बहालवाला न्यायाधीशहरु नै दिनेश त्रिपाठीविरुद्ध उत्रिए, पर्याे रिट|| Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2025

ความคิดเห็น • 276

  • @KulBahadur-u1u
    @KulBahadur-u1u 10 วันที่ผ่านมา +124

    त्रिपाठी को लाइसेन्स खारेज गर लुटेरा सरकार

  • @HemrajBudha-p2l
    @HemrajBudha-p2l 10 วันที่ผ่านมา +143

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी काङ्ग्रेसको झोले वकिल हो। त्यो मान्छे काङ्गेसद्वारा परिचालित छ

    • @laxmankhanal6686
      @laxmankhanal6686 10 วันที่ผ่านมา

      अनि सोबिता गौतम चाहिँ पाटिकै वकिल होइन पाटिकै वकिलले बहस गर्दा झोले नहुने ?आफ्नो आङको भैंसी नधेख्ने अर्काको आङको जुम्रा देख्ने?

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 10 วันที่ผ่านมา +8

      त्रिपाठिले ८७ अरव जनताहरुकाे पैसा असुल उपर वारे कहिं वाेल्दैन तर रवीकाे मात्र खेदाे गरेर अदालत् कै मानहानी गर्छ।

    • @chunthapa6051
      @chunthapa6051 10 วันที่ผ่านมา +1

      काङ्ग्रेसका नेता आलम लाइ जेल सजाय दिलाउने त्रिपाठी हो

    • @ritathapamagar1459
      @ritathapamagar1459 10 วันที่ผ่านมา

      @@chunthapa6051garyo yo mula la galti garyo ko thyo tyo musalman le karbahi bai Hal a ni yo taklu kukur jhole ko kam xaina

  • @shambhusharma4569
    @shambhusharma4569 10 วันที่ผ่านมา +62

    त्रिपाठी वकिल को बिल्ला भिरेर कुनैे ब्यक्ति बाट परिचालित भएको छ।

  • @anilmagar7240
    @anilmagar7240 10 วันที่ผ่านมา +23

    दिनेस त्रिपाठी को लाईसेन्स खारेज गर्नु पर्छ

  • @bishnupandey302
    @bishnupandey302 10 วันที่ผ่านมา +49

    न्यायधीस र न्यायालय लाइ जनता माझ बदनाम गर्ने प्रयास भयेको छ यस्ता कथित वकील लाइ कडाकार्बही हुनु पर्छ

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 10 วันที่ผ่านมา +46

    यो तृपाठी पार्टीको नेता हो कि वकिल हो बुझ्न गाह्रो भयो काङ्ग्रेस एमाले को प्रबक्ता जस्तो भाषण गर्छ

  • @Khatri-Chhanal
    @Khatri-Chhanal 10 วันที่ผ่านมา +36

    यस्तो ब्यत्तिलाई पनि वरिस्ट अधिबत्ता भन्छन यो त काङ्ग्रेसको झोले हो बरिस्ट अधिवत्ता भनेको त अन्यायको लागि लड्ने हो झोले बनेर औराधीको ओकालत गर्ने होइन

  • @tradakomar9086
    @tradakomar9086 10 วันที่ผ่านมา +65

    यो पार्टीको झोले त्रिपाटि विरुद्ध सम्पत्ति छानबिन किन हुदैन?

  • @AmarMaji-m2e
    @AmarMaji-m2e 10 วันที่ผ่านมา +19

    त्रिपाटिको लाइसेन्स खारेज होस

  • @ptmwpmr
    @ptmwpmr 10 วันที่ผ่านมา +24

    यो कंग्रेस को पावर ले नागो नाच देखाई रहेछ ! झोले हो यो गगन बाट परीचालीत

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 10 วันที่ผ่านมา +8

    त्रिपाठी ज्यू लाई वरिष्ट अधिवक्ता बाट बर्खास्त गरी उहाँ लाई बहस गर्न समेत रोक लगाइयोस। विधिको शासन हुनु पर्छ

