रवि लामिछाने देशको प्रधानमन्त्री हुने पक्का ! हेर्नुस् आज नेपालगंजमा उर्लिएको जनसागर Rabi Lamichhane

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024

ความคิดเห็น • 461

  • @kbchauhan4261
    @kbchauhan4261 2 ปีที่แล้ว +5

    रवी सरलाई समर्थन घण्टिले देश र जनताको मुहार बादलनेछ विश्वाश छ सबैको ।

  • @bishalroka559
    @bishalroka559 2 ปีที่แล้ว +87

    हुने वाला प्रधानमन्त्री रबि दाई 🙏🙏

  • @saiyuanlee8875
    @saiyuanlee8875 2 ปีที่แล้ว +6

    एकचोटि रबि प्रधानमन्त्री भएको हेर्न रहरछ नेपाली जनता लाई र हर्क सामपाङ पनि 100% प्रधानमन्त्री हुनै पर्छ ।

  • @birbahadurjaigadi4019
    @birbahadurjaigadi4019 ปีที่แล้ว +2

    जय रबि सर

  • @gopalrawat6366
    @gopalrawat6366 2 ปีที่แล้ว +81

    रबी सर लाइ यक चोटी मौका दीयर देस को प्रधान मन्त्री भयको हेर्ने कतीलाइ रहहर छ यता हाजीर हुनु होस

    • @milanbhattarai7039
      @milanbhattarai7039 2 ปีที่แล้ว

      🔔🔔🔔🔔🔔30 year broker party लाई हाले आबो 🔔🔔🔔🔔🔔

  • @kapilkessye4551
    @kapilkessye4551 2 ปีที่แล้ว +59

    हाम्रो देस लाई तपाईजस्तो प्रधानमन्त्री को आवसेक्ता छ

  • @sushilaryal6644
    @sushilaryal6644 2 ปีที่แล้ว +23

    राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद 🙏❤️🇳🇵🔔✊💪👑 रवि लामिछाने हाइ हाइ

  • @chandradhami2837
    @chandradhami2837 2 ปีที่แล้ว +51

    मङ्सिर ४ गते सबैले घन्टी 🔔 चिन्हमा भोट गरिदिनु होला 🙏 जय राष्ट्रिय स्वतन्त्र पाटी 🙏🔔🇳🇵

  • @devmagar4211
    @devmagar4211 2 ปีที่แล้ว +3

    एक पटक रबि लामिछाने लाई साथ दिउ भोत दिउ र्सपोर्त दिउ सबै जनता लाई अनुरोध छ

  • @dalbahadur3058
    @dalbahadur3058 2 ปีที่แล้ว +6

    हाम्रो देशले एक होनहार मोति पाएको छ।यो देख्दा खुशी लाग्छ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @मगरलाफा-ण8न
    @मगरलाफा-ण8न 2 ปีที่แล้ว +35

    यो त मात्र जनाउ घण्टी हो अन्तिम घण्टी त आगामी चुनावमा बज्ने छ ! र यो देशले गरिब दिनदुखीहरूले एउटा गर्विलो ब्यक्ति पाउने छ!

  • @BishnuEkata
    @BishnuEkata 2 ปีที่แล้ว +6

    रबिको हरेक शब्दमा सत्यता र मायाको महसूस हुंछ मलाई त, अबको नेपालको प्रधान मंत्री रबि लामिछाने नै बनाउन घंटीमा छाप दिए मात्र हुंछ है नेपाली जनता हो। जय घण्टी 🔔🔔🔔

