बालेनलाई कुट्न उत्रिए वडाध्यक्ष, सुन जाँचबुझमा ठूलो घोपला! CIB नै पीडित,रवि मौन,महराभन्दा ठूला जोगिए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 440

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 4 หลายเดือนก่อน +25

    काठमाण्डाैमा अझै १५ बर्ष बालेन वा बालेन जस्तै ब्यक्तिलाई जिताउनु पर्छ ।

  • @chhatrarajgiri6899
    @chhatrarajgiri6899 4 หลายเดือนก่อน +31

    भ्रष्टाचार गर्न नपाएको रिस पोख्दै छन !

  • @deep.deep143
    @deep.deep143 4 หลายเดือนก่อน +205

    यी चोर वडा अध्यक्षहरुले बालेन हटेपछी फेरि पनि सडकमा पर्किङ गरेर पैसा खान बिरोध गरेका हुन यी सबका सब देश बिरोधी हुन अघि बढ बालेन ज्यु हामी साथमा छौ🙏

    • @user-bd7tw8ui1z
      @user-bd7tw8ui1z 4 หลายเดือนก่อน +7

      ?

    • @jeevankalaofficial64
      @jeevankalaofficial64 4 หลายเดือนก่อน +12

      अब यी चोर हरुको दिन गए, बालेन्ले अब काठमाडौंमा कहिले हार्दैनन् ।

    • @AashaMayaGurung-d6j
      @AashaMayaGurung-d6j 4 หลายเดือนก่อน

      ​😮 .@@user-bd7tw8ui1z

  • @teetekarelaa6064
    @teetekarelaa6064 4 หลายเดือนก่อน +24

    दलका दलाल हरुलाइ चुइक्क गर्न नदिनुस बालेन ज्यु। तपाईंको पछी लाखौं नागरिक छन।

  • @prahaladthapa7961
    @prahaladthapa7961 4 หลายเดือนก่อน +27

    लुट्न पल्केका अपराधीले पार्टीको आदेश र झोले भयसम्म जनताले सुख पाउदैन । यस्तो काम गर्न नदिने , लडाई , बिरोध गर्ने ? पार्टीका अपराधी पार्किङमा पैसा उठायर लुट्न पल्केका लुट्न नपायर छटपटी देखीयो ।

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 4 หลายเดือนก่อน +21

    यो पार्टिका झोलेहरु ठेक्का पट्टाबाट कमाउन नपायेपछी बहुलायेका हुन अगि बड्नुस बालेन हामी साथमा छौं

  • @RankanaRai
    @RankanaRai 4 หลายเดือนก่อน +82

    बालेन जि नडराउनुहोस नेपाली जनता छन तपाई को साथमा

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 4 หลายเดือนก่อน +10

    न्युरोड भनेको गाडिवालहरुको मात्र हो ?
    काठमाण्डौ लाई राम्रो बनाउन नचाहने वडा अध्यक्ष मुर्दावाद ।

  • @mohanprasadacharya
    @mohanprasadacharya 4 หลายเดือนก่อน +9

    बालेन बालेन मात्रै होइन बालेन एउटा समयको माग हो॥ बालेन आफै एउटा क्रान्ति हो ॥

  • @msnepal2318
    @msnepal2318 4 หลายเดือนก่อน +20

    यी पार्टीका लम्पट कार्यकर्ता सबका सब चाेर हुन ।
    जनताले अब यी चाेरहरूकाे पर्दाफास गर्नुपर्छ ।

  • @pawangurung1567
    @pawangurung1567 4 หลายเดือนก่อน +38

    हेक्का रहोस सडकबिभागका कर्मचारिहरु एकदिन तिमिहरुको सम्पती छनबिन गरि जेल हाल्ने छन यसको प्रतिक्षामा छौ हामी जन्ताहरु।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 4 หลายเดือนก่อน +9