  • @milanchand5431
    @milanchand5431 10 วันที่ผ่านมา +18

    जय स्वाभिमान जय घन्टि जय नेपाल जय

  • @GunakharKandel-hr3td
    @GunakharKandel-hr3td 10 วันที่ผ่านมา +20

    सहि गरे 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵जय रबि

  • @devideurali4956
    @devideurali4956 10 วันที่ผ่านมา +19

    त्रिपाठी नामकाे कालाकाेटेकाे प्वाँख पलायछ,त्यसैले अस्ति वुहुनी गरेकाे रैछ।

  • @nutanlimbu7831
    @nutanlimbu7831 10 วันที่ผ่านมา +8

    यस्लाइ न्यायलयको अपहेलना गरेको भनेर मानहानी मुद्दा लगाइ अनि सम्पती शुद्धिकरण र सङ्गठित अपराधमा जेलमा नै राखेर मुद्दा चलाउने हो ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 10 วันที่ผ่านมา +7

    याे सरकारकाेदलाली त्रिपाटी लाई न्याधिसलाई अपमागरेकाे म हुदा त्रिपाटीलाई नेपाली जनता मुद्वा हाल्नु पर्छ ।

  • @DharmaBohara-c6g
    @DharmaBohara-c6g 10 วันที่ผ่านมา +7

    यो त्रिपाठी काङ्ग्रेस को झोले हो यसलाई जेल चलान गर्नुपर्छ

  • @ÀsthaLama-f9x
    @ÀsthaLama-f9x 10 วันที่ผ่านมา +8

    यसै अधिबक्त त्रिफाठी लाई नै कारबाही किन भएन?नक्कलि उजुर बादी खडा गरेको हो होईन पुष्टि गर्ने आधार के छ यो कहाँ को यमराज हो कानून को खिल्लि किन उडाउँछ यस्ले आफ्नो क्रेज बढाउन हो कि माथी जानू हो?

  • @Prathaml.c._official
    @Prathaml.c._official 10 วันที่ผ่านมา +4

    जय देश जय रवि ❤❤❤❤❤

  • @kryptonide
    @kryptonide 10 วันที่ผ่านมา +7

    यो पनि युवराज सफल बौलाए झै बौलाउने भयो 🤣🤣

  • @shushilghimire4357
    @shushilghimire4357 10 วันที่ผ่านมา +7

    Yo parichalit ho karbahi garnu parxa

  • @phuyalShiva
    @phuyalShiva 10 วันที่ผ่านมา +4

    न्यायाधीश को अपहेलना को मुद्दाहाल्नुपर्छ

  • @Rbk495
    @Rbk495 10 วันที่ผ่านมา +2

    यो काङेश को एजेन्ट हो सहकारी को खोल वोढेर राजनितिक प्रतिशोध साध्ना लाई यो वकिल लागेको सबैले देखेका छौ।

  • @ThaguGurung-fd2yy
    @ThaguGurung-fd2yy 10 วันที่ผ่านมา +4

    Jay rabi jay desh❤❤❤❤

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 10 วันที่ผ่านมา +4

    Good khabar❤❤❤❤❤

  • @durgachuwai3925
    @durgachuwai3925 10 วันที่ผ่านมา +2

    यसलाइ देस निकाला गर्न माग मेरो छ

  • @DILE309
    @DILE309 10 วันที่ผ่านมา +2

    Bhrasta advocate tripathi.

  • @harrytamang934
    @harrytamang934 10 วันที่ผ่านมา +2

    Very good news for us

  • @MadMan-ll1pr
    @MadMan-ll1pr 10 วันที่ผ่านมา +4

    Yes बल्ल ठिक पारे

  • @yamgurung5738
    @yamgurung5738 10 วันที่ผ่านมา +7

    Yo congress ko jhole ho.

  • @PopularDangi
    @PopularDangi 10 วันที่ผ่านมา +3

    के यसलाई मानहानिको मुद्दा लाग्दैन

  • @Motivationsk-o2l
    @Motivationsk-o2l 10 วันที่ผ่านมา +2

    श्री राधे राधे

  • @DevKantChaudhary-l8w
    @DevKantChaudhary-l8w 10 วันที่ผ่านมา +2

    very Good 👍

  • @Prathaml.c._official
    @Prathaml.c._official 10 วันที่ผ่านมา +5

    यो वकील होइन कालो कांग्रेस र एमाले को झोले हो

  • @DawaSherpa-mp8jj
    @DawaSherpa-mp8jj 10 วันที่ผ่านมา +4

    Aba helanA mudda lagnai parxa. Yesko license kharej hos

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 10 วันที่ผ่านมา

    कार्गेस येमाले दलाल त्रिपाठि कडा सजाय दिनु पर्छ त्रिपाठि लाईसेन्स खारेज गर्नु पर्छ 100% निर्दोष रबि सर हो

