पश्चिमका १० बर्षका २ भाईले सारंगी बजाउँदै खतरा RAP हानेको भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस- th-cam.com/video/20iSmbRLK-g/w-d-xo.html लाहुरे र भिटेनलाई कडा टक्कर दिए, यस्तो RAP त कस्ले हान्न सक्छ र ?
कोपिला जी तपाँईलाई सुनिरहंदा सोचिरहें पिडाको पहाड बोकेर पनि कसरी मान्छे कृतिक हाँसो अनुहारमा पोतेर भन्न सक्दो रहेछ मलाई पटक्कै थकान महशुष भएको छैन । सकस त तपाँईलाई कति छ छ, त्यति गहिरो प्रेम पछिको बिबाहमा भएको बिश्वासघात सहनु पर्दा । तर पनि छोरालाई कति राम्रो संस्कारमा हुर्काईरहनु भएको रहेछ । आम नारीको स्वभाव हो आफुलाई धोका दिने लोग्ने प्रति आक्रोश पोख्ने । साँच्चै तपाँई आम र साधारण नारी नै होईन तपाँईभित्र त असाधारण स्नेहको त्यो सागर रहेछ जो निरन्तर आफ्नै लयमा छ । जसरी फुल जस्तै स्वतन्त्र र निस्कपट बनाएर बाबुलाई हुर्काईरहनु भएको छ उसलाई यहि बाटोमा हिँडाउनु र मेरो बिचारमा तपाँई आफु मिडियामा नै फर्कनु जरुरी छ । यति राम्रो मिजास, योग्यता र आफ्नै पहिचान भएको तपाँई निखिल उप्रेतीको गृहणी श्रीमती मात्र भएर बसेको असुहाउँदो लाग्यो । अरु केहि नभएपनि बाबुले खुषी हुदै भन्ने छ- 'मेरो पिला रेडियोमा बोलिसिन्छ 'भनेर । त्यो पल तपाँईलाई लाग्ने छ संसार जीतेको छु मैले । धेरैलाई लागेको छ, थियो कि निखिल उप्रेतीकी पहिलेको श्रीमती सामान्य गृहणी भएर हिरोईन संग बिबाह गरेको हो निखिल उप्रेतीले । यो भ्रमलाई किन बढावा दिनुहुन्छ ? यो ईन्टभ्युट हेरेपछि मलाई लाग्यो तपाँईलाई हिरो निखिल उप्रेतीको श्रीमती भनेर चिनिनु पर्ने अवस्था नै छैन । तपाँई त आफ्नै पहिचान खडा गर्न सक्ने मान्छे हो ।
wow!!!दामी साचिकै निखिल उप्रेती sir को wife interview हेर्ने धेरै मन थियो, खोजि राको मैले आजु बल्ल bhetyo,धेरै खुसी लाग्यो!!! धन्यवाद कार्यक्रम प्रतोता ज्यू!!!
भाउजु केटा मान्छेहरु यस्तै हुन् क्या केटीले अलिकति स्पेस दिएपछि उतैतिर बढि लाग्छन् अनि बिस्तारै माया बढ्दै जान्छ । अब हजुरले दाइलाई भन्दा छोरालाई राम्रोसँग हुर्काउने, पढाउने गर्नुस्, मेरो शुभकामना हजुरहरुलाई ।
biraj bhai ...hahaha tapai ko soch...kasto nari laii vane ta?? 6 month ko sutkeri budi dekhi dekhi jane laii??prmis sanchita le nii yo pida vognu parx..I wish ki sanchita ko kahile valo nhos pani😡😡😡
biraj bhai ...auta nari le sob thok sahanxe kina tyo jadyaha naii nhos bt..sauta kunaii kti le sahana sakdaina ..tyo nari le bujhnu parne ho bt nbujhne vaye paxi kasko K lagx ra ..
