भेलु बाजे र खुइलीको मस्ती,दोकानेले प्लेन चढाए |"ख्याल ठट्टा" Ep-6 | April 20, 2022 | Nawina | Netra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2024

ความคิดเห็น • 2K

  • @nawinakhuili9940
    @nawinakhuili9940 2 ปีที่แล้ว +455

    सम्पुर्ण भगवानरुपि दर्शकहरुमा नमस्कार🙏🙏🙏
    हाम्रो ख्याल ठट्टा के कस्तो लाग्छ सल्लाहा सुझाब र प्रतिक्रिया दिई हामिलाई अगाडी बढ्न लाईक कमेन्ट सेयर र सब्स्क्राईब गरेर हौसला दिनुहुन बिनम्र अनुरोध गर्दछु। खुईली लाई कहिल्यै माया नमार्नुस् है हजुर😋सधै हजुरहरुको माया पाईरहुँ।
    #love_you_everyone ❤️❤️❤️
    #keep_loving_your_khuili_and_khyal_thatta ❤️❤️❤️

    • @LaxmanKumar-fz3dn
      @LaxmanKumar-fz3dn 2 ปีที่แล้ว +5

      खुइली love you अब bhelu बाजे लाई छोडिदेऊ अब म आय

    • @hikmatmagar4191
      @hikmatmagar4191 2 ปีที่แล้ว +1

      खुइलिलाई सधै भरी माया💕💕

    • @ganeshthapa9043
      @ganeshthapa9043 2 ปีที่แล้ว +2

      Good

    • @amarmagar6875
      @amarmagar6875 2 ปีที่แล้ว +4

      Ok velu baje aai pachhi herne ko majjaa aaihalxa ni

    • @hgyohj3228
      @hgyohj3228 2 ปีที่แล้ว +5

      Dami dami.bhelu baje👌😍

  • @hgyohj3228
    @hgyohj3228 2 ปีที่แล้ว +368

    आहा दामी ख्याल ठट्टा।भेलु बाजे को फ्यान जति हाजिरी गरुम है👌👌😂😂😍

  • @nabinkhadka492
    @nabinkhadka492 2 ปีที่แล้ว +91

    हाम्रो भेलुु बाजेलाई सधैंको लागि यो टिममा सामेल गर्नु पर्यो राम्रो सारै राम्रो लाग्यो best of luck all tim

  • @mitrasubedi2557
    @mitrasubedi2557 2 ปีที่แล้ว +17

    आहा भेलु बाजे क्या मनका सफा मान्छे ❤️❤️❤️ भेलु बाजेको आवाज नै क्या सुनिरहु जस्तो छ । हासेर मेरो बिमार पनि ठिक भयो ❤️

  • @लेकबेसिमनोरञ्जन
    @लेकबेसिमनोरञ्जन 2 ปีที่แล้ว +16

    निकै नै रमाइलो लाग्यो ख्याल ठत्ता आउदो भागहरुमा पनि भेलु बाजे लाई देख्न पाइयोस 🙏🙏🙏भेलो बाजेको
    ❤️❤️❤️❤️ big fan❤️❤️❤️

  • @bemalbhujal5435
    @bemalbhujal5435 2 ปีที่แล้ว +195

    भ‌ेलु बाजे लाई प्रतेक episode खेल्ने मोउका दिनु परो।🙏🙏🙏🙏🙏

    • @Arjunr.m123
      @Arjunr.m123 2 ปีที่แล้ว +5

      मेरो भनाइ पनि यहि हो ।।।

    • @Rtmonlinetv
      @Rtmonlinetv 2 ปีที่แล้ว +2

      भेलु

    • @milonthakuri4687
      @milonthakuri4687 2 ปีที่แล้ว +1

      yes,?? 10%

    • @sabingurung89
      @sabingurung89 2 ปีที่แล้ว +1

      Yes100%

    • @AshimThapa123
      @AshimThapa123 2 ปีที่แล้ว

      Off course each and every episode he should be involved

  • @gorkhali1183
    @gorkhali1183 2 ปีที่แล้ว +67

    भेलु बाजेलाई चाई यस्ता यस्तै character दिनुभयो भनी बुढोले बेलकुल मज्जाले अनुरोध गरी गरी निभाउँछ भनेर हाम्ले जानकारी गर्याछु😁😁😁

