डा. सुरेन्द्र केसीको खुलासा: रविले अदालतमा लेनदेन गर्ने, ओलीले बदला लिने, प्रचण्ड ब्याक हुने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ธ.ค. 2024

ความคิดเห็น • 298

  • @chirayudhungel4681
    @chirayudhungel4681 8 วันที่ผ่านมา +16

    काजुलाई सहि जवाफ दिनु भयो dr. KC

  • @pinkibasnet1402
    @pinkibasnet1402 9 วันที่ผ่านมา +45

    सही विश्लेषण डा सुरेन्द्र सरको❤

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 8 วันที่ผ่านมา

      क्रिसमस को पनि १ महिना अगडबाटै प्लास्टिक को रुखमा बति बालेर प्रदुषण गर्छन? झन् क्रिसमस मा दुनियाँलाई भोज खुवाएर धर्म परिवर्तन गर्छन? कसैलाई टाउको दुख्छ यसमा? खाली हिन्दू पर्व लाई मात्रै हेप्ने?

  • @prakassadhikari9260
    @prakassadhikari9260 8 วันที่ผ่านมา +8

    सहि विश्लेषण डा. सुरेन्द्र 🙏 यो सर्कस वाला धमला त हात धोएर लागेको मान्छे हो , अब देश विकास गर्न केहि गर्नुपर्दैन धमलाजस्ता कमेडि पत्रकार र सम्पुर्ण नेताहरुको सम्पत्ति सुद्दिकरण को मुद्दा हाले हुन्छ

  • @suryathapa1392
    @suryathapa1392 9 วันที่ผ่านมา +13

    सहि विश्लेषण डाक्टर सुरेन्द्र के सि सर नेता भनेको भिजन र आइडोलोजि नैतिक बान हुनुपर्छ । नेता ती हुन आउने सय बर्ष पछि हुने समस्याको समाधान गर्न सक्ने बिधान तयार गर्न सक्नु पर्छ

  • @AmarSewa-l8t
    @AmarSewa-l8t 9 วันที่ผ่านมา +71

    सम्पती सुद्दी करण यो धमला को हुनुपर्छ अकुत पैसा कमाउने यो पनि हो

    • @SanuRaee-em1kn
      @SanuRaee-em1kn 9 วันที่ผ่านมา +3

      Sahi hoo

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 9 วันที่ผ่านมา +3

      हावा कुरा नगर्नु आफ्नो क्षमता ले कमाउने ले कमाउछ रबिले जस्तो सहकारि ठगेको हैन

    • @himanchalneupane1083
      @himanchalneupane1083 8 วันที่ผ่านมา

      ​@@DilliramBhandari1992भुक्ने काम नगर, धमला को सम्पति हेर्ने हो भने गिरिजाको कति कालो धन हो सब

    • @dipakc7871
      @dipakc7871 8 วันที่ผ่านมา

      Rishi ki maaki naakaa always Ravi Ravi vhanchha Ravi easily bahumat thokchha 84 maa yoooo jaathoooo kaazu kaaloo kongress plus kailash siroyaa kooooo dalaala hoooooo​@@DilliramBhandari1992

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 8 วันที่ผ่านมา +2

      क्रिसमस को पनि १ महिना अगडबाटै प्लास्टिक को रुखमा बति बालेर प्रदुषण गर्छन? झन् क्रिसमस मा दुनियाँलाई भोज खुवाएर धर्म परिवर्तन गर्छन? कसैलाई टाउको दुख्छ यसमा? खाली हिन्दू पर्व लाई मात्रै हेप्ने?

  • @nabarajdulal2177
    @nabarajdulal2177 9 วันที่ผ่านมา +29

    धमला जि जस्तो प्रायोजित पत्रकार लाइ मिचि मिचि धुनुभयो सुरेन्द्र केसि ले आज।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 8 วันที่ผ่านมา

      क्रिसमस को पनि १ महिना अगडबाटै प्लास्टिक को रुखमा बति बालेर प्रदुषण गर्छन? झन् क्रिसमस मा दुनियाँलाई भोज खुवाएर धर्म परिवर्तन गर्छन? कसैलाई टाउको दुख्छ यसमा? खाली हिन्दू पर्व लाई मात्रै हेप्ने?

