i guess im randomly asking but does any of you know of a tool to get back into an instagram account? I somehow lost my account password. I would love any assistance you can offer me.
सर म सबै नारि लाई भन्दैन तर कोही कोही यस्ता पनि हुन्छन कि राति टोइलेटमा गएरनी मेसेन्जर कल गरेको सुनीराको छु मेरै छिमेकी दिज्यु को पारा यस्तो छ अनि भन्नुस तेस्तो लाई के भन्ने हाम्रो सामाज ले !!!!
कस्तो आलु जस्तो कुरा गरेको सन्तोष ब्रो।आधुनिक जमाना भन्दै मा आफ्नो श्रीमती दुनिया सङ म्यासेन्जर झुन्डिएको इमो मा झुन्डिएको को ले देख्न चाहन्छ त।।आज कल हाम्रो नेपाली समाज ले आधुनिक प्रबिधि लाई सहि तरिका ले युज गर्न नजानेर घर बार बिग्रीएको छ।।
श्रीमतीलाई टर्चर कसैले नगरौं भाई तिमी बानी सूधार्नु पर्छ ।सानोतिनो झगडा हून्छ श्रीमती तिमी पनि आऊनूपर्छ छोरोलाई साथदेऊ दूवैजनालाई साथमा राखेर ईन्टर्ब्यु लिनून है सन्तोस सर श्रीमान भनौंदो तिमी सूध्रनजरूरी छ।
धेरै सँका गरेर खप्नै नसकेर उर्मिला हिडे जस्ताे लाये भाइ गाडीमा हिडने हैछन आाफु अरूसँग जस्तै बुढी लाईपनि बढी गरे जस्तै लायाे। अब ठिक ठाउँ मा आएका छन सनताेष जि ले राम्राे मिलान गराई दिनु हुन्छ सन्ताेष जि सलाम अल्लि केरकार गराई दिनु है।
खास छोरी मान्छे भए पछि अर्काको घर मा त जानै पर्छ र माइत मा गरेको काम बानी चाहिँ बिहे गरे पछि सबै छोड्नु पर्छ। यौटा असल नारी को परिचय दिन सक्नु पर्छ। यदि मेरो श्रीमती ले पनि यही काम गरेको भए घर बात मात्र होइन संसार बात नै बिदा गरिदिन्थे
एस्तो पाप नगर्नुस पिलिज बाऊ आमाको कारण ले त्यो नाबालक लाई सजाए नदेऊ कसैले पनी दूदे बालक को के दोस बुडा बुडी को मन मिल्दैन भने पनी बाल बच्चा लाई सजाए नदेऊ कसैले पनी जन्म दीएपछी आमाले दिन प्रने माया ममता स्न्हे बाट् बन्चित नगर्दिनू बरुसकिदैन भने छुटेर बस्नू तर बाल बच्चालाई सजाए नदिनुस पिलिज।।।।।।सन्तोष सर हजुरको काम र हजुर को संघर्ष मान्बता प्रती सलूट सलाम छ धेरैको घर परिवार जोड दिनु भए को मा हिर्दय देखीन सलूट छ
सन्तोष सर हजुर का धेरै काम हरु प्रती म salute गर्छु,तर प्रश्न अलि मिलेन! आधुनिक जमाना भन्दैमा आफ्नो श्रीमति या श्रीमान अरु सङ्ग बोलेर बसेको कसैलाई पनि मन पर्दैन! हरेक समाज मा घटना हुनुको कारण नै यस्तै हो
हाम्रो देशमा पिडीत केटी होइन,धेरै केटाहरु पितिड छन यो सबै घोप्टे जिन्दगी (मोबाईल) फोनले गर्दा हो ,ईमो म्यासेन्जर भनेको घरैबसि संसार देखि,एउटा मोबाइल भए ईमो,म्यासेन्जरबाट संसारकै मान्छे सित बोल्न,चम्किन पाईन्छ अनि भेट भयो अनि ठोठो।गजब छ जिन्दगी नेपाली केटी हरुको ।