विचरा!!!बालक !!!के थ उस्लाइ आमको ब्यथा ,र सम्बध ।साह्रै मन छोयो बालक र आमाको अन्तरबार्ता सुन्द। !!!तर महान हुनुहुन्छ तपाईं जस्ले आफ्नो सहस र धैर्यता का साथ मनको बेदनालाइ लुकाइ आमाको महत्वपूर्ण भुमिका खेलिरहनु भयको छ र बालकलाई बाबू र आमा बिचको सम्बधले बाल मस्तिष्कमा पर्न सक्ने नकारात्मक असर लाइ रोक्न सफल हुनु भैरहेको छ । सालम छ आमा हजुरलाइ यसरिनै अगाडी बढ्दै जानू #really heart touching#
दोस्रो बिबाह हुनु भग्यको खेल हो तर आमा बुबा को कारनले आफ्नो छोराछोरी प्रतिको जिम्मेवारी बिर्सनु हुन्न नानी हरुको भबिस्य मा आमा बाबुको कारणअन्धकार नहोस।निखिल सर आफैमा इमेज आफ्नै छ ।छोरा लाई पनि समय दि आफ्नो दोस्रो परिवार सङ्ग भेटघाट गराइ दिनुभयेको भए राम्रो हुने थियो आफ्नो बेस्तताको थोरै समया दिनुभयो भने आफ्नो ननिहरुले भोलि जुन गल्ती सेकेन्ड बिबाह गर्नुभो माफी गर्दिनेछ्न।।।हामी मानव हौ गल्ती हुन्छ तर गल्ती।।
Love to this little boy. Kopila seems strong lady. Nikhil has to pay off badly for deceiving this 2 beautiful soul. Kopila jee. I like your sprit keep it up.
दुख लुकायर हास्नु को बेक्लै छ कथा सलुत छ तपाईं लाई हृदय देखि त्र के गर्नु महिला को सत्रु महिला भय पछि जे भयो भैगो अब सन्चिता लुइतेल र कोपिला उप्रेती मिलेर बस्नु
neelam thapa Ka dalya miler basnu sakinchha hau neelam ji garo hunchha ni baru tadha huda dekhidaina najik ta sarai chitta dukhchha hau Vanna sajilo hunchha sis vogna garo hunchha
बाबु सारै बाठो रहेछ निखिल bro छोरालाई बढि माया दिनुहोला भबिस्यमा बाबुले केहि गर्लाजस्तो छ छोरालेभनेको बेलामा भेटघाटपनी गर्नुहोला एता उता पनि लेरहिट्नुहोला भाउजुलाईपनी माया को साथै साथपनी दिनुहोला मलाई मनपर्ने हिरो भएको हुनाले यति भनेको हु हजुरहरूको परिवार सधै सुखी रहोस
naya naya news nepal le balla raamro kaam garyo 😍😍nepali media ma kopila upretilai lyayo ar aru patrakarle sanchita matra srimati dekhne jethi srimati ho ni ta srimati vaneko
पश्चिमका १० बर्षका २ भाईले सारंगी बजाउँदै खतरा RAP हानेको भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस- th-cam.com/video/20iSmbRLK-g/w-d-xo.html लाहुरे र भिटेनलाई कडा टक्कर दिए, यस्तो RAP त कस्ले हान्न सक्छ र ?
NAYA NAYA NEWS NEPAL great interview bro ..u r such a polite and good interviewer. please do more videos...