  • @ResamOli-yp3jt
    @ResamOli-yp3jt 8 วันที่ผ่านมา +4

    यी दुबै जनाको बहस एक समय वा एउटा युगमा वास्तबी समिक्षा हुनेछ।

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 7 วันที่ผ่านมา +1

    नमन अनि सेल्युट छ डाक्टर साहेव हजुर लाई❤❤

  • @sumitrabudhathoki8637
    @sumitrabudhathoki8637 8 วันที่ผ่านมา +5

    यो काजु धमलाको पनि सम्पत्ति छानबिन हुनुपर्छ।

  • @resham81
    @resham81 8 วันที่ผ่านมา +12

    धमला षत्रकार नै हैन भन्नेजती यता हाँजीर हुम त।।।।।।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 8 วันที่ผ่านมา

      क्रिसमस को पनि १ महिना अगडबाटै प्लास्टिक को रुखमा बति बालेर प्रदुषण गर्छन? झन् क्रिसमस मा दुनियाँलाई भोज खुवाएर धर्म परिवर्तन गर्छन? कसैलाई टाउको दुख्छ यसमा? खाली हिन्दू पर्व लाई मात्रै हेप्ने?

  • @rakesthapa5233
    @rakesthapa5233 7 วันที่ผ่านมา +2

    ऋिषी धमलाको सम्पती छानबिन होस्

  • @balaramdhungana1684
    @balaramdhungana1684 8 วันที่ผ่านมา +3

    जिबि राई कहाँ छ समायर लेराउनुस सबै जनता लाई थाह हुन्छ जय नेपाल

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 9 วันที่ผ่านมา +31

    बल्ल आज था पाए कि कुनै पनि कमेन्ट् स मा तीन पटक थिच्यो भने Replay हुने रहेछ भनेर ।।👏👏

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 8 วันที่ผ่านมา

      क्रिसमस को पनि १ महिना अगडबाटै प्लास्टिक को रुखमा बति बालेर प्रदुषण गर्छन? झन् क्रिसमस मा दुनियाँलाई भोज खुवाएर धर्म परिवर्तन गर्छन? कसैलाई टाउको दुख्छ यसमा? खाली हिन्दू पर्व लाई मात्रै हेप्ने?

  • @BikramSyangbo-uf3ey
    @BikramSyangbo-uf3ey 5 วันที่ผ่านมา

    One and the only Dr KC sir..

  • @rameshlamichhane3031
    @rameshlamichhane3031 7 วันที่ผ่านมา +1

    प्राध्यापक डाक्टर साबाले यासमा कुरा ठिकै गर्नु भो तर तपाईंको बोली एकनासको हुनुपर्छ तपाईंको विचारमा विचलन आइरहेको देखिन्छ ।

  • @GobindMani-k3m
    @GobindMani-k3m 8 วันที่ผ่านมา +1

    सम्पत्ति सुद्दीकरण सबै भन्दा पहिले ऋषि धमला को हुनुपर्छ।यो ऋषि अनि कैलाश सिरोहिया लाई जहाँ भेट्यो त्यही गोलि हान्देउ।देशको हितमा हुन्छ।

    • @TheRajen555
      @TheRajen555 7 วันที่ผ่านมา

      TEO BLACKMAIL GAREKO PAISA KATI HOLA

  • @gopalbk7017
    @gopalbk7017 7 วันที่ผ่านมา +1

    यी धमलाले कसै सँग सहकारी कुरा गर्दा विशेषगरी रविलाछाने र अरुअरु सानातिनाका मात्रै चिच्याइ चिच्याइ बाेल्थे,याे सतासि अर्बकाे कसै सँग बाेल्थेनन आज बल्ल भेटाए।

  • @sandeshkarki3219
    @sandeshkarki3219 7 วันที่ผ่านมา +1

    Well said Dr KC ❤

  • @Olizfeed
    @Olizfeed 9 วันที่ผ่านมา +19

    नेपालमा सबै कर्मचारी र नेताकेा सम्पती छानवीन हुनुपर्येा!!!

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 8 วันที่ผ่านมา

      क्रिसमस को पनि १ महिना अगडबाटै प्लास्टिक को रुखमा बति बालेर प्रदुषण गर्छन? झन् क्रिसमस मा दुनियाँलाई भोज खुवाएर धर्म परिवर्तन गर्छन? कसैलाई टाउको दुख्छ यसमा? खाली हिन्दू पर्व लाई मात्रै हेप्ने?

