CHIJ CHIJAI, ALWAYS SUPER. SABITA ANI CHIJ JEE KO DOHORI SUPER XA, ARKO EPISODE MA PANI YEE JODI LAI DEKHNA PAIYOS.YEEK DAM RAMAILO BHOENTIRE TEAM LAI MANY THANKS,
Wow, I am big fan of Chij, चिज भाई हुने ठाउँमा रमाइलो नहुने त कुरै भएन। Anyhow सम्पुर्ण टिमलाई धन्यवाद फेरी फेरी एस्तै रमाइलो गित हेर्न र सुन्न पाउमा हे त। Keep rocking guys take care and stay safe, love you guys, bye.
नटुङ्गिदिए हुन्थ्यो जस्तोलाग्या थ्यो छिटो सकियो 😓💖💖👏👏👏 🙏🙏द्वय गाएक/गायिका ज्यू हरूमा। फेरि अर्को एपिसोड हेर्न पाए हुन्थ्यो भन्ने आग्रह छ / शाएद मन पर्ने गाएक / गायिका भएर होला एत्ति मन परेको गित पनि ।। दुबै लाइ उत्तरोत्तर प्रगति को कामना छ्💖💖
पूर्बलि लोक भाका टिम लाई वडा दशै। को सुभ कामना हाम्रो लोक भाका लोक सस्कृती सारै रमाइलो सुन्न थाले पछी दिन गको थाहै मेरो ड्युटी मा समए बिताउने आधार नै लोक गीत भको छ 🙏🙏🙏👍🇳🇵🇳🇵🇳🇵🇰🇼
गायिका सबिता ढुंगाना को तर्फबाट लोक संसार दोहोरी सुन्नुहुने सम्पुर्ण मा नमस्कार ।।अग्रज दाइ चिज गुरुङ संगको दोहोरी कस्तो लाग्छ।पुरै सुनी राम्रो नराम्रो कमेन्ट् मै प्रतिक्रिया दिन नभुल्नुस नि
Very good and different Teste Gorkha vs Okhaldhunga jai hos where is this Lok station can you tell I’m also as Okhaldhungeli so if I can get chance I will come over there
यो रोमान्चक दोहोरी हेरेर प्रतिक्रिया दिनुहोला
Very nice picture and sweet song thank you so manchhe
@@krishnapun6512 ਣਣਣਣਣਣਣਣਮਣਮਣਮਣਣਣਣਮਮਮਮਮਮਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਭਮਭਭਭਙਙ😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😇😠😠😠😠😠😠😠😍😍
चीज g & सरिता sis को प्रस्तुति सारै रमाइलो लाग्यो 👌👍 धन्यवाद Lok Sansar 🌹
दोहोरी अत्ति उत्कृष्ट लाग्यो #Lok Sansar#भाग २ पनि चाहियो
❤very nice 👍 picture I. Laek. ❤Sweet. Song ❤. Thank you so manchhe
CHIJ CHIJAI, ALWAYS SUPER. SABITA ANI CHIJ JEE KO DOHORI SUPER XA, ARKO EPISODE MA PANI YEE JODI LAI DEKHNA PAIYOS.YEEK DAM RAMAILO BHOENTIRE TEAM LAI MANY THANKS,
अति रमाइलो भाइ चिज भए पछि तेसै उधुम मचिन्छ ।धेरै धेरै बधाई ।
धन्यवाद
सुनौ सुनौ लाग्दा लाग्दै पो दोहोरी सकिएछ पत्तै भएन ! मीठो स्वरकी धनी सविता ढंगाना र चीज भाईवीचको दोहोरी अतिनै रमाईलो लाग्यो ।
सो नाइस चिज भाइ।आदरणीय कार्यक्रम संचालक ज्यु चिज भाइ लाई यसरी नै सधै आफ्नो कार्यक्रम मा बोलाइ रहनु है।।
धन्यवाद
a
सारै राम्रो र रमाइलो लाग्यो धेरै धेरै धन्यवाद लोक सन्सार कार्यक्रमलाई 🙏🌳
धन्यवाद
बेसट दोहरी छ मलाई साहै मनपर्यो
धन्यवाद
Wow, I am big fan of Chij, चिज भाई हुने ठाउँमा रमाइलो नहुने त कुरै भएन। Anyhow सम्पुर्ण टिमलाई धन्यवाद फेरी फेरी एस्तै रमाइलो गित हेर्न र सुन्न पाउमा हे त। Keep rocking guys take care and stay safe, love you guys, bye.