    पुराना तीन पार्टीलाई नसिध्याई यो देश बन्दैन । डायरीमा टिपेर राख्नुहोस् । जय बालेन जय देश । जुनसुकै बहाना किन नहोस् जसरी पनि सकेसम्म बालेनलाई सिध्याएर देश र जनता चुस्ने यी भ्रष्ट झोलेहरुको दाउ छ ।

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 4 หลายเดือนก่อน +8

    बालेन जस्तो निडर र साहसिक नेतालाई सहकारी ठग कान्डैकान्डले घेरीएको प्रचण्ड ओलीको हली संग तुलना गर्न पटक्कै मिल्दैन

  • @kanepokh
    @kanepokh 4 หลายเดือนก่อน +10

    बालेन जिन्दावाद यस्ता झोले नेताहरु लाई ठिक पार्नुपर्छ।

  • @kedarkaushik3521
    @kedarkaushik3521 4 หลายเดือนก่อน +13

    पहिले विरोध हुन्छ, पछि बलिया हुन्छन्, हेर्दै जानुहोला ! यो विरोधको चरण हो !…. ….. ….. तर बालेन सही छम् ! लोभीपापी वडाध्यक्षहरू पाखा लाग्नेछन् ! उनलाई जनताको साथसहयोग संधै रहनेछ !

  • @bhanubaral4560
    @bhanubaral4560 4 หลายเดือนก่อน +9

    भ्रष्ट हरु बालेनको बिरोध गर्न कोशिस गर्दै छन तर भ्रष्ट हरु को बकबक पानीको फोका हो कत्ती डराउनु पर्दैन ।

  • @comedy19766
    @comedy19766 4 หลายเดือนก่อน +117

    जसले जे भनोस तीन करोड जनताको साथ छ, जय बालेन्✊✊

    • @amritbikramshrestha9962
      @amritbikramshrestha9962 4 หลายเดือนก่อน +2

      तीन कराेड त हाेईन बालेनले साेचेकाे भन्दा बढि नै समर्थक छन् ।

    • @satyakhadka3035
      @satyakhadka3035 4 หลายเดือนก่อน +6

      कोहि ओलि कोहि शेरे कोहि प्रचण्डे कोहि रबिका हनुमान झोलेहरु पनि छन् ती भरौटेहरुलाई ३ करोड भित्र राख्न मिल्दैन

    • @kaals00
      @kaals00 4 หลายเดือนก่อน +1

      3 karod ta na vanau sathi 3 karod na vayeni balen lai support garne yati xan ki balen le party matra khole vane e sab badarinxa kina ki balen lai ek thau ma na vayera himal, pahad, ra tarai 3 otai bhugol ko janta le ra bachha dekhi budo samma sable dherai nai mann parauxa. Ra ali ali birodh garne ta jaha ni hunxa tyasko ta kurai na garam

  • @SaniRai-ff7we
    @SaniRai-ff7we 4 หลายเดือนก่อน +48

    बालेन को बौद्धिकता देखेर छक्क पर्छु म 😮😮❤❤

  • @pradipsane52
    @pradipsane52 4 หลายเดือนก่อน +5

    बालेन एउटा कुशल ब्यबस्थापक हुन ! कहिकतै चुकेका होलान् तर झुकेका छैनन् र झुक्न नि हुदैन किन कि कानुन सबैलाई बराबर हुन्छ । कानुनको ब्यापार गरेर ब्यक्ति को खल्ती भर्ने चल्तिको अन्त्य गरेर देखाउनुपर्छ मेयर साब❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @banshidharbist194
    @banshidharbist194 4 หลายเดือนก่อน +14

