असार १५ गते किन रुन्छन राजु परियार ? Raju Pariyar vs Pratima BK @Sarangi Sansar Live Dohori Ep. 738

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.พ. 2025
  • सुमधुर स्वरका धनी प्रखर लोक दोहोरी गायक राजु परियार र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका प्रतिमा विश्वकर्मा बिचको निकै मार्मिक दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    #rajupariyar
    #pratimabishwakarma
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    Advisor:
    ♬ BB Anuragee
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    ♬ Ratna Gartaula
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 738
    =======================================
    Official Song: • Bato Barkhako - Pratim...
    Song : Bato Barkhako
    Singer : Kamal Kumar B.K and Pratima Bishowkarma
    Lyrics and Music : Sajjan Kumar Singh
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Raju Pariyar
    ♬ Pratima Bishwakarma
    =======================================
    =======================================
    Chrous Singer
    ♬ Raj Kumar Bishwakarma
    ♬ Rijan Sunar
    ♬ Ramila Bishwakrma
    ♬ Rupi Sinjalai Magar
    & Friends
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa - Keyboard
    ♬ Pramesh Ghimire- Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Kumar Lamichhane - Madal
    ♬ Gobinda Pariyar - Madal
    ♬ Dipak Samip -Dholak/Tabala
    ♬ Pritam Thapa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @TarakantaBk
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    🎥 Pawan Bisho
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    Kamal Sargam
    ☞ www.enepalkhabar.com
    Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

ความคิดเห็น • 181

  • @narayankc2040
    @narayankc2040 7 หลายเดือนก่อน +22

    सारंगी को कुनै पनि दोहोरी छुट्टायाउ दिन।राजु दाजु र प्रतिमा बहिनी को ठुलो फ्यान हु तर प्रतिमा बहिनी को दोहोरी अति कम सुन्न पाइन्छ।दोहोरी अलि बढाउन पर्यो।

  • @Rameshsh-qe6pe
    @Rameshsh-qe6pe 7 หลายเดือนก่อน +2

    आजको दोहोरी यकदम राम्रो छ यति मीठो गित गाउनुहुने लोक तथा दोहोरी गायक लोक स्वर सम्राट आदर्निय दाइ राजु परियार र लोक दोहोरी गायिका पर्तिमा बिश्वकर्मा सङगै सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान सङगै धन्यबाद छ।

  • @umakantkharal8253
    @umakantkharal8253 7 หลายเดือนก่อน +33

    आहा क्याराम्रो दोहोरि आएछ राजु परियार अनि प्रतिभा दुबै जना मन परेका कलाकार हुन् सम्पूर्ण टिमलाई सफलता को कामना।

  • @dbkarsang6187
    @dbkarsang6187 7 หลายเดือนก่อน +4

    प्रतिमा बहिनिको मिठ्ठो आवाज धेरै पछि सुन्न पाईयो सारै आनन्द लाग्यो । राजु सर को त केनै भनु । धन्यवाद सारङ्गि सन्सार टिमलाई ❤❤❤❤❤

  • @DohoriNepal-ge2bi
    @DohoriNepal-ge2bi 7 หลายเดือนก่อน +2

    दोहोरी होस त यस्तो ।
    आहा निकै आनन्द आयो यो दोहोरी सुनेपछि ।
    म्युजिक त झन दोहोर्‍याएर सुने

  • @chefsony6496
    @chefsony6496 7 หลายเดือนก่อน +2

    सबै मा नमस्कार।दोहोरी को राजा राजु दाइ र प्रतिमा बहिनी को दोहोरी उत्कृष्ट छ।तेसैमा म त प्रतिमा बहिनी को आवज को बिग फ्यान सबै को जय होस।सारङ्गी सन्सार लाई प्रगती को कमना।

  • @santoshkumarpariyar6807
    @santoshkumarpariyar6807 7 หลายเดือนก่อน +8

    जति हेर्दा सुन्दा पनि आँतै नभरिने बेजोड प्रस्तुति पस्किनु हुने लोक स्वर सम्राट आदरणीय दाजु र सुमधुर स्वरकी धनी बहिनी प्रतिमा प्रति उच्च सम्मान साथै सफलताको शुभकामना ।

