अमेरिकाको महिलालाइ बिहेको नाटक गर्दै ३६ लाख लुटेपछी भक्कानिदै पिडित मिडियामा|Salomi Rai|Ganga Lama|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • अमेरिकाको महिलालाइ बिहेको नाटक गर्दै ३६ लाख लुटेपछी भक्कानिदै पिडित मिडियामा|Salomi Rai|Ganga Lama|
    Host:Ganga lama
    Guest: Salomi Rai
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #salomi_rai #sudarsan_singh #latest_video #latest_news #viral_video #viral

ความคิดเห็น • 598

  • @yatrikarai4216
    @yatrikarai4216 4 หลายเดือนก่อน +136

    परिवार नै मिलेर ठगे छन् यी लाटी केटीलाई। गङ्गा बहिनी जसरी भए पनि न्याय मिलाई दिनु होला।

    • @user-nc7mf7yj7s
      @user-nc7mf7yj7s 4 หลายเดือนก่อน +5

      America baseki manxe lati ho uta xori xa vanda vandai ke khyasna paisa pathaeki

    • @niamthapa1126
      @niamthapa1126 4 หลายเดือนก่อน +3

      पहिलो बुढी ले छोडेको भनेर नि दोस्रो बुढी छ भन्ने थाहा थिएन रे नि

    • @manugurung5101
      @manugurung5101 4 หลายเดือนก่อน

      ​😅😅😅😅😅😅😅😅😅😅😅😅

    • @user-wr8lv4jq1m
      @user-wr8lv4jq1m 4 หลายเดือนก่อน +1

      ​​@@user-nc7mf7yj7s Uu afei pni buda le xodeko raicha yehi sochera usle ma jsto rahecha vnera biswas garyo hola ni bichara?

    • @Aasthagurung8010
      @Aasthagurung8010 3 หลายเดือนก่อน +1

      Fataha Rai haru yestai hun 😂😂😂

  • @monikadk2873
    @monikadk2873 3 หลายเดือนก่อน +6

    यो बैनी लाई सक्दो सहयोग गर्नु मेम सब ठ्गखाते को पुरै सह्मती मा हुनि हरु लाई सजाय दिनु पर्छ

  • @user-op6jc8ne3b
    @user-op6jc8ne3b 4 หลายเดือนก่อน +47

    मेरेा पैसा दे म आफ्नो बाटेा लाग्छु भन्नुस है बैनि नछेारनुस ल गङगा मदम सक्देा सयेा गर्नुस ल

  • @chemzongsanu
    @chemzongsanu 4 หลายเดือนก่อน +186

    यदि साच्चिकै झुट बोलेर यो बहिनीलाई यो ठाँउमा पुर्याएको हो भने त्यो कुकुरलाई भेटेर कानुन अनुसार कारबाही हुनु पर्छ कुरा तेति हो

  • @laxmanghale8799
    @laxmanghale8799 4 หลายเดือนก่อน +29

    बाहुनको जलमा परे पछि त्यो देश होश य माया जल सबै स्वर्थको लागि मात्र हो

    • @ritujungkunwar
      @ritujungkunwar 4 หลายเดือนก่อน +10

      Bahun hoina ke bro je kura Ma pani bahun xetri navannu yo Radiko ban khate thakuri hoixa 😂

    • @manjilsapkota1403
      @manjilsapkota1403 4 หลายเดือนก่อน +2

      singh vaneko bahun hoina jye kura ma ni caste kai kura lyaunuparxa rw ,sabai bahun testo hundaina

    • @user-os5mq2cx4m
      @user-os5mq2cx4m 4 หลายเดือนก่อน

      @@ritujungkunwar😂😂😂

    • @kaledai-oz5qq
      @kaledai-oz5qq 4 หลายเดือนก่อน +3

      Ksm bahun sabai yestai hunx toi vyera bahun Malai man nai pardaina ghida lakx buhaun haru malai😅😅😅😅