    २०८४ साल मा प्रधानमन्त्री बालेन साह हुनुपर्छ। अनि मात्र नेपाल को विकास हुन्छ।

  • @pawangurung1567
    @pawangurung1567 4 หลายเดือนก่อน +6

    बोल्न नजान्ने मेयरले तलाई जानकारी दिन पर्ने त झोले वडाअध्यक्ष।

  • @shekharbabu6484
    @shekharbabu6484 4 หลายเดือนก่อน +30

    माने पत्र कार ज्यु जे होस बालेन लाइ चिन्नु नै हामि महान हौ गर्ब गरौ जय बालेन

    • @PuranSaud-j1c
      @PuranSaud-j1c 4 หลายเดือนก่อน

      , tcx, gsoep, पe😊etcdc,t😅

  • @bicharighale1061
    @bicharighale1061 4 หลายเดือนก่อน +9

    वालेन विकास शुशासन चाहन्छ
    जहाँ न्याय नीति नियम जनताको साथमा गर्दछ तर भ्रष्टहरु भने लुट्न नपाएर रुने कराउने गरेका हुन ।
    वालेन नै विकास योजनाको आधार हो भन्ने कुरा जनताहरुले राम्ररी बुझिसकेको अवस्था छ त्यसैले भ्रष्टहरु भुक्नु बेकार हो ।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 4 หลายเดือนก่อน +47

    सहकारी ठगीमा गृहमन्त्री हुन कि जोसुकै होउन निष्पक्ष र इमानदारीसाथ अनुसन्धानका क्रममा जोसुकैलाई कानुनी दायरामा आउनुपर्छ र दोषी ठहरिएमा सजायको भागिदार बन्नुपर्छ।

    • @gumanchhetri516
      @gumanchhetri516 4 หลายเดือนก่อน +2

      Yes,,, ur rite ,

    • @sajankhadka4951
      @sajankhadka4951 4 หลายเดือนก่อน

      Tei bhaera hola aaile samma tulo party ko manxele sajay pako hola .we need new leader new change

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 หลายเดือนก่อน +30

    त्यो झ्याक्ने बिकास बिरोधि कुन पार्टीको झोले हो 😮
    यस्ता बिकास बिरोधिलाई वडा अध्यक्ष बनाउने
    त्यहाँका जनता भेडा हो भनेर भन्दिनँ म 🤭😅

    • @LoyalNepali
      @LoyalNepali 4 หลายเดือนก่อน +4

      एमाले को महर्जन हो 😂

  • @RameshByanjankar-t8f
    @RameshByanjankar-t8f 4 หลายเดือนก่อน +3

    बालेन आगो हो जस्ले टक्कर लिन्छ त्यो खरानी हुन्छ

  • @maheshsapkota350
    @maheshsapkota350 4 หลายเดือนก่อน +4

    यो चिनीया काजी हो कि नेपाली काजी हो सेयरलाई एक्लो न संझनु जनताको तागत साथमा छ।। न्यू रोडमा गाडी पुरै‌ बन्दगरी इमर्जेन्सी , दमकल, एम्बुलेन्स सुरक्षा कर्मीका गाडी छाडेर अरु सबै पैदल यात्रालाई सुबिधा दिनु पर्दछ।।

  • @sandipghimire3932
    @sandipghimire3932 4 หลายเดือนก่อน +35

    यो राजधानी नै सार्नुपर्छ काठमाडौं बाट

  • @TankaPanta-h3p
    @TankaPanta-h3p 4 หลายเดือนก่อน +3

    पाटिका झाेले वाडा अध्यक्ष हरुले बालेनकाे खेदाे गरेको धेरैभयाे तर झाेले अस्ता उँदै बालेन प्रात कालिन उदित सूर्य जस्तै चम्किदै छन् अब चाैरा पछि बालेनका बिराेधि समाप्त पार्छन् जनताले।

  • @prakashshrestha304
    @prakashshrestha304 4 หลายเดือนก่อน +8

    आजको सबैभन्दा ठुलो समस्या भनेको सहकारी पीडित जनता हुन । ती सहकारी पीडित सबैलाई पुर्ण न्याय गर्न पीडितहरुको सावाँ ब्याज छिटोभन्दा छिटो फिर्तागर्न सक्नुपर्छ अन्यथा सरकार निकम्मा छ भन्ने साबित हुनेछ ।