  • @Tigerkumar-g5f
    @Tigerkumar-g5f 7 หลายเดือนก่อน +1

    गित सङ्गीत छेत्र को राजा राजु परियार उच्च सम्मान ।🎉🎉❤❤🙏🙏🙏🇳🇵🇳🇵💐💐

  • @durgabahadur7769
    @durgabahadur7769 7 หลายเดือนก่อน +5

    आहा कति राम्रो गित स्वर सम्रठ बाशा राजु भाइ अनि स्वरकी धनी प्रतिमा बैहिनीअनी होल सारङ्गी सन्सार कमल भाइ शुभ कामनाछ❤️❤️❤️❤️

  • @pandavtamang3996
    @pandavtamang3996 7 หลายเดือนก่อน +2

    रमाइलो भयो राजु परियारको खोट लगाउने स्थान छैन साथै नानिको पनि स्वर अति राम्रो छ उज्वल साङगितिक यात्राको शुभकामना

  • @prakashrasaili7187
    @prakashrasaili7187 7 หลายเดือนก่อน +2

    Raju pariyar king of lok dohari . Sita pariyar rw raju pariyar ko . Pahilo maya bhaneko pahilo maya ho live dohari chayeo xeto please❤

  • @shankargotame1022
    @shankargotame1022 7 หลายเดือนก่อน +5

    Malai sarAi man parni singer Raju pariyar daju safal ta ko suv kamana sarangi sansar miss you all team asar 15 ko Raju daju lai happy birthday to you 🎉

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 7 หลายเดือนก่อน +2

    प्रतिमा रे राजु पैयार लाई बधाई

  • @dthapa4921
    @dthapa4921 7 หลายเดือนก่อน +2

    Atti mitho Dohori ❤❤❤
    Arko episode ma Shital Gurung Bhai ra Pratima Baini Dohori yehi bhaka ma sunna paun Kamal sir 🙏

  • @yamthapa666
    @yamthapa666 7 หลายเดือนก่อน +20

    वाउ लोक दोहोरी का राजा राजु परियार दाजु र परतिमा बहिनिको निकै सुमधुर आवाज मा मिठो दोहोरि ❤❤❤❤❤

  • @lalthapa6692
    @lalthapa6692 7 หลายเดือนก่อน +19

    प्रतिमाको एकदम ठुलो प्यान हो म बल्ला मैले खोजेको गायिका साराङी सन्सारमा पाए कति सालिन,कति राम्रो प्रस्तुतिकरण कति उच्च अनुशासन अरुले नि हेरेर सिकुन प्रतिमा को उच्च प्रगतिको कामना गर्दछु❤❤❤❤❤

  • @tekrajgurung6027
    @tekrajgurung6027 7 หลายเดือนก่อน +2

    साच्चिकै गित सुन्दा बर्षा लागेको अनुभुती भो,दोहरी सुन्दा बडो मजा आयो।

  • @rupachhetri9245
    @rupachhetri9245 7 หลายเดือนก่อน +6

    कति मीठो स्वर प्रतिमा बैनिको
    तिमाथि राजु दाइ भयसि अरु
    केही चाँईदैन ल बधाई सबै टिम्म
    लाई ❤ अनि कमल दाइ हजुर को
    भाई र रमिला को पनि दोहोरि आओस्न
    कमल दाइ पिलिज म अहिले ओमन
    देखि हेन्दैछु 🙏👌👌🇳🇵

  • @ChulGurung-i2v
    @ChulGurung-i2v 7 หลายเดือนก่อน +10

    मीठो स्वोरकी धनी र राम्री मान्छे प्रतिमा जि सम्राट ज्यु सँग दोहोरी मज्ज छ।😍😍😍😍

  • @chhabi_vlogs
    @chhabi_vlogs 7 หลายเดือนก่อน +2

    ❤❤❤ आहा आज एकदमै राम्रो लाग्यो ।।हाम्रो king राजु परियार ❤❤।प्रतिभा ❤❤❤🎉स्वर दामी ❤

  • @takamanshreepal2324
    @takamanshreepal2324 7 หลายเดือนก่อน +2

    अब मिलन लामा र प्रतिमा को दोहोरि सुन्न मन छ

  • @RemParsad
    @RemParsad 7 หลายเดือนก่อน +3

    Aakha good ramro xa Raju sir Ra partima je thikxa sabai Lai namaskar xa ok thank baii❤❤❤🎉🎉

