दुखी गरिवलाई खुशी बाड्दै गिभिना मगर पहिलो पटक टेलिभिजनमा | Givina Magar | Ma Nari | EPI 03 | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • Women are not the only victims of oppression and exploitation. A woman can also be a source of strength and inspiration. By fulfilling their responsibilities and duties, women who are shouldering the same responsibilities as men have become financially, mentally strong and capable.
    In our patriarchal society, we think that many women do not get out of the ruling policies of men. But at that time, we do not understand the pain that can happen to the women of our own home, family and society. The transformative modes brought by educated women from the deprived to the light of education. Areas where society has broken the archaic view of women.
    AP1HD Television will be able to show the women's program 'Ma Nari' focusing on women, covering the pains, stories and journeys of exemplary women who have brought this freedom to fruition, highlighting the real situation of women in the society, the transformations brought about by women from the injustices and atrocities that are being done to them. For this my contact number is 9801907686.
    From home to office, to business, to creative, internally sound and self-sufficient women, AP1HD's program Ma Nari can be a companion for all women.
    Every Friday at 8 pm
    नारी उत्पीडन र शोषणमा मात्र पर्दैनन्। नारी एक शक्ति र प्रेरणाको श्रोत पनि बन्न सक्छिन्। आफ्ना दायित्व र कर्तव्यहरु पूरा गरेर पुरुष सरह जिम्मेवारी वहन गरिरहेका नारीहरु आर्थिक , मानसिक रुपमा सबल र सक्षम भएका छन्।
    हाम्रो पितृसतात्मक समाजमा आज पनि धेरै महिलाहरु पुरुषको शासकीय निति बाट बाहिर ननिस्किउन् भन्ने सोच्छौ। तर त्यो बखत आफ्नै घर, परिवार र समाजका नारीमा बित्न सक्ने पीडाबोध गर्दैनौ। शिक्षाको उज्यालो बाट बन्चितदेखि शिक्षित नारीले ल्याएका परिबर्तनकारी मोडहरु। समाजले महिलालाई हेर्ने पुरातनवादी दृश्टिकोण महिलाले नै तोडेका क्षेत्रहरु।
    समग्र नेपाली महिलाहरुका लागि शिक्षा ,श्रम र आफ्नो शरीरप्रति समान सम्मानको बिगुल फुक्ने अन्नपुर्ण मिडीया नेटवर्कको अभियान !! व्यक्तिको स्वतन्त्रता उसको जन्मसिद्ध अधिकार हो, यसलाई लिंगको आधारमा नछुट्याइयोस् ।
    समाजमा महिलाहरुका बास्तबिक अबस्था उजागर गर्ने र यही स्वतन्त्रतालाई परिणाममूखी बनाएका उदाहरणीय नारीहरुका व्यथा, कथा र यात्रालाई समेटेर एपि १ टेलिभिजनले नारीमा केन्द्रित कार्यक्रम ‘म नारी’ , नारीले आफुमाथि भइरहेका अन्याय, अत्याचार देखि आफुले ल्याएको रुपान्तरणका कुराहरु राख्न पाउनेछन्। यसका लागि म नारीको सम्पर्क नम्बर ९८०१९०७६८६ रहेको छ।
    घरदेखि कार्यालय, व्यवसाय, सिर्जनशिल, आन्तरिक रुपमा सवल र आत्मनिर्भरको यात्रामा रहेका सबै नारीको सहयात्री बन्न सकोस् AP1HD को कार्यक्रम म नारी
    हरेक शुक्रबार राति ८ बजे
    Host: Rupa Khadka
    Director/Producer: Dinesh Mahat
    Visual Editor: Subin Dahal
    Camera Person : Hrithik Singh Thakuri / Ujjwol Shrestha
    Assistant : Arjun Chhetri
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2022 AP1HD™
    #givinamagar #rupakhadka #dineshmahat #samajsewa
    #MaNari #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

ความคิดเห็น • 1.5K

  • @lands86
    @lands86 2 ปีที่แล้ว +350

    यो नानिको काम हेर्दाहेर्दै कति बेला आखाबाट आँसु चुहियो पत्तै पाइन ! सधै स्वस्थ रहनु सधै राम्रो होस् गिभिना नानी !

