Good news to all😮 Drone उडाउन हिडेको डरले उडाउनै सकिन first time flying mavic 3

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 919

  • @ramkumarkerung12
    @ramkumarkerung12 2 ปีที่แล้ว +9

    हेर्दा हेर्दै प्रगतिको खुड्किलो चढनु भयो मिरा धेरै भन्दा धेरै मायाँ सपोर्ट साथै उतर रोतर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना छ

  • @somtamang123
    @somtamang123 2 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो मिरा जी अनि यो धुन र गाउँ को चित्र हरु चहि मलाई असाध्यै मन पर्यो | ❤️❤️💅💅

  • @dineshbohora4314
    @dineshbohora4314 2 ปีที่แล้ว +40

    झनै राम्रो अनि सुन्दर भिडियोहरु हेर्न पाईनि भयो

    • @bhimsarubhimsarumagar4045
      @bhimsarubhimsarumagar4045 2 ปีที่แล้ว +1

      Ramro sister jhan ramrod video hirni pauni vayo sister

    • @taijimnpvlogs3864
      @taijimnpvlogs3864 2 ปีที่แล้ว +1

      Ma pani vlog garxu malai pani suport gari mayaa garnu holaa tapai ko ek suport mero laagi thulo help hune chha ek subscribe le mero jindagi badlinxa hjur🙏🙏#taijimgurung

    • @nigamtimalsina9935
      @nigamtimalsina9935 2 ปีที่แล้ว

      Hora kanxa tirsul

    • @Sudhan-Babu77
      @Sudhan-Babu77 27 วันที่ผ่านมา

      Maro vlog pani garnu na ma pani hjrr Lai shapot garxu

  • @Siwa1988
    @Siwa1988 2 ปีที่แล้ว +1

    वूऊव अति सुन्दर अनि रमणिय बार्पाक गाउँ ।।अब झन राम्रो अनि सुन्दर भिडियो हरु हेर्न पाइनी भैयो ।मिरा जि 🙏🙏🙏

  • @gurungnirkaji2517
    @gurungnirkaji2517 2 ปีที่แล้ว +6

    100% प्राकृतिक अनि रमाईलो दृश्यहरु जमिनबाटै खिचिएको ले त भोक-तिर्खै हराउथ्यो अब झन आकाशबाट शुरु गर्नु भएछ.. निद्रा नै हराउने खतरा…. वधाई & प्रगतीको शुभकामना…… 🇳🇵

  • @hombahadurgurunggurung2647
    @hombahadurgurunggurung2647 2 ปีที่แล้ว

    बरबागी माया बाट परिचित मिरा बैनी अत्ति रमाइलो मान्छे गाउघर तिर को महुलिक सबै देखाउनु भयको मा धन्यवाद अत्ति राम्रो र रमाइलो

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 2 ปีที่แล้ว +11

    Congratulations 👏👍❤️ Meera didi 💐 आज यो भिडियो हेरेर सारै आनन्द आयो गाउँ घर तिरको याद आयो 🥰🥰🥰

    • @prembahadurkc1362
      @prembahadurkc1362 2 ปีที่แล้ว

      Nepalki chhori hamri, sansarmai chhan ramri!

  • @ghalekumari
    @ghalekumari 2 ปีที่แล้ว

    सारै राम्रो भिडियो देखाउनु भयो बहिनी लाई धेरै धेरै धन्यवाद 💕🙏💕 hamro beautiful gau ❤️

  • @muktipulamimagar5465
    @muktipulamimagar5465 2 ปีที่แล้ว +6

    म चही सबै भ्लोग हेर्ने गर्छु हजुरको मिरा गुरुङ सोल्तिनी।।।। अब त झन द्रोण सत पनि हेर्न पाउने भो 😀😍😃

  • @kubirmanrai1240
    @kubirmanrai1240 2 ปีที่แล้ว

    धेरै राम्रो रमाइलो भयो है खुसि लागो धनेबात छ हजुर लाइ म झापा बाटा आमोश राई नमस्कार हजुर धेबात छ हजुर

  • @noelphiponofficial4330
    @noelphiponofficial4330 2 ปีที่แล้ว +3

    बधाई छ ! नया उपकरणको प्रयोग बाट अझ धेरै नया नया दृश्यहरुले सम्पुर्ण सन्सारलाई आफ्नो ठाउँ, गाउँ अनि देशको पहिचान गराउनु होला!