Sntosh hjur lai salam x yo tau samm grnu vako ma 🙏🙏💐 Malai pni lageko kura, derai dekheko suneko yo 2 pakhx tir nai samaj ma glti hudai aako dekheko xu tr.... M k vnxu vne hamro Npli samaj ma buda le hoss budi le...aafno natadar,r aawsek vnda bahir gyer kin duniya sng bolne, time pass waiyet kin grne??? Yahi ho mul karn ghar, fmily bigrine...yadi saxikai 2 jana ma ramro xaina vne kanuni trika le xutne ni...tr tetikai ghar xoder hidne kam pni nagrum kunai mahila dd, bhini le kti kura ma xori manxe nai matra glti xaina tr..bihe pxi ko life chai duniya sng waiyet cl grer veter bshne, kane kam chai 2 jana bat nai nhoss ksai ko ..sima vitra bser net chalaune,bshne ramro kura ho. aakha xalne kam nhoss ghar ,fmily ma khile pni yesto samshya voghnu prdaina ksaile jay hoss sabai ko... 💐💐
साच्चै भन्ने हो भने महिलाको गल्ति छ किनकि सोझो पति भेटाए थाङ्ग्नोमा सुताएर हिड्छन यस्तालाई त बाधेर घास हाल्नु पर्छ,,, दादा तपाइ हरेस नखानु तपाइले त पाउनुहुन्छ तर छोराले दुख पाउछ यो बिचारको लागि धन्यबाद हुन त हाम्रै गाउमा पनि ४/५ वटा आइडि राखेर चलाउछन यो सब गल्ति हो दाइले भनेको कुरा ठिक लाग्यो देखावटिमा चुकाउनुपर्छ सहि हो र सन्तोष सरलाइ सल्युट गर्छु यो कार्यको लागि
सन्तोष भाइलाई 🙏 21सौ सताब्दिमा येस्तो उमेर्मा social media चलाउनु बन्देज गराउने श्रीमान ?? बुडि कुट्ने ?? No No No महो भनेत बस्दिन सारै सन्कुचित भावना । यो सम्बन्ध सारै पार लाग्दैन होला
आफ्नो श्रीमतीसङ्ग तनाव भएर, उसको बानी ब्यहोरा आफ्नो अनुकूल भएन भने, यदि श्रीमती उठेर हिँड़ी दिने परिस्थिति आयो र यस्तो दुधे बालकपनि छ भने श्रीमतीलाई घरमै बस्ने भन्नुहोस् र सके उ सङ्ग सल्लाह गरेर आँफै उठेर हिँड़ी दिनुहोस्, ताकि बच्चालाई अप्ठेरो नपरोस्। श्रीमतीले आँफै आँफू र बच्चालाई पाल्ने क्षमता राख्छे भने राम्रो, नत्र उसलाई बच्चाको फीस लगायतको खर्च पठाई दिनुहोस्, अन्यथा कुनै मौखिक वा लिखित सहमति भएको छैन भने। यहाँ महिलाको माइतीको पनि जिम्मेवारी आउँछ यदि महिला असक्षम छे र बेसहारा भएकी छे भने उसलाई घर, जागिर, दोकान केहि दिएर उसलाई बाच्ने आधार बनाउन्, किनकि अधिकांश मामिलामा उनीहरूको अनावश्यक हस्तक्षेप नै दुई जनामा दुश्मनीको कारण बन्छ, अन्यथा प्रत्येक श्रीमान श्रीमतीमा सानो सानो झगड़ा त भइ नै रहन्छ। त्यसै कसैले कसैलाई छोडदैन। संतोष भाईको प्रयास साह्रै राम्रो छ र यो दुधे बालकलाई आमाको खाँचो देख्दा कसको मन पघ्लन्न र? यसको आमालाई सल्लाह छ कि आफ्नो श्रीमानसङ्ग मनमुटावको प्रभाव यस् बालकको बालपनको उमेरमा पर्न नदिनुस्। उसङ्ग बसेर सहमतिमा आउनुस्, सके बेला कुबेला अरु परपुरुषसङ्ग गफ नगर्नुहोस् किनकि यस्तो भएको त कुनै श्रीमानले हेर्न सक्दैन। र कुरो मिलेन भने पनि आँट गर्नुहोस्, बच्चालाई बोकेर सके त्यही घरमा बस्नुहोस्, नत्र आफ्नो केहि बाच्ने खाने आधार श्रीमान अथवा माइतीबाट लिएर आफ्नो बच्चालाई लिएर छुट्टै बस्नुहोस्। तपाईँ आत्मनिर्भर बन्न खोजेको जस्तो छ किनकि बुटवलमा एउटा होटलमा काम गर्न लाग्नुभयो। यति आंटिलो महिलालाई खास कुनै सहाराको आवश्यकता नहुनुपर्ने हो, तर पनि बाच्न पाउनु पर्ने अधिकार सबैको हो र आजभोलि त कानूनले तपाईँलाई तपाईंको माइतीबाट घर सम्पतिमा बराबरको हक़ लिने वातावरणपनि मिलाई दिएकै छ। आफ्नो दुधे बालकलाई यसरी निमुखा न छोडनुहोस्, नत्र भगवानले सरापलान्। धन्यवाद!
