रेखा शाह र प्रेमराजा महत विवाद: त्यो मेरो गित हो भन्दै रेखाले लगाइन गम्भीर आरोप Rekha Shah Prem raja

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • Rekha Shah
    #ekatatv
    #ravilamichhane
    #balenshah
    #rekhashah
    #premrajamahat
    .........................................................
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
    ..................................................................
    Web: www.ekataonline.com
    Email : ekataonline01@gmail.com
    For More Information : / ktopankaj
    / santosh.niraula.77
    Embedding to a website is allowed.
    Thank You.

ความคิดเห็น • 192

  • @deepakbasyal2508
    @deepakbasyal2508 2 ปีที่แล้ว +73

    100% सहि कुरा रेखा जि को मैले पनि रेडियो को बार्षिक उत्सब मा प्रतक्ष्य हेरेको हो मैले!

    • @gyankirantrai1771
      @gyankirantrai1771 2 ปีที่แล้ว +2

      Kasto prem raja naam matrai manxe ta daka nai rahexan ni kasto arkako srijana lai afno matra naamma nikalnu ta sarai vayena ni

    • @yl7879
      @yl7879 2 ปีที่แล้ว

      रेखाको सिमसिमे पानी गीत छलगरी बेचीखाएर बिदेसपस्ने चोरPremraja Mahatसँग ठ्याक्कै अनुहार मिल्ने उसको नाजायज भाइजस्तैदेख्ने BikramThapaपुलिसले घुसपैसा खाएर अरुको सानो जाहेरीमा अदालतलाइ झुलाएर रेखालाइ यातना दुःखै दिएको रैछ। ssp Bikram Thapa मुर्दावाद! Premraja Mahat चोर गायक मुर्दावाद !

  • @Nsp933
    @Nsp933 2 ปีที่แล้ว +25

    सिम सिमे पानिमा रेखा शाह ज्यु काे हाे शब्द लय अावाज! तर म जन्मेको थिहेन महिले पनि खाेजि नीति गरे उहाँको नै रहेछ।🙏

  • @birthapa9403
    @birthapa9403 2 ปีที่แล้ว +17

    रेखा शाहजी अन्यायमा पर्नुभएकै रहेछ। सिमसिमे पानीमा गीतकाे सर्जक उहाँ नै हाे । रेडियाे नेपालबाट याे गीत बज्दा पनि संकलनकर्तामा रेखा शाहकै नाम आउँथ्याे ।

  • @TourNepal
    @TourNepal 2 ปีที่แล้ว +17

    प्रेम राज ले कुरा केहो चाडो स्पस्टिकरण दिनुस यो नै राम्रो हो नत्र फेरि नराम्रो सँन्देश जाने छ

    • @gurungkanchha6552
      @gurungkanchha6552 2 ปีที่แล้ว +1

      Geet yesko hola tara geet gayera ghar banayo vannu 100%galat ho prem Raja mohat janama dekhi nai dhani ho hajur jimmal ko chhora ho dhorphirdi tanahun sukla gandagi 10ko

  • @bhupendraadhikari3490
    @bhupendraadhikari3490 2 ปีที่แล้ว +14

    नाम मात्र काे प्रेमराजा महत, तेराे कहिले राम्रो हुदैन , अरुलाई रुवाउनु र अाफ्नाे घर बनाउनु

  • @bhimmalla956
    @bhimmalla956 2 ปีที่แล้ว +8

    सुन्दरी मान्छे मस्ट स्टेट फरवार्ड बाेल्नेशैली सबैभन्दा सुन्दर पक्ष लाग्याे । सँघर्षशिल नारी साहसी नारी अनि तपाइकाे जिवन कहानी दुखलाग्दाे भाेगाइ भने सन्ताेषजनक रहेन्छ । यस्ताे हुँदाहुँदै पनि दुखलाई सामान्यीकरण गरेर अाशावादी जिवन जिउने महान चेली तपाइलाइ सलाम । एउटा नारीलाई ठगेर सिमसिमे पानीकाे सर्जक कहलाएर ठग्ने प्रेमराजा महत मुर्दावाद । तपाइकाे जीवन सार्थक र सफल रहाेस रेखा जी ।

  • @manbahadurbk4326
    @manbahadurbk4326 2 ปีที่แล้ว +4

    यतिका बर्ष सम्म के हेरेर बसेको त रेखा जि।पहिलेनै यो कुरा उठाउनु पर्ने होनि।

  • @ranigyaldongghale7580
    @ranigyaldongghale7580 2 ปีที่แล้ว +19

    She is the best........
    got to be inspired from her..