  • @bhimrajdc8745
    @bhimrajdc8745 2 ปีที่แล้ว +208

    भेलु बाजेलाई धेरै धेरै सफलता को शुभकामना छ साथै खुईली दीदीलाई पनि ।

  • @motirammagar3410
    @motirammagar3410 2 ปีที่แล้ว +18

    विशेष भेलु बाजे ले गर्दा नै ख्याल थत्ता हेर्न सुरु गरियो ।अलि खुइलि😍लगाय अल तिम लाई बधाइ छ

  • @samirrasaili9836
    @samirrasaili9836 2 ปีที่แล้ว +7

    भेलु बाजे लगायत सम्पुर्णलाई बधाई छ । एकदम राम्रो छ भेलु बाजेलाइ निरंतरता दिनुहोला

  • @bikramtamang1150
    @bikramtamang1150 2 ปีที่แล้ว +187

    बिल्कुल बिल्कुल गजाब लगेउ आज को ख्याल ठट्टा भनेर हामीले तेसरी जन्कारी गरेको छ धेरै धेरै सफल्तको शुभकामना छ हजुर हरुलाई❤️🙏

    • @barunpandit9073
      @barunpandit9073 2 ปีที่แล้ว

      Bilkul bilkul gajab lagyo

    • @sundarsubedi2912
      @sundarsubedi2912 2 ปีที่แล้ว

      बिल कुलै सहि भन्नू भयो भन्ने अनुरोध गर्द छु म

    • @dineshxxxxxxxxxc243
      @dineshxxxxxxxxxc243 2 ปีที่แล้ว

      Bilkul bilkul ramailo xa

  • @bharatbikrambasnet6529
    @bharatbikrambasnet6529 2 ปีที่แล้ว +31

    भेलु बाजेको बिस्तारै स्तर उन्नती हुदैछ।आगामी episod हरु मा पनि मौकादिनु पर्यो तेसो गर्दा ख्याल ठट्टा टिम लाई पनि सहज हुने देखिन्छ।🙏🙏

    • @Basnet464
      @Basnet464 2 ปีที่แล้ว

      १००%✓

  • @premyogiyogi8598
    @premyogiyogi8598 2 ปีที่แล้ว +82

    दिन प्रतिदिन हजुर हरुको शो राम्रो भइरहेको छ । र यसरी नै राम्रोरी गर्दै जानू हजारौं aapisode सम्म पुगोस् शुभकामना छ हजुर हरुलाई i think खुईली is realy Awesome i love so much god bless you sisters

  • @Nabinmagar13
    @Nabinmagar13 2 ปีที่แล้ว +8

    भेल्लु बाजे अनि खुइली लगाएत ख्याल ठट्टा होल टिमलाई प्रगति को धेरै भन्दा धेरै शुभकामना 🙏

  • @misterarjun5545
    @misterarjun5545 2 ปีที่แล้ว +1

    भेलु बाजे लाई देखेर हेर्न आउनु भाको कोको छौ 🤘😂👈️

  • @Rtmonlinetv
    @Rtmonlinetv 2 ปีที่แล้ว +31

    भेलु बाजे जिन्दाबाद्😍🙏💪💪💪😆😆😆😆😆😆😆

  • @premmagar8031
    @premmagar8031 2 ปีที่แล้ว +45

    विशेष सुभकामना सम्पुर्ण खेल ठट्टा टिमलाई अनि भेलु बाजे खुईलि धेरै राम्राे छ है हजुर🤭

  • @hgyohj3228
    @hgyohj3228 2 ปีที่แล้ว +64

    शुभकामना छ भाजे र सबै टिमहरु लाई दामी खुईलि मायालु।👌👌🎉

    • @anitaanu7809
      @anitaanu7809 2 ปีที่แล้ว

      Bhaje vaneko Chai ke raixa guys😜😂🤭yaso jankari pauki

  • @raeesujan1326
    @raeesujan1326 2 ปีที่แล้ว +1

    भेलु बाजे को acting हेर्न आउने जति ata hajir hum ta

  • @uumacethapa1080
    @uumacethapa1080 2 ปีที่แล้ว +4

    भेलु बाजे लाई यो ख्याल ठट्टा मा सामेल गराउनु पर्यो बिलकुल झन राम्रो हुन्छ अहिले चलिरहेको भेलु बाजेको धेरै माग छ है Best of luck All ख्याल ठट्टा परिवार लाई