  • @nawarajhayu5727
    @nawarajhayu5727 10 วันที่ผ่านมา

    त्रिपाठी ,, पुरै बौलाए छ
    मेन्टल हस्पिटल तुरुन्तै भर्ना गरि दे
    गगन थापा जि

  • @khumkc9269
    @khumkc9269 10 วันที่ผ่านมา

    अधिबक्ता दिनेश त्रिपाठी जनता ठगने फटाहा मान्छे हो यस लाई कानुनि कारबाहि गर्नु पर्छ

  • @RajBista-d6j
    @RajBista-d6j 10 วันที่ผ่านมา

    बरिस्ठ वकिल भयर आफुले भनेकाे फैसला भयन भनेर न्यायाधीश प्रति समाजिक संन्जाल जे पनि बाेल्छ भने झन सर्बसाधारन ले के भन्ला कार्बाई हुनु पर्छ

  • @xattri-nIsHanrawat4894
    @xattri-nIsHanrawat4894 10 วันที่ผ่านมา

    फेरि कांग्रेसका गृहमन्त्री र भाउजूका देवरहरुकाे सडकमा रुवावासि हाेला.✍️

  • @shrestharamkmr8931
    @shrestharamkmr8931 10 วันที่ผ่านมา +4

    Yo pagal vayo yeslai pagal khana pathaunu parxa 😊

  • @roshansunar4364
    @roshansunar4364 9 วันที่ผ่านมา

    ऐले का न्यायाधीश चटके ठग रवि 😂 बैंक ठग दुर्गे, कर्भरिय हुन् 😂 आम जनताका न्यायाधीश त्रिपाठी ज्यू 👏🤝🙏

  • @santoshkumaryogi843
    @santoshkumaryogi843 9 วันที่ผ่านมา

    दिनेश तृपाठी ले गैरकानुनी कार्य गरेको हुँदा जन अदालत मा मुद्दा चलाइ जनकारबाही गर्नुपर्छ

  • @rabighimire2955
    @rabighimire2955 10 วันที่ผ่านมา +2

    👍️👍️👍️

  • @damodarregmi491
    @damodarregmi491 10 วันที่ผ่านมา

    यो आलाम जस्तो तर्क छ्र्के केही हुदैन खाली रविको रीस इवी मात्र साधने वहस गनै लाई बरीस्ठ वकील वनाय यो बरीठठ पद खारीज गरौ काखाही गरौ त्रीपाठी लाई

  • @amarthapasubhakamanaxravis4591
    @amarthapasubhakamanaxravis4591 10 วันที่ผ่านมา

    यो त्रिपाठी को तुरुन्तै वकील को लाईसेन्स खारेज गर्नु पर्छ

  • @devbahadurg.m7081
    @devbahadurg.m7081 9 วันที่ผ่านมา

    दिनेश त्रिपाठिलाई कार्वाइ भैइ लाइसेन्स खारेज गरियोस्

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o 10 วันที่ผ่านมา

    good news💞🙏💞🔔🔔🔔🔔✅🙋‍♀️

  • @bhimbahadurjwala7530
    @bhimbahadurjwala7530 10 วันที่ผ่านมา

    सबै भ्रष्टाचारी हरु माथि कार्वाही हुनुपर्छ तर यहाँ त उल्टो छ् किन अदालत नेपाली काङ्ग्रेस नेता हुन दिनेश त्रिपाठी

  • @Okhorgotekonati
    @Okhorgotekonati 10 วันที่ผ่านมา

    Dhanyebat

  • @HdgvhFf
    @HdgvhFf 10 วันที่ผ่านมา

    दिनेश त्रिपाठी सरकार र कान्तिपुर मालिक भनाइ मा रविलाई जृल पटाउने रहे छ कानुन माथि ठुलाे अपराध हाे