    • @manishamagar6107
      @manishamagar6107 4 หลายเดือนก่อน +1

      Caste le hoina manxey anusar frak hunxani ho

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 4 หลายเดือนก่อน +93

    आइमइ मान्छेले किन नचिनेको मान्छेलाई झ्यापै बिश्वास गर्छन् भनेकाे यार हेरत बिचल्ली बनाएछन नी बहिनीलाई अमेरिकी केटासग बिहेकाे नाटक गरेर 36 लाख डुबाउनु भएछ ।गङ्गा लामा दिदी याे बहिनीलाई जसरी पनि न्याय दिनु ल🙏🙏🙏🙏👍️

    • @beenarai696
      @beenarai696 4 หลายเดือนก่อน

      Tention nalinu hajur.Yo ta karma anusarko gaal ho

    • @saradastha9892
      @saradastha9892 4 หลายเดือนก่อน

    • @saayaraamagar2280
      @saayaraamagar2280 4 หลายเดือนก่อน +1

      Ani jhut kin bolnu tw kta haru chai papi yo kta haru sab

  • @netrapun4420
    @netrapun4420 4 หลายเดือนก่อน +24

    यो माया र बिस्बास भन्ने पनि कस्तो हुदोरहेछ माया मा अन्धो हुन्छन् भन्छन् यो सत्य हो कि म आफै पनि परेको छु !! सोजो हुनुपनी अरु ले फैइदा लिदा रहेछन् !! यो बहिनीले न्याय पाउन भन्ने आसा रखेको छु ....

  • @supriyagurung4481
    @supriyagurung4481 4 หลายเดือนก่อน +34

    बहिनिलाइ न्याय दिलाउनु होस गङ्गा बहिनी बिचरि😢

  • @purnagurung3148
    @purnagurung3148 4 หลายเดือนก่อน +73

    बिचर यो दिदी सोजि रैछ तेरिमा मुर्दारले दरो मुर्गा बनाएको रैछ यो लुटेरा कुकुरलाई छोडनु हुन् गंगा म्याम आनि हजुरको काम प्रती सलाम छ गंगा म्याम्🙏🙏🙏

    • @yambahadur8334
      @yambahadur8334 4 หลายเดือนก่อน

      Maya khell noi astai hunxa purna jiu kahile kun mathi kahile kun mathi

    • @ramrai2123
      @ramrai2123 4 หลายเดือนก่อน

      Oooo

  • @ramilagiri9574
    @ramilagiri9574 4 หลายเดือนก่อน +8

    लौ न दिदी जसरी हुन्छ उहाँ दिदिलाइ न्याय दिनुपर्यो😢

  • @chemzongsanu
    @chemzongsanu 4 หลายเดือนก่อน +90

    यो बहिनीलाई टिकटकमा देखेको थिए बिचरा पीडा मा परिछे जसरी भए पनि न्याय पाउनु पर्छ ।

    • @user-ew9yj4kc9y
      @user-ew9yj4kc9y 4 หลายเดือนก่อน +1

      टिकटक id के हो हजुर यो बहिनि को sis

    • @roseglaan5563
      @roseglaan5563 4 หลายเดือนก่อน +1

      TikTok name k ho yo baini ko

    • @chemzongsanu
      @chemzongsanu 4 หลายเดือนก่อน

      @@user-ew9yj4kc9y salome rai ho tara ahile account private garnu vko rahexa

    • @chemzongsanu
      @chemzongsanu 4 หลายเดือนก่อน +1

      ​@@roseglaan5563Salome rai ho tara ahile account private garnu vko rahexa

    • @madankhadka5196
      @madankhadka5196 4 หลายเดือนก่อน +1

      नेपालमा हालसम्म कुनचाहिँ पिडितले न्याय पाएको छ र म्याम? के नेपालमा पनि कानून छ र? के नेपालमा सुशासन छ र?

