भेलुबुढोको खुईली पट्ट्याउने तरिका "KHYAL THATTA "ख्याल ठट्टा" | Ep-19 | Sep 27, 2022 | Nawina

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • New Nepali Comedy serial | 𝐊𝐇𝐘𝐀𝐋 𝐓𝐇𝐀𝐓𝐓𝐀 "ख्याल ठट्टा" Ep-19 || Sep 27, 2022
    ---------------- --------------- ------- -------------
    ►Writer/ Direction : 𝐍𝐞𝐭𝐫𝐚 𝐑𝐚𝐮𝐭
    ►Producer : Loken Karki
    ►Editor : Rajendra Manandhar
    ►Camera/Color Grading : Durlove Shrestha
    ►Makeup : Mohan Lama
    ►Music : Binaya Karki
    ►Singer : Binaya Karki, Nawina Silwal
    ►Lyrics : Krishna Raj Bhandari
    ►Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 𝒗𝒂𝒆 𝒓𝒂𝒆)
    ►Background Music : Aarohi Entertainment
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 :
    Mukunda Thapa
    Bijaya Deuja
    Shyam Rai
    Binod Rai
    Nawina Silwal
    Netra Raut
    Binod Subedi (Tate)
    Nabujung Thapa
    Hem Shrestha
    Asmi BK
    Saloni Karki
    Kedar Parajuli
    ----------- ©𝑁 𝑠𝑞𝑢𝑎𝑟𝑒----------------
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *************************** *********************** ***************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (𝘌𝘮𝘣𝘦𝘥𝘥𝘪𝘯𝘨 𝘵𝘰 𝘵𝘩𝘦 𝘸𝘦𝘣𝘴𝘪𝘵𝘦𝘴 𝘪𝘴 𝘢𝘭𝘭𝘰𝘸𝘦𝘥)
    ---------------𝑶𝒍𝒅 𝑬𝒑𝒊𝒔𝒐𝒅𝒆------------
    Episode-15 • KHYAL THATTA | ख्याल ठ...
    Episode-16 • KHYAL THATTA | ख्याल ठ...
    सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला ।
    #KHYAL_THATTA #khuili #tikhe

ความคิดเห็น • 693

  • @nawinakhuili9940
    @nawinakhuili9940 ปีที่แล้ว +1

    namaste everyone 🙏🙏🙏
    हाम्रो कार्यक्रमलाई माया गर्दिस्यो है हजुर। साथै च्यानललाई सब्स्क्राईब गरि सेयर गरिदिस्यो हस्।🙏🙏❤️❤️❤️
    घटस्थापनाको शुभकामना 🙏🙏🙏
    love you all ❤️❤️❤️

    • @Sabinalimbuyakthumma
      @Sabinalimbuyakthumma หลายเดือนก่อน

      😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😃😄😄😄😄😄😄😄😄😄😄😄😄😃😃😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @hgyohj3228
    @hgyohj3228 ปีที่แล้ว +18

    मज्जा लाग्यो भेलु बाजे को साथ मा सबै कलाकार हरु म मलेशिया बाट हेर्दै छु।

  • @ganes995
    @ganes995 ปีที่แล้ว +44

    देश तथा विदेशमा बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई र हाम्रो दाजुभाइ तथा दिदीबिनीहरुलाई लाई आउँदै गरेको महानचाड विजयादशमी को मगलमय शुभकामना छ! सबै को उनती प्रगाति होस्! ख्याल ठट्टा सीरियल एकदमै राम्रो छ।💓🥰🙏

  • @momkoekloxoro6211
    @momkoekloxoro6211 ปีที่แล้ว +50

    सिरियलमा भेलु बा भएको हुनाले खुब मज्जा आउँछ हेर्नलाई।भेलु बाले सारी लाको देखेर कति हास्नु🤣🤣🤣watching from dubai

  • @prabinmagar555
    @prabinmagar555 ปีที่แล้ว +11

    ज्यामालाउने बिग फेन
    झन झन राम्रो हुदेइ छ होउ यो ख्याल ठट्टा सबै टिम लाई बधाई ज्यामालाउने

  • @hgyohj3228
    @hgyohj3228 ปีที่แล้ว +11

    सारै रमाईलो छ ख्याल ठट्टा शुभकामना छ र भेलु बाजे झन दामी लाग्यो है सबै कलाकार हरु👍️🙏🇳🇵