  • @balrajmgrofficial7138
    @balrajmgrofficial7138 2 ปีที่แล้ว +22

    बिल्कुल बबाल लाग्यो, छितै भाग १०० पुगोस, शुभकामना।🎉🎉🎊🎊

  • @basantmogar6768
    @basantmogar6768 2 ปีที่แล้ว +10

    बिग फ्यान भेलु बाजे आगमी दिनमा नि सधैं देख्न पाउ भेलु बाजेलाइ भेलु बाजे जिन्दावाद ।

  • @bharatthapamagar5412
    @bharatthapamagar5412 2 ปีที่แล้ว +24

    भेलु बाजे को tiktok न हेरी न सुत्ने कोको हुनुहुन्छ 🤣🤣🤣🤣

  • @sabinlimbu6545
    @sabinlimbu6545 2 ปีที่แล้ว +1

    भेलु बाजे लाई सधैं खेलाउनु होला ,सारै दामी छ

  • @zenitmagar7363
    @zenitmagar7363 2 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो यो सिरियल love you खुइली

  • @ajayamaharajayamahar4394
    @ajayamaharajayamahar4394 2 ปีที่แล้ว +6

    ल साउदी बात भेलु बाजे लाई हेर्न आउने जति यता हाजिर हौ त 😋😋😋

  • @langhalimagar5596
    @langhalimagar5596 2 ปีที่แล้ว +11

    भेलु बाजेको कारण ले नै ख्याल ठ्ट्टा पनि दामी लाउन थाल्यो भन्या दामी ल

  • @ishworbaijali8510
    @ishworbaijali8510 2 ปีที่แล้ว +25

    धेरै राम्राे ख्याल ठट्टा का सम्पुर्ण तिमलाइ भेलु बाजेकाे पर्षटुति लाई सिरेलमा देखाउनु भयकाे काे मा धेरै खुसि छौ हामि

    • @tilakrana9852
      @tilakrana9852 2 ปีที่แล้ว

      भेलु बाजेको अभिनाय साह्रै राम्रो लग्यो

  • @premkhanal5782
    @premkhanal5782 2 ปีที่แล้ว +1

    खुईलि बैनिलाई धेरै राम्रो लागछ सधैं सिरियलमा देखन पाईयोस ।।।।

  • @subashbhujel4067
    @subashbhujel4067 2 ปีที่แล้ว +1

    भेलु बाजे लाई हरेक भागमा नबीर्सनु होला एकदम रमाईलो भाको छ

  • @nabarajkhadka4381
    @nabarajkhadka4381 2 ปีที่แล้ว +27

    ख्यालठट्टा टिमलाई धेरै धेरै धन्यवाद छ velu baje ko big fan ho mah..👌👍️😍😍😍🙏🙏🙏🙏🙏🙏🙏❤️💕❤️💕dami belu baje acting ..

  • @SarojGhimire
    @SarojGhimire 2 ปีที่แล้ว +59

    ख्याल ठट्टा बधाई छ टिम 😍🙏

  • @danbahadursunar8190
    @danbahadursunar8190 2 ปีที่แล้ว +20

    भेलुको बाको सपना पूरा गरिदिनु भएको ख्याल ठट्टा टिमलाई धेरै धेरै धन्यवाद !!

  • @baburamroka3423
    @baburamroka3423 2 ปีที่แล้ว +1

    धेरै राम्राे भेलु & खुईली शुभकामना ।

  • @rajankanxo6894
    @rajankanxo6894 2 ปีที่แล้ว +1

    निकै राम्रो छ अगाडि बढनु होला अनि भेलु बाजे लाई सधै देख्न पाउ

  • @hgyohj3228
    @hgyohj3228 2 ปีที่แล้ว +14

    मज्जा आयो मईले त 3 पटक हेरे शुभकामना छ बाजे र सबै ख्याल ठट्टा टिम हरु मा👌🙏

  • @minashah7974
    @minashah7974 2 ปีที่แล้ว +8

    टाटे मेरो वेष्ट है ख्याल ठट्टा राम्रो छ है एकटिंग दामी छ है टाटे को ❤❤❤❤

  • @SarlahiOnlineTV
    @SarlahiOnlineTV 2 ปีที่แล้ว +10

    first comment💓💓💓
    बेल्कुल बेल्कुल!!
    हैट् !!थैटेरीका !.....तेरी मातोक्ने,,, उ त जानकारी हामिसंग छ भनेर हामिले अनुराेध गरेर हिन्दैछुङ त!!।