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p 4 หลายเดือนก่อน +54

    बहिनी यो पापी हरुलाई नछोड्नु आफ्नो के कति रकम लिनु पर्ने छ सबै लिएर मात्रै छोड्नु यि ठग हरुलाई जेलमा सडायर राख्नुहोला।😂😂😂😂❤

    • @buddhitamang525
      @buddhitamang525 4 หลายเดือนก่อน +2

      Beroj gari Nepali daju vai haru ko ramro lagyo sajilo job😂😂😂😂

  • @gurungvlog4994
    @gurungvlog4994 4 หลายเดือนก่อน +29

    खाको त निकाल्नै पर्छ नि अब

  • @Sunnybal7zk4nk3d
    @Sunnybal7zk4nk3d 4 หลายเดือนก่อน +15

    कति निर्दय हुन्छन् मान्छेको मन अफ्नो जिन्दगी सम्झेर अफ्नो सब चिज सुम्बियो लास्ट्मा यति धेरै धोका ,, पुरै enterview हेरे मन दुखेर आयो बिचार बैनिलाइ न्याय दिलाइदिनु गाङ्ग mam ❤

  • @amarrai304
    @amarrai304 4 หลายเดือนก่อน +11

    Bichara baini juka le ragat chusnu chuse chha😢😢😢😢

  • @sampangrajeshrajeshsampang9265
    @sampangrajeshrajeshsampang9265 4 หลายเดือนก่อน +5

    धेरै धेरै राम्रो जिन्दगी भर साथ दिने जिन्दगी बिताउने जस्तो कुरामा आँखा चिम्लेर बिश्वास गर्नु भनेको यी महिला नै सबैभन्दा जिम्मेवार छ।

  • @Gaughr
    @Gaughr 4 หลายเดือนก่อน +27

    छोरी मान्छे को सोझो मन❤❤बिचरा,,,भन्ने सब्द नै छैन,,,लास्ट माया लाग्यो🎉🎉🎉Nom,,,❤❤धेरै माया गर्ने ज्वाइ मिल्छ,मिलोस,हार नमान्नु,न्याय मिलोस,मिलेन भने भगवान छ,जे हुन्छ राम्रो कै लागि हुन्छ,नानि लाइ भेट्न मन छ,तर कसरी ??

    • @munashrestha2032
      @munashrestha2032 4 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤

    • @beenarai696
      @beenarai696 4 หลายเดือนก่อน

      Tention nalinu hajur yo ta karma anusarko gaal ho.Dui dui jana sojha haruko ashu lagayko ho.Dhoka k ho balla chakhe.Chet khuloss aba.Arulai dhoka dinu sajilo manne lai

  • @lokpun2917
    @lokpun2917 4 หลายเดือนก่อน +61

    दाङ को केही मान्छे फटाहा पैसा को लागि अनेक नाटक रची पैसा खाने भेटिन्छन होशियार रहनु

    • @user-jq2jt9bo8z
      @user-jq2jt9bo8z 4 หลายเดือนก่อน +2

      Yes 1000% right vannu vayo hjrle...dang ko manxele esari dherailai thageko ra ktko life sang kheliraxan 😢😢

  • @kumaryonzan3670
    @kumaryonzan3670 4 หลายเดือนก่อน +10

    सबै पहीलानै प्ल्यान गरेर लूटेको छ कसरी हून्छ त्यो पापी बूढाबूढीलाई बाहीर ल्यउननै पर्छ