    • @prajitawagle394
      @prajitawagle394 11 หลายเดือนก่อน +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 11 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajalikanxa9806
    @rajalikanxa9806 ปีที่แล้ว +10

    ख्यालठट्टा सिरियल झनपछि झन् राम्रो हुदै गएको छ। अझै प्रगति कामना गर्दछु।🙏🙏🙏❤️❤️❤️

  • @sagargautam8193
    @sagargautam8193 ปีที่แล้ว +12

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल ख्याल ठट्टा सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @chamlingarona2436
    @chamlingarona2436 ปีที่แล้ว +6

    सारै रमाईलो लाग्यो ,🌹🌹🌹🌹🌹😆😆😆Fully commedy 😆

  • @janakpuri2065
    @janakpuri2065 ปีที่แล้ว +1

    Khyal thatta serial Dherai ramro chha ajai dherai pragati Gardai jauu

  • @globalvillagemedia3693
    @globalvillagemedia3693 ปีที่แล้ว +82

    नेपाली हरुको महान चाड बडादशै तथा सुभ दिपावली को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुभकामना।।।

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +3

    भेलु बाजे को हर एपिसोड मा फरक पहिरनमा देख्दा झनै मज्जा आउँछ भेलु तेस्रो लिङ्गी देखीय का छन 😀😀 , को कराउने, fantastic ।

  • @bibashlove944
    @bibashlove944 ปีที่แล้ว +1

    ख्याल ठट्टा र हाल्का रमाईलो छएकै ठाउमा पो होईछ सुटिङ

  • @rajmyanmar
    @rajmyanmar ปีที่แล้ว +77

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💕

  • @hgyohj3228
    @hgyohj3228 ปีที่แล้ว +9

    Dami dami khyal thatta velu baje.👌🇳🇵

  • @buddhalama8324
    @buddhalama8324 ปีที่แล้ว +2

    bbl xa serial khuile dii

  • @sibam7914
    @sibam7914 ปีที่แล้ว +1

    J hos velu Buda lai yo serial le dherai maya dekoxa ,dhanyabad

  • @RameshRamesh-yn9kt
    @RameshRamesh-yn9kt ปีที่แล้ว +1

    ख्याल ठट्टा निकै राम्रो हुँदै गयको छ सम्पुर्ण टिम लाई बधाइ अनि सुभ कामना अझै भेलु बाजे कडा

  • @pabitratamang3352
    @pabitratamang3352 ปีที่แล้ว +3

    म पनि हेर्दै छु है काठमाडौं पेप्सी कोला बाट धेरै राम्रो लाग्यो है 😍💞🙏🏻

  • @parbatirai1261
    @parbatirai1261 ปีที่แล้ว +1

    मलाई यो सिरियल सारै मन पर्छ खुईली र भेलु बुडाको
    क्यानाडा बाट

  • @sishirniruofficial80
    @sishirniruofficial80 ปีที่แล้ว +1

    आउदै गरेको बडा दशै र सुभदिपावलि को अवसर मा सबै देश बिदेस मा छरिएर रहनु भएको नेपाली जनता लाई सुभकामना छ्😊

  • @Ayush-Ramdam
    @Ayush-Ramdam ปีที่แล้ว

    भेलु बाजेको एक्टिङ राम्रो लाग्ने जति एता हाजिर गरौ।।

  • @laxmangrg1300
    @laxmangrg1300 ปีที่แล้ว +1

    दुबई देखि हेरिरहेको छु ।एकदम रमाइलो लाग्यो दसैको सुभकामन छ।

  • @dipikakhatiwada6159
    @dipikakhatiwada6159 ปีที่แล้ว +6

    Yakdam ramro aagami dinko subhakamna happy dashai all tem🤗😊😍

  • @prabeshpanta7598
    @prabeshpanta7598 ปีที่แล้ว +6

    आजको ख्याल ठट्टा राम्रो लाग्यो

  • @AnmolDawadi
    @AnmolDawadi ปีที่แล้ว +14

    Love from Myanmar 🇲🇲

  • @ramtamang6960
    @ramtamang6960 ปีที่แล้ว +6

    म कतार बाट हेर्दै छु धेरै रमाइलो लाग्छ थकान भयर आयनि थकाइनै मेटिन्छ सबैटिमलाई शुभकामना 🇶🇦❤️🇳🇵🙏🙏

  • @mithungurung5852
    @mithungurung5852 ปีที่แล้ว +2

    ख्यालठट्टा एकदम मन पर्छ भेलु बाज्यको बोली नै काफि छ कमेडिको लागि अनि खुइलि अती मन पर्नि कलाकार मेरो हाल पोर्चुगल🙏

