ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

खुइली र भेलुबुढो एउटै ओछ्यानमा कस्ले गर्यो यस्तो ? "KHYAL THATTA" | Ep-18 | Sep 20, 2022 | Nawina

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2022
  • New Nepali Comedy serial | 𝐊𝐇𝐘𝐀𝐋 𝐓𝐇𝐀𝐓𝐓𝐀 "ख्याल ठट्टा" Ep-18 || Sep 20, 2022
    ---------------- --------------- ------- -------------
    ►Writer/ Direction : 𝐍𝐞𝐭𝐫𝐚 𝐑𝐚𝐮𝐭
    ►Producer : Loken Karki
    ►Editor : Rajendra Manandhar
    ►Camera/Color Grading : Durlove Shrestha
    ►Makeup : Mohan Lama
    ►Music : Binaya Karki
    ►Singer : Binaya Karki, Nawina Silwal
    ►Lyrics : Krishna Raj Bhandari
    ►Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 𝒗𝒂𝒆 𝒓𝒂𝒆)
    ►Background Music : Aarohi Entertainment
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 :
    Mukunda Thapa
    Binod Rai
    Nawina Silwal
    Netra Raut
    Binod Subedi (Tate)
    Durga Banjade
    Sasmita Giri
    Nabujung Thapa
    Hem Shrestha
    Asmi BK
    Saloni Karki
    Kedar Parajuli
    ----------- ©𝑁 𝑠𝑞𝑢𝑎𝑟𝑒----------------
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *************************** *********************** ***************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (𝘌𝘮𝘣𝘦𝘥𝘥𝘪𝘯𝘨 𝘵𝘰 𝘵𝘩𝘦 𝘸𝘦𝘣𝘴𝘪𝘵𝘦𝘴 𝘪𝘴 𝘢𝘭𝘭𝘰𝘸𝘦𝘥)
    ---------------𝑶𝒍𝒅 𝑬𝒑𝒊𝒔𝒐𝒅𝒆------------
    Episode-15 • KHYAL THATTA | ख्याल ठ...
    Episode-16 • KHYAL THATTA | ख्याल ठ...
    सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला ।
    #KHYAL_THATTA #khuili #tikhe

ความคิดเห็น • 731

  • @rajmyanmar
    @rajmyanmar ปีที่แล้ว +156

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम 💕

    • @kamalakc1699
      @kamalakc1699 ปีที่แล้ว +2

      🙏🙏🙏🙏❤️❤️❤️❤️

    • @hgyohj3228
      @hgyohj3228 ปีที่แล้ว +3

      Dami velu baje.👌👌

    • @lalusahani3942
      @lalusahani3942 ปีที่แล้ว +3

      💖💖🇳🇵

    • @harikatwal2771
      @harikatwal2771 ปีที่แล้ว +1

      ma delhi bat ho

    • @surajiuc8745
      @surajiuc8745 ปีที่แล้ว +1

      Ghar menmar ki Nepal

  • @sabinpuri1234
    @sabinpuri1234 ปีที่แล้ว +26

    भेलु भा कडा हाे आपेहरु 😂धेरै राम्राे छ अझै राम्राे हुदै जाउस्

  • @hgyohj3228
    @hgyohj3228 ปีที่แล้ว +20

    आहा दामी छ ख्याल ठट्टा भेलु बाजे र सबै टिम हरु शुभकामना छ है।🙏🎉🎉🇳🇵

  • @AbisekY
    @AbisekY ปีที่แล้ว +52

    क ती 🍁राम्रो सीरीयल ख्याल🌷 ठट्टा हामी सबैको मन🌷 जित्न सफल🍁 भएको छ र🌸🌷 साथै। हाम्रो🌸 🍁महान चाड 🍁बिजया दशमी को शुभकामना 🌷

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y ปีที่แล้ว +1

    घ्याम्ने सुब्बा र खुईली तिखे बेलु बाजे को फ्यन जाति यता हजिर हुनु है हल कुवेत बाट हेर्दै छ्❤️❤️❤️❤️

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +4

    आइ लभ यु खुइली 😀 आलुको बियु भेलु 😀😀 भेलु ले मौकामा चौका हान्ने भयो😀😀,
    घ्याम्पे काका 😀चुप लाग डाँका 👌👌👌,
    ख्याल ठट्टा को टिम लाइ ❤❤❤❤❤।