सम्मानित महिला हुनुहुन्छ उहाँ लाई सलाम।जसले आँसु लुकाएर हासिरहेकिछे
छोरा भनेको त यो बाबू जस्तो हुनु पर्छ सलाम छ निखिल को छोरा बहादुर
बच्चालाई आफ्नो बुवा भएर पनि
नभएको जस्तो किन गर्देको निखिल दाइ,
सबैलाई बराबर माया गर्नुपर्छ है,
कोपिला जी तपाँईलाई सुनिरहंदा सोचिरहें पिडाको पहाड बोकेर पनि कसरी मान्छे कृतिक हाँसो अनुहारमा पोतेर भन्न सक्दो रहेछ मलाई पटक्कै थकान महशुष भएको छैन । सकस त तपाँईलाई कति छ छ, त्यति गहिरो प्रेम पछिको बिबाहमा भएको बिश्वासघात सहनु पर्दा । तर पनि छोरालाई कति राम्रो संस्कारमा हुर्काईरहनु भएको रहेछ । आम नारीको स्वभाव हो आफुलाई धोका दिने लोग्ने प्रति आक्रोश पोख्ने । साँच्चै तपाँई आम र साधारण नारी नै होईन तपाँईभित्र त असाधारण स्नेहको त्यो सागर रहेछ जो निरन्तर आफ्नै लयमा छ । जसरी फुल जस्तै स्वतन्त्र र निस्कपट बनाएर बाबुलाई हुर्काईरहनु भएको छ उसलाई यहि बाटोमा हिँडाउनु र मेरो बिचारमा तपाँई आफु मिडियामा नै फर्कनु जरुरी छ । यति राम्रो मिजास, योग्यता र आफ्नै पहिचान भएको तपाँई निखिल उप्रेतीको गृहणी श्रीमती मात्र भएर बसेको असुहाउँदो लाग्यो । अरु केहि नभएपनि बाबुले खुषी हुदै भन्ने छ- 'मेरो पिला रेडियोमा बोलिसिन्छ 'भनेर । त्यो पल तपाँईलाई लाग्ने छ संसार जीतेको छु मैले ।
धेरैलाई लागेको छ, थियो कि निखिल उप्रेतीकी पहिलेको श्रीमती सामान्य गृहणी भएर हिरोईन संग बिबाह गरेको हो निखिल उप्रेतीले । यो भ्रमलाई किन बढावा दिनुहुन्छ ? यो ईन्टभ्युट हेरेपछि मलाई लाग्यो तपाँईलाई हिरो निखिल उप्रेतीको श्रीमती भनेर चिनिनु पर्ने अवस्था नै छैन । तपाँई त आफ्नै पहिचान खडा गर्न सक्ने मान्छे हो ।
she should read this and smile ..
beautiful comment
thank u Dinesh jee
धन्यवाद शिशिर दाई उत्कृष्ट समाचारको लागी
नारीमानी महानारी हुनुहुदोरहेछ भाउजू 👏👏👏👏👏
बिचरा बच्चाको कुराले मन छोयो
hora
SAJAN KHADKA nn
ho
kati bathoo babu
Anjuli Sangita me to so sad
जे भएको भएपनी निखिल राम्रो मान्छे होईन ।पातकी मुलाको साग ।
निर्दोष छ बच्चा बा ...सोचे जस्तो हुन्न जीवन छोरी मान्छेको सत्तुर छोरी मान्छे नै,हुन्छन् ।
बिचरा बच्चाको कुरामा पीडा स्पस्ट झल्किन्छ । यी बाबुले पछि निखिललाई माया नगर्ला जस्तो लाग्छ ।
Amrit Gurung x
nagaros pani testo bau lai
Taja Khabar TV paila bau le garnu paryo.
xz
Bachha le sahi kura garne raicha bichara nikhil ko first budi understanding raicha
दुइटा बिहे गर्नु भाग्यको खेल हो निखिल बिजि भएर नी समय दिनु भएको छ भन्नू भयो खुशी लायो बाबू त झन चनाखो रचन
बास्तबमा एउटा श्रीमतीमा श्रीमान प्रती हुनुपर्ने श्र्दा सम्पुर्ण गुण देख्छु म चै ।।
wow!!!दामी साचिकै निखिल उप्रेती sir को wife interview हेर्ने धेरै मन थियो, खोजि राको मैले आजु बल्ल bhetyo,धेरै खुसी लाग्यो!!! धन्यवाद कार्यक्रम प्रतोता ज्यू!!!