  • @sugamlama7647
    @sugamlama7647 4 หลายเดือนก่อน +7

    यो धुपौरे वडा अध्यक्षलाई लात हानेर बाहिरा निकाल्न

  • @budhilawati8179
    @budhilawati8179 4 หลายเดือนก่อน +3

    सुव चोर्ने नेता, जेल जाने प्रहरी क्या गजब छ बा , हाम्रै नेपालमा देख्न र सुन्न पाईन्छ।

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 4 หลายเดือนก่อน +2

    खन नपारेका हुनकी बिकास नचाहीने को कामछैन जनताले हेरौ जय बालेन

  • @ramchandrakarki8616
    @ramchandrakarki8616 4 หลายเดือนก่อน +3

    निकम्बा छ सरकारि भनैदा निकाय नालायकहरु।।।

  • @RankanaRai
    @RankanaRai 4 หลายเดือนก่อน +3

    🙏🙏 संच लाई साथ दिनुहोस नेपाली जनता,यदी तपाई को बाल बच्चा को उज्जल भबिस्य चाहन्नु हुन्छ भने, उचाल्ने मान्छे को कुरा नसुन्नुहोस

  • @manishg.c5653
    @manishg.c5653 4 หลายเดือนก่อน +2

    वडा अध्यक्षज्यूलाई आँखा पनि देख्नुहुन्न ट्रिपल बाटो मा पार्किङ बनाउँदा खेरि पहिला देख्नु भएन अहिले चाहिँ सबै देख्नुभएछ अहिले कमिसन पनि आउँदैन के गर्नु बिचरा त्यही भएर उहाँलाई धेरै गाह्रो भएर त्यसो गर्नुभएको हो।

  • @preciousreading1934
    @preciousreading1934 4 หลายเดือนก่อน +4

    'घनाजन्संख्या सहर भित्र कि घरहरु लडाएर बाटोठूलो पार्नु पर्ने हुन्छ कि बाटोको चौडाई घटाएर फुटपाथलाई ठूलो पार्नु पर्ने हुन्छ।'
    लण्डन बेजिङ्ग टोकियो हंकंग सिंगापुर पेरिस र निउयोर्क समेतका मेयरहरुले बाटोको चौडाई घटाएर नै फुटपाथहरुलाई ठूलो बनाउदै आएका छन्। नेपालका मेयरहरुले पनि अबदेखि गर्ने तरिक्की त्यस्तै हो। बिकल्प जस्तै- ओभर हेड र अण्डर ग्राउँड रोड महँगो पर्ने भएको हुँदा रास्ट्रियबजेट योजनाले गर्ने हो।
    स्थानीय सरकारको संरचनामा कम्तिमा वडासदस्य हुन ओभरसियर र मेयर हुन सिभिल इन्जिनियर योग्यता अनिबार्य गर्नु पर्छ। नत्र अपेक्षाकृत भौतिक बिकास काम गर्न तालमेल सङ्कट परिरहन्छ।

  • @sohillamabal1563
    @sohillamabal1563 4 หลายเดือนก่อน +2

    रबी दाई पत्रकार हुदा नै ठिक थियो ।
    अहिले त...,!!!!!!

  • @Rameshbudhaxetri699
    @Rameshbudhaxetri699 4 หลายเดือนก่อน +3

    Newroad maa बाटो फराकिलो हुन पर्छ

  • @nishashrestha7509
    @nishashrestha7509 4 หลายเดือนก่อน +4

    स्यालहरु बाघ संघ ल्ग झुध्ने प्रयास नगरे हुन्छ 💞🙏💞🇳🇵🇳🇵🇳🇵बालेन सबैको बालेन 🇳🇵🇳🇵

  • @krishnachapagain133
    @krishnachapagain133 4 หลายเดือนก่อน +6

    बालेनसर नडराउनुस इ पाटिका
    प्यादासंग हामिदेसभक्त नेपालि जनता
    तपाईंकाे साथमाछाैं ।