  • @OptimisticAzaleaFlower-lp6tj
    @OptimisticAzaleaFlower-lp6tj 9 วันที่ผ่านมา

    त्रिपाठी काे अबि व्याक्ति गैरजिम्मेवार छ, पार्टीको झाेले जस्तो देखिन्छ ,

  • @pushpashrestha3532
    @pushpashrestha3532 10 วันที่ผ่านมา

    तिरपाठी लाई कारबाही गर

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 9 วันที่ผ่านมา

    Good news

  • @HomprasadThapaliya
    @HomprasadThapaliya 10 วันที่ผ่านมา

    अनीपोम्मुक्का हान्छन त जन्ताले, वकालत गर्ने अधिकार छ, न्यायमुर्तिलाइ
    गाली गर्ने अधिकार छैन।🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @Ritonamonam1187
    @Ritonamonam1187 10 วันที่ผ่านมา

    यसलाई अस्ति बचायर गलत गरेछन केटाहरुले याे लाई सिदै ठाेकदिनु पर्ने थियाे

  • @TilakPun-f5f
    @TilakPun-f5f 10 วันที่ผ่านมา

    कोङरेस र एमाले पार्ती को झोले बनेर के को ओकिल हुन्छ र कोङरे बात चुनाब हारे को मान्छी ओकिल बनाउछन हाम्रो नेपाल मा जता धेरै पैसा मिल्छ उसैको पच्छ मा बोल्छ अनी पैसा नभएको लाई मुद्दा हराउने काम हो दिनेश त्रीपाथी को ।

  • @kumarkhatri4805
    @kumarkhatri4805 10 วันที่ผ่านมา

    नेपालका न्यायलयमा न्यायधिसहरूकाे ता कार्य क्षमता कम रहेकाे हाे भने अधिवक्ता दिनेश त्रिपाठी जस्ता पार्टिका झाेलेहरूकाे कार्य क्षमता कस्ताे हाेला त ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 10 วันที่ผ่านมา +1

    दिनेश त्रिपाठी जस्तो वकिलले
    सत्य, तथ्य र निष्पक्षको आधारमा उभिएर वहस गर्न नसक्नु दुखद कुराहो ।
    वर्तमान गृहमन्त्रीले छ महिना सम्म पनी जिवी राईलाई पक्राउ गर्न किन नसकेको ?
    सहकारी सँग सम्बन्ध नरहेको व्यक्तीलाई सहकारी ठग भनेर
    मुद्दा किन हालियो ?

    • @chunthapa6051
      @chunthapa6051 10 วันที่ผ่านมา

      जीवि राइ कसको कार्यकालमा फरार भएका थिए त्यो कुरा बुझ्नुस् पहिले

  • @Surname-v7u
    @Surname-v7u 10 วันที่ผ่านมา

    Jai ravi dai jindabad🙏🙏.
    Balla bheto dhoti le.

  • @ramprasadbaskota2441
    @ramprasadbaskota2441 10 วันที่ผ่านมา

    यो झोलेको अधिबक्ताको लाइसेन्स नै खारेज गर्नुपर्छ

  • @BabuPanta-y1n
    @BabuPanta-y1n 10 วันที่ผ่านมา

    दिनेश त्रिपाठि समाज भॅडुवाको रुपमा देखिन
    लागी सके ।
    लाज पनि लजाउने भयो ।

  • @Dr.SanjayJha
    @Dr.SanjayJha 10 วันที่ผ่านมา +4

    Dinesh tripathi okil nai haina.u lai bolnai audaina

  • @sanjibghising214
    @sanjibghising214 9 วันที่ผ่านมา

    Hardik shradhanjali Tripathi

  • @gopalraut5049
    @gopalraut5049 10 วันที่ผ่านมา

    वकिलले अदालतमा भएको बहस अदालतमै सिमित गर्ने हाे ठुलो ठूलो स्वरमा मिडिया बाजि दलको मानाे पचाउन किन गर्ने ?

