चर्चित बाल कलाकार हरु को जम्का भेट यति धेरै हँसाए कमला ले न राम्रो कमेन्ट गर्ने लै यस्तो जवाफ
ฝัง
- เผยแพร่เมื่อ 13 พ.ค. 2024
- Artist Media Presents:-
#artistmedia
#gopalnepali
----------------------------------------
चर्चित बाल कलाकार हरु को जम्का भेट यति धेरै हँसाए कमला ले न राम्रो कमेन्ट गर्ने लै यस्तो जवाफ
guset/kamala ghimire/kishan sejapati /prince lamshal/suprime malla thakuri
© Artist Media, 2023
---------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/ArtistMediaYT
Facebook Page:- tinyurl.com/ArtistMediaFB
Contact Us:- +977-9863658744
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Artist Media. Embedding to a website is allowed. - บันเทิง
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
समपर्क न .९८६३६५८७४४
ARTISTMEDIA
❤
😅😅
कथाले मागे पछि जस्तो पनि जवाफ दिनु पर्छ दोहोरी हो कुनै वास्तविक होइन यो नबुझे मुला हरु हावा को ताल मा बोल्छन कमला बैनी ले गायको सहि छ 100% ❤❤❤❤❤❤
कुरा ठिकै हाे पलाउन ला काे पालुवा लाइ निमाेठने कामनगरौ कसैले पनि ।लाेक दाेहरि त लाकदाेहरि मै सिमित गरौ अगाडि बढायर बाद बिबाद।गरने गराउने तिरन लागौ सुन तिर ल गौ कमेनट पनि नगरौ बरु ठिक लागदैन भने
❤❤
100%Sahi ho
Sahe ho
म त तिमीहरु चारै जना भाई बहिनिको big fan है ♥️
आज मन पर्ने भाई बुने हरुको जम्काभेट भयो खुसि लागेको छ।प्रिन्स भाइले सम्मान गर्न जानेको रैछन अती राम्रो मीठो माया सबैलाई❤️❤️❤️❤️
बधाई छ सबै प्रयोगकर्ताको प्रतिश प्रधि हरु सबै जनालाई आशिर्वाद छ
अाफु नि गाउदैन्न अरुले गाकाे रिस गर्छन नि😊
चारै जना नानी बाबुहरूलाई हार्दिक शुभकामना🌹🌷🇳🇵
सम्पुर्ण बालकलाकारहरु राम्रो हुनुहुन्छ।सम्पूर्ण बालकलाकारहरुलाई साङ्गितिक शुभकामना ।
कमला बहिनि हरेक पक्षमा परिपक्वता भएछिन र स्वर पनि बद्लिएका बुझियो।सबैलाई दर्शन र शुभकामना छ❤️😊🤞
सारै राम्रो प्रस्तुति कमला बैनिको
kamala sis and kishan best ho👌♥️♥️♥️♥️♥️🎉🎉
कमला, सुप्रिम, किशन, प्रिन्सलम्साल, बाल कलाकार हरू अत्यन्तै राम्रो प्रिभा भएको कलाकार हरूहुन /
दर्शकलाई मनोरञ्जन दिनको लागि कलाकारले धेरै रोमान्टिक कुराहरू गर्नुपर्छ / कमला बहिनिले नराम्रो शब्द बोलेको मईले देखेको छैजा /
❤❤❤❤❤
Long live Kishan ji , Prince ji and Suprim ji. You guys are wonderful live folk duet singers.
❤❤❤❤❤
Keep it up. Go ahead and ahead.
❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤
उमेर सानै भए पनि हरेक प्रश्नको परिपक्क जवाफ दिन जानेको कमला नानु बोलेको देख्दा सुन्दा अगाउँदै अगाउँदैन मालाई त ❤❤❤❤🎉🎉🎉र उनीहरू सगै विराज र पूजा पनि भए झन् राम्रो हुन्थ्यो सबै बाबु नानीहरू धेरै ट्यालेन्ट हुनुहुन्छ ❤❤❤
Kamala n Kishan nice jodi👌👌
किसान पुजा को दोहोरी ल्यउनु पर्यो
कमला नानू , सुप्रिम मल्ल, किसन र प्रिन्स लम्साल सबैलाई सफलताको अग्रिम शुभकामना❤❤❤
बिराज को र्याप भय झनै रमाइलो हुन्छ होला
कमला र किसन को जोदी जमेकै छ जस्ले जे भनेपनि
Kamala Ra kishan ko dohori chayo
बधाई छ यश टोलीलाई ❤❤❤
सम्पुर्ण बाल कलाकार लाई धेरै धन्यवाद यति मिठाे गित गायर हामीलाइ मनाेरन्जन दियकाेमा कमला नानुकाे कुनै गल्ति भयकाे छैन कथाले मागे अनुसार जवाफ दियकि हुन् नेगेटिभ तिर लाने हैन सबै राम्राे छ नानू अघि बड्नेकाे खुट्टा तान्ने नेपालिकाे बानि छ प्रतेक पाइला चाल्दा अलि हाेसियर हुनु हाम्राे साथ सधैं तिमीलाइ त चारै जना सारै राम्राे छौ ❤❤❤❤
❤❤❤❤❤
Long live Kamala ji with your beautiful singing. You are a future queen in the field live folk duet song.
You are not making any mistake. You are singing so beautifully everywhere.
Keep it up. Go ahead and ahead.
Stay safe and healthy. Health is a real wealth.
❤❤❤❤❤
Very anxiously waiting for this Geet.
