गोरखाको ९ रूपैयाँको घर || दौडेर जो छिटो पुग्यो, उसैले जित्ने || LigLig Gorkha || द्रव्य शाहको राज्य

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • 9 रूपैयाको घर । गोरखा लिगलिगकोट । Gorkha Liglig kot, the history of Drabya Shah
    Please watch our other videos
    Gorkha Durbar
    • Gorkha Palace | Mungli...
    Pokhara Vlog
    • Pokhara Vlog || पोखरा ...
    Mustang Part-1
    • मुस्ताङको तर्सिन नमिल्...
    Mustang Part-2
    • मुस्ताङको हीरा | दिनमै...
    Mustang Part-3 (Upper Mustang)
    • Upper Mustang || पर्ख...

ความคิดเห็น • 430

  • @vijaymagar2449
    @vijaymagar2449 2 ปีที่แล้ว +4

    #wronginformation brother lig lig kot ko barema ra daudera first hune raja ko barema. yo makrat rajay antargat hune chalan thiyo as bare purai jankari line vaye hajur le Nepali movie Simarekha herana saknu hunx.

    • @vijaymagar2449
      @vijaymagar2449 2 ปีที่แล้ว +2

      Talking about derby shah uhale magar haruko thulo chad manaune kramma uhale akramad gari jiteko rajay ho lig lig kot

  • @parugurung4706
    @parugurung4706 2 ปีที่แล้ว +17

    द्र्ब्ब्य साह ले मगर राजाहरुलाइ हराइ राज्य जीतेको देखाइएको छ राम्रो फिल्म बनेको छ सीमारेखा

    • @PremMagar-rz5pf
      @PremMagar-rz5pf ปีที่แล้ว

      त्यहीँ भएर फटाहा बाबुराम जस्तो जन्मिएको होला।

  • @Sumithkarki
    @Sumithkarki 2 ปีที่แล้ว +7

    सर गोरखा को 🙄🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪बारपाक, र भुकमप बाट क्षति भयको ईषथान,लापराक मा बनेको नया भवन क्षेत्र को भिडियो बनाउन न

  • @मिगिनथापामगर
    @मिगिनथापामगर 2 ปีที่แล้ว +4

    लिगलिगमा घले मगर राजा थिए ,अनेक जाल्झेल गरि द्रब्य शाहले लिगलिगकोत आफ्नो अधिनमा लिएकका थिए

  • @sofiyamagar4320
    @sofiyamagar4320 2 ปีที่แล้ว +17

    तपाईंले बनाएको हरेक भिडियो हरु राम्रो लाग्छ र तपाईं हरेक क्षेत्रमा घुम्न जादा तपाईंलाई सबैले सहयोग गरून् तपाईंले हाम्रो देशको पर्यट्किय भित्र्याउन को लागि जोड दिमे भिडियो बनाउनु हुन्छ राम्रो लाग्छ ब्रो🙏🙏🙏🙏

  • @SingaOfficialVlog
    @SingaOfficialVlog 2 ปีที่แล้ว +2

    सर यस्तो भिबिन्न ठाउँ तथा बजार हरु को भिडियो बनौदा हामी सग लिइसेन्स चाहिन छ कि चाहिन्दैना म पनि यस्तो भिडियोहरु बनाउन सरै रहर छ तर म सग प्रेस card छैना प्रेस card बिना बनौन मिल्छ कि नाइ कोहि यो लिइन मा लागेका साथिहरु हुन्हुन्छ भने मलाइ यो कमेन्टको रेप्लैइ दिनु ल साथिहरु