धन्यवाद
चिज गुरुङ जिलाई देख्न पाईयो लोकसंसारमा पनि
असाध्यै खुसी लाग्यो
धन्यवाद
चिज दाजुकाे दाेहरि गित चिज नै लाग्छ।।
धेरै रमाइलो छ😀😀😀🇳🇵🇳🇵🇳🇵
धन्यवाद
नटुङ्गिदिए हुन्थ्यो जस्तोलाग्या थ्यो छिटो सकियो 😓💖💖👏👏👏
🙏🙏द्वय गाएक/गायिका ज्यू हरूमा। फेरि अर्को एपिसोड हेर्न पाए हुन्थ्यो भन्ने आग्रह छ /
शाएद मन पर्ने गाएक / गायिका भएर होला एत्ति मन परेको गित पनि ।।
दुबै लाइ उत्तरोत्तर प्रगति को कामना छ्💖💖
धन्यवाद
आहा !! सारै रमाइलो पो रैछ यो जुहारि त😍😍👏👏👏
धन्यवाद
आहा !राम्रो दुबै जनाको स्वर,शब्द संयोजन र चोटिलो उत्तरले श्रोतालाई आनन्दित तुल्याएकोछ।
सबिता र चिजको गायनमा जोडीमिलो !
Live दोहोरी भनेको यस्तो पो हो त 👌 अत्ति रमाइलो लाग्यो बधाई सम्पूर्णलाई 🙏
दोहोरी सारै रमाईलो लाग्यो गाउँघरतिरको जात्रामा गाएको जस्तो याद आयो ।
यो जोडी को गीत सारै मिठो लाग्यो।।फेरि अर्को नि लेउनु पर्यो है हजुर।।
धेरै राम्रो
धन्यवाद
Chij sir vayko thauma ta ramailo na hunw kurai vaayna best of all tim lai
चिज भाई र सबिता बैनीको मिठो दोहोरी सुनेर खुशिलाग्यो बधाईछ दुबैलाई ❤❤
साह्रै आनन्द आउँछ यस्तो लोक दोहोरी सुन्न पाउँदा । आहा कति ओजनदार शब्द । नसके हुन्थ्यो झैं लाग्ने, शीलशीलेबार । सदैव यस्तै लोकदोहोरी सुन्न पाऊँ ।
अत्ति मिठो रमाइलो प्रस्तुती Chij is Chij 👌 लाग्छ लोक संसार ले अर्को round मा Mr.Chij सँग Ms.Smriti Gautam लाई मौका दिनुहुन्छ भन्ने लाईराछ
आहा अती राम्रो गीत सै सै😍😘😘😘😘
धन्यवाद
kathe bhaka sarai ramro cha aagami dinma yastai git sunna paiyous...
धन्यवाद
जहाजोसङ्गपनी साह्रै मीठो लय सैलीमा सादा सस्कारिक शब्द प्रयोग्गरेर गायको साह्रै मन्छुन्न्छ धन्यबाद चिज जिलाइ
Jhakash xa.hae dohori chahi I like it
धन्यवाद
दामी चिज भाइ 👍
आउने लाई हाइ जानेलाई बाई रमाइलो दोहोरि।।
धन्यवाद
प्रसन्न भाई कता आजभोली देख्दिन गित गाको पनि कति राम्रो गित गाउथ्यो
पूर्बलि लोक भाका टिम लाई वडा दशै। को सुभ कामना हाम्रो लोक भाका लोक सस्कृती सारै रमाइलो सुन्न थाले पछी दिन गको थाहै मेरो ड्युटी मा समए बिताउने आधार नै लोक गीत भको छ 🙏🙏🙏👍🇳🇵🇳🇵🇳🇵🇰🇼
धेरै धेरै धेरै भाइ बैनि मलाईत अति अति
मन पर्यो गित ,, तर अन्तिम अन्तिम तिर
अल्लि गित गारेजस्तो लाग्यो ।
Wow ati utkrishta dohori all the best god bless you whole team. From 🇬🇧
दामी लाग्यो
SUPER CHIJ GURUNG
Wowo beautiful Look dohori chij brother and sabita sister you to lai congratulations God bless you ❤️👌❤️👌❤️👌❤️👌❤️👌❤️👌❤️
Aaha chija gurung kati sushil gayak man parxa hardak samman xa
धन्यवाद
अर्को भाग 2 चिज र दुबै जनाको जोडी दामी छ????❤❤❤❤❤
चिज भाई दोहोरी साँझ मा भये पछि रमाइलो न हुने ता कुरै भयेन
Best wishes, all of you.