नमस्ते दादा यो भाइत हाम्रो गाउको छिमेकि हुनुन्छ बिचारा यो दुधे बच्चालाइ छोडेर काह गएको होलि लउन छिटो भन्दा छिटो सम्पर्कमा ल्युनु परो हजुरलाइ एहिन कामना छ
अर्काको श्रीमती लाई झिनो आशा नदेखाउनु है तोरीहरु ! बचरा भाईले राम्रै सम्झाए झैं माने मैले ! २ बर्षे बालक लाई सम्झेर भएपनि फर्क बैनी तिमी , हावादारी केटाहरुसंग कुरा नगर ! श्रीमान श्रीमती मिले जस्तो अरु केहि हुदैन !
Yo bhaiko video dherai here maile tara subscribe gareko thiyena aja dherai rulaayo bhai timro videole.....pls timi vanekomaa anartha nasochnu hola as a small brother maile timi vaneko hai Santosh bhai you are really great person stay safe stay happy dear....to be point about this issue yo ktako galti chha baigunilai gunle samjhaaunu parchha tanaab diyera haina...tara ktale real maya garchha santosh bhai timle yati matra gardeu saachai kagaj matra garera milaai dinu karmalai biswas garnu you will get it back....timlai timro amako ashirbaad timro shir maathi chha bhai
Santosh sir salut 🙏🙏🙏 check ta garnu parx chakar pani chalnu sakxa bastbik buju parxa tesai ta tocher ta dinna hola yo vai ko kura sunda pidet hola jastyo lagxa
Sontosh dai rw himesh neaupane dai jesto ramro rw honest partakar koi pani xaina hami le support dheraii garna parxa uhaharu lai they may gives our socity justics 🙏🙏🙏🙏
उर्मिला बैनी तपाईं यो भिदियो हर्दै हुनुन्छ भने तपाईं दुई जना बुढा बुढी मा भएको मनमुटाव ले यो सानो किन सजाय दिनुभको छ छोरा छोरी को लागि आमा नै चाइन्छ बरु बाबालाइ बिसिन्छ्न तर आमा बिना बस्न सक्दैनन त्यो तपाईं को पनि छोरा हो माया नमार्नु होला
यहात अहिले आ आफ्नो जिम्बेवारी भन्दापनि अधिकारका कुराहरु बढी उठ्न थालेका छन , अफ्नो जिम्बेवारीको कसैलाई मत्लब छैन बस आफ्नो अधिकारको प्रयोग गर्न पाए भयो सबैलाई , यो अहिले आएर प्राय धेरैजसो श्रीमतिहरुले घरछोडेर हिड्ने एउटा प्रथा नै चलेको जस्तो छ हाम्रो समाजमा , हरेक कुराको बिकल्प हुन्छ तर सामान्य कुरामापनी अनेक किसिमको बाहाना बनाएर एकले अर्को को बेइज्जत गरेर अनि आफ्नै संसार बिगारेर हिड्ने कामचाही कुनैपनी हालतमा कसैलेपनी नगरौ , बरु संगै बस्न सकिएन भने त्यसको लागि कुनै कानुनी उपचार खोजौ यात कुनै राम्रो बिकल्प रोजौ बाबू आमाको सानो गल्तिको कारणले छोरा छोरीको भबिश्य अन्धकारतिर नलैजाउ ।।
सन्तोष ब्रोको काम मन पराउने फ्यान हरु हाजिर गरमः
Jj
🤓
@@devoli4689 qqq1¹
सन्तोष सर को सधै सफलताको कामना गर्दछु
सन्तोष सरको प्राय यस्तै मिलन गरिएको कार्य देखेर खुसी लाग्छ
sar kin runulagnu vako
man kamalo hunanai kehi xain hai malai ni yo vidiyo herer naramro lagxa
By
On Wed
i guess im randomly asking but does any of you know of a tool to get back into an instagram account?