  • @naranmagar1848
    @naranmagar1848 2 ปีที่แล้ว +206

    गिभिना बैनी को काम देखेर धेरै खुशी लाग्छ बैनी लाई सधै भगवान ले रक्षा गरून् 🙏🙏🙏🙏👌👌👌

  • @constructionsidevlog4701
    @constructionsidevlog4701 2 ปีที่แล้ว +22

    "तपाई जस्तो दयालु भावना भएको मान्छे लगभग लाखौं त होइन करोडौं मा 1 हो तपाई " तपाई को हरेक चाहनाहरु पूरा होस भगवान लाई यहि प्रथना गर्छु...चेली।

  • @rambhandari634
    @rambhandari634 2 ปีที่แล้ว +8

    मनकाे धनी दुखिगरिकाे शाहारा महान नेपाली छाेरि सलुट❤️🙏❤️🇳🇵🇳🇵

  • @dipendrabudhakshetri7603
    @dipendrabudhakshetri7603 2 ปีที่แล้ว +80

    गरीब दुःखी को साहारा एक मात्र नेपाली चेली गिभिना बहिनी तपाईंको काम प्रति सलुट छ 🙏🏽🙏🏽🙏🏽❤️❤️❤️

  • @bipin071
    @bipin071 2 ปีที่แล้ว +51

    पर्दा पछाडीको हिरोनी हुन धेरै पैला देखि चिन्छु म।जिउदो भगवान को रुप हो यो।

  • @reepakreepak8390
    @reepakreepak8390 ปีที่แล้ว +3

    महान प्यारी बैनी को पुन्य काम देखेर मेरो आखाँबाट बलिनधारा आँसु निरन्तर बगिरहेको छ्😭😭

  • @harkatamang7676
    @harkatamang7676 9 หลายเดือนก่อน

    म‌ पनि गिबिना बहिनि मार्फत नै समाजसेवा मा आबध्द छु थाेरै मात्रामा गिबिना बहिनी सो सरह त सक्दिन गिबिना बहिनी लाई हृदय देखि नै सलाम छ🙏🙏🙏🙏🙏🙏

  • @purnagautam7597
    @purnagautam7597 2 ปีที่แล้ว +40

    आज बल्ल राष्ट्रिय टेलिभिजन मा गिभिना लाई देख्न पाईयो अझै दुखी बेसाहारा बुवा आमा लाई सेवा गरेको देख्न पाइयोस् शुभकामना।।।

  • @tulsitamu
    @tulsitamu 2 ปีที่แล้ว +375

    Givina म्याम लाइ आज ap 1 टेलिभिजन मा देख्न पाउदा साह्रै खुसि लाग्यो।राम्रो मान्छे प्रति नजर लगाउनु भयको मा ap 1 र कार्यक्रम सन्चालिका ज्यु लाइ धेरै धन्यबाद

  • @Youthnepal_18
    @Youthnepal_18 2 ปีที่แล้ว +5

    यो गिविना बहिनीलाई लाखौं करोडौं तोपको सोलुट दिन चाहन्छु। खै बहिनी शब्दहरू नै बुन्न जोड्न सकिन, जे गर्नु भएको छ महान काम कार्य गर्नु भएको छ। भगवानले सधैं रक्षा गरुण। 🙏🙏

  • @raihoki5317
    @raihoki5317 ปีที่แล้ว

    हाे यस्तो माहान भगवान देवि नारि हरु लाई ल्याउनु हाेस AP1 मा सलाम छ गेभिना भगवान देवि लाई साथै AP1 लाई पनि !