  • @edisonsen2600
    @edisonsen2600 4 หลายเดือนก่อน +3

    ल गंगा बहिनि उहा पिडितलाई जसरि भयपनि न्याय दिलाउनु पर्यो

  • @mukeshmagar9209
    @mukeshmagar9209 4 หลายเดือนก่อน +1

    हेर्दा हेर्दै मलाई पो रून मन लाग्यो अन्तिममा त 🙏😭

  • @pembasherpa2667
    @pembasherpa2667 4 หลายเดือนก่อน +14

    खाडीको काण्ड हेर्दा हेर्दा वक्का लागेको थियो बाल्ला आमेरीकाको काण्डा आएछ 😂😂😂

    • @john-xettri8921
      @john-xettri8921 4 หลายเดือนก่อน

      हाहा होनि है😂😂😂

    • @bebycomedyoffice3138
      @bebycomedyoffice3138 4 หลายเดือนก่อน

      मेरो पनि यस्तै कान्ड आउने होकि 😂😂😂

    • @rupeshbk7132
      @rupeshbk7132 4 หลายเดือนก่อน

      😂😂😅😅

    • @pratbhapunmagar
      @pratbhapunmagar 4 หลายเดือนก่อน

      😅😅😅😅

    • @Subekshyakarki01
      @Subekshyakarki01 4 หลายเดือนก่อน

      😂😂😂😂😂😂😂😂

  • @kumaryonzan3670
    @kumaryonzan3670 4 หลายเดือนก่อน +8

    जसरी हून्छ त्यो पैसा सबै फिर्ता लिनूस

  • @sunilmalla4759
    @sunilmalla4759 4 หลายเดือนก่อน +2

    सलाम छ बैनि हजुर लाई एस्ता पापिलाई छाेडनु हुदैन

  • @RubinaLama-vh2mw
    @RubinaLama-vh2mw 4 หลายเดือนก่อน

    Sablai daloo parnu parxaa didi,tapai ko kura sunda family nai melako xaa,Amma ra baine lai pani,Dherai pida cha tpai lai don't worry sab thik hunxa,tapai la neyaa pounu hunxa...Stay strong,big salute for ur confidence ❤ ❤

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 4 หลายเดือนก่อน +15

    मलाई जहाँ सम्म लाग्छ यो आईमाई फसि सक्यो,पैसा देको प्रमाण छ कि छैन?छ भने चही पाउन सकिएला। location off गरेर आउनु पर्थ्यो नी लाटी,पैसा देको प्रमाण छ भने यो ठगको जिन्दगी गायो, 2-4 जान मुन्द्रे पनि खोज्नु है बहिनी यसलाई भेटने बितिकै 2-4 लात चही हान्नै पर्छ,त्यो पछि कानुनी प्रक्रियामा जानू पर्छ

    • @beenarai696
      @beenarai696 4 หลายเดือนก่อน

      Ho right kura.Fasayko ta ramro ho kina bhane yeslay ni duita keta lai fasako cha.Yo awrat ta maha dhoke baj ho ta.Duiti chori kaha thankayo ki froster care ma hali..

  • @reshammayagurung9871
    @reshammayagurung9871 4 หลายเดือนก่อน +10

    Phone aauda lukaune lukera kura garne Sita Pani bihe love garxan ta nani

  • @user-oj3tc2gh3d
    @user-oj3tc2gh3d 4 หลายเดือนก่อน +12

    Teslai midiya ma lyaunu parx ganga ji

  • @partimasubba1336
    @partimasubba1336 4 หลายเดือนก่อน +2

    परिवार नै मिलेर ठगेको रहेछ येस्तो लाई कडा भन्दा कडा कार्बाही गर्नु पर्छ घरमा श्रीमती हुदा हुँदै येस्तो सम्बन्ध राख्ने मान्छे लाई धन्दावल नै हो मान्छे

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 4 หลายเดือนก่อน +2

    बैनी नेपालमा यस्ता धेरै फटाहाहरु छन् सतर्क रहनु होला। अमेरिकामा नै कुनै नेपाली हेरेर बिबाह गर्नु होला। 🙏🏼

  • @gyanbahadurshrestha503
    @gyanbahadurshrestha503 4 หลายเดือนก่อน +1

    Good jub sestar

  • @user-oj3tc2gh3d
    @user-oj3tc2gh3d 4 หลายเดือนก่อน +2

    Right ganga ji

  • @rozet.thapa9106
    @rozet.thapa9106 4 หลายเดือนก่อน +25

    केटाको थोपडा हेर्दा नै चोर जस्तो छ सोझो र मायालाग्दो रे कति हास्नु😂😁मान्छेको अनुहार हेर्दै चिन्नु पर्नी हो यो ठगको बुडा बुडिलाइ छिटो भन्दा छिटो समाएर यो दिदिलाइ न्याय दिलाउनु पर्छ

    • @binalama3675
      @binalama3675 3 หลายเดือนก่อน

      Tik ho keti nai yasto ho mero ni astai x arko poi linxu banda afu ni fasyo tika paryo paisa dine keti haru lai

