तुरुन्तै हेर्नुहोस , राजा त्रिभुवनको पालामा बनेको खजानाले भरिएको घर Old House in Nepal | KK

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ธ.ค. 2024

ความคิดเห็น • 20

  • @KunaKandaranepal
    @KunaKandaranepal  หลายเดือนก่อน

    मैले मेरो TH-cam Channel मा प्रयोग गर्ने सम्पूर्ण Material हरु प्राप्त गर्नको लागि जोइन गर्नुहोस |
    Telegram : t.me/kunakandara
    Whatsapp : whatsapp.com/channel/0029Vaqv3SPDJ6H9Gw6o2i3e

  • @mespangrai5240
    @mespangrai5240 2 หลายเดือนก่อน +3

    1. घरको छानाको रंग राम्रो लाग्यो - नीलो रंगको भन्दा धेरै राम्रो!
    2. यो गाउँमा नीलो छाना नदेख्दा धेरै खुशी लाग्यो
    3. ऐतिहासिक घर देखाउनु भएकोमा धन्यवाद

  • @ranbahadurbk148
    @ranbahadurbk148 2 หลายเดือนก่อน +1

    हाम्रो अर्घाखाँची तिर पनि छन येस्ता खालका डोका

  • @psubba72
    @psubba72 2 หลายเดือนก่อน

    Good video

  • @RaiRK-e2p
    @RaiRK-e2p 2 หลายเดือนก่อน

    Trivuwan era house wah

  • @kalpanachaulagain260
    @kalpanachaulagain260 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @alllivehere6534
    @alllivehere6534 2 หลายเดือนก่อน

    नब्बे सालमा श्री ३मोहन सम्सेर थियेनन् श्रि३जुध्द सम्सेर थीऐ मोहन सम्सेर त ३,४ साल तिर मात्रै भाका हुन् .....

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 หลายเดือนก่อน +1

    स्ताको छाना त 90 सालभन्दा पहिले त थिएन, जस्ता पाता फेर्नु भएछ। तर यी पुराना भाडा कुडालाई सफाचाहिँ किन नगरेको ?

    • @alllivehere6534
      @alllivehere6534 2 หลายเดือนก่อน +1

      यो घर ४,५साल तिर मात्रै बनेको हो किन भने घर धनी र पत्रकार ले सुरु मै मोहन सम्शेर को पालामा बनेको भन्छ मोहन सम्शेर ४,५ साल तीर मात्रै श्रि३भयेका र सात सालमा प्रजातन्त्र आयो अन्तीम श्रि३ मोहन सम्शेर सबैलाई थाछ वाईह्यात भिडीयो

  • @surajnepalese6201
    @surajnepalese6201 2 หลายเดือนก่อน +1

    tiyo manxe herne puwal hoina hajur tiyo ta aaglo kholne puwal ho mero hajur buwako mapani thiyo

  • @rajlimbu840
    @rajlimbu840 2 หลายเดือนก่อน +6

    यो घर तीन तले हो कि तिनधुरे हो.. तिनधुरे हो भने तिन वटा धुरी हुनु परने होइन र

    • @Manishatamang479
      @Manishatamang479 2 หลายเดือนก่อน

      Tai taaa khoi k ho k kura bujdina moila ne

    • @shilahamatungma2339
      @shilahamatungma2339 2 หลายเดือนก่อน

      Tei ta.
      Ke prstut garnu bhako?
      Chhakka parne.

  • @parshulimbu-pl8uh
    @parshulimbu-pl8uh 2 หลายเดือนก่อน +2

    Tho herne thou hoina aagalo kholane thou ho

  • @parshulimbu-pl8uh
    @parshulimbu-pl8uh 2 หลายเดือนก่อน

    Hamro tira xa hau

  • @gurungchitta5757
    @gurungchitta5757 2 หลายเดือนก่อน

    Mero gharma pani cha yo dhoka

  • @nyimasangmo9895
    @nyimasangmo9895 2 หลายเดือนก่อน

    yesto tan ta hamro tira ahile ni buncha ja ni tan buney haru le ahile ni yehi uge garchan k hawa

  • @LaxmiGoyary-i3m
    @LaxmiGoyary-i3m 2 หลายเดือนก่อน

    Assamese ma makoy vonxan kopra bunna

  • @KiranTamang-by7dm
    @KiranTamang-by7dm 2 หลายเดือนก่อน

    ए त्यो ढोकाको प्वाल मान्छे हेर्न लाई बनाको हैन भित्रको कुन्ती खोल्ने प्वाल हो त्यो