  • @sanjeevdarlamimagar4034
    @sanjeevdarlamimagar4034 2 ปีที่แล้ว +109

    सेवा नै धर्म हो ।भगवान मन्दिरमा होइन स्वच्छ मन भएको आत्मामा बसेको हुन्छ ।🥰🥰🥰

    • @dosheeanjan
      @dosheeanjan ปีที่แล้ว

      उहाँको कामप्रती मेरो स्यलुट छ !

  • @ganeshnepal696
    @ganeshnepal696 2 ปีที่แล้ว +123

    आज गिभिना बैनिको अन्तरबार्ता हेर्नापाउदा निकै खुसी लाग्यो ईश्वरले सधै तपाईको रक्षागरून्।

  • @santatamang2333
    @santatamang2333 2 ปีที่แล้ว

    धेरै समए लागेउ गिभिना दि लाइ मिडियामा ल्याउन नेपाल त हो राम्रो मान्छे हरुलाइ लिन गारो नै गर्छ जे भएनि यो मिडियाले ल्यायो ध्न्न्याबाद छ तपाइहरुलाइ 🙏

  • @anilthapachannel787
    @anilthapachannel787 9 หลายเดือนก่อน

    राम्रो काम गर्नु भएछ ap1टेलिभिजन ले गिभिना सिस जस्तो नारीलाई कार्यक्रममा उपस्थित गराएर बिग फ्यान गिभिना सिस

  • @bishaltharu4329
    @bishaltharu4329 2 ปีที่แล้ว +79

    आज पहिलो पटक यसरी देख्न पाउँदा धेरै ख़ुशी लाग्यो ,APH1 channels ma देख्दा।

  • @ammarmagar3467
    @ammarmagar3467 2 ปีที่แล้ว +27

    सारा नेपालिले गिभिनालाई चिने पछि पहिलोपटक टेलिभिजन च्यानलले खोजिगरेछ धेरै धन्नेबाद Ap1 लाई ।
    गिभिना दिदी जिउदो भगवान हुन कोहि गरिब दुखी बेसाहाराको । सलाम 🙏

  • @sgrgofficial3542
    @sgrgofficial3542 2 ปีที่แล้ว +11

    She is queen of heart, I always respect to her ..

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 ปีที่แล้ว

    साच्चिकै एउटा भगवान रुपि पाएका छन दुखी गरिबले सलाम छ givina sis

  • @limbutulsi4465
    @limbutulsi4465 2 ปีที่แล้ว +61

    धेरै अाभारि छु राम्रो मान्छे , राम्रो समाजमा सेवा गर्ने हरु लाई धन्यवाद एपिवन टेलिभिजन लाई गिभिना सधैं खुसि रहनु

  • @mitraaryal9719
    @mitraaryal9719 2 ปีที่แล้ว +62

    "केहि गर्न नसके पनि" होइन धेरैले गर्न नसकेको महान काम गरिरहनु भएको छ गिभिना जी त्यसको लागी धेरै धेरै हृदयदेखि नै सम्मान छ ।

  • @taralaksamlaksam1827
    @taralaksamlaksam1827 8 หลายเดือนก่อน

    गिबिना चेलीलाई सलाम जत्ति शब्दले हजुर को काम र नाम लाई बयान गरे नि कमै हुन्छ जिउँदो कलियुग की देबि गिबिना

  • @uttarkc8023
    @uttarkc8023 2 ปีที่แล้ว +78

    :🥰दिजु मेरो आयु पनि हजुरलाई लागोस कति महान हुनुहुन्छ हजुर 🙏🙏

  • @kbp8564
    @kbp8564 2 ปีที่แล้ว +31

    सुलुत, छोरी होस्त गिभिना जास्तो हजुरको चाहाना पनि यदि भगवान छ्न भने अबस्य पूरा होस

  • @robin80rai
    @robin80rai 2 ปีที่แล้ว

    यो संसारमा यस्तो दयालु मन भएको स्त्री पनि रहे छ। हे ईस्वर तिम्रो यो बिचार कति महान।

