Durga Prasai को खुल्ला चेतावनी व्यवस्था परिवर्तन गरेको आदि घण्टा भित्र ओली देउवा आरजुलाई जेल हाल्ने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024
  • Durga Prasai को खुल्ला चेतावनी व्यवस्था परिवर्तन गरेको आदि घण्टा भित्र ओली देउवा आरजुलाई पक्राउ गरेर देखाईने
    #durgaprasai #onlinekhojtv #nepalipolitics

ความคิดเห็น • 45

  • @user-wr2fr9xm2d
    @user-wr2fr9xm2d หลายเดือนก่อน +9

    Durga parsai jindabad

  • @hirapr6879
    @hirapr6879 หลายเดือนก่อน

    दुर्गा परसाई जिन्दाबाद

  • @user-wr2fr9xm2d
    @user-wr2fr9xm2d หลายเดือนก่อน +4

    Kati ramro thulo bichar

  • @govindamanshrestha5073
    @govindamanshrestha5073 หลายเดือนก่อน

    हाे दुर्गा सर धन्यवाद

  • @haribikramrai3747
    @haribikramrai3747 หลายเดือนก่อน

    सत प्रतिसत ठिक हाे,दुर्गा जि,यी भ्रष्टचारिहरुलाई ठोक्नै पर्छ,साथै प्रत्येक घुस्याहा कर्मचारिहरुकाे पनि हिसाब किताब गर्नैपर्छ ।

  • @bhupalraut860
    @bhupalraut860 หลายเดือนก่อน

    दम छ सहि कुरा दम छ यस्तै नभै याे देश बन्ने वालै छैन । सरकार चलाउने मायाँ र दयाँ भन्ने सब्द ले चल्दैन । खास गर्न पर्ने चाहिँ पचन्डले हाे एकदम १०००% सहि कुरा गर्नु भाे सलाम

  • @user-nv8ck6gl4l
    @user-nv8ck6gl4l หลายเดือนก่อน

    Right 👍👍👍👍

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 หลายเดือนก่อน

    प्रचण्ड र रवि पानीमरू जय दुर्गा प्रसाई

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w หลายเดือนก่อน

    Right 👍

  • @HariharChaulagain
    @HariharChaulagain หลายเดือนก่อน

    सम्माननीय केन्द्रीय संयोजक दुर्गा प्रसाई ज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जुन लघुवित्त सहकारी बैंक बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्नुपर्ने जुन नागरिकहरूको २० लाख भन्दा मुनिको ऋणलाई मिना गर्नुपर्ने र जनताहरूको जुन कालो सूचीमा राख्ने कार्य बन्द गर्नुपर्ने मागलाई सम्पूर्ण नेपाली जनताहरुले चाहिँ स्वीकारेका छन् धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार नेपाली नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानीलाई निःशुल्क गरम र सामाजिक कुरीति विकृति विसंगति अन्याय अत्याचार भ्रष्टाचार कालोबजारी विकास निर्माणको काममा कमिसन ठेक्कापट्टामा ढिला सुस्तीलाई नियन्त्रण गर

  • @cluvme
    @cluvme หลายเดือนก่อน

    Right durga g

  • @yurajmahat3521
    @yurajmahat3521 หลายเดือนก่อน +7

    दुर्गा प्रसाईं जिको भनाई आक्रोश एक दमै ठिक छ अब जनताले कसरी साथ दिनि र जनताको साथ कसरी लिनि अनि स्वोतन्त्र समाजसेबी र देस बुजेका बिज्ञय बेक्तित्वो हरुलाई पनि साथ मा लिन सक्नु पर्छ है दुर्गा दाइ

  • @JayandraRai
    @JayandraRai หลายเดือนก่อน

    यो चाहिँ सत्य र सहि कुरा बोल्नुभो इनिहरुले देस्ग बिकास र जनताको लागि काम एउटा राम्रो काम गर्दैन इनिहरुले आफ्नो कर्तुत लुकाउन यो खेल खेलेको हो।

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw หลายเดือนก่อน

    Good news❤❤❤❤❤

  • @dineshpachhai5304
    @dineshpachhai5304 หลายเดือนก่อน

    Durga parsai jindabad jay rastrabad jay Nepal ❤❤❤❤❤

  • @khadakshahi2234
    @khadakshahi2234 หลายเดือนก่อน

    यसले कतै आखा लगाको हुन पर्छ सरकारि हस्पिटलका मेडिकल कलेज खोल्न लागेको होला माफिया

