हाम्रो पार्टी केन्द्रीय सदस्यहरुद्वारा तक्दाह टिस्टा भेल्ली रामपुरिया खासमल बस्ती भ्रमण !!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सको निर्देशानुसार हाम्रो पार्टी केन्द्रीय सदस्यहरुले तक्दाह टिस्टाभेल्ली समष्टि भ्रमण गरी जहाँ जहाँ अहिले उहाँको क्षमताअनुसार जनताको निम्ति काम बाटोहरुको मरमती भईरहेको छ उक्त ठाउँको जानकारी लिन अनि जहाँ जहाँ जनताले तथा गाउँलेहरुले एडवर्ड्समाथि आशाको किरणको प्रतिक्षामा रहेको छ उक्त ठाउँहरुमा पनि भ्रमण गरी जानकारी लिएँ।सोही समष्टिको 4-5 गाउँको पूरा भ्रमण तक्दाह टिस्टाभेल्ली समष्टि अध्यक्ष सामदेन(संजय) लामाको नेतृत्वमा केन्द्रीय सदस्य तथा महकुमा सदस्यहरु पुकार घतराज,राब्गे राई,नोरा सुब्बा,भरत तामाङ,सुरज गुरुङ आदिले अजय एडवर्ड्सको निर्देशानुसार समष्टिका कार्यकर्ताहरुसित बातचीत गरे साथै गाउँका साधारण जनताहरु जसले अब पहाड़को एउटै आशा अजय एडवर्ड्स भनी मानेर उहाँको प्रतिक्षामा दिनभरी कुरिरहेकाहरुलाई पनि भेटघाट् गरे।रामपुरिया खासमल बस्तीको बाटोको समस्यालाई बुझ्न पुगेँ।
    #himalichanneldarjeeling
    #darjeelingnews
    #insidestory
    #himalieyesonyou

ความคิดเห็น • 5

  • @gawleyvloggersAmirsaru
    @gawleyvloggersAmirsaru 3 หลายเดือนก่อน

    काम गरेपछी पुर्ण काम गर जता ततै बाटो बनाको भन्दै डोजर ले जोतेर जन्ता लाई खुशी बनाएर हुदैन यो बाटो खनेकोले मेरो पनी कमाई खाने बारी भत्केको छ यसको भरपाई कसले गर्दीन्छ?? जम्मै घर पैरोले लगेपछि आखा खोलिन्छ होला 😡यो भिडीयो को कुनै जवाप आएन भने कुनै पनी पत्रकार नआए पनी हुन्छ सायद भिडीयो बनाएर संझालमा हालेर मात्र केइ फाईदा रहेन टि आर पी मात्र हो! Anyways Ajoy Sir lai Derai Derai Samjana cha ..कस्तो कस्तो भिरालो तिर सडक आइसक्यो हाम्रो यति राम्रो वातावरण भएको ठाउँमा नहुनु यसमा केही कुरो लुकेको छ अब हरेक अफिस मा गएर पेपर खोजिदीया जावोस!! आइले हाम्रो गाउमा सडक आयो भने कहिले नदेखेको नेताहरू को पनी अनुहार देख्छ याहा 😡😡😡

  • @Ghinlaab
    @Ghinlaab 3 หลายเดือนก่อน

    Neta kuch nahi deta

  • @tarathapa235
    @tarathapa235 3 หลายเดือนก่อน

    Sabvanda aanit thapa lai vanu payaro m p hoinara

  • @Ghinlaab
    @Ghinlaab 3 หลายเดือนก่อน

    Aghai vote de