  • @sagargautam8193
    @sagargautam8193 ปีที่แล้ว +9

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल ख्याल ठट्टा सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @Vlogs_Nepal979
    @Vlogs_Nepal979 ปีที่แล้ว +1

    एक दमै राम्रो छ ल म प्युठान को ligha बात धेरै राम्रो लाग्छ निएमित हेर्छु नछुताएर प्रतेक भाग आगामी दिनमा पनि यस्तै सफलता को सुभकामना सम्पूर्ण टिमलाई

  • @surendarkhatri5611
    @surendarkhatri5611 ปีที่แล้ว

    खायो खायो भेलु बाजेले देस खायो उहाको सहारा कोहि छैन जस्तो लगेकोछ ऐसैगरि सयोग गरनु भाकोछ सबैटिमले सबै लाई धनेबातछ 🙏🙏🙏मकतार बाट हेरदैछु

  • @nabarajkhadka4381
    @nabarajkhadka4381 ปีที่แล้ว +3

    Wow funny velu vai dami👍️👌👍️👌🙏🙏🙏❤️❤️

  • @santakumartajpuriya2005
    @santakumartajpuriya2005 ปีที่แล้ว +1

    Aaha kati ramailo story very nice 👌

  • @taralalrezayat5439
    @taralalrezayat5439 ปีที่แล้ว +1

    आजको ख्याल ठट्टा सारै हसाउने छ सउदिदेखिहेर्दै छु बिचमा नहराउनुहोला

  • @samarpansandesh
    @samarpansandesh ปีที่แล้ว +1

    म चाहिँ मलेसियाबाट हेर्दै छु ।धेरै राम्रो छ ।हास्दा हास्दा हैरान ।सफलताको शुभकामना ।

  • @dipeshgurung8886
    @dipeshgurung8886 ปีที่แล้ว +1

    यो भेलुवाजे लाई देख्यो कि मलाई हाँसो लाग्छ,मलाई जस्तै हाँसो लाग्ने को को हुनु हुन्छ यत हाजिर हुम ।

  • @avimanyumagar5166
    @avimanyumagar5166 ปีที่แล้ว +2

    जेहोस मज्जा लाग्यो हाहाहा भेलु यसरी नै प्रत्येक एपिसोड मा लिनु होला रमाइलो छ शुभकामना

  • @umashthapa5890
    @umashthapa5890 ปีที่แล้ว +8

    आउँदै गरेको नेपालिहरुको महान चाड बिजया दशमिको हर्दिक मंगलमय शुभकामना समुर्ण लाई 🙏

  • @Anuraglamayt
    @Anuraglamayt ปีที่แล้ว

    बिल्कुल बिल्कुल 😀
    नुवाकोटबाट धेरै धेरै माया छ है❤️❤️

  • @milandahal8837
    @milandahal8837 ปีที่แล้ว +6

    Nice serial khyal thatta regular viewers from jhapa

  • @Samjhana_bhujel7577
    @Samjhana_bhujel7577 ปีที่แล้ว

    ख्याल ठट्टा एकदमै मन पर्छ हामीलाई ❤️🤣🤣हाम्रो त सबै भन्दा मन पर्नी नै ख्याल ठट्टा हो अझै आगी बढ्नु होला best of luck 🤞🌼❤️

  • @nirojsurkhatiniroj6821
    @nirojsurkhatiniroj6821 ปีที่แล้ว +6

    देश तथा विदेश मा रहनुभएका दाजुभाइ दिदिबहिनीहरु लगायत सपूण नेपालीहरुमा आउदै गरेकाे नेपालीहरुकाे महान चाड बडा दशैं काे हादिक मंगलमय शुभकामना 🎉

  • @user-iu2my9ui8q
    @user-iu2my9ui8q ปีที่แล้ว +3

    यो भाग चाहिँ सारै राम्रो छ सम्पुर्न तिम लाई सुभ कामना

  • @hgyohj3228
    @hgyohj3228 ปีที่แล้ว +5

    मलेशिया बाट हेर्दै छु ख्याल ठट्टा दामी छ भेलु बाजे र सबै टिम हरु।👌🎉🎉

  • @tikaramkhanal760
    @tikaramkhanal760 ปีที่แล้ว

    📢खुइली औंसिपुर्णियामा मात्रै हैन क्या नितमित आउनुपरोनि🙏🙏🙏👍️🌷🌹हाल मलेसिया बाट हेर्दैछु 🌹सारैराम्रोछ्🙏📢