  • @lungakanchha4622
    @lungakanchha4622 2 ปีที่แล้ว +2

    कस्तो सुन्दर ठाँउ ,झनै सुन्दरी मिरा गुरुङ ,अझै मनमोहक दृस्य,मौसम झनै स्वछ ,डाेकाे भरी भिडियो बनाउनु है , याहालाइ सफलता को सुभकामना

  • @arjunbhujel2871
    @arjunbhujel2871 2 ปีที่แล้ว +5

    धेरै धेरै बधाई मिरा जि अब बारपाक गाउँ सबै देखाउनु परो अगि्रम शुभकामना 🙏🙏🙏

  • @lmlibmb6599
    @lmlibmb6599 2 ปีที่แล้ว

    आहा नि तेसै त राम्रो राम्रो अौर्गानिक भिडियो हेर्नू पाइन्थो अब त झन wow द्रोण wow अब झनै रमाइलो हुने भयो द्रोण बाट लिएको सिनहरु हेर्नू ल बधाई छ 👏👏👏 मिरा बहिनी

  • @फेरि-भेट-हाैला123-p5f
    @फेरि-भेट-हाैला123-p5f 2 ปีที่แล้ว +6

    ड्राेन क्यमरा अायाे 🤩😍😍अव पिठाे बाेकेर पाेई खाेज्नु परेन😃😃🤣मिरा जि हजुरकाे हरेक भिडियाे हेरिरहन्छु।

  • @shambhuthapa8186
    @shambhuthapa8186 2 ปีที่แล้ว

    हजुर को भिडियो ध्य्रारै पहिले देखि हेर्नी गरेको छु सारै रमाइलो लाग्छ आफ्नै जिल्ला मा यस्तो रमाइलो ठाउ छ घुम्ने अबसर मिल्दैन हजुर को भिडियो बाट भय पनि चित्त बुझ्छ धेरै धेरै धन्यवाद हजुर को सुन्दर भिडियो को लागि।

  • @narayangurung3613
    @narayangurung3613 2 ปีที่แล้ว +9

    Congrats 🎉 to have Mavi3, now have a chance to watch more wide area covered videos thank you.

  • @nisanrai930
    @nisanrai930 2 ปีที่แล้ว +2

    मिरा बधाई छ धेरै राम्रो भिडियोहरू बनाउनुहाेला मलाई पनि धेरै मनपर्छ तपाईंको भिडियाेहरू।

  • @binamgr6975
    @binamgr6975 2 ปีที่แล้ว +6

    Congratulations didu
    Finally Drone aayo
    Ajhai Ramro video herna paune vayo
    Keep it up didi and keep going on 🤟🤟❣️❣️

  • @denylim1507
    @denylim1507 2 ปีที่แล้ว

    Waoooo अब पो मजा आउने भयो त हजुर भिडियो हेर्न् !! I'm a waiting hai

  • @rameshgurung3870
    @rameshgurung3870 2 ปีที่แล้ว +6

    Congragulation sister .हजुरले भन्नु
    भ ए जस्तै अब देखि चाँही साँचै नै सुन्दर र उतक्रिषठ vlog हरू video हरू हेरन् पाईने भयो ।फेरि पनि बधाई छ हजुरलाई ।

    • @Mujbang
      @Mujbang 2 ปีที่แล้ว

      Nice Mira gurung

  • @lonleyhunter9393
    @lonleyhunter9393 2 ปีที่แล้ว

    अत्यन्तै शुन्दर साथै रमणीय ठाऊ(Awesome video clips with gorgeous lady)...

  • @Nsp933
    @Nsp933 2 ปีที่แล้ว +5

    Congratulations 😊
    अब दामि दामि भिडियो देख्न पाउने भईयाे""!!