    • @nabinghartimagar5843
      @nabinghartimagar5843 2 ปีที่แล้ว +2

      बेल्कुल बेल्ल्कुल भनेर म अनुरोद गरेकाे
      तेरी मातोक्ने जानकारी छ भनेर हामिलाइ थाहा
      ....छ धन्वाद छ

    • @SarlahiOnlineTV
      @SarlahiOnlineTV 2 ปีที่แล้ว

      😀😅

  • @ghemeravai2177
    @ghemeravai2177 2 ปีที่แล้ว +1

    सारै राम्रो लागेको छ अर्को भाक मा पनि देख्न पाउउ भेल्लु बाजेलाई

  • @dillirajtamrakar5542
    @dillirajtamrakar5542 2 ปีที่แล้ว +1

    ख्याल ठट्टा दिन प्रति दिन सबै को लोकप्रिय बन्दै गएको छ साथै भेलु बाजेको आगमनले झन बेग्लै माहोल बनाएको छ भेलु बाजेलाई निरन्तर यो सिरियलमा निरन्तर देख्न पाइयोस्

  • @ramailojindagi2759
    @ramailojindagi2759 2 ปีที่แล้ว +11

    सुपर छ ख्याल ठट्टा टिमको प्रस्तुती ।अझ भ्यलु बाजेको याक्तिङ । अझ राम्रो राम्रो बिसय बस्तु हेर्न पाउ आगमी दिनको सुभकामना 🙏🙏🙏🙏🙏😘😘😘😘😘♥️♥️👌👌👌

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 2 ปีที่แล้ว +7

    बेल्कुल बेल्कुल अब देखी यो सिरियल मा भेल्लु बाजे लाई निरन्तर खेलानु परो भनेर म यसरी अनुरोध🙏 गर्दछु ख्याल ठट्टा टिमलाई👌👌✅✅👏👏❤️❤️

  • @harendrathapa1234
    @harendrathapa1234 2 ปีที่แล้ว +6

    भेलु बा को नेचुरल बोली नै असाध्य मन पर्छ आहा सम्पुर्ण टिम लाई मेरो उच्च सम्मान्🙏

  • @Nrnofficial965
    @Nrnofficial965 2 ปีที่แล้ว +1

    दाम्मी लाग्यो है 🙏👍️❤️

  • @abrialasuo4352
    @abrialasuo4352 2 ปีที่แล้ว +1

    सारै रमाइलो अति राम्रो छ

  • @keshabpokhrel1773
    @keshabpokhrel1773 2 ปีที่แล้ว +12

    अति राम्राे प्रस्तुति । जय भेलु बा !!!!!

  • @Rajesh-Samjhana.217
    @Rajesh-Samjhana.217 2 ปีที่แล้ว +32

    Big fan of Velu baje and Khuili 😍😍😍😍

  • @mahendravlogs2410
    @mahendravlogs2410 2 ปีที่แล้ว +22

    धेरै राम्रो छ हजुरहरू सम्पूर्णमा नमन🙏🙏🙏 अझ धेरै -धेरै प्रगतिको कामना गर्दछु।

  • @jivraj933
    @jivraj933 2 ปีที่แล้ว +1

    बिल्कुल बिल्कुल भेलु बाजे लाई धेरै धेरै सफलता को शुभकामना छ

  • @shankarkhadka2829
    @shankarkhadka2829 2 ปีที่แล้ว +1

    राम्रो छ सम्पुर्ण टिम्लाई सफल्ताको शुभकामना छ

  • @manishatamang125
    @manishatamang125 2 ปีที่แล้ว +9

    भेलु बाजेको प्रस्तुती सहि छ continue गर्नु होला भेलु बाजेलाइ र सम्पुर्ण टिमलाइ बधाई अनि शुभकामना छ्❤️❤️❤️