    • @sovashah8384
      @sovashah8384 2 ปีที่แล้ว

      100 sai Lago kura baine. Ko

  • @jeepsonmtp4444
    @jeepsonmtp4444 2 ปีที่แล้ว +14

    Rekha dd ❤️❤️always best ❤️

  • @ullubuddhu6443
    @ullubuddhu6443 2 ปีที่แล้ว +12

    Wow!! I am glad that she has courage to speak the truth. What a fraught guy!

  • @pratapgurung2319
    @pratapgurung2319 2 ปีที่แล้ว +9

    You are 100 % right sis 🙏

  • @Stutiipandey3263
    @Stutiipandey3263 2 ปีที่แล้ว +10

    सिम सिमे पानिले गित रेखा दिदिकाे हाे।

    • @gyankirantrai1771
      @gyankirantrai1771 2 ปีที่แล้ว

      Sunita g yo patrakaar le kura nabujheko ki k ho ki jhyap ma x asko sodhai ta rishi dhamala vanda pni khatam x ta?? Tetro clear vaniraheko x feri vanx hora hoina hola hora vandai rela po garibasx ta 😡😡 nepali bujhdaina ki k ho? Astai ho auta sinior 👩‍🎤singer's lai sodhne saili?

  • @achyutadhikari7419
    @achyutadhikari7419 2 ปีที่แล้ว +2

    सहि कुरा, त्यसबेला रेखा शाहले गाउँदा र प्रतियोगितामा विजय हुँदा रेडियोनेपाल वाट प्रत्यक्ष प्रसारण भएर सुन्नेमान्छे त हामिपनी हौँ!! अझ रेखा

  • @danghimire6191
    @danghimire6191 2 ปีที่แล้ว +7

    कुरा त खुबै समाजसेबि गर्नुहुन्छ महासय ज्युले फटाहा रहेछ एउटि गाईकाकाे गित लाई अाफनाे भनेर अन्याय गर्ने ।

  • @bijaygurung8127
    @bijaygurung8127 2 ปีที่แล้ว +1

    रेखा शाहले सहि भन्नुभएको छ ।

  • @gurungbruce4636
    @gurungbruce4636 2 ปีที่แล้ว

    रातो रङ्ग चै हिंसा को प्रतिक हो यो रङ्ग एकदम ठिक छ।

  • @bikashlama69347
    @bikashlama69347 2 ปีที่แล้ว +8

    1000% hjrko ho👍️👍️👍️❤️❤️❤️❤️

  • @Anticorr318
    @Anticorr318 2 ปีที่แล้ว +2

    एक जमानामा सिमसिमे पानीमा गीतले नेपाल अधिराज्य मात्रै नभएर बिदेशमा पनि दशकौं सम्म चर्चित भएको थियो !अब हिसाब गरौँ कति आर्जन गरे !

  • @tigergomja6321
    @tigergomja6321 ปีที่แล้ว

    जेल प्रेम राज महतलाई जेल हनु पर्छ हार्मीलाई

  • @narayangurung3944
    @narayangurung3944 2 ปีที่แล้ว +4

    Beautiful and talented , best wishes 💐

  • @sammyl913
    @sammyl913 2 ปีที่แล้ว +1

    मन पर्ने गायीका हो कसरी बीबादित भयीन रेखा जी सही छीन

  • @bikramlimbu6741
    @bikramlimbu6741 ปีที่แล้ว +1

    यो मुजि युटेबेको बोल्ने शैली धेरै कुरा सिक्नु बाकी रहेछ अजै ।प्रेम राजा महत अमेरिकाको राजदुता बास होनी रे

  • @birendrarai9499
    @birendrarai9499 2 ปีที่แล้ว +6

    White colour is Symbol of peace honi hajur good luck.

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 2 ปีที่แล้ว +9

    Prem Raja Le Naam Dam Sabai Kamayo Uhile Tyahi Geet Le....Tara Paap Lagchha..Khusi Chahi Mildaina

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 2 ปีที่แล้ว +15

    हामीलाई राम्रोसँग थाहा छ यो गित रेखा शाह जि कै हो भन्नेकुरा!२०४९ सालमा फस्ट हुनुभएको थियो!