I somehow lost my account password. I would love any assistance you can offer me.
सन्तोष भाई हजुरको काम लाई जती धन्य बाद दिय पनी पुग्दैन कमै हुन्छ भाई त्यो दुधे बालक देख्दा आाँखा रसायो
झगडा नभय के काे माया अलिअलि भई हालछ नि 👍👍️👍️👍️👍️👍️👍️
सर म सबै नारि लाई भन्दैन तर कोही कोही यस्ता पनि हुन्छन कि राति टोइलेटमा गएरनी मेसेन्जर कल गरेको सुनीराको छु मेरै छिमेकी दिज्यु को पारा यस्तो छ अनि भन्नुस तेस्तो लाई के भन्ने हाम्रो सामाज ले !!!!
Di ko number din t
testo lai morni gari pitnu porxa auta le garda dheroi bigrinxa
कति राम्रो किउट बाबू रहेछ
कस्तो आलु जस्तो कुरा गरेको सन्तोष ब्रो।आधुनिक जमाना भन्दै मा आफ्नो श्रीमती दुनिया सङ म्यासेन्जर झुन्डिएको इमो मा झुन्डिएको को ले देख्न चाहन्छ त।।आज कल हाम्रो नेपाली समाज ले आधुनिक प्रबिधि लाई सहि तरिका ले युज गर्न नजानेर घर बार बिग्रीएको छ।।
सै भन्नु भयो
sahi kura sundar g
Sahi ho
एकदम सहि कुरो कस्तो प्रसन हो कुन्नि
एकदम सहि कुरा गर्नुभयो सर
राम्रो काम सन्तोष सर सधैं यस्तै सफलताको शुभकामना
श्रीमतीलाई टर्चर कसैले नगरौं
भाई तिमी बानी सूधार्नु पर्छ ।सानोतिनो झगडा हून्छ श्रीमती तिमी पनि आऊनूपर्छ छोरोलाई साथदेऊ
दूवैजनालाई साथमा राखेर ईन्टर्ब्यु लिनून है सन्तोस सर
श्रीमान भनौंदो तिमी सूध्रनजरूरी छ।
सन्तोष सर को काम देखि म ज्यादै खुशी लागेको छ।
सन्तोष दाइ सम्मान छ ह्जुर लाई
सन्ताेस सर काे सफल्ता सग सगई भईस अति राम्राे म हजुर ले बनाउनु भकाे भिडियाे टाेटलि हेर्छु धन्यबाद
धेरै सँका गरेर खप्नै नसकेर उर्मिला हिडे जस्ताे लाये भाइ गाडीमा हिडने हैछन आाफु अरूसँग जस्तै बुढी लाईपनि बढी गरे जस्तै लायाे। अब ठिक ठाउँ मा आएका छन सनताेष जि ले राम्राे मिलान गराई दिनु हुन्छ सन्ताेष जि सलाम अल्लि केरकार गराई दिनु है।
खास छोरी मान्छे भए पछि अर्काको घर मा त जानै पर्छ र माइत मा गरेको काम बानी चाहिँ बिहे गरे पछि सबै छोड्नु पर्छ। यौटा असल नारी को परिचय दिन सक्नु पर्छ। यदि मेरो श्रीमती ले पनि यही काम गरेको भए घर बात मात्र होइन संसार बात नै बिदा गरिदिन्थे
भन्न सजिलो ब्रो हा हा
O my God
How strongly that little boy can hide his pain yr
O my god
फेरि सन्तोष जिलाई सलुट छ मेराे केही बितेकाे छैन दुबै जनाले माफि मागेर अगाडि बढदा राम्रो हुन्छ है दुबै जनाले अाफनाे बानिचै सुधार गरनु हाेला धन्यवाद
सन्तोस सर मन्बलियो गराउनु होला हजुर्को मन नौनी छ र हजुर्ले गरेको सबै काम असादै मन्पर्छ कतिको घर बिगृनी बाट जोगाउनु भाछ धन्ने वाद छ सर 🙏🙏
सन्तोस सर आजसम्म हजुर ले एकदमै राम्रो काम गर्नु भयको छ पछि गयर पनी यस्तै राम्रो काम गर्नु हुनेछ भने आसामा छु
सारै राम्रो काम गर्नु भयो धन्यवाद सन्तोष जी
एस्तो पाप नगर्नुस पिलिज बाऊ आमाको कारण ले त्यो नाबालक लाई सजाए नदेऊ कसैले पनी दूदे बालक को के दोस बुडा बुडी को मन मिल्दैन भने पनी बाल बच्चा लाई सजाए नदेऊ कसैले पनी जन्म दीएपछी आमाले दिन प्रने माया ममता स्न्हे बाट् बन्चित नगर्दिनू बरुसकिदैन भने छुटेर बस्नू तर बाल बच्चालाई सजाए नदिनुस पिलिज।।।।।।सन्तोष सर हजुरको काम र हजुर को संघर्ष मान्बता प्रती सलूट सलाम छ धेरैको घर परिवार जोड दिनु भए को मा हिर्दय देखीन सलूट छ
यो दाइ लाई मन देखि नै धेरै धेरै धन्यवाद छ आगामी दिन मानी यस्ता राम्रा राम्रा काम गर्दै जानू भनेर भगवान लाई प्राथना गर्दछु
Great work Santosh Vai...