  • @ALLinone12--23
    @ALLinone12--23 5 วันที่ผ่านมา

    Rishi dhamal is best for journalism

  • @panchakalarawat2393
    @panchakalarawat2393 7 วันที่ผ่านมา

    डा सावले गरेको विश्लेषण सहि छ।

  • @sunilk.c1954
    @sunilk.c1954 9 วันที่ผ่านมา +6

    हेडलाइन हेर न बादरमुखेको ..
    धमलालाई ठिक पर्ने सुरेन्द्र के. सी ।।
    धमला लगाएत 12 भाइले कमेन्ट हेर ।।।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 8 วันที่ผ่านมา

      क्रिसमस को पनि १ महिना अगडबाटै प्लास्टिक को रुखमा बति बालेर प्रदुषण गर्छन? झन् क्रिसमस मा दुनियाँलाई भोज खुवाएर धर्म परिवर्तन गर्छन? कसैलाई टाउको दुख्छ यसमा? खाली हिन्दू पर्व लाई मात्रै हेप्ने?

  • @raazgrg458
    @raazgrg458 7 วันที่ผ่านมา

    Dr sir ko charan samman gardaxu

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 3 วันที่ผ่านมา

    यो धमला फटाहा

  • @hariigaire
    @hariigaire 3 วันที่ผ่านมา

    आगो 🔥🔥🔥🔥 24:08

  • @SalinBasnet-s9c
    @SalinBasnet-s9c วันที่ผ่านมา

    Reality of nepal😢😢

  • @parmanandbadu2747
    @parmanandbadu2747 8 วันที่ผ่านมา

    सम्पति सुध्दिकरण ऋिषि धमलाकाे पनि हुनु पर्छ जनताकाे माग काेकाे सहमत हुनु हुन्छ

  • @lr2011chaliseli
    @lr2011chaliseli 7 วันที่ผ่านมา

    धमलाको पनि सम्पत्ति छानबिन गर्नु पर्यो
    एति अकुत सम्पती कहाँ बाट आयो आए श्रोत के हो सम्पत्ति सूचीकरण कहाँ के गर्दै छन छान बिन हुनु पर्यो

  • @Puskarpd12
    @Puskarpd12 8 วันที่ผ่านมา

    यो देशमा प्रचण्ड मात्र नेता हो
    यो देश बनाउने मान्छे हो
    फेरि प्रधानमन्त्री हुनुपर्छ

    • @princetumsung20118
      @princetumsung20118 7 วันที่ผ่านมา

      बीस बर्षदेखी के हेरेर बसिराको त 😂

    • @Puskarpd12
      @Puskarpd12 7 วันที่ผ่านมา

      विष वर्षमा यत्रो विकास कसले गरेको रवि लामिछने ले हो ?

  • @BishnuMagar-t7t
    @BishnuMagar-t7t 7 วันที่ผ่านมา

    great persan kc g

  • @aryanraut6754
    @aryanraut6754 7 วันที่ผ่านมา

    Great Dr. Surendra kc

  • @narendramagar9682
    @narendramagar9682 8 วันที่ผ่านมา +1

    Right Dr Surendra k c despite kongresh and maoist party.

  • @chitrakhatri3221
    @chitrakhatri3221 8 วันที่ผ่านมา

    प्रश्न सोध्ने मान्छे ऋषि धमला छन् भने डा सुरेन्द्रको अन्तर्वार्ता पनि निरस हुँदो रहेछ ।

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 8 วันที่ผ่านมา

    सारै घतलाग्दो कुराभन्नु भयो🙏🙏केसि सर

  • @UttamRokaya-fn5kk
    @UttamRokaya-fn5kk 6 วันที่ผ่านมา

    सहि कुरो dr surendre kc

  • @deuthapa1835
    @deuthapa1835 9 วันที่ผ่านมา +1

    Best analysis

  • @prakashlimbu4424
    @prakashlimbu4424 7 วันที่ผ่านมา

    K C sir satya bolne ho, katipaya galti suchana ma halla garnu hunxa, arajak lai badawa dinu hunna.