  • @NarayanStha-n1t
    @NarayanStha-n1t 7 หลายเดือนก่อน +2

    कमले लाई गित सुरु हुन् भन्दा पैला राजु दाई एकल गित गाउन लाउनु भनेको. खोई कुरा bujdin k हो

  • @pariyarsantoshpariyarsanto5179
    @pariyarsantoshpariyarsanto5179 7 หลายเดือนก่อน +3

    आह कति राम्रो शब्द चयन लोक स्वर सम्राट राजु परियार अनि बहिनी प्रतिमा को ( दोहोरी भनेको यस्तो पो होत) सम्मान छ गायक / गायिका साथै सम्पुर्ण सारङी सन्सार होल टिमलाई अझ प्रगति को कामना ।।।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 7 หลายเดือนก่อน +2

    असाध्यै मीठाे र मर्मस्पर्शी दाेहाेरी गाउनु भाे ! याे अनुपम प्रस्तुतिकाे लागि लाेक स्वरसम्राट राजु परियार र बहिनी प्रतिमालाई हार्दिक नमन्, बधाई तथा अनगिन्ती शुभकामना । सारंगी संसार परिवारप्रति हार्दिक आभार ।

  • @dthapa4921
    @dthapa4921 7 หลายเดือนก่อน +2

    ,Sita Shrestha Baini ra Raju pariyar Dai ko Dohori rakhnu paryo Kamal sir🙏

  • @rambudhathoki1063
    @rambudhathoki1063 7 หลายเดือนก่อน +23

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @bibaslimbu6880
    @bibaslimbu6880 7 หลายเดือนก่อน +11

    येदिराम्रो प्रतिभा भएको मीठो स्वरको धनी प्रतिमा जि ले, निरन्तर गाउनुपर्यो,/

  • @rajendrachand2938
    @rajendrachand2938 7 หลายเดือนก่อน +7

    आज पनि सारंगी संसार को कार्यक्रम हेर्दैछु खुसी छु यस्तै यस्तै रमाइलो कार्यक्रम हेर्न सारंगी संसार हेर्न नभुलौं है साथी हो

  • @SamjhanaBasnet-vv8uo
    @SamjhanaBasnet-vv8uo 7 หลายเดือนก่อน +1

    प्रतिमा दिदिको सोरमा जादु छ साचिकै मन पर्छ झन यो भाका त वाव❤❤

  • @KalpanaGiri-i8o
    @KalpanaGiri-i8o 7 หลายเดือนก่อน +2

    धेरै राम्राे छ दोहोरी ❣️💕💕

  • @tilakbhusalbhusal5067
    @tilakbhusalbhusal5067 7 หลายเดือนก่อน +2

    जति सुनेपनि मन भरिदैना यो भाकात

  • @shrsantoshstha5
    @shrsantoshstha5 7 หลายเดือนก่อน +1

    आत्मियता,सरल ,संस्कार अनि अनुशासनको दोहोरी गित आहा छ सम्पुर्ण टिम लाई बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना छ।म चितवन बाट हेर्दाहेर्दै ।

  • @shantithapa5991
    @shantithapa5991 7 หลายเดือนก่อน +2

    dherai dherai ramro r marm espars vhaka pahilo choti sune ko aarko choti pani yhi vhaka ani raju &partima bahi ni ko sor ma sunn paeyos vhandai dherai dherai shuv kamna xha sabai sarngni sansar timlae

  • @ShreeRampariyar-s3r
    @ShreeRampariyar-s3r 7 หลายเดือนก่อน +1

    सारङ्गी संसारको प्रस्तुति लाई उच्च सम्मान व्यक्त गर्दछु।

  • @dambarpariyar8303
    @dambarpariyar8303 7 หลายเดือนก่อน +13

    राजु र सीता श्रेष्ठ को ल्यानुस।❤❤❤❤

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 7 หลายเดือนก่อน +8

    सुरुमा सारंगी को घेरा सिमित बाट बिस्तारै अघि बढ्दै जादा आफ्नो परिवार सबै सारंगी को स्याहार सुसार मै समय बित्दै जान्छ होला नत्र कमल जी को पनि स्वर निकै राम्रो छ साथै प्रतिमा बहिनी को स्वर को बरण गरेर साध्य छैन।अन्य कलाकारहरु जस्तै बाहिर तीर आफ्नो कलाको सदुपयोग गर्नुभयो भने निकै चर्चित कलाकार हुनेमा कुनै शंका छैन।

