ओली सरकारलाई धेरै धन्यबाद!!! रबिलाई समातेर धेरै सहयोग पुर्याईदिनु भयो। सायद यति नभाको भए, जनतामा यति धेरै र चाडो चेतना आउदैन थियो होला। बुढा नेताहरुको ग्रिनलाग्दो राजनितिक चाल र त्सयलाई समर्थन गर्ने मिडीयाहरु कुन कुन हुन छर्लण्ग देख्न पाईयो। २०८४ पछि परिबर्तन हुन सक्ने सम्भावन बढाईदियो। परिबर्तनको आंधी आउन लागेको महसुस हुदैछ अनि यसले गर्दा कति नेताहरु डरले कामेको जस्तो पनि देखिन्छ… #मिसन८४
अन्यथा र न्याय छुट्टाउन सक्ने सम्पुर्ण असल र इमान्दार वोकील ज्यु हरुलाई मेरो सलाम छ हजुरहरु नै न्यायको दाता हुनुहुन्छ कहिले काही मुद्दा लडदा झुट बोल्ने पनि हुन्छ । सानो झुठले कसैको ठुलो बरबाद हुन्छ भने त्यो फैसालाले आफैलाई पोल्छ।
अदालत छ भने केपि र आर्जु लाई के केरा हेरेर बस्या छ त कति भस्ट्चार को कान्डा बाइर आको छ कार्बाही गर्न पर्दैन रबिलाई मात्र कार्बाइ हुनि अरुलाइ गर्न पर्दैन
पार्टीका झाेलेहरुले सिर्ष नेता कार्यकर्ताहरुले भस्टाचारका काण्डै काण्ड गरेर देश लुटेर अर्बौ खर्बौ रकम जम्मागर्ने अनि साेझासाझा गरिब जन्ताहरुलाई ऐन नियम कडा कारबाही गर्ने याे भयना भेदभाब भयाे ।
आर्जु मानब तस्करी भारत भगेकि हैन ? एमालेको गोकुल बास्कोटा ७० करोड , गिरिबन्दु , कम्बोडिया , काग्रेसले कलकारखाना बेचेको , नदिनाला बेचेको ? अरु धेरै छ एमाले र काग्रेसको कर्तुत र रबि लाइ जेल हाल्दैमा ८७ अर्ब उठाउला शेरे , केपि , गगने ,सुर्य र रामहरिले
देश काे मुढु रबि ज्यु सलाम छ
कानुन न्यायलय कहिले पनि पाटि ले चलाउदा चल्ने हुनु हुदैन।
जय रबि सर जिन्दावाद।
जय बालेन सर जिन्दावाद।
जय गोपि हमाल सर जिन्दावाद।
जय हर्क सर जिन्दावाद।
कानुन छ कानुन बिकगदैन भने सबै भन्दा पहिला सेरे आरजु केपि गगने लाई कारबाही हुनुपर्छ
रबि एउटा सच्चा देश भक्ति नागरिक हो
कुरा जेगरे पनि रबि लामिछानेलाई प्रतिसाेत नै गरिएकाे छ भन्ने लाग्छ ।
Lagcha haina ho
Yo Ta Aniya Vayo Rabi Mathi
❤❤❤21 तहकाे सलाम छ हजुर लाई नेपाल काे कानुन छ भन्ने जन्ता लाई बिसास छ जय नेपाल रबि न्रिधाेश छन नेपाली जन्ता लाई थाहा भैसकेको छ 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🔔
रवि निर्दाेष छ 🔔🔔🔔🔔❤️❤️
जय रबि जय घन्टी जय नेपाल सत्य को जित हुन्छ जय रबि आउ देश बचाऊ 🙏🏻👏🏻
❤️
Ravi Sir ❤❤
100% प्रतिशोध नै गरेको हो दुईतिहाइले
❤️
Sahi ho sir hjur ko jay hos .Hajur thik ho .?tar sabe lae hono parcha ?
ओली सरकारलाई धेरै धन्यबाद!!!