  • @IndraBmalla
    @IndraBmalla 3 วันที่ผ่านมา

    Sahi bhannu bhayo dr

  • @Puskarpd12
    @Puskarpd12 8 วันที่ผ่านมา

    यो देशमा न्याय छ भने रबि जेलमा कुइन्छ

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 8 วันที่ผ่านมา +1

    एकदमै सन्तुलित र सटिक विश्लेषण डा. साब हार्दिक धन्यवाद 🙏 from Hetauda ❤

  • @khimkumarFagami
    @khimkumarFagami 7 วันที่ผ่านมา

    Dr saab 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏salute

  • @prakashlama128
    @prakashlama128 8 วันที่ผ่านมา

    12 भाइ मा यक भाइ ऋषि धमला

  • @ubgamer9738
    @ubgamer9738 9 วันที่ผ่านมา +6

    Professor Doctor Surendra Kc ♥️♥️🇳🇵🇳🇵🙏🙏

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 8 วันที่ผ่านมา

      क्रिसमस को पनि १ महिना अगडबाटै प्लास्टिक को रुखमा बति बालेर प्रदुषण गर्छन? झन् क्रिसमस मा दुनियाँलाई भोज खुवाएर धर्म परिवर्तन गर्छन? कसैलाई टाउको दुख्छ यसमा? खाली हिन्दू पर्व लाई मात्रै हेप्ने?

  • @prembahadurpariyar3961
    @prembahadurpariyar3961 9 วันที่ผ่านมา +4

    Good 👍 sar

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 8 วันที่ผ่านมา

      क्रिसमस को पनि १ महिना अगडबाटै प्लास्टिक को रुखमा बति बालेर प्रदुषण गर्छन? झन् क्रिसमस मा दुनियाँलाई भोज खुवाएर धर्म परिवर्तन गर्छन? कसैलाई टाउको दुख्छ यसमा? खाली हिन्दू पर्व लाई मात्रै हेप्ने?

  • @SuryaTamang-p6t
    @SuryaTamang-p6t 8 วันที่ผ่านมา

    Nepal co imandar professor, dr kc nepal co pradhanmantri bannu parxa....❤

  • @rajusunari1175
    @rajusunari1175 8 วันที่ผ่านมา

    sahi ho dr sab solute chha tapai lai....

  • @nepse5000
    @nepse5000 8 วันที่ผ่านมา

    डा.साव को भनाइ स्पष्ट निश्पक्ष सुन्न लायक छ।

  • @parmanandbadu2747
    @parmanandbadu2747 8 วันที่ผ่านมา +1

    ठुला नेताकाे पनि सम्पति सुध्दिकरण गर्नु पर्छ

  • @rameshbhatt6324
    @rameshbhatt6324 7 วันที่ผ่านมา

    Dr sap namaste

  • @SuryaTamang-p6t
    @SuryaTamang-p6t 8 วันที่ผ่านมา

    Dr saab co sahi bislesan man paryo.....❤❤❤❤❤❤❤

  • @Narjun2008
    @Narjun2008 8 วันที่ผ่านมา

    राज्य को कर लुटेर खाने राज्य सभा नै खारेज गर्नु पर्छ नेपाल मा।

  • @punsurya7692
    @punsurya7692 9 วันที่ผ่านมา

    सहि बिश्लेषन

  • @Dell702
    @Dell702 9 วันที่ผ่านมา

    Dhamala ta bamey serney balak ho, Dr. Surendra kc ko najik.

  • @Thapa-rajesh
    @Thapa-rajesh 9 วันที่ผ่านมา +2

    डा साप पनि जड्याह लाई चाई अलि सम्मान गरेर सम्बोधन गरिदिय हुने,।

  • @IndraKc-c7d
    @IndraKc-c7d 9 วันที่ผ่านมา +1

    ❤❤ini SUI LAUNI DAAUTER HOINAN❤❤BINA KAM KA KHUILAUNI DAAUTER HUN❤❤

  • @sunsunil2171
    @sunsunil2171 8 วันที่ผ่านมา

    Surendra kc 💯👏

  • @rameshthapa4815
    @rameshthapa4815 8 วันที่ผ่านมา

    Dhamala Ji Ko Pani sampati sudhdhi karn chhan bin huna parxa

  • @bikramrai36
    @bikramrai36 8 วันที่ผ่านมา

    Wah doctor sab wah
    Party stablished garyo puspalal tesailai gaddar vanera kitab lekhne kam garyo tyo party ani tesko jaijaikar garne dhamala 👏👏👏👏👏sarai man chhoyo

  • @funnyguystvnepal478
    @funnyguystvnepal478 8 วันที่ผ่านมา

    Good job kc sir

  • @nirmalbudhathoki7307
    @nirmalbudhathoki7307 9 วันที่ผ่านมา +4

    सुरेन्द्र सर को जहिले double standard विश्लेषण हुन्छ। 😂😂😂 आफैलाइ था हुन्न के भनीराको छु भनेर।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 8 วันที่ผ่านมา

      क्रिसमस को पनि १ महिना अगडबाटै प्लास्टिक को रुखमा बति बालेर प्रदुषण गर्छन? झन् क्रिसमस मा दुनियाँलाई भोज खुवाएर धर्म परिवर्तन गर्छन? कसैलाई टाउको दुख्छ यसमा? खाली हिन्दू पर्व लाई मात्रै हेप्ने?