धन्यवाद
गायिका सबिता ढुंगाना को तर्फबाट लोक संसार दोहोरी सुन्नुहुने सम्पुर्ण मा नमस्कार ।।अग्रज दाइ चिज गुरुङ संगको दोहोरी कस्तो लाग्छ।पुरै सुनी राम्रो नराम्रो कमेन्ट् मै प्रतिक्रिया दिन नभुल्नुस नि
सुन्दा र हेर्दा हेर्दै सकियो अर्को भाग पनि गाउनु पर्यो सबु जिउ।एकदम दामी लाग्यो
SABITA JEE ARKO PATAK PANI CHIJ JEE SANGA GAUNU HAI DAMI XA CHIJ SANGA KO DOHORI GOOD LUCK
तपाईंको प्रस्तुति राम्रो लाग्यो चिजको भन्दा,आज चिज कता कता दबेर गाए जस्तो लाग्यो मलाई,
हजुरको असाध्यै राम्रो🙏🇳🇵🌹
Ramro Lagyo Purba ko Dohori Ati Ramailo Bhayo Love it💕
Super hjr
गितगाउने भन्दा यता पट्टि बस्ने बुढी आमा केबिधी चम्किएको हैट दोहोरी सारै मन पर्यो
कति मिठो गीत बधाई धेरै धेरै भाई बहिनी हरु लाई
रमाईलो 👍💕
Boini ra vai ko geet aati ramro cha 🙏🌹👍❤👌❤️🙏
रमाइलो लाग्यो
कार्यक्रम संचालक को आवाज र शैली मन पर्यो
Very nice both of your song.
i like so much.
Ramailo xa👍👍👌👌👏👏
Good 1n u Nepal 🇳🇵 ser gurung to Qatar 🇶🇦
Dami dohori, all the best to entire team, waiting for the next episode...!!
सारै मिठाे दाेहरि 👏👏👍️👍️
सुनदार छ
अति राम्रो दोहोरी । पर्यो चर्काचर्की ।
Wow Aaja samma yatiko ramailo dohori hereko thiyena 🥰🥰🥰🥰🥰🥰🥰🥰
Sabita le jityo jij lai👌👌👍️👍️
मज्जा आयो धन्यवाद साथै शुभकामना 👍💕
दुबै जना उत्कृष्ट ❤️❤️❤️
sarai ramro chha, estai lok dohori sunairahanu hola .
Aaaaaaaaati sunder mitho swowr ra laaaya Ko prastuti
चिज।गुरुङ ।लाई।इश्वरले।बरदान।।दिएकाे।स्वागत।तपाईलाई।
Wow amazing song 😮
आहा! चैट ....चैट .......
Chiji 🔥🔥🔥🔥🔥 nice supe hit🎉🎉🎉❤❤❤❤
Wow nice 👍👍👍👍👍👍
wow chij sagha get gauda suru Dekhi antim samma ka sabda haru khel garnu parcha I hai Jo koi la pani badai xa sabai lai
Dami
धन्यवाद
Very good performance, well done, good luck.
धन्यवाद
Ramro lagyo
Best of luck
Very good and different Teste Gorkha vs Okhaldhunga jai hos where is this Lok station can you tell I’m also as Okhaldhungeli so if I can get chance I will come over there
चिचसबिताकोरमालोगितरैछ
Dami xa ni ho dohori git
❤❤❤Ramro
चिजा broo भनेकाे मेरााे बिक फेन❤❤❤
sandar+dohori
यो होनत नेपाली कला लोक सङित भेनको ल बदाई छ अल टिम लाई
Dami organic dohori ekdam man paryo pahila ko vae pani aja hereko ekdam man paryo
वाह गीतमा चीज छ!
अत्यन्तै राम्रो
wow nice
धन्यवाद
Wow super
सुरुआत 👍💕
मेरो।मुल्यांकनमा सबिता ढुंगाना बिजयी भइन,चिजले लाइन मै ल्याएन गितलाई,कता कता उम्किन भाग्न खोजे जस्तो गर्यो,
Dohori dherai ramailo lagyo
Dhanne bat tim lai
दुबई जानकाे❤❤❤ धाेहाेरि कडा❤❤❤
राजेन्द्र पाठक कता हराउनु भयो आजकल ?
दुबैलाई लोक सन्सारमा फेरी बोलाउनु पर्यो है
Ramro
धन्यवाद
Sweet song chij brother and sabita sister you to ko toch heart song ♥️ 💓 💖 ❤️ 💕
Nice
धन्यवाद
छेउमा बस्नि पातली काे हाउ भाउ धेरै भाे यस्ति लाई किन राखेकाे गित राम्राे एसले गरदा नराम्राे भाे
गाउनेहरुलाई नै डिस्टर्ब गरिन नि । चिजको त झण्डै आंखै घोचिदिएको ।
Atiramro gaunu vayo sunera ramailo gariyo dhanyabad.. Chin ra babita Gila..
आहा !
Very nice
Ati mitho lagchha sabita ko hai
sarai majja aayo dohari suppor
दोहोरी रोमन्चक तर यो औल उठाएर देखाउने सुट्टि बुढियले गर्द अलि मजग लगेन ।
dami geet xa
Good chij