आफ्नै जिल्ला मा रहेको अती नै रमणीय र प्राकृतिक सौन्दर्यता भरीएको बारपाक गांऊ भिडियो मा हेर्दा साह्रै नै रमाईलो लाग्यो।बारपाक अहिले सम्म प्रत्यक्ष रूप ले हेर्न पाएको छैन।आफ्नै गाउं ठाउं को भएर पनी अझ सम्म म अभागी बारपाक पुग्न सकेको छैन।हेरौं आऊने दिन हरु मा मौका पाएं भने पक्कै नै बारपाक गांऊ को प्राकृतिक सौन्दर्यता र रमणीयता मेरो सामने हुनेछ।अनी मीरा जी लाई भेटन पाए मेरो मन अझै खुशी हुनेछ।जय गोरखा,जय गोरखकाली-I am from Tangli chock Gorkha
नमस्ते सम्पुर्नमा म मिरा गुरुङ आदर्निय गोरे गुरुङ (ठुलो बाबा) र मेरो अभिनयमा रहेको बारपाक गाउको गीत को भिडियो सबैजनाले हेरेर कस्तो लाग्छ कृपया प्रतिकृया दिनुहोला आसा छ हजुरहरुको माया र साथ पाउनेछ thankyou for loving love u all ❤️ #meeragurung
@@gurungkanxa He is a legend. Acting herum hola testai bhanne ho bhane Bollywood movies ma ni Salman khan, Sharukh khan still movie kheldaii cha so why can’t he??
जुनि फेरेर आएको, काहिले नि बुडो नहुने सिक्लेसि हिरो गोरे सर लाई सलुट | बारपाके क्युटि मिरा सिस सङ्गै यो म्युजिक भिडियो अति नै उच्चा स्तर को बनाउनु भएछ्। Many Many CONGRATULATIONS
सारै राम्रो लागेयो राजु गुरुङ र ममता गुरुङ को स्वर अनि गोरे गुरुङ र मिरा गुरुङ को अभिनय पनि एकदम राम्रो लागेयो गोरे गुरुङ म्हिथेबा अहिलेसम्म पनि उस्तै पहिला को जस्तो....
Barista kalaakar sammanit dai aadarniye gore gurung lagaayat sampurna team prati mero tarfa bata ani hamro team talent of village (TOV gmak tangram baglung ) ko tarfa bata hardik badaai and safaltako subhakamana
शुन्दरताले भरिपुर्ण बारपाक गाउँ र परम्परागत माैलिक पन झल्किने म्युजिक भिडियो साह्रै राम्रो लाग्याे मिरा sister र गाेरे दाजुलाई नमन गरे अझै बाकि प्रस्तुति हेर्ने पाईरहु ।
आहा कति मिठो स्वर, संगीत र शब्द रहेछ गोरे गुरुङको साह्रै नै राम्रो छ । अनि कति राम्रो राम्रो बारपाक गाउँका मिरा गुरुङको टिमले साह्रै नै मिठो अभिनय गरेको रहेछ। 😍😍😍😍😍😍
Wow...kati Sunder Ramailo Barpack Gau ....mira sis ko Acting janai Ramro...Agraj Daju Gore Dajulai manai dekhi naman garna chahanchhu.....💐💐👍👍👏👏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
गीत संगीत एकदम मिठो लाग्यो तर यो पालीको भिडियो कुनै कुनै ठाउँमा Quality मा अलिकति कम भए जस्तो लाग्यो गोरे दाई ? किन हो? खुशी लाग्यो युके बाट गएर गोरखमा मिरा बैनी सग म्युजिक भिडियो बनाएकोमा || 😜😜👌👌
Aaha Ati Marmik Get Agraje Honahar Nirmatha, Ghatye,Hero Gore Gurung Ko Sabai Geet, Movie Supar Hit Hunxa, Barphakeki Cyeli Mira Hajur Haruko Geet Ekdame Ramro Xa Hold Until Lai Agrime Badai Suvhakamana
अती राम्रो गीत लाग्यो आफ्नै सस्कृती अनि मौलिकता बोकेको गीत आफ्नै माटो को सुगन्ध सबैजना ले हेर्नु होला अनि share गरिदिनु होला😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
हाम्रो अति नै प्रतिभाशाली अग्रज कलाकार हरु को साथमा काम गर्ने मौका पाउनुभएको रहेछन् यसको लागि सम्पूर्ण देशवासी ईष्ट मित्रहरू लाई 🙏 मिरु जिन्तकीमा यस्तै राम्रो कामहरू धेरै गरेको देख्न सुन्न पाईयोस् 😇💓💞मया तपाईं लाई धन्यवाद !