बाबुमा बुवा कमि धेरै नै देखियाे । दुख लागो
नारी यस्तै हुनु पर्छ।
भाउजु केटा मान्छेहरु यस्तै हुन् क्या केटीले अलिकति स्पेस दिएपछि उतैतिर बढि लाग्छन् अनि बिस्तारै माया बढ्दै जान्छ । अब हजुरले दाइलाई भन्दा छोरालाई राम्रोसँग हुर्काउने, पढाउने गर्नुस्, मेरो शुभकामना हजुरहरुलाई ।
haru vanada ta hajur ko aama Ra didi baini Pani paraxani
'हरु'मा को को पर्छन् त्यो खोज्ने जिम्मेवारी तपाइँलाई सुम्पे मैले शुभकामना त तपाइँलाईपनि हो, सबैलाई हो सुखि जिवनको ।
निखिल जि नया मन्दिर पाये भनेर पुरानो मन्दिर लाई पुजा गर्नु नछोडनुस सिर पाप लाग्छ तपाइको जीवन को सुरुवात कोपिला जिउ बटनै सुरु भयेको छ माया नमार्नुस
सन्जिता लाइ कहिले भलो नहोस अर्काको खुसी लुटिदिकाले रोएर जिबन जाओस ) कोपिला दिदि सधैं यस्तै सोच लिएर अगाडि बढनु बाबु ले येस्तै शिक्षा पाओस )
biraj bhai ...hahaha tapai ko soch...kasto nari laii vane ta?? 6 month ko sutkeri budi dekhi dekhi jane laii??prmis sanchita le nii yo pida vognu parx..I wish ki sanchita ko kahile valo nhos pani😡😡😡
tw mujee lai k churna paree raa xa
arkako jsukai hos tapailai k matlab aafno ghar ramro sanga samalnu aru lai sarab nadinu feri aafailai lagla sarab
biraj bhai ...auta nari le sob thok sahanxe kina tyo jadyaha naii nhos bt..sauta kunaii kti le sahana sakdaina ..tyo nari le bujhnu parne ho bt nbujhne vaye paxi kasko K lagx ra ..
होयसरि मिडियामा ल्याउनुपर्छ अनि दर्सकहरु खुसिहुन्छन
Hira हिरा जिसि बहराईन ekmai sahi kura
yk
.
जस्तो निखेल दाइ को राम्रो, राम्रो भुमिका महैले देखेको छु त्यस्तै हजुरको पर्सनल जिन्दगीमा मा पनि म हेर्नु पाउ सर...
maybe she's smiling but inside she's dying, she's hurted !
nabin lama u re really kind.truth she's hurted
Zzzzzzaqcan ff and. 9 9b9
संचिताको परिवार भन्दा अब्बल माथी पुग्नु बाबू र आमा दुबै लाइ समान अनि माया
विचरा!!!बालक !!!के थ उस्लाइ आमको ब्यथा ,र सम्बध ।साह्रै मन छोयो बालक र आमाको अन्तरबार्ता सुन्द। !!!तर महान हुनुहुन्छ तपाईं जस्ले आफ्नो सहस र धैर्यता का साथ मनको बेदनालाइ लुकाइ आमाको महत्वपूर्ण भुमिका खेलिरहनु भयको छ र बालकलाई बाबू र आमा बिचको सम्बधले बाल मस्तिष्कमा पर्न सक्ने नकारात्मक असर लाइ रोक्न सफल हुनु भैरहेको छ । सालम छ आमा हजुरलाइ यसरिनै अगाडी बढ्दै जानू #really heart touching#
यो कुराले बेसरी मन छुयो
कस्ले चाहान्छ र आफू माथी सौता बाबूको कुराले प्रष्ट छ (मुटु माथी ढुङ्गा राखी हास्नु परे छ )
Kati ramro man Kopila.