  • @suniltak1121
    @suniltak1121 ปีที่แล้ว +2

    गार्‍हो छ खोईलीलाई जे होस रमाईलो लाग्छ ख्यालठट्टा 👌👌👌🌹🌹🌹💘

  • @royalmagar6235
    @royalmagar6235 ปีที่แล้ว

    Khuili khylthatta dami x ma dubai dekhi herdai xu khyalthata tim sabailai yodasaiko subhakamana that taithata👍️👍️👍️👍️👍️👍️

  • @shankarjoshi4878
    @shankarjoshi4878 ปีที่แล้ว +2

    Wow kati ramro hoke 🙏🙏🙏

  • @vishnuacharya8490
    @vishnuacharya8490 ปีที่แล้ว +6

    देश तथा बिदेशमा छरियर रहनुभयका सम्पुर्ण आमा बाबू दाजु भाइ दिदी बहिनी तथा ईस्टमित्र हरुमा आउदै गरेकाे बिजया दशमि तथा शुभदिपावलिकाे हार्दिक मगलमय शुभकामना 🌹🌹🌹🌹🌷🌷🌷🌷💮💮💮💮🌼🌼🌼🌼

  • @GulmeliEntertainment
    @GulmeliEntertainment ปีที่แล้ว +14

    बिजया दशमी -तथा शुभ दिपावली को पावन अवसरमा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना,,

  • @taralalrezayat5439
    @taralalrezayat5439 ปีที่แล้ว +1

    बिजयदशमिको शुभकामना सम्पुर्ण टिमलाई सारै राम्रो छ सउदिदेखिहेर्दै छु

  • @heerabikay3287
    @heerabikay3287 ปีที่แล้ว +1

    हैपि दशैं सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनी बुबा आमा लाई साथै ख्याल ठट्टा को सबै टिम लाई

  • @girmagar3720
    @girmagar3720 ปีที่แล้ว +3

    आजको ख्यालठट्टा रमाइलो लाग्यो 😍😍😍😍 सरुमारानी ४ प्युठान हल साउदी अरेबिया 🙏🙏🙏

  • @suwalaksmi2523
    @suwalaksmi2523 ปีที่แล้ว +1

    भेलु बाजे भएर मात्रै हेर्न आएको तर पहिला ख्याल्ठट्टा के हो भन्ने कुरा थाहा भएको थिएन हिजोआज बिग फ्यान भएको छु सम्पुर्ण टिम लाई शुभकामना छ बाजे 🙏

  • @tikaramxetri5388
    @tikaramxetri5388 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ सम्पूर्ण टिमलाई शुभकामना भेलु बाजे

  • @raisampang2115
    @raisampang2115 ปีที่แล้ว +1

    भेलु र खुइलि को जोडि सहि लाग्छ आगामी दिनमा आउने यपिसोड अझ राम्रो बन्दै जाओस्। सबै टिम लाइ ‌अगरिम सुभकामना।

  • @Lp-tl3lu
    @Lp-tl3lu ปีที่แล้ว +1

    Verry good aavinaya hajur ko 😍😍😍😍💜❤️💜💞💜💙💚Nepal to 🙏🙏🇳🇵🇳🇵Bahrain 🇧🇭🇧🇭

  • @dbgurung9475
    @dbgurung9475 ปีที่แล้ว +4

    अति राम्रो छ। हजुरहरु हाेल टिमलाई सफल्ताकाे शुभकामना छ। विशेष गरि नविना बहिनी र भेलु बाजे र खुईली बहिनी काे श्रीमान जि र लगायत सबै लाई सफल्ताकाे शुभकामना छ।👌👌👌👌👌🙏🙏🙏🙏🙏

  • @Jeevan_Bhandari
    @Jeevan_Bhandari ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो ।। ❤️😍 ।।

  • @tarakc2646
    @tarakc2646 ปีที่แล้ว +1

    सारै राम्रो छ ख्याल ठट्टा म हाल साउदी देखि हेर्दै छु है

  • @aruntamang9909
    @aruntamang9909 ปีที่แล้ว

    Khuili baini ko acting Sarai mn pareo so nice fom darjjeling👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @suryabardewa2056
    @suryabardewa2056 ปีที่แล้ว