Sarey ramro lagyo geet video aavinaya garnu hune gore daii meera dd laii dherei vanda dherei badai xa aagami din haru ma pani yestei video geet herna pauxa hola vanne aasha rakheko xu Ma chai sikles bata hai Gore daii ko gau bata 😅😅😅😅😅😅😅😅
Waww♥️♥️❣️🙈waww my faourite❣️ meera dd nd gorye dai miss uh kati ramro geet Aahahha m selija gurungnii hai dd🥀❤️❤️❣️m hjr haruko video haruma dheraii sapport dinxhu
🙏🙏♥️♥️🌹🌹साच्चिकै भन्दा त हामी गुरुङ मगर राई लिम्बू हरु बिना त हाम्रो पहाद र हिमाल त सुनोसुनो नै लाग्थ्यो होला .♥️♥️🌹🌹🙏🙏 कतिराम्रो रमाईलो कमिती होई देख्दा पनि खुशी र रहर लाग्दो रहेछ गोर्खाको बार्पाक गाउँ मौका र समयले साथ दिए एक पल्ट अबस्य घुम्न आउने सपना छ यो राम्रो स्वर्ग जस्तो ठाउमा एस्तै अत्ति राम्रो अभिनय गर्नु भाको गोरे दाइ र मिरा बैनी लाई सफलता को अगृम शुभकामना आसा छ आगामी दिनहरुमा पनि एस्तै एस्तै विडिओ देख्न पाईय्योस्♥️♥️🌹🌹🙏🙏
अती राम्रो 😍🙏
आफ्नै जिल्ला मा रहेको अती नै रमणीय र प्राकृतिक सौन्दर्यता भरीएको बारपाक गांऊ भिडियो मा हेर्दा साह्रै नै रमाईलो लाग्यो।बारपाक अहिले सम्म प्रत्यक्ष रूप ले हेर्न पाएको छैन।आफ्नै गाउं ठाउं को भएर पनी अझ सम्म म अभागी बारपाक पुग्न सकेको छैन।हेरौं आऊने दिन हरु मा मौका पाएं भने पक्कै नै बारपाक गांऊ को प्राकृतिक सौन्दर्यता र रमणीयता मेरो सामने हुनेछ।अनी मीरा जी लाई भेटन पाए मेरो मन अझै खुशी हुनेछ।जय गोरखा,जय गोरखकाली-I am from Tangli chock Gorkha
सारै दामी भब्य र सबे हेरौ हेरौ लाग्दो video बनाउनु भयछ धन्यबाद टिमलाई।
सारै राम्रो लाग्यो म लाई i don't have any comments 100% good
लौ नम्बरी बधाई छ राम्रो लाग्यो
बाचा बन्धन को काशी दिदी कहाँ कस्तो हुनु हुन्छ होला अहिले सारै याद आउँछ मलाई काशी दिदिको💝💝🌷🌷🙏🙏
बाचा बन्धन मा जस्तो देखेको थिए त्यस्तै हुनु हुँदो रैछ त गोरे दाई , सधैं जवान
अती नै राम्रो लाग्यो है गोरे दाइ र मीरा जि को नाच र गीत ले मेरो मन त कटक्क भयो नी हो
अति राम्रो मिरा बैनीको 👍️❤️नाच गाउँ घरको उकाली ओरालीमा मात्रै हन रैछ कलाकनरीतामा पनि अब्बल
धेरै राम्रो छ इन्डिया देखि हेर्दै छु
तपाईको यो जोस जाँगरलाई म सानैदेखि हृदयमा सजाएको थिएँ । तपाईको विदेसको माटो स्वदेसको पीडा फिल्म हेर्दा म भरखर १३ वर्षको थिएँ ।
