धनीहरू माथिकुनै कारबाही भएन र गरीबहरू माथि कारवाही गरेको खण्डमा हामी सडकमा उत्रिनेछौँ:रितेश पोर्तेल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.ค. 2024
  • दार्जीलिङ नगरपालिकाले उच्च न्यायलयको आदेशलाई अनदेश गर्दैछ यो मनतब्य दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 31 को नगरपार्षद रितेश पोर्तेलले पोखेको हो। नगरपार्षद पोर्तेलले बताए अनुसार दार्जीलिङ नगरपालिकामा आफु हरूको बोर्ड हुदा 45 वटा हाईराइज विल्डिङ विल्डिङ हरू चिन्हित गरेर ती विल्डिङहरू विरूद्व कार्यवाही गर्न नोटिस जारी गरिएका थियौ तर कतिपय कारणबश आफुहरूको बोर्ड रहन सकेनन।हाम्रो बोर्ड नरहेता पनि हामीले हाईराइज विल्डिङहरू विरूद्व हाम्रो अभियान जारी राख्यौ।यसै वीच गत केही महिना अधि हाइराइज विल्डिङहरू कोलकता उच्च न्यायलयको जलपाइगढी सर्किट बेन्चमा हामीले मामला दर्ता गरेका थियौ, ती मामलाहरू मध्ये शहरको डी वी गिरी रोड परिसरमा रहेका प्रणय राईको हाइराइज विल्डिङलाई 15 दिनभित्रमा तोडने आदेश जारी गरी सकेको नगरपार्षद रितेश पोर्तेलले बताए।उच्च न्यायलयको आदेशलाई पालन गर्दै दार्जीलिङ नगरपालिकाको चेयरम्यान दीपेन ठकुरीले पनि विल्डिङ तोडने आदेश जारी गरी सकेको छ तर आज 15 दिन नाघी सक्दा पनि उच्च न्यायलयको आदेशलाई पालन गरिएको छैन। दार्जीलिङमा हामीले जसलाई कानूनविदको रूपमा हेर्ने गर्छौ उनीहरूले नै न्यायलयको आदेशलाई अनदेखा गरेको पोर्तेलले बताए। प्रणय राईको विल्डिङलाई तोडने उच्च न्यायलयले आदेश जारी गरी सकेको छ, जिल्लापाल कार्यलयले पनि विल्डिङ तोडने निर्देश जारी गरी सकेको छ तर पनि दार्जीलिङ नगरपालिकाले प्रणय राईको हाईराइज विल्डिङ तोडने कार्य गरेको छैन,यहासम्म की हाईराइज विल्डिङको जाँच गर्न समेत पूगेको छैन। उच्च न्यायलयको आदेश अनुरूप कार्य नभएको विषयमाथि आफुहरूले बोर्ड अफ काउसिललाई समेत धेरै पटक नोटिस जारी गरी सकेका छौ तर आजसम्म कार्यवाही नहुनु यो अति नै दुख लाग्दो विषय हो पोर्तेलले भने।दार्जीलिङ नगरपालिकाले गरीव परिवारहरूको सा सानो विषयहरू विरूद्व कार्यवाही गर्न उनीहरू आतुर भएको देेखिन्छ तर धनी मानिसहरूद्वारा हाईराइज विल्डिङहरू विरूद्व कार्यवाही गर्नदेखि उनीहरू टाडो बस्छ।नगरपालिकाको नगरपार्षदहरूले नै अबैद्य निर्माणहरू गरेको छ तर दार्जीलिङ नगरपालिकाको बर्तमान बोर्ड मौन छ। विल्डर सदीप लामाले शहर वीच नौ तल्ले हाईराइज विल्डिङको निर्माण गरेको छ। सदीप लामा दाजुले लामाको भेष लगाएर हिडछ तर दार्जीलिङ विगार्ने यिनीहरू नै हुन।सदीप लामाले शहरमा 10 तल्ले विल्डिङहरूको निर्माण गरेको छ, जब की नगरपालिका एक्र्टमा केवल 11,5 पाँच तल्ले विल्डिङको निर्माण गर्ने अनुमति दिएको छ। दावा साङगेले पनि यस्तै हाईराइज विल्डिङहरूको निर्माण गरेको छ। शहरको तुङसुङ क्षेत्रमा यस्तै हाईराइज विल्डिङहरूको निर्माण गरेको छ।दार्जीलिङमा हाइराइज विल्डिङहरू विरूद्व बोल्ने धेरै छ जब हामी हाइराइज विल्डिङको विरोधमा ओर्लिन्छौ तपाईहरू पनि अधि आउँनु होस भन्दै रितेश पोर्तेलले आहवान गरयो। हाईराइज विल्डिङ तोडने उच्च न्यायलय ले आदेश जारी गरी सकेको छ तर पनि दार्जीलिङ नगरपालिकाले केही गर्न नसक्दा क्षमता नभएको मानिसहरूको हातमा दार्जीलिङ नगरपालिका गएको रहेछ भन्ने स्पष्ट भएको छ पोर्तेलले भने।रामाडा होटलमा हाईराइज कार्य हुदैछ भनेर हामीले दार्जीलिङ नगरपालिकालाई नोटिस जारी गरयौ तर अनदेखा गरेर बस्यो।अहिले रामाडा होटलको हाइराइजको कार्य पूरा भई सकेको छ। दार्जीलिङ नगरपालिकाको काम फुल रोप्नु होइन हाइराइज विल्डिङ आदि जस्ता नगरबासीहरूको हितमा काम गर्नु पर्छ।राज्य सरकारले अहिले अबैद्य निर्माण आदि जस्ता कार्यहरूमा गर्न थालेको छ राम्रो हो तर हामीले यस्तो काम 2022 देखि अबैद्य निर्माणहरू विरूद्व काम शुरू गरेका हौ नगरपार्षद रितेश पोर्तेलले भने।