  • @manjushah6248
    @manjushah6248 4 หลายเดือนก่อน +6

    ठकुरीको इज्जत नै फालेछ पैसाको लागि थुक्क😡

    • @Aamachorivlog07
      @Aamachorivlog07 4 หลายเดือนก่อน

      Singh vanne bittikai Thakuri nahuna Pani sakxa k thaha ghan Thakuri po hoki yasta that KO k varosa

  • @O2_2.0S
    @O2_2.0S 4 หลายเดือนก่อน +15

    अरुको पैसामा मोज गर्दै होला

  • @AnuGurung-lt2ko
    @AnuGurung-lt2ko 4 หลายเดือนก่อน +2

    बिचरा कति धेरै माया र बिस्वास गरेको रहिछ त्यो बुढाबुढि लाई जेल हाल्न पर्छ पिडित को पैसा फिर्ता पाउनु पर्छ

  • @LalitPun-on8mx
    @LalitPun-on8mx 4 หลายเดือนก่อน +1

    Nyaya paunu parxa piditle ❤

  • @purnamayalimbu9137
    @purnamayalimbu9137 4 หลายเดือนก่อน +2

    Help her ganga ma'am 🙏

  • @players240
    @players240 4 หลายเดือนก่อน +1

    राम्रो भयो

  • @madanrai2592
    @madanrai2592 4 หลายเดือนก่อน

    God bless you sister abo Nepal ko kta haru astai hunxa

  • @user-pg8bg4dq6u
    @user-pg8bg4dq6u 4 หลายเดือนก่อน +7

    यो बहिनिको दिमाग ....अहिलेको जमानामा पनि यस्को हावा कुरामा विस्वास गर्ने...

  • @rhaymenuka2201
    @rhaymenuka2201 4 หลายเดือนก่อน +2

    कोमल मन हुनुको फाइदा तो ढुंगाको मन हुने लाई जुरेछ ,यो ढुंगाको मन हुनेलाइ कानुनी कार्बाही भएको शुन्न पाउ

  • @bishnubhattarai8098
    @bishnubhattarai8098 3 หลายเดือนก่อน

    Stone hearted people never change so don’t cry for them be strong and and have good days ahead

  • @keshabsth4612
    @keshabsth4612 4 หลายเดือนก่อน +3

    यो सिह भनेको ठकुरी होइन?अब त भिकारी मात्र छन भनेको त लुटेरा पनि पो रहिछन!

  • @dipagurung3430
    @dipagurung3430 3 หลายเดือนก่อน +1

    My husband also do that to me but i can't do anything i am just silent for my son😢

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 4 หลายเดือนก่อน +3

    थग्नु थगेछ यो सोझी दिदिलाइ😢😢 बिहेको लोभ देखाएर तेत्रो पैसा दिने दिदी नै मुर्ख रहेछ। अब रुदै बस्नु बाहेक काम छैन।

  • @nikitagiri2661
    @nikitagiri2661 4 หลายเดือนก่อน +2

    😢❤

  • @rajrai6056
    @rajrai6056 3 หลายเดือนก่อน

    So sad...

  • @ambikakhadka6950
    @ambikakhadka6950 4 หลายเดือนก่อน +3

    तेस्को बुढीको पनि फोटो हाल्नु बहिनि यस्ता पापी लाई छोडनु हुदैन बुढा बुढी दुबैको फोटो हाल्नु फेरि अरु लाई नि यसरी नठगुन

  • @user-wz5rm2hj9l
    @user-wz5rm2hj9l 4 หลายเดือนก่อน +3

    Hjur snga paisa pathako bill x vane sabai paunu hunxa ani arko kura hjurlea america lada paper marriage garera janu vako hola sayad teso ho vntw jethi snga divorce garera hjursnga document banako hola tys hisable tw hjurle mudda launu sknu hunxa ultoi but ksto process garera janu vako tyo ma vr prxa but hjurlea jasari ni nyaya paunu prne hunxa ganga mam please help her😢😢❤