    • @dipenadk1992
      @dipenadk1992 8 วันที่ผ่านมา +2

      na buje ra ho pahila aafulai bujni banaunus...work on your wisdom

  • @dibyabhadari4055
    @dibyabhadari4055 8 วันที่ผ่านมา

    ❤❤❤❤

  • @kcganesh3973
    @kcganesh3973 8 วันที่ผ่านมา

    जय रबि दाई❤️🔔🔔🔔🔔🔔🔔

  • @SahadevKC-eu9qg
    @SahadevKC-eu9qg 8 วันที่ผ่านมา

    यो त बास्तवमा पत्रकार नै होइन यो त पततुरकार मात्र हो

  • @DilipDr-j7l
    @DilipDr-j7l 8 วันที่ผ่านมา

    DHAMALA LAI AJHAI HAMALA GARNU PARTHYO

  • @rameshlami3631
    @rameshlami3631 9 วันที่ผ่านมา

    हामी सत्य को पक्ष मा बोल्नु पर्छ र सत्ययो हो कि रबि लाइ तहस नहस नगरी हुन्न भन्ने ने.का. र एमाले को धेय छ जुन गलत छ ।।

  • @BiratthapaOfficial-z2x
    @BiratthapaOfficial-z2x 8 วันที่ผ่านมา +1

    Salute 🫡 dr saab

  • @NavinSharma-tn9mf
    @NavinSharma-tn9mf 8 วันที่ผ่านมา

    Good surendra kc

  • @bhai-c3o
    @bhai-c3o 8 วันที่ผ่านมา +1

    Point to note down as given by Dr.
    Surendra KC-Reactive vote secured by Rastriya Swontra Party; the substantial vote is under CPN Uml and Nepali Congress...!!!

  • @rangurung5991
    @rangurung5991 9 วันที่ผ่านมา +3

    Dr. Saheb namaste 🙏
    Ali Ramro sanga bujnu hola
    Passport haina Hamro nagarita jastai England ma. National insurance card Auchha thats you are ready to independent hai bhane ko.

  • @KhimbabuPariyar
    @KhimbabuPariyar 8 วันที่ผ่านมา

    Good good dr kc

  • @parmanandanathyogi1334
    @parmanandanathyogi1334 9 วันที่ผ่านมา +2

    💯 Right Sir Good Job 🙏🙏🙏🙏👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍

  • @amritpangenhang5876
    @amritpangenhang5876 8 วันที่ผ่านมา

    Jai harka sampang ❤❤❤❤

  • @gopalraut5049
    @gopalraut5049 8 วันที่ผ่านมา

    धमलाले अर्ती उपदेश पनि दिदैछन ।

  • @mallok3425
    @mallok3425 9 วันที่ผ่านมา

    सरपनी रबिप्रती झुकिसक्नुभयको थियो धन्न भाग्यले जोगिनुभयो गर्ते भन्तेबाट गर्नुहुन्त्यो भन्नुहुन्त्यो नाम लिनुभयो भन्नुहुथ्यो।

  • @DeepakThapa-h4c
    @DeepakThapa-h4c 8 วันที่ผ่านมา

    यो देशमा विधिको शासन कहाँ देख्नुहुन्छ राष्ट्रपति जस्तो मान्छेले त ज्यानमारालाई छोड्छ।

  • @lamsalkitchencookingnatiru6337
    @lamsalkitchencookingnatiru6337 9 วันที่ผ่านมา

    Wow dr साहेब हजुर को दिभेट ले धमला को सातो गयो अब देखि धमला ले पनि हजुर लाई न बोलाउनन सक्छ

  • @Ususjs1969
    @Ususjs1969 9 วันที่ผ่านมา +1

    Dhamala KO Pani chhanbin hunu paryo .kasari yeti dherai sampati vayo.janta Janna chahanchha.