  • @vinodbishwa690
    @vinodbishwa690 2 ปีที่แล้ว +3

    Rastiya swotanra parti jindabad 💐💐💐💐🙏🙏🙏👍👍👍

  • @prambpun9988
    @prambpun9988 2 ปีที่แล้ว +3

    निरण तर बढिरहौ रव जिउ शाेच सतय भय अवसे सफल भइनछ रवि शर धनने वाद ।

  • @KeshbahadurThapa-n5u
    @KeshbahadurThapa-n5u 3 หลายเดือนก่อน +3

    गुड रबि सर प्रधान मन्त्री हुनुपर्छ 🙏🙏🙏🙏👍👍👍

  • @anandalamichhane8155
    @anandalamichhane8155 2 ปีที่แล้ว +13

    अबको प्रधानमन्त्री रबि दाई❣️

  • @rajendrakatuwal2694
    @rajendrakatuwal2694 2 ปีที่แล้ว +18

    सबैले साथ दिउ प्लिज पक्कै देश परिवर्तन हुन्छ राष्ट्रिय स्वतन्त्र पाटी जिन्दावाद देश भर देखि जागौ अब

  • @ashimsnkr3884
    @ashimsnkr3884 2 ปีที่แล้ว +18

    देशले चाहे र खोजेको मान्छे हो रवि दाई आज भन्दा ५ बर्ष अघि देखि

  • @kalambistaanu6668
    @kalambistaanu6668 2 ปีที่แล้ว +7

    कति ले सुनेको कुरा दिमाग मा सेव गर्नु भयो कतिले एक कानले सुनेर अर्को कानले उडाउनु भयो त्यो त थाहा छैन तर मैले जति बुझे त्यति बोल्दै छु रबि ले स्वर सुकायर जति पनि बोल्नु भयको छ निस्वार्थ तपाइ र मेरा लागि बोल्नु भयको छ यस्मा सोच्नु पर्ने एकरति पनि छैन अब कसैको लोभ नराखि कसैको कुरा नसुनि आफ्नो तन मन ले घण्टि मा भोट हालेर रबिलाइ काम गर्ने अवसर दिनुहुने छ जय स्वतन्त्र पार्टि जय जनता🙏🙏

  • @gokulraj4484
    @gokulraj4484 2 ปีที่แล้ว +11

    रबि सर नमस्कार तपाई हाम्रो देश को प्रधानमन्त्री बन्नुहुनेछ हामी सबैको सहयोग गर्नेछौं

  • @elisharyal2743
    @elisharyal2743 2 ปีที่แล้ว +2

    अब उर्लिनुपर्छ जनयुवाको चासो रबि लामिछाने🖤

  • @Epicanimeclash
    @Epicanimeclash 5 หลายเดือนก่อน +2

    रबि सर हजुर हामी नेपाली जनता को भगवान हो

  • @pankajxettri7269
    @pankajxettri7269 2 ปีที่แล้ว +83

    रवि लामिछाने दाइ लाइ सलाम छ 🙏🔔🔔🔔🔔

    • @ramsebaksada1223
      @ramsebaksada1223 2 ปีที่แล้ว

      th-cam.com/video/_Wwq6tL0IvQ/w-d-xo.html

  • @lilathapa7889
    @lilathapa7889 2 ปีที่แล้ว +19

    रबि जि को भाषण सुन्दा मस्त लागेको निद्रा पनि हराउँछ जस्तो दमदार भाषण छ त्यस्तै दमदार काम पनि छ यस देशको जनताका अभिभावक हजुर नै हो

  • @aayushroka5813
    @aayushroka5813 2 ปีที่แล้ว +60

    भिड देख्दा त गर्बले छाती फुलेर आउँछ तर भोट हाल्ने बेलामा जन्ताले मन बदल्दिय भनि फेरि देश डुब्छ सबै जन्ता सचेत कृपया सबै जन्ता सचेत हुनुहोला बिन्ती छ मेरो🤗🤗🤗🤗😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

    • @siiyaan2738
      @siiyaan2738 2 ปีที่แล้ว

      th-cam.com/video/GnJQ4_BBQOQ/w-d-xo.html

    • @ramsebaksada1223
      @ramsebaksada1223 2 ปีที่แล้ว

      th-cam.com/video/_Wwq6tL0IvQ/w-d-xo.html

  • @madhavkarki6117
    @madhavkarki6117 2 ปีที่แล้ว +5

    वा वा रबि सर 100 सहि भनु भयो आम 3 करोड जन्ताको साथ सपोट छ हजुर्लाई मेरो साथ सधै छ बधाई तथा सुभकामना छ जय रबि सर जय