  • @bikramyakkha6390
    @bikramyakkha6390 2 ปีที่แล้ว +7

    भेल्लु बाजेको राम्रो अभिनय अन्य एपिसोडमा पनि स्थान दिनु होला उहाँलाई ।

    • @chetkhatri9285
      @chetkhatri9285 2 ปีที่แล้ว

      भेलु राम्रो छ ।

  • @sambhuphiyak4790
    @sambhuphiyak4790 2 ปีที่แล้ว +8

    भेलु बाजेलाइ निरन्तर्ता मा राख्न पर्यो...भर्सक भेलु बाजेलाइ एक्टिङ मा बोल्नु लगौमु भन्दा पनि आफ्नै खुसिले बोल्नु लगौदा अझै बडि हास उठ्छ होला...पूरा हेरि सके एक दम राम्रो छ सुभकामना सबै टिम लाइ

  • @afnaikathayoutubechannel2555
    @afnaikathayoutubechannel2555 2 ปีที่แล้ว +1

    भेलु बाजेको bg fn भए बधाई छ टिमलाई🙏🙏🙏🙏🙏💘💘💘💘💘💞💞🇳🇵🙏🇰🇷🇰🇷🤗🤗🇳🇵🇳🇵🇳🇵

  • @dbkillersanjib3278
    @dbkillersanjib3278 2 ปีที่แล้ว +1

    Hoit भेलु बाजे

  • @टाटेमितज्यु
    @टाटेमितज्यु 2 ปีที่แล้ว +9

    आदरणीय सम्पुर्ण दर्शकहरुमा म टाटे (टाटु )(टाट्स)को नमस्कार हामीलाई यहांहरुले न्यानो माया साथ र हौसला दिनुहोला है साथै हाम्रो N Square युट्युव च्यानललाई लाईक कमेन्ट र शव्सक्राईव गरिदिनुहोला है शुभरात्री 🙏🙏🙏

  • @रामकार्कीपार्थव
    @रामकार्कीपार्थव 2 ปีที่แล้ว +5

    ख्याल ठट्टा राम्रो छ तिखे र टाटेको जोडी ववाल छ है 💕❤️❤️❤️आच खुईली ❤️💕💕❤️🙏🙏🙏

  • @khimlama4549
    @khimlama4549 2 ปีที่แล้ว +7

    ख्याल ठट्टा टिमलाई धेरै धेरै धन्यवाद 🙏 भेलुु बाजेको अभियान हेरियो आज मज्जाले हाँसियो।

  • @sanuale460
    @sanuale460 2 ปีที่แล้ว +1

    भेलु बाजे आउनु भएर सुन मा सुगन्ध 🙏🙏

  • @jogman123
    @jogman123 2 ปีที่แล้ว +1

    सबैभन्दा राम्रो छ भेलु बाजे र अनि खुईलि 🙏🙏कतार बाट हेरेकाे छु

  • @dhaniramrai6812
    @dhaniramrai6812 2 ปีที่แล้ว +5

    राम्रो हुदैगैरहेको छ सिरियल यसरिनै सधै राम्रो हुदैजाओस सुभकामना छ 🌹🌹🌹🌹होल युनिटलाई तर भेलुबाजेको नाम किन राखिएन🤔गुनासो लाग्यो यहानेरी

  • @राजुअधिकारीझापा
    @राजुअधिकारीझापा 2 ปีที่แล้ว +8

    ख्याल ठट्टा दामी छ है मलाई चाही तिखे खुईली र टाटे मन परो टाटेको अकटिंग दामी छ ववाल छ सिरियल अझै राम्रो होस 💕❤️❤️❤️💕🙏🙏🙏🙏

  • @rubenbc9896
    @rubenbc9896 2 ปีที่แล้ว +4

    धेरै राम्रो छ हजुर 👏🙏बधाई छ सम्पुर्ण ख्याक ठट्टा टिमहरुमा🙏🌷

  • @baburamgiri6117
    @baburamgiri6117 2 ปีที่แล้ว +1

    भेलु बाजेलाई tiktok मा देखेर आको आज देखि यो सिरिय हेरिन्छ पहिले त थाहा थिएन❤️👍️

  • @daimondthapa2414
    @daimondthapa2414 2 ปีที่แล้ว +1

    मा कस्सम भेलु बाजेको त बोलिनै काफी छ टिकटकमा देखेर आए बल्ल फुल भिडियो हेर्न पाए खुशी लाग्यो सधै हेर्न पाएनि हुन्थियो