  • @krishnabdrkhadka5358
    @krishnabdrkhadka5358 8 หลายเดือนก่อน

    दया माया करुणाकी प्रतिमुर्ति गिभिना बहिनी हजुरलाई दुखि असाहायकाे अाशिर्बादले एक महान सबैकी छाेरी सबैकी बहिनी बनिरहनकाे लागि सदा भगवानकाे साथ रहाेस🌹🌷🇳🇵🙏

  • @yogendratm6900
    @yogendratm6900 2 ปีที่แล้ว +45

    Great job 👌👏 हरेक चीज बाट मान्छे देखि वहा को मन् अनि काम कति राम्रो छ 🙏🙏🙏🙏

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 2 ปีที่แล้ว +32

    Givina sister lai ap 1 ma dekhna pauda sarai khusi lagyo , गरीब दुखी को सहारा भगवान हुनुहुन्छ गिविना sis 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @binusaaru5734
    @binusaaru5734 ปีที่แล้ว

    यो सबै त सरकारको काम हो नि। गरिब दुःखी को जिम्मेवारी लिनुपर्ने। तर के गर्नु हाम्रो देशमा बिडम्बना। धेरै धेरै धन्यवाद गिभिना मगर म्याडम्

  • @krishnabhandari2635
    @krishnabhandari2635 ปีที่แล้ว

    धेरै उल्लेखनीय कार्य गर्दै छिन यी नानी सारा नेपाली को आशिर्वाद छ यी बनाई लाइ

  • @BeastHub9900
    @BeastHub9900 2 ปีที่แล้ว +90

    She is our queen and her work and dreams are very meaningfull for our society lots of love for you givina g❤️❤️

  • @darshancyber8591
    @darshancyber8591 2 ปีที่แล้ว +19

    गेभिना एक महान नारी हुन जस्ले अरूको भलो मात्र चिताउछिन

  • @tilakgurung4099
    @tilakgurung4099 2 ปีที่แล้ว +1

    आज गिभिनालाइ मिडियाले नोटिस गरेको देख्दा अतिनै हर्सित अनि मनै दुखी खुसी छु यसरी नै अगाडि बढनु सधै खुसी रहनु भगवानले तिम्रा सधै दाहिना रहुन। god bless you sis

  • @manbdrrak1998
    @manbdrrak1998 ปีที่แล้ว +1

    सलाम छ,,चेलि लाई,,जिउँदो भगवान हजुर हो❤

  • @happyjointfamily-hq7ss
    @happyjointfamily-hq7ss 2 ปีที่แล้ว +6

    गर्व लाग्छ र खुशी लाग्छ यस्ता नारीलाई देख्न पाउदा😍😍😍😍🙏🙏🙏🙏🙏

  • @manjusubedi4290
    @manjusubedi4290 2 ปีที่แล้ว +16

    हजुर साच्चिकै जिउँदो देवि हुनुहुन्छ सिस ।हजुर लाई हृदय देखि नै उच्च सम्मान छ हजुरको हात कहिले खाली नहोस् ।❤️🙏❤️

  • @rokajudha9952
    @rokajudha9952 ปีที่แล้ว

    हाम्री चेली गेभिना लाई आज तिभि मा देख्दा मन सारै प्रफुल्लित भएको छ सधैं यसै गरी अगाडि बद्धै जानु चेली सलुट छ नानू

  • @ghamanchhinal252
    @ghamanchhinal252 ปีที่แล้ว

    तपाईंको फुल जस्तो सुन्दर जीवन सधै फूलिरहोस चालेका हरेक कदम हरुमा सफल्ता मिलोस कहिले पनि दुखको अनुभब नहोस गिभिना दिदि🙏🙏

  • @rocketman246
    @rocketman246 2 ปีที่แล้ว +32

    She is a jewel 💎 of Nepal, an inspiration to humankind

  • @dipeshbohara8582
    @dipeshbohara8582 2 ปีที่แล้ว +10

    जय मानव सेवा , givina g को यो निस्वार्थ सहयोग बास्तबमै महान छ मनै देखि हार्दिक नमन , उहाँ को लगभग सबै सामाजिक संजाल मा आएका सामाजिक कार्यहरु हेरिरहन्छु।।