रबिलाई समातेर धेरै सहयोग पुर्याईदिनु भयो। सायद यति नभाको भए, जनतामा यति धेरै र चाडो चेतना आउदैन थियो होला। बुढा नेताहरुको ग्रिनलाग्दो राजनितिक चाल र त्सयलाई समर्थन गर्ने मिडीयाहरु कुन कुन हुन छर्लण्ग देख्न पाईयो। २०८४ पछि परिबर्तन हुन सक्ने सम्भावन बढाईदियो। परिबर्तनको आंधी आउन लागेको महसुस हुदैछ अनि यसले गर्दा कति नेताहरु डरले कामेको जस्तो पनि देखिन्छ…
#मिसन८४
सत्यको जित सुनिस्चित जय रवि जय घण्टी मिशन 84 मा रवि प्रधानमन्त्री जयहोस कानुनमन्त्री ज्यु
सहि कुरा गर्नु भो सरले ,रवि लामिछाने निर्दोष छन काँग्रेस र यमाले को खेल हो रवि लामिछाने लाई दुख दिने काम गरिराछन
यी पुराना बुढा नेताहरू कांग्रेस एमालेले नयाँ पार्टीलाई देख्न चाहँदैनन्। अबै कांग्रेस एमालेका बुढा नेतालाई किनारा लगाउनुपर्छ।
यो देशमा जसले जे गरेपनि हुन्छ। नेपाल पो हो यो देश। यहा जे पनि हुन सक्छ।
❤️
अन्यथा र न्याय छुट्टाउन सक्ने सम्पुर्ण असल र इमान्दार वोकील ज्यु हरुलाई मेरो सलाम छ हजुरहरु नै न्यायको दाता हुनुहुन्छ कहिले काही मुद्दा लडदा झुट बोल्ने पनि हुन्छ । सानो झुठले कसैको ठुलो बरबाद हुन्छ भने त्यो फैसालाले आफैलाई पोल्छ।
🤗
रबिलाइ न्याय दिनुहोस
❤️
रविलाई राजनैतिक प्रतिशोध नै हो !!
❤️
ठान्ने मात्र होकि काम पनि सुरु गर्ने हो मान्री ज्यु
धनराज गुरुङ्ग र ऋषिकेश पोखरेल को पनि कुरा गरौन
Good
सहि कुरो बोल्नु भयो तर यो भ्रष्ट सरकार सुध्रीनु पर्छ
Congraulation daju
हजुर कानुन मन्त्री जिउ नमस्कार छ धन्यवाद छ सहि कानुन हुनुपर्छ राम्रो गरनु भयाे
सहि विश्लेषण मन्त्री ज्यु को👍️👍️👍️👍️
Sahee bislesan garnu bhayo mantri
❤१००% सहिकुराहो धन्यबादछ❤❤मोरङ्गबाट❤❤❤❤❤❤❤❤
Good 💯💯 Rabi sir
Right 👍👍👍
❤️
रबि लामिछाने जि को जय जय जय होस❤❤❤❤
ल कानुन मन्त्री लाई सलाम
Jay ghanti Jay Mr Rabi Jay Nepal ❤❤❤
रवि लाई जबर्जस्ती दोषी ठहर गर्ने प्रयत्न यै राज्य ले गर्यो किनकी काङ्ग्रेस एमाले नेता सबै भन्दा भ्रस्ट पुष्टि भय का पनि सँगसद भित्र छन्
अदालत छ भने केपि र आर्जु लाई के केरा हेरेर बस्या छ त कति भस्ट्चार को कान्डा बाइर आको छ कार्बाही गर्न पर्दैन रबिलाई मात्र कार्बाइ हुनि अरुलाइ गर्न पर्दैन
अदालत लाई पनि हामी जनताले हरिरहेको छौँ आशा छ , सही न्याय दिन्छ नत्र
Good sar Jay ghanti Jay Rabi Jay janta
रबि माथि प्रतिशोध नै हो
राम्रो कुरा गर्नुभयो कानुन मन्त्रीज्यू धन्यवाद दलाल भ्रष्टाचारीको भण्डापर गरिदिनुपर्छ
jay Rabi jay ghanti
पार्टीका झाेलेहरुले सिर्ष नेता कार्यकर्ताहरुले भस्टाचारका काण्डै काण्ड गरेर देश लुटेर अर्बौ खर्बौ रकम जम्मागर्ने अनि साेझासाझा गरिब जन्ताहरुलाई ऐन नियम कडा कारबाही गर्ने याे भयना भेदभाब भयाे ।
अब एमाले ले गगन थापाको इशारामा चलनु परछ। चौरासी मा बैतरनी तारीदीनछ।
Jay rabi
कुरा जेगरे पनि सहकारीको पैसा एमाले र काङ्ग्रेसकै नेताहरुलेघिचेकाे छ
right your think sir
Jya ghanti
संचार को माध्यमबाट जनतालाई काम एकातिर कुरो अर्कोतिर जनताले कसरी बुझ्ने
तिमिहरु नि युवा नेता हो भाइ ओलिको पछि नलाग
wa wa wa minster bhaneko yesto hunuparxa ani des banxa.