    ख्याल ठटटाले एकदम सबैको मन जितेको छ राम्रो भै राखेको छ भेलु बाजेलाई निरन्तर दिदा अझै राम्रो होला अनि अझै 10 मिनेट जती लामो गराउनु पर्यो

  • @AnmolDawadi
    @AnmolDawadi ปีที่แล้ว +1

    First comment love from Myanmar 🇲🇲

  • @DohaQatar-zg8xt
    @DohaQatar-zg8xt ปีที่แล้ว +1

    Ati ramro sirel all tim haru lai so all tha best👌🙏

  • @bolurai9107
    @bolurai9107 ปีที่แล้ว +4

    Khuili I love you Babaal chha timro abhinai

  • @bimalpunmagar7174
    @bimalpunmagar7174 ปีที่แล้ว

    ल है भेलु बाजे को कलाकारिता सुधृदै छ बुढा लाइ निरन्तरता लिदै जानु Beat off lock all team

  • @arfitamang6187
    @arfitamang6187 ปีที่แล้ว +1

    Bichara velu buwa maya lagyo malaita I love you buwa

  • @AnmolDawadi
    @AnmolDawadi ปีที่แล้ว +7

    Jai Nepal ❤️🙏

  • @hgyohj3228
    @hgyohj3228 ปีที่แล้ว +2

    nice velu baje.Waching for malaysia bata.

  • @samrawbrabin2748
    @samrawbrabin2748 ปีที่แล้ว +1

    जिवनमा यदि बादा-अर्चन आयो भने कहिले नआतिनुस् ,किन कि लडेर उठ्नेलाई नै बिजेता भनिन्छ💞💞🙏

  • @narmansunam313
    @narmansunam313 ปีที่แล้ว

    सानोमा गाउमा नाटक हुन्थियो हेरिन्थियो खुब रमाइलो लाग्थियो आजकाल यो टेली फिल्म हेर्दा तेस्तै लाग्छ।

  • @laxmanmogar4849
    @laxmanmogar4849 ปีที่แล้ว +1

    Lastai dammi monpyo
    Moh chai hal Delhi ba...❤️❤️♥️

  • @yubrajoli2564
    @yubrajoli2564 ปีที่แล้ว +1

    धेरै राम्रो हुदै गएको छ अझै राम्रो को कामना छ हाल युएई बाट हेर्दै हजुर

  • @purbelilimbu1154
    @purbelilimbu1154 ปีที่แล้ว +1

    म तेह्रथुम बाट हेरि राछु धेरै राम्रो लाग्छ यो ख्याल ठट्टा

  • @funkey7025
    @funkey7025 ปีที่แล้ว +1

    बड़ा दसै तथा विजया दशमीको सबैमा हार्दिक मंगलमय शुभकामना म कतार बाट जनक शाह

  • @pramilamagar9350
    @pramilamagar9350 ปีที่แล้ว +2

    यक दम रमाईलो लाग्यो 👌👌👌👌👌

  • @bm5761
    @bm5761 ปีที่แล้ว +2

    म चाहि भारत बात हेरदै छु धेरै राम्रो छ👌👌👌👍️👍️👍️👍️👍️👍️

  • @fakeboy7123
    @fakeboy7123 ปีที่แล้ว

    Khel thatta khuili ek bar bhelu baje lai maya garidet sarai ramailo hunthiyo hola !. Samir subba assam india bat.

  • @chandrahangizam9803
    @chandrahangizam9803 ปีที่แล้ว +2

    अति उत्तम छ 👍iam watching from sikkim

  • @thapamanuthapa2391
    @thapamanuthapa2391 ปีที่แล้ว +1

    All team 👍👍👍 spical vellu ba 👌👌👌👍

  • @rawmesh2528
    @rawmesh2528 ปีที่แล้ว

    Jyamalune ko fatyai le khyalthatta herna jhan jhan majja aairax dami dami

  • @mannugammerff6454
    @mannugammerff6454 ปีที่แล้ว

    दसैं तथा बिदेसमा रहनुहुने सम्पुर्न नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुमा बिजय दसमी तथा सुभा दिपाओलीको हार्दिक मङ्लमय सुभकामना

  • @bishnukumarrai9367
    @bishnukumarrai9367 ปีที่แล้ว +1

    Absolutely Very nice video this serials I hopefully quickly do next video

  • @birbhadhur4573
    @birbhadhur4573 ปีที่แล้ว

    प्युठान नगरपालिका 5 प्युठान देखिए हेर्दैछौ एकदमै राम्रो छ रमाइलो लाग्यो सम्पूर्ण टिमलाई धन्यवाद छ म bipin century को तर्फबाट धेरैधेरै शुभकामना छ तपाईहरुको माझमा