  • @jiwanrai556
    @jiwanrai556 2 ปีที่แล้ว +4

    नेपाल का ओरिजिनल आदिबासी हरु जो अतिनै जनप्रेमी र इमान्दार सिधा साधा समाज र राज्य हरु माथी के भएको थियो को ज्वलन्त इतिहास हो यो लिग्लिक कोट् डाँडा । यसैको बिरासत मा चलेको छ आजको ब्राम्हन्बादी सरकार कम्युनिस्ट् र आदी इत्यादी नामकरनका पार्टी हरु ।लामो समय सम्म हेर्यौं हामीले तर जातिभेद र रङभेद को ईतिहास मा कुनै फरक आएन मुलुक को ईतिहास मा । आदिबासिय बिषय बस्तुका विद्वान हरुले भोलिको आदिबासिय ( aborigininal) मुल्बासी आन्दोलन, इन्डिजिनस् आदी आन्दोलन चलाऊदा आजसम्म अस्तित्वमा रहेको यिनै ऐतिहासिक स्थान लिग्लिग कोट् र अटल राइले अन्तिम चरण् सम्म खम्बुवान भुमी को रक्षार्थ समर्पण् हुनुभएको भुमी चौदन्डि को ईतिहास बाट सुरु हुनु पर्छ ।
    भिडियो निर्माण् कर्ताहरु प्रती चै म आभारी छु ।

  • @kapurgurung9566
    @kapurgurung9566 2 ปีที่แล้ว +10

    अाफैं जिल्ला बासी , तर पुगेकाे र नघुमेकाे ठाउँ , PURBI BLUE लागि धन्यवाद । खुसि र अानन्द लाग्यो ।

  • @lalitmagar1260
    @lalitmagar1260 2 ปีที่แล้ว +3

    मगर हरुको ईतिहास मेटेयको ठाउँ लिगलिगकोट

  • @kumargiri1478
    @kumargiri1478 2 ปีที่แล้ว +10

    तपाइको भिडियो पहिले देखि नै हेर्ने गर्दथे, आज आफ्नै ठाउँ को हेर्न पाउँदा धेरै खुशी लाग्यो !
    सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद !!!

  • @manpowerthapa7621
    @manpowerthapa7621 2 ปีที่แล้ว +11

    तपाईंको जिन्दगी देखेर डाहा लाग्न थालि सक्यो घुम्दै हिँड्ने क्या राम्रो life style सधैं यस्तै देख्न पाउ नेपाल को हरेक ठाँउ को बारेमा जानकारी दिदै घुम्दै आहा ❤️❤️👌👌❤️❤️

    • @sirjanatamang5642
      @sirjanatamang5642 2 ปีที่แล้ว +1

      A vanya hami ni paxi layr Jan payni hunthyo I😭

  • @tirthagautam1393
    @tirthagautam1393 2 ปีที่แล้ว +17

    धन्यवाद सचिन सर राम्रो तथा रोमान्टिक जानकारी अनि दृश्य देखाउनुभएकोमा।।

  • @apentertainment582
    @apentertainment582 2 ปีที่แล้ว +9

    द्रबे भन्दा अघाडी मगर राजा थिए मगरराज भएको ठाऊ हो दब्रे ले छलकपट गरेर राज भएको हुन इटिहास साची छ तर मगर राजाको नाम किन नबताएको पत्रकार जी अब खेल्याल गर्नुहोला सबै बुझेर मात्र देखाउनु होला

  • @bhimghimire8860
    @bhimghimire8860 2 ปีที่แล้ว +5

    सचीन सर म तपाईको नीयमीत दर्सक हु
    मलाई सुपा देउराली जाने ईछाछ
    सर सुपादउरालीको भीडीयो भए हामी सपरीवार खुसी हुने थीयु

  • @sanjaybogati8874
    @sanjaybogati8874 2 ปีที่แล้ว +4

    मेरो जिजु बाजेको जन्म थलो गोर्खा जिल्ला त्र मत स्याङ्जा जिल्ला मा छु

  • @padamkarki6575
    @padamkarki6575 2 ปีที่แล้ว +12

    सचीन सर म तपाईको नीयमीत दर्सक हु ! ऐतिहासिक लिग लिगकोट र गोरखा राज्यको इतिहास जान्ने अवसरमिल्यो ! धन्यवाद सर राम्रो र मिठो जानकारी दिनु भएकोमा !

