeko pyaro manche Hajur le chaheko socheko aateko pugosh sis god bless you more 🎉

  • @sumitrabaraili5
    @sumitrabaraili5 หลายเดือนก่อน +197

    माया नानीकाे दुख का कुरा सुन्दा कति खेर 😢😢आँसु आयाे पतई भएन 😢😢

  • @namratarai8943
    @namratarai8943 หลายเดือนก่อน

    thank you vai ❤ कस्तो मन कातिने life story सुन्न पायो प्यारी बैनी र भाइ को उहाको अचार चाइ मलाई पनि मन पर्या छ र भेट्न नि मन्लागेको छ धेरै आशिर्वाद ❤🎉❤

  • @arunlama5815
    @arunlama5815 หลายเดือนก่อน +4

    Yo mero first podcast Jun maile purai here. Big fan

  • @MaiyaRai-d5j
    @MaiyaRai-d5j 18 วันที่ผ่านมา

    Maya baini ko video haru herda jati khushi lagthyo tara tai khushi vitara luk ko dukha haru sunda aaashchary lagyo 😢😢😢😢😢

  • @Nishant52920
    @Nishant52920 หลายเดือนก่อน +27

    Omg anup & maya gurug ko pani yesto bigat rahexa 😢 aaja aayera thaha lagyo tara pani ek arka ko Biswas le yo thau samma pugnu sajilo chaihi xaina dherai maya Anup & maya❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @anusubba2543
    @anusubba2543 หลายเดือนก่อน

    Mero aakha bata katti bela aashu aayo thaha nai payina....na runu nani timi strong xaw... Aashirwad xa nani juwai sabai pariwar laai...❤❤❤

  • @antoniachettri8981
    @antoniachettri8981 หลายเดือนก่อน +10

    Eyes filled with tears😢

  • @AfiyaRozan
    @AfiyaRozan หลายเดือนก่อน

    You are great maya dede, tpi ko vogai ra sano umer ko jimewar ko kura le kasaiko zindagi pariwartn hunxa.

  • @SukmayaMabho
    @SukmayaMabho หลายเดือนก่อน +14

    Ma Kati roya😢😢de uff maroo Poni same story 😢😢😢lot of love ❤️ from sikkim ❤❤

  • @kanyagurung7723
    @kanyagurung7723 หลายเดือนก่อน

    Kina haseyko hasey garney tyo host kun situation k react garney thachaina kasto host but maya handle situation so gracefully love her

  • @rajasampang
    @rajasampang หลายเดือนก่อน +40

    आमाले आमाको स्थानमा बाबाले
    बाबाको स्थानमा रहेर छोरा छोरिमाथिको जिम्मेवारी पूरा नगरिदिदा छोरा छोरिले यस्तै दुख पाइदो रहेछ। बहिनी ले आफ्नो कहानी बताइ रहदा आँखा बाट आँसु झरेको थाहा पाइन।

    • @AjayLimbu-yl5vg
      @AjayLimbu-yl5vg หลายเดือนก่อน

      Itaharima 5 percent army hola dharanma 80 percent pokharama Pani sayad 80 hola

  • @shitaldangol75
    @shitaldangol75 หลายเดือนก่อน

    From today I like her so much... More respect for her❤❤❤❤❤

  • @subashrai113
    @subashrai113 หลายเดือนก่อน +28

    हजुर को कुरा सुनेर सारै मेरो पनि मन दुखेउ हजुरको अाउदो जिन्दगी उजल रहोस ❤❤❤

  • @mayashahi8377
    @mayashahi8377 หลายเดือนก่อน

    कस्तो ऑशु आयो बैनीको कुरा सुनेर ❤ भक्कानीयर रुयछु bless you ahead sis❤

  • @4sfamily750
    @4sfamily750 หลายเดือนก่อน +14

    Omg Maya bahini ko childhood story etti emotional banayo rudai here yo video 😢😢😢😢

  • @BinaGurung-e9t
    @BinaGurung-e9t หลายเดือนก่อน

    Oh ho maya dd ko kura afno bhogai bhaneko dekhda kasto naramro lagyo hajur le bahira j dekhaunu huncha tesko tyakai ulto bhayo kati hasera bolnu huncha youtube videos ma ..tapai dherai lucky dd anup dai jasto jivan sathi paunu bhayo always bless you dd.. happy parenthood dd❤❤

  • @Tiyago8848
    @Tiyago8848 หลายเดือนก่อน +13

    akdam sahi vannu vayo baini le aafno aama bau le sath diyena vane sarai hepxa sasu sasura le matrai haina xar ximeki,kaka kaki ,bada badi,nanda dewar, aafanta sabai le hepxa baini..mero ni koi xaina ,mero vayera haina nayera koi xaina sanu, sabai le hepxa ni nani..