गीत, भिजुवल साथै गोरे दाईको अभिनय अति राम्रो लाग्यो । तर नायीका (ङोलोस्यो) चाहिं नाबालिका राख्नु भएछ । हाहा! समस्त टीमलाई हार्दिक बधाई एबँ शुभकामना ।
आहा कति मिथो गित उतिकै राम्रो मिरा जि को गोर्खा बार्पक झनै मनै छुने गोरे दाइ ले बाचा बन्धन बनाउने दाइरेकतर भने को
मिरा बहिनी बारपक गाउँ मेराे पनि पुरख्याैले गाउँ हाे अहिले कमँथालाे रसुवा !!
आहा बेल्ली छ्याँबा मुना । गोरे-आघे, ल्हे ल्हे बधाE शुभकामना आCमाला मु👍️👍️🙏🙏
नमस्ते सम्पुर्नमा म मिरा गुरुङ आदर्निय गोरे गुरुङ (ठुलो बाबा) र मेरो अभिनयमा रहेको बारपाक गाउको गीत को भिडियो सबैजनाले हेरेर कस्तो लाग्छ कृपया प्रतिकृया दिनुहोला आसा छ हजुरहरुको माया र साथ पाउनेछ thankyou for loving love u all ❤️ #meeragurung
Rambro xa mira tara gore budo bayo ali suwayena
राम्रो
@@gurungkanxa He is a legend. Acting herum hola testai bhanne ho bhane Bollywood movies ma ni Salman khan, Sharukh khan still movie kheldaii cha so why can’t he??
एकदमै राम्रो लाग्यो।चर्चित ठाउ बारपाक मा पर्यटक बढाउन यसले थप बल पुर्याउने छ भन्ने लाग्छ।गाउ वस्तिको visual हेर्दा घुम्न आउआउ लाग्यो।अति रमणिय।
धेरै राम्रो छ
आहा, किस्सिम राम्रो छ गोरे दाइको सिर्जना I 🌹
जुनि फेरेर आएको, काहिले नि बुडो नहुने सिक्लेसि हिरो गोरे सर लाई सलुट | बारपाके क्युटि मिरा सिस सङ्गै यो म्युजिक भिडियो अति नै उच्चा स्तर को बनाउनु भएछ्। Many Many CONGRATULATIONS
राम्रो छ मीरा बुनु सफल्ता को शुभकमना
सारै राम्रो लागेयो राजु गुरुङ र ममता गुरुङ को स्वर अनि गोरे गुरुङ र मिरा गुरुङ को अभिनय पनि एकदम राम्रो लागेयो गोरे गुरुङ म्हिथेबा अहिलेसम्म पनि उस्तै पहिला को जस्तो....
सफलताकोसुभकामनासभैटिमलाई
आ हाहा 👍मिठो💗
दही चोर★गोरे दाई😎
धेरै राम्रो!साथै लामो समय पछी गोरे गुरुङलाई देख्ने मौका पायो।
Gorkha ko Barpak ramailo, Ani jhan yo vedio herer jhanai ramro lagyo, sampurn team lai subhakamana
कति मीठो भाका तेसै माथी आदरणीय दाजु गोरे गुरुङ्ग अनि युबा पुस्ताको माझ उदाउदै गरेकी नायिका मिरा गुरुङ्ग लगाएत बारपाक बासी को साथ मा
गीत राम्रो रहेछ मलाई त हाम्रो गुरुङ हरु भेष भुषा नै राम्रो लाग्छ
गुरुङ्ग समुदायप्रति अनगिन्ती शुभकामना सफलताको उत्तर-उत्तर प्रगतिको कामना सम्पुर्ण टिमलाई!
