कति राम्रो बिचार व्यक्त गर्नु भयो हजुर लाई धेरै धेरै धन्यवाद, हामी ले दालमोट भुजिया . उद्योग खोले का छौ। । नियम अनुसार दर्ता गरेको छु र सबै कार्यालय ( कर , पान नं. , घरेलु . , न पा , उधोग वाणिज्य संघ ) कर पनि समय मा बुझाइ राखेको छु तर मोटर साइकल मा १०,१५ किलो वजन हुदैन तै पनि बेच्न जादाट्राफिक ले २००० रु को फाइन काट्नु हुन्छ । लाइसेन्स , बुलुबु क सब ठिक छ । यो नियम देश भर कै जन्ता को लागि हुनुपर्छ कि कसैले पनि बेच्न नपाउने तर ट्राफिक प्रहरी कै साम ने बाट चकलेट ,दुध . , तरकारी सबै मोटर साइकल मा बेच्छ र हामी ले बेच्न नपाउनु यो कस्तो नियम हो ? ट्राफिक ले घुस पनि माग्नु हुन्छ , गाईघाट उदयपुर जिल्ला
मामनिय ज्युले सत्य कुरा गर्ने भयाे कुरा गहिरियर बुझाै याेकुरा सुनेर भावुक हुनुपर्ने हैनर यहात हासेर बस्ने केही नेता लाईहिसाब नअाउनेरैछन र पैसाकाे बिटाेमा हिडेका रजनतालाई लुटेरखानेलाई याे हिसाब केथा
Sahi ho mero daju tito satte yehi ho salam hajurlai. Desha ko karyekarta ukhane le hernu parne ho Bharstachar haru jatilai bahiskar garnuparxa .ghar ghar bata.
अब यसरी नै हरेक नेपालीले देशको हरहिसाब राखेर सरकार सँग प्रश्न गर्नु पर्छ। धन्यवाद बोधराज सर।
🌺🌹💐🌹🌹🌹🌹🌹🌹🌹
धेरै राम्रो कुरा राख्नु भयो बधाई छ हजुरलाई
कुरा उठेपछि यसको जवाफ सरकारले दिनै पर्छ
कति राम्रो कुरा गर्नु भो सर तपाई को कुरा मा दम छ🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो कुरा हाे 100आना ठिक हाे
बोधराज जि को सारै राम्रो सरल इस्पस्ट भनाई
यो उदाहरण मात्र हो! तपाईं लाई धेरै धेरै धन्यबाद!!
सहि विश्लेषण। धन्यबाद!
अति नै उत्कृष्ट छ यश अभियानमा हामी सबै लामबद्द बनौ बोधराज सरको कुरा सत प्रतिसत ठिक छ सयौं अथमा हामी छौ।😮
सलाम छ 🎉🎉🎉
२१ तोपको सलाम बोधराज सर
Wow…डर लाग्दो सहि सत्य तथ्य कुरा ,,, हामी सारा नेपाली जनता सजक भएर बोधराज सर को कुरामा समर्थन दिएर आघी बढ्नु जरुरी छ,,,!
लुट् सर्व साधारण जनता लाई
ठिक गर्नु भयो के पी लाई यसको जुवाफ द्दार सरकारतले दिनै पर्छ
16:48
100% Sahi
जनता लाई कति सम्म गुमराहमा राखेर लुटेर खाइरहेका रहेछननालायक हरुले यस्को बारेमा तत्काल कडा कदम चालेर कार्वाही गर्नुपर्छ।
❤❤❤ati ramro kura ģarnu bhayo❤❤
सर मो तपाई को बिचार को सलुट गरछु हामी नेपाली को पैसा लुट छ नेताहरु ले जय नेपाल
भ्रष्टाचारी सरकार कान खोलेर सुन सरकार होइन सासक बनेको सुहाउदैन भ्रष्टाचारी हो मैका छ सुद्र नत्र भागने ठाउँ पाउ दैनै हाेसियार हाेसियार
याे कुरा सुन्दा शाशक बनेकाहरु हासेर बिल्ला गरेकाे देख्दा घृणा लग्याे
right 👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏👌👌👌👌👌
क्या सही कुरा गर्नु भो दाई मन छोयो मेरो
सहि कुरा
उखानेलाई मज्जाले पढाउनु भो सरले
very good sir❤❤❤❤
Sahi kuro ho👍️👍️👍️
Right 👍🌷👏👏👏👏👏
,तितो सत्य
Salam hajur lai
बेडमा लगेर के पि लाई लगाइ दिनु
Sahi Kura garnu bhayo dhanyabad.
Very nice and good analysis for revenge to country thank you very much Bodh Raj Sir but here is very very cropped fm lndia + Syangja Nepal.
🙏💗🌹🥰🌹🌹🙏
Great job 🎉
Sai💯💯🙏
Good speech 👏💬🎉
बोधराज आर्थ मान्त्री हुनु पर्छ
यो कुरा को जान्कारी गराएको मा हजुर लाई आत्मै बाट सलाम छ
जत्ति पैसा कर तिरे पनि भ्रस्टाचार भएर नेपालीले दुख पएको पाएकै हो हाम्रो काम त कर तिर्नु र भोट दिनु मात्र हो ।
Sir...good questio
अब के गर्ने त सर सबैले बोल्ने मात्र हो ब्यबहारमा उतार्ने कुनै नेता छैन
कर खारिज गरे देस बनछ नेताहरु तलब नखाइ देस बनछ
त्यसै दुर्गाप्रसाई जागेका हुन्
Good information good job good decplain and good careful government . Sir hajur.