  • @balbahadurshrestha8293
    @balbahadurshrestha8293 ปีที่แล้ว +2

    sarai ramro xa khyal that's all teem Lai Mero Suva kamana xa miss u

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 ปีที่แล้ว +6

    ♥️👌

  • @famoustv8442
    @famoustv8442 ปีที่แล้ว +1

    First time Aja herdai chhu nabina jee dherai MN parchha Malai

  • @Sujatadhakal2064
    @Sujatadhakal2064 ปีที่แล้ว +1

    🤣♥️एकदमै रामाे् छ याेसिरियल

  • @pravin759
    @pravin759 ปีที่แล้ว

    love it khyal thatta

  • @maalaamaalaa9663
    @maalaamaalaa9663 ปีที่แล้ว

    बडादशैंको शुभकामना हजुरहरु सबैजनालाई सारै राम्रो लाग्यो भेलु बाजे र खुलिको सिसको सिरेल 🙏🌹💞💞

  • @birusoni8086
    @birusoni8086 ปีที่แล้ว

    Malai kheyal thatha akdai manparxa. M indai ko mobai dekhi herxu.and kheyal thatako time ajai lamo banauda ajai ramoro huntheyo. Mlaie bhelu bajeko kerktar akdai manparxa. Happy dasaie

  • @gangasubedi5612
    @gangasubedi5612 ปีที่แล้ว +1

    सबै साथि जति बदमास बदमासै धोका दीने साथिहरु केभनौर धोकै धोका तिखे र खुईलि लाई

  • @jayabasnet5664
    @jayabasnet5664 ปีที่แล้ว +1

    ख्याल ठट्टा राम्रो लाग्यो बर्दिया बाट

  • @khakaraj5568
    @khakaraj5568 ปีที่แล้ว +2

    हास्दा हास्दै मज्जा आयो

  • @Pualshaa
    @Pualshaa ปีที่แล้ว +6

    शुभकामना सबै टिमलाई अनि देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई दशै तिहारकाे शुभकामना 🎉🎊🙏

  • @nabrajbudha9318
    @nabrajbudha9318 ปีที่แล้ว

    #hamropatro बडा दशै तथा शुभ दिपावली,छठ पर्व र नेपाल संवत् ११४३ को पावन अवसरमा सम्पुर्ण नेपाली दाजुभाइ,दिदीबहिनी,आमाबुबा, इष्ट मित्र साथीसंगी ,बौद्धिक बर्ग, राजनीतिक दल ,विद्यार्थी संगठनहरू ,पेशागत संगठन , शिक्षक, विद्यार्थी , राजनीतिज्ञ , कर्मचारी, नेपाल प्रहरी ,नेपाली सेना नेपाल सशस्त्र बल र राष्ट्रिय हितमा काम गर्न खटिनु हुने सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।साथै यस अवसरमा सम्पुर्ण नेपालीहरु स- स्वास्थ ,दिर्घायु,समृद्धि,शिक्षित,चेतनशील,आर्थिक रूपमा सवल,देशका अनेकौं समस्याहरूको निदान,भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति,सरल सुलभ सेवा,विकास निर्माणकार्यमा तिब्रता , सार्वजनिक सम्पत्तिको संरक्षण र संम्बद्धन, मानवताको उजागर ,मानवाधिकार संरक्षण लगायत सबैमा सहिष्णुताको कामना गर्दछु।🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌲🌹🌹🍂♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    नबराज बुढा केन्द्रिय सचिव एवंम अध्यक्ष समाजवादी विद्यार्थी युनियन

  • @ghartitb6470
    @ghartitb6470 ปีที่แล้ว +8

    this serial is geting better day by day i miss you vellu baje

  • @minarajpunminrajpun6276
    @minarajpunminrajpun6276 ปีที่แล้ว

    ख्याल थत्ता का तिमलाई अगरिम शुभ कामना दशैको बिशेष गरि याच खुइलि नेत्र सर र भेलु बाजेलाई ल हजुर हरुलाई सबैलाई ख्याल थत्तामा देख्न पाउ

  • @nirojsurkhatiniroj6821
    @nirojsurkhatiniroj6821 ปีที่แล้ว

    नेपाली हरुकाे महान चाड बडादशै् तथा सुभ दिपावली काे पावन अवसरमा रवदेश तथा विदेशमा रहनुभएका सपूण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुभकामना ।।।