गोरे दाजु एक चोती काशी लाई पनि देखाई दिन परेयो हामी नेपाली जन्ता हरु लाई
सारै राम्रो लाग्यो। अझै प्रगतिको कामना गर्दछु। All the best all team👍️👍️👍️🙏🙏🙏
Man chhune geet,saarai ramailo video.hero heroin,thaw,Ani sabai manisharu ati manparyo.ma pani tyaha aaw aaw lagyo.Bimarbata jaati vayera pakka gumna aawnechhu.katabata awnu paryo bato thaha chhaina.Ani rekhalai nadekheko dherai vayo katachhani?love u from uncle darjeeling.
अहा कति राम्रो सारै राम्रो लाग्यो असाध्यै मन पर्यो मलाइ
बारपाक दामि छ मन परयो मुटु देखिनै
Such a beautiful song,congratulations for all teams mate ❤❤❤❤❤
भारतीय हे राजस्थान सुंदर गीत है
गुरुङ समुदायको एकता चाहिँ मान्नुपर्छ गुरुङहरुको जस्तो अरु समुदायको एकता छईना हाेला नेपालमा।
सुपर song गोरे sir हजुर सबै मा हिट सुपर
गाेरे दाजु कहिले बुदाे नहुने हाेकि केहाे ,सारै राम्राे गित छहाे गाेरेदाजु
अादरणीय गाेरे दाईकाे जाेश जाँगर र कला देख्दा हामीलाई पनि उर्जा मिल्छ । शुभकामना दाइ अनि बारपाकी प्रतिभा मिरा लाई
Thankyou dai
LP
@@miragrgfromgorkha
@@miragrgfromgorkha xx
गोरे दाई 🙏🙏
sarai utkirista 👌👌👌👌👌👌 sampurnna team lai safaltako kamna...
आहा कति मिठो गीत सुन्दर बारपाक गाउँमा
सफलताको शुभकामना गोरे दाइ मिरा दिदि होल taem लाई धेरै धन्यवाद बधाई छ
Barista kalaakar sammanit dai aadarniye gore gurung lagaayat sampurna team prati mero tarfa bata ani hamro team talent of village (TOV gmak tangram baglung ) ko tarfa bata hardik badaai and safaltako subhakamana
धेरै राम्रो छ है। असाध्यै मन पर्यो। भिडियो मा गायक गायिका लाई पनि समावेश गर्नुपर्ने थियो कि
धेरै राम्रो गीत दामी छ
यक्दमै राम्रो भएछ है गोरे दाइ 🙏🙏🙏🙏🙏
शुन्दरताले भरिपुर्ण बारपाक गाउँ र परम्परागत माैलिक पन झल्किने म्युजिक भिडियो साह्रै राम्रो लाग्याे मिरा sister र गाेरे दाजुलाई नमन गरे अझै बाकि प्रस्तुति हेर्ने पाईरहु ।
Typical foot tapping rhythm and picturesque village. Glad that population is increasing of our Nepalese.