ความคิดเห็น • 39

  • @entertainmentbijanbari4526
    @entertainmentbijanbari4526 2 วันที่ผ่านมา +2

    sarai ramro kura garnu vayo

  • @nimadoma6951
    @nimadoma6951 วันที่ผ่านมา

    Good job bhai we all janta support you

  • @vgplayz9171
    @vgplayz9171 2 วันที่ผ่านมา +2

    Sahi kura 👍

  • @Sujeettamang123
    @Sujeettamang123 2 วันที่ผ่านมา

    Good job keep it up 👍👍

  • @saritarai9826
    @saritarai9826 22 ชั่วโมงที่ผ่านมา

    Kura akdam sahee ho 👍🏽👍🏽👍🏽👍🏽

  • @saritarai9826
    @saritarai9826 22 ชั่วโมงที่ผ่านมา

    We will support you bhai

  • @johnbiswa2056
    @johnbiswa2056 2 วันที่ผ่านมา

    GOOD JOB BHAI

  • @nirajgurung9259
    @nirajgurung9259 วันที่ผ่านมา

    yes 100% right bro... 👍🏻 Plz save the Darjeeling. Immediately steps ...?

  • @entertainmentbijanbari4526
    @entertainmentbijanbari4526 2 วันที่ผ่านมา

    good job

  • @domasherpa1478
    @domasherpa1478 2 วันที่ผ่านมา +1

    Yes u are right bro

  • @neisa790
    @neisa790 15 ชั่วโมงที่ผ่านมา

    Law should be equal to everyone.
    Sahi ho

  • @luckeysherpasherpa7886
    @luckeysherpasherpa7886 2 วันที่ผ่านมา

    thik vanu vayo bhai

  • @pramilatamang2431
    @pramilatamang2431 18 ชั่วโมงที่ผ่านมา

    Good dission

  • @jayagurung7212
    @jayagurung7212 วันที่ผ่านมา

    True 👍 ✔️

  • @bhups.1989
    @bhups.1989 2 วันที่ผ่านมา +1

    Right bro...