  • @nismarai280
    @nismarai280 2 ปีที่แล้ว +5

    Wa wa kassam velu baje ❤️💖💕❤️💖💕❤️ jindabat 🙏🙏🙏🙏 dammy xa bajeko musako party

  • @nimrajsunar3666
    @nimrajsunar3666 2 ปีที่แล้ว +7

    धेरै धेरै सुभ कामना छ, ख्याल ठट्टा तिमलाई जय भेलु बाजे

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 ปีที่แล้ว +4

    बल्ल पो आयो🤗🤗भेलु बाजेको ख्याल ठट्टा 🤗🤗🤗🤗🤗

  • @anspokhrel5610
    @anspokhrel5610 2 ปีที่แล้ว +1

    हाम्रो प्युठानि भेल बाजेको प्राकृति अभिनय छ।

  • @kajigajmer4154
    @kajigajmer4154 2 ปีที่แล้ว +1

    असाध्यै राम्रो छ अझै प्रगती गर्नुहोला हार्दिक शुभकामना आच खुइली दामी छ

  • @diyanrijal72
    @diyanrijal72 2 ปีที่แล้ว +4

    भेलु बाजे ले ख्याल ठट्टा लाइ धेरै माथि पुगाउनु भएको छ।। त्यैसै गरि उहालाइ पनि माथी पुगाइदिनु होला

  • @suwalaksmi2523
    @suwalaksmi2523 2 ปีที่แล้ว +6

    एकदमै राम्रो प्रस्तुति छ सम्पुर्ण टिम लाई सफलताको शुभकामना 🙏

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 ปีที่แล้ว +5

    मलाई खुइलिको action बिल्कुल बिल्कुल मन पर्छ भन्ने कुरा अनुरोध गरेका छौं

  • @srisasaah3672
    @srisasaah3672 2 ปีที่แล้ว +7

    भेलु बाजे लाई मनि दिम्ला 1 भोट्😊😊😊✈️✈️✈️बाजे को ढिलै भए नि सबै सपना हरु पूरा गर्दिनु भए को मा सम्पूर्ण टिमलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @kasirajmagar1600
    @kasirajmagar1600 2 ปีที่แล้ว +1

    एक दम राम्रो लाग्यो रमाइलो भयो खुसी लाग्यो हजुर हरुलाइ धेरै धेरै धन्यवाद फेरि पनि येस्तै रमाइलो खाल्को अर्को भाग ल्याउनु होला

  • @bimalarai487
    @bimalarai487 2 ปีที่แล้ว +5

    ज्यामालाउने .नेता होस त भेलु बाजे जस्तो बेल्कुल😂😂😂असाढ्य मन पर्ने कमेडी सिरियल ख्याल ठट्टा अनि भेलु बाजे पनि सुन मा सुगन्ध भने झै।अनि यो टिम को म ठूलो फ्यान पनि हु।म कतार बाट समय मिलाएर यो टिम को सिरियल हरु नछुटाई हेर्ने गर्छु।साथै सबै टिम को लागि हार्दिक सुभकामना🙏🎊🎊

  • @puranbudhamagar824
    @puranbudhamagar824 2 ปีที่แล้ว +3

    सम्पुर्ण ख्याल ठट्टा तिमलाई शुभकामना! ल भेलु बाजेको अभियान एकदमै सुहाएको छ है।
    Bhelu baje lover❣

  • @shilashrestha7336
    @shilashrestha7336 2 ปีที่แล้ว +9

    comedy serial ख्याल ठट्टा राम्रो छ्😍❤️🤘🤘👍️ सफलताको शुभकामना ख्याल ठट्टा टिमलाई🎉🎉🎉❤️❤️

    • @mailimaiya5606
      @mailimaiya5606 2 ปีที่แล้ว +1

      Wow very very romailo baje 🙏🙏❤️❤️😍😍

  • @tamangchandra8745
    @tamangchandra8745 2 ปีที่แล้ว +1

    बेलु बाजे लागयत सबै मा विशेष शुभकामना 🙏🙏

  • @ganeshrana78
    @ganeshrana78 2 ปีที่แล้ว +1

    बिल्कुल बिल्कुल सारै राम्रो छ भेलुबाजे को अभिनयमा धेरै सुधार देखियको छ कत्ती गाह्रो भयो होला बुडा लाई सिकाउदा तपाई हरु हेर्दा चाहिँ अलि जानेको महसुस गरे महिले चाहिँ