  • @singgurung7206
    @singgurung7206 7 หลายเดือนก่อน +4

    Namaskar 🙏 sampurna saarangi saansaar teams laaai ❤❤❤so nice songs hat’s up both singers musicians and all team ❤❤❤❤❤❤

  • @singhkaur4758
    @singhkaur4758 7 หลายเดือนก่อน +1

    राज्यदायिता किङ नै हुनुभयो दिदीको पनि एकदमै सुमधुर गीत बहुत राम्रो लाग्यो दुबैलाई बहुत बहुत बधाई छ।❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chhabi_vlogs
    @chhabi_vlogs 7 หลายเดือนก่อน +1

    प्रतिभा बैनीको ❤स्वर जति सुन्दा पनि सुन्न मन लाग्ने खाले ❤❤❤

  • @singhkaur4758
    @singhkaur4758 7 หลายเดือนก่อน +3

    म त दाजुको बहुतै ठूलो फ्यान हो दाजु। दुबैको गीत सुन्दा सुन्दै बहुतै छोटो जस्तो लाग्यो बहुत मैले के भनम केही शब्द नै छैन यति राम्रो लाग्यो

  • @fzre5di300
    @fzre5di300 7 หลายเดือนก่อน +4

    आहा यस्तो पो दोहोरी सुन्दा पनि मन आनन्दित हुने यस्तो मिठो गित अहिले सम्म सुन्ने मौकै न पाको रैछु हाइलाइट सुन्दा नयाँ भाका होकी झैं लागेको थियो तर पुरानो रैछ जे होस् एक दम मन पर्यो यो भाका फेरि पनि यो भाका ले सफलताको उच्च शिखर चुम्न सफल होस् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhangurung8258
    @dhangurung8258 7 หลายเดือนก่อน +1

    Ati ramro swor samrat lok priya kalakar Gaek raju pariyar sath ati sumdhur swor ka dhani lok priya kalakar gaika Pratima bk dohori geet sara ramro ra raramailo lagyo bhane yes sarangi sansar rodhi ghar ka lok priya savai kalakar haru pani dherai dhannyavad

  • @DeepLopkicc
    @DeepLopkicc 7 หลายเดือนก่อน +12

    बरिखा भन्न बित्तिकै दिनभरि खेतमा काम गरी साँझ मा तिजको नाच हेर्न गइ मादल ठोक्दै दोहोरी खेल्दै गरेको अहिले भर्खरै जस्तो लायो यो गित सुनेपछि ❤❤❤ एकदमै राम्रो छ सम्पुर्ण मा सुभकामना 🌹❤💌

  • @alinasatthi3590
    @alinasatthi3590 7 หลายเดือนก่อน +5

    धेरै राम्रो दोहोरी जति सुने पनि सुनौ सुनौ लाग्नी

    • @alinasatthi3590
      @alinasatthi3590 7 หลายเดือนก่อน

      बाग्लुङ धम्जा ओखले बात सारङी सन्सार को ठुलो फ्यान

  • @manojpariyar5699
    @manojpariyar5699 7 หลายเดือนก่อน +2

    दिनभरि काम गरेर राति सारङ्गी संसार हुर्ने कोको हुनु हुन्छ यता हाजिर हुम ❤❤

  • @krisnabk9220
    @krisnabk9220 7 หลายเดือนก่อน +3

    Sanchikai mitho swor xa pratima bainiko

  • @Usar-v1d
    @Usar-v1d 7 หลายเดือนก่อน +2

    पिपल बन्छु ढुङ्गा मा फले..!व्रत बस्छु त्यो भाग्य बदले..! आहा गित 🎶❣️

  • @singhkaur4758
    @singhkaur4758 7 หลายเดือนก่อน +2

    प्रतिमा दिदीले जति फकाए पनि मान्दै मान्नु भएन राजु दाजुले दुबैको गीत अति मर्मस्पर्शी छ। दुबैलाई बधाई छ।

  • @EvilPla
    @EvilPla 7 หลายเดือนก่อน +1

    दोहरी गीत धरै राम्रो, केवल रोदी-घरमा मात्रै सिमित हुने होकी भनि डर लाग्छ, भगवान संग प्राथना तेस्तो नहोस,
    बहिनी प्रतिमा सँधै येस्तै संस्कारी बन्नु ल, संस्कारले असल मान्छेको शिर ठाडो हुन्छ, सबैले माया गर्छन अनि सद्भाव पनि !! 🙏🙏

  • @krishnashrestha8380
    @krishnashrestha8380 7 หลายเดือนก่อน +2

    अती भावुक र लयबद्द दोहोरी !

