@@bibasbastola5121Ayo Kalo Congress ho ki giribandu KO jholay 😂masu vat petrol ko jindaki 😂afno pary ma.hera Kati wata kanda xan😂Jo Chor usai😂KO thulo soor😂
जगदिश सरको अन्तरबार्ता मा धेरै दम छ। यस्तो सामन्ती र श्रीमती ले सहकारी ठगी गर्न सहयोग गर्ने एहि नै हो वास्तविक मा ।एमाले र काग्रेश नै हो देश लुट्ने अनि सोजा साजा र कर्मचारी लाई आरोप लगायर फसाउने रास्टघाती पार्टी।
GB राईको ठगी रविले जिम्मा लिनुपर्ने तर उनकी श्रीमतीको ठगीको जिम्मा एस्ले लिनु नपर्ने भन्नु गलत हो। यदि रवि लामिछानेले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर आरोपको जिम्मा लिनुपर्छ भने उनकी श्रीमतीको ठगी मामिलामा पनि उस्तै कानुनी प्रक्रिया लागू हुनुपर्छ।
महाको लोभीपापी / लालची/ कुटिल / कपटी र मोलाहिजापुर्ण व्यवहार गर्ने अयोग्य ब्यक्ति हुन् , ऋषिकेश पोख्रेल ! आत्यन्तै विवादित र नैतिक पतन भएको ओलिको हनुमान हो !
यो जन प्रतिनिधि हो, यो देशको साम्सद हो। यस्को बुढीले लगभग १४ करोड ठगि गरेको छ। कि यस्ले नैतिक रुपमा Divorce गर्नुपर्छ। कि साम्सद पदबाट राजिनामा दिनुपर्छ।यो पनि आफै त्यो केशमा सम्लङ्ग छ।
अलिकति मात्र नैतिकता बाकी छ भने तुरुन्तै राजिनामा दिनुस।श्रीमती सहकारी ठग,सोकिय सचीव ठग सबित भैसक्यो यो सबै ठगि तपाइको संरक्षण बिना हुन सक्दैन।पद र पावरको मिस युज भएकै छ।
पत्रकार भनेको जगदिश सर जस्तो हुनु पर्छ ताई न तुईको जवाफ देर हुन्छ रिसिकेश सर। सोधेको जवाफ दिनु नि जव्वफ दिन न सकेर कुरा अन्त घुमाउने रिशी केश सर। खुरुक्क राजिनामा दिनु नि आफू माथी प्रश्न उठे पछि। खाली रबि भनेर पुरै एमाले र काङ्रेश लाग्न लाज लाग्दैन?
नाम चाहीं ऋषी राखेछन उसको बुध्दि बिबेकले भटेको काम चाहीं जनताको रगत पशीना चुसेर ऋषीभुमी नेपाल आमानै बेच्ने रहेछ यस्ता दानबको त मुख हेरेपनी पाप लाग्छ बाबु पत्रकार ज्यु लुटेरालाई जनता सामु ल्याकोमा सलुट छ हजुरलई 🙏🙏🩷🩷🇳🇵🇳🇵जय नपाल आमा
महेश बस्नेत , ऐन महर ,बालश्रम शोषण गर्ने लुम्बिनीकी सांसद जस्तालाई संरक्षण गर्ने दलले कसरी रिसीकेशको राजीनामा माग्न सक्छ र ? पहिले कंग्रेस नै भ्रष्टाचारी हो भनेर ठूलो स्वरमा कराउनेहरु हालमा कंग्रेस जस्तो जिम्मेवार पार्टी भनेर गुणगान गर्नमा के रहश्य छ ?
पत्रकारिताको धर्म निभाउने स्वतन्त्र निष्पक्ष पत्रकार नै जगदीश सर हो स्यालुट छ सर🙏👏🇳🇵कान्तिपु , अन्नपूर्ण र प्राईम टाईम जस्ता दलाली पत्रकारीता वा पत्रकारले जगदीश सरबाट सिक्न जरूरी छ। यो नालायकको धोती फुस्केको छ लाजसरम छैन नालायकको।
सभासदज्यु तपाइको कुरा जन्ताले पत्याउ छोडे के बोल्नु भयेको तपाइको श्रीमती र स्वकीय सचिवको लेखा राख्न सक्नु हुन्न थाहा नै पाउनु हुन्न तपाई बाट राज्यको लेखा तपाइले राख्नु अब्बल हुनुन्छ भनेर हामी जन्ताले पत्याइ दिनु पर्ने है !!!!!