  • @bheshbahadur5297
    @bheshbahadur5297 หลายเดือนก่อน

    Jay durga parsai

  • @gunarajbanshi6748
    @gunarajbanshi6748 หลายเดือนก่อน +1

    बाघको दिन आउछु.. स्याल हो र.. जहिले कुकुर समातेर हिड्छ.. बाघले भैसी कसरी समातेको देखिया छनि.. दुर्गा प्रसाई बाघ जस्तै समय कुरेर बसको मात्रै हो.. दिन त अबस्य आउछ.. जयनेपाल 🌹🙏🏻🙏🏻👍🏻👍🏻♥️♥️

  • @baburamchalise182
    @baburamchalise182 หลายเดือนก่อน

    Sahi kura garnu vo Durga ji le

  • @tekrajlimbu4131
    @tekrajlimbu4131 หลายเดือนก่อน

    Durgako kura 100% sahiho

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t หลายเดือนก่อน +1

    योगि आदित्यनाथलाई कानुन चाहियेन सबै अपराधिलाई तह लगाईसके ।

  • @jangarai2582
    @jangarai2582 หลายเดือนก่อน

    हौ दुर्गा सर,तपाईको हजुर बा, गृ बन्धु टि, प्रधान मन्त्री भयो त,देश त मालिक लाई बुझाऊने भयो त

  • @Vishnumahato4234
    @Vishnumahato4234 หลายเดือนก่อน

    दुर्गा दाई को बोलिमा अत्यन्तै दमछ आसागरौ 1 दिन दुर्गा दाईले यो कुरालाई पक्कैपनि पुरागर्नु हुन्छ

  • @rambdrkatwal
    @rambdrkatwal หลายเดือนก่อน +1

    केपि मुर्दा वाद सेरे मुर्दा वाद नागरिक बेचेर तीन खर्ब कमायका छन फेरि यिहरुलाई प्रधान मन्त्रि चाहिने कुख्यात नेपाल बेचुवा ।

  • @Delje960
    @Delje960 หลายเดือนก่อน

    दुर्गा प्रसाई जतिको साहसि हिक्मत निडर बोल्न सक्ने दम भएको ब्यक्ति मैले अहिले सम्म नेपालमा देखेको थिएन. हरेक ब्यक्तिको बोलीको तरीका शैली आफ्नो आफ्नो हुन्छ वहांको भाषाको शैली खरो र चर्को छ तर यथार्थ र सत्य तथ्य छ जसको मिठो मसिनो चिप्ले बोल्ने शैली छ तिनीहरुले त देशको यो अबस्था बनाई हाल्यो. १० बर्ष देखि बोल्दै आएको अभिब्यक्तिहरु र भबिस्यबाणीहरु ठ्याक्कै अहिले सम्म देशकोअबस्था मिलेको छ यति सारै त देबि माताहरुले बोलेको पनि मेल खादैंन. वहांले गर्नु भएको र बोल्नु भएको सबै गरिब सर्बहारा नेपालीहरुको लागी हो र यो काम सरकारले गर्नु पर्ने काम दुर्गा प्रसाई जि ले निभाउनु भएको छ यस्को लागी दुर्गा जि लाई माता पाथीभारा लगाएत ३३ कोटि देउ-देउताहरुले पनि साथ दिएर नै होला जे बोलेको छ त्यही भएको छ र वहांको पछाडी नेपाली जनताले साथ दिएको पनि प्रस्ट देखेको छु र नेपालमा सबै नेता, बिज्ञ र अभियनताहरु भन्नेहरु भाषण र कोठा भित्र मुखले चकाप हान्ने तर काम चांही माखो नमार्ने र सोझा जनतालाई बेकुप बनाउने मात्रा भेटियो. मैले दुर्गा प्रसाईलाई न चिनजान न आफन्त साथी कुनै संबन्ध छैन केबल मिडीयामा वंहाले गरेको काम हेरेको र देखेको मात्रा हो. दुर्गा प्रसाईले भाषण भन्दा काम गरेर देखाएको प्रस्ट देखेको पनि छु. त्यहि भएर बुद्दि जन्मदै आउंछ ज्ञान पढेर आंउछ भन्ने कुरा पुस्टी भएको छ किनकी दुर्गा प्रसाई जि ले आफैले भनेको छ म ८ कक्षा पढेको हुं भनेर नढाटीकन भनेको छ. त्यस्तै दुर्गा प्रसाईलाई पनि यो साहस आंट जन्मदै दिएको होला, कुरा रहयो केहि बिरोधि साथीहरुले दुर्गेले ५ अरब बैंकको रिन खायो भन्छ तर बैंकले रिण अनुहार हेरेरे कसैलाई दिदैंन र सबै कुरा बुझेर रिणको पांच गुणा संपति धितो राखेर सबै कागज पत्र परि पुराएर हस्ताक्षर गराएर मात्रा दिएको हुन्छ यदि संझौता अनुसार तिर्न नसके धितो लिलाम गर्छ र कसैले तिरी दिने पनि हैन तर केहि ति गाली गर्ने साथीहरुले यो कुरा किन बुझ्दैन र आरोप मात्रा लगाएर हिड्छन अचम्मै लाग्छ. बैंकको रिण वहांले नेपालमै परियोजनामा लगानी गरेर ५ हजार जनालाई रोजगारी दिएर तिनीहरुले आफ्नो परिवार पालेको छ. संसारमा दल बिनाको राजा भएको देश धेरै छन जस्तै लन्डन, ब्रुनाई जस्ता देश मा कति सुखि छन यो त एउटा उदाहरण मात्रा हो. नेपाल जस्तो सानो देशमा बिकाश र जनता भन्दा दलहरुको झगडा भाग बन्डा भन्दा अरु केहि देखिएन .
    Durga Prasai’s agendas are 100% right.
    th-cam.com/video/poSUzh9uAaE/w-d-xo.htmlsi=256JT-