Heartly salute santosh daju for your great work..
सन्तोष सर हजुर का धेरै काम हरु प्रती म salute गर्छु,तर प्रश्न अलि मिलेन! आधुनिक जमाना भन्दैमा आफ्नो श्रीमति या श्रीमान अरु सङ्ग बोलेर बसेको कसैलाई पनि मन पर्दैन! हरेक समाज मा घटना हुनुको कारण नै यस्तै हो
सन्ताेस सर ले धेरै राम्रो कामगरनु भयकाे छ।
लाहुरेकाे बुडाबडीलाइ मिलाएर राम्रो काम गर्नु भएकाे थियाे फेरी अब चै याे मगर जाेडीलाइ पनि मिलाउनु पराे हेै तपाईंको कामलाई सलाम छ सन्तोष दाजु ल👍️🙏🙏🙏👌👍️
होइन सर आजभोलि नानीको आमा हरु साह्रै फेसबुकले बिगारेको छ त्यस कारण यो भाईको कुरा पनि सुनिदिनु होस्।
हजुर साच्चै महान हुनुहुन्छ सर 🙏🙏
धेरै घेरै धन्यबाद सन्तोष सर हजुर त भगवान हो👏👏🙏
Sms khelne अनि बोoy फ्रेन्ड बनाउने अनि बुढोलाई छाडेर जाने ती चेली चाइ अलिक निको चाल्को लागेन है,,
जस्तो सुखै होस तपाईं आउनु है कसैलेपनि गल्ति गरेको भएपनि केही कारन मिलाउनुहोस र तपाईंले मिलसउनै पर्छ र किन नचलाउने मिलछनि गल्ति पोगर्ना भएना है
यस्ता पातकी आइमाइ थुप्रै छन हाम्रो समाजमा ।यिनिहरु केहि गरी पनि सुधृदैनान । यस्तालाई साइद लगाउनु नै जिवनको नया गती लिनु हो ।
हाम्रो देशमा पिडीत केटी होइन,धेरै केटाहरु पितिड छन यो सबै घोप्टे जिन्दगी (मोबाईल) फोनले गर्दा हो ,ईमो म्यासेन्जर भनेको घरैबसि संसार देखि,एउटा मोबाइल भए ईमो,म्यासेन्जरबाट संसारकै मान्छे सित बोल्न,चम्किन पाईन्छ अनि भेट भयो अनि ठोठो।गजब छ जिन्दगी नेपाली केटी हरुको ।
Aru keta sanga lageko keti yasti ho .natra sano dude bacha coder jadai sakdain kunai ama
राम्रो काम गर्नु भको छ दाइ हजुर ले
You doing great work sir keep it up💗👏🙏
सन्तोष देउजा ले फाटेको मन जोडाएको देख्दा खुशी लाग्यो
Great Work Santosh Sir
Awesome bhai
Great work sir
सन्तोष सर तपाईं को सफल्ता को कामना गर्द छु धन्यवाद
Sntosh hjur lai salam x yo tau samm grnu vako ma 🙏🙏💐
Malai pni lageko kura, derai dekheko suneko yo 2 pakhx tir nai samaj ma glti hudai aako dekheko xu tr....