  • @shambhuraut4044
    @shambhuraut4044 ปีที่แล้ว +1

    south africa ma hajur haruko karekaram ashadi mon parchar ma hajur haru ko big fan ho

  • @binaymagar9426
    @binaymagar9426 ปีที่แล้ว +1

    बिल्कुल बिल्कुल राम्रो छ म चै साउदी बाट हेर्दै छु

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 ปีที่แล้ว

    ख्याल ठट्टा धेरै राम्रो र रमाइलो छ।सबै शुभकामना।मलाई यो कमेडी सिरियल धेरै मन पर्छ किनभने यो सिरियलले हामीलाई रमाइलो बनाउँछ।यस एपिसोड र अर्को हप्ताको एपिसोडको लागि अग्रिम शुभकामना।

  • @deshrajtamang2682
    @deshrajtamang2682 ปีที่แล้ว

    ख्याक ठट्टा खुइली र भेल्लु ले गर्दा नै रमाइलो लाग्छ र हेर्दै आइ हरेको छु कतार बाट यसै गरि अझै चर्चा बटुल्दै जावस अझै झन दमदार आओस बधाई सुभ कामना छ

  • @bidhanbhujan6375
    @bidhanbhujan6375 ปีที่แล้ว +3

    My favourite siriyal 🙏 💙 💛 💔 👆 👌 👏 ajai safaltako subhakamana sampuda time lai 🙋

  • @nawalkesharinawal5151
    @nawalkesharinawal5151 ปีที่แล้ว +1

    बेलकुल बेलकुल राम्रो म साउदी अरब बाट ❤❤❤❤❤

  • @RamKumar-bu3em
    @RamKumar-bu3em ปีที่แล้ว

    Very good..👍 khyal thatta khuili Vs velu ba...👁️ I am looking for Doha....💚❤️💙

  • @gangabdrmallamallaganga8142
    @gangabdrmallamallaganga8142 ปีที่แล้ว

    malai sarai ramro lagyo yauta garib bubalai layar pardama sabailai chinaunu vakoma dherai dhanyabad khyalthatta pariwar ma omanbata honi

  • @hgyohj3228
    @hgyohj3228 ปีที่แล้ว +1

    Dami velu baje ra khuili nice.👌👌🇳🇵🇳🇵

  • @aleeshadam4006
    @aleeshadam4006 ปีที่แล้ว +10

    From Dubai 💓 love u all..,"khyal Thatta" whole team.. congratulations..keep going..#best of luck,👌🇳🇵🙏🙏

  • @balkumarrai7345
    @balkumarrai7345 ปีที่แล้ว

    भेलु बाजे अरु भागमा पनि चाहियो है खुइली तिखे धेरै राम्रो र रमाइलो छ

  • @bharatbohara4830
    @bharatbohara4830 ปีที่แล้ว

    भेलु बुढो ले लास्टै हसाउनु हुन्छ सम्पुर्ण कलाकार हरुलाई स्वागत छ ❤❤❤

  • @kamalyamphurai4759
    @kamalyamphurai4759 ปีที่แล้ว +1

    भेलु बाजे हुन्जल यो सिरियल राम्रो लागेको छ हाल मलेशिया बाट हो हजुर

  • @kamalanjan7538
    @kamalanjan7538 ปีที่แล้ว

    ख्याल ठ्ट्टा टिमले पहिले भन्दा झन झन राम्रो गर्दै जानू भएको छ।म हजुर हरु को प्रत्येक भाग हरु न छुटाई हेर्ने गरेको छु अति राम्रो लाग्छ ख्याल ठट्टा टिम लाई अग्रिम शुभ कामना

  • @muskanmgr5035
    @muskanmgr5035 ปีที่แล้ว +3

    ख्याल ठट्टाको पर्खाइको समय सकियो है 💕💕।।
    अब हेरिन्छ मज्जाले 😍😍

  • @shibarajsrbhandari3935
    @shibarajsrbhandari3935 ปีที่แล้ว +1

    Ramro lago ajai ramro kam garnu suvakamana sabai timlai

  • @ishworbhurtel1800
    @ishworbhurtel1800 ปีที่แล้ว

    Durlove dai ley khechnu vayo ramro lagxa
    Hamro dai zindabad
    Durlove dai ❤ 😍 💖 ❣ 💕