  • @sabitagautam2628
    @sabitagautam2628 20 วันที่ผ่านมา +1

    Good rabi vai

  • @nawarajhumagain6489
    @nawarajhumagain6489 2 ปีที่แล้ว +7

    रबि लामिछाने जिन्दावाद ❤️❤️🇳🇵🇳🇵🇳🇵✊✊✊✊

  • @kpkumar8741
    @kpkumar8741 2 ปีที่แล้ว +3

    रबि शर जिन्दाबाद्🙏🙏🙏🙏

  • @urmithapasusil9494
    @urmithapasusil9494 2 ปีที่แล้ว +5

    निउज हेर्दाहेर्दै बिच मै छाडेर नहेर्ने मान्छे म आज रबि दाई को भाषण हेरेर सुनेर आनन्द लायो खुशी लायो

  • @dipakrajjoshi920
    @dipakrajjoshi920 2 ปีที่แล้ว +23

    एक पटक साथ र सपोर्ट दिउ रबि दाजुलाई!!🙏

  • @brighternepal2813
    @brighternepal2813 2 ปีที่แล้ว +4

    धन्यवाद मित्र भोजराज मन देखि सलुट। तपाईं असल पत्रकार हो जनताको नेता रबि RSP# र जनताको मनको पत्रकार भोजराज । । सम्मनिय प्रधानमन्त्री अबको रबि लामिछाने ।मङ्सिर ४ नेपाली जनताको भाग्य बदल्ने दिन । भोट् बदल्नैपर्छ ।
    करोडौं जनताले साथ दिनैपर्छ । घन्टी मा भोट् हालौ ।
    भ्रष्ट नेता सबै फालौ ।।

  • @sukrajtamang9235
    @sukrajtamang9235 2 ปีที่แล้ว +11

    🔔🔔🔔🔔🔔 बिदेश मा हुने जति सबैले आफ्नो परिवर को बा आमा दाजु भाइ लाई भोट 🔔 मा लागाउन सल्लाह दिनु पर्छ जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🙏🙏🙏

    • @milanbhattarai7039
      @milanbhattarai7039 2 ปีที่แล้ว

      भ्रष्टहरुको फाईल खोलेर जेल हालेको दिन हेर्न मन छ। हाम्रो रगत चुसेर जम्मा गरेका सम्पति राष्ट्रीयकरण होस।

  • @punamsubedi4271
    @punamsubedi4271 2 ปีที่แล้ว +4

    रवि सर नमस्कार हजुर चुनाव मा उठ्नु भएको खबर धेरै खुशी लाग्यो अब हाम्रो देश को मुहार फेर्न दिन आयो सबै मिलेर रवि सर लाई जिताउनु पछ

  • @sitapoudel2763
    @sitapoudel2763 2 ปีที่แล้ว +3

    रबि सरलाई एकपटक प्रधानमन्त्री भएको हेर्ने रहर छ ❤️❤️❤️

  • @yagyabahadurkhatri7906
    @yagyabahadurkhatri7906 2 ปีที่แล้ว +13

    अब सबैजसो रविका योजना कार्यक्रम भिडियो मार्फत आमजनतासमक्ष पुर्याउनु आबस्यक छ।। रवि अवस्य प्रधानमन्त्री बन्ने छन्।।

  • @harkadong6562
    @harkadong6562 2 ปีที่แล้ว +11

    जय रबि सर जय नेपाल

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +24

    नेपाली जन्ताको आस भरोसा
    रास्ट्रय स्वतन्त्र पार्टी
    देस बदलिन नेता बदल्नु पर्छ

  • @shibharamtamang1330
    @shibharamtamang1330 2 ปีที่แล้ว +11

    जय रबि सर जय स्वोतन्त्रा जिन्दा बात

  • @rajalikanxa9806
    @rajalikanxa9806 2 ปีที่แล้ว +7

    रवि सर काे बोली मा दम छ।जस्तो बोली त्यस्तै काम होस।हाम्रो भोट घण्टी मै हो ढुक्क हुनुस ।यो भीड फोटो खिच्नकाे लागि होइन।सबै जन्ता हजुरको साथमा छ।अबको भोट घण्टी मै हो। घन्टी बजाउने जति हाजिर हुम है साथीहरु।🙏