  • @sandiprai9761
    @sandiprai9761 หลายเดือนก่อน

    I loved this couples. I have enjoed watching their tik tok. Im so touched with the real story. My life story kinda same. God bless you.

  • @Thehandsomeynepali
    @Thehandsomeynepali หลายเดือนก่อน +10

    Feeling so heart touching 😢😢 lots of love from Kathmandu

  • @MagarKalpanaEboni4444
    @MagarKalpanaEboni4444 หลายเดือนก่อน +2

    यो podcast हेर्द जादा एउटा कुरा याद आयो मेरो ममिले भन्नुहुन्थ्योघरको हेला माइती माइतिको हेला मुग्लान भन्थे त्यस्तै लागो आफ्नो बाबा आमालाइ त आफ्नो भन्न नपाएसी अरुको ममिले सपोर्ट के गर्थेर 😢😢😢😢same story in my life😢bestrog maya dd and vena ❤❤❤😢😢

  • @sabinabudhamagar5875
    @sabinabudhamagar5875 หลายเดือนก่อน +18

    maya dd roko dekher kasto aasu aayo😢😢😢
    Sadai happy rahanu hjr ko family

  • @wizARD_YT3266
    @wizARD_YT3266 หลายเดือนก่อน

    M here first time just because of Maya Dd & her unconditionally loving husband 🙏thank you sooo host daaju as well❣️

  • @Blissfulbeautystudio
    @Blissfulbeautystudio หลายเดือนก่อน +7

    Can't control my tears 😢

  • @tsheringdomitlepcha6810
    @tsheringdomitlepcha6810 หลายเดือนก่อน

    Some point of story is similar like mine too...maro ni sabai thok maro husband ly gari rako cha❤God bless to beautiful couple 👩‍❤️‍👨

  • @AmiraLimbu-s8n
    @AmiraLimbu-s8n หลายเดือนก่อน +12

    B4r Didi ko pida suner aashu nei aayo Didi 😭😭😭😭😭😭😭😭😭god blessd you big strong ahile Khushi hunu vako x dai tyasto bujne hunuhunx Didi lai chai bau aama vanda dherei Maya dinuhola dai😭😭😭🙏🙏🙏🙏

  • @Kalpana_Rokka
    @Kalpana_Rokka หลายเดือนก่อน

    धेरै हास्ने मान्छे को मन भित्र धेरै पिडा हुन्छ है हेर्दा त पिडा नै छैन जस्तो लाग्छ 😢❤️❤️❤️

  • @NumasLimbu-rl6kp
    @NumasLimbu-rl6kp หลายเดือนก่อน +7

    So sweet and emotional story Maya Di love from Sikkim 🥺❤️

  • @menuthapa9468
    @menuthapa9468 หลายเดือนก่อน

    Yo Bahini ko TikTok ma dekheaa ko thiaa saraihi sunnu man thiyo finally full interview hernu paa be strong Bahini and be happy with your husband 😍😍😍

  • @Lama.aakanshya
    @Lama.aakanshya หลายเดือนก่อน +7

    Maya baini ko story le ma yeti ruye ki malai kastyo naramro lagyo 😭😭dherai dherai maya baini lai❤❤❤

  • @milanparjugurung2847
    @milanparjugurung2847 หลายเดือนก่อน +1

    Eyes filled with tears

  • @NumasLimbu-rl6kp
    @NumasLimbu-rl6kp หลายเดือนก่อน +6

    I can't control my tears 😭❤

  • @KanchanThapa-py9ol
    @KanchanThapa-py9ol หลายเดือนก่อน

    सबैको आफ्नो आफ्नो भोगाई हुने हेर्दा कति खुशी देखिने कति धेरै दुख लुखेको रहेछ माया दिदिको जिन्दगीमा 😢😢

  • @nuyongrai7590
    @nuyongrai7590 หลายเดือนก่อน +10

    Mayako ama jasto ta kasailai naparos bichara maya❤❤❤

  • @soltinivlogs
    @soltinivlogs หลายเดือนก่อน

    Maya dd ko podcast herec amboo too much emotional baiyo ni malai pani akdhin yahi thau ma gayera aafnu katha byatha sunauna maan xa 😢
    Good luck dd upcoming days & lots maya🫶 from Pokhara❤️‍🩹

  • @minugurung7426
    @minugurung7426 หลายเดือนก่อน +7

    Maya sis ko potcast le ruwayo❤❤hair oil chai hamilai pani share garnu la Ranjit brother ❤

  • @Limbunieating
    @Limbunieating หลายเดือนก่อน

    Dukha pachi sukha aaux vanne pramada hunuhudo raix. Sadhai khusi rahanuhos bigat samjher aasu najharnu la bahini. Dherai dherai maya❤

