नयाँ खेती सुरु गर्नु भएको रहेछ हजुरको उद्देस्य सफल होश साथै यस्तो नया नया खेती भित्र्याउनु भएकोमा हजुर लाई धेरै धेरै धन्यबाद ,साथै यस्तै यस्तै खोजमुलक भिडियो सामाग्री ल्याउनु हुने माझाघरे सरलाइ पनि धन्यबाद
यो लाहा चाहिँ के काममा प्रयोग गरिन्छ हौ, पत्रकारलेपनि जे सोध्नु पर्ने त्यो केही सोध्नु छैन। हंसिया खुकुरीको बिंडमा लाउनु मात्रै प्रयोग गरिने हो कि अन्य चीजमापनि प्रयोग हुन्छ???
मैले ४३साल्मै देखेको हो। तर खेती चही नगरेको ईलाम दानाबारी को झोडी जंगल मा कतैकतै पाईन्छ। हामीले युज पनी गरेका हौं। खुकुरी को बेड्मा खुर्पाको बेड् मा पारो ततायर लाउदा मोजबुत् तरीकाले समात्छ। अरु के-के हुन्छ थाहा चही छैन।
Yo laha ta maile ta bayar ko rukha ma po dekhe ko thiya aani yo rukha lai ke vanx hai khukuri hasiya ko bid khuskiyo bhane sab bhanda ramro hunx borther indiya ma haina Nepal ma nai paux thaha chaina rax bro lai
डम्बर बहादुर विश्वकर्मा ज्यू लाई धेरै धेरै धन्यवाद छ, साह्रै राम्रो लाग्यो।❤
नयाँ खेती सुरु गर्नु भएको रहेछ हजुरको उद्देस्य सफल होश साथै यस्तो नया नया खेती भित्र्याउनु भएकोमा हजुर लाई धेरै धेरै धन्यबाद ,साथै यस्तै यस्तै खोजमुलक भिडियो सामाग्री ल्याउनु हुने माझाघरे सरलाइ पनि धन्यबाद
❤❤❤😂😂😂🎉🎉🎉😢😢😢😮😮😮😅😅😅😊😊😊
राम्रो लाग्यो 🎉🎉
सारै राम्रो कामको थालनी गर्नु भएकोमा धेरै धेरै शुभकामना
अति राम्रो जानकारी दिनुभयो धन्यवाद तपाईंलाई । अर्गानिक साथै विषादी पनि प्रयोग गर्नुनपर्ने । स्वास्थ्यलाई पनि असर नगर्ने ।
जिन्दगीमा पहिलो चोटि नयाँ कुरा थाहा पायो खुशी लाग्यो
Yo एक जिवाणु हाेनि❤
Woooww maile khojeko video balla ayo thank you sir 🎉🎉
हाम्रो गाउँघर को वन पाखामा प्रसस्त पाइन्थ्यो एक प्रकारको बाक्लो पात भएको जङ्गली बोट मा र पुतली भन्ने बोटमा।
हो एक दम सही
लाहा धेरै प्रकार का रुख मा लाग्छ त्यो मध्ये सेमियालता पनि १ प्रकार को बोट हो सर
Great❤❤❤❤❤
मैले लाहा देखेको र प्रयोग पनि गरेको हो तर आज लाहा के हो कसरी बन्छ भनेर बल्ल आज यो भिडियो हेरेर मात्रै थाहा भयो धेरै धेरै धन्यवाद सर्🙏🙏
यो खयर भन्ने बनस्पतिमा अधिक पाइन्छ , यो कमिला प्रजातिको किराले बनाएको एक किसिमको पदार्थ हो ।
हाम्रो गाउमा पिपलको रुखमा हुन्थ्यो ।
गाउको आरनमा चाहिने लाहा त्यही रुखबाट निकालेर काम गर्नु हुन्थ्यो ।।
हामी त जङ्गलबाट लाह ल्याएर पानीमा उमालेर रोटोको आकारहुनेगरी थालमा बनाएर राख्थिउ हसिया खुकुरीको बिडमा ठोक्थिउ
शुभकामना छ लाहा किसनलाइ
Wau first time tha vo❤❤❤
Hamro भोजपुरे tirata khayer ko botma Dherai jasw laha ko utpadan gareko thiyo hamro bajele... 🙏🙏But yo biruma chhahi pahilo patk dekhdai xu 🙏🙏🙏🙏! Sarai ramro job
Nice
👍️👍️👍️
अनाैठाे नयाँ व्यवशाय
Nepal ko achmmako kheti badai x hajur lai
यो लाहा चाहिँ के काममा प्रयोग गरिन्छ हौ, पत्रकारलेपनि जे सोध्नु पर्ने त्यो केही सोध्नु छैन। हंसिया खुकुरीको बिंडमा लाउनु मात्रै प्रयोग गरिने हो कि अन्य चीजमापनि प्रयोग हुन्छ???
याहा भनेको छ त मेकपको सामानहरु, पोलिस बनाउने अरु पनि भनेको रछ पुरा हेर्नु भएन र ?
सर याे बहुउपयाेगि चिज हाे, जस्मन एउटा काम हाे चप्रा कलर बनाउन अन्य धेरै चिजहरु बन्न सक्छ
आलु , लाहा केको लागि हो जानकारी नै छैन ! हामीले त सुनेको हदिया,खुकुरी को
बेट मा ठुस्ने !