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 8 วันที่ผ่านมา

      क्रिसमस को पनि १ महिना अगडबाटै प्लास्टिक को रुखमा बति बालेर प्रदुषण गर्छन? झन् क्रिसमस मा दुनियाँलाई भोज खुवाएर धर्म परिवर्तन गर्छन? कसैलाई टाउको दुख्छ यसमा? खाली हिन्दू पर्व लाई मात्रै हेप्ने?

  • @bhuwansubedi8583
    @bhuwansubedi8583 9 วันที่ผ่านมา +1

    डा सापको TH-cam भन्दा माथि गएर अन्तरवार्ता दिने वानी छैन

    • @meenshrestha1977
      @meenshrestha1977 8 วันที่ผ่านมา

      मिडिया सबै पार्टीको छ कसरी बोलाउँछ डा. लाई त्यहाँ कांग्रेस एमाले माओ को मिडियामा बोलायो भने डा. ले दनक दी हाल्छ। त्यही एउटा ऋषि छ बेला बेलामा बोलाउँछ।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 8 วันที่ผ่านมา

      क्रिसमस को पनि १ महिना अगडबाटै प्लास्टिक को रुखमा बति बालेर प्रदुषण गर्छन? झन् क्रिसमस मा दुनियाँलाई भोज खुवाएर धर्म परिवर्तन गर्छन? कसैलाई टाउको दुख्छ यसमा? खाली हिन्दू पर्व लाई मात्रै हेप्ने?

  • @dipakc7871
    @dipakc7871 8 วันที่ผ่านมา

    Rabi is a voice of young generation aru kuraa sunnai chhina yhhhhht vaasand nagar dhamalaa jaathaa public liya chiniyakaa chhan dhungiya yug hoina yooo easily bahumat thokchha Raasoopaa 84 maa no dought

  • @dibeshrajbista2564
    @dibeshrajbista2564 9 วันที่ผ่านมา +4

    किन आको डाक्टर साब तपाई यो धमलाको अन्तरवार्तामा???
    चुनाव अघि रवि जी तपाइको घरमा चिया खान आउछु भन्नु भाको थियो।
    वचन नै दिनु भाको थियो।
    भोली बिहान आउँदै हुनुहुन्छ भन्ने हल्ला छ हैं।साथै राम्रो पद पनि दिन्छन रे।त्यसैले अलि मिलाएर ध्यान दिएर बोल्नु होला।

    • @madankarki2964
      @madankarki2964 8 วันที่ผ่านมา

      पागल झोले

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 8 วันที่ผ่านมา +1

      क्रिसमस को पनि १ महिना अगडबाटै प्लास्टिक को रुखमा बति बालेर प्रदुषण गर्छन? झन् क्रिसमस मा दुनियाँलाई भोज खुवाएर धर्म परिवर्तन गर्छन? कसैलाई टाउको दुख्छ यसमा? खाली हिन्दू पर्व लाई मात्रै हेप्ने?

  • @mbmagar7954
    @mbmagar7954 8 วันที่ผ่านมา

    काजुपनि काग्रेसी भनेको सुन्थे

  • @puspaprasai8924
    @puspaprasai8924 9 วันที่ผ่านมา

    डा के सि सरको सतहि टिप्पणी भो !!

  • @binubinu9570
    @binubinu9570 9 วันที่ผ่านมา

    Yagdam sahi

  • @diwakarsharma4254
    @diwakarsharma4254 8 วันที่ผ่านมา

    Ravi lai fasi hunuparchha bhandinush na dr saab yo ekdam khusi hunchha tapailai masu bhat pani khandera pathauchha

  • @ramkandel7671
    @ramkandel7671 8 วันที่ผ่านมา

    कैलाश शिरोहियाको सम्पति पनि छानबिन हुनुपर्यो।

  • @BhimSooryavanshi
    @BhimSooryavanshi 8 วันที่ผ่านมา

    त्यस्तो होइन है धमला सर जे पनि काहाँ बोल्नुहुन्छ।

  • @mallok3425
    @mallok3425 9 วันที่ผ่านมา

    भरतजंगमको अन्तर्वार्ता सुन्दा बोलिमा कताकता डरदेखिन्थ्यो । एकजना पत्रकारलाइत मानहानी मुद्दाहाल्छुभन्ने धम्किपनी दियकाथिय