बधाई छ चारैजना बावु नानीहरुलाई ।
Kamala ❤❤❤❤❤🎉🎉🎉
Kamala ghimere Kishan ko Jodi dohori dami xa
मिडियाले चाहिने भन्दा बढी सोध्ने प्रश्न किन होला।
चारै जना भाइ बुनु लाई सगै देखन पाउँदा धेरै खुसि लागाे सफलता काे सुभकामना
बिराज गन्धर्व लाई पनि लेउनु पर्ने
बहिनीलाई शुभकामना छ🌻♥️🌻
बच्चा बच्चीहरु लाई कति माया प्रेमका कुरा सोधेको बिना कामका प्रत्रकार
Kamala perfect singer Bani sakin bolna pani uttikae talent❤❤
Biraj vai khai ta unlai pani leun thiyo ni reyap derai mon parxa ❤❤❤❤
बधाई छ सबैलाई
सहि हो माया पेरेममा बसेनि केही हुदैन तर अललि उमेर भाछैन नानि उमेर भयसि भै हालछ यसतो कुरा
बधाई छ
सुपृम सफल कलाकार हो राम्रो छ
सबै जना लाइ सफल्ताको शुभकामना बिराज भाइलाई नछुट्याउनु भको भए हुन्थ्यो ❤❤😊
Kisan vai ko voice akdam ramro lagxa malai❤❤❤
सबैजाना नानीबाबु हरू बधाई छ ❤❤❤
Kamala soltinee ko gana malai lastai man parxa jo sang pani ramro couple jamxa ❤❤❤
Birag gandarva Pani chaio❤
Katha le mageko deni ho tara ramro xa all of you and kamala nani ta mero gau nira ko ho hai bast of luck nani
Mero ta fvrt ho Kamala nanu ani Sabăi Jana bhai haru ❤️🫶
चार जनालाई धन्यवाद टक्र्याउन चाहन्छु
चारै जना बाबू नानि हरूकाे साेचाई धेरै राम्राे लाग्याे
जस्ले जे सुकै भने पनि कमला र परिन्स को जोडी राम्रो
suprim hero vayexa voice kid nepal m sano thiyo
MY favorite Singers for Superm Mall But all to Best of luck, congratulations
Dyerai dyerai Subha kamana ❤❤❤❤
चारै जनालाई शुभकामना धेरै राम्रो छ
Wow supper Kamala Babu haru so cute ♥️👌👌👌👌💚💚🥰💛💛🔔🔔💞💞😭😭💯💕🧡🌹🥀🥀💟🤎💐💐🍁🍂💙💜
Very very nice 👍
धेरै बल कलाकार हरु छन् खुशी लक्छ मिठो मिठो सङ सुन पएको छु हामीलेदुबै टिम लाई सफल त को धेरै धेरै शुभकामना छ 😘😘😘😘
Best of luck vaii bhani lala all❤️❤️❤️
कुरात ठिकै हाे तर दरसक
गीत राम्रै जनतामा सन्देश दिने खालको गाउनु होला ।परिवारसंगबसेर सुन्न हेर्न सकियोस् ।धन्यवाद ।
Love you kamala❤❤❤❤
ल ल बधाई छ चारै जनालाई अजै चलेको त कमला र पृनसि बाबू हो❤️❤️❤️❤️❤️
Very nice ❤❤
Kamala nanu ko say shavda ramrod xa❤
Nice jodi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂❤❤❤❤❤❤❤
Talented bunu kamala n bhai haru.yo po HOTA kala n gala.
Wow kamala
हो नि
Please euta dohori 5 jana ma puja devkota lai pani leunu❤
Ma ta 4 jana ko nai big fayan❤❤❤
Kada
Sabai jana ramro,,,,maya cha ,,,,ma chahi suprim ko geet derai suneko vayera suprim ko fan
❤❤❤
Nice song
suprime vai ko fan ho ma
Nice ❤❤❤❤❤
नेपालका राम्रो कलाकारहरु
छाट- काट राम्रो छैन कमलाको आजै बाट यस्तो चमक - चुमुक कुनले फसाउछ अनि चाल पाउछे ।
पत्रकार मित्रको यो प्रश्न अलि ठिक भएन। किनकि यिनिहरु कलिला बिद्यार्थी भाइ बहिनीलाई लभ, बिबाह,माया प्रेम जस्ता प्रश्न गर्नु भन्दा कहाँ पढ्दै हुनुहुन्छ पढाइमा कस्तो प्रगति गर्नु भएको छ । दोहोरी गितले पढाइमा असर गरेको भए पढाइमा वढी समय दिनु पर्यो भन्ने सुझाव जस्ता प्रश्न सोध्नु पर्यो जस्ले उनिहरुको भबिस्य राम्रो बन्दै जावोस्। 12:15
Ramro xa Didi hajur la ghako namaro xaina ❤❤
❤
Very very nice 4 raii jana ❤❤❤
ho ho❤❤
लब नै परे पनि कसैले केही बिगार्ने वाला छैन
Malai ta dherai man paryo❤❤❤❤dohori
❤❤
Kamala didi i miss you didi🎉🎉🎉❤❤
किसनको मूख किनबाग्गो भयको धातबाधेर होकी
Jani vo ❤❤❤❤
❤❤❤❤
Kamala nanu please chhada sabda ma dohori na gaunu ल
good luck❤️❤️❤️❤️❤️
supen mala king❤
सबै भाई♥️🌹
Good luck
सम्पुर्ण
0:44
2 Pat pani chahiyo❤
Kisan Kamala best couple
❤❤❤❤❤❤❤❤❤
कमलाकोर पिरिनसको जोडि मिलछ
विचरा कमला नानू लाई वुजेर कमेन्न्त गर्दिन्नु होला❤️❤️ सारै मन दुखाे
Malaita best lagne suprim malla thakuri ho malai monparne kalakar gayak
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🎉. 🎉🎉🎉🎉