सही कुरा गर्नु भयो सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Good 👍 👍 👍
कति राम्रो बिचार व्यक्त गर्नु भयो हजुर लाई धेरै धेरै धन्यवाद, हामी ले दालमोट भुजिया . उद्योग खोले का छौ। । नियम अनुसार दर्ता गरेको छु र सबै कार्यालय ( कर , पान नं. , घरेलु . , न पा , उधोग वाणिज्य संघ ) कर पनि समय मा बुझाइ राखेको छु तर मोटर साइकल मा १०,१५ किलो वजन हुदैन तै पनि बेच्न जादाट्राफिक ले २००० रु को फाइन काट्नु हुन्छ । लाइसेन्स , बुलुबु क सब ठिक छ । यो नियम देश भर कै जन्ता को लागि हुनुपर्छ कि कसैले पनि बेच्न नपाउने तर ट्राफिक प्रहरी कै साम ने बाट चकलेट ,दुध . , तरकारी सबै मोटर साइकल मा बेच्छ र हामी ले बेच्न नपाउनु यो कस्तो नियम हो ? ट्राफिक ले घुस पनि माग्नु हुन्छ , गाईघाट उदयपुर जिल्ला
sahi kura garnu bo sir🇳🇵🇳🇵🇳🇵
हजुरु,मणत्रबनुपने,योदेशमा,जताले,सुखपाउये
अर्थविद जि तपाईंको कुरा बुझ्ने जनता थोरै छ्न बान्की त अबुझ छ्न
Very nice sir you are so grateful
Ati sandharwik suchana mulak khabar ka lagi dhany vad sir lai 🤔
👍yasto sarkar dhaler aru bikalpa bato uchit
सुनसरी बाट रेगुलर❤जयघनटि
Very Good
Thanuku sir
Absolutely right
Good kura
Veere nice
Good 100% Gight
Very very good suggestion
Good luck sir
Sahi.lago.tapaiko..right
यी बोलने,सुन्ने,ख़िसीकक दात देखाउनेहरुमा केहि तात्त्विक भिन्नता छ त !!!???
मामनिय ज्युले सत्य कुरा गर्ने भयाे कुरा गहिरियर बुझाै याेकुरा सुनेर भावुक हुनुपर्ने हैनर यहात हासेर बस्ने केही नेता लाईहिसाब नअाउनेरैछन र पैसाकाे बिटाेमा हिडेका रजनतालाई लुटेरखानेलाई याे हिसाब केथा
Very good
Yes 👍
एडीट गर्नु त खुब माहीर छ पत्रकार ज्यु 😂😂
Good work
यो चोर नेपाल सरकार होइन
चोर हरु हो इने हरु
Right sar
Bodhraj Sir I salute to your examples of the Nepal custom system. You should be finance Minister of the Nepal. Jay Bodhraraj Sir💗🙏
100%सहि कुरा
OMG ,salute xa sr hjurli
Right
Good spoken dai
साह्रै जायज कुरा राख्नुभयो। जनता त के न के । नेतापालमा यस्तै हो।
बोधराज सर को कुरा सहि❤❤❤ छ
Sahi kuro nikalnu bhayo bodh raj sar salut
Goooood jab oli li sarm
Respect....
Good prommis
Good
Veda jhole janatalai hardik shradhanjali🎉
Yo hisab kitab yakdamai ramro 100% thik x yo sabai Mili Pura garau
Salam chha sir
हर्क साम्पाङ्ग ले त्यो गाग्री हैना भुत हो र सिंह दरबार मा जहिल्यै पनि तर्साउने गर्छ भने को ..हो रहेछ तर्सिएर केपी त बिरामी नै परेछ नी...
अत्त्याचार गरेकाेछ कराेडाैँ जनताकाे आँसुले बगाउला जाला ई बिमारिले लैजाला अत्तिगर्नु अत्त्याचार नगर्नु भनिन्छनि अत्त्याचार भयाेभने माथिबाट ईसाेर्ले न्याँय दिनुहुन्छ आगाेले र म्रितुले
Congratulation hajur lai.
Ati sandurvik kura uthaunu voyo
Neta haru le ramro sang bujun
🙏🏽🙏🏽🙏🏽🙏🏽👍👍👍👍👍
Kura ta gahakilo chha sir bhrastacharile sunera bihos hunchha hai.
right 👍️👍️
कम्बाेडीया र सुईज बैंकमा जान्छ महाेदय।
1000% सहि भन्नू भयो सर 👍️👍️🙏
Excellent interpretation. Your kind of person needs to be a finance minister in Nepla.
ठगबन्धनहरुकाे सरकारकाे काम यसतै हाे ।
नेताहरू भुकेको भुकै महगि बाट जन्ता बाचे सुनेको सुनै😅😅😅
यो कुरा एक दम उजित छ ।
Sahi ho mero daju tito satte yehi ho salam hajurlai.
Desha ko karyekarta ukhane le hernu parne ho
Bharstachar haru jatilai bahiskar garnuparxa .ghar ghar bata.
laj saram pacheko harulai bhalulai puran........
Salute.
हजुरले हिक्मतगरेर योकुराबताई दिनुभकोमा 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला नमस्कार