  • @DilliRam-r4r
    @DilliRam-r4r 4 หลายเดือนก่อน +3

    बालेनको वकालत गर्नु परे🎉को त होइन तर बालेनले चटक्क हात झिकिदिए भने महानगरको अवस्था फेरि भताभुङ्ग हुने स्थिति हुन्छ ।त्यसैले विवादको गहिराइमा गएर महानगर नबिग्रोस् मिलेर काम गर्ने वातावरण मिलाऊँ ।मिल्न नसके महानगर महाबगर बन्ने स्थितितिर नजाओस् ।

  • @khushikhushi616
    @khushikhushi616 4 หลายเดือนก่อน +3

    प्रहरीलाई विश्वास गर्न सकिन्न अनुसन्धान हुनु राम्रो हो

  • @HoneySingh-sb7bs
    @HoneySingh-sb7bs 4 หลายเดือนก่อน +6

    सच्चा सपुत बालेन ❤❤

  • @minagyawali6179
    @minagyawali6179 4 หลายเดือนก่อน +4

    बालेन सर तपाईले अब यउटा मात्र कुरा भन्न पराे जनता मलाई राज्यले सहयाेग गरेन सिह दरबार जलाईदेउ । यकदिन मै जल्छ सिहदर्बार मै जाउला बरु देस्काे लागि।

  • @damber.rawaldamberrawal9499
    @damber.rawaldamberrawal9499 4 หลายเดือนก่อน +3

    बालेन जि कत्ति पनि न डराएर अघि बढ्नु होस

  • @laxmanbasnet664
    @laxmanbasnet664 4 หลายเดือนก่อน +2

    प्रहरी संगठन तल देखि माथी सम्म बलियो बनाएर ठुला साना सबै चोर मन्त्री नेता सबै लाई जेल नहाल्दा सम्म दुख प्रहरीले नै पाउँछन् । बुझ चोर हरुको चाकरी गर्दा अन्तमा आफै फस्छौ ।

  • @rbbist681
    @rbbist681 4 หลายเดือนก่อน +8

    यि सबै कुनै न कुनै पाटिका झोले हुन नडराउनुस मेयर साब

  • @subashmagar3526
    @subashmagar3526 4 หลายเดือนก่อน +5

    जय बालेन सर ❤️❤️

  • @Gp_Rai
    @Gp_Rai 4 หลายเดือนก่อน +8

    मेन भ्रष्टाचारी प्रचण्ड केपी सेरे गगने सबै माननीय हरु यी सब एउटै ड्यााङको मुला हरुहो निषपक्ष कारबाही गर्ने हो भने सबै सम्मानिय माननीय खोरमा जानछ त्यहीँ भयेर सत्य बाहिर आउदैन

  • @Jeeban_saud25
    @Jeeban_saud25 4 หลายเดือนก่อน +8

    बालेन आगाे हुन be careful 🎉🎉❤

  • @bhanubaral4560
    @bhanubaral4560 4 หลายเดือนก่อน +1

    एमाले र माओबादी संबंधित कसुरमा गृहमन्त्री छानबिन अगाडी बढाउदैनन । उनको गृहमन्त्री पद त यिनै पार्टीले पो थामिदिएका छन । उनले त काङ्ग्रेस संबंधित विषय मात्र अगाडी बढाउन र मुद्दा हाल्न कै लागि पदासिन छन ।

  • @limbusuresh263
    @limbusuresh263 4 หลายเดือนก่อน +4

    Rip chhini khane maharjan

  • @nawarajlama7435
    @nawarajlama7435 4 หลายเดือนก่อน +1

    एमाले रछन चिनी महर्जन येस्लाइ लात हान्नु पर्छ

  • @Muskaan_for_You
    @Muskaan_for_You 4 หลายเดือนก่อน

    अब सरकारी कर्मचारीको अवधि ५ बर्ष बनाउनु पर्छ ...राम्रो काम गरे अरु ५ बर्ष बढाउने नत्र अवकास दिने वा कारवाही गर्ने नियम ल्याउनु पर्छ ........