  • @bishnuregmi3
    @bishnuregmi3 2 ปีที่แล้ว

    हाे मलाई पनि 100% थाहा छ त्यतिबेला S.L.C.दिएर फिरि थियौं, मेलापातमा काम गर्दा हाेस् या घरमा जतिबेला पनि रेडियो साथमा राखेर सुनेका हुन्थ्याैं याे गित एकदमै चर्चामा थियोे,प्रेमराजाले घात गरेकै हाे

  • @maheshthapa740
    @maheshthapa740 2 ปีที่แล้ว

    यो गीत हाम्रो जमानाको प्रख्यात सिर्जना हो जसको सर्जक रेखा शाह नै हो।प्रेमराजा महत जस्तो स्थापित कलाकारले यस्तो व्यवहार गर्नु नराम्रो हो।कानुनी रुपमा कपि राइट उल्लंघनमा सजाय भयो भने उदयमान कलाकारहरुलाई कसैले पनि यस्तो व्यवहार गर्न सक्तैन।सजाय हुनुपर्छ।

  • @rambahadursawad
    @rambahadursawad 2 ปีที่แล้ว

    आरोप पनि के के लगाउने के! प्रेमराजा महतले यिनको गित बाट घर बनाए रे?

  • @subbarani2423
    @subbarani2423 2 ปีที่แล้ว +3

    You are 💯✅ right sis❤️❤️🙏🙏

  • @ganeshnepal696
    @ganeshnepal696 2 ปีที่แล้ว

    प्रेमराजा महत यतिसम्म फटाह होलान भन्ने सोचेकै थिन यो त सरासर ठगिधन्दा हो भन्ने लाग्छ मलाई। रेखाजिले न्याय पाउनुपर्छ है।।

  • @kechha007
    @kechha007 2 ปีที่แล้ว +2

    I salute Rekha ji for you boldness, truthfulness and bravery to speak of truth. I have been listening the song "Simsime panima" for a long time but was not aware of the fact that it was actually collected by you. Actually Prem Raja Mahat has to surrender the portion of royalty to Rekha ji whatever he has received from the sale of cassettes. if he has unknowingly made this mistake, he must apologize with Rekha ji. I hope as a long time US resident, Prem Raja Mahat knows the consequences of copyright infringement. On top of this he is a consulate general of Nepal to US. Prem Raja Ji at least show your morale as a respected Consulate, otherwise you will lose your faith from your followers and listeners.

  • @bimalarai3507
    @bimalarai3507 2 ปีที่แล้ว

    सहि कुरा हो । के महिलाको अधीकार छैन ? त्यस माथी नयाँ गायिका ।

  • @gurungbruce4636
    @gurungbruce4636 2 ปีที่แล้ว

    श्रीमती ले श्रीमान लाई ढाेगनु पर्दैन दुबै बराबर हो देबत्व कारण गर्नु राम्रो होइन येदि पुज्ने हो बने दुबैले बराबर को हिसाब ले पुज्नु जरुरी छ।आर्को कुरा सन्तान हुँदा हुँदै कान्छी श्रीमती ल्याउने र दाइजो को रुपमा यातना दिने श्रीमान लाई ढाेगनु को कुनै आर्थ छैना।

  • @jayabahadurkathayat2060
    @jayabahadurkathayat2060 ปีที่แล้ว

    अहिले आयेर बल्ल थाहा भो कमल शाहा पो रहिछन् ।प्रेम माझीको सिमसिमे पानीमा भन्ने गित 2050 55 खुबै सुन्यो है।।मनपर्ने गित अहिले सम्म नविर्सन सकेको आज सुनपाईयो धन्यवाद ।

  • @kajigajmer4154
    @kajigajmer4154 2 ปีที่แล้ว +3

    100% Right rekhaji this songs was very nice when we was samll that time we were listing lot of everybody has on tongue this songs i really appreciate to your beautiful looks

  • @sonuranamagar7417
    @sonuranamagar7417 2 ปีที่แล้ว +1

    यो सिम सिमे पानी मा भन्ने गित म बच्चा हुदा सुनेको हो मेरो दिदि हरुले यो गित प्रेम राज महत्त को हो भन्नू हुन्थ्यो यो इन्तर्भ्यु हेरेर बल्ल थाहा भयो कि यो गित को खास स्रस्टा रेखा शाह को रैछ 😊