  • @sureshpanta7118
    @sureshpanta7118 2 ปีที่แล้ว

    अहिलेको जमानामा यस्तो महान बिचार भएको नारी यो पृथ्बीमा देख्न पाउनु भनेको साच्चिकै गर्भको कुरा हो । अहिलेको मान्छे अर्काको लागि भन्दा पनि आफ्रनो स्वार्थको लागि दौडिरहेका छन् । साच्चिनै यो दृश्य हेर्दा आखा रसाएर आयो ।

  • @aashishrai4967
    @aashishrai4967 ปีที่แล้ว

    गिभी ना मगर भनेको एउटा भगवन को सरूप हो तपई को मिदियालाई नमन छ संसार माझ पुराई दिनू भिको मा 🙏🙏🙏🙏

  • @purnagurung3148
    @purnagurung3148 2 ปีที่แล้ว +5

    गिभिना बहिनी को काम प्रति सलाम छ बहिनी

  • @cazinalemgr8599
    @cazinalemgr8599 2 ปีที่แล้ว +26

    Thank you AP1 .finally dreams come true after long time....Givina is a real human..have a wonderful journey ahead sis..🇧🇭🇧🇭

  • @padambahadur8202
    @padambahadur8202 ปีที่แล้ว

    आफ्नो लागि त सबै गर्छन तर अरुको लागि गर्ने मान्छे कमै छन् कसैले गर्न नसकेको काम सेवा अहिले गिभिना सिस्टर गर्नु भाको छ मेरो आयु पनि हजुरलाई लागोस् Respect for givina sister 😍😘😘😘😘😘😘

  • @budhilawati8179
    @budhilawati8179 ปีที่แล้ว

    मान्नै पर्छ, गिभिना चेलिलाइ, सधै भगवानले साथ देउन।

  • @aakashpunofficial8081
    @aakashpunofficial8081 2 ปีที่แล้ว +24

    Great role model for youngsters. It’s truly inspiring. 🙏

  • @bistamukunda
    @bistamukunda 2 ปีที่แล้ว +10

    Tears rolled down while watching this video. Givina Bahini is a Bodhisattwa. I also help the needy and destitute persons but your dedication is par excellence. You have an wonderful compassionate heart.

  • @user-qn3nu5pp4s
    @user-qn3nu5pp4s 6 หลายเดือนก่อน

    Nepal को देबि हुन असली !!!सलाम उहाँ प्रति

  • @tulasashrestha9661
    @tulasashrestha9661 ปีที่แล้ว +1

    साँच्चिकै भगवानको रूप हो गिविना बहिनी अनि यो समाजको हिरो।

  • @zimmarekha8980
    @zimmarekha8980 2 ปีที่แล้ว +16

    proud to be daughter 💪 keep going 😚 lots of love

  • @sugamlawati1041
    @sugamlawati1041 2 ปีที่แล้ว +3

    तपाईं एक जिवित देवीनै हौ दुःखी असाहयहरुको लागि 🙏🙏💎

  • @preamshrestha
    @preamshrestha ปีที่แล้ว

    गिबिना बईनि नमश्कार राम्रो काम गरूदै जानू मेरो अशिरूबाद भगबान पशुपतिनाथ ले रक्षा गरून् । 🙏🙏🙏🙏🙏

  • @AMSDangChannel
    @AMSDangChannel ปีที่แล้ว +1

    गिभिनाको उत्कृष्ट कार्यको लागि सलाम हार्दिक नमन गर्दछु।र यसरी जन्मदिने आमाहरुलाइ ब्यसाहारा बनाउने ती पापी छोराछोरी लाई कहिले कल्याण नहोस् ।

  • @jamesrana5195
    @jamesrana5195 2 ปีที่แล้ว +11

    Teachers are the Pathfinder who navigate everything everywhere.
    Congratulations Teacher Givina Magar. I promise to put my hands together with you as helping hands to those needy people for help.
    May God bless you and your work.