वाह अति उत्कृष्ट गीत संगीत प्रस्तुति। सफलता को शुभकामना ।
आदरणीय गोरे दाजु र मिरा बहिनी को बाजाबन्धन 2 बनाउन पाय सारै राम्रो देखिन्थ्यो ।
गोरे डाम्ना स्वास्नी मात्रै थुप्यरयाउनी हो कि हो😂🤣😂🤣😂🤣😂🤣😂🤣😂😊
आहा कति मिठो स्वर, संगीत र शब्द रहेछ गोरे गुरुङको साह्रै नै राम्रो छ । अनि कति राम्रो राम्रो बारपाक गाउँका मिरा गुरुङको टिमले साह्रै नै मिठो अभिनय गरेको रहेछ। 😍😍😍😍😍😍
सम्मान छ कला र गला अनि सँस्कार लाई ❤❤
Wow...kati Sunder Ramailo Barpack Gau ....mira sis ko Acting janai Ramro...Agraj Daju Gore Dajulai manai dekhi naman garna chahanchhu.....💐💐👍👍👏👏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
राम्रो छ सबै सबैलाई बधाई छ
उदुम्मै राम्रो छ्😍😍
Very glad to see that
Yours amazing film and imagination
Gore dai
Huge congratulations and wishing you happy happy successful day
धेरै राम्रो लाग्यो गोरे गुरुङ ज्यु लाई धेरै समय पछि नाच्दै गाऊँ दै गरेको देख्दा ♥♥♥♥♥
आहा ! मिथास
सारै राम्रो लग्याे गाेरे मामा 🙏🙏👌👌❤️❤️
गीत संगीत एकदम मिठो लाग्यो तर यो पालीको भिडियो कुनै कुनै ठाउँमा Quality मा अलिकति कम भए जस्तो लाग्यो गोरे दाई ? किन हो? खुशी लाग्यो युके बाट गएर गोरखमा मिरा बैनी सग म्युजिक भिडियो बनाएकोमा || 😜😜👌👌
अती शुन्द्रर बधाई साथै सफल्ता को शुभ कामना सम्पुर्ण टिमलाई
अति राम्रो अभिनय गाेरे दाजु र मिराबैनि काे अभिनय हजुर सफलताकाे शुभकामना हजुर हरुलाई🙋♀️🙋♀️🙋♀️🎉🎉🎉🎉🎈🎈🎈🎈
गजब छ गित
Really amazing actor..really 👏 bacha bandhan ati dherai chaleko film..vede gothalo ani juka tepeko dhedo khako. Aahaaa..tajai xa..c.d ma hajar palta push gare gare Hereko jhal jhali xa..yad haru. 15/16 barsa aghe.
वाउ दामी छ गोरे गुरुङ मिरा गुरुङ
Aaha Ati Marmik Get
Agraje Honahar
Nirmatha, Ghatye,Hero
Gore Gurung Ko Sabai Geet, Movie Supar Hit Hunxa,
Barphakeki Cyeli Mira
Hajur Haruko Geet Ekdame Ramro Xa
Hold Until Lai Agrime Badai Suvhakamana
अती राम्रो छ गोरे दाजु
गोरे दाइ मिरा बहिनी लगायत सबै टिमलाई बधाई छ।
(सोदेसको मातो बिदेश को पिदा) फिलिम हाल्नुन हौ गोरे दाइ । comment हेर्ने बानी छ भने यस्को reply दिनुहोला
आसाध्या राम्रो गोरे दाइ अनि मिरा बहिनी को यो गित मा डान्स
Barista kalakar ani mero respected dai hajur ani hajur ko sampurna team ley sarai ramro kam gareko xa aagami din haru ko lahi dherai suvakamana😘😍
Nice song nice video hamro gore dai ra meera sis lai badhai xa pachhilo din ma pani feri sangai dekhna pau🙏🏾🙏🏾🙏🏾
आफ्नो गाउँ जन्म स्थानलाई समिटियर बनाय को गित अति राम्रो ❤❤❤
अझै पनि उस्तै हुनुहुदो रहेछ धेरै बर्ष पछी गोरेदाईको प्रस्तुति हेर्न पाइयो खुशी लाग्यो।
अती राम्रो गीत लाग्यो आफ्नै सस्कृती अनि मौलिकता बोकेको गीत आफ्नै माटो को सुगन्ध सबैजना ले हेर्नु होला अनि share गरिदिनु होला😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Ekdam mitho xa hajurko geet sanjit ra aavinaeya
waw waw निकै एैतिहासिक चिनारी गित सारै मिठो 👍👍
नक्कली मिरा नानुको लुकेको प्रतिभा साहरै राम्रो लाग्यो🥰🥰🥰🥰
अति राम्रो
Super duper Gore soaltee n meera ngolsyo...