  • @SwarnaShrestha
    @SwarnaShrestha 4 หลายเดือนก่อน

    Baini god bless you nyaya paunu parxa

  • @anjulee2354
    @anjulee2354 4 หลายเดือนก่อน +2

    Oh my gosh

  • @dolmayonjan8075
    @dolmayonjan8075 4 หลายเดือนก่อน +4

    बुढा बुढी मिलेर प्याल्निक को साथ फसाएको रैछ हजुर लाई

  • @rachanarai6515
    @rachanarai6515 4 หลายเดือนก่อน +2

    boeni ko kura sunera dherae dukha lago 😢😢😢 kasto papi raherz to kta xixi

  • @himalbudhakale7010
    @himalbudhakale7010 หลายเดือนก่อน

    ❤❤❤

  • @BuddhaRaj-yo7df
    @BuddhaRaj-yo7df 4 หลายเดือนก่อน +3

    Professional play boy😢

  • @pabitrakanxi8596
    @pabitrakanxi8596 4 หลายเดือนก่อน

    Good

  • @premthapa-wc1jn
    @premthapa-wc1jn 3 หลายเดือนก่อน

    सहि हो बहिनी येस्तो लाई छोडनु हुदैन बरु जेल नै जानू महिले पनि भोगदै छु

  • @menukalawati7899
    @menukalawati7899 4 หลายเดือนก่อน

    Ganga baini yo baini lai nyaya dinu hola tyo duita buda budi milera purai plan banayera yo bainilai fasayekai ho plz sabaile support garnu hola plz

  • @sangitarai5892
    @sangitarai5892 4 หลายเดือนก่อน

    yo baini lai nyaya milae dinu ganga baini

  • @Sunnybal7zk4nk3d
    @Sunnybal7zk4nk3d 4 หลายเดือนก่อน +2

    बिचार यति साथ सपोट गर्ने बुढी पाउँदा पनि यसरी फाइदा लुट्ने साले ठगलाई कानुनी कारबाही होस ❤

  • @rameshnepali9361
    @rameshnepali9361 4 หลายเดือนก่อน +2

    आजको समय अमेरिका सम्म पुगिसकेको मान्छे यति सोझो र अन्धो पनि नहुनु पर्ने तरपनि गंगा जि साथ दिनुहोला बिचरा बहिनिलाई त्यो चोरलाई नछोड्नु जस्ले चिनेको छ उस्ले यो बहिनी र कानुन सम्म पुर्याउन साथ दिनुहोला

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 4 หลายเดือนก่อน +2

    अपराध बिकृतिका घटना त नेपाली समाजमा पमुख समाचार भएकोछ दिनादिन, दुखद खबर ,कानुनि सजाय गनुहोला,🇳🇵🌍️♥️🌈🎆🎎🎊🤣

  • @spamjimba1730
    @spamjimba1730 4 หลายเดือนก่อน +1

    Omg 😢😢😢😢

  • @sunamrai3326
    @sunamrai3326 4 หลายเดือนก่อน

    J vaye ni aafno paisa lene kam garnu sis sahi thauma aaunu vax J garnu hunx ganga sisle garnu hune x tyo ktalai khojer jasri ni ta leaunuhos ganga sis❤❤❤❤❤❤❤

  • @sashirai2485
    @sashirai2485 4 หลายเดือนก่อน +1

    Bichara Keti manche Kati xito biswas garchum hai keta lai 😢😢

  • @user-no7dk5jl3v
    @user-no7dk5jl3v 4 หลายเดือนก่อน +3

    Amrican embassay ma complain haldinus didi . Saaley america ko naam pani lina napoos didi . Embassay ma gayera complain haldinus. Apply gareko sabai reject gardinus didi .

  • @bharatirai527
    @bharatirai527 4 หลายเดือนก่อน +3

    Achamma vayexa 😮😮😢😢

  • @user-oj3tc2gh3d
    @user-oj3tc2gh3d 4 หลายเดือนก่อน +3

    Bicara bahini ko kura suner video herer derry roy pardes ma kati dukha hunx vaner ta pardes ma dukha garne lai tha hunx plz gangabahini bicara nyay cahinx