  • @nabinshrestha1755
    @nabinshrestha1755 7 หลายเดือนก่อน

    राजु परियार दाइ को र प्रतिमा बैनी को आवाज अत्यन्तै समधुर छ सफलता को धेरै सुभ कामना 🎉🎉

  • @baltamang9038
    @baltamang9038 7 หลายเดือนก่อน +2

    जो चाहन्थे आजा पूरा भयो।।
    लोक सम्राट राजु परियार ज्यू सँग सुमधुर स्वरकी रानी प्रतिमा बहिनीको दोहोरी गीत सुन्न पाए ।। बधाई सँगै सफलताको शुभकामना।।
    विशेष कमल भाई र ताराकान्त भाई लगायत सम्पूर्ण परिवारलाई धन्यवाद।।

  • @takamanshreepal2324
    @takamanshreepal2324 7 หลายเดือนก่อน +3

    आहा प्रतिमा

  • @KrishnaShahi-es2gp
    @KrishnaShahi-es2gp 7 หลายเดือนก่อน +2

    पर्तिम को गित कमै आउछ्न अलि बडाउनु पर्यो

  • @KabitaSapkota-e3b
    @KabitaSapkota-e3b 7 หลายเดือนก่อน +2

    raju ta king bhai halnu bhayo but pratima k saro ramro gako🙏

  • @dilipsunar267
    @dilipsunar267 7 หลายเดือนก่อน +1

    राजु परियार र प्रतिमा को स्वरमा कुनै पुरानो लोक भाकामा अर्को दोहोरी सुन्न पाइयोस

  • @laxmirakaskoti536
    @laxmirakaskoti536 7 หลายเดือนก่อน +1

    खुब हेर्न मन थियो राजु दाइ र पर्तिमा बहिनि को गित

  • @hariparshad5643
    @hariparshad5643 7 หลายเดือนก่อน +5

    प्रतिमा बैनी।को। शोर बहुतमनपरछ।मलाइ

  • @subodhbastola8382
    @subodhbastola8382 7 หลายเดือนก่อน +8

    रमिला बहिनिको अति नै राम्रो छ्।तर राजु परियार्को दोहरी सलल बगेको हुदैन्।नागबेली बेप्रसङ्को हुन्छ्।टुङ्गो न बुङो हुन्छ्। प्रत्येक दोहरि नैराश्यता परिरणत गरेको पाइन्छ्।नकरात्मक बोकेर हिदेको हुन्छ्।मान्छेलाई सक्ररत्म्क सन्देश दिनु पर्छ त।मैले बिचबाट हेर्न छोडिदिए।

    • @Mahendra-y2r
      @Mahendra-y2r 5 หลายเดือนก่อน

      Ta mula sala khate pagal

  • @manojpariyar5699
    @manojpariyar5699 7 หลายเดือนก่อน +1

    किंग हुनु हुन्छ राजु दाजु मिसिउ दाजु❤❤❤❤

  • @susilagyawali7643
    @susilagyawali7643 7 หลายเดือนก่อน +4

    अशार 15 राजु भाइको जन्म दिन परेकोछ आजै बाट लाखौ लाख सुभ कामना छप्यारो भाइ

    • @PrashantAdhikari-vu4bw
      @PrashantAdhikari-vu4bw 7 หลายเดือนก่อน

      ❤❤❤❤

    • @Durakailo
      @Durakailo 7 หลายเดือนก่อน

      मेरो पनि असार 15 राजु दाइको जन्म दिनको लाखौं लाख शुभकामना 🙏🙏🙏

  • @shekharkunwar7921
    @shekharkunwar7921 7 หลายเดือนก่อน +2

    Naau sanu bekarma rin parxa asar 15 ma rune din parxa Raju pariyar lok dohorika Raja hainan Maharaja nai hun la kati aayko ho shabda pani🙆🙆🙆...are baf re❤❤Baini Pratima pani yasto sanga tal milayra gain Ramro xa ❤❤keep it up