  • @tilakpun3743
    @tilakpun3743 2 ปีที่แล้ว +12

    १ होनहार युवाको जन्म भयको छ सबैले साथ सहयोग गरौ

  • @kumarnewa-k7
    @kumarnewa-k7 2 ปีที่แล้ว +4

    मेरो पनि जनमाज सामु यहि भन्न चाहान्छु कि एकपटक रबि सर लाई पक्कै मौका दिनुहोस,,र आशा गरेको छु जय घण्टी।

  • @anusitling297
    @anusitling297 2 ปีที่แล้ว +20

    My support is always with you. Bell is ringing every corner of the Country. God bless you Rabi

  • @anilbhujel1746
    @anilbhujel1746 2 ปีที่แล้ว +2

    Jay Rabi Dai Jay Nepal

  • @maheshadhikari8331
    @maheshadhikari8331 2 ปีที่แล้ว +18

    Keep it up Rabi G ❤️🙏

  • @ambahadurkalung2584
    @ambahadurkalung2584 2 ปีที่แล้ว +26

    Very good Rabi sir🙏❤️🥰

  • @sulavranabhat9787
    @sulavranabhat9787 2 ปีที่แล้ว +7

    Keep it up my brother 🙏

  • @bhimlama123
    @bhimlama123 2 ปีที่แล้ว +25

    रबि दाई जिन्दाबाद,🙏🇳🇵🇳🇵🇳🇵

  • @lilakumarilamichhane2714
    @lilakumarilamichhane2714 ปีที่แล้ว

    Very good rabi dada hajur 🙏🇳🇵🇳🇵🇳🇵

  • @brighternepal2813
    @brighternepal2813 2 ปีที่แล้ว +2

    धन्यवाद मित्र भोजराज !
    रबिको राजनितिक भिडियो तपाईंको च्यानल बाट हेर्नलाइ लाखौं नेपाली पर्खिरहेका थियौं । आज पहिलो भिडियो हाल्नुभयो ।
    BHIM DANG Nepal .
    SAUDI NOW.

  • @ramilaniroula6876
    @ramilaniroula6876 2 ปีที่แล้ว +8

    बधाई छ सर

  • @manichanadhikari9229
    @manichanadhikari9229 2 ปีที่แล้ว +3

    सही हो हामी लाई देस को प्रधानमन्त्री रबीलामिछाने हुनू पर्छ हाम्रो पनी समर्थनछ

  • @veerbahdur3524
    @veerbahdur3524 2 ปีที่แล้ว +11

    रबि सर जिन्दाबाद

  • @jugmaya7391
    @jugmaya7391 7 วันที่ผ่านมา

    जय रबि जय जय घन्टि सफलताको शुभकामना

  • @ishworkhadka7547
    @ishworkhadka7547 2 ปีที่แล้ว +6

    अब देश पक्कै बन्छ जय रबी जय देश

  • @takmagar9074
    @takmagar9074 2 ปีที่แล้ว

    यसपालि पनि नेपाली जनताले त्यही पुरानो पार्टी लाई भोट हाले भने नेपाल आमाले साच्चिकै सरापने छन जय रबि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद 🔔🔔 🤘🙏🙏❤️❤️

  • @Purnabahadurkami
    @Purnabahadurkami หลายเดือนก่อน

    Rabi sar hajur prti dhirai aasax jantalai❤❤❤❤❤❤❤

  • @kamlashhi7746
    @kamlashhi7746 13 วันที่ผ่านมา

    जय रबिसर जय घन्टि जय रास्वपा🙏🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @leemboomakhim5479
    @leemboomakhim5479 2 ปีที่แล้ว +16