  • @puransubba5799
    @puransubba5799 2 ปีที่แล้ว +2

    एत्ति पहिलाको गित अहिले आएर किना बिरोध अचम्म

  • @birendrasingh-ml7pe
    @birendrasingh-ml7pe 2 ปีที่แล้ว

    अरु ठिकै हो तर भन्दा दाइ बोल्दा त्यो । अहिले सम्म के गर्दै बसेको ३० वर्ष सम्म

  • @lakhanshahi3637
    @lakhanshahi3637 2 ปีที่แล้ว +1

    Sim sime pani ma jyanle....tyo geet ajhai kaan ma taja nai chcha. Dhanyabad

  • @pradipdhamala189
    @pradipdhamala189 2 ปีที่แล้ว +1

    बिचरा सोझी चेलिको यल्बम चोरेर भिआइपी बनेको रैछ प्रेम राजा डाका??

  • @sanushrestha4958
    @sanushrestha4958 2 ปีที่แล้ว +2

    100%sahi ho

  • @grgjonam7847
    @grgjonam7847 2 ปีที่แล้ว +2

    she's a darling 😍

  • @wowgoodnewsmamyishrees7780
    @wowgoodnewsmamyishrees7780 2 ปีที่แล้ว +2

    💯✔️ parsen right didi

  • @jnmusic8373
    @jnmusic8373 ปีที่แล้ว

    हैन ।प्रेमराजा महतको नै हो ।

  • @pdfstore9675
    @pdfstore9675 ปีที่แล้ว

    Rekha didi aasadai sensitive type ko hunuhudo rahechha nice didi and song is supper and kaal jhaai chha aja samma

  • @bishnumayagurung2219
    @bishnumayagurung2219 2 ปีที่แล้ว

    All the best 🙏

  • @deokabharati1563
    @deokabharati1563 2 ปีที่แล้ว +2

    if he is not wrong why he is not coming to media to explain it shows that he is wrong

  • @shreyalama6953
    @shreyalama6953 2 ปีที่แล้ว

    Ramro jawaf dinu vayo Rekha shah le yo patrakar lai

  • @yamuthapa1154
    @yamuthapa1154 2 ปีที่แล้ว +4

    Yo 100% Rekha Shah KO geet ho.

  • @ratna3812
    @ratna3812 2 ปีที่แล้ว

    Wow nice ❤️❤️❤️

  • @parbinrai3624
    @parbinrai3624 2 ปีที่แล้ว +2

    why Rekha ji ko face sadness dekhinxa pahile t yasto dekhinna thiyo

  • @kumartamang4744
    @kumartamang4744 2 ปีที่แล้ว

    प्रेमराजा महात मान्छे ठिक छैन भनेको सुनेको थियो तर प्रष्ट भयो तेसरी केटि मान्छे लाई फसाउनु हुदैन

  • @rajankhatri2827
    @rajankhatri2827 2 ปีที่แล้ว +1

    Rekha shah is Great singer

  • @sarjanchand6633
    @sarjanchand6633 2 ปีที่แล้ว

    100%

  • @danghimire6191
    @danghimire6191 2 ปีที่แล้ว

    राम्राे लागेकाे थियाे फटाहा रहेछ प्रेमराजा महत

  • @junamayagurung3115
    @junamayagurung3115 2 ปีที่แล้ว +2

    Ho simsimepanima Rekha shahako ho.

  • @naminanamina2217
    @naminanamina2217 2 ปีที่แล้ว +1

    Tyo geet herda bollywood vibes aauney k! #simsimeypani #rekhashah!

  • @xinamkhuledai6110
    @xinamkhuledai6110 2 ปีที่แล้ว +2

    It's REKHA'S SONG.