  • @ShivaKarki-e5s
    @ShivaKarki-e5s 10 วันที่ผ่านมา

    यि त्रिपाठी सर त ठिकै लाग्दथियो।

  • @ratnarajuprety8878
    @ratnarajuprety8878 10 วันที่ผ่านมา

    याे त्रिपाठी वकिललाइ गर्धननै चिलायकाे छकी क्याहाे न्यायाधिस बिरुध्द बाेल्ने काेहाे त्याे वकिल ,यसकाे हैसियत,नालायक नै देखिन्छ ।

  • @iambee6062
    @iambee6062 10 วันที่ผ่านมา

    यसता फाेहरि,गनायका वकिलकाे लाङसेनस खारेज गरनु परछ।झुटा बिबरणमा बाेलनेहरुला छेममे हुदेन।

  • @sarojdhungel1784
    @sarojdhungel1784 10 วันที่ผ่านมา

    अदालत बाहिर जनताले के गर्छन यो कुरामा अदालत का न्यायाधिश बोल्न मिल्छ? कस्तो खालको बरिस्ठ होउ

  • @JitLungeli
    @JitLungeli 10 วันที่ผ่านมา

    Good👍👍👍👍

  • @बिवससुजन
    @बिवससुजन 10 วันที่ผ่านมา

    यो त्रिपाती ले कुनै पनि पीडित को लागि बहस गरेको होइन मात्र काङ्ग्रेस को गुलामी गरेको हो

  • @indrarai3694
    @indrarai3694 10 วันที่ผ่านมา

    👍👍

  • @rajshreesubedi9740
    @rajshreesubedi9740 10 วันที่ผ่านมา

    Thik parecha Tripathi Baje Lai

  • @rbgurung5794
    @rbgurung5794 10 วันที่ผ่านมา

    यो तृपाठिले काङ्ग्रेस र कान्तिपुरको आशिर्वाद पाएर घमण्ड देखाएको त होइन ? जनता ठूलो कि अदलत नै ठूलो ? टिन करोड जनताको बहुमत भए सायद कानुनले पनि मुल्यांकन हुन्छ होलानी सरकार ?

  • @keshabrai8064
    @keshabrai8064 10 วันที่ผ่านมา

    त्रिपाठिलाई तुरुन्तै जागीरबाट बर्खास्त गर्नु पर्छ ! झोले वकिलको काम छैन !

  • @LalittbMuskan-q5e
    @LalittbMuskan-q5e 10 วันที่ผ่านมา

    आफै पिडीत ले केको पिडीत जनताको फैसला देलान ।

  • @durgapokhrel6923
    @durgapokhrel6923 10 วันที่ผ่านมา

    अति गर्नु अतिचार नगर्नु भन्थे अब यिनका भ्रमकाे खेति बन्द।

  • @SureshBalayar599
    @SureshBalayar599 10 วันที่ผ่านมา

    सरकारको आडमा यत्तिको त मात्तिनै पर्योनी।।

  • @khadgadhungana2172
    @khadgadhungana2172 10 วันที่ผ่านมา

    त्रिपाठीको वोली कानुन व्यवसायिले वोल्ने वोलि नभइ कसैकोइसारा बाट वोलिरहेको जस्तो लाग्छ

  • @shayamjoshi6595
    @shayamjoshi6595 10 วันที่ผ่านมา

    त्रिपाठी वकिल हाेईन पाटि काे झाेले हाे यसकाे लाईसेनस खारेज गरनु परछ यसकाे चुरि फुरि धेरे भयाे

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 10 วันที่ผ่านมา

    दिनेश त्रिपाठी righ man
    हो
    आई सपोर्ट to him

  • @Yubrajkandel
    @Yubrajkandel 10 วันที่ผ่านมา

    कठै, झुन्ड- सेटिङ भन्दा बाहिर बसेर न्याय का लागी काम गर्दाको परिणाम भोग बुढा । चोलेन्द्र लाई माहाअभ्योग लागए जस्तो कहाँ हुन्छ र , एमाले बिरुद लागे जस्तो दाता को अशिर्बाद सधै कहाँ होला र हजुर ।

  • @Sitagurung-k7k
    @Sitagurung-k7k 10 วันที่ผ่านมา

    Good hunu parxa

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w 10 วันที่ผ่านมา

    पीडित को वकिल भनेर के छ प्रमाण ???पीडितको नाम नक्कली काम गर्ने कुनै आधिकर छैन गगनेको झोले दिनेस चोर लाई?सहकरिको स पनि उच्चारण छैन अदालत भित्र यो चोर हो अर्कै उधेस्य लिएर वकिल भनेर आको छ।