  • @sathi3531
    @sathi3531 2 ปีที่แล้ว +14

    she is really great human😍😍🙏

  • @dhonimagar3
    @dhonimagar3 2 ปีที่แล้ว +1

    महाँन नारी गिभिना मगर हेर्दा हेर्दा आँसु झरेको पत्तै पाएन सधैं यस्तै राम्रो काम र बुबाआमा बाट आशीर्वाद दिएको सबै पुराहोस् sister 🙏🙏🙏🙏

  • @snglimbu2751
    @snglimbu2751 2 ปีที่แล้ว +1

    बिसाल हृदय भएको महान व्याक्ती रहेछीन । कतै कतै सामाजिक संजालमा मात्रै देखेको थिए तर यथार्थमा अत्यन्तै सहयोगी र मनको धनी लाग्यो ♥️👏 ।

  • @remember4ryou.928
    @remember4ryou.928 2 ปีที่แล้ว +3

    करोडौंको भिणमा एउटै ज्युदो देवि भग्वान🙏🙏🙏गिभिना नानी।

  • @kamalgurung7340
    @kamalgurung7340 2 ปีที่แล้ว +12

    Thank you AP1 to bring her in this Show. She is The Example of the Good Human 👏👏
    May GOD Bless You forever Sister 🙏

  • @suranrai5867
    @suranrai5867 ปีที่แล้ว

    Sis तपाईंको महान सोच लाई मेरो हृदय देखि नै सलाम गर्छु

  • @sunilmagar1964
    @sunilmagar1964 2 ปีที่แล้ว +1

    "रियल हिरोइन" भनेको गिभीना बैनी हुन।दुनियाँ को मन मुटुमा बस्न सफल नारी। हो बैनी सेवा नै धर्म हो। अझ धेरै सफलताको शुभकामना!!!

  • @mitrarai3491
    @mitrarai3491 2 ปีที่แล้ว +4

    Kind hearted people are god ,, Huge salute to Miss Givina & learn all from her humanity 👏👏🙏🙏

  • @gobindaghimire9877
    @gobindaghimire9877 2 ปีที่แล้ว +3

    सधैं सु:स्वास्थ्य तथा दीर्घायुको कामना दिदी ।उदाहरण काम हजुर बाट।

  • @rajanirai9222
    @rajanirai9222 หลายเดือนก่อน

    हाम्रो जिउँदो ❤कलियुग कि देबि गिबिना चेलीलाई कसले लुकाइयो या काहा हराउनु भयो बिचरी देबी

  • @girmagar6458
    @girmagar6458 2 ปีที่แล้ว

    मगर चेलीहरुमा भगवानले बासगरी गरिब दुखी बेवारीसेहहरुको सेवा गरेको देखदा धेरै गौरब लाग्यो र अाखाबाट अासु बग्यो सपना रोका मगर र गिभिना मगर लाई धेरै धेरै धन्ने बादको साथै सधै भगवानले साथ नछाेडुन यहि मेराे अाशिस

  • @arjungurung4373
    @arjungurung4373 2 ปีที่แล้ว +27

    how cute and so adorable....the way she has shown the love towards the needy one is absolutely absolutely amazing...love it....God bless you with all the happiness

    • @Prashna00
      @Prashna00 2 ปีที่แล้ว

      रियल हिरोनि यिनिहुन यिनिलाइ मिल्नि पर्छ अवार्ड पदक र सम्मान ।नाङ्गो तिग्रा देखाउने आसु झारेर दुख देखाउने अनि सम्पति कमाउने लाइ बहिस्कार गरुम।

    • @torkloay9373
      @torkloay9373 ปีที่แล้ว

      Good job baini god bless you 😍

  • @Bk-zz2jl
    @Bk-zz2jl 2 ปีที่แล้ว +3

    सदा सफल र सबल भई रहोस शुभकामना छ।

  • @rajendraraj7202
    @rajendraraj7202 2 ปีที่แล้ว +1

    सबैकी प्यारी छोरी माया अनि सम्मान नानी ।सफलताको कामना।

  • @geetmagar-120
    @geetmagar-120 ปีที่แล้ว

    नमस्ते🙏 गिभिना दिदी को काम देखेर मलाई धेरै खुसी लाग्छ सधै भरी यस्तै खुसी मितोस मेरो प्यारो दिदी लाई🙏🙏

  • @udaismile1
    @udaismile1 2 ปีที่แล้ว +7

    A inspiring lady with heart of gold. God bless her.