  • @samgorsky
    @samgorsky 2 วันที่ผ่านมา

    Wow..now that was fearless

  • @parbatirai7331
    @parbatirai7331 วันที่ผ่านมา

    Yes right bhai

  • @AllMovies-uo3ot
    @AllMovies-uo3ot วันที่ผ่านมา

    ❤❤❤❤

  • @maheshkarki4679
    @maheshkarki4679 2 วันที่ผ่านมา

    Yes ur absullitelly correcet

  • @kalpanapradhan7699
    @kalpanapradhan7699 2 วันที่ผ่านมา +2

    Bhai mero chowrasta ko bato ma fast food thiyo ghar telle nai chaldai thiyo abo chai k garer khanu kanun ta sabailsi euta hunu paryo tapai le ekdum thik vannu vayo bhai

  • @sujatatamang8585
    @sujatatamang8585 2 วันที่ผ่านมา

    Great job

  • @nimadoma6951
    @nimadoma6951 วันที่ผ่านมา

    Right

  • @PraveenRaiRai-x5u
    @PraveenRaiRai-x5u 2 วันที่ผ่านมา

    Nic job brother

  • @sabin1329
    @sabin1329 2 วันที่ผ่านมา

    👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @AyushNking00
    @AyushNking00 2 วันที่ผ่านมา +1

    Dj ma road lai pani na chori ghar banako haru pani haridinu paryo

  • @lamahattahigher7953
    @lamahattahigher7953 วันที่ผ่านมา

    It is only information any way thank you. When will be the act ?we are waiting. Now Our CM is working about it.

  • @aryanrai4970
    @aryanrai4970 2 วันที่ผ่านมา

    Whatever he said is absolutely right for the benefits of the people of Darjeeling Town. These so called rich and powerful people who are responsible for the degradation of Darjeeling think that they are above the law but they should remember that Karma pays back.

  • @roshanchettri4377
    @roshanchettri4377 23 ชั่วโมงที่ผ่านมา

    We are against hise rise building.

  • @pramilatamang2431
    @pramilatamang2431 18 ชั่วโมงที่ผ่านมา

    अब पैसा मा नाबिक्नु नै future मा सुख हुनु हो

  • @reshapchettri6183
    @reshapchettri6183 2 วันที่ผ่านมา

    Yes u rit bro they all need money 💰 money talks

  • @dineshrai2162
    @dineshrai2162 2 วันที่ผ่านมา

    🙏♥️👍👍👍👍👍👍

  • @AyushNking00
    @AyushNking00 2 วันที่ผ่านมา +1

    Road mai banako ghar pani harnu parcha

  • @binodrai8304
    @binodrai8304 2 วันที่ผ่านมา

    Aba chai anit Daju ko kunai pani naam hunechai kina vane Daju ra usko Kam karne haru not for poor people... Uniharu sabai dhani haruko matra raicha .. next time hami haru anit ko sath ma chainau ..his not able to gorkha he is in money..

  • @raisushik278
    @raisushik278 2 วันที่ผ่านมา +1

    Yes bro timi satya chow sadhai sath cha timily... Pakka gorkha ko chora ho timi

  • @adv.mohammadmohafizkhan9389
    @adv.mohammadmohafizkhan9389 วันที่ผ่านมา

    Notice is not courts order…..why has he been manipulating the legal matters under adjudication, press releases won’t fetch you merits for your own personal legal matters😂😂😂

  • @lisarai5416
    @lisarai5416 2 วันที่ผ่านมา

    😂😂😂😂

  • @kalpanapradhan7699
    @kalpanapradhan7699 2 วันที่ผ่านมา +2

    Bhai akdum thik vannu vayo dhani ko baat paisa khanxa garib lai chai chai hepnu samma hepxa

  • @kalpanapradhan7699
    @kalpanapradhan7699 2 วันที่ผ่านมา

    I agree bhai