हाम्रो अति नै प्रतिभाशाली अग्रज कलाकार हरु को साथमा काम गर्ने मौका पाउनुभएको रहेछन् यसको लागि सम्पूर्ण देशवासी ईष्ट मित्रहरू लाई 🙏 मिरु जिन्तकीमा यस्तै राम्रो कामहरू धेरै गरेको देख्न सुन्न पाईयोस् 😇💓💞मया तपाईं लाई धन्यवाद !
Thankyou so much 😊
अति राम्रो हजुरको र मीर बैनिको जोडी अति राम्रो गीत
Sarey ramro lagyo geet video aavinaya garnu hune gore daii meera dd laii dherei vanda dherei badai xa aagami din haru ma pani yestei video geet herna pauxa hola vanne aasha rakheko xu Ma chai sikles bata hai Gore daii ko gau bata 😅😅😅😅😅😅😅😅
Mero dai aayo hoi dami😍😍😍😍
Raju gurung ra mamata gurung ko Awaj ekdam ramro gore ra mira ta bhanai parena wow beautiful organic song
अति मन छुने गाना अनि नाच हजुर 👌👌👌👌
लु सारै राम्रो लाग्यो है हजुर म सन्खुवासभा बात
Atti उत्तम
दामी गित ❤❤
Wow so wonderful n great song .mira bhaine great dance ..n I m watching video from Myanmar..Burma....
Waww♥️♥️❣️🙈waww my faourite❣️ meera dd nd gorye dai miss uh kati ramro geet Aahahha m selija gurungnii hai dd🥀❤️❤️❣️m hjr haruko video haruma dheraii sapport dinxhu
सारै मिठो गीत धेरै पछि यति राम्रो गीत सुन पाइयो
Aha Kati ramro music video Gore sir 👏👏👏👏
सरै राम्रो र रमाइलो ❤️❤️❤️
Sarai ramro song Gore Dai ko, thank you for this video.🙏🙏🥰🥰🤟🤟
जति हेरे नि हेरिरहु जस्तो good luch गोरे दाजु अनि मिरा दिदी।
मजा आ गया
आहा कति मीठो गित best of luck..
धेरै राम्रो छ गित
बुडो भयेपनी जोस जांगर चै छ गोरे बुडाको
🙏🙏♥️♥️🌹🌹साच्चिकै भन्दा त हामी गुरुङ मगर राई लिम्बू हरु बिना त हाम्रो पहाद र हिमाल त सुनोसुनो नै लाग्थ्यो होला .♥️♥️🌹🌹🙏🙏 कतिराम्रो रमाईलो कमिती होई देख्दा पनि खुशी र रहर लाग्दो रहेछ गोर्खाको बार्पाक गाउँ मौका र समयले साथ दिए एक पल्ट अबस्य घुम्न आउने सपना छ यो राम्रो स्वर्ग जस्तो ठाउमा एस्तै अत्ति राम्रो अभिनय गर्नु भाको गोरे दाइ र मिरा बैनी लाई सफलता को अगृम शुभकामना आसा छ आगामी दिनहरुमा पनि एस्तै एस्तै विडिओ देख्न पाईय्योस्♥️♥️🌹🌹🙏🙏
वास्तविक जीवन जुन जानेको भनेको राई, मगर, गुरुङ, लिम्बू , तामाङ हरुले नै हो। जीवन सङै मनोरञ्जन पनि 🙏🙏👍️👍️
Ďďďďèq