  • @gangapun2181
    @gangapun2181 2 ปีที่แล้ว +1

    Drone बाट निकै ठुलो भिऊ देखिदो रहेछ । बधाई छ मिरा सिस drone लयाउनु भएकोमा

  • @karmagurung3465
    @karmagurung3465 2 ปีที่แล้ว +7

    Such a wonderful place to be …keep vlogging Meera Ana..
    Love from sikkim

  • @gamvirlimbugamvirlimbu7784
    @gamvirlimbugamvirlimbu7784 2 ปีที่แล้ว

    जे होस फस्ट टाइम उढाएर देखाउनु भयो अब राम्रो देखिने भयो लु बधाई छ

  • @rabinramjali3763
    @rabinramjali3763 2 ปีที่แล้ว +3

    Wow 🤩 finally you did😃
    Amazing view😍

  • @kheresungchha170
    @kheresungchha170 2 ปีที่แล้ว

    वाह कति राम्रो गाउँ मनै तरङ्गित भयो अझै राम्रा राम्रा भिडियो आउनेछ भन्ने अपेक्षा मा छु

  • @palpalikancha2012
    @palpalikancha2012 2 ปีที่แล้ว +4

    Wow I love it you’re so happy to have this mavic drone I like your reaction when you first time take
    Off the drone congratulations Mira g 🙏🏻🙏🏻👌👌👌👌👌👌🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @santoshssram5165
    @santoshssram5165 2 ปีที่แล้ว +1

    आहा अब झन सुन्दर सुन्दर द्रिस्य देख्नु पाइने भो लु बधाई छ मिरा जि 💓🙏💓🙏💓🙏

  • @madanrai2575
    @madanrai2575 2 ปีที่แล้ว +4

    बुनु हार्दिक बधाई तथा शुभकामना,नयाँ उपकरणले हजुरको लक्ष्यलाई सफलताको शिखरमा पुराओस हङकङ )

  • @thamanpun7751
    @thamanpun7751 2 ปีที่แล้ว +1

    बधाई छ ड्रोन मालिक बन्नुभयछ
    रमाईलो लाग्यो येस्तै रमाईला भिडियो हरु अपलोड गर्दै जानुहोला

  • @tamangkochora3790
    @tamangkochora3790 2 ปีที่แล้ว +6

    Congratulations 🎉 to you for your new drone keep growing 🙏🙏🙏🙏

    • @sonampalzor4783
      @sonampalzor4783 2 ปีที่แล้ว

      Congratulations.. The most beautiful views are sometimes seen from right above your head. Hoping for best panaromic drone shoots.

  • @ranrai8561
    @ranrai8561 2 ปีที่แล้ว

    आहा अझै राम्रो राम्रो भिडियो हेर्न पाइने भयो है हजुरको 👌👌👌👌👌👌💗💗💗💗💗💗🙏🙏🙏🙏🙏

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 2 ปีที่แล้ว +21

    धेरै धेरै बधाई मिरा सिस 😃 सानो हेलिकप्टर को मालिक बन्नु भकोमा 😂
    कुनै दिन एक राम्रो नेपाल को भ्लगर मा नाम आउनेमा दुइमत छैन ।
    ❣️❣️❣️

    • @bhimsaru1717
      @bhimsaru1717 2 ปีที่แล้ว

      Wow very nice video 📹 sister

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 2 ปีที่แล้ว

    आहा अब द्रोन शर्त बाट ने हेर्न पाईने भो सुन्दर सुन्दर भिडियो हरु 👏👏👏👌👌🙏🙏

  • @bhaichungsherpa3346
    @bhaichungsherpa3346 2 ปีที่แล้ว +4

    Congratulations... happy for you ❤️

  • @minkumarsooryawanshi3253
    @minkumarsooryawanshi3253 2 ปีที่แล้ว

    सर्वप्रथम हार्दिक वधाई छ।नयाँ उपकरणबाट अझै उत्कृष्ट भिडियोहरुको मीठो स्वादका साथ हेर्न पाइने भो।

  • @tulagurung119
    @tulagurung119 2 ปีที่แล้ว +3

    Congrats meera g Droneko captain vaykom.