  • @MRBNEPAL
    @MRBNEPAL 2 ปีที่แล้ว +5

    साच्चै एउटा मन भएको मान्छे ❤️❤️❤️❤️

  • @magarthamansingh3866
    @magarthamansingh3866 2 ปีที่แล้ว

    सेवा नै धर्म हो।।। जति धन सम्पति सुन चाँदी हिरा किन नहोस तर मनमा अात्म सन्तुष्टि नभए पछि मनमा सान्ती हुदैन तर यसरी नै दुखि गरिब असहाय बृद्दा बुढा बुढी को सेबा गर्यो भने मनमा सान्ती अनि अात्म सन्तुष्टि मिल्छ त्यो नै हो मानव धर्म अनि राम्रो कर्म ।।। अनि सँसार भर यो क्रियाकलाप लाई देखाई दिनु हुने मिडिया लाई धेरै धेरै धन्यवाद

  • @Thehumanvlog
    @Thehumanvlog 2 ปีที่แล้ว +7

    She is the inspiration for the all and she is the idol of this society 💕

  • @tikaramsharma8897
    @tikaramsharma8897 2 ปีที่แล้ว +9

    All the best givina sister. God bless you ❤️❤️

  • @jayantibista761
    @jayantibista761 2 ปีที่แล้ว

    हुनत सानु तिमी म भन्दा कान्छी छौ तर तिम्रो कामको सम्मान् अनि तिम्रो नमरता को लागि तिम्रो खुट्टा मा छोएर नमन् प्रणाम बैनी ❤️❤️❤️❤️🙏🔆🔆🔆🔆

  • @shantathapa4476
    @shantathapa4476 2 ปีที่แล้ว +1

    नानीकाे कामलाई सम्मान गरछु यति सानाे उमेरदेखि नेै दुखि असाहेपर्ती राम्रो काम गरेकोमा सधैं भगवानले रक्षा गरून्।यहीँ कामना छ।

  • @motithapa7751
    @motithapa7751 2 ปีที่แล้ว +3

    साक्षार भगवानको रुप हुनुहुन्छ गिभिना हजुर।म हजुरलाई धेरै नै सम्मान गर्छु।

  • @bimalasunuwar7674
    @bimalasunuwar7674 ปีที่แล้ว +3

    You did a very good job Givina sister! Proud of your social work, God bless you!!

  • @mobinrai4684
    @mobinrai4684 2 ปีที่แล้ว

    Dukhi garibko jiudo vagawan😘😘 salute xa cheli

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 ปีที่แล้ว +1

    स्याँलूट् अनि धन्यँ ६ यिनी महान नारीलाई ! भगवानले सदैंब खुशी राँखून्। 🙏 w/ ❤️ fr. 🇭🇰 SAR.

  • @henarybista4051
    @henarybista4051 ปีที่แล้ว +3

    Great job AP1 and team , lots of respect Givina sis ❤❤❤

  • @yodinmaley5024
    @yodinmaley5024 2 ปีที่แล้ว +8

    You are great sister ❤️♥️♥️

  • @vikrambhai8888
    @vikrambhai8888 ปีที่แล้ว

    गिविना बाहिनी तपाई को संबोधन गर्ने कुनै उचित सब्द छन्न असफल छु। तापनी तपाई को सम्माननीय योगदान लाई परमेश्वर ले मूल्यांकन गरून भनी प्राथना गर्छु,हुनता हामी हरु सबैले केही कुरा तपाई बाट शिकनू पर्नेहो बाहिनी के गरम आ आफनै स्वोच र बाध्यता ह्रूमा
    बाधि रहेंका हुंछौ तापनी तपाइको उत्कृष्ट भावनाले उचित मूल्यांकन अवश्य पाउने हो🙏😍❤️