  • @shivsunuwar9454
    @shivsunuwar9454 4 หลายเดือนก่อน

    ए झाेले झाेलेनीहरु तिमीहरुकाे हर्कत काठमाडौंवासीले हेरिराखेका छन् ।

  • @dhanpun6695
    @dhanpun6695 4 หลายเดือนก่อน

    बाइसे चौबिसे राज्यलाई यौटा सिङ्गो नेपाल बनाउनु भयको थियो पृथ्वीनारायण शाहाले अब तेस्तै काम गर्न बालेन हुन

  • @sushantgajmer2381
    @sushantgajmer2381 4 หลายเดือนก่อน

    यी सडक विभागका सबै हाकिमहरुलाई i10 गाडी दिनु पर्छ। सडकको खाल्डो थाहा पाउन।

  • @dalbahadurshrestha3476
    @dalbahadurshrestha3476 4 หลายเดือนก่อน +2

    बालेनलाई अभिमन्यु बनाउने अभियानमा नेताहरु ।

  • @ratna65acharya
    @ratna65acharya 4 หลายเดือนก่อน +1

    N.Kaaji = khud taSkaR raHechhan 👂🎒💼

  • @durgapharsal3391
    @durgapharsal3391 4 หลายเดือนก่อน

    खाते मेडिया चोर हरु ऋषि धमलाको मुख कस्तो तेस्तै गरि बोल्छन सबै चोर हरु

  • @रेसपेक्टनेपाली
    @रेसपेक्टनेपाली 3 หลายเดือนก่อน

    निडर देशको सच्चा सपुत बालेन शाह 🇳🇵🙏
    जय होस् 🙏

  • @MadhavThapa-xy8hb
    @MadhavThapa-xy8hb 4 หลายเดือนก่อน

    बालेन शाह अध्यक्ष सँग सम्बन्धित कुरा जनताको बजार बाटो दोषी मिल्दैन होला। नेपाल माया हो।

  • @naturekidsnepal9418
    @naturekidsnepal9418 4 หลายเดือนก่อน

    दलालहरु बालेनको बिरोधमा लागेको बिरुद्ध युवाहरुले नै यि भ्रष्टे दलका गोटीहरुलाई मर्मत गर्ने दिन आयो।

  • @sudipadhikari757
    @sudipadhikari757 4 หลายเดือนก่อน +1

    Kaam garne lai garba dyawo ma yee vaatmaaara ho.
    Yo savai party ka jhole harulai arko pali jitna dina hunna

  • @KailashKoiral
    @KailashKoiral 4 หลายเดือนก่อน +1

    Balen is ONE MAN ARMY

  • @giriraj7303
    @giriraj7303 4 หลายเดือนก่อน

    सबै दलाललाइ रिझायेर यो देशमा काम गर्न सकिन्छ र? बालेन हिरो हुन , हाम्रो जस्तो भ्रष्ट देशमा काम गर्ने शैली बालेनको जस्तो हुनुपर्छ

  • @baburamacharya3977
    @baburamacharya3977 4 หลายเดือนก่อน

    लुट्न पल्केका अपराधीले पार्टीको आदेश र झोले भयसम्म जनताले सुख पाउदैन । यस्तो काम गर्न नदिने , लडाई , बिरोध गर्ने ? पार्टीका अपराधी पार्किङमा पैसा उठायर लुट्न पल्केका लुट्न नपायर छटपटी देखीयो ।

  • @AngLama-mu2mu
    @AngLama-mu2mu 4 หลายเดือนก่อน

    देश र जनताको हित हुने विकासका कार्यक्रमहरूमा हामी सदैव तपाईँको साथमा छौँ मेयर बालेन सर, नियम को परिधि भित्र रहेर कार्य गर्नुहोस् सबैजनाले तपाईँलाई साथ दिनेछन्। यदि कसैले नियम मिचेर काम गर्छ या जनताको अहित हुने काम गर्छ भ्रष्टाचार गर्छ भने त्यस्तोलाई नछोड्नुहोस्।

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 หลายเดือนก่อน

    यस्सिमा झ्याक्ने हरु कोहि चोखो देखिदैन मुर्दार मुर्दार्नी हरु थुक्क सोच !!