  • @amboy4118
    @amboy4118 2 ปีที่แล้ว

    ल मिरा जि हजुर लाई धेरै धेरै धन्यवाद अब झन् राम्रो राम्रो भिडियो हेर्नु पाउने भयो

  • @shaghimire7268
    @shaghimire7268 2 ปีที่แล้ว +3

    Congratulations for doing the new things Mira sister

  • @somgurung1467
    @somgurung1467 2 ปีที่แล้ว +1

    धेरै धेरै बधाई मीरा बहिनी अब धेरै राम्रो video हरू हेर्नु पाउने भयो 👍😀😀😀👏👏👏😍

  • @grgjonam7847
    @grgjonam7847 2 ปีที่แล้ว +3

    happy to see you with your drone finally 👏 and keep entertaining us with your beautiful vlogs 😍

  • @ridamsamalmgr1504
    @ridamsamalmgr1504 2 ปีที่แล้ว

    Cangratulations अब झन राम्रो राम्रो भिडियो हेर्न पाईने भईयो 👏👏👏🎊🎊🎊🎊🎊🎈🎈🎈

  • @birjuthapa9188
    @birjuthapa9188 2 ปีที่แล้ว +3

    First of all congratulations for the drone.
    Pahila ta mobile le Barpak dekhna payendai theyo. Drone shot ma ta sachinai Barpak ta damiii rahecha.
    Lots of love ❤ from Siliguri, India 🇮🇳

  • @NarayanRana-du4cg
    @NarayanRana-du4cg 2 ปีที่แล้ว

    लउ बधाइ छ। अब झन राम्रो राम्रो भिडिओ हरु हेर्नु पाइनि भयो। यु के बाट।

  • @magarbinod6386
    @magarbinod6386 2 ปีที่แล้ว

    धेरै नै खुसी लागो जेहोस मिरा जि अझै राम्रो राम्रो भिडियो हरुको प्रखाइमा छौ ।

  • @krishnagurung8546
    @krishnagurung8546 2 ปีที่แล้ว

    साह्रै राम्रो सुन्दर गाउँ ठाउँकाे दृश्यहरू👌💖🌷🙏🇳🇵

  • @pkshrestha8355
    @pkshrestha8355 2 ปีที่แล้ว +1

    बदाई छ मिराजी झन राम्राे भिडियो हेर्नु पाइने भयाे ।

  • @gurunggb9166
    @gurunggb9166 2 ปีที่แล้ว +1

    ल मिरा बहिनी पहिला चोटी ड्रोन उडाएको मा धेरै धेरै बधाई छ।

  • @Samirg825
    @Samirg825 2 ปีที่แล้ว +2

    Drone shoot le jhanai ramro ani beautyful scene herna paune vyeum 🥰🥰🥰🙏🙏

  • @chirangb3569
    @chirangb3569 2 ปีที่แล้ว

    बधाइ मिरा बहिनी अब रमाइलो भिडियो हेर्न पाइने भो🙏💖♥️

  • @SumanSampangRai
    @SumanSampangRai 2 ปีที่แล้ว

    धेरै धेरै बधाई मिस मिरा अनि नयाँ नयाँ भिडियो बनाउन काे लागि शुभकामना छ।

  • @manpowerthapa7621
    @manpowerthapa7621 2 ปีที่แล้ว

    ल अब मज्जा आउनी भयो हरेक भिडियो हरु हेर्न लाई

  • @sagarkumarchhetri9591
    @sagarkumarchhetri9591 2 ปีที่แล้ว

    यो वीडियो आजु नै हेर्ने मौका माए समय थिएन !
    आजु हेरे हाम्रो लाग्यो ।
    यसरी नै उन्नति ग़री रहनु होंला ।

  • @ramkrishnamanandhar8162
    @ramkrishnamanandhar8162 2 ปีที่แล้ว +1

    बिस्वमा पहिलो पटक लेडिज मान्छे बैज्ञानिक बधाई छ बहिनिलाई

  • @bhuwanmagar293
    @bhuwanmagar293 2 ปีที่แล้ว

    धेरै राम्रो मिरा जि अब झन राम्रो राम्रो भिडियो हेर्न पाउने भो

  • @ranbahadurghalley2909
    @ranbahadurghalley2909 2 ปีที่แล้ว +2

    Wow ! wow! wow! great . I am really happy for Ms Mira Gurung. Looking forward to watch more vlogs and videos in near future.