    Best wishes Rabi sir 🙏🥀💐

  • @begamthapa2688
    @begamthapa2688 2 ปีที่แล้ว

    यश पालि हामी सबैले रबि दाईलाई साथ दिऊ

  • @sitapanthi4883
    @sitapanthi4883 2 ปีที่แล้ว

    एक मौका दिनु पर्छ sir लाई नेपाल को प्रधानमन्त्री हुन 🙏🙏🙏🙏🙏🙏

  • @rameshkatuwal6337
    @rameshkatuwal6337 2 ปีที่แล้ว +1

    यो हामी नेपाली जनताहरूको लागि अन्तिम मौका हो यसपटकको चुनावमा पनि हामीले सही व्यक्ति चिन्न सकेनौं भने घण्टी हैन घण्टा बजाउने छौं हामी सारा नेपालीले त्यसैले हामीले रबिलामिछाने ज्युलाई जिताउनै पर्छ र उहाँको पार्टी राष्ट्रिय स्वतन्त्र पाटी लाई नेपालको ठूलो पार्टी बनाउने पर्छ जय रबि लामिछाने सर 🙏

  • @karnakumariadhikari8412
    @karnakumariadhikari8412 หลายเดือนก่อน

    जयारबिजयाघटितिमरेाजितहेासजयारबि

  • @kishoradhikari9330
    @kishoradhikari9330 2 ปีที่แล้ว +36

    Ravi Lamichhane is the Real Hero 🔥🔥🔥

    • @ramsebaksada1223
      @ramsebaksada1223 2 ปีที่แล้ว

      th-cam.com/video/_Wwq6tL0IvQ/w-d-xo.html

  • @chandrarai5466
    @chandrarai5466 2 ปีที่แล้ว +2

    रबि सर जिन्दा वाद 🙏🙏🙏🙏🙏🙏

  • @purnabahadur7073
    @purnabahadur7073 2 ปีที่แล้ว

    Sabaiko Sath xa daju hajurlahi Nepal ama ko aasirbad xa

  • @pardipbudhathoki7211
    @pardipbudhathoki7211 2 ปีที่แล้ว +5

    Rabi sir ❤️🇳🇵❤️🙏🏻🙋🙋

  • @BharatGEB
    @BharatGEB 2 ปีที่แล้ว

    sabai leayo garnu parxa rabi dai lai

  • @rudrabasnet6988
    @rudrabasnet6988 2 ปีที่แล้ว +1

    अगृम सुभकामना रबि दाइ

  • @ramKafle1234
    @ramKafle1234 2 ปีที่แล้ว

    Jay nepal aamaa🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @basantipun3941
    @basantipun3941 2 ปีที่แล้ว +5

    चुनाव को प्रचार गर्न हिन्दा बाजागाजा होइन घन्टी भए पुग्ने भयो टिङ टिङ टिङ जे होस रबि दाइ जिन्दावाद

    • @milanbhattarai7039
      @milanbhattarai7039 2 ปีที่แล้ว

      Great idea. भ्रष्ट हरुको फाईल खोलेर जेल कोचेको हेर्न मन छ। 🔔🔔🔔

  • @rubishalamichhane9220
    @rubishalamichhane9220 2 ปีที่แล้ว

    Supper cool 😎 Jaya Rabi dai mine blowing 🇳🇵🇳🇵❤️❤️❤️jay nepal 🇳🇵

  • @laxmipaudel533
    @laxmipaudel533 หลายเดือนก่อน

    जय रबी

  • @OliHaris
    @OliHaris หลายเดือนก่อน

    Jay Rabi ❤

  • @saiyuanlee8875
    @saiyuanlee8875 2 ปีที่แล้ว +1

    रबि जन्मेको ठाउमात तेसै जित्नेछ र अन्य नेपाल को कुनै पनि क्षेत्रबाट उठेपनि जित्छ होला 🇳🇵🇳🇵🇳🇵 र हर्क सामपाङकोत कुरै नगरौ होला नेपाल मात्रै हैन यदि बिस्वलाई हर्कको detail attitude थाहा भयो भने बिस्वको कुनै पनि देश बाट 100% जित्छ । म ठोकुवाका साथ भन्छु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💋💋💋💋💋😍😍😍😍