  • @-Rr1990
    @-Rr1990 4 หลายเดือนก่อน

    प्रहरी भन्दैमा गलत गर्दैनन् भन्ने हुन्छ र ? छानबिन समितीको प्रतिबेदनको आधारमा गरेको कारबाहीले गृहमन्त्री को नाम किन बदनाम गर्नु ? अन्तिममा रविलाइनै हिलो छ्याप्ने काम गरेर कस्तो पत्रकारिता देखाउन खोज्नुभएको महोदय ।

  • @TankaPanta-h3p
    @TankaPanta-h3p 4 หลายเดือนก่อน

    प्रचण्ड काे उथल पुथल तस्करि र भ्रष्टाचारि जाेगाँउनु हो हैन भँने माओबादि ने ता नजाेगाए उथल पुथल कसरी गरून्त गर्छन् ओलि प्रचण्ड शेरेले मिलेर जनता लाई बाझेकाे नाटक गरेरमात्र इ ३ पाटि र नेता कसरी सफल हुन्छन्त।

  • @krishnakasyap-nl3ot
    @krishnakasyap-nl3ot 4 หลายเดือนก่อน

    अझै एमाले माओबादि काङ्रेस लाइ भोट हाल्ने?

  • @नेवानरेनमहर्जन
    @नेवानरेनमहर्जन 4 หลายเดือนก่อน

    यो पत्रकारले सडक विभागको हाकिमलाई मापदण्ड को पाठ किन नसुनाको। यस्का बाजेले बनाको मापदण्द त्यसले पालना गर्न पर्दैन् भने महानगरले किन त्यसको आदेश मान्ने ।

  • @sitathapa33
    @sitathapa33 4 หลายเดือนก่อน

    झोलेहरु यस्तै हुन्छन् अघि बड बालेन न हटाइ पाउ रतिभरी हे वीर हिड्अघि सरि

  • @franklin102
    @franklin102 4 หลายเดือนก่อน

    गृहमन्त्री रबि ले एमाले र एमाओवादी का भसटृ चारि कसै लाई केही गर्नसक्दैन किन भने मन्त्री नै उनै हरू ले बनाई दिएका हुन मात्र बिपछे लाई धम्काउने र कारवाही गर्ने हो

  • @shrestharajesh6372
    @shrestharajesh6372 4 หลายเดือนก่อน

    यो चोर भ्रष्टहरुलाई ठिक पार्ने एकमात्र युग पुरुष हो मेयर बालेन्द्र शाह ज्यु ! रबि पनि तेहि पुराना भ्रष्ट हरु जस्तै भयो

  • @keshabkhadka2358
    @keshabkhadka2358 4 หลายเดือนก่อน

    ऐलेको अरथमनत्री नै सुनको गान गुनमाथियोनी

  • @lokbahadurgurung445
    @lokbahadurgurung445 4 หลายเดือนก่อน

    राम्रो काम गर्ने,देश बिकाश गर्ने देश भक्त लाई लुटेर खाना पल्केका झोले गुईठे हरूले किन पो मन पर्छ र बिरोध गर्ने बाहेक के नै गर्न जानेको छ....

  • @bunchuaamaa2331
    @bunchuaamaa2331 4 หลายเดือนก่อน

    मेयरको काम एकदमै राम्रो यो झोले हरूलाइ धम्कि र घूढकि भन्दा अरू केही आउँदैन एस्ता धूनधू कारी भूसया कूकूर हरू भुक्छ भुक्ने काम कूकूर को हो

  • @NarbhdMajakoti
    @NarbhdMajakoti 4 หลายเดือนก่อน

    बालेन बालेन हो , अहिले हजारौ हजार बालेन जन्मि सकेका छन चोर फटाहाहरु हो बालेनलाइ चलाउदा 100 चोटि सोचेर मात्र चला बालेन ले बल प्रयोग गर्न बाध्य नबनाउनु होला जय बालेन