100%right
तथ्य र प्रमाणकाे के कुरा यहाँ न्यायधिस नै पाटिका मान्छे छन , जसले प्रतिसाेध नै गर्छन।
❤️
Sai bolnu vayo RA satya bolnu bago. Jay rabi jay Neptali nagarik jay ganti
उच्च अदालतमा धरौटीको बिरूदध रबीको लागी गयो सरकारी वोकिल तर तिम्रो पार्टी को प्रमाणित भ्रष्टाचार को बिरुद को नेताको लागी गयको खै
यदि रबि छुटेन र न्याय पाएन भने पर्बत आउलास पदम गिरी तेरो काल मै हुनेछु लेखेर राख म पनि पर्बतकै हो।
Jay Ravi
❤️
Jay ravi dai❤❤
Good massages
Jaye rabi, jaye Ghani🔔🔔🔔🔔
❤️
Rabi jii is real genuine true nation lover and People's Voice Voice Voice ♥️ ❤❤❤
नेपाल नेपाली 🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🙏🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🔔🇳🇵🙏
Jayghanti jay Rabe sir.jindbad
Right
Justice for rabi
Sai ho
❤️❤️❤️❤️
Rabi jii is People's Voice Voice Voice
Sai x hjr good
❤सहि
❤️
कानुन मन्त्रीज्यु तपाईहरुको पार्टी म यस्ता मुद्दा लाएका धेरैजना किन पक्राउ परेकाछैननत
जोगि माग्दै हिन त कानुन मन्त्री है
Ok sir
Very 🎉
❤️
Jaya ghanti
❤️
धन्राज ,ऋषिकेश्लाइ किन सहकारी ठग्लाइ पक्राउ गर्दैन योभरस्त सर्कार्ल।
good
Super❤️
Nice bichar
❤️
एत्रो विधि अत्याचार कसैलाई पनि भएको देखेको छैन न भूतो न भविष्यती अत्याचार को पराकाष्ठा देखीन्छ रवि मात्र किन ?
कुनै पनि ब्याक्ती माथी हदम्यात राखेर काम गर्ने ओलि र ग्रहमन्त्री लाई हक अधिकार कसले दियो अब एमाले र काङ्ग्रेसका नेताकार्यकर्ता सकिने पक्का भएको छ
सहकारी पिडितको पैसा कहिले फिर्ता हुन्छ
रविलाई जस्तै केपी सेरे आज गगनै र थुप्रैसंख्या नेतालाई खान्तरस गर्नुपर्छ दोषी छन्।
Jai ghanti ❤❤❤❤
खासै भन्नू पर्दा अहिलेको स्थिति हेर्दा नेपाल मा कानुन छैन भन्दा फरक पर्दैन ।
धन।।राज गुरुझ लाई किन हुदशेन
Justice for Ravi….
बिपिकाे कानुन मानु पछ भने गिरिबन्ध काे मा नाम जाेडे पछि कानुन लागदैन
बोल्न को लागि मात्र बूएर हुन्न, काम सहि तरिका बाट हुनु पर्छ। धन राज र कृषिकेस लाई कहिले बाट कार्बाही शुरु हुने हो????
जय घन्टी
❤️
एमाले जोगाऊ अभियान काे एक झलक हो यो
Ho
Dami vanai mantri jiuko
लात्ताले हानुम जस्ताे हुन्छ।जनता लाई रकम फिर्ता गर्नुपर्याे पहिले
❤
60लाख धरौटी समेत आपसमा पैसो उठाई तिरिदिने घन्टे पार्टीकोे अनौठो प्रेमले देशलाई अंधेरो राततिर लान्दैछ 😮 60लाख धरौटी ठूलै ठग रहेछ 😮
Good luck ❤
❤️
❤❤❤🎉🎉🎉
Rabi lamichhane maathi parti rod sadera anyay atyachar jyadati vaeka ho rabi lamichhane jindabad jindabad jaya nepal
😍
❤❤❤❤❤❤
अब यो सरकार लाइयती मनपरी गरेर यहाँ जनता लाई दुख दिई रहेको छ।परराष्ट्रमन्त्री ले कती भष्टाचार गरेको छ। खोई छान?
❤️
गिरीबन्धु र भुटानी लाई के गर्नी हाेला ???
चोर नेता हो रबिदाइलाइ किन हेपछस लाज लाग्दैन सरखार के गरेको थियो रबि दाइेले
👏
❤️
आर्जु मानब तस्करी भारत भगेकि हैन ? एमालेको गोकुल बास्कोटा ७० करोड , गिरिबन्दु , कम्बोडिया , काग्रेसले कलकारखाना बेचेको , नदिनाला बेचेको ? अरु धेरै छ एमाले र काग्रेसको कर्तुत र रबि लाइ जेल हाल्दैमा ८७ अर्ब उठाउला शेरे , केपि , गगने ,सुर्य र रामहरिले