खोला घारी गाउँमा बाटोको खनन कार्य शुरू।गाउँलेहरूले अजय एडवाडर्सप्रति जनाए आभार !!!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.ค. 2024
  • दार्जीलिङ 2 जुलाई : खोला घारी गाउँमा बाटोको खनन कार्य शुरू।मंग्पू लाब्दा समष्टि अन्तर्गत पर्ने लाब्दा बस्तीको खोला घारी गाउँमा बाटोको अभाव रहेकोले स्थानीय गाउँलेहरूले हुनसम्मको समस्याहरू भोग्न परी रहेको थियो।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष स्थानीय गाउँलेहरूले बाटोको निर्माण गरी दिने गुहार लगाउदै आई रहेका थिए।गाउँलेहरूको अनुरोधलाई स्वीकार्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बाटो खनन कार्यको निम्ति जेसीपी पठाई दिएका थिए अनि आजदेखि बाटोको खनन कार्य शुरू भएको छ।स्थानीय गाउलेहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सप्रति आभार जनाएका छन।
    #himalichanneldarjeeling
    #darjeelingnews
    #insidestory
    #himalieyesonyou

ความคิดเห็น • 3

  • @lhatsheringnawa7165
    @lhatsheringnawa7165 2 วันที่ผ่านมา

    आफ्नो गाउँ सबैमिलेर बनाउ 👍👍

  • @diwakargurung9499
    @diwakargurung9499 2 วันที่ผ่านมา +1

    Gaobashiharuko bato samasyalai liyera batoko khanan karya suru bhayo yo aadhoro narahos Ajay sir prati purna biswas satai aavar byakta gardachu

  • @dineshrai2162
    @dineshrai2162 2 วันที่ผ่านมา

    🙏👍👍👍👍