  • @ArjunKathariya-s2r
    @ArjunKathariya-s2r 8 วันที่ผ่านมา

    नेताहरु जस्तै न्यायाधीश हरु पनि चोर हुन नेपाल मा न्यायाधीश हरुले पनि लाखौं लाख घुस लिने गरेका छन।

  • @bishnubk3822
    @bishnubk3822 10 วันที่ผ่านมา

    Good

  • @khotang-l1m
    @khotang-l1m 10 วันที่ผ่านมา

    त्यसै कुटाई खाएको हैन रहेछ यो दीनेस त्रीपार्ठी भन्ने गोरुले 😂😂😂😂

  • @nabinshrestha5049
    @nabinshrestha5049 10 วันที่ผ่านมา

    यो त्रिपाठि हेर्दै मोहमद अफ्ताब आलम जस्तो ज्यानमारा लाग्छ ।

  • @KishorBhattrai-ci2nw
    @KishorBhattrai-ci2nw 10 วันที่ผ่านมา

    दिनेश त्रिपाठी काङ्ग्रेस को झोले हो यो वकिल होइन के यसलाई वकिल नभनु होस

  • @madankarki2964
    @madankarki2964 10 วันที่ผ่านมา

    धेरै राम्रो

  • @kamalbhandari8825
    @kamalbhandari8825 9 วันที่ผ่านมา

    दिनेश त्रीपाठीले झै अर्को कुनै ब्यक्तिले टेलिभिजन बाट न्यायाधीशलाई लाल्छना लगाएकोभए काङ्ग्रेस एमाले माओवादीको ठगबन्धन सरकारले टेलिभिजनबाटै पक्राउ गरेर हिरासतमा राखिसक्थे दिनेश त्रीपाठी काङ्ग्रेस एमाले माओवादी कम्पनीको भएकोहुदा छुटैछुट

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h 10 วันที่ผ่านมา

    यस्को दिमाख खुस्की सकेछ। राची जा तृपाथी।

  • @lekalirider5089
    @lekalirider5089 10 วันที่ผ่านมา

    यो थाङ्ग्रेस पाटिका वरिष्ठ बाख्रा अधिबक्ता काम छैन,..

  • @bishu8
    @bishu8 10 วันที่ผ่านมา

    ९९% कम्पनिहरुमा सहकारीको अप्रत्यक्ष लगानी हुन्छ। सहकारीले व्यक्तिलाई कर्जा दिन्छ त्यो पैसाले सेयर किनेका छन् अब के सबै पैसा गएका कम्पनी तथा सेयर किनि दिने सबै ब्रोकरलाई कारबाही गर्ने त।।।।।

  • @devnarayansapkota4566
    @devnarayansapkota4566 10 วันที่ผ่านมา +4

    Tripathi dalal kalo congresi

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 10 วันที่ผ่านมา

    अनि अहीले त सत्तामा गृह मन्त्री ने का कै गृह मन्त्री हुनुहुन्छ त अब निकाल्दा पनि होलानि जिवि राई लाई

  • @ThakurTimalsena
    @ThakurTimalsena 10 วันที่ผ่านมา

    अरु ठिकै हो तर टाई सुहााएन

  • @PramilaLuitel-sh4kp
    @PramilaLuitel-sh4kp 10 วันที่ผ่านมา

    सारै सहि काम गरनु भयो यो त्रिपाटी नेपाली काङ्ग्रेस को झोले अघिवकता रहेछ जुन यसको गतिविधि ले देखाई सको अब यश लाई नियादिश जिउको अपहेलना मुद्दामा जेल हालनु पछ यसको अति भएको हो नियादिश लाई जुन अभियोग लाउने यो 100% काङ्ग्रेस को झोले हो

  • @RajkumarThapavlog-n5s
    @RajkumarThapavlog-n5s 10 วันที่ผ่านมา

    त्रीपाटी भनेको पाटिको झोले हो❤

  • @shreepdlamichhane1549
    @shreepdlamichhane1549 10 วันที่ผ่านมา

    यो त्रीपाठी बहस गर्न लाएक छैन।