M k vnxu vne hamro Npli samaj ma buda le hoss budi le...aafno natadar,r aawsek vnda bahir gyer kin duniya sng bolne, time pass waiyet kin grne??? Yahi ho mul karn ghar, fmily bigrine...yadi saxikai 2 jana ma ramro xaina vne kanuni trika le xutne ni...tr tetikai ghar xoder hidne kam pni nagrum kunai mahila dd, bhini le kti kura ma xori manxe nai matra glti xaina tr..bihe pxi ko life chai duniya sng waiyet cl grer veter bshne, kane kam chai 2 jana bat nai nhoss ksai ko ..sima vitra bser net chalaune,bshne ramro kura ho. aakha xalne kam nhoss ghar ,fmily ma khile pni yesto samshya voghnu prdaina ksaile jay hoss sabai ko... 💐💐
धेरै धेरै बधाई भाई राजा 👍️👍️👍️👍️👍️
कस्तो आईमाई होला।।।
फेस बुक चलाउनु पर्छ तर दुबै जनाको अनुमतिमा चलाउनु पर्छ अहिले सबै कुरा यहि मोबाइलले बिगारेको छ ।।
Nice saport daji
Santosh dai ko harik kam haruma yakdam chita bujani kam haru xa so tq so much dai🙏🙏🙏🙏❤
Good job santosh dai. Love u xoro mohan ale
बधाई सन्तोष सर लाई
विचरा बावु 😢😢 यो बावुको के दोष ? कति कठोर हुँदो रैछ मन पनि आमा😢 !!
Tq so much santhos sir
Thanks dai good job
साच्चै भन्ने हो भने महिलाको गल्ति छ किनकि सोझो पति भेटाए थाङ्ग्नोमा सुताएर हिड्छन यस्तालाई त बाधेर घास हाल्नु पर्छ,,, दादा तपाइ हरेस नखानु तपाइले त पाउनुहुन्छ तर छोराले दुख पाउछ यो बिचारको लागि धन्यबाद
हुन त हाम्रै गाउमा पनि ४/५ वटा आइडि राखेर चलाउछन यो सब गल्ति हो दाइले भनेको कुरा ठिक लाग्यो देखावटिमा चुकाउनुपर्छ सहि हो
र सन्तोष सरलाइ सल्युट गर्छु यो कार्यको लागि
बाधाइ छ सन्तोस जि
राम्रो काम
Verry good santos gi abaka aauda jaryak paila paila maa ni asarinai hajurko kaam la safalta paheerahos
बधाई छ सन्तोश जि ।
।।
Good job santosh sir dhanyabad banna chahanchhu 2 jana ko milan hosh subhakamana....👏👏👏👏👍👍👍👍💐💐💐🙏🙏🙏🙏
सन्तोष भाइलाई 🙏
21सौ सताब्दिमा येस्तो उमेर्मा social media चलाउनु बन्देज गराउने श्रीमान ?? बुडि कुट्ने ?? No No No महो भनेत बस्दिन सारै सन्कुचित भावना । यो सम्बन्ध सारै पार लाग्दैन होला
Bichara kati cute babu ho...kasto maya nalager chhoder gayeko hola tyo aama ..sanotino jhagda t bhaihalxani.....gharma jaskopani... babaaama ko sanotino galtile garda bachaharule dukha paauxa farker janus please...
I have no words for such a person
आफ्नो श्रीमतीसङ्ग तनाव भएर, उसको बानी ब्यहोरा आफ्नो अनुकूल भएन भने, यदि श्रीमती उठेर हिँड़ी दिने परिस्थिति आयो र यस्तो दुधे बालकपनि छ भने श्रीमतीलाई घरमै बस्ने भन्नुहोस् र सके उ सङ्ग सल्लाह गरेर आँफै उठेर हिँड़ी दिनुहोस्, ताकि बच्चालाई अप्ठेरो नपरोस्। श्रीमतीले आँफै आँफू र बच्चालाई पाल्ने क्षमता राख्छे भने राम्रो, नत्र उसलाई बच्चाको फीस लगायतको खर्च पठाई दिनुहोस्, अन्यथा कुनै मौखिक वा लिखित सहमति भएको छैन भने। यहाँ महिलाको माइतीको पनि जिम्मेवारी आउँछ यदि महिला असक्षम छे र बेसहारा भएकी छे भने उसलाई घर, जागिर, दोकान केहि दिएर उसलाई बाच्ने आधार बनाउन्, किनकि अधिकांश मामिलामा उनीहरूको अनावश्यक हस्तक्षेप नै दुई जनामा दुश्मनीको कारण बन्छ, अन्यथा प्रत्येक श्रीमान श्रीमतीमा सानो सानो झगड़ा त भइ नै रहन्छ। त्यसै कसैले कसैलाई छोडदैन।
संतोष भाईको प्रयास साह्रै राम्रो छ र यो दुधे बालकलाई आमाको खाँचो देख्दा कसको मन पघ्लन्न र?