  • @lalitpremimagar6177
    @lalitpremimagar6177 2 ปีที่แล้ว

    अबो आउदा बल्ग भिदियोहरु अझ दामी हेर्न पाईने भो है मिरा जी🙏🙏

  • @milangrg7848
    @milangrg7848 2 ปีที่แล้ว

    ल congratulations hai didi
    Subscribed पनि गरेको छु दिदी को chanel

  • @harkajangrai2075
    @harkajangrai2075 2 ปีที่แล้ว

    अब चै झनै राम्रो भिडियो हेर्नू पाईने भयो मिरा जि

  • @jungbahadur6602
    @jungbahadur6602 2 ปีที่แล้ว

    1st time drone udauda ko exitement herda majja lagyo..cngerts.

  • @reedamgurungtamu3151
    @reedamgurungtamu3151 2 ปีที่แล้ว

    अत्ति नै सुन्दर ठाउँ देख्नु पायो, धेरै खुसि लाग्यो, गाउँ घर तिरको याद आयो 🥰🥰🥰

  • @janitagurung4827
    @janitagurung4827 2 ปีที่แล้ว +1

    wow so nice place thank you so much sis yeti sundar place dekhaidinu vayeko ma...

  • @nimadorjesherpa6728
    @nimadorjesherpa6728 2 ปีที่แล้ว +2

    Wow धेरै धेरै बधाई मिरा जी👍

  • @baburana4592
    @baburana4592 ปีที่แล้ว

    बधाई छ मिरा बुनु राम्रो राम्रो भिडियो हेर्न पाउने भयो

  • @lashikmgr5096
    @lashikmgr5096 2 ปีที่แล้ว

    wow अति राम्रो मनमोहक दृश्य।।।

  • @prakashbokhim2449
    @prakashbokhim2449 2 ปีที่แล้ว +1

    आहा अब अझै सुन्दर दृश्यहरु देख्न पाइन्ने भएछ? बधाई बैनि लाइ!

  • @dsrai3358
    @dsrai3358 2 ปีที่แล้ว +1

    la sarai ramailo lago baini aba jhanai ramailo dekhna paene vayo

  • @maheshpradhan8198
    @maheshpradhan8198 2 ปีที่แล้ว +2

    O my good so beautifully place ❤️❤️🙏🙏🙏

  • @susmitamagar53
    @susmitamagar53 2 ปีที่แล้ว

    Congratulation d suru dekhi hereko maily pragati dekher ykdam khusi lagyo

  • @jibalalsirpali5958
    @jibalalsirpali5958 2 ปีที่แล้ว

    ल ल अब सुन्दर भिडियो हेरन पाईने भयाे आब मिस 👍️

  • @rameshtamu8481
    @rameshtamu8481 2 ปีที่แล้ว

    बधाई छ । ड्रोन उडाएको भिडियोमा मलाई पनि थकान महसुस भयो । धन्यबाद

  • @kishanruchal8967
    @kishanruchal8967 2 ปีที่แล้ว

    तपाइको भिडियो झन् झन् अर्गानिक हुदै गएको छ सारै राम्रो भिडियो.. हाल uae बाट हेर्दै छु है 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lalitakarki5880
    @lalitakarki5880 2 ปีที่แล้ว

    ल धेरै बधाई छ बैनीलाई यसैगरी प्रगति गर्दै जानु 🙏🌹😍😍😘

  • @YouTubeChannel-um9ky
    @YouTubeChannel-um9ky 2 ปีที่แล้ว

    धेरै धेरै राम्रो सोल्टिनी अब सुन्दर मनोहर दृश्य खिचेर हाल्नु होस् है।

  • @krishnashrestha-nz4mg
    @krishnashrestha-nz4mg 2 ปีที่แล้ว

    कता होला हजुर यति रमाइलो ठाउ कृपया भन्दिनु है हजुर

  • @b.krishnagurung5528
    @b.krishnagurung5528 ปีที่แล้ว

    Gorkha barpak ramro rahechha video ma gurungko dharma /sanskar sathai annya ramaila paksha sabai dekhaunu bhayekoma dherai dhannyabad.