  • @amupun1528
    @amupun1528 4 หลายเดือนก่อน +1

    bichara baini kati biswash gareko😢😢😢

  • @narayansinghlimbu7011
    @narayansinghlimbu7011 4 หลายเดือนก่อน

    Very good astaigarnuhoi

  • @RaiShoba
    @RaiShoba 4 หลายเดือนก่อน

    😢😢yo dd lai nyaya jasari vaya pani milos🙏🙏

  • @sangmutamang3848
    @sangmutamang3848 4 หลายเดือนก่อน +10

    मलाई पनि येस्तै आईमाई चाहिएको छ होउ सबै पूरा गर्ने😂😂

    • @sapanalama2782
      @sapanalama2782 4 หลายเดือนก่อน +3

      Manxe ko man ma Kati pida hajur Lai majak lagya xa

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 4 หลายเดือนก่อน +4

    अजम्बरी कोहि छैन तर त्यो डाकालाई यो केटीको आँसुले गर्दा यसको सन्तान कोहि काम लाग्दैन

    • @beenarai696
      @beenarai696 4 หลายเดือนก่อน

      Ashu lagne ho ki sajayako vagidar hudai che.Kinaki uslay ni USA ma dui sojho kta harulai ruwayeko ho..yo awrat sojo chi pittikai hoina hai.

  • @edisonsen2600
    @edisonsen2600 4 หลายเดือนก่อน +3

    के जमाना आयो यउटा निर्दोस मान्छेलाइ यति सारो ब्लाक मेल गर्ने कति चरित्र हिन मान्छेहरु

  • @gummagar6172
    @gummagar6172 4 หลายเดือนก่อน

    हैट

  • @prinshakulung
    @prinshakulung 4 หลายเดือนก่อน

    Gangamam ko hatma pugexi nyaya paunuhunx❤

  • @promishaoli3804
    @promishaoli3804 4 หลายเดือนก่อน +1

    😢😢😢😢😢😢

  • @bijayakhanal5075
    @bijayakhanal5075 4 หลายเดือนก่อน +1

    यो बहिनी धेरै सिधा रहेछ। बदमास केटाले फकाइ फुल्याइ यतिधेरै रकम ठगिगरेको रहेछ। केटालाइ कुनै हालतमा छोड्नुहुदैन। केटालाइ अन्धभक्त भएर विश्वास गर्नु बहिनीको ठूलो गल्ति हो।

  • @manirai4099
    @manirai4099 4 หลายเดือนก่อน

    Himmad ko sath agadi badnu baini we stand with you

  • @SavitaKc-se5ff
    @SavitaKc-se5ff 4 หลายเดือนก่อน

    Wow 😢😢😢😢😢😢😢

  • @jeetpradhan1075
    @jeetpradhan1075 4 หลายเดือนก่อน

    Ganga luv u rachna luv u

  • @user-jp6kr8hb4s
    @user-jp6kr8hb4s 4 หลายเดือนก่อน

    Ganga mam yesto hrulai kasri hunxa kanuni kathgrama lai dinu paryo bichara

  • @BudhaTabebung12
    @BudhaTabebung12 4 หลายเดือนก่อน +1

    खै के भन्नु माया मा अन्धो हुन्छ भन्थे यहित होलानी,बिचरा कति आटिलो मन एक थोपा पनि आशु झरिन मेरोत आशु नै आयो जसरि भए पनि न्याय पाउनु पर्छ न्याय मिलोस 🙏🙏

  • @GumChhantyal
    @GumChhantyal 4 หลายเดือนก่อน

    😮😮😮😮💔😢 होइत्त ........ धोका । कतै पुरुष यसरिनै रोएका छन् त कतै महिला । किन यस्तो आइलाग्छ कुन्नि जहाँ जहाँ ईमानदार हुन्छन् त्यहीँ स्वार्थी र पापिहरुको आगमन । यी बहिनिले न्याय पाउन । 🙏🙏

  • @MayaMaya-dt6ov
    @MayaMaya-dt6ov 4 หลายเดือนก่อน +1

    😅 kura sundai haso lagyo ufff

  • @skvvlog2038
    @skvvlog2038 4 หลายเดือนก่อน +1

    अब त बिस्वास भयो होला नि हजुर हरुलाई हामी राईहरु कत्ती सोझो अनि बिस्वासिलो भईन्छ भन्ने😂😂😂तर बिस्वासघात गर्नेले गर्‍यो त हामी के गरौ,??