  • @balramchaudhary3511
    @balramchaudhary3511 หลายเดือนก่อน

    Damadar,,awaj,,desh,,ko,,awaj,,jay,,durga,,ji,,🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p หลายเดือนก่อน

    All is same attankabad gantantra nepal

  • @shambhushah2112
    @shambhushah2112 หลายเดือนก่อน

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤

  • @user-en5sn8ey3b
    @user-en5sn8ey3b หลายเดือนก่อน

    Good luck Dami Jaya Nepal Rajasthan gindaba Jay Nepal Douraga parasai gindaba Jay Nepal

  • @karan2060
    @karan2060 หลายเดือนก่อน

    एतिगरने इनिहरुहुन। भनेर तिमिहरुलाई। थाहाछभने किन चुपलागेरबसेका। अनाकिन इनैहरु सरकारमाजा केहेरेरबसेको

  • @bijayabhandari3766
    @bijayabhandari3766 หลายเดือนก่อน

    दुर्गा प्रसाईं जिन्दाबाद

  • @baburamgurung8047
    @baburamgurung8047 หลายเดือนก่อน

    Prime minister Durga prasai hoonae paarchha

  • @kumarshrestha1241
    @kumarshrestha1241 หลายเดือนก่อน

    भाषण गरेर मात्र हुदैन यी दलालहरुलाई रिट हाली हाल्ने

  • @purnagiri5041
    @purnagiri5041 หลายเดือนก่อน

    २४ लाख पो हो त भुटानी बनेर जानलाई १ जनाको 😅😅

  • @mayarai3565
    @mayarai3565 หลายเดือนก่อน

    प्रचण्ड पानी मरुवा उथुल पुथुल पतन बाटो

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv หลายเดือนก่อน

    Parchande sere KP haruko karanle des Kangal bhay

  • @KoiralaCLKoirala-yp1lj
    @KoiralaCLKoirala-yp1lj หลายเดือนก่อน

    HATYARA PE-PACU Prachanday HUTTI HARA NAMARDHA

  • @kajigajmer4154
    @kajigajmer4154 หลายเดือนก่อน

    Aba etiko atyachar hudani nepali vedaharu le yo byabastha rakhne ho vane afu ta dukha Mai bite audio pustak le nepali Vanna paudainan

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p หลายเดือนก่อน

    Indooooo eiropian mccc attankabad gantantra nepal

  • @KarnaGharti-bp8dq
    @KarnaGharti-bp8dq หลายเดือนก่อน

    Hawa

  • @dhamikamal501
    @dhamikamal501 หลายเดือนก่อน

    नेपाल को क्षेत्र फुल १४७१८१ बर्ग कि मि