  • @gaulya2388
    @gaulya2388 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो छ यो सिरियल सधैं नछुटाई हेर्छु

  • @krizonlyrics682
    @krizonlyrics682 ปีที่แล้ว +28

    देश तथा विदेश मा रहनुभएका दाजुभाइ दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालीहरुमा आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैँ को हार्दिक मंगलमय शुभकामना 🎉

    • @babaionlinenepal
      @babaionlinenepal ปีที่แล้ว +1

      Dhari ramaro🙏😀 x saby janna li congratulations🎉🥳🥳👏 x tapy haru saby janna ko dhari ramaro atinge x 🤣👌🙏 ma pastol ko ankal ko xroo ho ma pastol ko di parxu pastol babu ra tajarandra pareer maro vi ho auoha haru li pane dhari dhari suva kamanna 🇳🇵🇳🇵🇳🇵🇳🇵 ma atkharra india ko r j beta ho love❤😘 video 🎥👌

    • @rabirai921
      @rabirai921 ปีที่แล้ว

      @@babaionlinenepaltyyod

  • @simrantamang6973
    @simrantamang6973 ปีที่แล้ว

    Cute Khuili all Tim best derai ramro lgyo🙏💜💜💜

  • @minarajpunminrajpun6276
    @minarajpunminrajpun6276 ปีที่แล้ว

    नेत्र सर र भेलु बाजेको असाधै अभिनय मन परेयो र हरेक ख्याल थत्ता मा भेलु बाजेलाई देख्न पाउ ल र साथ मा याच खुइलिलाई पनि बिशेष धन्यबाद अभिनय को लागी र यो ख्याल थत्ता हाल चाही कुबेत देखि हेर्दै छु ल

  • @VijayVijay-ec3kw
    @VijayVijay-ec3kw ปีที่แล้ว

    आजको को चाइ साची कै रमाइलो लाग्यो अझाइ अगाडि बड्नु ।

  • @rabinnepal4789
    @rabinnepal4789 ปีที่แล้ว

    Dami lagyo .. katha bastu jhan ramro xa .. velu bajelai kalakar ko rup ma dekhera jhan ramro lagyo

  • @MmMm-wj1th
    @MmMm-wj1th ปีที่แล้ว

    Belu baelai sadai hern pam ho derai ramro x serila belu bajebyar sadai herxu 👌👌👌👌👌

  • @sherpariyar1973
    @sherpariyar1973 ปีที่แล้ว +1

    Supar xa aaj ko Vag ni

  • @lokeshkarki318
    @lokeshkarki318 ปีที่แล้ว +5

    Best of luck for ♥️ all guys ❤️

  • @ranjitsunuwar3729
    @ranjitsunuwar3729 ปีที่แล้ว

    मज्जाको छ ख्याल ठट्टा सिरेल म ईन्डिया देखि हेर्दै छु

  • @manishmoktanmountenar3236
    @manishmoktanmountenar3236 ปีที่แล้ว

    अहिलेसम्मकै राम्रो उत्कृष्ट लागिरहेछ यो भाग म लिबिया बाट

  • @sardabhandari3857
    @sardabhandari3857 ปีที่แล้ว

    Dherai ramro lageyo yestai ramro bhag leunu hola subhkamna xa

  • @Laxmitamang777
    @Laxmitamang777 ปีที่แล้ว

    भिडीओ त सारै राम्रो तर भेलूबाजे पो सारै सतायो त तैपनी भिडीओ चै दामीछ very nice

  • @rawmesh2528
    @rawmesh2528 ปีที่แล้ว

    ज्यामालाउने सारै फटाहा निस्कियो है हेर्नू मजा आइरछ

  • @chamlingarona2436
    @chamlingarona2436 ปีที่แล้ว

    अझै यो भाग रमाइलो लाग्यो 😊सम्पूर्ण टिमलाई सुभ कामना (ज्यामालाउने ) 🙏🤟🥰🤟🥰🤟खुईली ,भेलु बाज्या 😁अनि घ्याम्पे दाइ सबैको Big Fan म ✋✋,🌹🌹🌹🌹🤟🥰🤟खुईली ,भेलु बाज्या 😁अनि घ्याम्पे दाइ सबैको Big Fan म ✋✋,🌹🌹🌹🌹