  • @parshuniroula9380
    @parshuniroula9380 9 วันที่ผ่านมา

    केशी का हरेक अन्तर्बार्ता हरु प्राय हेर्ने गर्छु उहा ले सबै लाइ नराम्रो नै मात्र भन्छन् समाधान म प्रधान्मन्त्री भएनी गर्न सक्तिन अनि यहीं तन्त्र मा बस्नु पर्छ राज्तन्त्र हुनु हुदैन भन्न्नु हुन्छ अब उहा काकुरा के चाइ सुन्नु वाइयात मान्छे लाग्न थाल्या छ आजकल मलाइ

  • @हिमालखड्काअर्निल
    @हिमालखड्काअर्निल 8 วันที่ผ่านมา

    तपाईं मात्रै सहि हो नेपालमा डा.साप रवि कहाँ सहि हुन र 😂

  • @binubinu9570
    @binubinu9570 9 วันที่ผ่านมา

    Yagdam sahi ho

  • @bindas1522
    @bindas1522 8 วันที่ผ่านมา

    यो काजु मास्टर पनि दहिचिउरे जताबेलपको उतै चरिनाचो यो काजु बहादुर जस्तो फटाहामान्छे नेपाल मै छैन

  • @FarsuGhimire
    @FarsuGhimire 6 วันที่ผ่านมา

    आफ्नाे त कान्छी अैंला मात्रै आफैले काटेर देखाउनसक्ने काेहि छ? काट्ने त जे काटे पनि अर्कैकाे हाे, समयले पालाे सबैले पाउलान्

  • @SamjanaAdhikari-uc1vx
    @SamjanaAdhikari-uc1vx 8 วันที่ผ่านมา

    पढेको व्याक्ती मनाई र कमेन्ट बुझे का हुन्छन सहिहुन्छी र अतिर वार्तामा पनि बुझेर बोल्छन

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 9 วันที่ผ่านมา

    रबिले सब लाइ किन्दिन्छ अर्बौ लुटेको पैसा छ

  • @ExploreDailekh
    @ExploreDailekh 8 วันที่ผ่านมา

    यो भन्दा अघिल्लो अन्तरबार्ता गहन र राम्रो छ तर आहिलेको यो अन्तरबार्ता बेकार । यो धमलाले आज त्यसै पेसर बढायो सरको । नभा नभा आरोप लगायो । कहिले बोल्दै नबोलेको कुरा थोपर्यो । बेकार........ झ्याउ लाग्यो । सम्पत्ती शुद्धिकरण धमलाको गरून् न के हुन्छ होला ।

  • @krishnaAdhikari-qp7qw
    @krishnaAdhikari-qp7qw 9 วันที่ผ่านมา +3

    यो काजु ले कुरा कता पूराउँछ कता

  • @rajibdhungana8886
    @rajibdhungana8886 9 วันที่ผ่านมา +1

    जति तिमीहरू ले रबि को बिरुद्दको बोल्छौ सकिन्छौं त्यो हाम्रो विश्वास हो यी पुराना हरुलाई हामी मान्दैनौ डा केसी is greet

    • @devrajdolakhali545
      @devrajdolakhali545 9 วันที่ผ่านมา

      खुलित तेरो रबि

  • @subashsanyasi7802
    @subashsanyasi7802 6 วันที่ผ่านมา

    Dr. Surendra Kc ko sabai interview haru herna layak xan, interested xan, sahi tarikale bislesan garnu hunxa tar ekjana professor le griha mantri samet vaisakeka Rab;ilai chatake vaneko kura chai patakai chitta bujdo vayena, yesto lagxa unima yesto ghamanda xa ki ma jasto bakta sansama kohi xaina jun patakkai ramro vayena. Dr kc le pani jibro chapayera bislesan garxan kina ki uni pani kamjor jo xa tesailai pwakka bolne garxan. Jastai Rabikai barema kura garda pani uni kahile positive xainan. Tesaile Junai jogi aayepani kaanai chireko vanne pusti vayekoxa.

  • @ajaymuktan162
    @ajaymuktan162 9 วันที่ผ่านมา +3

    Muji Patrukar. 12 Bhai Muji. Kaju Muji Dhamala. Murra Muji🐃🐃😂🤣🤪😜😂🐃🐃🐃🐃

  • @krishmishra5810
    @krishmishra5810 7 วันที่ผ่านมา

    एउटा पढेको अर्को अनपढ दुबै जोकर भेट भयको अवस्था।