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 12 วันที่ผ่านมา +2

    मलाई पुर्ब मन पर्नुको कारण मैले लगभग तिन बर्ष पुरा नै इटहरी ब्यारेक मा बसेर घुम्ने मौका मिलेको थियो तेसैले पुर्ब को जनजिवन सारै मन पर्छ तेस पछी पनि माता पाथिभरा दर्शन पनि गरेको हुँदा झनै उतै गएर बसौ जस्तो लागिरहेको छ कोठा पनि मिलेको छ बिर्तामोड को चालक साथी ले भन्नु भएकाे छ

  • @ramchandrakatuwal6043
    @ramchandrakatuwal6043 2 ปีที่แล้ว +8

    ऐतिहासिक ठाउँको भ्रमण गराउनु भयो सर। मलाइ तपाईंको भेडियो सारै मनपरेको छ। गोरखामा धेरै यस्ता भ्रमणयोग्य ठाउँ धेरै छन् सबैतिर पुग्नु होला र हामीलाई पनि देखाउनु होला धन्यबाद सर।

  • @chandragurung1029
    @chandragurung1029 2 ปีที่แล้ว +4

    आफ्नै जिल्ला लिगलिग कोट पुग्न पाएको छैन ।बारपाक सिरान डाडा भच्चेक सिरानचोक सम्म पुगेको छु ।तर हजुरले देखाउनु भएकोमा मुरी मुरी धन्यवाद छ।

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 12 วันที่ผ่านมา +2

    पुर्ब को गाउहरुमा जस्तै यस जिल्लामा पनि सम्मान को साथ बोलिचाली गरिन्छ पुर्ब जिल्ला हरु र एक मात्र गोरखा जिल्ला उस्तै नै हो

  • @paraskoirala2567
    @paraskoirala2567 2 ปีที่แล้ว +6

    आज लिगलिग कोट पुगियो सचिन सर मार्फत धन्यवाद।

  • @pardasirabin
    @pardasirabin 2 ปีที่แล้ว +4

    हाम्रा अहिलेका नेता भन्नैदा लाई पनी यस ठाउँमा लगी घुमघाम र पिंग खेलाई दिनु होला बुद्धी पो आहीहाल्छ की😊

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 2 ปีที่แล้ว +10

    ऐतिहासिक लिग लिगकोट र गोरखा राज्यको इतिहास जान्ने अवसरमिल्यो !

  • @jiwanrajtripathi4621
    @jiwanrajtripathi4621 2 ปีที่แล้ว +3

    तयाहा सरसफाई देखिएन, ढुगा रामराे बयबसथापन भएकाे देखिएन थप कारय अाबशयक ठाउउमा डसटिन अाबशयक

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 2 ปีที่แล้ว +3

    गुरुङ राजा लाइ जाड खुवायेर जितेको तत्य हो बाहुन को षड्यन्त्र कथा नसुन्दा हुन्छ ।

    • @prakashmalla2350
      @prakashmalla2350 2 ปีที่แล้ว

      Grg ra magar pani chidainas pagre

    • @मिगिनथापामगर
      @मिगिनथापामगर 2 ปีที่แล้ว

      गुरुङ हैन हजुर मगर राजा थियो लिगलिगकोटमा..

    • @LionelMessi-nw1cb
      @LionelMessi-nw1cb 2 ปีที่แล้ว

      Thukka mugi gurung ho ki magar chindenas chikne jhyakne mugi pagal kujat.

  • @bhuwankumardura3854
    @bhuwankumardura3854 2 ปีที่แล้ว +2

    माहिली गढी वा ठूली गढी कुन चाहिँ गढीमा द्रब्य शाह दाैडेर पुगेका थिए याे प्रष्ट पारिदिनु भएकाे भए राम्रो हुने थियाे ।

  • @NutanpulamiMagar
    @NutanpulamiMagar 6 หลายเดือนก่อน +1

    नेपाल को,ईतिहास मा,आदिवासी को,राज्य, पूर्व राजा,गानेदर को,पुर्खा,दरबे,शाह ले,जालझेल, गरि,हडपेर को,ले,हामी,आदिवासी हरूलाई राजा,भन्दा संघियगरतनतण,ठीक छ।कमेन्ट ,कबिराम सुनाखरी,मगर।

  • @shambhugurung8870
    @shambhugurung8870 2 ปีที่แล้ว +1

    English subtital राखिदिदाँ नेपाली नबुझ्ने पर्यटकहरूलाई सजिलो हुन्थ्यो होला ।

  • @yamsingjai9225
    @yamsingjai9225 2 ปีที่แล้ว +2

    Jasari saha harule jalaa jhel garer magar haru lagayat mulbasi vumiputra harulai sattachiyut gariyo sampurna adhikar khosiyo ni ho feri aba xittai mulbasi harule aafano purani hakadhikar linexan tesko tayarii hudai xa