बाबा र अामा छुट्दा उनी हरुलाई केही असर पर्दैन तर बच्चालाई धेरैले असर पर्छ
हजुरको छोरा को कुरा निस्चल love u baba.....
shisir dai good interview
perfect mother and think as well
बाबू काे कुराले मनछाेयाे
साहासि मन रहिछ
मन रुवाइ रुवाइ बोल्नु भाछ तपाईं झुठ बोलेको प्रस्ट भैराछ
दोस्रो बिबाह हुनु भग्यको खेल हो तर आमा बुबा को कारनले आफ्नो छोराछोरी प्रतिको जिम्मेवारी बिर्सनु हुन्न नानी हरुको भबिस्य मा आमा बाबुको कारणअन्धकार नहोस।निखिल सर आफैमा इमेज आफ्नै छ ।छोरा लाई पनि समय दि आफ्नो दोस्रो परिवार सङ्ग भेटघाट गराइ दिनुभयेको भए राम्रो हुने थियो आफ्नो बेस्तताको थोरै समया दिनुभयो भने आफ्नो ननिहरुले भोलि जुन गल्ती सेकेन्ड बिबाह गर्नुभो माफी गर्दिनेछ्न।।।हामी मानव हौ गल्ती हुन्छ तर गल्ती।।
kopila dd lai big salam
babu boleko 1 dam ramro lagyo
ho raw
ho raw
निखिल दाइ को छोरा न हो न निखिल दाइ ले झुट बोल्नु हुन्छ न त उहाँ को छोरा नै तेस्तै होस् ...😍
Love to this little boy. Kopila seems strong lady. Nikhil has to pay off badly for deceiving this 2 beautiful soul. Kopila jee. I like your sprit keep it up.
Kathai sarai maya lagyo bachha Ko
God bless u both.. Ur son will bring loooottsssssss of happiness in ur life... n Proud of u Kopila ji
bichara..xoroko sarai maya lagyo..
दुख लुकायर हास्नु को बेक्लै छ कथा सलुत छ तपाईं लाई हृदय देखि त्र के गर्नु महिला को सत्रु महिला भय पछि जे भयो भैगो अब सन्चिता लुइतेल र कोपिला उप्रेती मिलेर बस्नु
मनमा पिडा भए पनि हास्नु नै जीवन हाे ।।।
Great thinking Kopila Uptreti
be strong always.
बिचरा मामुले ढाटेपनी सबै बच्चा ओकेलिदियो
next part chando halnu paro.sarai man xoyo
Rai ankit wao
plz upload part 2 is heart touching story...
जे भएपनि छोरिमानछेलाई सौता मन परदैन जोहोस I hat u
bichar babu lai baba ko come chai hudo raixa kati ramri hunu hudo raixa kopila ji salam xa tapailai 😢😢😢
Oh nikhil dai milayera basnu talent baby lop u
wow फुच्चेले रुवायो
So cute chora ...shame copy nikhil
Kopila di you are lucky.Asto good chhora.
हेल्लो निखिल दाइ दुइ फ्याम्ली लाई
मिलाउनु n मिलायर राख्नु है त हजुरको छोरा को कुरा सुनेर मन छोयो
सन्चिता दि र कोपिला दि मिलेर बस्नु होला । जे नहुनू थियोे भै त हाल्यो । dont worry जे हुन्छ राम्रै को लागि हुन्छ ।
neelam thapa Ka dalya miler basnu sakinchha hau neelam ji garo hunchha ni baru tadha huda dekhidaina najik ta sarai chitta dukhchha hau Vanna sajilo hunchha sis vogna garo hunchha
+Basanti Gurung
होनि भोग्न गाह्रो हुन्छ ।
Basanti Gurung ho ni
neelam thapa ... bhannu sajilo cha tara reality ma garo cha... sanjita ek characterless lady jasko ijhat nabako... respect this lady...