  • @sirzuraee7821
    @sirzuraee7821 หลายเดือนก่อน +14

    रातको १०:३० मा हेर्दै रुँदै गरे म 😭😭😭 बिचारा माया दिदि😢

    • @barshamagar3723
      @barshamagar3723 หลายเดือนก่อน

      Rati Ko 3:09ma herdai xu dherai roye ma 😢😢😢

  • @supriyaale7402
    @supriyaale7402 หลายเดือนก่อน

    Yeti lamo samaye,, Maile kosaiko video haru ma time spent gareko thiyena,, but. Don’t know why I spent my time with full of tear in my eyes 🥺 in this one .. really touchable!! Luv this couple !!!❤❤❤ gud luck both of u

  • @MeelanKhokhali
    @MeelanKhokhali หลายเดือนก่อน +18

    Maya sis tapei kari strong hunuvako ma ta kati roye😢😢😢😢😢❤❤❤❤❤

  • @MagarBoy-z2f
    @MagarBoy-z2f หลายเดือนก่อน

    आँसुनै आयो यार ❤❤ दिदि

  • @syaanugrg4570
    @syaanugrg4570 หลายเดือนก่อน +10

    Only for maya de ❤ don’t be sad dee 😢you are a strong lady
    Lots of love from Pokhara your daily viewers
    Ranjit dai ko Chanel lai pani subscribe gardeko xu la

  • @GobindaChaudhary-t2m
    @GobindaChaudhary-t2m หลายเดือนก่อน

    Maya mam ko balapan ko story sunda mero ni aankha rasayo solute 6 tapaiko himmat aat lai dnt giv up kp going mam

  • @Ranjeetalopchan
    @Ranjeetalopchan หลายเดือนก่อน +5

    बाबा आमा को माया न भाको बाल्येकाल कहिले फर्केर न आवोस 😢😢

  • @nishuprasai5400
    @nishuprasai5400 หลายเดือนก่อน

    Ma vako vaye chai bau ama lai farkera herdina thiye..
    you’ve a big heart dd❤️❤️

  • @MiniHome-c9c
    @MiniHome-c9c หลายเดือนก่อน

    Aasu khaseko thanai vayena aaja yo video herera😢😢dherai dherai maya cha maya sisters ❤❤❤

  • @lilapun1031
    @lilapun1031 หลายเดือนก่อน +8

    साँच्चै नै भन्ने हो भने त्यस्ता आमा बाबा पनि तिम्रो होइन । अहिले तिमीले नकमाएको भय आउनेछ थिएन ।

    • @Archudong
      @Archudong หลายเดือนก่อน

      Umm tw😢😢

  • @magar_vlog8253
    @magar_vlog8253 หลายเดือนก่อน

    Bairi rup ma jo khusi deknu hunx uhiko man ma derai gaire dukhako lukeko raix yo madya ma mama nana ni pare x 😢😢😢😢😢maya nana derai maya x ❤❤❤❤last of love all family

  • @yogendrapariyar-j7i
    @yogendrapariyar-j7i หลายเดือนก่อน +6

    दिदी आज म मेरो कमेन्टले चित्त नदुखाउन होला तर म भन्छु कि तपाईं एउटा विषबाट निस्केको अमृत हो यो सन्सारमा सबै बाबू आमा बन्न सक्दैनन् कारण जे सुकै होस मैले तपाईंको बाबा आमालाई बाबा आमा भन्न सकिन माफ गर्नु होला जन्म दिदैमा बा- आमा भन्न मिल्दैन ।

  • @bimalarai6740
    @bimalarai6740 หลายเดือนก่อน

    Wow inspiring story I can’t control my tear I cried s lot ,god bless u sis love u soo much👄

  • @simamagar1352
    @simamagar1352 หลายเดือนก่อน +10

    Runna vaneko ksto mutu nai vhakaniyara ayo😢😢😢😢❤❤

  • @gurungtwinbrothers6999
    @gurungtwinbrothers6999 หลายเดือนก่อน

    मार्मिक so touching ❤️

  • @diyamagar1880
    @diyamagar1880 หลายเดือนก่อน +7

    Maya dd le Vinaju ko Kura Garda haso pani lagyo ani Dherai Ruye pani 😊😊 Lots of love ❤❤❤❤❤

  • @nishathapa9103
    @nishathapa9103 หลายเดือนก่อน

    Katti maya lagdo 😢😢 huge respect to this couple ❤❤

  • @samitagurung790
    @samitagurung790 หลายเดือนก่อน +5

    Kati maya lagdo story

  • @ChetanPulami-p4q
    @ChetanPulami-p4q หลายเดือนก่อน +11

    Perfect couple maya sis and anup da❤❤❤❤