  • @minbahadurghale7622
    @minbahadurghale7622 ปีที่แล้ว

    मत कतार देखि हेर्दै छु खुइलि i love you khuili

  • @kumarkhatri3114
    @kumarkhatri3114 ปีที่แล้ว +1

    धेरै राम्रो छ

  • @krishnakharel9678
    @krishnakharel9678 ปีที่แล้ว

    आहाजले हेरियो धेरै धेरै राम्रो छ।
    भेलु बाजे आए देखि सुन मा सुगन्ध थपिएकाे छ।

  • @JOJOTiger777
    @JOJOTiger777 ปีที่แล้ว

    अति राम्रो छ खुइली र टोपीकाने अझै राम्रो पर्गती गर्दै जाउ

  • @gurungsandip7
    @gurungsandip7 ปีที่แล้ว +1

    Bhelu baje ko fan hai ma 💗

  • @rajendrabaniya4579
    @rajendrabaniya4579 ปีที่แล้ว

    Jamyalauni laune khal thatta dherai paxi herna payo dherai khusi xu jamyalauni

  • @indrathapa1080
    @indrathapa1080 ปีที่แล้ว +1

    धेरै राम्रो छ बदाई छ शबेेै टिमलाई

  • @rajbasnet7615
    @rajbasnet7615 ปีที่แล้ว

    अतिउतम् छ ख्याल ठट्टा जयपुर

  • @amonsharma130
    @amonsharma130 ปีที่แล้ว +1

    Bangalore dekhi hare ko damii laga episode

  • @bishalbomjan1161
    @bishalbomjan1161 ปีที่แล้ว

    yekdam khatra baneko xa feri feri bannu parxa yastai yastai !!

  • @bishalsharma2516
    @bishalsharma2516 ปีที่แล้ว +2

    Ek dum nai dami xa hajur 👌from darjeeling bishal sharma

  • @kabirampun251
    @kabirampun251 ปีที่แล้ว +2

    saudi bata herdai xu ramro xa

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 ปีที่แล้ว

    सारै मन पर्छ मलाई यो सिरेल।म साउदी बाट Love you 🤗😘💋😘

  • @dharmeshkumar1405
    @dharmeshkumar1405 ปีที่แล้ว +1

    दामि छ क्याच खुउली

  • @buddhiman2627
    @buddhiman2627 ปีที่แล้ว

    दामी छ ख्याल ठट्टा बधाई छ सबै जान लाई

  • @jitsherpa5812
    @jitsherpa5812 ปีที่แล้ว +1

    Ak dam ramro

  • @bhimlaldarlamimagar5684
    @bhimlaldarlamimagar5684 ปีที่แล้ว

    maldives ...dheraii ramro xa ajhaii ramro gardai janu

  • @Nsp933
    @Nsp933 ปีที่แล้ว +1

    ख्याल ठट्टा हेर्न उपस्थित भईयाे big fan Velu Baje सम्पूर्ण कलाकार प्रति सम्मान छ ।🙏

  • @jagatbahadursaud7702
    @jagatbahadursaud7702 ปีที่แล้ว

    जे होस ख्याल ठट्टा सारै नै राम्रो छ

  • @heerabikay3287
    @heerabikay3287 ปีที่แล้ว

    म सानै देखि इन्डिया मा बस्दै आएको छु तर मेरो मनमा नेपाल को माया छ र नेपाली भाषामा प्रकाशित सिरियल हरु मन पर्छ मैले यो सिरियल भाग 1 देखि नै हेरिरहेको छु सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना छ खुइलि जि नमस्कार

  • @sunilgamal2032
    @sunilgamal2032 ปีที่แล้ว

    Congratulations sabai tim lai ani velu bazi i miss you nepal ayevani vetxu hoi

  • @bikramkarki1668
    @bikramkarki1668 ปีที่แล้ว +1

    Wow last Ramro xa

  • @buddhirampanthi3415
    @buddhirampanthi3415 ปีที่แล้ว

    सुभकामना छ सब जना लाई भेलु बाजे हमेसा हुन परो दुबई बाट हेरीयो

  • @prabinrai1093
    @prabinrai1093 ปีที่แล้ว +1

    La dherai ramroxa yasarinai Agadi badhdai janu hola sampurna team lai suvakamana best of luck 👍💕💕💕💕💕

  • @bikashlimbu3121
    @bikashlimbu3121 ปีที่แล้ว

    Yo apisod majja ayo hai... Khuilee ji.....