  • @krishnadhong7825
    @krishnadhong7825 3 หลายเดือนก่อน

    नम्बर 1 मा सडक बिभगकाे मान्छे भ्रस्ट चारीहाे सबै लइ थाहाछ

  • @movies_updates8055
    @movies_updates8055 4 หลายเดือนก่อน

    यो चिनी काजी हो सुगर पाजी चोरलाइ बहिस्कार गरुम।

  • @ChetBahadur-g2n
    @ChetBahadur-g2n 4 หลายเดือนก่อน +1

    कमिसन् खोरी सडकविभागको स्थानिय सरकारभय केही काम छैन

  • @balemg703
    @balemg703 4 หลายเดือนก่อน

    रबि सता मा आये हर बर्ग हर बय्क्ति ले केहि नहुलो होला केहि सुधार होला😂😂 सम्झेको थिये तर उहि कानै चिरेको

  • @sagunrai5720
    @sagunrai5720 3 หลายเดือนก่อน

    देश त गु नै बनाउने बिचार रैछ झोले हरु को😭😭😭😢😢😢😭

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 4 หลายเดือนก่อน

    नामपनि चिनिअरे उस्को गालापडकाउनु पर्ने

  • @PrakashBist5926
    @PrakashBist5926 4 หลายเดือนก่อน +8

    यो वडा अध्यक्ष शुद्ध बोल्न त जान्दैन

  • @satyakhadka3035
    @satyakhadka3035 4 หลายเดือนก่อน

    one man army हो बालेन भनेको धेरै निहुँ न खोज पार्टीका भरौटे र पार्टीका भ्रष्ट दलाल नेता हो

  • @mrjames7295
    @mrjames7295 4 หลายเดือนก่อน

    याे मचिक्ने दले वडा अध्यक्ष हरु!

  • @ramprasadkoirala3038
    @ramprasadkoirala3038 4 หลายเดือนก่อน

    ई दलका मानिषलाई घाटिकाटेरदिएपनि घाटितदियेउ तर किन छेाटेाकाटेर दियेकेा भन्छन यि दलेले

  • @HastamazeeHastamazee-u8d
    @HastamazeeHastamazee-u8d 3 หลายเดือนก่อน

    सडक बिभाग अगाडि एउटा सरकारी सैचालय बनाउनु पर्यो बालेन अनि तेहाको कर्मचारी हरुलाई खाजा र नास्तामा तेहि गु खुवाई देउ बल्ल थाहा हुन्छ कि बालेन खत्रा मात्र नभई डेन्जर पनि रैछ भनोस जय बालेन 🇳🇵

  • @lekhnathpoudel7549
    @lekhnathpoudel7549 3 หลายเดือนก่อน

    याे तालुखुईलेकि लाई जन्ता ले काम गर्न पठाकाे कि झगडा गर्न पठाकाे

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 4 หลายเดือนก่อน

    सब झोलेहरुलाई ठोक्नुपर्छ

  • @harishchandrapandit114
    @harishchandrapandit114 3 หลายเดือนก่อน

    रबि सब को dealer हुन् के को नि खोज अनुसन्धान

  • @BhimsenSingh-p6z
    @BhimsenSingh-p6z 4 หลายเดือนก่อน

    फेसबुक मा पनि vdo notification dinu paryo Santosh bk thapa jyu

  • @narmadatimilsina2882
    @narmadatimilsina2882 4 หลายเดือนก่อน

    cbi का ठुला पुलिस भनौदा नै यो देश का ठुला माछा हुन

  • @bhimupreti3661
    @bhimupreti3661 4 หลายเดือนก่อน

    वालेन जत्तिको हिम्मतवाला विरलै जन्मिन्छन।

  • @Dil-mi2ph
    @Dil-mi2ph 4 หลายเดือนก่อน

    यो पत्रकार नि ठिक छैन अलि बुजेर बोल्ने गर्नु

  • @dcaccess3499
    @dcaccess3499 4 หลายเดือนก่อน

    यो कस्तो खालको ज्यापु हो बिकास बिरोधि ज्यापु