  • @puspashrestha4544
    @puspashrestha4544 2 ปีที่แล้ว

    सुभकामना रबि जी

  • @chandraparki285
    @chandraparki285 2 ปีที่แล้ว +3

    अबको प्रधानमन्त्री रवि सर

  • @bhabanakumaripandey6447
    @bhabanakumaripandey6447 2 ปีที่แล้ว +10

    God bless you always Ravi sir

  • @sarojsah4994
    @sarojsah4994 2 ปีที่แล้ว

    Dhanybaad patrakar bhojaraj Thapa ramro video post garnu vako ma ?
    Rastiye sotantra party jindabad
    Rabi Lamichane dai jindabad
    ❤❤🙏🙏✊

  • @DeviBohora-k2l
    @DeviBohora-k2l 2 หลายเดือนก่อน

    Jay ghanti

  • @samiruprety8301
    @samiruprety8301 2 ปีที่แล้ว

    we support u for who you are...
    my fav trendsetter

  • @HelloPokhara-e2c
    @HelloPokhara-e2c 19 วันที่ผ่านมา

    भेरि गुड रबि सर❤

  • @dhanab.k.5630
    @dhanab.k.5630 2 ปีที่แล้ว

    Safaltako lagi agrim shubha kamana Rabi jyo sabaiko sath milosh 🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💞💞💞💞💞💞💞💞💞

  • @sapkotasaraswati7157
    @sapkotasaraswati7157 2 ปีที่แล้ว

    Wow rabi sir hajur ko sapana pura hos

  • @prabinnepali8229
    @prabinnepali8229 2 ปีที่แล้ว

    Ravi lamichhane sir is real hero ma big fan ho jaya Nepal jaya rastiya sochanthra parti

  • @ballukumar9467
    @ballukumar9467 ปีที่แล้ว

    Jai 🙏❤️❤️ ghanti

  • @chandrabashyal4625
    @chandrabashyal4625 2 ปีที่แล้ว

    पि यम रबि सर
    Coming soon..........

  • @mingurung4249
    @mingurung4249 2 ปีที่แล้ว +5

    Congratulations rabi dai

  • @bhaktathapa34
    @bhaktathapa34 2 ปีที่แล้ว +1

    Hi good 👍 job beautiful ❤️❤️❤️❤️❤️❤️❤️ love you hamilai nbhulnuhola sari hami chhha

  • @prabinkecy5038
    @prabinkecy5038 2 ปีที่แล้ว

    Jay Nepal

  • @devmagar4211
    @devmagar4211 2 ปีที่แล้ว

    एक चोती रबि लामिछाने लाई चान्स दिनु पर्छ देश ले परिबर्तन खोजेको छ हामी जन्ता ले भोत परिवर्तन गरौ

  • @Prince00089
    @Prince00089 ปีที่แล้ว +1

    Congratulations 👏

  • @lalansah1964
    @lalansah1964 2 ปีที่แล้ว +5

    my support is always with you ravi sir

  • @abinagurung6477
    @abinagurung6477 5 หลายเดือนก่อน

    Jay rabi sir jay 🔔🔔🔔

  • @rakshyakarki7943
    @rakshyakarki7943 2 ปีที่แล้ว

    wow dai 🙏🙏🙏🙏🙏

  • @rukhbahadurkharki6905
    @rukhbahadurkharki6905 15 วันที่ผ่านมา

    jay rabi

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 20 วันที่ผ่านมา

    हो त नि,,❤❤❤

  • @deepakbhandari4480
    @deepakbhandari4480 2 ปีที่แล้ว +1

    Salam ravi ji❤️❤️❤️🙇‍♀️🙇‍♀️🙇‍♀️🙇‍♀️

  • @PrakashKhadka-kn3og
    @PrakashKhadka-kn3og 8 หลายเดือนก่อน

    हाे अब घन्टि बजाउ सबै ले साच्चै देश बन्छ❤❤❤ जय रबि

  • @parbatiupadhya81
    @parbatiupadhya81 2 ปีที่แล้ว

    रबी सर जीन्दाबाद