  • @BastabikKhabar
    @BastabikKhabar 2 ปีที่แล้ว +7

    गन सर अनि तेजेन्द्र सर लाइ पनि बधाई छ

  • @shetalgiri1029
    @shetalgiri1029 2 ปีที่แล้ว +16

    Thank you so much Nawina diju and Netra sir 🙏 for this Opportunity ❤❤

  • @bimalpun8936
    @bimalpun8936 2 ปีที่แล้ว +4

    Best of luck oll teem 🙏🙏 velu baje ley garda jhan dami vyako xa 😎😃😍

  • @kiranghartimagar940
    @kiranghartimagar940 2 ปีที่แล้ว +1

    बल्ल केमेस्ट्री मिल्दैछ ख्याल ठट्टा र भेलु बाजेको👍

  • @nishagharti4842
    @nishagharti4842 2 ปีที่แล้ว +2

    Bilkul sahi tha bua 🌹😜😜💪👍🙏🌹😜😜😜

  • @laxmibohora4402
    @laxmibohora4402 2 ปีที่แล้ว +3

    धेरै राम्रो छ हजुर ख्याल ठट्टा । tim लाई धेरै धेरै शुभकामना छ साथै भेलु बाजेलाइ निरन्तर्ता अगादी बढाइ दिनु होला धन्यवाद

  • @pashupatipun4879
    @pashupatipun4879 2 ปีที่แล้ว +12

    साह्रै राम्रो लाग्यो सबै टिमलाइ धेरै शुभकामना

  • @yambahadurthapa7683
    @yambahadurthapa7683 2 ปีที่แล้ว +4

    सुनमा सुगन्ध जस्तो भयको छ बिर्कुल बिर्कुल मैले जानकारी गराए भेलु बाजे 🙏 तथा सम्पूर्ण टिमलाई सफलताको सुभकामना

  • @karanmagar962
    @karanmagar962 2 ปีที่แล้ว +1

    अर्को पार्त हरु मा पनि खेलाउनु होई एक्दम्म राम्रो छ

  • @vishnusunar7468
    @vishnusunar7468 2 ปีที่แล้ว +2

    भेलु बाजे भएर यो नाटक हेर्न मन लाग्ने भाछ

  • @Arun_Chamling
    @Arun_Chamling 2 ปีที่แล้ว +5

    टाटेकाे कुराले पनि,हसायाे।।😁
    अनि,भेलु बाजेकाे चुनाव का उठ्ने चाहना पनि पुरा भयाे।🤘😃

  • @saritakhanal9436
    @saritakhanal9436 2 ปีที่แล้ว +4

    भेलु बेजाकाे प्रसतुति सारै राम्रो 🌼

  • @krishnachhetri9437
    @krishnachhetri9437 2 ปีที่แล้ว +13

    समय सान्दर्भिक लाग्यो आजको शृङ्खला साह्रै मनपर्यो!धन्यवाद सङ्गै सफलता को मस्तै शुभकामना सम्पुर्ण टिमलाई !

  • @matrivumi123
    @matrivumi123 2 ปีที่แล้ว

    भेलु बाजे हेर्न आउने जति हाजिर गरुम त!!!!!😂🤣😂

  • @deshkumar6976
    @deshkumar6976 2 ปีที่แล้ว +1

    भेलु बाजेले धेरै राम्रो अभिनय गर्नुभयो फेरी पनि खेलाउनु होला !

  • @mailobabuji6114
    @mailobabuji6114 2 ปีที่แล้ว +6

    सिरियल राम्रो बनेको छ है खुइली👍️समग्रमा सम्पुर्ण टिमलाई धेरै धन्यवाद छ🙏

  • @paldenlama8409
    @paldenlama8409 2 ปีที่แล้ว +12

    सम्पूर्ण टिम लाई धन्यबात छ सफल्ताकाे कामना

  • @sarukrishna8214
    @sarukrishna8214 2 ปีที่แล้ว +6

    बेल्कुल बेल्कुल राम्रो😂😂

  • @tiktoknepal4981
    @tiktoknepal4981 2 ปีที่แล้ว +1

    बान्द्रे लाई लिउनु पर्यो यो सिरियलमा सुन्मा सुगन्ध हुन्छ

  • @acentertainment8894
    @acentertainment8894 2 ปีที่แล้ว

    आहा! अत्तिनै राम्रो,,,,,