मचाहि यो ऋषि पोख्रेलको कुरा सुन्न आएको हैन है पत्रकार जगदिस खरेलको प्रश्न सोध्ने गज्जबको तरिका मन परेर मात्र सुनेको नत्र यस्ता फटाहाहरुको कुरा सुनेर फाइदा केनै छर 35 बर्ष भयो सुन्न थालेको कार्यन्यन कहिले गर्दैनन् आसा मरिसक्यो किन सुन्नु 😂😂😂😂
ऋषि केश पोखरेल ले आफ्नो श्रीमती को बचाउन को लागि प्रधानमन्त्री देखि उच अधिकारी हरु सम्म भिग मागेर आफ्नो श्रीमती लाई बचाउनु परेको पीडा ऋषि केश पोखरेल को रगत नसा नसा मा बगेको छ अझै मेरो श्रीमती आफै सक्छेम छ भनेरे हावा कुरो गर्ने कति छ्ल कपट गरे जानेको रहेछ
पत्रकार भनेकाे यस्तो हुनु पर्छ तपाईंको इन्टरभ्यु राम्रो लाग्छ
कान्तिपुरका हरिलठ्ठुहरुले सिक जगदिश सर सँग कसरी अन्तरवार्ता लिनु पर्छ भनेर
रविका दासहरु पनि सिक
@@bibasbastola5121Ayo Kalo Congress ho ki giribandu KO jholay 😂masu vat petrol ko jindaki 😂afno pary ma.hera Kati wata kanda xan😂Jo Chor usai😂KO thulo soor😂
@@bibasbastola5121mutton काजी 😂😂
भ्रष्टहरुले पालेको छ कान्तिपुरका पत्रुकारहरुलाई
@@bibasbastola5121अर्कौ थुक्क मु...गु
जगदिश सरको अन्तरबार्ता मा धेरै दम छ।
यस्तो सामन्ती र श्रीमती ले सहकारी ठगी गर्न सहयोग गर्ने एहि नै हो वास्तविक मा ।एमाले र काग्रेश नै हो देश लुट्ने अनि सोजा साजा र कर्मचारी लाई आरोप लगायर फसाउने रास्टघाती पार्टी।
100% right ho
You are right 1000!
पत्रकार भनेको यस्तो हुनुपर्छ.. ❤❤
salute छ पत्रकार ज्युलाई
यो एमाले को सहकारी ठग पोखरेल मुर्दाबाद
आजसम्मकै चाेटिलाे र पाेटिलाे शब्दवाणले अन्तरवार्ता गर्नुभयाे जगदिश सर सल्युट छ, दनक दिनसक्ने एकमात्र पत्रकार स्पष्ट वक्ता तपाईं मात्र देखेकाे छु ।
जगदीश सरको पत्रकारिता लाई सलाम छ ।
पत्रकार भनेको कस्तो हुनुपर्छ जगदीशसँग सिकोलेहरु हो।
GB राईको ठगी रविले जिम्मा लिनुपर्ने तर उनकी श्रीमतीको ठगीको जिम्मा एस्ले लिनु नपर्ने भन्नु गलत हो। यदि रवि लामिछानेले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर आरोपको जिम्मा लिनुपर्छ भने उनकी श्रीमतीको ठगी मामिलामा पनि उस्तै कानुनी प्रक्रिया लागू हुनुपर्छ।
राष्ट्रिय डाका हाे ऋषिकेश
राष्ट्रिय डाका ।
आफ्नो कुरा लुकाउन अनेक टुक्का जोडेर लाज पचाउन खोज्दैछ भन्ने बुझिन्छ
फुस्क्केयो ऋषिकेशको धोति ।
सलाम छ पत्रकार जिउ❤️
सल्युट छ पत्रकार महोदय ज्यु ।।
यो ऋषि केश पोख्रेल ले पानी माथी बसेर अझै मलाइ भिजेको छैन भन्छ यो मान्छे लेखा समितिको सभापति हुनु है नेपाली जनता हरुको को दुर्भाग्य हो
यसलाई सबैले सम्मानका साथ हार्दिक श्रद्धाञ्जली भन्दै माचिक्ने घोषणा गरौ
जगदीश ज्यु तपाइको खरो प्रस्न हामी सम्पुर्ण नेपाली हरुको प्रश्न हो
आफै तस्कर छ अरुलाई तस्कर भन्दैछ साला
सहि उत्तर खाेज्नु भयाे सर तपाईं जस्तो युवा चाहिएको छ देशमा
महाको लोभीपापी / लालची/ कुटिल / कपटी र मोलाहिजापुर्ण व्यवहार गर्ने अयोग्य ब्यक्ति हुन् , ऋषिकेश पोख्रेल ! आत्यन्तै विवादित र नैतिक पतन भएको ओलिको हनुमान हो !