  • @dhurmusay
    @dhurmusay 2 ปีที่แล้ว +8

    My family really appreciate and enjoying ur travel vlog videos, watching from Mandalay Myanmar, Nepal pugay jastai Anubhav hunxa after watching ur videos

  • @rambhurtel3514
    @rambhurtel3514 2 ปีที่แล้ว +4

    म याे कार्यक्रमकाे नियमित दर्शक हाे,प्रायजसाे भिडियाेहरुमा मैले लाईक र कमेन्ट गर्नेगरेकाे छु,मेराे जिज्ञासा के भने,कार्यक्रम सञ्चालक ज्युले हामी दर्शकले गरेकाे कमेन्ट पढ्नुहुन्छ कि पढ्नुहुन्नहाेला,

  • @dhanghale3091
    @dhanghale3091 2 ปีที่แล้ว +2

    घले राजा हो
    गोरखाको कोटमा रामशाह बिस१६१६ मा घले राजालाई मारेको हो

  • @laxmanshrestha225
    @laxmanshrestha225 2 ปีที่แล้ว +3

    hami pani gayeka thiyou sarai ramailo xa vacchek ani namki bajar...feri pani gako jasto feel vayo tapai ko video herera.thnx

  • @bypass13650
    @bypass13650 2 ปีที่แล้ว +2

    Nepal le jito Ali samanundar bhubak ni jitna parthiyo. Trade ko lagi sajilo hunthiyo aile😂
    Tax 4x guna chha Nepal ma.
    Love Nepal humro Nepal

  • @nitaraut3710
    @nitaraut3710 หลายเดือนก่อน +1

    इतिहास भएको ठाउँ देखाउनु भयो धन्यवाद हजुरहरुमा🙏🙏🙏🙏👍️👍️👍️❤️❤️❤️🇳🇵

  • @दिपज्योतीक्लव
    @दिपज्योतीक्लव 2 ปีที่แล้ว +1

    राइनास कोट लमजुङको राजधानी थिएन हजुर।लमजुङको राजधानी गाउँ शहर थियो र अझै दरबार छ।राइनास मोहोरिया कोटमा चैं दरबारको गाइगोठ थियो।

  • @rambahadurshrestha7048
    @rambahadurshrestha7048 2 ปีที่แล้ว +2

    नमस्ते हजूर रामाईलो दूश्यादेखाउनूभयो

  • @bishnubhattarai7825
    @bishnubhattarai7825 2 ปีที่แล้ว +2

    गाेरखा आफैंमा एेतिहास स्थान हाे , पर्यटन मा ‌।

  • @globalmilitaryanalysis7866
    @globalmilitaryanalysis7866 2 ปีที่แล้ว +3

    Rainas lamjung Janu na daju 👇
    th-cam.com/video/bnuPg5RRCXk/w-d-xo.html

  • @ईलामेलिदुर्गा
    @ईलामेलिदुर्गा 2 ปีที่แล้ว +5

    आफ्नो देशको jhanda देख्दा खुसी लाग्छ मन पनि सारै सान्त हुन्छ हाल मचै ओमन बाट जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KesharPariyar
    @KesharPariyar 6 หลายเดือนก่อน +1

    म जन्मेको ठाऊ मैंलाई थाहा छैन। Thank you so much sir for wonderful and informative video.

  • @anugrawrai5552
    @anugrawrai5552 2 ปีที่แล้ว +2

    सचिन जि खोटाङ दिक्तेल जो रुपाकोट को पनि रिपोर्ट गरिदिनु भय सारै रमाइलो छ

  • @Djroj1234
    @Djroj1234 2 ปีที่แล้ว +8

    आहा कति राम्रो कति रमाइलो गोर्खा 😍

    • @aartiangl8678
      @aartiangl8678 2 ปีที่แล้ว

      La time gako xayana ra thaiha hihihi ma nepal aaya paxe Jane la 😉😝I just killed you 🤗

  • @buddimayabal6967
    @buddimayabal6967 2 ปีที่แล้ว +2

    Prithi narayan saha Drabe shah vanda paxidi kina jana mandana itihaskar haru.?

  • @prashantbhatta7720
    @prashantbhatta7720 2 ปีที่แล้ว +2

    Thank for my birthday place blog.