oie kutta kaslai bhaneko tero aama laai ho?✊✊
dherai samjhdari aani ramro Mann ki Manxe haixa ....dekhera ...Mann chhoyo
Love ❤️ you chora god bless you
You are great maam
kasto assu naii jharyo😢😢😢babu kati cute💋💋💋
Wah! Such a beautiful wife with brain. God bless you didi
waau kati cute k babu😍😘😘and strongest lady😍😍
बाबु सारै बाठो रहेछ निखिल bro छोरालाई बढि माया दिनुहोला भबिस्यमा बाबुले केहि गर्लाजस्तो छ छोरालेभनेको बेलामा भेटघाटपनी गर्नुहोला एता उता पनि लेरहिट्नुहोला भाउजुलाईपनी माया को साथै साथपनी दिनुहोला मलाई मनपर्ने हिरो भएको हुनाले यति भनेको हु हजुरहरूको परिवार सधै सुखी रहोस
Bal Krishna
Bal Krishna
innocent babu...god blss kopila di & babu..😘😘
G8 vauju nikhil dai
Innocent child wow superb!!!
जिन्दगी जिउनु गार्हो हुन्छ बाहिर हासेर बोलेपनी मन्को चोट कसाइले देख्दाइन । नाबाल्क छोरा कटै केथा हुन्छर ...... त्र आमा को सथभये पुग्छ
Great lady & talented boy God bless u both
Love you babu very much. You are very tallent❤️❤️❤️
यो आँसु को शराप लाग्नेछ
Bichara babu dekhi sarai man choyo aama pani mahan hunuhudo rahichha hajurlai salam chha❤❤❤
I really respect kopila sister be strong .
gave me goosebomps... xora ko kura le man xoyo..very innocent
ma hjr lai manai dakhi salut garxu de
Sisir nice interview upload second part too and felt sad 😭 when listened interview
Kati ramro babu ho😘😘😘
nikhil & kopila ko sangae interview hunu paryo
Nikhil kopila ani xora ko interview linu paryooo
kati cute chora aakha bata aanshu aauxa
Respect for u mam .....always stay strong and take care of yourself
मन्मा जे भयपनि कति राम्रो बोली हो सबै लाई माया गर्नुहुनिरहिछ
God bless you didi!may God showers you all the happiness that you deserve
धेरै राम्रो छ हजुर
बिचरा छोराको खुसिको लागि झुट बोलेर भएपनि कति मीठो बोल्नु भाको मेम दुख लाग्यो हजुरको कुरा सुन्दा
We Should be proud and be supportive to Single mum “
Kati ramro babu!n mamu
sanchita le pani galti garekai ho ni bichara babu
best of luck for thier family hope they both are happy
मलाई निखिल दाईको समपुणँ परिवारलाई मन परछ
बिचरा बच्चाको कुराले मन छुएयो
Babulai sacho bolne batawaran dinu bhayekoma thanks.
wow baby nice voice
Nikhil dai and sanjita di ko jodi best
Kabitaji hajur ra babu laie pani maya garne sakti parvhu le dinu vako hos god bless you
Love you babu❤️❤️😍😘😘
naya naya news nepal le balla raamro kaam garyo 😍😍nepali media ma kopila upretilai lyayo ar aru patrakarle sanchita matra srimati dekhne jethi srimati ho ni ta srimati vaneko
Manusha Kattel सही भन्नु भयो।
सारा पिडा लुकायर बाहिर हास्छ भने महिलाको महानता हो
pravin is so cute
Manooj raut he is not pravin he is brabin
bichara kopila di aasu lukayar haseko be strong
sweet family nd babu chahi talent hudo rahexa bolnama khusi lagyo god bless you kopila dd
sisir dai sisir dai 😍😍
लौ फुच्चे भाइ चाहिँ खत्रै रहिछ है।