  • @Sayana_357
    @Sayana_357 2 ปีที่แล้ว

    प्रेमराज पापी बुढा रहेछ 😡😡

  • @shankargautam7382
    @shankargautam7382 2 ปีที่แล้ว

    रामायण र माहाभारत कसले रचना गर्यो ?
    समग्र हेर्दा त्यसमा श्रीकृष्ण को मुखबाट लेखकले धेरै कुरा बोलाएका छन

  • @fighter4213
    @fighter4213 2 ปีที่แล้ว +2

    यो महते त पुराई चोर रहेछ।जाँठा आफु भन्दा जुनियर लाई सहयोक गर्नु को सट्टा उल्टै अरुको गित आफ्नो नाम मा पार्ने खाते हो।

  • @jeepsonmtp4444
    @jeepsonmtp4444 2 ปีที่แล้ว +4

    Yo patrakar chai k ho??? Bhayena 😡k dhanga ko question gareyko😡

  • @karnabdr5092
    @karnabdr5092 2 ปีที่แล้ว

    100% sahai hunuhinx rekha shaha diju paila redio nepal ma sunda pani sankalan rekha shaha nai bhanera aauthyo maile sano xada redio nepal ma dherai choti sunyeko chhu ghar maa buwale sunnu hunthyo redaiyo aile pani xa ghar ma redaiyo

  • @Nepaliheart4
    @Nepaliheart4 2 ปีที่แล้ว

    चोर फटाह नै रैछ नि त्यो मान्छे

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 2 ปีที่แล้ว

    Ma.am dherai paxi mediama aaunu vayo khushi lagyo ra ramro kura haru rakhanu vayo dami lagyo

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 2 ปีที่แล้ว

    Mr. PREM RAJA MAHAT... U must reply the clarification plz

  • @narayangyawali5768
    @narayangyawali5768 2 ปีที่แล้ว

    You are right

  • @surajgurung5280
    @surajgurung5280 2 ปีที่แล้ว

    Malai ta thaha thiyena Rekha shah simsime pani ko sarjak ho bhanera

  • @salu7277
    @salu7277 2 ปีที่แล้ว

    💯 right

  • @user-ss9ih8oc2x
    @user-ss9ih8oc2x 2 ปีที่แล้ว +6

    nice song💓

  • @shankarshahi6788
    @shankarshahi6788 2 ปีที่แล้ว

    Ho yo get rekha dee ko nai ho maile Pani suneko xu

  • @merram8001
    @merram8001 2 ปีที่แล้ว +1

    २ जनाको सल्लाहमा होला हो। प्रेम राजा तेति कामजोरी पनि छैन। पहिलेत हरेक कार्यक्रममा २ जना मिलेर गाउनुहुन्थ्यो । फेरि अहिले किन? यो बुडेशकाल मा के को फन्दा हजुर।

    • @gyankirantrai1771
      @gyankirantrai1771 2 ปีที่แล้ว

      Tehi sinior singer's vanera auta dai manera nai rekhale vandai aairahanu vayeko x harek interview ma prem raja lai ramrai mannu hunx bt pxi request garera geet sangai duit garda khas sarjak jo simsime panima ko sristi karta ta rekha honi ta bt uhakai naam hatayera ani afno matra naam rakhera albums nikalda kaslai chitta bujx??? Kura tyo matra ho

  • @user-hv8wf1ft8c
    @user-hv8wf1ft8c 2 ปีที่แล้ว +1

    प्रेमराजा महत ले गेजु गर्नु मिल्दैन

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 2 ปีที่แล้ว

      Nam Dam Nahuda Bunga Huda Garyo Ni....US Pasera Baliyo Banyo Ni

  • @innovativetipsforlifetime4679
    @innovativetipsforlifetime4679 2 ปีที่แล้ว +1

    bichara yo didile pako dukha dekhda saro naramro lagyo, chinta nagarnu didi bhagwanle hereko cha sable tai anusar pauchan

  • @raishara3136
    @raishara3136 2 ปีที่แล้ว

    Sahi ho rekha ji ko kura 100% ho

  • @ramghale7159
    @ramghale7159 2 ปีที่แล้ว

    आफ्नो गीत आफ्नो भन्दा भोत्राको आभियोग??100% रेखा कै गीत हो कस्तो हेडलाईन लेख्दो रैछ । toit

  • @PramodBhattarai
    @PramodBhattarai 2 ปีที่แล้ว

    आफ्नो गीत लाई आफ्नो भन्दा के को आरोप ?

  • @bisuthapa7585
    @bisuthapa7585 2 ปีที่แล้ว

    naya paunu parcha rakha ji lay.