यो आलु लाहा भनेको के रहेछ नि हजुर
रहर,बयर, कुसुम, पिपल, खयर, मौवा,सिरिस
हाम्रो तिर खयर को रुख मा हुन्थियो खुर्पा खुकुरी को बेड मा लगाउथिउ
@@ichchharai हो हो भतिज
Paila paila sano huda hamro hajurbuwa haru khukuri ko bid fuskida, laha pagalera halnu hunthyo, aile ayera yaad ayo
यो लाहा के काम मा प्रयोग गरिन्छ???
पहाडमा हामिले अम्बाको रुखमा भएको लाहा भेला गरेर खुकुरि,हसियाको बिँडमा लगाएका छौं।
aja ka manisharu lai laha k ho tha ha pani xaina.laha durlav bhaisake ko xa laha kheti garera laha samraxan garnu bhaeko ma dhanyabad.
खऐर मा 1 वर्ष मा उत्पदन दिन्छ
यो पहाड मा सबै तिर हुन्छ होला भोजपुरमा पनि बजारमा बेच्नु ल्यएको मलाई थाहा छ
मैले ४३साल्मै देखेको हो। तर खेती चही नगरेको ईलाम दानाबारी को झोडी जंगल मा कतैकतै पाईन्छ। हामीले युज पनी गरेका हौं। खुकुरी को बेड्मा खुर्पाको बेड् मा पारो ततायर लाउदा मोजबुत् तरीकाले समात्छ। अरु के-के हुन्छ थाहा चही छैन।
मैले देखेको र प्रयोग पनी गरेको यो लाहा अलिक बेसी तिर हुन्छ र एक किसिम को रुख तिर आफै हुन्छ यस्लाई खेती गरेको चाही थाहा थिएन
Yestho la khayti lay kaelay Uvo. Lagne, laha tha koi yestho ma kheti gareko frist time dekay ,
Hamro tira ra mauwako rukma, kabrako .rukma, thulo thulo sirisko rukma ma po garinxaaa xa thaa
Lala tha yathi sano garima kathi badxaa.raa.
Thulo thulo Rukma lagaya paxi ,SARARAR rukma sarera janxa ra puraee ruk ko bokra. Jastho Hunxaa ani po laha kheti hunxaaa
हो यो बाबै त हाम्रै झापाली रहेछ त हो।
hoena laha kheti ta khair ko botma garindaina ra?
Susil koiralako Bhai parnuhudo rahexa
मैलेपनि लाहाभनेको एउटा रुखको चोप हो भन्ने बुझेको थियो तर आज थाहा भयो कि लाहा के रहेछ भनेर।
Laga jungle ma kamila bata banchha jun udaya pur jilla katiri mathi mahabharat range ma ni chha
झापाली ले नै जानेको छ जे नि गर्दिने😂😂😂
यो लाहाको प्रयोग केमा कसरी गर्नि हो??
PhoNamber duna sair
Kira lai mal kaha lakxa ta
Yo laha ta maile ta bayar ko rukha ma po dekhe ko thiya aani yo rukha lai ke vanx hai khukuri hasiya ko bid khuskiyo bhane sab bhanda ramro hunx borther indiya ma haina Nepal ma nai paux thaha chaina rax bro lai
खास यो लाहा के काम को लागि पोर्ग्यो गरिन्छ । हसिया खुकुरी को बेड लगाइनछ ।अरु केही काम लाखछ भने बताइ दिनु होला।
कुन ठाउमा हो?
नमस्कार सर 🙏 यहाँ झ्याक्ने काकाले मनको लड्ड laddu घिउसित मजाले खाँदैछ तर सोंचे जस्तो भोलीको दिनमा होलाके भन्थ्यो टिका राम खड़का झ्याक्ने मोराले
20year age bechargarayko kayar ra bayra ko
के काममा प्रयाेग गरिन्छ र किन याे विषयमा बाेलियन पत्रकार मित्र ।
Yasko barema kehidin paxi video aux hajur
What is the use of this product?
Sab kura jhapa mai hununaxa 😂
Vane paxi kating garnu pardo rahe x
ला होइन नेपाली मा लाई भन्छन बास मा गोपि काऊली मा धेरै हुन्छ
लाहा रलाहि मा फरक हुन्छ सर
@Damberbk543 सेम तेस्तोहि देखिन्छ हजुर मलाई त हेर्नु त
के को लगी यसको काम के हो ? यसको उपयोगी के हुनेछ सर?
Yo ausadhi sahit colour samma kam lagne rahex
हात हतियार तथा खुकुरी आदि जे मा पनि प्रयोग गरिन्छ ताकि खुकुरी बिंड बाट नफुस्कियोस भन्नको लागि ।
Fevicol को काम यों लाहा ले गर्छ र?
यो लाहा खेतीकोलागी दुखोगर्नु पर्दैन रातो पुछारपट्टी कालो पुच्छार ठारो पारेर हिडने कमीला छोडिदीए लाहानै लाहा भैहाल्छनी दाई
Dimagdar kam
यस्ले सुनपनी पगाल्छ हो?
हैन सुनमा केइ निकाम छैन यसको
❤❤❤❤KE KO LAGI PRAYOG GARNI ❤❤❤❤
hamileta gareko o kheti baje jujuko pala dekhi
Contact number provided sir kisan jee ko
झापाली ले नै जानेको छ जे नि गर्दिने😂😂😂
गर्दा सबै ले हुन्छ सर