तनहुँ देखि ८४ मनाउन इन्द्रेणीमा । श्रीराम थापा र मनमाया वाइबा बिच एेतिहासिक भिडन्त ।। २९.०९.२०७९ HD
ฝัง
- เผยแพร่เมื่อ 30 ก.ย. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ShreeramThapa_ManamayaWaiba #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
I1pp1zxﹰﹰﹰﹰﹰﹰﹰAzà
❤❤❤❤❤
❤❤❤❤❤
Ll
Oo
श्री राम भाइ निकै बंङ्गाउदै थिए तर मनमाया ले सिधा पार्दै लानुभयो एकचाेटि सुशील लामा सँग भिडाउनुपर्ने
धेरै मेरो दिदीको सुमधुर स्वर सुन्न पाईयो खुशी लाग्यो
मनमाया दिदी को स्वर कति मिठो लाग्छ्🤟🤟🤟
धेरै रमाइलो दोहोरी भयो दुबै जनालाई सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
859ŕ9
मनु जि लाई पनि कति गारो पारेको हो 😀😀
चले चल्छ नचले चल्दैन , फले फल्छ नफले फल्दैन , स्वर सब्द कि रानी मनु झै कोही हुन सक्दैन, थापा जी हाथ धोयर मनु को पछी परे 😀😀 , सुपर दोहोरी मनोरन्जन भयो, जय इन्द्रेणी, जय कृष्ण दाइ,सबै को जय होस ।
Jjjppppoppllkkkkkkkjjjjhhbhjjjjjjjjkjjiioiiioiio so please 😉😜😜😜 ooppooui a hhhhh
धन्यवाद ओली ज्यु मिठो कमेन्टको लागी
श्रीराम थापा सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
काडा थापा ज्यु शुसिला लामा सङ्ग भिडाऊन पाए अझै माजा आऊने रहेछ।जय ईन्द्रेणी।
मेरो आमालाइ पनि indreni live हेर्न मन छ कसरी जान सकिन्छ?
💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹👏👏👏👏🇳🇵🇳🇵🌹🌹
नमस्कार समपुण टिमलाई
Ramailoxa indreni
🌈🌈🌈dharai ramro xa maile kahila chutaunna
Manmaya.ko.bikalp.bhavisema.ko.hola.dohori.uttam.jay.indreni.jay.kadall
kahile na bikne manu
Balla dekhna paiyo indrenima shree ram daju lai. Man parne gayika Manu dd sanga
अति राम्रो छ गीत मनु दिदीको त के बयान गर्नु र केहि शब्द छैन
तनहुँ बाट 84औ बर्शको शुभकामना ।
Hahahaha, Salute Xa Dubai Jana Lai.Ekdam utkrist prastuti Xa Dubai Jana ko, Best Wishes to both of you ❤️
मनु सही जबाफ फर्काएर साह्रै रमाइलो लाग्यो धन्यवाद
saby ko dukhha birsaune program indrani
kaile kai chiplinxa vaneko yahi hola. Timro bari bajo xa teso va.
जो आए पनि मनु जि लाई बिहे कै कुरा सोध्ने ..कहिले काही त.भाबुक पनि हुनुहुन्छ होला....तर मजा आयो दुबै जनाको दमदार प्रस्थुती... दुबै जनालाई नमन्
क्या राम्रो स्वर रहिछ श्रीराम भाइ को बधाई
स्वर र शव्द चयन कि रानी हुन् मनमाया ।
Bal aayo aag
😁😁😁😁😁
सारै उत्कृष्ट छ दाेहाेरि सुन्दा नि आनाद लागाे
मार्मिक छ दोहोरीका शब्दहरु
ईन्द्रेणी परिवारको अत्यन्तै लोकप्रीय गायिका मनु संग तक्कर गर्न सक्ने क्षमता भएको हाम्रो मगरहरुमा पनि रहेछन् खुसी लाग्यो धन्यबाद श्रीराम भाइ खुब मजा अायो अाजको गित सुनेर🙏🙏
क्षीराम दामी भयो है आज को गित भुपु संग को 🤣
nice song
mero niba nima venaju didiharu aaja indreni janu vayax badhai xw
Man baini ko awaj ra muskan ati man parxa sadhai yestai rahanu la
मैले पनि सुर्खेतबाट हेरेको छु सारै राम्रो छ गीत श्रीराम थापा र मनमांयाले गाएको धेरै धेरै धन्यवाद छ
चौराशी वर्षमा पुग्नु भएको मा धेरै धेरै शुकामना छ बाजे हजुरलाई,,,, 🙏🙏🥰
❤❤❤❤❤🌺🌺🌺🌺🌺🌺🌻🌻🌻🌻🌻🌻🌻🪴🪴🪴🪴👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏
गित चाहिँ बबालै दामी हान्ने रहेछ दाजु ले । मनु दिदी को झन कुरै नगरौ। होल टिम लाई मेरो नमन
❤a
यो हो नि रस सहितको दोहोरी ❤️🙏❤️