  • @indrakhati3465
    @indrakhati3465 7 หลายเดือนก่อน +2

    very nice Raju bother & Pratima sister ❤❤👌👌🥀🥀

  • @DevKumar-k4o2n
    @DevKumar-k4o2n 7 หลายเดือนก่อน +2

    Dherai ramro geet parstut garnu vayo kamal sir raju dai ra partima baini ko suva kamana astai ramro ra saveya geet sunna ra herna paiyos sadhai sarangi sansar bata

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 7 หลายเดือนก่อน +5

    हिजो अडियो क्यासेट को समय र आजा युट्युब को समयमा नि लोक स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि राजु परियार ज्यु को फोटो देख्नासाथ हामि सबै लोक दोहोरी पारखी को तन मन जान्छ।र आजको प्रस्तुती मा मिठो आवाजकि धनी प्रतमा जि को मिठो साथ सुनमा सुगन्ध लाग्यो प्रस्तुती। आगामी प्रस्तुती नि राजु दाइको छिटै हेर्न सुन्न पाउ लोकप्रिय कार्यक्रम सारंगि संसार मा 🙏👍👏❤️

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 7 หลายเดือนก่อน +3

    आहा सारै राम्रो दोहोरी ❤सम्मान छ होल टिम लाइ

  • @DomanGurung-w7x
    @DomanGurung-w7x 7 หลายเดือนก่อน +4

    आहा कति राम्रो भाका सङ्गै आति मिठो दोहोरी धेरै महिना पछि प्रतिमा बहिनिको मुख बाट बल्ल आज सुन्न पाए धेरै दिन देखि पर्खाइमा थियो आपेछ्य पनि गरेका थिए आज एकदमै रमाइलो भयो धन्यवाद सारङ्गी सन्सार परिवार लाई ❤❤❤

    • @Durakailo
      @Durakailo 7 หลายเดือนก่อน

      धेरै लामो समयदेखिको पर्खाइमा प्रतिमा बहिनीको समधुर आवाज सुन्न पाईएको मा प्रसन्ना खुसी छु सर🙏🙏🙏🙏

  • @ManojThapa-ds3xv
    @ManojThapa-ds3xv 7 หลายเดือนก่อน +3

    रमाइलो दाेहाेरि राम्रो लाग्यो ❤❤❤❤❤

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 7 หลายเดือนก่อน +81

    राजु परियार king का प्यान हरु यता है सबै जना लाई मीठो सम्झना छ ❤❤

    • @rambudhathoki1063
      @rambudhathoki1063 7 หลายเดือนก่อน +7

      राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

    • @PrashantAdhikari-vu4bw
      @PrashantAdhikari-vu4bw 7 หลายเดือนก่อน +4

      ❤❤❤

    • @sitabaral6641
      @sitabaral6641 7 หลายเดือนก่อน

      @@rambudhathoki1063 by by
      '@=
      ;

    • @dipendrakarki-vn4dk
      @dipendrakarki-vn4dk 7 หลายเดือนก่อน

      अाहा मनपरेका कलकार राजु भाइ र परतिमा बहिनि परतिमा कति मिठाे गित ❤❤😂😂❤❤

    • @SalimTamang-xd1dv
      @SalimTamang-xd1dv 7 หลายเดือนก่อน +1

      ❤❤

  • @sonikabk8033
    @sonikabk8033 7 หลายเดือนก่อน +5

    यकदम मारमिक तरिकाकाे दाेहाेरि दुबयिकाे कला अमुलेछ❤❤❤❤

  • @bishnuprasad9754
    @bishnuprasad9754 7 หลายเดือนก่อน +1

    Pratima bahiniko geet Ali thorai aayo Ali gaune mauka dinu paryo Kamal bro.

  • @Bira-Rawat668
    @Bira-Rawat668 7 หลายเดือนก่อน +8

    Raju dhai is big fan

  • @belkumarisunar690
    @belkumarisunar690 7 หลายเดือนก่อน +2

    आहा यति राम्रो सुरिलो दोहोरी हेर्न झन्डै छुटेको सम्झना सबै मा 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @BhaiBk-q6h
    @BhaiBk-q6h 7 หลายเดือนก่อน +4

    Babal aayo tw 2 jana laai subhakamanaa x hai hol tim laai

  • @saritapaudel8148
    @saritapaudel8148 7 หลายเดือนก่อน +2

    Trishuli le sab ko ghar ujad banaio dai 😢😢😢😢

  • @SBDaniyal
    @SBDaniyal 7 หลายเดือนก่อน +5

    🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀 saringi 🌹 sansar 🌹 sampurna 🌹 HoLtimLai 🌹 safltako 🌹 wujjoL 🌹 bhobisseko 🌹 subhakamana ❣️ xa 🌹🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀

  • @MayaShrestha-b9q
    @MayaShrestha-b9q 7 หลายเดือนก่อน +2

    सारैनि मिठो गित अनि सोरपनि नानुको

  • @khushbuthapa5713
    @khushbuthapa5713 7 หลายเดือนก่อน +2

    Dherai paxi balla aaj aananda aayo dohori geet suner ❤❤😮

  • @Bhimnarayanmagar-ti7ww
    @Bhimnarayanmagar-ti7ww 7 หลายเดือนก่อน +2

    दोहोरी भनेको यो पो होत यार।

  • @KrishnaBhujel-qg1od
    @KrishnaBhujel-qg1od 7 หลายเดือนก่อน +14

    राजु परियार नेपाल काे king dai❤❤❤❤

  • @alishathakuri2799
    @alishathakuri2799 7 หลายเดือนก่อน +2

    Ati nai ramro laga malai partimako get🎉🎉🎉❤❤❤

  • @bishanbbc6500
    @bishanbbc6500 7 หลายเดือนก่อน +2

    यो पर्मिला लाई किन कम गित गाउन दिन्छन कुन्नी यस्तो रेकर्ड वाला स्वर छ , किन पछाडी कुन्नी , कस्ता कस्ता आउछन गाउन्छन

  • @premtamang9093
    @premtamang9093 7 หลายเดือนก่อน +3

    My super best singer raju sir ❤❤ lovely dhohari❤❤

  • @khumitradahal8534
    @khumitradahal8534 7 หลายเดือนก่อน +4

    Both are my favourite singers.

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw 7 หลายเดือนก่อน +3

    Raju dai lai sadai khusi dekna Pau

  • @Gulmeliprakashofficial
    @Gulmeliprakashofficial 7 หลายเดือนก่อน +1

    1k भन्दा तल भएकाले एक अर्कालाई सपोट गर्नु है😘🙏

  • @sureshpariyar6163
    @sureshpariyar6163 7 หลายเดือนก่อน +5

    Wao king raju pariyar daju 🙏🙏🙏

  • @ekadevthapa8033
    @ekadevthapa8033 7 หลายเดือนก่อน +3

    Nice dohori ❤❤❤❤🎉🎉🎉🎉mana ropera muri falaune asar 15 Nice dohori

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 7 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW
    A BEAUTIFUL SINGING BY SWEER SINGER PRATIMA JI AND LOK SHOR SAMRAT LEGENDARY SINGER RAJU JI.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw 7 หลายเดือนก่อน +2

    No can touch the level of raju pariyar in lok dohori

  • @amritaaryal6659
    @amritaaryal6659 7 หลายเดือนก่อน +2

    Sunder xa Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @NiamBaxnet
    @NiamBaxnet 7 หลายเดือนก่อน +1

    धेरै राम्रो छ शुभकामना ❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rudrabgurung2508
    @rudrabgurung2508 7 หลายเดือนก่อน +3

    Very nice brother and Pratima Sister

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw 7 หลายเดือนก่อน +3

    Swor samrat raju pariyar

  • @sonubahadur1655
    @sonubahadur1655 7 หลายเดือนก่อน +2

    Raju pariyar❤❤❤🎉🎉

  • @sabitagyawali6432
    @sabitagyawali6432 7 หลายเดือนก่อน +7

    Wow raju daju waiting❤❤❤❤

  • @ambikakhanal1865
    @ambikakhanal1865 7 หลายเดือนก่อน +3

    राजु परिवार को सोरमा ठ्याक्कै मिल्नि सोर सब्ध मन छुनी एसको ब्यान गर्नै सकिन्न बैनी प्रतिमा लाई अलि छिटो छिटो ल्याउनुहोला र यो गीतको दोस्रो भाग ल्याउनुहोला !!❤ एस्तो पो गीत हुन्छ ! कति मिथा शब्द छन सोर त क भन्नू !!जय होस लोग गीत्को !

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye 7 หลายเดือนก่อน +2

    Ranro dohori👍👌

  • @danbahadur9596
    @danbahadur9596 7 หลายเดือนก่อน +1

    कति राम्रो गाना