wowo पत्रकार जगदिश दाजु क्या मिठो जबाफ 🔔🔔🔔🔔🔔🔔🔔🔔
Good news
यो जन प्रतिनिधि हो, यो देशको साम्सद हो। यस्को बुढीले लगभग १४ करोड ठगि गरेको छ। कि यस्ले नैतिक रुपमा Divorce गर्नुपर्छ। कि साम्सद पदबाट राजिनामा दिनुपर्छ।यो पनि आफै त्यो केशमा सम्लङ्ग छ।
गजबको अन्तर्वार्ता
पत्रकार भनेको एसतो हुनु पर्छ सलाम छ
के मुख देखाउन यो मान्छे अन्तर्वार्ता दिन आएको होला
सबै त यस्तै टिकछन नि यो पाटि मा
यस्ता लाई नैतिकता के भन्ने नै थाहा छैन तर पत्रकार चै यत्तिको हुनु पर्छ ।
यो बच्चादेखी वाढविवाद र वक्तृत्वकला को कमाल हो । यिनका तर्क विचार सुन्दा अचम्म लाग्छ ।
जगदिस सर को अन्तरबार्ता सुन्दा कहिलै बोर लाग्दैन।।।स्यालुट छ जगदिस दाइ
Wow यतिको पत्रकार चाई हुनु पर्छ। सलुट जगदीश सर
लज्जा बिहिन पात्र!!!
Salam sir jgdis
पत्रकार जगदिश खरेलको खरो प्रश्नले यि रिशिकेश पोखरेललाई रुन्चेहाँसो हाँस्न बाध्य बनायो।
राष्ट्रिय लेभलको लुटुवा ठग हो। ऋषि केश पोखरेल
पुरै छेडेर प्रश्न गर्छ र पो जगदीश खरेल मन पर्छ त
लुट्न सके लुट कांग्रेस एमाले लुट्न सके लुट
अरु देशमा पाइँदैन नेपालमै हो छुट
अलिकति मात्र नैतिकता बाकी छ भने तुरुन्तै राजिनामा दिनुस।श्रीमती सहकारी ठग,सोकिय सचीव ठग सबित भैसक्यो यो सबै ठगि तपाइको संरक्षण बिना हुन सक्दैन।पद र पावरको मिस युज भएकै छ।
सलुट छ खरेल सर
यो ऋषि ले भ्रष्ट बिरोध भनेको स्वाहेन
नेपालको नम्बर वान पत्रकार सलाम छ। ए रिसि धमला दाजु केही सिक्नु....
लेखा समितिको सभापतिको श्रीमतीज्यूलाई सहकारी ठगको मुद्दा। लाखौं जनता सहकारी ठगिमा परेर मरिराछन्। खै लाज।कम्तीमा लेखा समितिको इज्जत राख।
धन्यवाद पत्रकार ज्यु।
पत्रकार बनेको यस्तो हुनु पर्छ ❤❤❤❤❤
जगदिश सलुट छ तपाईलाई
❤
जगदिश सर जस्तो पत्रकार सायद छैनन् जस्तो लाग्छ यो नेपालमा ❤
तपाईँ जस्तै pratakaar सलाम सर हजुर को prasana लाई
🙏🙏👍️thank you jagdish ji
यो रिसिकेस भन्नेको तालुमा 5 केजी को घन ले ठोके पछी बल्ल सही सत्य बोल्छकी 😳
Jagadish ji ko jyadai tarkik ra akramak dhanga manparyo. Dhanyebad! Salam.