  • @poudelrajuraj3503
    @poudelrajuraj3503 2 ปีที่แล้ว +2

    म त यति भर्ममा रैछ कि प्रेमराजा महतको गित भनेर मेरो नजरमा त प्रेमराजा महतप्रति जुन र्शर्दा ईज्दत थियो तो आज आएर उहाँले गाएका गित तथा उँहालाई हेर्न नै मन नल्गाने भयो आफ्नो जुनिएर लाई बाटो देखाउन पर्ने ठाउँमा उल्टो चोरि गर्ने यो सँसारमा कसैको विस्वास गर्न हुदो रैनछ तर रेखा दिदीलाई अन्याय भकै हो उहाँले तेसको छेतिपुर्ति पाउन पर्छ प्रेमराजा महत क्यासेट कम्पनीलाई कारबाही हुनु पर्छ

  • @happyholidays18
    @happyholidays18 2 ปีที่แล้ว

    यो को हो??मगर अनुहार परेको शाह??

  • @laikkangsa
    @laikkangsa 2 ปีที่แล้ว

    kura ta yesto po raixa.

  • @nkworld2831
    @nkworld2831 2 ปีที่แล้ว

    Don’t worry mamma sim sime pani git bajjda hajur nai samjhinxam

  • @guthiyouth8761
    @guthiyouth8761 2 ปีที่แล้ว

    aru geet nikala..yei geet kati choti mero ho vandai hidxeu..sablai thaha x ta timro geet ho vanera

  • @gurungdurga2212
    @gurungdurga2212 2 ปีที่แล้ว +3

    Yo patrakar ko sodhai katti namitho …xiii…

  • @Karinakarin2755
    @Karinakarin2755 2 ปีที่แล้ว

    Prem raja jasto thaga kalakara dherai chhan.naya kalakar lai prayog garera naka thulo parne haru.

  • @sanupunmagar5024
    @sanupunmagar5024 2 ปีที่แล้ว +1

    khai k khai k

  • @sophiagrgvlogs3501
    @sophiagrgvlogs3501 2 ปีที่แล้ว

    Simsime panima Rekha shah kai ho..

  • @renurai5523
    @renurai5523 2 ปีที่แล้ว

    👍👍👍👍👍

  • @KrishnaRamja
    @KrishnaRamja 2 ปีที่แล้ว

    Malai t pahilei thaha thiyo Tanahu ka dherai sarjak chor xan maile pani vogeko xu

  • @dilkumarrai
    @dilkumarrai 2 ปีที่แล้ว

    100 sahi ho

  • @aarohi6665
    @aarohi6665 2 ปีที่แล้ว

    Right Kura garnu vo

  • @yambahadur6670
    @yambahadur6670 ปีที่แล้ว

    yo kura thik garnu bhachha🏔️🎄🍓🌹🐦️ rekha shaha jiyou le🏘️🌵🍐🌹🐦️🇳🇵🙏🎋🐦️ shubha kamana 🏞️🎄🍓🌹🐦️🇳🇵🙏🎋🐦️

  • @bipintajauptade22
    @bipintajauptade22 2 ปีที่แล้ว

    Ho ni sahi kura hajur ko geet ho sab swarthi chan didi

  • @user-uq4tv7zx3z
    @user-uq4tv7zx3z 9 หลายเดือนก่อน

    Yo prem raja bhanne t danka nai Ra xa t ,

  • @sanjuxantyal4957
    @sanjuxantyal4957 2 ปีที่แล้ว

    fataha raix teyo gayek parem bhane ta

  • @labinadhikari674
    @labinadhikari674 2 ปีที่แล้ว

    3वटा सौता माथी पोइला जाने अनि महिला हिम्साको कुरा गर्ने?

  • @gyankirantrai1771
    @gyankirantrai1771 2 ปีที่แล้ว

    Kati sachcha ra damdar gayeeka rekha shah 🙏🙏🙏 kasto spashtikaran dami k

  • @tejthapamagar7185
    @tejthapamagar7185 2 ปีที่แล้ว

    You are my best sada nai khusi rahanu asari ni mitho kosali leunu hai hajur farstliy aphnu khayal raknu hai hajur....

  • @ganeshthapa7128
    @ganeshthapa7128 2 ปีที่แล้ว

    सोर राम्रो छ भोट गगनेलाइ हैन ल

  • @anilbohara4953
    @anilbohara4953 2 ปีที่แล้ว

    Tait nepal ma kasta kasta patrukar Xan yo kei thaha xoena yl