  • @harkarajgurung4245
    @harkarajgurung4245 4 หลายเดือนก่อน +9

    यो कुरा सुन्दा भेट्नु बित्तीकै किमा बनाउदा नि आज्जै आर्को आज्जै मसीनो बनाउने मिसीन लाई मसीनो बनाउदा नि खुन उम्लने र मासी तातेर हड्डी नै फुट्छएस्तो मन र मुटू भाको मान्छे बसेको एस्तै दिमाग भाको ले देश पनी एस्तै ले चलाको छ कॉ बाट बन्छ देश

    • @yambahadur8334
      @yambahadur8334 4 หลายเดือนก่อน

      Jindagi ko laddu Khan aatiyaki hamri cheli bahun chor ko santan ko fela parixin ni tw

  • @user-xb4lg6qk9g
    @user-xb4lg6qk9g 4 หลายเดือนก่อน

    Help her mam❤️

  • @tirthakumarigrg729
    @tirthakumarigrg729 4 หลายเดือนก่อน +4

    पैसा को लागि मान्छे ले नाटक जेपनि गरछ
    लाटो मान्छे थापाई थापाई पैसा झम

  • @dilipbhattarai3721
    @dilipbhattarai3721 4 หลายเดือนก่อน +1

    यि दुबै जना ठग हुन गुड टि भिले चाडो भदा चाडो दुबै जनालाई ठगि मुद्दा दर्ता गरि तु समाई ल कार्बाहि गर्नु पर्यो ।

  • @devrajrai692
    @devrajrai692 3 หลายเดือนก่อน +1

    एउटा कुरा भनौ है पैसा छ भन्दैमा आफुभन्दा धेरै कम उमेरका केटा या केटी संग बिबाह गर्ने गल्ति कसैले गर्नु हुँदैन गरे यहि हालत हुनेछ बिचार गर्नु होला

  • @user-mr1yl1iy4y
    @user-mr1yl1iy4y 4 หลายเดือนก่อน

    😅😅😅😅😅😅 very good you always tech me everything now you realize my god

  • @roseglaan5563
    @roseglaan5563 4 หลายเดือนก่อน +4

    K ko bahu bibaha case lagdaina Kina ki tyo buda budi ko milomatoma yo baini lai fasako ho paisa khaney ani usa 🇺🇸 auna ko lagi matrai yo sab gareko

  • @amargurung1177
    @amargurung1177 4 หลายเดือนก่อน

    Good tv

  • @musicloverr95
    @musicloverr95 3 หลายเดือนก่อน +1

    त्यो लुटेरा ददाललाइ भेटेर पहिला धोबी हानेर अनि मात्रै कानुनी प्रोसेस गर्नुहोला

  • @BinduAdhikari292
    @BinduAdhikari292 4 หลายเดือนก่อน

    Kasto sojo manche hai❤❤❤

  • @yatrikarai4216
    @yatrikarai4216 4 หลายเดือนก่อน +2

    बहिनी , तपाईं लाटी पनि कति लाटी हो? जे होस् न्याय मिलोस।

  • @john-xettri8921
    @john-xettri8921 4 หลายเดือนก่อน +1

    होइट बोल्ने शब्द शब्द कोस मा शब्द नै भेटिन गङ्गा माम😂😂 फिल्म को काहानी भन्दा कम छुइन हो😅😅😅😅

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 4 หลายเดือนก่อน +1

    बिचरा कुरै नबुझी केटा नपाए जस्तो अन्धविश्वास गर्दा यति धेरै दुःख पाउनु पुग्यो छ !! जिन्दगी पिताउँदै गरेको केटाको विषयमा बुझ्नु पर्छ कि पर्दैन??? अब नमरी स्वर्ग देखिँदैन भन्थ्यो हो रैछ अब गंगा मिस को मा आउनु भएको रैछ पक्कै न्याय मिल्ला पीडित ले न्याय पाउनु आउने दिनहरूमा बुझेर व्यावहार गर्नु होला!!