  • @tamukakashi6934
    @tamukakashi6934 2 ปีที่แล้ว

    Badai chha baini vlog more babai hunechha best of lock ,lets drone

  • @padamlimbu8148
    @padamlimbu8148 2 ปีที่แล้ว

    सारै सुन्दर ठाउँ रहेछ ... Wow

  • @dillirai4640
    @dillirai4640 2 ปีที่แล้ว +1

    बधाई छ हजुर 🙂 तपाईंको भिडियो नछुटाई हेर्ने गरेको छु अब त झन छुटाउने कुरै भयेन नि ङोल्स्यो 😀

  • @sumansujansuman4055
    @sumansujansuman4055 2 ปีที่แล้ว

    राम्रो लाग्छ तपाईको भिडियोहरु

  • @lokramghale8150
    @lokramghale8150 2 ปีที่แล้ว

    धेरै धेरै बधाई तथा सफलताको शुभकामना अझै प्रगति उन्नति हुदैन जाउन मुईया

  • @kausarbhai5808
    @kausarbhai5808 2 ปีที่แล้ว

    wow very nice मिरा जि ल बधाई छ

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 2 ปีที่แล้ว +1

    ल धेरै धेर‌ै बधाई छ मिरा जिलाई।।।

  • @beautifulnepalyt6049
    @beautifulnepalyt6049 2 ปีที่แล้ว

    Frist टाइम को ड्रोन उडाएको नै बबाल इन्ट्री छ बधाई छ 😍😍❤️❤️

  • @narayanshrestha3664
    @narayanshrestha3664 2 ปีที่แล้ว

    Hamro barpak ramro barpak❤️❤️ jhani ramre barpaki soltiniharu💋❤️❤️❤️

  • @ledtvbanaunethaubutwal7367
    @ledtvbanaunethaubutwal7367 2 ปีที่แล้ว

    हजुर को भिडियो सारै राम्रो लाग्छ मलाई

  • @suryagurung3211
    @suryagurung3211 2 ปีที่แล้ว

    आहा कति राम्रो खेलाउना खेलाउ खेलाउ लाग्यो हो मलाई keep it up राम्रो लाग्यो मलाइ हजुर को द्रोण नाइ नाइ खेलाउना हैन हैन पाइलट 😃😃😃🕵️‍♂️🕵️‍♂️

  • @soniktamuraj2681
    @soniktamuraj2681 2 ปีที่แล้ว +1

    Hahaha Ngoloshyo. Chhyjelho.enjoy your DC FLY..Suruma junsukai kaam oani garho Hunxa .Udaunu tw kasto majja aauxa anyway beautiful views .

  • @santatamang2333
    @santatamang2333 2 ปีที่แล้ว

    अब झन डबबल मजा आउने भयो भिडियो हेर्न

  • @serbbhadur3963
    @serbbhadur3963 2 ปีที่แล้ว

    Ser gurung good 👍👌😋😌😎👏👍Qatari

  • @stebipinjr211
    @stebipinjr211 2 ปีที่แล้ว +2

    अहीले सम्म मैले महिला Vlogger लाई Support गरेको छैन। तर हजुरकाे Video 📸 ले मलाई छुट्टै आनन्द दिलाउँछ। हाम्रो गोरखा राम्रो गोरखा ❣️ New Subscribe I'm here

  • @premchandrasubba9623
    @premchandrasubba9623 ปีที่แล้ว

    Mira baini ko dherai famro ramro video haru hernu paudha dherai. Khusi lagyo Mira bahini celilai dherai thaneyyabath ok bay bay

  • @pempawongdibhutia3298
    @pempawongdibhutia3298 2 ปีที่แล้ว +1

    Waw....New Doran.... Best of lock 👌👌👌

  • @bimalshah4287
    @bimalshah4287 2 ปีที่แล้ว

    Congratulations keep it up. baine abauso ta Dharai ramailo video haro herna paeinay bhayone. Good luck hai baine.

  • @anshkuwar9084
    @anshkuwar9084 2 ปีที่แล้ว

    धेरै राम्रो लागेयो हजुर बस्ने थाउ मा सधै जादो हुन्छ र

  • @magarbhai6890
    @magarbhai6890 2 ปีที่แล้ว

    अति सुन्दर ठाँउ 😍😍

  • @dineshrana7241
    @dineshrana7241 2 ปีที่แล้ว +2

    Congratulations SiS...
    Superb video...lot's of support keep going on...

  • @nareshmagar1176
    @nareshmagar1176 2 ปีที่แล้ว +1

    Congratulations meera g ❤️❤️❤️ajhai ramro video herna paune vayo hjurko vlogharu sabai herxu ghar palpa hal uae.