यसको आमालाई सल्लाह छ कि आफ्नो श्रीमानसङ्ग मनमुटावको प्रभाव यस् बालकको बालपनको उमेरमा पर्न नदिनुस्। उसङ्ग बसेर सहमतिमा आउनुस्, सके बेला कुबेला अरु परपुरुषसङ्ग गफ नगर्नुहोस् किनकि यस्तो भएको त कुनै श्रीमानले हेर्न सक्दैन। र कुरो मिलेन भने पनि आँट गर्नुहोस्, बच्चालाई बोकेर सके त्यही घरमा बस्नुहोस्, नत्र आफ्नो केहि बाच्ने खाने आधार श्रीमान अथवा माइतीबाट लिएर आफ्नो बच्चालाई लिएर छुट्टै बस्नुहोस्। तपाईँ आत्मनिर्भर बन्न खोजेको जस्तो छ किनकि बुटवलमा एउटा होटलमा काम गर्न लाग्नुभयो। यति आंटिलो महिलालाई खास कुनै सहाराको आवश्यकता नहुनुपर्ने हो, तर पनि बाच्न पाउनु पर्ने अधिकार सबैको हो र आजभोलि त कानूनले तपाईँलाई तपाईंको माइतीबाट घर सम्पतिमा बराबरको हक़ लिने वातावरणपनि मिलाई दिएकै छ।
आफ्नो दुधे बालकलाई यसरी निमुखा न छोडनुहोस्, नत्र भगवानले सरापलान्। धन्यवाद!
यो आइमाइ नै तेस्तै रैछ साला भालु आफू दुनिया शीत बोल्ने हिड्ने अनि आफै घर छोडेर हिडेछ साला
Thank u brother
सही कुरा हो
नमस्ते दादा यो भाइत हाम्रो गाउको छिमेकि हुनुन्छ बिचारा यो दुधे बच्चालाइ छोडेर काह गएको होलि लउन छिटो भन्दा छिटो सम्पर्कमा ल्युनु परो हजुरलाइ एहिन कामना छ
Great job santosh sir
गाह्रो छ।जिन्दगीमा यो आइमाई मान्छेको जात लाई सहि ठाउँमा ल्याउनको लागि है।।
अर्काको श्रीमती लाई झिनो आशा नदेखाउनु है तोरीहरु ! बचरा भाईले राम्रै सम्झाए झैं माने मैले ! २ बर्षे बालक लाई सम्झेर भएपनि फर्क बैनी तिमी , हावादारी केटाहरुसंग कुरा नगर ! श्रीमान श्रीमती मिले जस्तो अरु केहि हुदैन !
यो भिडियो हेरेर मन थाम्नै सकिन बिचर बाबू रुन मात्र सकेको छैन 😭😭😭😭😭😭😭😭
बिहे भयपछी झगडा नहुने घर कसैकोनि हुदैन सानोतिनो झगडामा घर छोडेर हिड्न पर्ने कारण के ?