  • @vijaythapamagar1213
    @vijaythapamagar1213 ปีที่แล้ว +1

    Wow Dami sril from saudi Arabia bata hardai xu

  • @adhomoovlogs.8955
    @adhomoovlogs.8955 ปีที่แล้ว +1

    Dami Dami

  • @bombodk2012
    @bombodk2012 ปีที่แล้ว +1

    धेरै राम्रो छ। ख्याल ठट्टा तिमलाई धेरै शुभकामना।

  • @Rawalkrishna2136
    @Rawalkrishna2136 ปีที่แล้ว

    बिल्कुल बिल्कुल धेरै राम्रो। लाग्यो यसरी नै मनोरंजन दिदै रहनुस धेरै धेरै शुभ कामना म इन्डिया बांट निरन्तर हेरि राको छु

  • @langhaligopalmagar3030
    @langhaligopalmagar3030 ปีที่แล้ว +1

    दामी छ हो मो चन्नै बाट हरदै छु बिल्कुल बिल्कुल

  • @user-lf5ts1qt7i
    @user-lf5ts1qt7i 10 หลายเดือนก่อน

    भेलु बाजे को निकै कडा प्रस्तुति सुपर बाजेको कमेडी

  • @rosanlimbu7599
    @rosanlimbu7599 ปีที่แล้ว +1

    Ma chai france bata herdai xu hai bhelu baje lai sadai herna pam😂😀😆😅😚

  • @ramkishuntharu1365
    @ramkishuntharu1365 ปีที่แล้ว

    Saudi dekhi hjr jay ho kheyal thatta ek damii ramailo ❤❤❤❤

  • @mayadevi1749
    @mayadevi1749 ปีที่แล้ว

    भुन्तिको घन्ताउके दाइ त यता पो होइछ एक्तिङ खुब मन पर्छ

  • @jaypaudel8765
    @jaypaudel8765 ปีที่แล้ว +1

    Bellkula Bellkula ramro xa vanyra hamlya tyshrie anuroda garyxamta kyrya miss you khayla tahtha Tema lie Hala Cyprus 🙏🙏🙏💝♥️💝♥️💝

  • @komg.m1162
    @komg.m1162 ปีที่แล้ว

    म चाइ रोमानिया बात हो है दामी छ है अझै प्रगतिको कामना छ।

  • @upenofficial6275
    @upenofficial6275 ปีที่แล้ว +3

    सम्पूर्ण ख्याल ठट्टा परिवारमा उन्नति र सफलताको शुभकामना म उपेन हाल मलेसिया बाट😍😍😍😍

  • @kennkena1270
    @kennkena1270 ปีที่แล้ว

    भेलु बाजेको एक्टिङमा राम्रो सुधार भएछ राम्रो लाग्यो मलेशिया बाट हेर्दै छु

  • @PremChand-ze3zu
    @PremChand-ze3zu ปีที่แล้ว

    राम्रो छ म मलेसिया बाट हेर्दैई छु , brst of luck all your team....?❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Rahularyaofficial
    @Rahularyaofficial ปีที่แล้ว +3

    Super all time super . Always waiting. Love from india ❤❤

  • @padambahadur912
    @padambahadur912 ปีที่แล้ว

    बिल्कुल बिल्कुल राम्रो लागो मलेसिया बाट हेर्दै छु।

  • @MagarRoyls
    @MagarRoyls ปีที่แล้ว

    सबै राम्रो छ सम्पुर्न तिम मा सफलताको सुभकामना साउदि अरब बात हेर्छु निरन्तर❤❤

  • @bishnubhandari1752
    @bishnubhandari1752 ปีที่แล้ว +1

    Wow very so sweet

  • @guruprasadn4375
    @guruprasadn4375 ปีที่แล้ว

    म अहिले भारत को चेन्नई बाट हेर्दै छु म हप्ता न बिराइ हेर्ने गर्छु मलाई खुईलि सारै मन प्रछ साथै खुईलि को अभिनय पनि

  • @dbtentertainmentcreatoins7964
    @dbtentertainmentcreatoins7964 ปีที่แล้ว

    New kura chain vhelu bajele ma nikai paribartan aako raixa khyal thatta team lai badhai xa