यस्तो संकुचित बिचार भएको ब्यक्ती नेता ! बाफ रे बाफ
चुनाव खर्च नै सहकारीबाट श्रीमतीको नाममा लिएको हुनुपर्छ। श्रीमती सहकारी ठगीमा ।
पत्रकार भनेको जगदिश सर जस्तो हुनु पर्छ ताई न तुईको जवाफ देर हुन्छ रिसिकेश सर। सोधेको जवाफ दिनु नि जव्वफ दिन न सकेर कुरा अन्त घुमाउने रिशी केश सर। खुरुक्क राजिनामा दिनु नि आफू माथी प्रश्न उठे पछि। खाली रबि भनेर पुरै एमाले र काङ्रेश लाग्न लाज लाग्दैन?
काउली जोतेर फाल्नुपर्छ ठुला गफ लगाउछ
टुप्पीमा आगो सल्काएर लखेट्नु पर्ने भ्रष्ट डाँका हो भन्ने दुनियाले थाहा पाउदा पनि कसरी बोल्न सकेको होला यो फटाहा?
जगदिश सर को प्रश्न सोधाई मा निकै नै दम छ। तर यो मान्छे 99.9%झुट बोल्दो रहेछ।
देश र जनता लाई सिर मा राखेर राजनिति गर्ने नेता नेपाल मा बिरालै पाईन्छ यस्तै भर्ष्टाचारी हरुले गर्दा जनता हरु थप्पड हान्न अग्रसर हुन प्रेणा मिलको छ
पत्रकार मित्रलाई हृदयदेखि नै सलुट❤❤❤❤❤
स्वास्निलाइ पनि सहकारी लुट्न लगाउने डाका रैछ यो। लाजमर्दो मान्छे।
लजासपक तर्क यो ब्यात्ती को ।पत्रकार ज्यु को प्रसनलाही सलाम छ ।
मईले अाज संम पत्रकारहरुकाे अन्तरबार्ता हेर्दा र सुन्दा जगदिस सरकाे सारै गजब लाग्छ,
निश्पक्ष पत्रकारिताकाे लागि सलाम छ
जग्दिस खरेल जस्तो पत्रकार हुनुपर्छ
एस्तो गोरुलाइ एस्तो राम्रो प्रोग्राममा ल्याएर प्रोग्रामको सोभा नघटाउनु हुन अनुरोध गर्दछु 🙏🙏
सतीले सरापेको होइन तिमी नेताहरूले लुटेको देश हो भन सतीको बाहाना कति गर्छ हो मुर्दारहरू
नाम चाहीं ऋषी राखेछन उसको बुध्दि बिबेकले भटेको काम चाहीं जनताको रगत पशीना चुसेर ऋषीभुमी नेपाल आमानै बेच्ने रहेछ यस्ता दानबको त मुख हेरेपनी पाप लाग्छ बाबु पत्रकार ज्यु लुटेरालाई जनता सामु ल्याकोमा सलुट छ हजुरलई 🙏🙏🩷🩷🇳🇵🇳🇵जय नपाल आमा
महेश बस्नेत , ऐन महर ,बालश्रम शोषण गर्ने लुम्बिनीकी सांसद जस्तालाई संरक्षण गर्ने दलले कसरी रिसीकेशको राजीनामा माग्न सक्छ र ? पहिले कंग्रेस नै भ्रष्टाचारी हो भनेर ठूलो स्वरमा कराउनेहरु हालमा कंग्रेस जस्तो जिम्मेवार पार्टी भनेर गुणगान गर्नमा के रहश्य छ ?
पत्रकारिताको धर्म निभाउने स्वतन्त्र निष्पक्ष पत्रकार नै जगदीश सर हो स्यालुट छ सर🙏👏🇳🇵कान्तिपु , अन्नपूर्ण र प्राईम टाईम जस्ता दलाली पत्रकारीता वा पत्रकारले जगदीश सरबाट सिक्न जरूरी छ। यो नालायकको धोती फुस्केको छ लाजसरम छैन नालायकको।
अनुहार हेर्दै भ्रष्टाचारी जस्तो देखिन्छ। देशको खोलानाला नागरिता बेच्ने जस्तो देखिन्छ। यिनीहरू बाट के सिक्ने?