  • @laxmilaxmidamu7451
    @laxmilaxmidamu7451 ปีที่แล้ว +1

    कसम गिभिना दिदी आमा बुबा को लागि भगवा भयर आउनु भयो हामो समाज दिदी जस्तो को सबै को मन भयको भए कति दुखि आबा बुबा हरु कति खुसि हुनथे होला ठुला नेता भएर केगारनु हामो देशमा दिखि गरिब को लागि सहयोग नै छैन गिभिना दिदी यक शिक्षक भएर नि कति दुखि लाई सहयोग गारनु भकोछ कसम गिभिना दिदी जस्तो लाई चाइ हामो देश को नेता बनाउन परने हो गिभिना दिदी लाई सधै भगवभक्षा गरून् 🙏🤗🤗

  • @krishnabharati445
    @krishnabharati445 2 ปีที่แล้ว +10

    Great job ma'am. Keep the good work

  • @Krishna-ok5ig
    @Krishna-ok5ig 2 ปีที่แล้ว +6

    Thank you Rupa Madam for another mindblowing episode. You are adding bricks in Nepali journalism in different way.

  • @manishyashukarki8489
    @manishyashukarki8489 ปีที่แล้ว

    सेवा र हजुरले बोल्ने सब्द अतिनै प्यारो लाग्छ आफुले केही गर्न नसके पनि हजुरको सेवा प्रती धेरै धेरै सम्मान गिबिना बहिनि

  • @RS.431
    @RS.431 ปีที่แล้ว

    Hzr jasto mahan hunux givina sister yati dherai dukhi garip lai khucy banayerw hidnubhax i proud hzr lai givina sister ❤️❤️

  • @bhimsen1784
    @bhimsen1784 2 ปีที่แล้ว +3

    Givina sister you are doing great job,
    Whenever I see your dedication in your work I feel happy from my inner heart god bless you

  • @bikashbikash7471
    @bikashbikash7471 2 ปีที่แล้ว +6

    Great job givina🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @limbubabu5073
    @limbubabu5073 ปีที่แล้ว

    गिभिना चेलिलाई 7 तोप को सलाम असल नारिको पहिचान हजुर मा छ

  • @ratankunwar647
    @ratankunwar647 2 ปีที่แล้ว +1

    महान नारी लाई आज ap टेलिभिजन मा देख्न पाउँदा धेरै खुसी लाग्यो राज्ये सम्मान गर्नु पर्छ

  • @janukaacharya7227
    @janukaacharya7227 2 ปีที่แล้ว +3

    Wow iam inspired really kind hearted living god 🙏💞

  • @sunilrawal2732
    @sunilrawal2732 2 ปีที่แล้ว +6

    Great job Givina 😍😍😍

  • @govindashrestha3128
    @govindashrestha3128 2 ปีที่แล้ว

    गिभिना बैनिको सेवा देखेर म प्रभावित भएको छु । गिभिनाको पाइला पछ्याउन मेरो छोरिलाइ आग्रह गरेको छु ।
    आसा छ मेरो छोरी पनि गिभिना हुनेछिन् ।

  • @gomaadhikari2901
    @gomaadhikari2901 ปีที่แล้ว +1

    गरिब दिनदुखि हरुको लागि हजुर जिउदो देउता हो सिस हजुर को यो सहयोगि मन र हात दुबै प्रति म सदा सम्मान गर्छु 🙏🌹🙏

  • @daredevilbibek3925
    @daredevilbibek3925 2 ปีที่แล้ว +4

    Golden heart givina love u so much

  • @gokulbhandari712
    @gokulbhandari712 2 ปีที่แล้ว +4

    Proud of you sister 🙏🙏🙏🙏