  • @indrabahadurshrestha1178
    @indrabahadurshrestha1178 ปีที่แล้ว +2

    धेरै राम्रो कमेडि सिरियल सबैलाई हसाउदै जाउन राम्रो प्रगति हुँदै जाओस् सुभकामना सबै टिमलाई ।

  • @kamalkhatri8347
    @kamalkhatri8347 ปีที่แล้ว +1

    Ramro 👌👌👌

  • @kiranbishowkarma2569
    @kiranbishowkarma2569 ปีที่แล้ว

    साउदी अरब देखि हेर्दै हो उत्तर उत्तर पर्गती को सुभकामना सारै दामी छ

  • @gakulpuri1073
    @gakulpuri1073 ปีที่แล้ว

    नेपालीहरूको महान चाड आउदै गरेको बडादशैंको ख्यालठट्टा परिवारहरु l लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनी ुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु। हरुलाई दसैँ शुभकामना

  • @singermanishamagarrolpali8440
    @singermanishamagarrolpali8440 ปีที่แล้ว

    Khuili ghasko vari boker vagda sarai haso layo..😁😁😁yktinh bbl x hai

  • @nawalkesharinawal5151
    @nawalkesharinawal5151 ปีที่แล้ว +1

    हिन्दुहरुको महान चाड बडा दशैंको शुभकामना ख्यालठट्टा सिरियल पहिले पनि राम्रो अनि अहिले पनि धेरै राम्रो छ झन भेलु बाजेले गर्दा सुन मा सुगन्ध ♥️♥️🙏🏻🙏🏻

  • @tekbahadur5131
    @tekbahadur5131 ปีที่แล้ว +1

    Dherai ramro Lago sirel

  • @madanpaudel7229
    @madanpaudel7229 ปีที่แล้ว +2

    Happy dashai an dipalwoli r chat ko sabi lai ...🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @prabinrai1093
    @prabinrai1093 ปีที่แล้ว

    Dherai ramro yasarinai agadi badhdai janu hola 👍💕💕💕💕

  • @nabarajkhadka4381
    @nabarajkhadka4381 ปีที่แล้ว +1

    dami funny velu vai ko👌👍️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @krishnaboharakrishnabohara7589
    @krishnaboharakrishnabohara7589 ปีที่แล้ว

    भेलु बाजे आयौं त रमाइलो हुने भयो त साथीहरू 👋🏼😜😜😜😁😁

  • @basantpunmagar7104
    @basantpunmagar7104 ปีที่แล้ว +2

    Yo sirial velu baje huda hernu man lagxa aru bhanda dherai ramailo k velu baje 😀😀 from dubai ♥️

  • @suryanapit217
    @suryanapit217 ปีที่แล้ว +5

    Perfect serial

  • @drabindrabin2464
    @drabindrabin2464 ปีที่แล้ว

    Vhelu baje ko big fan jab vhelu baje Aaye bat ta ma niyamet herni garxu harek Apsod ajhi pragatiko suvhakamna.kheyla thatta time 🇳🇵🇳🇵🇨🇽🇨🇽🇨🇽🇨🇽🇨🇽🇨🇽🇨🇽🇨🇽🇨🇽🇨🇽🇨🇽🇨🇽🇨🇽

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n ปีที่แล้ว +1

    अत्यन्तै राम्रो छ serial.
    happy dasain to all

  • @suryarana662
    @suryarana662 ปีที่แล้ว +4

    ख्यालठट्टा सारै राम्रो सिरियल सम्पुर्ण कलाकार हजुर हरुलाई धेरै धेरै सुभ कामना र देश तथा बिदेश मा बस्नु भएको सम्पुर्ण नेपाली दाजुभाइ त था दिदिबहिनी हरुलाई यो आउदै गरेको बिजय दसमी तथा दिपावली को धेरै धेरै सुभ कामना 🙏🙏मेरो घर उदयपुर गाईघाट हाल साउदी 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @ajaykumarthapa6454
    @ajaykumarthapa6454 ปีที่แล้ว

    खुइलि दिदि आज को ख्याल ठट्टा दाम्मी छ भेलु बजाजे को

  • @rameshthamsuhang3946
    @rameshthamsuhang3946 ปีที่แล้ว +1

    Sarai man paryo seriall happy dasaii holl temmlaii🙏🙏