पत्रकार भनेको त यस्तो पो हो त जगदीश सर जस्तो
यस्तोपो हो त पत्रकार सलाम छ जगदीश ज्युलाई👏👏👏
Best reporter ever seen in Nepal....Mr Jagdish Kharel
एक सक्षम निडर पत्रकार प्रति बधाई।।।।ऋषि केश कस्ता मान्छे हो भने हामी झापाली लाई थाहा छ ।।।यो ठग हो
जे होस जग्दिश जीले बेसार र चेपुवा काठ लगाइ लगाइ रिसिकेसलाई खसी पारे। मज्जा आयो!!
Great Patrakar’s 🙏
जगदीश खरेल एक मात्र एस्तो पत्रकार हो अंतरबारता दिन आउनी को पसीना निकल न सक्छ धन्यवाद जिगदीस जिउ
जगदिस सर धन्यवाद
यसको पानी निकाल्नु भयो वा पत्रकार भनेको यस्तो हुनुपर्छ
सलाम छ पत्रकार खरो प्रश्न गरेको मा
सभासदज्यु तपाइको कुरा जन्ताले पत्याउ छोडे के बोल्नु भयेको तपाइको श्रीमती र स्वकीय सचिवको लेखा राख्न सक्नु हुन्न थाहा नै पाउनु हुन्न तपाई बाट राज्यको लेखा तपाइले राख्नु अब्बल हुनुन्छ भनेर हामी जन्ताले पत्याइ दिनु पर्ने है !!!!!
मचाहि यो ऋषि पोख्रेलको कुरा सुन्न आएको हैन है पत्रकार जगदिस खरेलको प्रश्न सोध्ने गज्जबको तरिका मन परेर मात्र सुनेको नत्र यस्ता फटाहाहरुको कुरा सुनेर फाइदा केनै छर 35 बर्ष भयो सुन्न थालेको कार्यन्यन कहिले गर्दैनन् आसा मरिसक्यो किन सुन्नु 😂😂😂😂
💯 true
यो सबै नाटक हो यो एक नम्बर को भ्रस्ट हो।।
Oh ho Jagdish bro kati man jiteko. Hats off to you bro. You are the reason why there is still hope? Keep doing the good thing. Thanks
यसले राजिनामा दिनु पर्छ, काे काे सहमत हुनुहुन्छ मेराे भनाइप्रति।।
ऋषि केश पोखरेल ले आफ्नो श्रीमती को बचाउन को लागि प्रधानमन्त्री देखि उच अधिकारी हरु सम्म भिग मागेर आफ्नो श्रीमती लाई बचाउनु परेको पीडा ऋषि केश पोखरेल को रगत नसा नसा मा बगेको छ अझै मेरो श्रीमती आफै सक्छेम छ भनेरे हावा कुरो गर्ने कति छ्ल कपट गरे जानेको रहेछ
पत्रकार। जागदीश सर लाई। कुटी कुटी। नमस्कार। यू अरे बेस्ट पत्रकार
पत्रकार भनेको यस्तो साहसिक हुनुपर्छ🥀🥀🥀
yo time ko sab bhanda khatarnak patrakar // Jagdish jee , Solute
दुधले नुहाऐर आएछ पोख्रेल कस्तोConfidence 😆😄
सल्युट जगदिश सर
स्वास्नीलाइ न्यायाधीशकोमा एक रात पठाए पछि हिरासतमा बस्नु परेन !
यसका कुरा सुन्दा भेडो भन्न बाहेक बढी भन्दैन
खराे पत्रकारसँग काे अन्तरबार्तामा नेता यसरी खुम्चिनु पर्दाे रैछ
Questions like a bullet, hat' s up Jagdish sir..
Very good question jagsfish sir Salam xa!!!
सलम छ❤❤❤
best journalists
Excellent jagadish jyu
👍️👍️👍️👍️
Khatrai dinu vayo jagidish sir
huge salute jagdish dai ur the voice of nepalese ❤❤❤
नेपाली शिर को मान सदा उच्च राख्ने असल, ईमानदारी, निस्पच्छ र एक होनहार स्पष्ट पत्रकार ।