  • @happyjojo7052
    @happyjojo7052 2 ปีที่แล้ว +4

    sachin vai thank you so much सोची राको थियो एउटा भिडयो गोर्खा त्यो साईडको आवोस भनेर आज देख्न पाउदा खुशी छु सचिन भाईको पुर्वी भ्लग निकै रुचाउने म तपाईको सम्पुर्ण टिमलाई धेरै धन्यवाद ! अझै अगाडी बढ्नुस् शुभकामना 💐💐💐

  • @yatri-theexplorer5377
    @yatri-theexplorer5377 2 ปีที่แล้ว +9

    Thank you for visiting Gorkha 😍😍😍

  • @skbrokhadka3346
    @skbrokhadka3346 2 ปีที่แล้ว +2

    अहिले नै जाउँ जाउँ लाग्यो

  • @as33db93
    @as33db93 2 ปีที่แล้ว +2

    ढिलै भएनी कुवेत बाट हेर्दैछु सचिन भाई

  • @parugurung4706
    @parugurung4706 2 ปีที่แล้ว +3

    सीमारेखा फिल्म मा हेर्नू पाउछ लिगलिगकोट को बारे मा मगर राजा र द्र्ब्य साह को बारेमा

  • @nirajpandey7168
    @nirajpandey7168 2 ปีที่แล้ว +6

    Thank you sachin jee for historical video of nepal watching from dubai🙏🙏🙏

  • @puranlimbu244
    @puranlimbu244 2 ปีที่แล้ว +5

    कस्तो दामी हौ❤️❤️🙏🇳🇵

  • @terminatorpoon4186
    @terminatorpoon4186 2 ปีที่แล้ว +5

    Namaste sachin sir Dherai Dherai Dhannebat tapaiko yo special vlogs ko lagi I thing this your vlogs is one of the beast vlogs and I thing I willing live in future in this place lovely
    Thank you

  • @goodhearing1252
    @goodhearing1252 2 ปีที่แล้ว +2

    Liglig magar raja ko rajya thiyo prithivi Narayan shah vanda Paila natra vaye chino rekha old movie here hunxa

  • @japanvlogeinnepali6988
    @japanvlogeinnepali6988 2 ปีที่แล้ว +2

    Maile japan bat herdai xu
    Kunai din sachin dai saga yasari nai ghumna maan xa

  • @3212-v5wअनिश
    @3212-v5wअनिश 2 ปีที่แล้ว +2

    थाहा नगरे बासि haru le yeta हाजिर गरम है 😉😉♥️♥️♥️♥️♥️

  • @PasangTamang-iu2wh
    @PasangTamang-iu2wh ปีที่แล้ว +2

    यहाँ हाम्रो राजा हरु हो तामांग मगर गुरुङ राइ लिम्बु .एकोई हो गोर्खा दरबार हो 😊गोले थर घोले हो

  • @yadavregmi4550
    @yadavregmi4550 2 ปีที่แล้ว +1

    बिक्रीमा हो क्यारे दरो ९ रुपियाको घर,म त न किन्ने ,हावाले उडाउछ

  • @rupashrestha9833
    @rupashrestha9833 2 ปีที่แล้ว +2

    maile anurdh gareko thiya aaunu vayax gorkha ligligkot..so dherai dherai dhanyabad.

  • @PremMagar-rz5pf
    @PremMagar-rz5pf ปีที่แล้ว +1

    बाबुराम जस्तो त उत्पादन नहोस् सबै स्वाहा पार्छ सभ्य खालको हुनु परो।

  • @namastebirgorkhali4660
    @namastebirgorkhali4660 2 ปีที่แล้ว +1

    आतङ्कारि बाबुराम ले पढेको स्कुल सरू मै बिदेशीले खोलेको रहिछ।

  • @bikashgurung2185
    @bikashgurung2185 2 ปีที่แล้ว +2

    Ghaly rajako abasthit darbar jaha bahunbadle sadentra purbak hattya gariyeko thiyo

  • @sujanzekins4950
    @sujanzekins4950 2 ปีที่แล้ว +6

    गौरवशाली इतिहास बोकेको स्थान लिगलिग कोट आज आगन्तुक, पर्यटक र प्रचार-प्रसारमा ओझेलमा परेको देख्दा मन नै भारी अनि भावुक भएर आयो।😢😥