मान्छे हाे अालि अालि गल्ती जस्काे पनि हुन्छ श्रीमानकाे कुरा राम्रो छ
Santos Dai salut x hjurlai hjur sachhikoi Dai jasto hunuhunx
Yakdam ramro kaam garnu bhaxa sir
विचरा बाबुले ममीको कुरा गर्दा रुन लाको यो अवस्था देखेर मन भक्कानियो😭😭😭
Great work dai
भिडियो नहेर्दै कमेन्ट गरेकाे सलुट छ सन्ताेष सर लाई,।
Ahile no 1 Santosh daju hunxa salam xa hjr lai
Yo bhaiko video dherai here maile tara subscribe gareko thiyena aja dherai rulaayo bhai timro videole.....pls timi vanekomaa anartha nasochnu hola as a small brother maile timi vaneko hai Santosh bhai you are really great person stay safe stay happy dear....to be point about this issue yo ktako galti chha baigunilai gunle samjhaaunu parchha tanaab diyera haina...tara ktale real maya garchha santosh bhai timle yati matra gardeu saachai kagaj matra garera milaai dinu karmalai biswas garnu you will get it back....timlai timro amako ashirbaad timro shir maathi chha bhai
Good job सन्तोश सर
Santosh sir salut 🙏🙏🙏 check ta garnu parx chakar pani chalnu sakxa bastbik buju parxa tesai ta tocher ta dinna hola yo vai ko kura sunda pidet hola jastyo lagxa
यति राम्रो बच्चा किन छोडेर गएको !! यसरी जानी आइमाईले कहिँ गए पनि सुख पाउदैन !!
सन्तोस दादा भनेको भगवान् हो 🙏🏻🙏🏻🙏🏻🙏🏻
Great job santosh ji God bless you 👍👏👌🙏🙏🙏💞
घरमा बुढा हुँदा हुदै कल Chat म अपरिचित केटा सङग मस्क्ने लाई भालु भनिन छ हाम्रो समाज म
dherai dherai dhayanbaad Sontoh jii tp lai 👍👍🙏🙏🙏🙏
Sontosh dai rw himesh neaupane dai jesto ramro rw honest partakar koi pani xaina hami le support dheraii garna parxa uhaharu lai they may gives our socity justics 🙏🙏🙏🙏
हजुर ले सहि काम गरनु भाछ हामि लाइ खुसि लाछ भाइ को काम ठुलो छ
Derai derai ramro kaam sir ko
Dada hjr ksm supar hiro ho maro gauma pni wowowowo yo maro sathi ho songai padeko
संतोष सर यसमा सबै गल्ती केटाकै छ ,त्यो मान्छे 1 नम्बर रिसाहा अनि संकालु छ भन्ने कुरो मैले पहिलो भिडियो देखि नै बुझी सकेको थिए ।
सन्तोष सलाम छ
घर छाडेर जाने श्रीमती लाई कसम दोबारा ल्याइदैन।
lau badai xa safalta ko lagi santosh sir 🙏🙏❤️❤️
dai hajur ko kam ko lagi sammman xa
उर्मिला बैनी तपाईं यो भिदियो हर्दै हुनुन्छ भने तपाईं दुई जना बुढा बुढी मा भएको मनमुटाव ले यो सानो किन सजाय दिनुभको छ छोरा छोरी को लागि आमा नै चाइन्छ बरु बाबालाइ बिसिन्छ्न तर आमा बिना बस्न सक्दैनन त्यो तपाईं को पनि छोरा हो माया नमार्नु होला
यहात अहिले आ आफ्नो जिम्बेवारी भन्दापनि अधिकारका कुराहरु बढी उठ्न थालेका छन , अफ्नो जिम्बेवारीको कसैलाई मत्लब छैन बस आफ्नो अधिकारको प्रयोग गर्न पाए भयो सबैलाई , यो अहिले आएर प्राय धेरैजसो श्रीमतिहरुले घरछोडेर हिड्ने एउटा प्रथा नै चलेको जस्तो छ हाम्रो समाजमा , हरेक कुराको बिकल्प हुन्छ तर सामान्य कुरामापनी अनेक किसिमको बाहाना बनाएर एकले अर्को को बेइज्जत गरेर अनि आफ्नै संसार बिगारेर हिड्ने कामचाही कुनैपनी हालतमा कसैलेपनी नगरौ , बरु संगै बस्न सकिएन भने त्यसको लागि कुनै कानुनी उपचार खोजौ यात कुनै राम्रो बिकल्प रोजौ बाबू आमाको सानो गल्तिको कारणले छोरा छोरीको भबिश्य अन्धकारतिर नलैजाउ ।।
यो केटीले घर छार्ड्ने बानी परेको रैछ भाइ पैला नै घर छाडेर गाको रैछ मलाई त ठिक लागेन तर नानीको लागि भएनी मिल्नै पर्छ दुबैजना
किन मातिएका हुन कुन्नी आज कल को आइमाई हरु।।आफ्नो २ बर्से बालक लाई छोडेर जान सक्ने
Good job santosh sir salute chha hajur lai
doing great job bro