दुबैजनाको गायकी पछ्याउनु हाम्रो कर्तब्य ।
Manmaya all kin yasto heper shrieamle gayako yasalai jujh geet
bhaninchha manmayale kin jujhma
nagayeko yo geet ramro gali galauja
hunchha. Dhanyabad
Manmaya lai sabaiko budhi bhani
heone geet gayeko paiyo. yasto thik bhayen.. Dhanyabad
धेरै धेरै राम्रो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई जय ईन्द्रेणी सलाम छ कृष्ण कडेल दाई दाई
Wow supper Dami vary in ce so cute hajur haru Krishna vagwan da da hajur 🙏🙏🙏🙏🙏👌💕💕💞👌🥰🥰💖👍🥰🤎🤎🤎♥️
नमस्कार शुभ बिहानी इन्द्रेणी
रमाइलो भयो ।जय इन्द्रेणी 🙏🌷👍️❤️
First comment
Gayakko aamalai dekhda Mero aamalai samjer dherai roy
W0000 shreeram
शुभ बिहानि जय ईन्द्रेणि
Ramro doohari manmaya di ko
Dherai ramro gaunu dubai janalai dhanyebad n indreni hole teamlai pani dhanyebad namaskar hjr
मनु दिदी को स्वर ,हाँसो र नाच यी सबै कुराको जति वर्णन गरे नि कमै हुन्छ । दिदी को मुखमा यसरी नै सरस्वती ले बास गरून् । आजको दोहोरी एकदमै उत्कृष्ट छ । हुन त ईन्द्रेणी मा जति पनि हुनु हुन्छ आ-आफ्नै ठाउमा उत्तिकै क्षेमतावान हुनु हुन्छ । हार्दिक नमस्कार सम्पूर्ण मा ! यसरी नै दिन दुखिको सेवामा लागि रहनु होला ।
Very nice songe 👍💞
Good afternoon everyone,
Jaya indreni
Shreeram ji ko kada xa prastuti
Manu bahini ko aawaj nikai man parxa
Manu ji ko big fn haii
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु बुवा लाई ८४ चाेरासी काे सुभकामाना छ जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्
शक्ति चन्द लेउनु पर्याे दाइ
Jay indreni
Timro bari vannu vanda timro siudo khali xa teso va nice huntyo
मनमायाले दोहोरी अमर्यादित हुन्छ भन्ने थाहा पायो कि प्रसङ्ग फेरेर ट्राकमा ल्याउनु हुन्छ । यो उहाको ठुलो विशेषता हो ।She is perfect .
Amazing indreni program
💝💝👍👍👍👍💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵💝💝
Shreeram thapa jeu koo aarko dohori Pani chaiyoo 🔥
Very very Nice🌹🌹🙏🙏🙏🌹🌹🌹
Salamax indreni timelai ani Krishna sirlai pani
Good
जय सप्तिरङ्गी जय गित जय संगीत
💞💞👍👍👍👍💞💞☝️☝️☝️☝️💞💞
Nice dhohari
धेरैमा अति राम्रो दोहोरी सुन्न पाइयो। धन्यबाद
sarai ramro dohori badai xa both team.
मनु मनु नै हुन सब्दकी खानी 😘😘दुबै लाई समान छ
it seems old lover song with manmaya and shreeram
Kya mitho voice xa hai manu didiko ❤️
jnnp
💕💕💕💕👍👍👍👍💕💕💕💕
👍️👍️👍️
आहा
श्रीराम थापा र मनमाया बीचको धेरै सुन्दर दाेहाेरी ।।
😊😊😅
💔💔💔💔💔💔💔💔
nice song
S so site
Kati mitho voice Manu dd💕💕
😊😊
जय इन्द्रेणी
Manmaya ra Krishna ko mana thulo chha
Geet babal xa hai ❤❤❤
Suvkamana sabai janali
Kati ramro oho
Manmaya all kin yasto heper shrieamle gayako yasalai jujh geet
bhaninchha manmayale kin jujhma
nagayeko yo geet ramro gali galauja
hunchha. Dhanyabad
👌👌❤️❤️💃💃💃💃
🎀♥️🎁
very nice song
wow very nice song
क्या मि ठो
गीत आहा
Wawa kya daami good❤❤❤
जय इन्द्रेणी
ma purbeli vayepani sarai ramro lagyo sabda ani bhaka ajhai 1 ghanta sammako dohori vaye ajha ramro hunethiyo
घिरौला र बाजो बारी अलि असभ्य भयो कि
सारै मिठो । म त पचास चोटी सुने । फेरी पनि सुनाउनु होला है । आसा मा छौ ।