  • @purnagurung3528
    @purnagurung3528 2 ปีที่แล้ว +2

    हजुर को हरेक video सधैं हेर्छु रमाइलो लाग्छ आज त झन मेरै जिल्लाको video बनाउनु भाकोरहेछ

  • @guffsuff9347
    @guffsuff9347 2 ปีที่แล้ว +2

    Gorkha ko bikas Ekdam Kam vako xa

  • @milangurung4272
    @milangurung4272 2 ปีที่แล้ว +7

    गोरखा पुगेर सुन्दर भिडियो बनाउनु भएकोमा धेरै धेरै धन्यवाद सर

  • @salimkhadka8506
    @salimkhadka8506 2 ปีที่แล้ว +3

    Nepal ko jun thaupani ramro xa

  • @visnukarki8611
    @visnukarki8611 2 ปีที่แล้ว +3

    Nice Video Bro...Aaj Chahi Aaphnai Khar Biratnagar Baat Video Herdai.Dhanyawad

  • @asvlogs4799
    @asvlogs4799 2 ปีที่แล้ว +2

    Ekdamai ramro video dai ❤️❤️❤️
    th-cam.com/video/Krg7Ay_8nqE/w-d-xo.html

  • @nischaljungkshetri536
    @nischaljungkshetri536 2 ปีที่แล้ว +2

    लिगलिगको काखैमा रहेको आपपिपल अस्पतालको जानकारी गराइदिएको भए अझै राम्रो हुने थियो

  • @kusumghalegurung7354
    @kusumghalegurung7354 2 ปีที่แล้ว +2

    sir mero gau aaunu vayaxa

  • @bhabindrasigu4204
    @bhabindrasigu4204 2 ปีที่แล้ว +6

    Thank you sir, for information of many many historical places.

  • @NarayanBahadurShah
    @NarayanBahadurShah 8 หลายเดือนก่อน +1

    Date Shah rajje .Lig Lig koto Gorkha. Ist king Date Shah. Nepal.

  • @sumanatapalli9606
    @sumanatapalli9606 2 ปีที่แล้ว +2

    Arghakhanchi janush na sir

  • @dipshrestha3450
    @dipshrestha3450 2 ปีที่แล้ว +2

    Hamro chaudandi gadi pani aaunu paro ghumnalai Sachin sir

  • @gorkhacamper9749
    @gorkhacamper9749 2 ปีที่แล้ว +3

    कालो चस्मा लगाउने चै को हो तोर्पे ?

  • @sangitamagar8894
    @sangitamagar8894 2 ปีที่แล้ว +2

    धन्यवाद सचिन सर हजुले रमाइलो र रचक जनक भिडियो देखाउनु भयो म संखुवासभा जिल्ला बाट 🙏🏻🙏🏻🙏🏻

  • @ghyalpyashi4725
    @ghyalpyashi4725 2 ปีที่แล้ว +4

    Good to see dilip daju in my favorite show !!
    Atlanta Georgia bata herdai xu

  • @kulbahadur8961
    @kulbahadur8961 2 ปีที่แล้ว +5

    सचिन दाजुको आवाज सुन्दा साह्रै आनन्द आउछ हेर्दै छु मलेसिया देखि दिन कताउदै छु भिडियोको क्वालिटि पनि उतिकै awesome thanks sachin dada keep going 🙏

  • @amritsigdel3449
    @amritsigdel3449 2 ปีที่แล้ว +1

    Hello gandaki sarakar,,,, cm ,,,,, soon possible go to lig lig kot,,,, n make national tourism hub,,,,, uc ,,,, origin of Nepal is that,,,, place,,,,

  • @Manjilsubedi123
    @Manjilsubedi123 2 ปีที่แล้ว +2

    सुन्दर ठाँऊ हरु हेर्नु पाईरहेका धन्यवाद हजुर लाई नमस्कार ।

  • @suvarambaadvertisingpvt.lt5365
    @suvarambaadvertisingpvt.lt5365 2 ปีที่แล้ว +3

    Historical places Liglikot.

  • @rajugurung677
    @rajugurung677 2 ปีที่แล้ว +2

    ईतिहास को बारे मा धेरै कुरा हरु जानकारी प्राप्त संगै नेपाल को एकिकरण भन्दा अगाडी को जन स्तुती पनि चाख लाग्दो रहेछ।
    यो गन्तव्य को मिठो छायांकन र जानकारी को निमित्त हार्दिक धन्यवाद सचिन जी लाई।
    म पनि एक पटक टिम लिएर पुग्ने छु।

  • @sampurnashakya9609
    @sampurnashakya9609 2 ปีที่แล้ว +4

    Amazing job Sachin sir and the team

  • @bishnudevgiri940
    @bishnudevgiri940 2 ปีที่แล้ว +3

    बहुत सुन्दर दृश्य देखाउनु भयो
    हजुरलाई लाखलाख धन्यवाद

  • @danishrai4089
    @danishrai4089 2 ปีที่แล้ว +2

    aitihasik thau ra raja maharaja re ani khai ta rajdurbar? 2 kaudi ka garib gokhali raja haru😂

  • @RJPASANGVLOGS
    @RJPASANGVLOGS 2 ปีที่แล้ว +4

    Amazing video. Lots of LOVE and SUPPORT from Kathmandu.🙏😍💟

    • @madhukhadka8648
      @madhukhadka8648 2 ปีที่แล้ว

      Atinai Sundar lagyo.dhnyabad sir

  • @shaktigurung6009
    @shaktigurung6009 2 ปีที่แล้ว +1

    आजत मेरै गाउँ ठाउमा पुग्नु भएछ खुशी लाग्यो किप इट अप ब्रो,,,☕️☕️💐💐🏅🎖️🚹️🇳🇵🇳🇵🏳️‍🌈🏳️‍🌈

  • @dineshbabukc4765
    @dineshbabukc4765 2 ปีที่แล้ว +2

    रुकुम चौरजहारी जानू न जहाँ जाजरकोट नि घुम्न सकिन्छ

  • @tejaswikhatiwada7395
    @tejaswikhatiwada7395 2 ปีที่แล้ว +2

    Hami najikai aaunu vako raixa ta..tha nai vayena.. dherai ramro lagyo video ma herda

  • @chumitarai1107
    @chumitarai1107 2 ปีที่แล้ว +2

    Hjur ko sandesh mulak video hunx dherai man parx sadhai naxutai herne garxu sadhai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sagunstha2669
    @sagunstha2669 2 ปีที่แล้ว +5

    My hometown🥺❣️

  • @easygoinglife2588
    @easygoinglife2588 2 ปีที่แล้ว +2

    Sachin sir tanahun ta kotre bata nai suru hunchha hoooooo…..

  • @choonveerrai2451
    @choonveerrai2451 2 ปีที่แล้ว +2

    Lig lig kot saathai aitihaasik saamarik mahatwo ka kila haru ko yatharthaparak romanchak prastutu bhaiharu ko kaabil- eh - taariff

  • @pramoddevkota7427
    @pramoddevkota7427 2 ปีที่แล้ว +2

    Thank you for making video about historical LigLigkot, Gorkha. You are a very famous blogger and I like your videos.
    But I don't appreciate you and your friends doing below:
    1. Entering LigLig Kalika Mandir and walking around in shoes. This is a sacred temple and there is a sign to take off shoes and leather items outside the temple.
    2. Climbing and walking around the 500+ year old wall of Main Palace. This destroys the architectural, historical and structure significance of the wall.
    I did not expect this from you and your friends . We deserve and expect an apology and a message added to your video too.

  • @suridpaudyal8946
    @suridpaudyal8946 2 ปีที่แล้ว +6

    Awesome3.thank you sachin g n his entire team.

  • @paldentsheringsherpa6472
    @paldentsheringsherpa6472 ปีที่แล้ว +1

    Very informative vlog. Thank you. Ejoyed the vlog.

  • @thamankonwar2023
    @thamankonwar2023 2 ปีที่แล้ว +7

    A place to explore.Very informative.Thanks entire team of Purvi Blues.Looking forward for more episodes

  • @thakurshrestha5244
    @thakurshrestha5244 2 ปีที่แล้ว +4

    स्वागत छ सर हाम्रो गोरखा जिल्ला मा,

  • @mallaujwal
    @mallaujwal 2 ปีที่แล้ว +7

    Sachin sir is so much positive vibe energy person.